त्यो रक्तिम इतिहास एकदेशको कथा झै भयो ..धिक्कार छ यी हुत्तिहारा नेतागणहरुलाइ ...सम्मान छ ती ज्ञात अज्ञात छापामारहरुलाइ
@surendrasirpali35976 ай бұрын
क्रान्तिकारी लालसलाम छ सबै जनालाई यसैगरी हरेक जनवादी गीतहरु ल्याउनु पर्छ कुनै राष्ट्रिय कलाकार भन्दा कम छैनन हाम्रा जनवादी कलाकारहरु पनि ✊✊✊
@Farak-Yatra4 ай бұрын
thanks ❤❤❤
@babypun3 ай бұрын
Eutabiduoariisokke
@babypun3 ай бұрын
Duibiduoaktrraokke
@MagaratTv6 ай бұрын
१० बर्षे जनयुद्धमा निक्कै उत्कृष्ट गीत
@MotiramMagar-q7y2 ай бұрын
अबको अर्को पार्ट मा आधार संसार यो धरती हाम्रो हो चिन्ता नगर भन्ने गीत कृपया राम्रो 🙏💥✊
@Farak-YatraАй бұрын
thanks कोसिस गर्ने छु ❤❤
@JitBahadur-c8b3 ай бұрын
उच्च सम्मान छ सम्पुर्ण जनमुक्तीसेना प्रति✊✊✊✊✊
@BisaunaTV3 ай бұрын
❤❤❤❤
@dambarmagar24936 ай бұрын
बिरताको गाथा छ महिलाहरुसँग❤❤❤सम्मान छ🎉🎉
@BisaunaTV6 ай бұрын
जनयुद्ध हो योद्धा जन्माउने, अधिकारको लागि लड्न प्रेरित गर्ने त्यसकारण जनयुद्धले जन्माएका छापामारहरुको कथा सुनौ र गर्व गर्न सिकौ ।
@HariBudha-qj9rs6 ай бұрын
10बर्शे जन्युद गर्दा को झल्को अनि आद आयो यो गित सुन्दा
@ArjunSingh-lx6qzАй бұрын
ल्य शब्द संगित स्टोर हाम्रो छ
@chandrarai6 ай бұрын
आज तानाशाही फालेर गणतन्त्र को मिठो स्वाद चखाउने वीर महिला हरु लाई लाल सलाम ❤❤❤
@Farak-YatraАй бұрын
सलाम ❤❤❤
@Jalakee6 ай бұрын
यहाँको स्वरै मोहोनी❤
@LalitPun-on8mxАй бұрын
Waw dami nice voice jana kalakar guys ♥️♥️♥️👌🏽🙏
@sandeepmagar23236 ай бұрын
सलाम छ ती छापामार हो तपाई हरू को महान योद्धा क्रान्ति पछी यी आज चोर नेता हरू ले सोझा जनताहरू लाई भेदा बनाई रहेका छन्।
@ChandraSingh-ij8vn5 ай бұрын
महान सहिद हफु प्रती उच्च सम्मान छ ❤️✊✊
@onlinetv36484 ай бұрын
क्रान्तिकारी लाल सलाम जिउदो सहिदहरुलाई !! 🙏🙏✊✊ अलि लामो भिडियो बनाउनु पर्यो ।।
@kishordhital70112 ай бұрын
Red Salute to all Xapamar haru ra tinko lagi gaiyeka yathartha raktim gitko lagi❤❤
@modelkapurkot6 ай бұрын
देश परिवर्तनको लागी युद्ध रणभुमिमा हरेक लडाइँको मोर्चामा बिदाई र स्वागत मा गुन्जेने गित आज सुन्न पायो खुशी लाग्यो धन्यवाद सबै टिमलाई
@rupakmongol-md8lc6 ай бұрын
वाउ दामी तर मुलवासीले न्य पाएन बाहुनवाद हाबी छ अझै🎉❤❤
@bijay61656 ай бұрын
गीत ले पुरानो दिन को याद आयो lal सलाम कमरेड
@SunilPatil-m5pАй бұрын
परिवर्तन का नायक का पिता कॉमरेड प्रचंड जिंदाबाद नेकपा माओवादी केन्द्र जिंदाबाद
@TamangRam-no3gj3 ай бұрын
❤❤❤Salam.imotionsnal creations
@NitaRoka-n4z6 ай бұрын
उच्च सम्मान छ जस्ले पेटमा बच्चा बोकी जनयुद्धको नेतृत्व गर्नुभो सजिलो पक्कै पनि थिएन अहिले आएर मानिसहरुले जसरी जनयुद्ध यस्तो उस्तो भनेर खण्डन गरेजस्तो काल्पनिक रङ्गमन्चजस्तो आगोको यात्रा गर्दा कति दिदिबहिनीहरु इतिहासमा नाम लेखेर चम्किलो तारा बन्नुभो कति दिदिबहिनीहरु आफ्नो कलिलो उमेर देशको निम्ति समर्पित गरेर अहिले ब्यक्तिगत जीवन चलाउन अनेकौ सघर्स गरिराख्नुभाकोछ जे जस्तो भयो परिवर्तनको लागि भयो इतिहास साक्षी छ जस्ले यो परिवर्तन देख्दैन कि त इतिहास बुझेकोछैन कित परिवर्तन बिरोधि हो भन्छु म अन्ततः अहिलेको परिबेसमा अनौठो लाग्न्सक्छ गित हामीले ती दिनहरु ती यात्राहरु एकपटक सम्झिने सम्झाउने कोसिस गरेकाहौ यसरी बुझिदिनुहोला ।
@buddhigurung46936 ай бұрын
Dherai ramro uchha samman xa sabaijanalai
@bijaygautam14755 ай бұрын
लाल सलाम महिला दीदी बहिनीहरूलाई ❤❤
@balikasunar41446 ай бұрын
सलाम छ ✊✊✊
@KiranRai-h7o6 ай бұрын
Nice song. Voice chahi sabai janako dami lagyo.
