१७ बर्ष देखि हराएका आमाछोराको २ दिनमै भयो भेट पहिलोपटक आमाछोरा भेट्दा चल्यो रुवाबासी |Good TV|

  Рет қаралды 172,801

Good tv

Good tv

Күн бұрын

१७ बर्ष देखि हराएका आमाछोराको २ दिनमै भयो भेट पहिलोपटक आमाछोरा भेट्दा चल्यो रुवाबासी |Good TV|
Host:Ganga lama
Guest:Kisaan Lama
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#latest_news#viral_video#kisaan_lama

Пікірлер: 349
@surajsubba1589
@surajsubba1589 Жыл бұрын
एउटा मुटु मन छ कति चोटि जित्नु हुन्छ ganga म्याम❤❤ एत्रो बर्स हराएको परिवारमा कति खुसीयाली छायो❤❤ salute ganga म्याम
@amarbdr6493
@amarbdr6493 Жыл бұрын
Çcćçcc ç. Ç the tả hữu and it uses the latest. U, the more the same as ū to . I can get up to you, and uucp the best, I have to 7uuuuuuy the best, I used to use . Usually, and the other 77 the best , and ưu đãi uu7uuuùů çç của bạn không mu này được thực hiện. Tuy nhiên 7 củuua
@tirthagurung3865
@tirthagurung3865 Жыл бұрын
Ganga mam yo bhai ko mummy pani ta holani janma dine mummy lai pani khoji Dina paryo bhetiyo bhane ajai khusi hunthyo yo bhai
@rekhabantawa6039
@rekhabantawa6039 Жыл бұрын
​@@tirthagurung3865😊
@laxmansonar719
@laxmansonar719 Жыл бұрын
A
@prashantlama1434
@prashantlama1434 Жыл бұрын
@@tirthagurung3865 त्यो भाईको Biological Mom सानामै विते होलन अनि बाऊले यिनी लाई ल्यईन। त्यही होला।
@krishna198928
@krishna198928 Жыл бұрын
परिवार त भेट भयो खुशी लाग्यो तर यी भाइको wife जो बिदेशमा छिन उनलाई मेरो अनुरोध यति दु:खमा साथ दियौं अब बिदेशमा कमाउन थालेपछी पैसाको लालचमा बाटो नबिराउनु होला 🙏
@suryatamang4437
@suryatamang4437 Жыл бұрын
सहि कुरा गर्नु भयो।साथ दियो भने फलिपाप सुख खुशि धर्म मिल्ने छ।बाटो बिराएर घात गर्यो भने ठुलो पाप लाग्ने छ।केहि समय खुशि मिल्ला तर जिबन भर भलो हुनेछैन।कहिले सुख खुसि मिल्ने छैन।नछुट्नु न छोड्नु पर्देशि चेलि❤️🙏❤️🙏
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
जन्मदिने आमा नभय पनि कर्मदिने कान्छी आमा सँग भेट भयछ धेरै खुसि लाग्यो गँगा जि हजुर लाई विशेष धेरै धेरै धन्यावाद🙏
@kalpanatamang6407
@kalpanatamang6407 Жыл бұрын
खुसीको को कुरा सपरिवार को मिलन भयो आमाले बुडेसकाल मा सहारा पाउनु भयो बुहारी पनि कति राम्रो सभावको पाउनु भयो आमाले अब मिलेर बस्नोला दैव संयोग नै हो भन्नु पर्ला ❤
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
१६ १७ बर्षमा परिबारको मिलन हुनु हामी पनि एक्दम खुसी भईम,गूड् मिडियालाई धन्यवाद।👍️🙏
@BIDYA_GURUNG
@BIDYA_GURUNG Жыл бұрын
आह कस्तो खुशी लाग्यो भाइ बिचर बाबुआमा को माया नपाएको ले गर्दा होला कस्तो सोझो , जे होस माया गर्ने जिबनसाथी पाएको रहेछ खुसी लाग्यो❤
@dhonimagar3
@dhonimagar3 Жыл бұрын
आँसु झरेको पत्तो पाएन ।महान काम गर्नु भयो खुसीको खबर ।एउटा परिवार मिलन भयो खुशी लाग्यो । सधैं खुसी रैहनु होला 🙏
@manishaTamang-jc7hu
@manishaTamang-jc7hu Жыл бұрын
Honi
@nokhiramoli3665
@nokhiramoli3665 Жыл бұрын
