नक्कली डाक्टर बीपी तिम्सिनाको भुलभुलैया | BP Timilsina

  Рет қаралды 1,729

Himal Khabar

Himal Khabar

Күн бұрын

Пікірлер: 31
@UjjwalBahadur-k3u
@UjjwalBahadur-k3u 21 күн бұрын
BP Timilshina is a great Doctor.
@kishorkarki4626
@kishorkarki4626 Ай бұрын
तिम्राे विज्ञान पढेकाे डाक्टरले निकाे पार्न नसकेकाे मेरालाई लागेकाे राेग उहाँले नै निकाे पार्नु भएकाे हाे । नाडि विज्ञान के हाे पहिला बुझ । सस्कृत मा लेखिएकाे आयुर्वेद लाई अङ्ग्रेजीमा रुपान्तरण गरि पाँच वर्ष पढेकाे जान्ने डाक्टर हुन्छ अनि बाल्यकाल देखि नै पारिवारिक रुपमा कुनै काम गरि विज्ञता हाँसिल गरे पनि प्रमाण पत्र नहुँदैमा विज्ञता हाेईन भनी नकार्न सकिन्न। महानायक राजेश हमाल सँग अभिनयकाे , स्वर सम्राट नारायण गाेपाल सँग सँगितकाे, बाबा रामदेव सँग याेगकाे, अेासाे सँग ध्यान काे शैक्षिक प्रमाण पत्र सायदै हाेला। वैध भन्ने थर कुनै जात नभई पेशा बाट बनेकाे थियाे जसले अैाषधि र चिकित्सक पद्धतिलाई पुस्तान्तरण गर्दै आए न कि प्रमाण पत्रकाे खाेज वा वितरण । सम्पूर्ण वैधहरूले यस्ता शास्त्र नबुझि समाचार सम्प्रेषण गर्नेहरुलाई न्यायिक कठगरामा उभ्याउन जरुरी छ।
@punyachaudhary2080
@punyachaudhary2080 13 күн бұрын
Dr BP Timilsina is a great doctor
@harighimire5613
@harighimire5613 6 күн бұрын
त धोती लाई कार्वाही गर्नु पर्छ बुझिस
@chirayuorganickawasoti8642
@chirayuorganickawasoti8642 Ай бұрын
उहाको औषधि खाएर निको भएका लाखौं नेपालीहरु छन् विदेशीहरू पनि छन्
@BhagirathKattel
@BhagirathKattel 9 күн бұрын
त्यो नेपाल का भ्रस्ट नेता जो आफ्नो देस को सम्पती बिदेस मा लगी थन्क्याएर नेपाल लाई कङाल बनाउने हरुलाइ सहिय नभएकै कारण डा बिपि तिम्सिना माथी को आरोप हो यो
@chirayuorganickawasoti8642
@chirayuorganickawasoti8642 Ай бұрын
पश्चिमाको कलाे खाएर नेपाली आयुर्वेदका महारथी माथि हावा कुरा गर्न लाज लाग्दैन ।।।
@laxmansedhai6013
@laxmansedhai6013 6 күн бұрын
तर जे भने डा भनाउदामा भन्दा उनमा जडिबुटी सम्बन्धि बडी ज्ञान छ। धेरै बैज्ञानिक संग फरमल शिक्षा छैन तैपनि बिज्ञ छन्
@laxmipoudel701
@laxmipoudel701 15 күн бұрын
केही समय १ महिना , २ महिना, ३ महिना बढिमा) त्यहीवेला खानपीन ' समय 'सिजन ऋतु, खानापकाउने भाडा ' खानाको कम्बिनेशन , उमेर, आफ्नो शरीरको प्रकृति बुझेर सोही बमोजीम खानपान मिलाउनु पर्छ। तवमात्र रोग निको हुन्छ, निर्मूल हुन्छ । १३ वर्षसम्म hospital को उपचार गर्दागर्दा थाकेको म अहिले पूणरूपमा निको भए तर खानपान सधे डाक्टर वि.पि सरले भनेकोझै गर्नुपर्छ । सर्टिफिकेटले मात्र हाम्रो रोग निको पारेन उहासँग राम्रोअनुभव छ उहालाई उपचारमा वाधा नगरौ ।
@BhagirathKattel
@BhagirathKattel 9 күн бұрын
डा बि पि तिम्सिना ले नेपाली जरिबुटिलाइ प्रयोग गरी बिपन्न बर्ग लाई पनि एलोपेथ को अपराधिक सोसण बाट घर बार बेचेर उपचार का नाम मा सडक मा आउन बाट जोगाएर बाच्न सामान्य् घरेलु चिज हरुबाटै बचाउने प्रयास गरेका छन
@BhagirathKattel
@BhagirathKattel 9 күн бұрын
डाकाले चलाएको देस मा कहाँ राम्रो मान्छे लाई लाइसेन्स दिन्छन त आठ कक्षा पडेको प्रधानमन्त्री ले चलाएको देशमा हामी ले पनि डा बि पि तिम्सिना कै भनाइ फलो गर्दा धेरै रोग निको भएको छ
@PathivaraPvt
@PathivaraPvt 19 күн бұрын
Hamilai rog thik vayeko xa ta . Ab rog thik vayo kasaiko business arule gari khan diyen vani ho
@BasnetGanesh-m7s
@BasnetGanesh-m7s 3 күн бұрын
आलमुनियम राईसकुकर भनेकाे छ,तँ कसकाे एजेण्ट हाे ?
@BhagirathKattel
@BhagirathKattel 9 күн бұрын
राम्रो मान्छे लाई फसाउने विधि हो।
@er.jiyaurahmanansari2870
@er.jiyaurahmanansari2870 Ай бұрын
Information is authentic but the action is not completed because of the lack of Genuinely investigating persons are not there inside NCDA AND CDO ,"NEPAL" .
@prithbirai5432
@prithbirai5432 Ай бұрын
Nepali people are easily cheated by such cunning and fake doctors and politicians. But all these corrupt and cheaters have interconnections. So they are never punished
@Imazaz
@Imazaz Ай бұрын
Great info 🙌🏻
@BuddhaTamang-q3o
@BuddhaTamang-q3o 21 күн бұрын
Hawa Buda Malai 2barsa julayo Mero 6 lakh sakidiyo
@MdNasir-mo1vf
@MdNasir-mo1vf Ай бұрын
Great news and very good way of delivering
@kmjauhar1
@kmjauhar1 Ай бұрын
Great Information our Loved one Journalist Saheb Keep Growing S. Aadil Bhai ❤
@thangabahadur5077
@thangabahadur5077 4 күн бұрын
Galath khabar ho
@Chudamani-v1n
@Chudamani-v1n Ай бұрын
Right information, Thanks
@bishwomaskey8142
@bishwomaskey8142 Ай бұрын
Beware of quakes
@abccde4539
@abccde4539 Ай бұрын
*and quacks
@RealizationTube
@RealizationTube Ай бұрын
MaShaAllah
@UjjwalBahadur-k3u
@UjjwalBahadur-k3u 21 күн бұрын
Fake news.
요즘유행 찍는법
0:34
오마이비키 OMV
Рет қаралды 12 МЛН
24 Часа в БОУЛИНГЕ !
27:03
A4
Рет қаралды 7 МЛН
Hari Bahadur, Memes and Hypocrisy of Nepali Society
19:48
The Nepali Comment
Рет қаралды 132 М.