मलाइ मन पर्ने पत्रकार मा रबि लामिछाने र बिद्या चापागाइ हुन
@pungkhulemaila95467 жыл бұрын
विद्या चापागाईं डलर खाएर पत्रकारिता गर्छिन, रवि लामिछाने समाजसेवाको रुपमा , यी दुई मा आकाश पत्तालको फरकछ।
@narenniraula82787 жыл бұрын
Manas kirat कसरि था भो।।
@barshabasnet84077 жыл бұрын
naren niraula q
@khimbudhathoki38517 жыл бұрын
naren niraula malai Pani testai ho
@dipen9646 жыл бұрын
na khaai ko baachna sakchha ra? Rabi Lamichhane na khaai patrakarita garnu hunchha ra? khana khayerai chalauchhan karyakram. talab dinchha ni News24 le Rabi lai pani
@ShahiG1237 жыл бұрын
कति निर्दाेष मन कति निश्चल पन कति महान बिचार छ बुढेसकालकाे लाठि भाँचिदा पनि कुनै गुनासो छैन मनमा अथाह पीडा लुकाएर फिस्स हाँसेर भनिदिए केही गुनासो छैन भनी ।
@mespangrai52407 жыл бұрын
मलाइ पनि तेस्तै लाग्यो !
@bhaktakumarrai30397 жыл бұрын
tek bahadur shahi aaunus milera kehi garau uni haru lae
@palkharti91716 жыл бұрын
आफूले 5 लाको जाकेट लगाउने पिटिड्को हाल केकस्तो छ देसलूटे राहरु कोनैटकि
@kamalathapa88073 жыл бұрын
@
@madhavlawati39823 жыл бұрын
Enu7@@bhaktakumarrai3039 46
@lyricalmanush17 жыл бұрын
आउनुहोस सबै मिलेर ती दुई आमाबाबुलाई सकेको सहयोग गरौं।
@nabarajgurung87927 жыл бұрын
बिध्द्या दिदी लाई मेरो हृदय देखि नै नमन गर्नु चाहान्छु,निर्वाचित नेता हरु सर्बसाधाराण सम्म पुर्याउनु भएकोे मा,,,,,
@kirat1027 жыл бұрын
परको देश बाट आफ्नो देशको कथाब्यथा हेर्दै गरेको कोको हुनुहुन्छ?✋
@deepakdarpan88857 жыл бұрын
Life is struggle यता कुवेतबाट हजुर
@madhavaryal5877 жыл бұрын
दस लाख त चुनाव खर्च मा गयो होला नि।
@nonysingh22207 жыл бұрын
😂😂😂
@bigrekobhai74697 жыл бұрын
ma pane xu hai sathi haru ..qatar
@shyamkumal56487 жыл бұрын
Life is struggle malaysia
@dewanrai28197 жыл бұрын
हे भगवान अर्को पटकको साझा सवालमा यी बुवा आमाको घर जीवन राम्रो भएको हेर्न पाउ
@devmagar26427 жыл бұрын
Shekhar Rai तपाईं को र मेरो एउतै बि४ 💌💌💌
@pardesijiwonmero56557 жыл бұрын
Mero ni tyahi cha so chaii,,,ekdam man royo ...
@threemanghartimagar48097 жыл бұрын
Good hjr
@wochyu17 жыл бұрын
Shekhar Rai absolutely!
@bikramrana87937 жыл бұрын
Shekhar Rai kati mayalagdocha bajebajai tesmathi kurapani kati ramrogarcha merota aasunai bagyo
@everlastingmemorablemoment67037 жыл бұрын
साँच्चै नै विध्या दिदी आजको यो एपिसोडमा पनि म आँफूलाई थाम्नै सकिनँ।गहभरी आँशु....यसो हो भने हाम्रो नेपाल देश कहिले बिकाश हुने?हामी नेपाली जहिले पनि पछाडिकै पछाडिनै हुनेछौँ।
@rameshthapa47887 жыл бұрын
एकदमै मनपर्यो यो भाग पनी । सहीद परीवारकाका वास्तवीक पीडाहरु देखेर मन उद्देलीत भयो ।
@purjakanxa13377 жыл бұрын
आफ्नो छोरा गुमायेर पनि मन मा पिर जति भये पनि कति मिठो मुस्कानट हजुर बुबा सलाम छ हजुर्लाइ
@sirdhojtamang91403 жыл бұрын
साझा सवालको भिडियो हरू थुप्रै हेरें, एकदम स्वगतीय औं खांचो को लाग्यो। सिलगढी बाट हेरियो - हाम्रो यता भारतमा पनि यस्तै भिडियोको खांचो छ। बिद्या थापा र अर्को भाईले देखाएको भिडियो नै सराहनीय रहेछ। गांवमा विधायक/सांसद/मन्त्री लाई झिकाएर सोझा जनतामाझ भिढांउदा नै खास काम हुन्छ।
@rajkumarpariyar52357 жыл бұрын
एउटा कार्यक्रममा दुइ ओटा ज्याकेट फेर्नु भयो पूर्व अर्थ मन्त्रि अनन्त जी ले तर सहिद भुवनका पिता भन्नु हुन्छ जाडोमा लाउने सुरुवाल छैन कस्ले लेराइ दिन्छ र ? के एई हो परिबर्तन ?यो कस्तो परिबर्तन हो ?दुइ चार जनाले राम्रो लाउदैम ,मिठो खादैम,देशमा परिबर्तन भयो भन्नु कति न्यायोचित होला ?सहिद भुवनको आमा बुवा त एउटा पात्र मात्रै हुन् ,देशै भरि येस्ता अन्यामा परेका नेपाली कति छन् भनेर लेखाजोखा सम्म राख्न सक्दैन नेपाल सरकारले अनि एस्तो राजनैतिक ब्यबस्थाबाट जनताले सुख पाउलान भनेर कसरि आशा गर्नु ?
@pramilachaulagain20177 жыл бұрын
Kursi ma pugepaxi iniharulai k tha garib ka lagi jado ek muthi ko hunxa vanne...i really appreciate ur words
@sudurdarpan94087 жыл бұрын
नेता को परिवर्तन मात्र हो जनता लाई त सबै तेस्तै हो
@pramilachaulagain20177 жыл бұрын
Bhuwan Badu honi aba sansar pariwartan garna aafai bata suruwat garnuparxa
@sumeetvk81517 жыл бұрын
Rajkumar Pariyar क.अनन्त ले आश्वासन त दिन सकेनन् अरु कुरा को के आश गर्नु।।।
@rajsorup8157 жыл бұрын
Rajkumar Pariyar
@seasonbhattarai7 жыл бұрын
आज सिके यी सहिदका बुवा नेपाली बुवाबाट जतिनै दुखले साथ नछाडे पनि कसरी हासी मुस्कुराइ बाच्ने भन्ने सलाम छ मेरो ।
@dorjerock79637 жыл бұрын
साझा सवालको यो अंक राम्रो लाग्यो। अर्को नेता हरुलाई पनि यसरी नै गांऊ लगेर ठीक पार्नु पर्यो।
@gopalbudhamagar22577 жыл бұрын
मगर भने को त्यो जात हो जुन सुख मा मात्र हैन दुख मा पनि दुख लुकाएर हास्न सक्छ example ko lagi #रोल्पाली बुवा missing u
@rajsubedi937 жыл бұрын
जिबनमा पहिलो पटक भिडीयो हेरेर नरुइरहन सकिन 😭😭
@apsaragautam51497 жыл бұрын
yes bro##
@kewalghimire54957 жыл бұрын
I'm speechless . Thank u Bidhya ji.. u r doing great job... सायदै कुनै ग्रहमा यस्ता भगबान जस्ता मानिस भेटिन्न होला जो आज रोल्पामा देख्न पाएँ।धन्य हामी नेपाली आफुसग केहि नहुदा पनि कुनै दुखेसो छैन कति फराइकिला मनहरु । यो दृस्य देख्दा भलै हामी धेरै पछि छौ तर मनका धेरै धनी छौ।।
@suryamansubba20277 жыл бұрын
म यो कार्यक्रम को नियमित स्रोता हुँ । तर आज यो episode ले सहिदको बाबुआमा देखि मन रुवायो
@cmcm38207 жыл бұрын
दिदी धेरै धेरै धन्यवाद रोल्पा बासी को कथा बुझ्ने पर्यास गर्नु भएको मा
@purnasinghthakuri72897 жыл бұрын
यी बुढा बाबाआमाको जिवनमा सामान्य भएपनी परिवर्तन भएको हेर्न पाउ छिट्टै
@durgab.tamang36686 жыл бұрын
नेपालको सबै भान्द राम्रो कार्यक्रम साझा सबल नै देखे।अहिले साम्म यो कर्यक्रम जति राम्रो देखियको थिएन।किन कि जन्तलाई नेता भानेको नै के हो भानेर थाहा छैन।तर यो कार्यक्रमले नेता भानेको प्रत्येक्ष रुपमा देखएको छ।सोझा जन्त लाई।
@ametabhatt29626 жыл бұрын
रोएको त नाटक लाग्यो । कहिले धुर्मुस सुन्तली झै कसैलाई बाँस,खुशि देछौ र गोहिका आँसु बगाउंदै मा केहि हुन्न ।।।
@duganaa73157 жыл бұрын
खुसी लाग्यो साझा सावाल। हरेक गाउँ गाउँको जना प्रतिनिधित्तोलाई यसै गरि गाउँमा ठाउँमा जनता बिच प्रस्न र जबाफ गराई दिनु होला। ती निर्दोष जनताले दिएको भोटले आजा ती नेताहरु काठमाडौमा ठुलो ठूलो महलका मालिक भएका छन तर ती जनताको जना जिबन त्यही पुराना आवास्थामा नै छ। आजा यो साझा सावालको प्रोग्रामले गर्दा ती निर्दोष जनता सामु हातजोडी गल्ती भएको महसुस दिलाउन भएको देख्दा र आउँदा दिनमा साच्चै बर्सामान पुन र अनसरी घर्ती ज्युले बोल्नु भएको बच्चानलाई व्यबहारमा उतार्नु हुन्छ होला भन्ने आसा छ र कुनै समयमा यसैगरी साझा सावाल प्रोग्राम मार्फत नै बिकास यस्तो भयो भनि देखना पाइयोस । यो सारै सराहनीय काम तपाईंहरुको टिमले गर्नु भएको छ र यसैगरी नेपालको हरेक कुना कुनामा तपाईंहरुको अँखा पुगोस भन्दै राम्रो कामको लागि धेरै धेरै शुभकामना । धन्यवाद ।
@teshrodhruba82887 жыл бұрын