@NirakaGarti4 ай бұрын
ठीक छ कमरेडहरूलाई सलाम❤❤❤❤
@LalitPun-on8mx6 ай бұрын
Waw janyuddako samjhana ayo very nice song sweet voice hajur haruko big respect all your team lai ♥️🙏🙏
@Soluunik6 ай бұрын
नेपाली महिला जति नै कराए पनि आफ्नै न्याय र स्वाभिमान अनि सुरक्षाको निम्ति केही पनि गर्न सक्दैनौ के गर्नु र खै ?
@st_ram6 ай бұрын
मनै झसङ्ग हुन्छ यस्ता गित सुन्दा ✊
@GopalGopal-jt6xy3 ай бұрын
Kati sunxu chitta bustdaina kati ramro sang kalakar chain mannu prxa voisa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KhagiSara-cp6je6 ай бұрын
Aha. Kati. Ramro.
@Farak-Yatra4 ай бұрын
धन्यवाद ❤❤❤
@gaganbdrshahi97214 ай бұрын
पुराना दिन याद आयो✊✊✊✊
@LaxmanRana446 ай бұрын
म पनि सम्मेलन थिय !तर नियत राम्रो लागेन क्रान्ति
@MagarTibratavlog6 ай бұрын
१० बरसे जनइउदमा उतकृसट गित
@jaymagar-h2j2 ай бұрын
कति मिठो स्वर
@jpmgr1686 ай бұрын
आहा कति मिठो स्वर अनि शब्द ! ✊✊
@nimeshbabu517Ай бұрын
Lal salam kamred didi haru malai desko maya dherai lagxa tara k garnu chor neta harule des bijna lagi sake
@phankumal-ef9xf6 ай бұрын
पैला पैलात माव नामसुन्दात गर्बलाग्थ्यो आजभोलि त घिनलागेर आउँछ।
@NGHANCY-q7f5 ай бұрын
सलाम छ महीला कलाकार हरु लाई
@sarita.mtamang29226 ай бұрын
Lal salam comret😮
@Farak-Yatra6 ай бұрын
नमस्कार सम्पूर्ण संगीत सारथी मनहरुलाई । यसपाली अलि फरक कथा लिएर आएका छौं । नेपाली जनयुद्धले महिलाहरुलाइ चुलो र चौकोबाट छापामार बनाएको कथा । सबैले हेरेर माया गरिदिनुहोला साथै Like, Comment, Share गरिदिन पनि नभूल्नुहोला । धन्यवाद ।
eti ramro gite kati sunau saunang lagne joti sunxu chittai busdaina
@rekhamagar94654 ай бұрын
सम्मान छ
@SashikumarChamlingrai3 ай бұрын
यी दिदी बहिनी हरु जाहा जाहा भएता पनि लाल सलम
@maheshgurung59986 ай бұрын
हामी राता मान्छे हाेइन हामी खान नपाएका मान्छे भन्न सुहाउला।
@InSpIrEPrOcEsS7653 ай бұрын
❤❤❤❤Man xoyo salam xa hjrharuli
@SuryaKhambu6 ай бұрын
लाल सलाम
@bharatmagar7296 ай бұрын
Sabailai naman x
@avimanyumagar51666 ай бұрын
उच्च सम्मान छ
@SitaRai-l1yАй бұрын
लाल सलाम✊✊✊✊✊✊
@karanpegnimagar6 ай бұрын
पुराना दिनहरु याद आयो✊
@BambhadurBk-e6q5 ай бұрын
Good
@govindapun5086 ай бұрын
Krantikari salute xa cheli
@GovindaMagar-sn1uq6 ай бұрын
Uchha samman xa cheli haru lai
@AnjanaTamang-d2i5 ай бұрын
Super cute
@mausamitv87565 ай бұрын
सलाम
@nikeshgharti494 ай бұрын
Good job.