साहासि महिला पत्रकार गंगा लामा र उहाँको सम्पूर्ण टिमलाई मुरि मुरि धन्यवाद छ।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति बरस छुटेको भाइ गुट टिभीमा आऐर आमा बैनि भेटाई दिनु भयो हम्रो नेपालमा 1 चेलि पत्रकार गंगा मेय्म सलामछ हजुरलाई🙏🙏🙏
@samsungsunu5789
@samsungsunu5789 Жыл бұрын
बिगतको कुरा बिर्सियर अबको दिन सबै परिवार मिलेर बस्नु होला 🙏🙏🙏😭😭
@sandhyathakuri1721
@sandhyathakuri1721 Жыл бұрын
अब छाेराले अाफनाे नियम अनुसार के के गरनु परछ गर बाबू बाबाको अातमाले शान्ति पाँउछ अामालाई खुुसी बनायर राखनुस बहिनी हरूलाई पनि खुशी बनायर साहारा बनेर बसनुस बाबु ❤❤
@gitathulungrai9743
@gitathulungrai9743 Жыл бұрын
कति महान सोच अनि कति supportive wife 💝💝💝सधै यस्तै रहनुसsister❤❤❤
@prashantlama1434
@prashantlama1434 Жыл бұрын
फ़िल्म बनाए फ़िल्म चल्छ होला। 😢
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg Жыл бұрын
wow फेरि यो अर्को सफलता बहिनिको हरेक कामहरु सफल हुँदै जादैछ गङ्गा बहिनि सधै यसैगरी आसा राखेर आउनेहरुलाइ निरास नबनाउनु होला तपाईं नेपाली नारी भएर पनि पुरुषहरुले गर्न नसकेको काम गर्नु हुन्छ आट गर्नु हुन्छ खुसी लाग्छ सधै तपाइको काम सफल हुदैजावोस
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
भेटेको मा खुशी लाग्यो तर शङ्का लागेको थियो बुबा चै भेट हुन्छ कि हुँदैन हुदैन भनेर! जे डर लागेको थियो तै भयो। धन्यवाद गङ्गा मिस अनि भाइलाई शुभकामना!
@ramkhadka8580
@ramkhadka8580 Жыл бұрын
हजुरले गरेका सबै कामले यति खुशी लाग्छ्की गङ्गा बहिनीको प्रत्येक भिडियो न हेरि बस्नै मन लाग्दैन धेरै बर्ष बिछोडिएको परिवार लाई मिलन गराउनु भयो धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
@kumarrasaili1068
@kumarrasaili1068 Жыл бұрын
गंगा म्याम हजुर ले धेरै राम्रो काम गर्नु भएको छ सलाम छ हजुर लाइ🙏❤️
@aaroshitamang355
@aaroshitamang355 Жыл бұрын
कस्तो फिलिम जस्तै लागो । छोरा दु.ख गरेर घर फर्किदा बुवा बितिसकेको हुदा को पिडा जस्तै लागो।।सबै जना मिलेर बस्नु होला।
@mangalbahadur3988
@mangalbahadur3988 Жыл бұрын
आह जिबन खुसीको पल साच्चिकै धेरै खुसी लागेउ धेरै बर्ष पछी आफ्नो परिवार संघ भेट भएको देख्दा खेरि Good Job Ganga Mam 🙏🙏
@dhanrajgurung8835
@dhanrajgurung8835 Жыл бұрын
सारै खुसी लाग्यो यत्रो बर्ष देखि हराएको परिवार भेट गराइ दिनु भो गङगा मेम लाई हृदय देखि सलाम यस्तो खुसीको बेला पनि ठुलो बैनी किन नआएको होला जस्तै काम परेपनि एक दिन त छुट्टी दिई हाल्थ्यो होला नि❤❤❤❤❤जय होस सबैको।।।
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Жыл бұрын
गगाँनानिलाई धन्यबाद छ यसरी मिलन गराउनु भयाे स्याबस छाेरी नानि
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
बधाई छ आमा छोराछोरी सबैलाई बधाई छ गङ्गा म्याम लाई जिषेश धन्यवाद ✋😏
@ramyonjan3206
@ramyonjan3206 Жыл бұрын
सर्ब प्रथम Ganga Cheli लाई हार्दिक नमन । 🙏 आज यतिका बर्ष देखि बिछोडिएको परिवारलाई पुनः मिलान गराउन सफल हुनु भएको छ खुशी लाग्यो । अनि यो परिवारको खुसिमा आशु देख्दा मन पनि भारी भयो । हरेक दिन दुखी, पीडितहरुको पीर, ब्याथमा मलम लगाउन अहोरात्र नभनी सेवा गरि रहनु भएको छ । सायद यो अबसर कमैले मात्रै पाउने गर्छन् । "सेवा नै धर्म हो " जिबनमा पैसा भान्द पनि पुन्य कमाउनु भएको छ ,यसरीनै सधै जिबनभरि असल काम गरि रहनोस । Good Tv को सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।🙏🇳🇵
@susilasilwal7962
@susilasilwal7962 Жыл бұрын
गंगा बहिनी ! तपाइँको कामको प्रसंसा जति गरेपनी थोरै हुन्छ ❤️❤️🙏🙏
@kabitarai5695
@kabitarai5695 Жыл бұрын
जे हुनु भयो पुरानो कुरा बिर्सिनु अब खुशी भएर बस्नु होला 🙏
@sanamkc8184
@sanamkc8184 Жыл бұрын
कस्तो ग्यानी बुहारी नानू सधै खुसी सुखी रहनु नानू तिमिले सोचेको पुराहोस धन्यवाद गङा बैनि
@sandhyathakuri1721
@sandhyathakuri1721 Жыл бұрын
बिचरा अामा त अामा नै हाेअब भागने काम नगरनु है अब सबै जना मिलेर बससनुस है हामीलाई पनि निकै धेरै खुशी लागेको छ बिचरा अामाले साहारा पाँउनु भएको छ दिदीबहिनी ले दाँजु भाइ भेटेको छ
@PasangTamang-iu2wh
@PasangTamang-iu2wh Жыл бұрын
बुबाबुबा नि बितेछ दाइ बहिनि छ आमा मात्र भयो मिलेर बस्नु पर्छ जन्मिको अम्म नाभेनी कर्मको आम हो भै हो बुद्दको भनाइ सत्ते हो भबिष्य हो
@santoshlimbu3807
@santoshlimbu3807 Жыл бұрын
आँखा भरी आँसु आयो हराएको परिवार पुन:मिलन भएकोमा अब मिलेर बस्नु ।।
@sufichamling401
@sufichamling401 Жыл бұрын
सलम छ ।महान नारी गगा मिस।
@ff_nepali_girl
@ff_nepali_girl Жыл бұрын
कति खेर आशुँ झर्‍यो मेरो थाहा नै भएन सायद यहीँ हाेला खुशीकाे आशुँ❤❤धेरै धेरै धन्यवाद म्याम हजुर लाई🙏🙏🙏
@raharirai5940
@raharirai5940 Жыл бұрын
बिचरा भाई पनि झन्डै रोए ❤❤❤ जे होस सबै जनाको मिलन भो खुशी लाग्यो धन्यबाद गंगा बहिनी 🎉🎉
@angbuhangmadan1609
@angbuhangmadan1609 Жыл бұрын
धेरै धेरै धन्यवाद गंगा दिदि लाई यो परिवको मिलना भयो खुशी लग्यो ❤❤
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
बुहारी नानी लाई पनि धन्यबाद छ मिलन ग्राउनु भयो परिवार को बिछोड़ भएको
@mohansapkota657
@mohansapkota657 Жыл бұрын
धेरै धेरै धन्यवाद गङ्गगा दिदी लाई धेरै राम्रो काम गर्नु भएको छ ।म सधै हेर्ने गर्छु गुड टि भि अनाय भएका ब्याक्ती हरु लाई धेरै सहयोग गर्नु भएको छ ।सलोड छ दिदी हजुर लाई ।
@Roshnee__theeng77
@Roshnee__theeng77 Жыл бұрын
कस्तो खुसी लाग्यो भिडियो हेरेर धन्यवाद गंगा नाना हजुरलाई🙏🙏🙏
@limbukumar3711
@limbukumar3711 Жыл бұрын
भगवानले कल्याण गरुन्।
@user-um4kh9yu8p
@user-um4kh9yu8p Жыл бұрын
गंगा म्याम हजुर लाई धेरै राम्रो काम गर्नु भएको छ सलाम छ हजुर लाइ
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
यो भाइ बैनिको जन्मदिने आमा पनि होलानि उहाँ लाई पनि खोज्ने पहल गरिदीनु पर्यो गँगा जि धन्यावाद🙏
@neharai6737
@neharai6737 Жыл бұрын
Mami uhanai hott Vai ko
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
@@neharai6737 यो भाईको जन्मदिने आमा छोडेर पोईल गकोरे अनि यो भाईको बाबा ले कान्छी आमा बे गरेको रे यो कान्छी आमा रछन क्या
@KkGurungSiblings
@KkGurungSiblings Жыл бұрын