यो साझा सबाल हेर्दा रोल्पाली जनजीवन अझैं पुरानो समाज जस्तै लाग्यो । मेरा पनि आँखा रसाए । बर्षमान जीहरुलाई त्यो ठाउँको पीडाले काठमाडौंका महलमा बस्दा १० प्रतिशत पनि नछोएको जस्तो लाग्यो । कुन मुख लिएर गाउँतिर जान्छन अचम्म लाग्छ । देश परिवर्तनको लागि होमिएकाहरुको ढाँडमाथी टेकेर धेरै राजनीति गर्लान जस्तो लाग्दैन । रोल्पामा संगै युद्धमा जुटेका साथीहरु र बर्षमानहरुको भिन्नता आकाश पाताल छ । त्यो ठाउँको नेतृत्व गर्दा लाज पनि लागेन है तपाँई बर्षमान जीहरु ? संगै युद्धमा हिड्ने जनताले चाहेका प्रश्नको ठेट उत्तर पनि पाएनन उनीहरुले । अनि उहाँहरुको अवस्था देख्दा ‘अहिले त हात मिलाउन पनि घिन लाग्ला है ।’ किनकी पूर्व जनमुक्ति सेनाहरु नरकमा बसेजस्तै अनुभूति गरिरहेका छन । उनको अवस्था नै त्यस्तै छ । उनीहरुको अवस्था देखिदैन या सुनिदैन । चुनाबको बेला सरकारी पैसा बाड्दै भोट किन्दै गर्नेहरु त देशभरी मै छन । तर रोल्पामा त..................साँच्चिकै काठमाडौं नै रोल्पामा बनाउँछन त्यहाँका नेतृत्वधारीहरुले भनेर आम जनताले बुझेका थिए । तर काठ्माडौं होइन २०३६ सालमा बाजुरामा पत्ता लागेको गाउँको जस्तो अवस्था छ । यो साझा सबालमा हजुर बुवालाई हेर्दा । त्यो हजुरबुवा एउटा प्रतिनिधि पात्र मात्र हुन । गाउँगाउँमा गएर बुझ्नुस अधिकाशं परिवारको अवस्था त्यस्तै छ । अझपनि त्यस्तो जिल्ला बनाउनुस की रोल्पाली जनताले कुनै कुरामा तपाँईमाथि औला ठाडो नपारुन । शुभकामना । बर्षमान जीहरु ।
@bhupendramagar71957 жыл бұрын
धन्यवाद विद्या जि लाई आशा छ।हजुरको यो कार्यक्रम ले गर्दा बुढा बा आमालाई राहत मिल्नेछ।
@bikashpariyar71467 жыл бұрын
यो नेता हरुले हाम्रो दाङ रोल्पा रुकुम प्युठान सल्यान लाई कहिले हेरिन जब कि हामी हरुले नै बलिदान दिएर आज यो नेपाल मा परिवर्तन भोयो तर हामी उस्ता उस्तै भयोउ कहिले काहीँ त लाग्छ यो हाम्रो 5 वटा जिल्ला छुट्टै देश भाको भय हुनेथियो किना भने हामिहरुको कसैलाई वास्ता नै छैन
@bibangdaha85737 жыл бұрын
यो रिपोर्ट को लागि बिध्या जी लाई ।।।धन्यवाद ।।।
@radhapokhrel70587 жыл бұрын
आफ्नै जन्मभुमीको समस्या समाधान गर्न नसक्नेले सम्पुर्ण देशको समस्या समाधान कसरी गर्ने होलान् !! देशका नेताहरु देख्दा दुःख लागेर आयो ! यस्तो पहिलो महिला सभामुखको चत्रीकला देख्दा त झनै महिलाहरुको वेइजत भएको मानियो ... वि.बि.सिको यो कार्यक्रमले यस्तो अवस्था सबै सामु देखाइदिंदा बल्ल नेताहरुले गरेको प्रगती देख्न पाइयो !! Thanks BBC for making ( sajha sawal) programme !! Thanks bidhya Dee for arising question to political leader **
@semigenlimbu87027 жыл бұрын
धेरै बर्ष भयो साझा सवाल हेर्न थालेको मलाई मन पर्छ।आज सहि ठाउमा लियेर जनुभो बिधा दि ।यी बुढा बुढी आमा बुवा त प्रतिनिधि पात्र मात्र हुन ।येस्ता हजारौं आमा बुवा छन ।जसका छोरा छोरी गुमे युद्ध को बेला मा साहारा बिहिन भएका छन ।जस्को बुवा आमा गुमेर टुहुरा भएका छन ।के पाये? नालयक सरकार ध्यानाकर्षण होस भन्न चाहान्छु।गोहिको आसु कति पनि सुहाउँदैन ।
@tejbahadur76117 жыл бұрын
आज साझा सवालले पासो थापेर शिकारीले शिकार पारे जसरी निर्बाचित माननीय ज्युहरुलाई पार्यो । नेताहरु र शहिद परिवारको अन्तर आकाश पाताल कै छ । नेताहरुले आफ्नो जिम्मेवारी पूरा गरून् ।
@lamabuddhakumar27604 жыл бұрын
Dd hjur le garnu vayako ekdam ramro yasari nai sabai durgam jilla haru ma yasari dindukhi haru le chunayara padma purako sabai lai sangai liyara sabai dekhaidinu hola dukhi bichalli haruko dukha haru sunaunu hola dherai dherai maya hjur lai
@mangalnaubag28767 жыл бұрын
जनताको ठूलो माग पनि छैन । बिजुली, पानि,स्वास्थ्य, बाटो, शिक्षा, संचार, यातायात लगायत सामान्य कुरा पुरा गरे मात्र पनि जनता खुशी हुन्छन् भन्ने देखियो । यहाँ कुनै पानि जहाज, द्रूत रेल ,रकेट, मागको पसना खासै राखेको देखिएन । त्यसैले नेताहरु सक्ने कामको ग्यारेन्टी जनतालाई दिनु र अबको 5 बर्ष भित्र जनमतको अत्याधिक सम्बोधन होस ।
