१२० वर्ष पुरानाे भद्रकाली सत्तल कानून विपरीत पुनर्निर्माण | Bhadrakali Sattal

  Рет қаралды 454

Himal Khabar

Himal Khabar

Күн бұрын

१२० वर्ष पुरानाे भद्रकाली सत्तल कानून विपरीत पुनर्निर्माण | Bhadrakali Sattal
१२० वर्षअघि बनेको काठमाडौंको भद्रकालीस्थित पुरातात्त्विक एवं ऐतिहासिक महत्त्वको सत्तल कानून विपरीत पुनर्निर्माण भइरहेको छ। बेलायती शैलीमा निर्माण भएको पुरानो सत्तललाई विदेशी शैलीको भन्दै काठमाडौं महानगरपालिकाले नयाँ बनाउन लागेको हो। पुरानै शैलीमा निर्माण गर्न पुरातत्त्वविद् र नागरिक अगुवाले माग गर्दै आएका छन्।
यसैबीच पुरातत्त्व विभागले पुरानै शैलीमा पुनर्निर्माण गर्न भनेको छ। अहिले भइरहेको कार्यलाई कानून विपरीत भन्दै रोक्न पत्राचार गरेको छ।
रिपोर्ट : धनु विश्वकर्मा
क्यामरा : सुमन नेपाली
अडिओ : सोमित अधिकारी
सम्पादन : गोपेन राई
~~~ ~~~ ~~~
हिमालखबरका थप सामग्रीका लागि:
फेसबुक : / himalkhabar
ट्वीटर : / himal_khabar
इन्स्टाग्राम : / himalkhabar
टिकटक: / himalkhabar
थ्रिड: www.threads.ne...
पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar
हिमालखबर: www.himalkhaba...
#BhadrakaliSattal #Bhadrakali #sattal #kathmandu #newsreport #report #himalkhabar #himalmedia #nepal

Пікірлер: 1
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
kak budto
Рет қаралды 1,3 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 51 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 8 МЛН
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
kak budto
Рет қаралды 1,3 МЛН