जुन परिवार सफल हुन छभने वा कुनै पुरुष सफल हुन मा पहिलो हात घरको श्रीमती अर्थात परिवारजन हरुको हात हुन्छ र घर परिवार सफल छ भने जुनै काम या बिज्नेस सफल हुन्छ अतिमन छुयो मेरोचाहि मत २०बर्ष भयछ खाडिमा पसेको महिनाको ३०हजार देखि ४० हजार सम्म पठाउदा को पीडा र ५५%डिक्रि तातो घामले पोलेर सिथिल भयको सरि यो भिडियो एकपटक पनि स्क्रोल नगरि हेर्नू पाउँदा मीठो आन्द लाग्यो यस्तै मरो पनि घर परिवारले सपोट गर्दि मपनि नेपाल फिरेर कृिषि ब्याबसाय गर्ने मन मा सहाज आयोर तर?यसरी मैले फेम्लि सपोट चाहिँ पाउदि तर यो भिडियोले मन सान्त बनायकोछ शरीर केही भयन भने म एक्लै आँट गर्ने मनासयलिकोछु अझै यस्तै कृिषि बिसयको भिडियो अब्लोड गर्दै गर्नुहोस (नोगेन)धन्यवाद
@dhrubasigdel6818 Жыл бұрын
Laxman Bega jyu best wishes to you to successful in your aim to do work in your motherland after returning from abroad.
@prashantofficial6222 Жыл бұрын
😢😢😢❤
@ajitgurungfromgorkha.4600 Жыл бұрын
यो दाई लाई सलाम छ..यस्तो आटिलो जागरीलो दाई को कुरा मन मा पनि आन्नद हुने कुरा गर्नु हुन्छ..❤❤❤❤मेरो पनि भविष्य पाङ्ल यस्तै सोच गर्दै छु..❤❤❤❤ अहिले सम्म हेरेको भिडियो मा यो दाई चाही सच्चा किसान बाख्रा पालन गरेको अनुभव रहेको रहेछ..सेलुट छ दाई लाई..❤❤❤❤
@dolrajramtel3653 Жыл бұрын
😊
@khimnarayasrerth1232 Жыл бұрын
पौरखी हातहरुलाई हृदय देखि नै सम्मान गर्दछु
@ratnakuwar6468 Жыл бұрын
धेरै राम्रो, अनि अति मिहिनेती परिवार पर्ती हार्दिक, बधाई तथा नमन छ।
@YamGorkhali Жыл бұрын
सलाम छ सबैले सम्मान गरौं सफल कृषक बन्नुहुने प्रितिलाल दाजुलाई वहाँ को काम र ब्यवशाय लाई स्थानीय तह र राज्यबाटै कदर सम्मान गर्नुपर्छ साथै बजारिकरण को ब्यवस्था लगायतका अबसर सृजना गरेर सहजिकरण को भुमिका निर्वाह गर्नुपर्छ सम्बधित निकायको ध्यान जाओस्
@PhaliGurung Жыл бұрын
आहा, क्या राम्रो गर्नु भाको रहेछ पृती जि को नामै काफी । जता हेर्यो, उतै राम्रो । बाख्रा हरु पनि क्या चिल्ला-चिल्ला अनि सफा अनि गोल्भिंडा वारि कत्ती सियार-सुसार अनि झार्पात एउटै छैन अनि फल पनि टन्नै नि । अनि काम गर्ने मान्छे नराखी कन, आफ्नै परिवार ले मजाले चलाउनु भा रैछ । खुब राम्रो लाग्यो । नेपाल आउदा, पक्का घुम्ने बिचार आयो बाबै । अब गाई चाइ हाेलिस्डेन ५ वटा जति मजाले पाल्नुस अनि त, के चाइयो र हजुर ! मैले युके बाट हेर्दै गर्दा, बडो मजा र राम्रो लाग्यो । शुभकामना छ ।
@simkhadasukdevsimkhadasukdev4 ай бұрын
Hajur malai pani sarai ramro lagyo dekhdai rahar lagdo ❤❤
@darpanlaapha87 Жыл бұрын
उहाँ दाई जतिको इमानदार मेहनती लगनसिल अनुभवि असल बिचार भएको ज्ञान भएको राम्रो सल्लाह सिजाब बाढ्नि हुने मैले उहाँ दाई जतिको अहिले सम्म मैले देखेकै थिएँन मलाई पनि दाई बाट बाख्रा लगेर बाख्रा पालन गर्न ठुलो रहर जागेर आयो
@SujanMagar-g6g10 ай бұрын
ठिक कुरा गर्नु भयो दाईले एउटा बाख्रा लाई दुई तिन लाख मा किनेर त्यो किसान कहिले माथि हुने हो बोयर को दाम त धेरै बढी भयो आखिर मासुको भाउ मा दिदा उही दाममा दिन पर्छ
@ranjana457 Жыл бұрын
यो नेपाल भरिको एक नम्बर कृसक प्रीती लाल दाइ लाई धेरै बधाइ छ अझै राम्रो हुँदै जावस ।धेरै ग्यान गुनका कुरा सिक्न पाइयो
@sagarshrestha11417 ай бұрын
Ximeki ho ki aafanta ho..??.. bastab maa1 no. krishak ko darjaa dina lai ali sochnuss aru ni hernuss..herne kathaa ko bahun baje lai ni hernuss..waling bises..