@moonstar39193 жыл бұрын
सहि भन्नुभयो दिदि हजुर को बिचार यति राम्रो सबै हाम्रो देश को नेताहरु हजुको जस्तो सोच भए नेपाल अर्को देश भइदिए देश बन्न दिइ बर्ष मै देश बन्ने थियो
@manojshrestha47217 жыл бұрын
बर्समान जि हजुर नेता हुनुहुन्छ उहाँ हरूको रकम लगिदिनु पर्यो नि।हजुर हरु सहर मै बेस्त भयेर बस्ने ।कस्ले गर्दिने उहाँ हरुको लागि
@joy804847 жыл бұрын
राजनितिक अधिकार प्राप्त पछी अर्थात पाट्री स्वतन्त्रता बहुँदलीय शासन प्रणाली को शुनिश्चित भएपछी गरिएको हिम्सात्मक आन्दोलन ले नेपालीको जीवन स्तर खस्काउनुको साथै अर्थतन्त्रलाई अधोगती गराएको छ भन्ने कुरा अझ यो साझा सवालाले प्रष्ट्याइदिएको छ । सहारा बीनाका परिवार्, अपाङ्ग र अभिभावक बीनाका बाल बालीका थपिदिएकोकोले जन जीवन अस्तब्यस्त छ । सरकार यसको ब्यब्स्थापन गर्न असक्षम र अनुत्तदायी भएको अनुभुत भएकोछ ।! धन्यबाद साझा सवाल बिद्या चापागाइलाइ!!१
@lyricalmanush17 жыл бұрын
कठै ती दुइजना आमाबाबु सारै दुख लाग्यो।
@arikakarki69407 жыл бұрын
Royer natak garnu bhanda yo buda aama lai kehi garer dekhaunu ni Wansari
@suryajoti30317 жыл бұрын
सत्ता को लडाइँ र सरकार परिवर्तनको खेल खेल्नु भाकै छ जे होस रियलाइज गर्नु भो धन्यावाद साझा सबाल नेपाली नेताहरुको र कर्मचारीको काम गर्ने शैली को तल्लो स्तर खोताली दिएकोमा
@pokhrelikanxi92157 жыл бұрын
दुबईबाट हेर्ने जति हाज़िर ✋🏻✋🏻✋🏻✋🏻
@purnashrestha63937 жыл бұрын
Pokhreli Kanxi qatar bata😍
@rudrasunar41497 жыл бұрын
😃
@krishnamagar44307 жыл бұрын
Pokhreli Kanxi
@RameshSharma-mn9iq7 жыл бұрын
✋✋✋✋
@RajRaj-ik9fd7 жыл бұрын
Hoin kole sode ko chara ko la bata bhner Huna ta mani bidesh dekhi ja ho hai
@devkotadhruba7 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट सझा सबाल...
@bibangdaha85737 жыл бұрын
सरकारले दिएको 5 लाख रूपैयाँ आफैंले खाई । एउटा सिधा जन्तालाई गएर 5 लाख रूपैयाँ पाउनु भाको छैन ? कसरी पाउनु भएन? भनेर सोध्न तपाईं लाई लाज लाग्दैन? बर्षमान ज्यु । सहिद को पाप ले किरा परि मर्ने छौ ।
@krishnamagar23367 жыл бұрын
रोल्पा तिरको गाउँ घरको अबस्था हेर्दा एकदम दयनीय र नाजुक स्थिति लाग्यो । आफ्नो गाउँ घर समाज बिकास परिवर्तन गर्नकै लागि सायद रोल्पाली जनताहरु यति धेरै जनयुद्धमा होमिएका होलान् । रोल्पाली योद्धाहरुको मनोभावना अनुरुप बर्षमान पुन "अनन्त" जि ले प्रत्येक घरधुरीमा टिनको छाना लगाएर मात्रै जिम्मेवारी आफ्नो दायित्व पूरा हुदैन। सहिद परिवार, घाइतेहरुको पनि ढिलाइ नगरीकन समयमै राज्य बाट पाउनुपर्ने सेवा सुबिधा उपलब्ध गराउन पहल गर्नुपर्छ। बाकी यातायात, विद्युत, शिक्षा, स्वास्थ, पानी, रोजगार यी आधारभुट कुराहरूमा प्राथमिकता साथ कार्यनयनमा ल्याउनु सक्नु भयो भने बल्ल रोल्पाली जनताको सपना पूरा हुनेछ । अबको पाँच बर्षमा "अनन्त" कत्तिको सफल असफल यी आधारभुट पुर्वाधारहरुले निर्धारण गर्नेछ।
@nepalitalim7 жыл бұрын
सँगै लडेका साथीहरूकाे जीवन जस्ताको तस्तै छ , भाेट नदिनु पनि एक असन्तोस प्रकट गर्नुनै हो, युग्द कालमा देखाएको सपना कमसेकम अाफैं साम्सद हुँदा पुरा गर्न सक्दाे काेसिस हाेस ।
@sambarpuri84774 жыл бұрын
पहिलाक जन सहयोग राम्ररी भुले ,कम्युनिष्ट नेताहरुले।
@safaljungkunwar91697 жыл бұрын
Bidya ji salute to u and BBC u r arising right questions on right time ......epic
@wochyu17 жыл бұрын
Safal Kunwar ABSOLUTELY !!!
@prakashpoudel66136 жыл бұрын
बिचारा यि बुढा बा यति दुखमा नि कति मिठो हास्नुभऐको -?, बिध्या दि यि बा आमाले १० लाख पाऊनु भो कि भऐन त्यहि सोध्दिदिनुहोस दि दि plzzzz
@dhangurung25647 жыл бұрын
ल है साउदीबाट हेर्न सुरु गरियो है।
@allaboutfun15907 жыл бұрын
यो चाई episode ले मन छुयो होई सम्पुर्ण साझा सबाल team लाई all the best आझै सबै को मन मन मा बस्न सफल हुनुस होई
@sureshmgr76407 жыл бұрын
आजको साझासवाल हेरेर आँसु नझर्ने सायद कमै होला।।
@kalinchowkyoutubechannel77767 жыл бұрын
मेरो पनि त झर्यो नि
@sureshbudha59837 жыл бұрын
k garnu kathai bara buda aama buwa ko dukha dekhada aasu nai rokiyana
@rupakmaharjan9192 Жыл бұрын
हेर्ने कथाको यो भाग हेरेर त्यहि बाट सशस्त्र दोन्द सुरु गरि उच्च पदस्थमा पुग्ने नेताहरुको बोली र वचनको धज्जी उडेको महसुस भयो।😢😢😢
@dewanrai28197 жыл бұрын
म जान्न चाहान्छु यी बुढी आमा र बुवालाइ १० लाख कैले ल्यैदिन्छस भन्त तिमरु दुई जना????
@dineshlimbu85977 жыл бұрын
Shekhar Rai akdam sahi kura
@sumeetvk81517 жыл бұрын
Shekhar Rai क .आफैले स्वा पारिसक्य होलान।।क.ले म दस लाख हात मा परिदिन्छु भन्यर आस्वासन त दिनसकेनन खोइ के पर्ला ती बुडाबुडी को हात मा अब पनि।।
@birmalthapa35167 жыл бұрын
पक्कै पनि तिनिहरूले खाको हुनु पर्छ किन पायन त अहिले सम्म छतिपुति
@PhurbaVlog5607 жыл бұрын
Shekhar Rai ramro bolda jhan raro hola ki
@dewanrai28197 жыл бұрын
Yug..... राम्रो बोल्ने बाताबरण उनेरले बनौनुनित पर्योनी हैन???? हो यहि भएर नेताहरुले जनतालाइ हेपेको जस्तो लाई तेस्तै नै गर्नु पर्छ! एउटा कुरा जनता जान्न चाहान्छ यदि साझा सवाल त्यो ठाँउमा नगएको भए यी नेताहरु कहिल्यै त्यहा पुग्थेर?? यो स्थिती कसले बनाको यी बुवा आमाको ???? भुकम्प पीडितलाई अहिले सम्म एउटा घर बनौनत सक्या छैन अस्ति भर्खर बाडीले कैयौ मान्छे घर बिहिन भए ती सब आज यो पुसको कठाङृने जाडोमा बहिर बस्न बाध्य छन हैनर???? अनि अनि कुन अधारले सम्मान गर्ने जनताले?????
@ppmppm25645 жыл бұрын
दुःख को संगम नै मुस्कान हो हाँसो हो !मनमा जति पिर दुख भयपनि कुनै गुनासो र स्वार्थ मैले वहा हरुको अनुहारमा देखेन जिबनमा हरेस नखाने साहसि हजुर बुवा आमा ग्रेटबुबाआमा प्रति सलाम नमस्ते र माननिय बर्समान पुन सरजि गुदजब सर नमस्कार☺☺☺
@gcpashupati7 жыл бұрын
आलो पालो भन्दै कुर्सिको बार्गेनिङ गर्दै गर्नु नेता ज्यू, त्यो ठाउँको पहिलो सहिद फेरिपनी आजसम्म राज्यले दिईएको १० लाख पाएको छैन रे, कस्ले खाईदियो? बृद्ध भत्ता ले जिउ पालेको सुन्दा कहिँ न कहिँ नेकपा एमाले र मनमोहन अधिकारी लाई धन्यवाद भन्न मन लाग्यो।
@लाङघालीमगरकान्छातनहुँ7 жыл бұрын
जनयुद्ध सफल पार्न ,देशमा गणतन्त्र ल्याउन र माओवादीलाई यो स्थानमा ल्याइ पुराउन रुकुम -रोल्पाको सोझा -साझा मगर र जन्ताको ठुलो योगदान छ,हजारौं शहिद भए ,तेतिकेइ मात्रामा अङ्ग भङ्ग भएका छ्न तिनिहरुको भावना बिपरित कुनै पनि कार्य नेता पार्टी र सरकारले गर्नु हुन्न।।उनिहरुको भावनाको कदर होस,उनिहरुको समस्या छितै समाधान होस।।झोर्ले,जेदो नमस्कार।।।
@santamagar14977 жыл бұрын
साझासवालको यो भागमा बुबाको कुराले मलाई सारै मन छोयो ।वास्तविक सहिद लाई अझैसम्म पनि राहत नपाउनु भनेको लाजमर्दो कुरा हो।तर बुबा चाहिँ सारै मनकारी हुन ।बुबाले राहत मागेन्न बरु तपाइको मन सफा छ भन्ने दिनुहोस् भने ।
@nepalirchanajiban3345 жыл бұрын
म धेरै खुसि लाग्याे साभा सवाल हाम्राे राेल्पामा देख्न पाउदा
@parbinmagar3587 жыл бұрын
जिते पछि फर्केर जानु पर्यो नि जनता ले चिन्नु लाई कसम आँसु आयो बिचारा बुढा आमा बुवा छोरा छोरी तिमी हरुले मार्दिहालेउ सहिद को नाम मा गाको पैसा पनि आफै खायौ उहाहरुलाइ केही थाहा छैन र उन्कै भोट ले जितिरहेका छौ उहाँ त एक पात्र मात्र हो यस्ता बुवा आमा हजारौं हुनुन्छ !!
