आज म निक्कै खुशी भएको छु । एउटा हातमा सारङ्गी आर्को हातमा बन्दुक बोकेर लडेको कारण रबिहरु गृहमन्त्री बनेर सत्ता को स्वाद लिइरहेका छन् । हामी जस्ता भुइ मान्छेहरु हिजो पनि भिइमै थियौ आज पनि भिइमै । सायद हामी लडिरहेका बेला कुनकुनामा थिए ? उनैले आज लडेको बगबास गर्दा हासो उठेर आउछ
@Farak-Yatra7 ай бұрын
जनवादी गायकको मिठो स्वर र सारणगीलाई माया गरौ❤❤
@maheshaarohee31157 ай бұрын
झन्कार मामालाई म सलाम गर्दछु। जनयुद्धको याद दिलाइ दिनु भयो
@NayaTiktok7 ай бұрын
झन्कार बुढाहरुले १० बर्षे जनयुद्धमा यसरी सारङ्गीबाट जनयुद्ध गीत नगाएकोभए नेताका छोराछोरीहरु सुन काण्डमा मुछिन्थे ।
@lalbahadur72067 ай бұрын
जनयुद्ध होइन जनजाति मास्ने युद्ध थियो सत्तामा बस्ने बाहुन र जङ्गल पस्ने बाहुनहरु को सरेन्त्रकारि कला थियो तेति बेला मैले सबै साथिहरुलाइ भन्दै गर्दा कसैले सुनेन परिवर्तन त भयो मासिने मतवालि नमासिने मतवालि बात जनजाति र आदिबासि अझै पनि कुरो बुझेनै भने फेरि अर्को नाम नराण गरिदिने छ बाहुनगठबन्धन राजनीति भनाउदा ले
@tikaramram21717 ай бұрын
राजतन्त्र ढालेर काहा को दिन आयो त गायक जिउ बिदेश जाने दिन ल्याउ भयो काती राम्रो 😥😥😥
@prembudha30527 ай бұрын
एकदम राम्रो जनवादी गीत❤❤❤
@GurungSujal-g9g24 күн бұрын
आह कति मार्मिक साच्चिकै तपाईं हरु टिम लाई मनै देखि सम्मान र तपाई हरु को सफलता को धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amarrokamagar55507 ай бұрын
गणतन्त्र ल्याउने सायद त्यति सजिलो थिएन यो गौरव पुर्ण ईतिहास बोकीको गीतका गायक झन्कार सरलाई सलाम छ र संरक्षणको लागि आदरणीय दम्बर दाई र फरक यात्रा परिवारलाई लाई धेरै धेरै धन्यवाद
@Farak-Yatra6 ай бұрын
धन्यवाद अमर भाई मिठो साथको लागी❤❤
@janpriyatv83157 ай бұрын
६० प्रतिशत जनताका कलाकार हरुले जनयुद्धलाई टेवा पुर्याउने काम गरे । खै कहाँ छन्?
@krishnachaudhary6767 ай бұрын
जनवादी गायकहरुलाई सलाम
@safalonlinetv85297 ай бұрын
ए साइला ए माइला हो यस्तै यस्तै गितले लिएको परिवर्तनको जगमा टेकेर यस्तै गित गाउने मान्छेलाई तिरस्कार गर्छ्न 😢
@BisaunaTV7 ай бұрын
❤❤❤ जनवादी कलाकार झनकार भेनालाई सम्मान❤❤❤
@dmnishar42257 ай бұрын
गणतन्त्र जनमाउने कलाकारहरु
@amitbmyugant50117 ай бұрын
धेरै राम्रो गित।
@LalitPun-on8mx7 ай бұрын
Waw dami dami all teamlai thank you so much ❤❤🙏
@kesharkhatri87487 ай бұрын
झन्कार कम्रेड लगाएत मगरात टेलिभिजनलाई ह्रदयदेखि लालसलाम अब मगरात टेलिभिजन बाट लाल खवर भनेर समाचार पनि दिनुपर्यो ।साथमा जनयुद्धको उपलब्धि जनयुद्धका ईतिहास झल्कने गरि विविध कार्यक्रम पनि सञ्चालन गर्नुपर्यो ।जनयुद्ध जिन्दावाद वीर शहिदहरु लालसलाम
@06Himaloli7 ай бұрын
झंकारको स्वर आज चाहिँ अलि पृथक र गजव लाग्यो।
@उमनसी7 ай бұрын
सलाम कमरेड
@dustymagar7 ай бұрын
Salaam mama.jii💪💪
@balikasunar41447 ай бұрын
हेर्दैछु
@MalMagar7 ай бұрын
झन्कार बुढा मगरले सारङ्गीलाइ जिबन साथी बनाएर गाउदै जानुपर्छ
@saphalofficial7 ай бұрын
हेर्दै छु
@mogorzboy89767 ай бұрын
अति उत्कृष्ट प्रस्तुति ❤❤
@NitaRoka-n4z7 ай бұрын
सारङ्गीसङ्गै जनयुद्ध हाक्ने एक सिपाही आज पनि बिर्सेकाछैनन इतिहासलाई
@Farak-Yatra7 ай бұрын
अनवरत हुनुहुनछ