@bishowlalshrestha2402 Жыл бұрын
भिडियो हेरेर, बहुत खुसि लाग्याे। हदैसम्मको हार्दिक हार्दिक धन्यवाद ! ... प्रितिलाल भाइ तपाईंलाई, ... तथा स-परिवाजनमा ... अनि,- गरिखाने लगनशील ब्यक्तिप्रति सदैव मायांगर्ने नाताका हिसाबले तपाईंका आगामि भविष्य पुरै सुखद रहाेस् ... हार्दिक शुभकामना !!! र, नेपाल चित्रका, राम्रो सम्बन्धित प्रश्नकालागि, पत्रकार भाईलाई पनि हार्दिक हार्दिक धन्यवाद !
@HomnathDharel Жыл бұрын
Great job dai keep it up 🎉🎉🎉🎉🎉❤❤❤❤
@nayasangalo498910 ай бұрын
खाएको बसेको पनि हिसाब हुन्छ नाफामा त्यो त जोगिएको मात्रै हो सलाम दाजु
@devikathapa5703 Жыл бұрын
मलाई त यो बिडियो हेरेर खुषि आनन्द लाग्यो
@RameshKSigdelSyangjali4 ай бұрын
२/३ पटक गएको छु यो ठाउँ। निकै मेहनती र इमान्दार अनि सरल र सहयोगी दाइ हुनुहुन्छ।❤
@Mayathami1995 Жыл бұрын
wowow धेरै राम्रो सोच, परिवार , अनि काम मेहनत पनि कडा सबै जना बिदेश जान छोडेर यसरी काम गर्ने हो भनी सायद अरु देशको निर्भर पर्नु पर्दैन थियो
@YonjanLama-uw5rb Жыл бұрын
उहाँ दाइ पर्ति र पत्रकार दाइ पर्ति सलाम छ तपाईंहरु को कुरा कानि ले गर्द हामीलाई केही कुरा सिक्ने मैका मिलेको छ
@gangachochange2060 Жыл бұрын
मेहनति कृषक लाइ धन्यवाद छ
@MbTamang-xn9bg Жыл бұрын
कति राम्रो परिवार सहितको कृषि उत्पादन क्षेत्र सफलताको शुभकामन।
@ranjema703 Жыл бұрын
ल पुरा हेरियो अहिले सम्मकै उत्कृस्ट लाग्यो 👏👏👏👏👏
@Hastimanpun080 Жыл бұрын
आहा! कति राम्रो कुरा सुन्न र देख्न पाईयो। Keep it up!
@khimale1692 Жыл бұрын
एकदम मन परयो दाईको पेसा लाई सलाम हजुर❤❤❤
@khemgurung8589 Жыл бұрын
एकदम राम्रो भाईको मेहेनेतलाई सबैले कदर गरै।
@Karnali4k Жыл бұрын
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
@kamalakulunglucky2365 Жыл бұрын
एक उदाहरणीय कृषक प्रितिलाल दाइ , सलाम छ हजुर अनि परिवारप्रति 🙏🙏🙏🙏🙏
@Usahbohara Жыл бұрын
मेहनति हात,परिवार को साथ,अनि घर मन्दिर बन्छ।। नारिले नङ पाले भैंसी,गाई,बाख्रा पाल्दैन।। जुन नारि गाउँ डुल्दै कुरा काट्छ ,उसले घाँस काट्दैन।। अनि धुलो माटो बाट भग्ने,,पैसा मात्रै टिप्न खोज्ने बतरा 🎉🎉😂
@simkhadasukdevsimkhadasukdev4 ай бұрын
Aha kati ramro bakhra haru yeti ramro management kunai pani farm ma dekhina maile yo ta sarai ramro bebasthit lagyo. You are doing very good job brother. Keep going on.