@mohanmahato727310 ай бұрын
U r right
@pradeepgautam-x1d2 жыл бұрын
हजुर हरू दुई जाना लाई नै बधाई छ ढिलै भएपनि बुध्धि अाएकोमा र पत्र हजुर लाई सलाम छ👌👌👌👌👌👌👌👌👌👌
@khadkakhum16417 жыл бұрын
धेरै दुखलागो बुडा भएको आमा बाबाको कुरा सुनेर
@premsing58594 жыл бұрын
मेरो तर्फ बाट विशेष बिद्या दिदी लाई धन्यवाद छ किन कि दिदी हरेक गाउँ गाउँ गयेर अनि घर घर जनता को दुख पीडा हरु लियेर आउनु हुन्छ अझ अगाडि बडनु होला अनि सलुट छ दिदी लाइ
@kamalprabidhi48717 жыл бұрын
सुबिधा सम्पन्न ठाउँमा बसेर हाेइन माननीय नेता ज्यु विकट देखि निटक सम्म गयर उहाहरुकाे समस्या बुझनुस। समस्या समाधान मा पहल गर्नुस। राेल्पाले अहिले सम्म के पायाे। यदि विद्या चापागाईं दिदी राेल्पा नगयकाे भय। तपाई लाई याे समस्या थाहा हुदैन्न थ्याे। नेता ज्यु कुरा हैन काम गर्नुस।
@santoshkhatri15147 жыл бұрын
सलाम छ साझा सवाल परिवार
@salamikerthapa1597 жыл бұрын
आखिर मा मान्छेहरू लालची नै हुँदा रछन हिजका आफुले बोकेका नारा बिर्सेर आफुमान्ने हुने देखियो बर्षमान र ओनसारी लाई पनि ती सहिदका बाबू आमाको कुरा सुन्दा मन दुखेर आयो मेरो पनि
@dhurba38427 жыл бұрын
भौगोलिक रुपले बिकट भयपनी रोल्पा साच्चिकै उच्च राजनीतिक चेतना र सभ्य कम्युनिस्ट संस्कारको उद्गम थलो रहेछ भन्ने प्रस्ट्याउन यो कार्यक्रमले मद्दत गरेको छ,,सलाम छ रोल्पा र रोल्पालिलाइ...
@ishwaripokhrel23157 жыл бұрын
नेता जी हरू गोहीको आसुँ बगाउनु भन्दा जनताको आसुँ पुछ्न तर्फ लाग्ने कि
@pramilachaulagain20177 жыл бұрын
Ishwari Pokhrel 👍👍👍👍
@tigersopit52597 жыл бұрын
fck u kehi nabuji bokxa
@strambishwakarma46167 жыл бұрын
सलाम छ दिदी लाई यो साझा सवाल टिम लाइ
@jivanthapa52067 жыл бұрын
क्षेती पुर्ती दिलाउनी बाचा गर कम्सेकम बुढा बा आमाको साहारा त हुनेछ ।जो साहारा त तिमीहरूले लाम्लाम खाम भने बेलामा सहिद बनाइदियौ अहिले गोहिको आँसु किन देखानु परेयो
@rolpali.kanxahc77437 жыл бұрын
Hunat mapani rolpako Ho asta pida vogirahaka aama buwa hru dherai xa hamro gau thau tir k.garnu hijo ko dinma desma paribartan ka lagi tato khan pani paxi hatenan aaja sahidka sapana jahaka tehi xan tar alikati laj tw manah ho kamred barsaman g.?
@binodtamang77837 жыл бұрын
सारै दुख लाग्यो । नेपालमा यस्त प्रकारको समस्या अरु ठाँउहरुमा पनि छन । बिशेश धन्यवाद बि.बि.सि का प्रस्तोता बिध्या चापागाईंलाई समस्या लाई मिडिया मार्फत बिश्वब्यापी रुपमा ल्याउनु भएकोमा । मलाई आशा छ मैदान म देखियेको समस्या कार्यन्वयन समयमा हुनेछ ।
@mespangrai52407 жыл бұрын
बर्षमान जी लाइ अनुरोध : सबै घर मा टिन को छाना हैन पानि पुराउनु होला . अनि गाउँ गाउँ मा स्वस्थ्य केन्द्र अनि स्कूल पुराउनु होला . छाना बदलेर रोल्पाली को जीवन मा खासै फरक पर्दैन , बरु चर्को रंग को टिन ले गाउँ हरुको सुन्दरता बिगार्छ ! Bidhyaji, Excellent job.
