इतिहास को एक पाटो एक झलक सुन्न पाइयो धन्यवाद यहाहरु दुबै जनालाइ
@BharatAcharya-h3t9 күн бұрын
पुरानो इतिहास सुन्न पाइयो धन्यवाद
@Vovolove-b9s9 күн бұрын
उमेशजीले सारै राम्रो काम गर्नुभयो म केवल जिल्लाबासीको हिसाबले होइन मैले अति आदर गर्ने ब्यक्ति पुर्ब शिक्षेक र पुर्ब बैंकको मेनेजर आदर्निय कैलाश अंकल संगको ऐतिहासिकता खासगरी खडानन्द हजुर बा र बालाराम हजुरबाको संबन्धलाई पनि राम्रो संग केलाउनु भयो उमेशजीलाई धेरै धेरै धन्यवाद
@omprakashbhusal30639 күн бұрын
Badhai chha kailash dai
@yadavdevkota11719 күн бұрын
गाँजा र चरेस बन्द गरेकोमा काँग्रेस सङ्ग रुष्ट भएका जनता आज उद्योग कलकारखाना खोलानाला प्राकृतिक श्रोत सबै बुझाइसक्दा पनि दास झै जय जयकार गर्दैछन् ! शिक्षा नै चेतनाको श्रोत हो भन्नू पनि गलत रहेछ ! इतिहासलाई केलाएर भावी पुस्तालाई बोध गराउने जमर्को गर्नु भएकोमा बन्धुलाई हार्दिक नमन 🙏छ !
@Surname-v7u9 күн бұрын
Very nice 👍👍
@tikaramsubedi82109 күн бұрын
सुवेदीहरू जिउँदा हुँदा रहेछन्।
@baluthapa4699 күн бұрын
सही भन्नु भयो जिउँदा भनेको सुबेदीहरु मात्रै हुन।
@SaradSubedi-e8w9 күн бұрын
Hamro jiju hajur buwa ko kura hajur buwa ko aawaj ko Sunna pauda nikai garba lageyra Aayo ❤❤
@Dreadmon0i0x99 күн бұрын
Salim sha etihas bujna paiyo Dubai lai namaskar mero