@kulmanbudha97537 ай бұрын
जनयुद्धका गायक झन्कार बुदा दाइ दम्बर दाइ & प्यारो साला माइती राजा अमर रोका मगर सम्पुर्ण तिनै जनालाई एक मुस्त नमस्कार छ ! मिथो गित सुनाउनु भाकोमा २0६0 साल तिर मेरो घरमा आउनु बाको थियो विशेष कामले एक जना मेरो गाउँले शीत कतै मौकाले जुरायो बने भेत गरौंला दाइ ❤
@Farak-Yatra7 ай бұрын
thanks bhai मायाको लागी❤❤
@Farak-Yatra7 ай бұрын
नमस्कार सम्पूर्ण संगीत सारथी मनहरुलाई । आजको दिन Farak Yatra मा कार्गीलको लडाइदेखि जनयुद्धको गीतभित्र बारुदलाइ घोल्दै सहिदका पत्नी र आमाहरुको गीत गाउने जनवादी कलाकार झन्कार बुढा र उहाँको प्यारो सारङगीको सुमधुर स्वर लिएर आएकाछौं । सबैले हेरेर माया गरिदिनुहोला साथै Farak Yatra Share, Like गरिदिन पनि नभूल्नुहोला । धन्यवाद ।
@NitaRoka-n4z7 ай бұрын
निरंतरताको कामना
@keshabmagar91537 ай бұрын
उत्कृष्ट गित ✊🤝🤝
@darshancyber85917 ай бұрын
सारङ्गी ले मन तान्यो
@juthapauwaonlinemidea65537 ай бұрын
यस प्रकारका जनवादी गीतसंगीतको माध्यमबाट जनतालाई जनयुद्धको भूमरीमा लाग्न प्रेरित गरिरहयो । अत्याचार सहन नसकी रगत उम्लिरहेको त्यो बेला यस प्रकारका जनवादी गीत खुब सुन्थेँ। तर अफसोच नेताहरु सत्तामा पुगे हामी जनता का छोरा छोरीको अवस्था उस्तै छ 😢😢😢।
@roolofflaw-hv8bn7 ай бұрын
✊
@basantavaipunarjibet46087 ай бұрын
Yo geet leta jamana ma man parewo
@s.g.61997 ай бұрын
Jhanjar Budha ko geet ma imandarita, yatharthata ani janta ko bhavana samahit chha jasle paribartan ko lagi otprot gardachha durbhagya tapain ka neta haru le desh ra aru janta lai matra hoina tapain haru jasta khati karyakarta, kalakaar ebam paribartan ra pragati ko khatir janayuddha ma homiyeka yoddha haru ko kokha ma chhoora ghopeko mahsus hunchha.
@kanxomagar82007 ай бұрын
Babal sir
@HariBudha-i2i7 ай бұрын
❤❤❤
@FarakYatra-xo8bv7 ай бұрын
सारंगी कति प्रिय मन छोयो
@jaymagar-h2j7 ай бұрын
sundar prastuti shubhakamana
@dipakkc66197 ай бұрын
अति उत्कृष्ट ❤❤
@anantpun30082 ай бұрын
Mast nistko. Got Pani reked garnupauereyo
@jharendrakumar92217 ай бұрын
सलाम
@nitapunmagarrejina88887 ай бұрын
आहा❤❤❤
@dambarmagar24936 ай бұрын
प्यारो सारङगी
@pawanrukumeli29487 ай бұрын
सबैले लाइक सेर गरौं है
@sujanroka78877 ай бұрын
Itihas❤
@ghanbahadurroka83607 ай бұрын
Hjur haru lai sabai 🙏🙏🇪🇪🇪🇺🇳🇵
@aagaming748Ай бұрын
❤❤❤❤❤❤
@govindapun5086 ай бұрын
Saylut ❤❤❤❤❤🎉🎉🎉
@tharkotgallery7 ай бұрын
मलाई पनि युत्युब मा सपोर्त गर्नुस न दम्बर सर ✊
@dipakdxn76843 ай бұрын
😭😭😭
@anantpun30082 ай бұрын
Jansangit haudsihidne masta bistlaiee mardaima janyuddmardain torthalaiee dalfaima yudahmardsin boleko got Pani reked harnu pareyo sar
@toranmalla44697 ай бұрын
Gartantra ramro naramro dekhirako xa. तपाई haru ko balidan le Soon (Gold) Khana paka xan, Baluwatar ko Jagga khana paka xan, Dukhi Gariba le jamma garera rakhe ko paisa Sahakari lutna paka xan. सुनुवाइ katai bata hudaina. Pidit Bato ma royera hidekaxan. Gartantra badi ko Sarkar yestai rahixa. Neta ko Buddi kahile aauni ho khai?