@geharajghartimagar94186 ай бұрын
ऐतिहासिक जनबादि गित
@thamanthapamagar31616 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤ wow v
@Baburam-ys3ki6 ай бұрын
Nice to see alltmly thanks 🎉🎉❤❤❤❤❤❤
@LucksunSherpa-vs4is4 ай бұрын
Aaha
@ganbahadurgurung55464 ай бұрын
Salam camreds haruma
@bkshantirajbk17855 ай бұрын
अब तपाई हरुले माहोदि बिरुध्ध मा लड्नु होला🎺🎷⚒️
@Zanz-qh1ek6 ай бұрын
बिचारा , बिचरी हरु यस्ता बिरता का गीत गाउने , लड्ने मा चिम्से,थेप्चे अनुहार भए का हरु तर तर तर तर अहिले सत्ता को कुर्सि मा हाली मुहाली गर्ने हरु उही चुच्चे चाच्चे हरु बिडम्बना भन्नु पर्छ .हाव मिजा , लुङ्गा, सोल्टिनी , र न्वोलो , गोचाली हू कर हो।
@FarakYatra-xo8bv5 ай бұрын
salam yoddhaharulai
@premmaharjan32593 ай бұрын
Laala salaam kamredaharu
@GagansinghBohara-cd1gm6 ай бұрын
❤
@sapana93726 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@janpriyatv83156 ай бұрын
Dalam
@Jalakee6 ай бұрын
कसलाई ?
@ramsaranalemagar52546 ай бұрын
आहा
@Milan-c2t3 ай бұрын
Keep support guys ❤❤❤
@उमनसी6 ай бұрын
Salam
@bikashacharya59434 ай бұрын
अाफनाे देशका जनतालाई सत्रु रे 😀😄
@bahadursat92856 ай бұрын
✊✊✊✊
@Lbkatuwal6 ай бұрын
✊✊
@safalonlinetv85295 ай бұрын
Lalsalam
@hrmagar56366 ай бұрын
❤❤❤❤
@jalandharkarki32236 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@regambista17756 ай бұрын
Nekae utakrista xa kasari dede
@Goldeneye1606 ай бұрын
भुइँ मान्छेहरु थर्काएर लुटेर सामाजिक काम को पैसा 40% उठाइ पेट भरेका आज सुनको खाट मा सुतेर चाँदी को गाडि चढेर हिड्छ्न्।तिमिहरु को गणतन्त्र मुर्दावाद
@brrjkubresali6426 ай бұрын
🙏🙏
@ramsaranalemagar52546 ай бұрын
शलाम
@juthisomai38703 ай бұрын
Nathing 😭😭😭😭😭😭😭😭
@sanjaysilwal5918Ай бұрын
K payau ta 17000 marera k leyau ta
@AlijaMagar-pz3gb6 ай бұрын
जन युद्ध मा गाउका सोजा जनताहरु लाइ दुख दिनेहरु होेउ तिमी हरु
@LucksunSherpa-vs4is6 ай бұрын
गाउँ का सहर का तिमिहरुजस्ता ठालु ,महिला शोषक ,गरिब्का शोषक पुजिपाती हरुलाइ दुख दुख दियका हौं हामी ।हामिले लडेर तिमिहरुलाइ पच्छाडेर प्रचन्डको नेतृत्व मा सम्बिधान्मा कसैलाइ हेप्न चेप्न नपाइने ,कसैलाइ सोसन गर्न नपाइने,कसैलाइ सानो जात भनेर गिल्याउन नपाइने,कसैले यस्तो गरेमा कानुनी कार्बाही हुने ,धनी गरिब महिला पुरुस सबैलाइ समान अधिकार लेखायका छौं यो कुर तिमिहरुलाइ पचेको छैन तेसैले अहिले सोझा नबुझ्ने हरुप्रती माउबादिली दुख दियको भनेर भ्रम चारिरहेका छौ
@SkSk-pq2vt6 ай бұрын
❤
@HariBudha-i2i6 ай бұрын
😮😮😮
@ghartirammagar35256 ай бұрын
सामन्य जन्ताको कासो तामा पैसा लुटेर खाने माओबादी हो
@nitapunmagarrejina88886 ай бұрын
उच्च सम्मान छ जस्ले पेटमा बच्चा बोकी जनयुद्धको नेतृत्व गर्नुभो सजिलो पक्कै पनि थिएन अहिले आएर मानिसहरुले जसरी जनयुद्ध यस्तो उस्तो भनेर खण्डन गरेजस्तो काल्पनिक रङ्गमन्चजस्तो आगोको यात्रा गर्दा कति दिदिबहिनीहरु इतिहासमा नाम लेखेर चम्किलो तारा बन्नुभो कति दिदिबहिनीहरु आफ्नो कलिलो उमेर देशको निम्ति समर्पित गरेर अहिले ब्यक्तिगत जीवन चलाउन अनेकौ सघर्स गरिराख्नुभाकोछ जे जस्तो भयो परिवर्तनको लागि भयो इतिहास साक्षी छ जस्ले यो परिवर्तन देख्दैन कि त इतिहास बुझेकोछैन कित परिवर्तन बिरोधि हो भन्छु म अन्ततः अहिलेको परिबेसमा अनौठो लाग्न्सक्छ गित हामीले ती दिनहरु ती यात्राहरु एकपटक सम्झिने सम्झाउने कोसिस गरेकाहौ यसरी बुझिदिनुहोला ।