Ganga dede always God..bhagawan samjeni huncha🙏🙏kasaile nasakeki kaam garna safal matra Ganga dede❣💚
@kulungkabya3483
@kulungkabya3483 Жыл бұрын
धेरै खुसि लागाे good job janja mam
@nepalisushma
@nepalisushma Жыл бұрын
Hey Bhagwan aakha ma aashu aayko thaha nai vayan 😰😰😰😰god bless you family!🥰❤️
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Жыл бұрын
अ आफ्नो भग्या हो,जे भयो भयो अब त्यसलाई बिर्सेर नयाँ जीवन अगाडि बढाउनु होला,सपरिवार मिलेर सँगै बस्नु होला
@mamtachand6622
@mamtachand6622 Жыл бұрын
Kati sojho kanchi aama.aama aafnai bhaye pani sautaine bhaye pani aama ko hirdaya mahan hunchha.🙏🙏🙏
@seetapandey3670
@seetapandey3670 Жыл бұрын
जुन साैतेनी आमाले गर्दा घर छाेडेर गयाे त्यहीँ आमा भेटेर के गर्नु😢 बाबालाई भेट्न पाएन बाबुले दुखद ..स्वर्गवास हाेस😢
@user-nt9ql2nt3z
@user-nt9ql2nt3z Жыл бұрын
लु खुसिको कुरो बधाई छ परिवार लाई
@Angthuposangita6
@Angthuposangita6 Жыл бұрын
कस्तो आँसु आयो मुटु नै फुट्ने गरि भाकाने गरि 😭😭❤️❤️❤️
@minakunwarpandey3892
@minakunwarpandey3892 Жыл бұрын
साँच्ची कति मुटु फुटेर आँसु आयो😭😭❤️❤️❤️❤️
@adrina1160
@adrina1160 Жыл бұрын
सेम😢😢😢😢😢😢😢
@laxmishrestha5724
@laxmishrestha5724 Жыл бұрын
कतिखुसि लागो मेरोपो आसुआयो खुसिले भाइकोअनुहार आमासित मिल्नेरहेछ अबोसंग्गै बस्नुभाइआमाे बैनिहरुसित
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Anuhar po Milyo laxmii but mumy tw sani ma honi usko
@umeshgc9750
@umeshgc9750 Жыл бұрын
कहिले पनि आफ्ना को माया बाट कोही पनि वञ्चित हुन नपरोस् हजुर लाई salute छ म्याम
@sibimasojhe2373
@sibimasojhe2373 Жыл бұрын
मलाई पनि खुशी लग्यो आफ्नो सन्तान को कति माया हुन्छ ❤❤❤❤❤
@user-ih3br1jm8m
@user-ih3br1jm8m Жыл бұрын
धेरै धेरै धन्यबाद गुड टिभि टिम बिशेष गरी गंगा मेडम लाई !! अति नै खुसि लाग्येा !! शुभकामना !!
@manisotang9431
@manisotang9431 Жыл бұрын
अत्यान्त असल कार्य गर्नु भयो चेली हजुर 🎉🎉🎉
@prashantlama1434
@prashantlama1434 Жыл бұрын
यस्तो महान कार्यको लागी गंगा जीलाई धेरै बधाई।
@manjujwarchan1000
@manjujwarchan1000 Жыл бұрын
Good job ganga bahini 👍💞 kasto aasu aayo😭 aba sabai jana milera basnu hola 🙏💞
@simreekalimbu6719
@simreekalimbu6719 Жыл бұрын
Salute xa ganga mam hjr lai❤❤❤
@kalpanakarki6053
@kalpanakarki6053 Жыл бұрын
यो विडियो हेरेर सारै खुसि लाग्यो अनि धेरै आसु पानी आयो
@basantagiri9321
@basantagiri9321 Жыл бұрын
जन्म दिने आमा ले रिसमा दिएको गाली र श्राप अनि शत्रुले माया मा दिएको आशिर्वाद कहिल्यै लाग्दैन किनकी त्यो सत्य मन ले दिएको हुदैन ।
@loveone66
@loveone66 Жыл бұрын
True 🙏
@purnabikramkhand6365
@purnabikramkhand6365 Жыл бұрын
खुशी लाग्यो भाईको बुवाआमा सँगको पुनर्मिलन देख्दा । गंगा जिलाई धेरै धेरै धन्यवाद ! सधैं यस्तै सुकार्य गर्ने अवसर मिलोस र सफलता मिलोस ।
@ashokkumartamang2260
@ashokkumartamang2260 Жыл бұрын
Ganga bahini You're great, really good...my eyes filled with tears.......
