पुरानै दिन हरु झल्काउने हजुर हरु को गित सङ्गीत बाट सम्मान छ सबै जना लाई 🙏🙏❤️
@NayaTiktok10 ай бұрын
पुरानो समयको याद आयो
@hulakimama10 ай бұрын
इतिहास लाई स्मरण गरायो यी जनताको आवाज बोल्ने गित हरु प्रतिलिपी गरेर सुरक्षित गरिनुपर्छ धेरै सम्झना यहाहरु सबैमा
@BimalBibash10 ай бұрын
सलाम सम्पुर्ण मा
@himalmukhiya23510 ай бұрын
साच्चिकै सम्झिन लायक छ त्यो गौरवशाली ईतिहास ❤❤
@BisaunaTV10 ай бұрын
thank you❤❤❤
@amarrokamagar555010 ай бұрын
बिगत लाई सम्झेका छौ परिवर्तन त्यति सजिलोले आको थिएन देशले के दियो भन्दापनी देशलाई के दिन सक्छौ भन्ने उध्येश्य बोकेर हिडेका थियौं हामी यो अब्सर र ऐतिहासिक कामको लागि आदरणीय दाइ दम्बर दाईलाई धेरै धेरै धन्यवाद छ
@prembudha305210 ай бұрын
हो भाई अझै पनि देसकै बारेमा चिन्ता छ❤❤
@nitapunmagarrejina888810 ай бұрын
आफ्नो ब्यक्तिगत स्वार्थभन्दा अलिकति मात्रै पनि माथी उठेर हेर्नेहो भने देशको माया लाग्छ इतिहासको चिन्ता लाग्छ हो त्यही चिन्ताले फरक यात्राको सन्चाक डम्बर बुढा बिप्लबको पाइला पनि हामिसङ्गै राजधानीतिर लम्कियो आफ्नो रोजिरोटीको काम थाती राखेर त्यसको क्रममा कति बैचारिक सघर्सहरु गर्नुपर्यो तर पनि फर्केर हेर्नुभएन योजनामा अडिग रहनुभयो ।हो त्यही कार्य आज सबैको सामु निस्किएकोछ एकपटक हेरेर साथ दिनुहोला ।।
@BisaunaTV10 ай бұрын
thanks rejina
@Shibrajbishwakarma9803 ай бұрын
हाम्रो जनमुक्ति सेनाको ईतिहास कहिल्यै मेटिदैन
@dipendraghimirebhaijee670610 ай бұрын
great sharing hajur❤🙏
@Farak-Yatra10 ай бұрын
नमस्कार सम्पूर्ण दर्शक महानुभावहरु । यसपाली हामी गाउँ डुल्दाडुल्दै थाकेर थकाइ मेट्न काठमाण्डौ पसेकाछौं । काठमाण्डौमा नेताका घर सिंहदरवार मन्त्रीलाई भेट्न आएका थिएनौ । हामी जनयुद्ध कालमा गाइएका जनवादी गीतहरु खोजेर पहिलो पटक काठमाडौँबाट लाइभ प्रस्तुति लिएर आएका छौं सबैले हेरेर माया गरिदिनुहोला ❤❤🙏🙏 धन्यवाद ।
@BhumikaMagar-g6c10 ай бұрын
Chau saka ❤❤❤
@kpmagar10 ай бұрын
ईतिहास रक्षा गर्ने याे अभियान निरन्तरताकाे शुभकामना
@BisaunaTV10 ай бұрын
thanks भाई😊
@Farak-Yatra10 ай бұрын
thanks Vai Sankalp
@rokamagarilu10 ай бұрын
आह 👏👏👏👏
@Lamrin_pajungi10 ай бұрын
mero dai ley Pani yo desko Lagi aafno balidan dinu vayako xa mero dai (babulal)❤️ (Geet Pani yekdam ramro chha) ❤️
कमरेड विप्लप र कमरेड बिज्ञान लयात सम्पूर्ण कमरेडमा सांगीतिक अभिबादन🙏💜
@Shibrajbishwakarma9802 ай бұрын
जनकलाकारको सम्मान गर्दै पार्टिले अझै पनि क्रान्तिकारी संगीत लाई संरक्षण गर्नुपर्ने त्यो गरिएको देखिदैन
@Shyamroka-cw1su2 ай бұрын
❤❤❤❤🎉🎉🎉
@jaymagar-h2j9 ай бұрын
good
@ChhabiNepali-e8n9 ай бұрын
❤❤❤❤
@santoshgm52374 ай бұрын
✊✊✊✊💖💖💖💖
@shibaprasadsapkota87866 ай бұрын
✊✊✊
@roolofflaw-hv8bn9 ай бұрын
✊
@Tarwalebudha10 ай бұрын
हाम्रो राता मान्छे हरु प्रचण्ड ले रातो न पिरो बनाको थाहा छैन हामि रातो मान्छे 😡😡
@InSpIrEPrOcEsS7655 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SheelaDevi-tg1hv9 ай бұрын
सपैकमरेडहरुमासलाम🙏🙏❤❤❤❤❤😥
@RamChaudhary-j4lАй бұрын
म माओवादी होइन तर पनि म माओवादी गीत एकदमै राम्रो लाग्छ तर यस गीतबाट प्रचन्ड भन्ने शब्द नराख्दा कस्तो हुन्छ होला
@regambista17759 ай бұрын
Etihas jalkanu poro janbadi kalakar lay bala uba pidi ma dasma kuna dena asto rayaxa vanya tahuna xa
@pahalmandangiofficial5614 ай бұрын
आजभोलि किन सेलाएको जस्तो हुनु भो
@Arunchaudhary986866 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AnjanaTamang-d2i6 ай бұрын
Arrohi masa mager
@BhimPun-b5h10 ай бұрын
पाती बनाउनमा साङ्गेतिक तिमको थुलो भुमिका रहेको कुरा नेतृत्वले बिर्सिनु हुदैन र पछिल्लो चरणमा साङ्गेतिक कार्यक्रम सुस्तायसङ्गै पाती पनि सुस्तायो तेसैले साङ्गेतिक तिमको थुलो भुमिका रहेछ
@BisaunaTV10 ай бұрын
❤❤❤❤❤
@BisaunaTV10 ай бұрын
thanks❤❤❤
@avishekpandey44773 ай бұрын
भ्रस्ट्राचारमा चरम लिप्सामा माओवादलाइ परिणत हुनुको के अर्थछ र?
@RabiParki-yr4yq5 ай бұрын
Maubadi matra Hor budo kangresh amale ko song tw aaudain mero phon ma😂
@prempandey4253Ай бұрын
Sangitkarmi ko parichaya khoi ta ,?kholi Tari Lauri birsane kamred