Рет қаралды 2,629
दशैंको समय जुराएर एकसाथ प्रदर्शनमा आएका ३ वटा चलचित्र १२ गाउँ, छक्कापन्जा ५ र ज्वाइँ साबले दर्शकलाई फिल्महलसम्म तान्न सफल भएको छ । नेपाली चलचित्रले दर्शक पाउँदैनन् भन्ने भाष्यलाई यी चलचित्रले केही हदसम्म चिर्न सफल पनि भए । तर यसपटक पनि हलबाट फर्किएका दर्शकको उस्तै गुनासो सुनियो: कथा र प्रस्तुतीमा धेरै सुधारको आवश्यकता छ । बेलाबेला विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र प्राथमिकतामा नपरेको भनेर आलोचना हुने गर्छ । त्यसमाथि नेपाली चलचित्रको बजार कमजोर रहेको बेला चलचित्रकर्मीबीच हुने अस्वस्थ प्रतिस्पर्धाले पनि चलचित्र क्षेत्रलाई धरासायी बनाइरहेको छ । नेपाली चलचित्रको अहिलेको अवस्था, दर्शको रुची, चलचित्रकर्मीका कमजोरी र चुनौती लगायतका विषयमा कुरा गर्न हामीले स्टुडियोमा निम्त्याएका छौँ- चलचित्र समिक्षक
समिप्यराज तिमिल्सिना ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd