Bhagya Neupane सरले जहिले नि इन्टरभिउ लिदा धेरै थोरै भयेनी आर्थिक सहयोग गर्नु हुन्छ।धेरै राम्रो लग्छ । Bhagya Neupane सरको काम लाई मन पराउने सबैले येता लाइक गर्नुहोस😍😍😍
@mayapariyar14595 жыл бұрын
बधाई छ भाइ हरुलाइ
@biddhyathapa45695 жыл бұрын
Sahayog garnu hunxa jo kohi lai pani vagye sir dherai ramro manxe hununxa but mero msg heridinu hunna kina hola....???
@lamabalram60715 жыл бұрын
कुलमान घिशिङ् सरको दाजु भाइ रछ घिशिङ हरु कडा हुदो रछ शुभकामना धिशिङ सर हरु लाई 🇳🇵
@umakunwarkunwar33675 жыл бұрын
malae vae haru sanga vytna mn lagyo...ktm aako byla vytnny xu
@basrshashrestha26855 жыл бұрын
Ghising haru sachaina mehent ani imanandar hudoraicha
@indrabahadur385 Жыл бұрын
.
@keshsharu3195 Жыл бұрын
@@basrshashrestha2685😊
@rajsubedi80125 жыл бұрын
australia मा train मा सुत्ने अनि गाह्रो भो रबि दाइ भन्नेको लागि कडा झापध छ । भाइहरुको काम ।
@rajchamling21825 жыл бұрын
Raj Subedi sai kuro
@gobindashahi80235 жыл бұрын
अाममममम सर हजुर काे भनाई त कुरै नगरम अस्ट्रेलिया जाने भनेका त भ्रष्टाचारी का छाेरा छाेरि हुन दुख पाउनु पर्छ
@pramilagurung27044 жыл бұрын
15 barsa chai haina 18 vandai thiyo
@eshadumre47554 жыл бұрын
Sai ho aafno desh na garnu parena ani train na sutna paryo
@jayakarki43835 жыл бұрын
ति भाई हरु लाई सहयोग गर्नु भएकोमा धेरै धन्यवाद दाजुलाई 👍
@balbahadurghartinepalbahad68085 жыл бұрын
बधाइ छ
@sheetalsubba66535 жыл бұрын
Bhai Lai thanks cha la ml o Sikkim jorthang name ideas rai
@jemslingden73575 жыл бұрын
जे गर्छ तात्तातो खबर ले गर्छ।।। भाग्य सर को उत्कृश्ट बिचारलाइ सलाम।।।
@rachitadarnal78515 жыл бұрын
Patrakar vaya paxi vagya dada jasto hunu parxa
@benumaskey93245 жыл бұрын
Dherai ramro sano babu haruko kam
@jemslingden73575 жыл бұрын
Rachita darnal होनि रचिताG.. विडम्बना हौड्या कुपात्रकार ज्यादा भये।।। शीर्षक एउटा कथा बेग्लाइ कम रिस उठ्छ😡 सायद तिमी म अनि हामी सब्को बेदना मिल्छ होला? झोले कुपात्रकार प्रतिको आक्रोश।।।
@adhikarikantee47535 жыл бұрын
Bisagata kura vanda ni tatto khabr suninxacoment like garnu matrai vaneko suninxa ramro vedio haru of corse sable like garxa vannai pardaina ni
@jemslingden73575 жыл бұрын
Adhikari Kantee 😂😂😂
@jotitamang50955 жыл бұрын
तात्तातो खबर लाई धेरै धेरै धन्यबाद छ भाइहरूलाई सहयोग गर्नु भएको मा र सातसथै दुई भाइलाई बधाइ छ
@KrishnaKrishna-yp8zk5 жыл бұрын
ओहो लु यो भिडियो लुटेरा घुस खोरी हरु सम्म पुगोस् है कति खुसी लाग्यो एति मेहेनत गर्नु हुने भाइ लाई सम्मान सहित अझै प्रगतिको सुभकामना 👏👏👏👍️👍️
@dahlanehla72795 жыл бұрын
Very nice ktm kuun thaau hola malai pani khaanu jaana mn laagyo
@kamalarai4235 жыл бұрын
Lov u vai proud of u
@afiasaga32135 жыл бұрын
I am from sikkim, so I really proud of you ....carry on.
@nimatamang36535 жыл бұрын
भाइहरुको मेहनत देखेर खुशी लाग्यो ! भाग्य सर को काम लाई कसरी सम्बोधन गरौं बयान नै छैन ! तपाईंको रक्षा भगवान ले गरुन् !
@basantabudhathoki73695 жыл бұрын
भाइको हिम्त देखेर लाग्छ अझै म सानु छु भाइको सामु Great job Wau 😘👌👌
@माम्बातामाङ्ग5 жыл бұрын
दुई भाई को मेहेन्त देखेर अति खुसी लाग्यो र भाग्य न्यौपाने भाई लाई सलाम छ
@grgtika96785 жыл бұрын
टिक कोट बनाएर बस्न्नु हुने जति पनि मित्र हरु हुनुहुन्छ सबैले यो भाइ बाट केही सिक्न्नु जरुरी छ है
@hemant19755 жыл бұрын
Sahi vannu vyo hai tika ji
@aaruparai68785 жыл бұрын
Kura ta mutuma nai lage nai vannu vayo Sir yo tiktok le Kam hoina kam aafno zindagi nai birsi sakeka xan hau hoit
@agpnepalpitamberaryal43205 жыл бұрын
Swnomat kati himatxa ajai thulo vaypaxit yo babuko bebasay thulo hunexa ani kati nepalilet arkako des jwnu na parla ajai pargati garnu la ba bu haru ahi sdubhakamana vai lai
@batas94035 жыл бұрын
टिक कोट होइन होला टिकटक होला नि TikTok
@hanokmgr91965 жыл бұрын
@@batas9403 जिब्रो लटपटिएर होला मिस्टेक haha
@sarojkc80224 жыл бұрын
भाग्य सरलाइ सेलुट छ यस्ता असाय दुखी सधै साथदिई सहयोग गर्नुहो ठुलो पुन्य मिल्नेछ जय होस
@madanrai25755 жыл бұрын
साहासी भाईहरुको निरन्तर प्रगतिको कामना सहित सलाम🙋♂️
@sangitamasrangeemagar4635 жыл бұрын
भाग्य दाईको मन नपर्ने भिडियो केही छैन भाग्य दाइ जस्तो हुनुपर्छ मिडियाकर्मी भनेको
@suladttamang39275 жыл бұрын
sangita masrangee magar my Febret Nepali reporters vagya newpany
@hypergamming96275 жыл бұрын
sai ho
@nabinshasankhar39955 жыл бұрын
Sahi ho sangita g
@jayantipandit25194 жыл бұрын
Vai haruko jos ra jaagar dekher sarai khusi lagyo 😍😍😍🤗👍👍
@balshr68694 жыл бұрын
@@jayantipandit2519 n
@sonamlama52725 жыл бұрын
भाइ हरु को काम सलाम । तर यो कार्यक्रम प्रस्तोता को भुमिका बान्ने काम धेरै भयो । धेरै धेरै ल्याङ ल्याङ ।
@balbdrgrg74695 жыл бұрын
भाईहरुकाे काम प्रति म गर्व महसुस गर्छु। भाईहरु अाफ्नाे कामलाई निरन्तरता दिन कहिल्यै पछि नहट्नु ।। अन्तिममा....याे पनि भन्छु (८/१०) बर्षसम्म केटीहरुकाे पछि नलाग्नु।।
@bhimsinghby99005 жыл бұрын
एकदमै खुसी लागेको छ भाइहरूको उज्ज्वल भविष्यको सुभकामना छ हामी बिदेशीयका नेपालीको लागि जनचेतना मुलुक पनि छ💝bhagya neupane dai 👍💞
@bhabindrasigu95485 жыл бұрын
भाग्य न्योपाने सर जस्तो व्याक्तिहरुको यो समाजमा सँधै अावश्यक्ता छ , यो समुदायका दिन दु:खि , समस्या ग्रसित , असहायहरुलाई सहयोग गर्ने, परिश्रमी, उदाहरणिय व्याक्तिहरुलाई उत्साहित गर्ने भाइरल वनाउने सहयोग गर्ने कर्य प्रति धेरै धेरै धन्यावाद सर ,हाम्रो नेपालको हकमा धेरै उदाहरणिय देखियो , भाइ हरुलाई प्रगतिको धेरै धेरै शुभकामना, म पनि पुर्व पाँचथरवाट काठमाण्डौ अाउँदा त भाइहरुको होटलमा निस्कौं नै लाग्यो ,धन्यवाद ।
@sagarreshmimagar72395 жыл бұрын
भाइ हरु लाई अजै पनि सफल्ताको अग्रिम सुभ कामना / भाग्य दाजु लाई पनि धन्यवाद ....
@xopanatimro74685 жыл бұрын
सचिनै यो बाबू हरुको आत्मा बिस्वाश मेहनत अनि हिम्मत लाई मान्नुपर्छ 🙏🙏🙏
@sangitalawati66034 жыл бұрын
उदाहरणिय, प्रेरणा को स्रोत भाइहरू लाई अझै सफलताको शुभकामना छ
@jeenaninglekhu5 жыл бұрын
Wow!!! सारै खुशी लाग्यो मलाई भाईहरूको काम देखेर मेरो उच्चा सम्मान छ हरपल सफलताको शुभकामना छ भाईहरू म खाडिबाट हेरिरहेको छु भाग्गे दाजुलाई उच्चा सम्मान र सलुट् छ मेरो 🙆🙆🙆all the best good luck Vai haru....🤝👏👏🤝🙆♥️❣️❣️❣️
@राजेन्द्रभण्डारी5 жыл бұрын
Bhai haru ekdam hasila xan good luck bhai haru..
@sanusanu23505 жыл бұрын
God luck both of u
@crispusthapa66775 жыл бұрын
Ramiro ma baby
@prembatala29445 жыл бұрын
धेरै राम्रो व्याबसाय भाईहरूको पर्गती होस
@deepakbinuofficial5 жыл бұрын
हामी पनि आउदैछौ भाइ हरुको होटेल मा एक्दमै राम्रो काम 👍️👍️👍️👍️
@aaaayyyy87605 жыл бұрын
wow good vaii
@santoshlimbu89715 жыл бұрын
यो भाईहरु को video चै सबैभन्दा पहीले एकजना बुढा बाजे को मार्फत हेरेको थिए एकदम राम्राो लागेको थ्यो भाईहरु लाई अझै शुभकामना 😍😍😍
@hangjitrai7325 жыл бұрын
उहाँ सुरुमा भिडियो गर्ने बाजे भुत पुर्ब प्रहरि ssp किवाहाङ्ग राई बाजेले लिनु भएको हो लुङ्गा ऐले प्रबक्ता हुनुहुन्छ जे होस भाइहरुको सफलता को कामना छ
@hangkhimlimbu70644 жыл бұрын
*ईनी भाइहरू बाट शिक्षा लिन अावश्यक छ। र साथै उनीहरु लाइ अार्थिक प्रगती को कामना छ।* *#हाङ्खिम_लिम्बु* *#उदालगुडी_असम**-(🇮🇳🇮🇳)👍👍*
@tilakrana41955 жыл бұрын
हुने बिरुवाको चिल्लो पात भन्थे हो रैछ गाठे ल बाबुहरु भोलिको दिनहरुमा अझ प्रगतिको कामना गर्दछु।
@amritkhamcha91804 жыл бұрын
O vai haru dherai ramro xa tara umer sano xa kheyal garnu la
@rajuchy6045 жыл бұрын
पत्रकार भनेको भाग्य nyupane जस्तो हुनु पर्छ अरु त सब कटुकार हुन
@yourselfyourself26015 жыл бұрын
रबि लामिछानेले कहिल्यै यस्तो गरिब मजदुर कुरा सुन्छ?? यसरी भाग्य नौपानेले जस्तो गरिब मजदुर को यसरी अन्तरबार्ता लिएको रेकर्ड छ???? रबि लामिछाने त बुजिबादी पुजीवादी को मात्रै खोजी चासो गर्ने मान्छे हो भन्ने कुरा आर्यन तामाङ ज्युको केस बाट स्पष्ट हुन्छ। मेरो लागि रबि लामिछाने भन्दा भाग्य नौपाने नै ठुलो हो।
@maheshbc95805 жыл бұрын
एकदमै राम्रो भाइहरुले गरेको काम
@keshab1705 жыл бұрын
धेरै राम्रो मिहिनेतले नै मानिसलाई जिम्मेवारी बनाउछ ।आगामी दिनको लागि शुभकामना
@ambikarana65184 жыл бұрын
@Gopal Shrestha a! A
@Yamkalapalli5 жыл бұрын
धेरै राम्रो काम बाबु हरूको सफलता को शुभकामना छ धन्यबाद भाग्य दादा लाई पनि ?