@TopJungChand-ee8jl Жыл бұрын
छोरा जाँइने माथिको घरमा जाँइने बस्नुहुन्छ , केहीछिन पछि जाँइने तल झर्नुहुन्छ , त्यसपछि जाँइने बाख्रालाइ दाँनादिने काम जाइने गर्नुहुन्छ , यो सरको भनाइ मन पर्यो अझैं प्रगति हुँदै जाओस🙏
@prabinthapa287 Жыл бұрын
आहा यो दाइ को कुरा, कति राम्रो छ सोच बिचार पनि उस्तै राम्रो,❤❤❤❤ कुनै बेला पनि जमिन खाली नराखी कन आफ्नो पसिना बगाउछन रत सफल छन,
@kumarlama28119 ай бұрын
Very good job brother for your successful life
@Redmi-er4xy Жыл бұрын
परिवार सफल श्रीमतीको साथ सफा मन नभई हुँदैन। सम्मान छ स-परिवारमा।। कपाल बनाउ चलन छ। रक्सी मासु मा तड्पिंदो पनि रहेछ, जुन लत पुरुषमा खासै छैन।
@shankarrayamajhi69316 ай бұрын
Kati ramro verry nice🎉🎉🎉🎉🎉
@gagansunar9941 Жыл бұрын
Kati aananda lagyo yo pariwarko mehenet dekhera ..gare k hudaina vanne thulo udaharan dinubhaachaa. Dherai dhanyabad.❤❤❤❤
@indrabhandariopen Жыл бұрын
पौरखी हात हरु लाई कोटि कोटि नमन ❤नमस्कार❤❤❤❤
@bhimsenkhadka88839 ай бұрын
मनै देखि सलाम ,,पौरखी दाइ लाइ
@lamusherpa254 Жыл бұрын
सलम छ सहासी मान्छे खुसि लाग्याे हजुर
@SunarRabin-o5j Жыл бұрын
मेहनती हात लाई उच्च सम्मान छ 🎉🎉❤❤❤
@dahalrajendra6398 ай бұрын
पुरुसको प्रगतिको बाधक भनेकै महिला हो यदि महिला न भए पुरुसले हिमालपनि उठाउन सक्छ !
@SantaMagar-sz5cb9 ай бұрын
Perfect farmer Mr.Pritilal's families
@ratnakumarilama88710 ай бұрын
great work
@rajanangbo9253 Жыл бұрын
कृशिमा लगानि गर्ने सोच मा छु एक अर्कामा सहयोग गर्दै जाउम हाजिर हुनुहोस है ❤❤❤
@Prembk12310 ай бұрын
बधाई छ
@StoneBache9 ай бұрын
Really good & impressive job done by hard working family members.
@SirjanaShrestha-t1p10 ай бұрын
Nice dada
@manojgaire9778 ай бұрын
खासै दुख चाइ लाग्दैन कति मजाको उत्तर दिनु भो दाजु आफुले मन परेको अनि इछ्या लागेको काम गर्दा जिन्दगिमा कहिलै पनि दुख लाग्दैन
@kamallama4642 Жыл бұрын
La hai mero mama ko bast top lock❤❤❤❤
@khimkuwar517711 ай бұрын
Good👍 work🇳🇵
@namastestudio9144 Жыл бұрын
अती मिहेनेति हुनुहुदाे रहेछ बधाइ छ
@gurungkrish1868 Жыл бұрын
बधाई छ प्रितीलाल भाइ!
@bistadildilbahadur-pt2xu Жыл бұрын
राम्रो काम मेहनती किसान
@mukeshshahi5609 Жыл бұрын
कुन जिल्ला हो सारै राम्रो छ
@ManjuNembahang5 ай бұрын
Bhaiko pragatiko dherai dherai kamana👌👌👌👌😊
@purnimagurung8627 Жыл бұрын
बहाॅ गोठबाट ओठमा कस्तो दुरदृष्टी❤😮
@dabalshahi846310 ай бұрын
सारहानिय पक्ष दाई
@KrishnaTmg-d9l10 ай бұрын
wow congratulations ❤❤❤
@lanka3 Жыл бұрын
Sabai pariwarko sath paiyo vane kunai pani kam safal hunxa vanne ra ubaharulai jagar utsaha garnu hune uha prati salam xa.
@budhatamang8665 Жыл бұрын
Good job vanja and xori keep it up 👍 ❤
@Uran0s1 Жыл бұрын
देखासिकी गरेर लाखौं लगानी गरेर संरचना बनाउने फार्ममा उत्पादन भएको छैन गाडी किनेर केही महिनामा टाउको समाउने आफन्त,छिमेकिहरु थुप्रै छन
@mukundpokharel803710 ай бұрын
great great great
@Prembk12310 ай бұрын
जय किसान
@yograjgurung9184 Жыл бұрын
Good job my friend ❤❤❤bless you
@krishme19 Жыл бұрын
म पनि गयको छु यो दाइकोमा
@shivaadhikari7959 Жыл бұрын
sandesmulak chha mehanati haat ra patrakar jiu thank you
@rambahadur4701 Жыл бұрын
Aune pidhi lai pani margdarsan sahit ko vidio,good luck.
@peacemind73826 ай бұрын
Yo daiko pariwarle afno kam kartabya pura gardai garda sabaima emandarita pura pura bhayekoledekhinxa jun hami sabaiko pariwar samajh ani netaharule bujhnuparne hunxa,,,,🙏
@manojgurung5983 Жыл бұрын
Hamra all nepali haru yasari mehanati bhaye ko bhaye nepal samudda banna time lagdaina ❤🙏🏻👍🇳🇵🇳🇵🇳🇵
@jeevankanxa1353 Жыл бұрын
Meheneti dai tapaie ucha saman cha dai❤❤🎉🎉
@gulamnavishekh45054 ай бұрын
Good work...
@lilrana9102 Жыл бұрын
Good job solti keep it up ?????we are happy your work.....................