Рет қаралды 1,892
आज सुम्निमा पारुहाङ निर्माण समितीका उपाध्यक्ष राजेन्द्र राई दाईसँग प्रतिमा निर्माण बारे केही बुझ्दै, साथै चिण्डे डाँडामा सधै सफा गरेको देखेर दैनिक स्वस्थ्य बनाउन चिण्डे डाँडा आउने भाईले मेरो काम देखेर एक थान कुचो र दुई थान झाडु ल्याइदेको छ र आफै फोहोर सफा गरि उद्घघाटन गरेको छ।