@sarojgiri8295 жыл бұрын
माननु परछ साहासि भाइ हरुलाइ कति मेहेनति छन भाइ रामराे सङग परगति गरनुल बधाइछ साना भाइ हरुलाइ
@sirjanagurung82125 жыл бұрын
यो विडियो चोर डाँका सम पुगोस अरकाको लुटेर खाने येति सानू उमेर मा कति मेहनत गरिराको छ भाईहरुले
@DeepMusic505 жыл бұрын
kx dd fbma name svs me plss
@sanjibmagar69675 жыл бұрын
Right vannu vo hjrle???
@jeenaninglekhu5 жыл бұрын
Sirjana gurung sister you are right !!!
@rajeshkarki58435 жыл бұрын
sirjana gurung देशभरि चोरडाँका छन अवश्य पुग्छ यो भिडियो चोरडाँकासम्म। अनि चोर डाँकासम्म मात्र हैन टिकटकमा मुख खुम्च्याउदै बस्ने फुर्सदिला प्राणी सम्म पनि पुगोस पबजी प्राणी सम्म पनि पुगोस
@anjalibiswa60885 жыл бұрын
Kati ramro vhai god bless you
@bunchangsantosh97395 жыл бұрын
हुने बिरुवाको चिल्लो पत भन्थे हो रहे छ भाइले येति सानो उमेरमाइ येति ठुलो मेहनत गरे छ
@rajuwilsonbishwakarma4465 жыл бұрын
Ahh ho ni. Manxe haru master degree garera ni berojgaar xan Nepal ma.
@jainagababakitiruwa69585 жыл бұрын
good job
@dhandhan30065 жыл бұрын
सलाम छ भाइ हरुलाई यति सानै उमेर मा यति धेरै प्रगती। भाग्य न्यौपाने सर तपाइ त साचै नै भगवान हुनु हुन्छ तपाइँको हरेक भिडियो हरु हेर्ने गरेको छु।आर्थिक सहयोग गर्न नसकेको मा क्ष्मा चाह्न्छु।अझै यस्ता कार्यहरू गर्दै जानुहोला
@parshurambarma96585 жыл бұрын
भाइको होटेल मा म अबस्री आउने छु ।।। धेरै राम्रो प्रगति होस।।
@krishaacharya47562 жыл бұрын
Vaga dae tape saga kura garnu x
@bisaunitv71565 жыл бұрын
आहा सलाम छ यी भाईहरुलाई गरे के हुन्नर नेपालमा सुन पनि फल्छ भन्ने महान सोच लिएर आहा काम गर्दैहुनुहुन्छ सफलताको शुभकामना छ।।
@santoshkhati58035 жыл бұрын
Grade job thanks bhai haru
@buddhimangurung72275 жыл бұрын
Damn... this video is motivational...... Big thumbs up to two little brothers
@rahulghisingsundarbihani70785 жыл бұрын
योत एकदम खुसिको खबर हो भग्यासर र भाइहरुलाइ best of luck ??
@mitjuproduction92035 жыл бұрын
फेरि पछि सबै मिडिया हरु यता लागेर यो काम पनि बिगर्दिन्छन र दुश्मन पनि मिडिया नई हुन्छन् र सबै मिडिया को पछाडि नलाग्नु । Plz सबै मिडिया बाट बचाउ अब यति आग्रह गर्दछु । भाग्गे न्यौपाने दाई ई भाइ हरु लाई अरू दुश्मन बाट बचाउनु होला म त यै भन्छु ।
@belaanipal26755 жыл бұрын
सर हजुर ले सहि कुरा गर्नु भयो
@ajezjangskongkang4685 жыл бұрын
dami vai haru
@dhanalama13515 жыл бұрын
Ho hajur..interview dida dida business garna paudain ..kaam garni manxe lai gari khan deu
@rairenu88025 жыл бұрын
Abinash Bista हाहा जानेर नै भनेको जस्तो भन्नू भयोनि😀😀
@mitjuproduction92035 жыл бұрын
@@dhanalama1351 त्यो छुटै छ तर interview दिदा दिँदा अर्को एउटा मिडिया आइदिन्छ बीच मा खाने कुरा मा नराम्रो भेटियो भन्दै ।
@ramupaudel545 жыл бұрын
बाबुहरु को भविष्य उज्ज्वल बनोस संघर्षै गरेर पनि जीवन सफल बनोस #भाग्य भाइलाई धेरै बधाइ छ सहयोग गरेकोमा
@vishmaneupane21895 жыл бұрын
तिमी महान छौ भाग्य भाई सधै उत्तर उत्तर प्रगतिको कामना गर्दछु
@yuddhanisan61535 жыл бұрын
ल धेरै राम्रो छ भाइ हरु को प्रगति होस राम्रो गर्दै जानु होला धन्यवाद
@krishnapudasaini8925 жыл бұрын
Ramro kam x vai
@sanuchandratamang40905 жыл бұрын
thank you babu haru dubai janlai
@nmustafahotelfresh47925 жыл бұрын
happy leaf vai haru good jop imaik ma Kuwait bata 💪💪💪👏👏☝
@saritalimbu94605 жыл бұрын
god bless you vae
@taragurung88915 жыл бұрын
I'm from Darjeeling...very inspiring. Keep it up brothers...you are the model for today's youth....
@सिसाचौधरी-प4ग5 жыл бұрын
सलाम गर्छु भाइ हजुएअहरुलाई अझ प्रगतिको कामना
@punamdc30325 жыл бұрын
सलाम छ भाइ तिमि हरु लै
@indrapoudel1885 жыл бұрын
भाग्य न्यौपाने सर र भाइ हरुको काम को लागि best of luck
@rajyalamathankyouvairamroh19595 жыл бұрын
Lakhau lakhau danyad dui vai lai ma bahrain bata
@premsing34935 жыл бұрын
wow अटि मन पर्ने भिदियो भाग्य न्यु पाने लाई सहमत हुने हरु यता हाजिर हुम है
@nilamgc97685 жыл бұрын
यो भीडीयो चाई चोर डाका लाई हेर्न जरुरी छ ल बदाई छ ल भाई योत्रो सानो ऊमेर मा यस्तो प्रगती गरेको मा सानो फुच्चे भाई धेरै धेरै धन्ने बात
@leotraveller10685 жыл бұрын
चोरेर खाने, लुटेरा खाने, गुण्डा गर्दी गरेर खाने , नेताको झोले बनेर खाने, ब्याज प्रसाद बनेर खाने हरु सबैलाई गतिलो झापड हान्न सफल भएकोमा खुसी लाग्यो भाई। सफलताको कामना
@सन्तोशशर्मा5 жыл бұрын
भाग्य दाइ को भिडियो जति हेर्यो तेति हेर्न मन लाग्छ
@dipakhayu74915 жыл бұрын
वाउ सबैभन्दा ठुलाे मेहनत र परिश्रम यसै गरि अगाडि बडि रहनु सानाे भाईहरू
@publicvoice29675 жыл бұрын
नेपालमा काम पाइदैन,सरकारले रोजगार दियन भनी दिन्भर हाइ गर्दै दिन बिताउने भुस्तिग्रे र भुस्तिगृहरुलाइ गतिलो झाप्पड हो यो।well done !keep it up boys.
@GurkhaliMonoranjan5 жыл бұрын
public voice यो भाई हरुले गरे ओ हो भनेर सबैले यस्तै काम गर्दा कमाई हुन्छ त ! असम्भब छ ! मईले पनी पहीले गाऊमा टमटर रोपे फायदा घेरै भयो ! अहीले गाऊभरी सबै टमटर रोप्ने न मेरो बीक्छ न त गाऊमै बीक्छ सबै टमटर बीग्रीएर बीजोक ! सरकारले कल कारखाना हरुको नीर्माण गरे पो सबै को रोजगार
@publicvoice29675 жыл бұрын
@@GurkhaliMonoranjan प्रिय मित्र ,सुरुको सफलतामा चै थामी नसक्नु खुसी हुने अनि पछिल्लो असफल्तामा चै बिस्मात हुने? सधै एकनास कहाँ हुन्छ र? मेरो पनि कयौ समय लाखौको टेनडर असफल भएको छ अनि हुन्छ पनि तर अघि बढन छोडनु हुन्न नि ।please अफ्नो आत्मबिस्वासमाथी बिश्वास गर्दै नया mechanism आप्नाउनुहोस । सरकारको मुख नताक्नुहोस मित्र ।तपाईंको काम,सफलता ,असफल्ताप्रती मेरो ठुलो सम्मान छ ।जय नेपाल
@ashoktamang48334 жыл бұрын
Tapai haru ko job dharai ramro xa yastoi pragati garnu
@थुलुङ्गजितिमल5 жыл бұрын
ल भाग्य सर सलोट छ तपाईं लाई सथै भाइहरु लाई सफलताको सुभ कामना
@gopal.sumirtashahi22265 жыл бұрын
साच्चिनै भाग्गे न्यौपाने दाई सारै सहयाेगी मन काे हुनुहुन्छ भाई हरुको प्रगाति होस ए सरी नैं अगाडी बढ्नुहोस शुभकामना
@devtamang48065 жыл бұрын
अझ उत्तरोतर प्रगति को कामना गर्दछु भाईहरु लाई अनि धन्यबाद छ भाग्य सर लाई
@sandeshtamanga13075 жыл бұрын
Derai ramro xa baiharuko Kam
@anjulama54955 жыл бұрын
Derai ramro Kam garnu vako xa Sana Sana Vai haru le Best of luck with both
@ruthpradhan61464 жыл бұрын
Ekdam khushi lagyo bhai haru ko pragati dekhera aune din haru ko suvakamana cha 👍️👍️
@mamataaryaldhakal46975 жыл бұрын
Inspirational video to all of us.I really respect these kids. so active , loyal and Hardworking .
@thakurising60455 жыл бұрын
भाग्य सर को काम्लाइ सम्मान गर्ने जति एता है । भाइहरुको काम्लाई मान्नै पर्छ साह्रै खुसी लायो भाइको मेहनत देखेर ।।
@dillisherrai34665 жыл бұрын
एक उदाहरणिय कामको सफलताको कामना गर्दछु।
@jeevankhadaka67255 жыл бұрын
नेपालि सबैले पाठ सिक्न जरुरी छ पात्र हरु भाइ लाई बधाइ छ
@muskanraigai33825 жыл бұрын
गरोभने हुनेरहे छ भाईहरुको कुरा सुन्दा फर्किहालुम जस्तो लागो आफ्नै सोदेश माई
@avijitghimire11665 жыл бұрын
भाईहरु ले होटेल बाट राम्रो आम्दानी गरीरहेको छन पैसा कमाईरहेका छन तर पनि भाग्य न्यौपाने ले रकम सहयोग गर्नु भएको छ यो रकम कम्जोर देखेर होइन कि उनिहरु को हौसला को लागि गर्नु भएको हो सलाम छ भाग्य न्यौपाने दाई लाई
@bhimbhadurg.c.18755 жыл бұрын
Bhagya Sir patrakar Vaneko Hjr jasto hunu parchha Salam chha Hjr lae r Bhai Haru ko Kam Dherai Ramro Lageyo Best of luck Bhai ho
@gyanbudhamagar29085 жыл бұрын
बाबू हरु अत्ति खुसी लाफ्यो हजुर हरु को यो मेहनत देक्दा पैलै देखि हेरिरा छु/ तर भाइ हरु हजुर हरु मा एउता चिज कमि छ गलाप्स लगाउनु भो भने कत्ती मजा होला है भाइ हरु best of luck vai haru😘😘
@arpanlama9824 жыл бұрын
Proud of you brother's... I'm from India. Dhery khusi lagyo tpi le ati sano umer mai afnu responsibility tha pawnu vyo... God bless you brother 💖💖💖😍
@saugattamang33595 жыл бұрын
dherai strong vaiharu..ani vagya sir you are the great man..keep it up
@farakonlinetv10365 жыл бұрын
यी भाइकोहरु #interview हेर्दा लाग्छ भबिश्वया राम्रो देखिन्छ छ नि एउटा भनाइ हुने बिरुवाको चिल्लो पात :
@deepeshgrg19515 жыл бұрын
Mundrakokamedw
@bikashkc27185 жыл бұрын
बेष्ट अफलक भाइ हरु लाई यसरिनै भाइ हरुको उन्नती प्रगति हुँदै जाओस
@sagarlama10475 жыл бұрын
बधाई छ भाइ लाई राम्रो सङ काम गर्दै गर्नु best of luck
@thirtamang29805 жыл бұрын
मेरो सन्तानहरु रहेछ खुशि लाग्यो
@premikarai23515 жыл бұрын
Waw good job babu haru
@ईश्वरकोसच्चापुत्र5 жыл бұрын
अति हौसल दिनु भयो भाग्य न्यौपाने ब्रो🌹🌹🌹🌹🌹
@NOGENVlog5 жыл бұрын
वाओ कादालाई तिखो बनाउनु पर्दैन भनेको साची रहेछ । धेरै धेरै बधाई उतर उतर प्रगति को सुभ कामना भाइ हरु लाई।।।
@suryakumarraiy82555 жыл бұрын
God pleas you vai
@deepakpoudel89035 жыл бұрын
हे भाइ बोली पनि कति मिठो अनि साहस पनि कति धेरै 17 बर्षमा 1लाख 60 हजार कामएर यस्तो गर्न सकेछौ बधाई छ आफू त 21 बर्ष लागियो बिदेश जानी प्रबन्ध मिलाउदै छु तर यो भिडियो हेरेर मन कस्तो कस्तो भयो 😍😐
@amritadhikari34135 жыл бұрын
malai testai vayo bro tei line kam garera pani wastaa chhaina. ma pani bahirako tayari harirachhu, yo video le mero man nai bhabuk vayo
@riturana71495 жыл бұрын
dazzling zone Garo x😂
@deepakpoudel89035 жыл бұрын
Ritu Rana एकदमै गारो छ 😁😅
@eshadumre47554 жыл бұрын
Nikai ramro bidesh ko vhumi ma malik hunu vanda aafno deshko nokar hunu ramro 😍😍 very good 👌🏻👌🏻👌🏻
@surajjungshahi65815 жыл бұрын
J hosh padhai matra vayera hunna practical life is way apart than the qualification . Seems like these kids have wonderful future .
@THEBOSS-ff7xr5 жыл бұрын
Kaha ho yo vai haru ko pasal
@mahendrapandey22765 жыл бұрын
Great job vagya Neupane tapaibata aru journalist lay part sekun.jai Josh vagya je.keep it up bro.vai haru all the best.
@akashthpa85385 жыл бұрын
म पनि वुटबलमा astey गराेकाे ho
@sarjanmagar30084 жыл бұрын
मलाई साहरै मन पर्यो भाईहरुको मेहनत देखेर👍️👌
@gitachauhan51195 жыл бұрын
Wow vagya Neupane sir Best of luck bhai haru
@sonukumar-vt4pp5 жыл бұрын
dharai ramro kam xaa vai ajhai agade badhdai jaanu safaltako kamana
@gopalgautam21964 жыл бұрын
भाग्य न्यउपाने , रबि लामिछाने र अपिल त्रिपाटि नेपालका महापत्रकार हुन् । यसमा दुइ मत नै छैन 😊😊
@Janakgurung.s5 жыл бұрын
भाईहरु को त पढ्ने समय हो।" हाम्रो नेपाल मा" काम सुरु गरेको मा सुभकामना भाईहरु
@estrelalym35665 жыл бұрын
kura sahi ho.ki padnu paro ki karma garnu paro
@DeepMusic505 жыл бұрын
tattato khabar bhagya neupane ko nmbr 1 fans haru koko xam?? 💓⬇hit like cmnt plsss
@prakashPrakash-uh4el5 жыл бұрын
nabarpni
@reshambastakoti9935 жыл бұрын
Good job भाईहरु,धन्यवाद भाग्य भाई
@minunepali7855 жыл бұрын
Khushi lagyo bhai haruko hausala ra mehanat lai graute salute🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
@kabitabal84085 жыл бұрын
Great both babu,, kati बलवान् manxe haru magera, thagera khanxan,, hjr 2 jana sano agema yeti उदाहरणीय kam gareko xa,, so proud of you both,, lots of bless and love babus 😍
@parkhiGrgsurya5 жыл бұрын
भाग्या नेउपाने र कृष्ण हंडेल चै गरिब दुखिको लागि भावान नै हो
@bishnugr35 жыл бұрын
parkhi Grg.surya umm k hae sae ho
@subashmagarnati39015 жыл бұрын
कपडा चाई जुन interview ma same xa k ho k
@dghy79535 жыл бұрын
Bhagya bhaile katilai help garnu hunxa tapailai sadai isorle help garun tapai han hunu hunta bhagya bhai😍
@mangalkiratee58795 жыл бұрын
Great job Bhagya ji...U r inspirational person in the media sector...best of luck bhai haru
हैन यो डिस्लाइक कसरी आयो यार कस्ता नरपसुहरु पनि छौ है हामी छि छि
@bhuwankandel60195 жыл бұрын
Dislike garne haru aru youtuber huna sakchhan hai
@rachukulungrai44835 жыл бұрын
असादै राम्रो काम भाइहरुको, सफलताले शिखर चुमोस शुभकामना..
@chandraprakash-ii4ko5 жыл бұрын
Ramro xa vai haru ko kala ajhaI ramro hudai jaosss
@NamunaOnline5 жыл бұрын
भाइ हरूको उत्कृष्ट कार्य शुभकामना भाईहरूलाई
@smitarai885 жыл бұрын
God job boys an amazing an god bless you
@anushree1865 жыл бұрын
Wow bhai haru kati ramro hunuhuncha kati mitho boli ho ani kati talent hunuhuncha yasto sano umer ma pani yati tholo kaam garnu vayako.babu harluae dherai dherai badae cha .😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚 thank you so much bhagya sir.
@dipakrajbhandari22644 жыл бұрын
सहि हो यी भाइ हरु को प्रतिभा लाई देख्दा धेरै खुशी लाग्यो गरे पछि हाम्रो नेपाल मै सुन फल्छ नि अझै राम्रो सङग अगाडि बढनु होला भाइ हरु जसरी आज सम्म मिलेर काम गरिरहेको रहेछौ आगामी दिन मा पनि यसरी मिलेर अगाडि बढनु है त केटि को चक्कर मा न पर्नु है त पहिले आफ्नो जो सोच छ सपना हरु होलान त्यो पूरा गर्नु अनि मात्र माया प्रति को बारे मा सोच्नु है त
@kamansing95135 жыл бұрын
हामी मात्र रहेछौ बुद्धि न भाको जहिले पनि बिदेश
@laxmilaxmi-kg6ch5 жыл бұрын
Hihaho
@sanuchhetri4625 жыл бұрын
Wow so proud you Bhagya Dai good job keep it up god bless you 🙏🏼❤️💕
@prakashkarki82915 жыл бұрын
यो सानै उमेरमा यस्तो राम्रो बीचार र कार्य यी दुबै भाईलाई सलुट र बधाई छ।
@bishnuaalemagar25165 жыл бұрын
सानू भाई हरूलाई देखेर मलाई त सारै खुसि लागेयो ऐसरिनै प्रगति गरदै जानू ल