रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान मतलबि सरकारको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤❤❤
@bhandarigopal91625 күн бұрын
हजुरको प्रतिकृया को लागि धन्यबाद 👍🙏 १००% सहि लाग्यो ,
@faninarayansigdel286527 күн бұрын
देउवा कांग्रेसले ओलीलाई प्रयोग गरेर उहाँको र एमाले पार्टीको साइज बेस्सरी घटाउने राम्रो मौका पाएको छ।
@faninarayansigdel286526 күн бұрын
@@Aboriginal_of_Pokhara लाटो लाेट्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ढ्याङ
@shankarlalshakya168927 күн бұрын
अब पाेखराकाे आन्दोलन ले रबिलाई न्याय दिनु र भ्रष्ट नेताहरूको उन्मुलन हुनु तर्फ उन्मुख हुनुपर्छ जस्तो लाग्छ ।
@KrishnapsdPandit-d9k26 күн бұрын
सत्ता काे लागि मर्ने पापिहरूले रवि लाई मन्त्री वनाए।।
@dineshthami25 күн бұрын
यदि सफाई पाएर बाहिर निस्कियो भने देशका भ्रस्टाचारीको होस् उड्नेछ
@KrishnaKhanal-qj2vb27 күн бұрын
पिडितकाे पैसा फिर्ता गर्ने ठगबन्दनकाे उदेस्य हुंदैहाेइन ,शुद्ध प्रतिसाेध हाे रबि थुन्दैमा दुई खर्ब खाने माहाँठग हरुले उन्मुक्ति पाउने
@RameshAdhikari-jl2ns27 күн бұрын
एमालेले मीन बहादुरले दान दिएकाे जग्गाकाे पास खर्च पनि नतिरेर लिएकाे हाेला।
@anjanakattel811327 күн бұрын
ठिक भनेको छ रबीले
@TirasuSubedi26 күн бұрын
जब सम्म एमाले र काङ्ग्रेस का ठग हरु लाई तह लगाउन सकिँदैन तब सम्म यो देश बन्दैन ।विशेष गरेर ओलि,गोकुल,महेश,बिष्णु देउवा ,आर्जु,धनराज,गगन..... ............ अरु को नाम लेख्नुहोला ......
@mayaadhikari344826 күн бұрын
Rabi is the hope of the country.❤❤❤❤
@NimaLamatmg-bd4ei26 күн бұрын
केही गरि रबि लामिछाने रिहा भयो भने के गर्ने तेस्को प्रष्ट जवाफ दिनुहोला।
@rijinsagan623226 күн бұрын
जय रबी जय घन्टि जय रास्वपा
@shambhuprasaddhital61327 күн бұрын
कुरा त सही नै लाग्यो ।
@PrakashPaudel-eu7ve27 күн бұрын
यथार्थ विश्लेषण।
@mangalashrestha316526 күн бұрын
ekdam chitta bujdo
@naranbahadur32126 күн бұрын
Rabi lamichhane lai long term jail kochera swarnim wagle lai ra.sa.pa. ko sabhapati banaera america ko intrest fulfil garni design mutabik sadyantra hudai xa
@nuntamall190727 күн бұрын
Jay Dhanti jay Nepal support for Rabi 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔💐🌹♥️👍👏👏👏
@bhandaridelip801227 күн бұрын
उहाँको पार्टीलाई हानि पुर्याउँछ।
@debgurung185727 күн бұрын
सहिहाे
@prakashkhanal80827 күн бұрын
अब रवि बिरोधि कार्यक्रमलाई thumb down गर्नु पर्छ
@nayendralimbu875627 күн бұрын
ठिक बिस्लेसण
@bashrajsharma907927 күн бұрын
राम्राे विश्लेषण ।
@rkpant25 күн бұрын
राम्रो विश्लेषण
@IkendraChemjong27 күн бұрын
यस्ता अराजकलाई यो tv ले काम पाएन रहेछ! अरुले गरे रबिले पनि पाउनु पर्छ भन्ने आशय राख्ने पनि विचारक हुन सक्छ? सबैलाई कार्बाही गर्नु पर्छ भन्नु पर्नेमा राजनीति भयो भनेर बिचार राख्छ थुक्क ! अनि सहकारी पीडितको बिलौना गर्छ!दुइजिब्रे!
@ChandraRajChand-p4b27 күн бұрын
Right
@udaya75927 күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@AamarRai-m3l27 күн бұрын
Jallejevhanepani Rabi nirdosh xhan yo rajniti partishodho
@khadgakhatiwada239926 күн бұрын
यथार्थ चाहिँ ओलिको बोलिमा झुक्किने लाखौं जनता छ्न भने रबि पनि झुक्किएकै हुन किनभने ओलिले सबैलाई युज गर्ने र झुक्याउने राजनीति पृष्ठभुमि हो सायद देशको उन्नति प्रगति हुन्छ हामी मिलेर भन्ने झुठो आश्वासनमा फसेको हो ।