@rajutamang2558
@rajutamang2558 Жыл бұрын
धन्य वाद गङ्गा बैनि हजुरलाई, किन भनी धेरै बर्षा पछि हराकाे परियारलाई मिलाई दिनु भयाे खुशि लाग्याे मेराे मन छाेयाे।।
@sandipmoktan4874
@sandipmoktan4874 Жыл бұрын
Abo milera basnu bhai❤.ama boine sabai jana basnu hai .dukha bhaneko thau ma cha .dukha sukha abo sangae katnu aafno pariwar sanga❤😊god bless this family❤❤
@bishnukc3201
@bishnukc3201 Жыл бұрын
जति काम गर्नुभकाे छ गँगा जिले राम्राे कामगर्नुभकाे छ अझैपनि अघिबढदै जानु गँगा जि बधाई छ हजुर्लाई मेराेत आसुझरेकाे पत्तै भऐन भाई अब मिलेर बस्नु कति माया रहिछ मम्मिलाई
@yamunadasisabitri1703
@yamunadasisabitri1703 Жыл бұрын
नाम गुड काम पनि गुड धन्यवाद च्यानल परिवारलाई ।
@ganeshprasadkhojwar3792
@ganeshprasadkhojwar3792 Жыл бұрын
Ganga bainilai Anginti dhanybadx !!! Yetika barsa samm harayeko Vanda Pani bixod vayeko Aama xorako vet ghat saathai Sabai pariwar Milan vayeko dekhda ATI khusi lagyo
@bhawanilama4303
@bhawanilama4303 Жыл бұрын
Dharai khusi lagyo ganga sis 🎉🎉🎉
@maansingh__goyala
@maansingh__goyala Жыл бұрын
Dherai dherai dhanyavad ganga dd
@junugurung2442
@junugurung2442 Жыл бұрын
Kati xetai vetai dinu vaye xa Ganga sislai dherai dherai dhandey bat hajurlai 🙏🙏❤️♥️
@rockyman826
@rockyman826 Жыл бұрын
I am so proud ganga mam you are such a great lady love you mam
@AshiqLama-rr4vm
@AshiqLama-rr4vm Жыл бұрын
धन्यवाद गंगा म्मम गुड टिभी लाई
@viruthapa6048
@viruthapa6048 Жыл бұрын
thank you ganga sister ghar family khusi leueidu vako ma
@sunamrai3326
@sunamrai3326 Жыл бұрын
Dherai khusiko kura ganga sislai dhanabath ab sabaijana milera basnuhos❤❤❤❤❤
@lilasubedi7366
@lilasubedi7366 Жыл бұрын
Xora royako xaina.bichara aama ko maya❤
@thamanthapa5762
@thamanthapa5762 Жыл бұрын
Sahasi Media Ganga Mam lai hridaye dekhi naman ani aauda din haruma pani ajhai ramro kam gardai janu hola
@suryatamang4437
@suryatamang4437 Жыл бұрын
Ganga mam plz सक्नु हुन्छ भने अर्को बहिनिलाई पनि राखेर अर्को Video पनि हाल्दिनु होला❤️🙏
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 Жыл бұрын
Khusi ni lagyo dukha ni lagyo buba lai dherai miss gardai thiyo babu le sautini aama vaye pani vetnu vayo tyo nai khusiko kura ho🙏🙏
@Royal_Lama
@Royal_Lama Жыл бұрын
Well Done Ganga Jyu😊😊
@pmaquee303
@pmaquee303 Жыл бұрын
Wow ganga ji tapailai dherai dherai dhannebat
@user-yl9nh7um6y
@user-yl9nh7um6y Жыл бұрын
अब मन सम्जेर काम गर्नु आमालाई आराम दिनु
@nabinlama3406
@nabinlama3406 Жыл бұрын
Vai sautini Aama bhanera hela nagara babu Aama ko man ramro xa baini mami shabai lai baro bar maya gara
@ShashiThakuri
@ShashiThakuri Жыл бұрын