@sunilkumar87047 жыл бұрын
धन्यवाद छ बिबिसी साझा सावाल टिमलै ।।।कोही नपुगेको ठाउमा पुगेरा ती बुढा आमा बुबाको दुःखलाई संबंधित मान्छे साम्मपुरौनु भो।।।धेरै दुखलागो।नेताले बोल्नु भोन्दा गरेर देखको भोये येस्तो हुदैनथेओ।।।
@bahadurbasnet99647 жыл бұрын
नेपाली हरु महान हुनुहुन्छ भित्र जति दुख होस तर बहिर हासी खुसी बोल्ने बनी
@prithivimagar56006 жыл бұрын
वर्गसंघर्ष को नामको परिवर्तनको खाका यस्तै थियो सायद सोझा साझा जनतालाइ लडायर कतिले यस्तो परिणाम भोग्दैछ्न कम्सेकम आफ्नो ठाउको त नेतृत्व गर
@muskanmagar70867 жыл бұрын
मेरो बेस्ट मिदिया साझा सवाल बिधाय चापागाईं दिदि लै धिरै धिरै बधाई छ
@rabinstha19537 жыл бұрын
हामी सबै मिलेर सहयोग गर्न पाय झन राम्रो हुन्थ्यो एउता घर मत्रै बनाई दिन पाए कति खुशी हुन्थ्यो होला ती बुदाबुदि
@buddharanamagar28967 жыл бұрын
सहिदको परिवार सम्म पुर्याउनु भयेको मा आजको साझा सवालप्रती धन्यबाद।
@ЯєнамТнара7 жыл бұрын
वास्तवमा यो म जन्मेको भुमी रोल्पामा जुन अोनसरी घर्ती र बर्षमान पुन सँग बुवा आमा दुःखदायी देखियो धेरै दयनीय हो माननीय हरु त्यो बुवाअामा लाई घरको छाना मात्रै होइन सबै कुरो बेवास्ता गर्नु पर्यो र यस्तै द्वन्द्वकालमा सरकारी पक्ष हुन् या बिद्रोह पक्ष राम्रो सँग चुलो आगो बलोस्………… यदी वृद्ध भत्ता पाउने बिचारा बाअामा ले सहिद परिवारको क्षतिपूर्ति किन पाएनन् कसैले खाएको हुन सक्छ छानविन होस् माननीय बर्षमान र अोनसरी हरु…
@bharatchelseamagar7 жыл бұрын
मन छोयो यो पल्ट को साझा सवाल ले ।।
@jotidewan87257 жыл бұрын
म रोल्पा बसेर आको छु । पुर्बको खोटाङ ओखलढुंगा ताप्लेजुङ् भन्दा त का हो का बिकसित छ रोल्पा।। पुर्बी रोल्पा अलिकती पछाडिएको छ।। bt I love the place
@Rustamgrg9777 жыл бұрын
Joti Dewan k vanna khojeko bhujiyana ta
@arunachary17247 жыл бұрын
you are rit bro i also bin rolpa
@rajandhakal5557 жыл бұрын
यो सुन्दर देश यो सुन्दर गाउँ यो राम्रो ठाउँ मा अझै यो अवस्था देख्दा यो सुन्दर गाउँ नै नराम्रो देखिन्छ अनन्त दाई यो सुन्दर गाउँ लाई अझ सुन्दर थपेर यो अवस्था बाट माथी उठाएर सुन्दरता थपी दिनुस् तिव्र गतिमा बिकास गर्नुस् यो सुन्दर गाउँको सुन्दरता झल्काइदिनुस ✋✋ यो सुन्दर देश सुन्दर गाउँको समृद्द जनता बनुन
@ramchhetri64837 жыл бұрын
बुढा बा आमा को कुरा ले मन थाम्न सकिन ।
@nemikalarana1193-x1x7 жыл бұрын
नेपालको राजनीति practiceनै यस्तै छ नेता र उस्का आसेपासेहरुमा धेरै ठुलो परिवर्तन हुने तर जनताको वास्तविक पिडा र अवस्था सधैं उस्तै हुने।with this very appreciable program"Sajha Sawal"what I can easily say now is their journey of bullet for change is worthless🙏
@tbbishwakarma77567 жыл бұрын
सरकार ले होइन अनन्त ज्यु यदि तपाईं सच्चाजनता को नेता हो भने 5-10 हजार आफ्नो खोल्टी बाट दिनु।हिम्मत छ?आश भने को बच्चा हरु अनि बुढा बुढी लाई हुन्छ।यो जाडो मा तपाईं को कोट निकालेर ती बुवा लाई दिनु।
@ramhariaryal67917 жыл бұрын
सामाजिक उत्तरदायित्व अन्तर्गतको यो कार्यक्रम अत्यन्तै सफल मानेको छु ! धन्यवाद !!!
@kamalkarthik21657 жыл бұрын
कसम आँसु आउँछ आफ्नो ठाँउ गाउको दहानिय देखदा आँसु को भेला बगेको छ
@dilbahadurthapa77467 жыл бұрын
शर्बप्रथम बिद्या चापागाइ नमस्का एस्तो बिगत र कुना कुन्जरामा पुगेर त्याहाको समस्या सबैमाज ल्याउनु भएकोमा धन्नेबात बर्शमान ज्यु देब्लबत केही पनि देखिएननि साउदी बात बागलुङ्गे
@sawmir42047 жыл бұрын
नरौ न आमा नरौ न बा तिमी एक्लो छैनौ तिम्रो छोरा हामी छौ तिम्रा छोरी हामी छौ कत्ती मन छोयो आखाको आँसु रोक्न सकिन मैले 😑
@bhuwanmagar83917 жыл бұрын
धेरै धन्यवाद छ बिद्या दिदिलाइ एउता बिचलित बुवा आमा को दुखको समाचार हाम्रो सामु देखाइ दिनु भएको मा। अनि खोइ नेपालका नाम चलेका मिदियाहरु तिमिहरु कति दिन सम्म काठमाडौ मा सदेर बस्दछौ कहिले सम्म पुग्छौ गरिब को घर घर मा तिमी हरु पनि बिद्या दिदिको बिबिसी समाचार जस्तो मिदिया बन्न सक।
@gangaluitel98977 жыл бұрын
यो आजको साझा सवाल हेर्दा ई दुई बुबा आमाको बिजोक हेर्दा अतिनही दुखलागो न छोरा छन कस्ले पकार खानदिने के खाने कोहि मन्कारी सयोगी हुनुहुन्छ भने पिलिज सयोग गरुम राज नितिको र सर्खार्को आस गर्दा गर्दै ई बा आमा मर्छन बिजोक छ यो जाडोमा रबि सर ले यो कुरा उथानु परो बिधा चापागाई दिदी सलाम छ हजुर्लाइ देश्को कुना कुना को खबर ल्याइ दिनुभको मा
@chhiringmission28607 жыл бұрын
Ganga laguna जि मलाई पनि सारै दुख लाग्यो आमाबुवाको अवस्था देखेर र म पनि केही रकम सहयोग गर्न चाहन्छु त्यसौले मलाइ पनि जानकारी गराउनु होला धन्यवाद
@yogeshyogesh17117 жыл бұрын
रोल्पा महान छ ! सयौ रोल्पाली को बलिदान ले आज देशमा आमूल राजनितिक परिवर्तन भएको छ दर्जनौ रोल्पाली नेताहरुको जीवन नै कायापलट भएको छ तर ती महान सहिद भुवनको बुवा आमाको स्थिति देख्दा मेरा अँखाबाट आँसु थामिएनै सकेन ।
@arjunrayamajhi62197 жыл бұрын
सबै आशा भरोसा उडिसक्यो जनताको बस राजनितिक दलहरुलाइ भोट हाल्ने ठाडोहरु हौ नेपाली janataa✊✊
@siddhimanpun11853 жыл бұрын
धेरै बर्षौपछि दर्शन भयो दिपेन्द्र पुन कमरेड सिजल मनरखी रोका र हितप्रसाद रोका विप्लव कमरेड लाई साह्रै खुसी लाग्यो दिपेन्द्र सर इन्चार्ज हुनुहुन्थ्यो हाम्रो मनरखी संग विद्यार्थी जिल्ला संगठनमा संगै काम गरेको थियो विप्लव कमरेड हाम्रो एरिया संगठनमा संगै थियौँ उहाँका उत्पादन कार्यकर्ता अहिले सभासद देखि वडा अध्यक्ष भए उहाँ क्रान्तिकारी कृषक म अफगानिस्तान लडाइँमा यस्तै रहेछ जनयुद्धको कहानी भनौं !!
@binodbhandari677 жыл бұрын
बिध्या दिदि यी बाबुआमाको सम्पर्क नम्बर दिनु त म सक्दो सहयोग गर्छु कपडा चामल केही सहयोग गर्छु ! मलाई मेरो बुवाको याद आयो मलाई 5 बर्षमा छोडेर गएको अ बुबालाई सहयोग गर्छ
@radhapokhrel70587 жыл бұрын
I also want to help him but how we can help them??
@binodbhandari677 жыл бұрын
हुन्छ सहानुभूतिको लागि राधा जि म उनिलाइ सम्पर्क गर्ने कोसिस गर्दै छु !
@nabinkhapangi84627 жыл бұрын
ma pani help garna chahanchhu . mero aafno pet katera bhayani..mahile sakdo garchhu.pls samparka gardinu hola??
@binodbhandari677 жыл бұрын
धन्यवाद कोसिस जारी छ सम्पर्क गर्न लाई
@uditkhatri29847 жыл бұрын
म पनि थोरै भय पनि सहयोग गर्न चाहन्छु मेरो मन रोयो
@kishorgiri48027 жыл бұрын
धन्यवाद बिद्या जि हजुर रोल्पा सम पुगि रोल्पाली जनता को दुख लाई सारा विश्व सामु देखानु भो।
@kanxachm56087 жыл бұрын
असल जीवन जिएका जोडिहरु हुन आफ्नो दुख बिसाएर हुने केही होइन अरु दुख बढ्छ भनेर आफ्नो मनलाई सन्त्वना दिएकाछन बिचराहरु
@sagarnepali80996 жыл бұрын
अब केही हुन्छ जस्तो छ धेरै खुशी लाग्यो भिडियो देखेर अनि सुझाव सल्लाह सोच बिचार सुन्दा ✌✌✌✌✌
@upendrathapa58177 жыл бұрын
दुवईबाट हेर्ने म हुँ अरू कोही छ , साह्रै दु:ख लाग्छ नेपालीहरूको व्याथा सुन्दा पनि हजुर !!
@Roshbek7 жыл бұрын
i am going back to help for them
@sharmabishnu10717 жыл бұрын
बिध्याजी लाई धन्यवाद ।
@gyanurana15287 жыл бұрын
परिवर्तन त नेताकार्यकर्ता भन्दा अरु कसको भयो जनयुद्धको नाम मा हजारौं मारेउ लाखौ युवाहरूलाई बिदेशीन बाध्य बनायौ तर जनताको अबस्थामा केहि परिवर्तन छैन अझै प्रचण्ड र बाबुराम हरुलाइ लिएर आउनु पर्ने हो।
@shyamtiwari30167 жыл бұрын
बिध्या दिदी हजुरलाई सलाम छ साह्रै राम्रो काम गर्नु भएको छ
@BinodDangi7 жыл бұрын
म बिरलै रुने गर्छु ... र आज पनि रोए यो कार्यक्रमले 😑😑
@देशभक्तछोरो7 жыл бұрын
राजनितिक बिषय भन्दा पनि हाम्रो नेपालको कुना काप्चा पुगेर त्यहाँको दुःख पिडालाई यथार्थ परक रुपमा देखाई साझा सवाललाई पृथक रुपमा प्रस्तुत गर्नुहुने बिध्या जीलाई ह्रदयदेखी सलाम गर्दछु ।
@yogeshyogesh17117 жыл бұрын
उहाहरुलाइ घरको कुनै आवस्यकता नै देखिन मैले घर के का लागि र कसका लागि सक्छौ भने बाचुन्जेल अलि सुख सुविधाको जीवन जिउन देउ बुढेसकालको साहारा बनिदेउ ।
@rantilasalonsimondahal9837 жыл бұрын
काम भएको हेर्न पाऊँ ।तपाईहरूको कार्यक्रम राम्रो लाग्यो।बोलेको पुगोस शुभकामना छ