बगेको खोला एकदिन फर्केर आउँछ खुशी लाग्यो
@durbahakesh7395
@durbahakesh7395 Жыл бұрын
गंगा ज्यू लाई धेरै धेरै धन्यवाद,,,पुण्य काम,,❤
@susmitagaire5213
@susmitagaire5213 Жыл бұрын
Khusi lagyo mommy n baini sng vet huda❤
@Banira1234
@Banira1234 Жыл бұрын
Wow great news didi... Congratulations to you aswell
@sabulimbu2202
@sabulimbu2202 Жыл бұрын
buhari kati gyani kati bujane la hai afano familys samalera ab chai happy vayera basanu sabaijana ❤
@nfntsering3762
@nfntsering3762 Жыл бұрын
Great job Ganga sister 👏👏👏👍👍👍this is a great success 🙏🙏🙏 God bless you 🙏🙏🙏
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Жыл бұрын
अफनाे जन्मादिन बाबाआमा भन्दा परकाे सँग हुदादुखलागनु पनि स्वाभाबिक नै हाे याे कुराहरु मनमा नरखदन राम्राेहाेला
@jayabahadurkhalingrai7602
@jayabahadurkhalingrai7602 Жыл бұрын
Good TV salut xa ganga lama maem le derai ramro kam garnu vhyo 17 barsa ma xora vhetaunu vhyeko xa Salam xa good TV pariwralai
@hihi7080
@hihi7080 Жыл бұрын
खुशी लाग्यो परीवार भेटाकोमा।
@kumargurung7755
@kumargurung7755 Жыл бұрын
Sabaei vhada dheeari dhanyabad buhari nani lai ani ganga sis lai .aja baba vt vhayako vhaya kati khusi huntyoo hola .
@kj3565
@kj3565 Жыл бұрын
बिचरा भाई लाई मेरो प्यारो बैनी हरु छन् मलाई माया लाग्छ भन्थे दाजु बहिनी को भेटभयो
@kusumlama6865
@kusumlama6865 Жыл бұрын
Omg man thamiyana ganga baini ximeki dai hjur lai dhera dherai danyabad hjur le tita ko sabai pugosh dai
@mayathapa7477
@mayathapa7477 Жыл бұрын
Great job ganga sister
@basantalama7076
@basantalama7076 Жыл бұрын
Ganga mam tapai ta mahan xori hunuhunxa video herirahada pani kati khushi lagne....
@mayamaya8210
@mayamaya8210 Жыл бұрын
Bichara yo baini le kati ramro gardinu vayo sadai yesto ramro kam garnu hola ganga sis ❤️❤️❤️❤️❤️👍👍👍👍👍
@JuntaraMgrni123
@JuntaraMgrni123 Жыл бұрын
ओहो खुशी लाग्यो
@topbahadur6665
@topbahadur6665 Жыл бұрын
Wow 🙏🙏🙏🙏Ganga di thanku👍👍👍❣❣
@nimalamatamang3307
@nimalamatamang3307 Жыл бұрын
Yeti lamo samma samparka bihin vayeko pariwar vet vayo yo video herda sunda malai nai ek dam khusi lagyo . Asambhab jasto thiyo tara tara vagwan le vet garaidiyo khiUsi lagyo yo jati vet garna sahayog garidinu hune ganga Mam lai Dherai dherai dhanyabaat.
@SanjaySanjay-hb4on
@SanjaySanjay-hb4on Жыл бұрын
thank you mem,god bless u hjr
@BalenRai_23kulung
@BalenRai_23kulung Жыл бұрын
good tv लाई ५२ तोप को सलामि🙏
@jungamaila1434
@jungamaila1434 Жыл бұрын
Thanks ganga mam, ❤❤
@sushmashrestha7343
@sushmashrestha7343 Жыл бұрын
Very happy to see this vdo. God bless u all n tq to Ganga sis 👍
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН