८ बर्ष साउदिमा कमाएको पैसा हिनामिना गरेको आरोप पछि ससुराले गरे फोन |यस्तो सम्म भएको रहेछ|Ganga lama

  Рет қаралды 648,406

Good tv

Good tv

Жыл бұрын

८ बर्ष साउदिमा कमाएको पैसा हिनामिना गरेको आरोप पछि ससुराले गरे फोन |यस्तो सम्म भएको रहेछ|Ganga lama
Host:Ganga lama
Guest : Krishna kumar shrestha etc
Edit/Camera:Man kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #krishna_kumar_shrestha #alisha_shrestha_etc #thagi

Пікірлер: 947
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सुखले मत्तिएर दु:ख खोज्नु हिंडेकी चरित्रहीन आइमाई लाई भोलिको दिनमा यही श्रीमानलाई सम्झेर रुँदै हिंड्न परोस् भगवान☹️ बिचारा दाइ😢
@ramitapunmagar1028
@ramitapunmagar1028 Жыл бұрын
Sahi sis
@mirashreesmagar3075
@mirashreesmagar3075 Жыл бұрын
हजुरको आसिरबाद लागोस त्यो नकचरिलाई
@nirmalabista5692
@nirmalabista5692 11 ай бұрын
😢😢😢 मत रुयको रुइ छु, यो बाबुको चोटहरु पिडाहरु सुनेर, पत्रकार नानू, राज हासले दुधको दूध पानीको पानी छुट्टाय जस्तो गरि, न्याय दिलाइदिनुहोस नानू बिन्त्ती 🙏😭, पशुपतिनाथले, बुद्ध बुद्ध भगवान्ले रक्षा गर्नेछन, हाम्रो आशीर्वाद तपाइलाइ लाग्नेछ नानु फेरि पनि बिन्ती लागोस नानू 🙏😭🙏
@ramchandragc5248
@ramchandragc5248 10 ай бұрын
यो भाइ को बुद्धि कम रै छ... जस्तो विदेश गयो उस्तै फर्क्यो... नेपाल मा यस्तो सयौ घटना भएको देख्दा देख्दै किन पैसा बुढीको नाममा किन पठाको.....?आफ्नै खातामा पैसा राख्नु पर्थो..... दिमाखखराब ब्रो।
@LohvGg-jm1nr
@LohvGg-jm1nr 10 ай бұрын
हैइट के सारो सराप्नु भएको हो थुतुना र मुतुनाले बिगारेको हो क्या दुख सुखले होइना के गर्नु थुतुना मुतुना समाल्नु सकेना 🤣🤣🤣🤣
@wangchingpwang-py7kw
@wangchingpwang-py7kw Жыл бұрын
त्यस्को परिवार लाई पनि काट्नु पर्छ ! मान्छेको फेला नपरे हो !
@palpalilafa4704
@palpalilafa4704 Жыл бұрын
काट्ने मारने कुरागरन हुदइन आफइ फसिनछ त्यो आइमाइलाइ कडा भन्दा कडा कारवाही हुनु पर्छ
@linglang4151
@linglang4151 Жыл бұрын
Yes you r correct 👍🇮🇳
@manil622
@manil622 6 ай бұрын
7og
@asmitashrestha342
@asmitashrestha342 Жыл бұрын
यो अन्या मा परेको मेरो दाइ हो मेरो दाइ लाई जसरी नै न्याय दिलाइ दिन होस🙏😭😭😭😭
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Жыл бұрын
अवश्य न्याय पाउनु हुन्छ भगवान को आशीर्वाद रहोस
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Maile asta kuraharu dherai here dekhe asmita ani malai lagxa jingadi ma manxe le manxe sanga maya prem bswos garxan mi dhan sampati sanga maya prem garxan k
@antarekancha9243
@antarekancha9243 Жыл бұрын
Ok pir nagara hami xau
@user-be4st8em6o
@user-be4st8em6o Жыл бұрын
दुखगरेर कमाकोछ खुन्सरी पसीनाबगाकोछ येदी पसीनाको कमाइ फिर्तानगरे येसैभयेन उसैभयेन सिदाइ छिनाइदीयेहुन्छ।
@hellohi_____________4089
@hellohi_____________4089 Жыл бұрын
Huss hami sabai jana ko saath sahayog cha tapai lai
@yatrikarai4216
@yatrikarai4216 Жыл бұрын
भाइलाई न्याय चै दिलाइ दिनु हुन्छ भन्ने आशा राखेका छौ Ganga म्याम❤❤❤❤❤
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
K ko nya dilaunu ultai yo dailai bal b he ko mudda haler jell halna sakxin to boini le
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
​@@yambahadur8334ko chahi unpadh ho yo? testo maagera lageko tyo pani teti dherai padhako ani xorilai jhai garera rakheko ajha ultai balbibaha mudda? Saudiko testo taatoma pasina chuhayera kamayeko mudda t jitna sakla tara marne bela kirai kirai parera marnu parla😂
@kpjhjlokom6268
@kpjhjlokom6268 Жыл бұрын
केटा ले धेरै माया र बिस्वास गरेर हो यो केटि लाई हदै सम्मको कार्बाइ होस
@endhungel8940
@endhungel8940 Жыл бұрын
अर्काको सम्पती खाएर अर्कोसग बिहा गरेर जान पाइन्न, पोइला जानू छ भने सबै हिसाब बुझाएर मात्र हिडेको भए हुन्थ्यो।ज्यानमारा आईमाई को रुप भनेको एस्तै हो। जसरी घात गरेर तहसनहस गरेको छ कृस्न भाइलाइ, तेसरी नै जिबनभरी रुएर बाच्नु परोस तेस्तालाइ
@susilasilwal7962
@susilasilwal7962 Жыл бұрын
ए भाइ अझैसम्म पनि माया लाग्छ माया लाग्छ नभन के , बिहे गरेर छोडेर ८ बर्ष सम्म बिदेशी भुमिमा टिकेर बस्न सक्ने , महिना महिनामा खुरुखुरु पैसा पठाइरहने , यदी यो पैसा घरमा आफ्नै बाबा आमाको नाममा पठाएको भए आज यति ठुलो रकमको सहि सदुपयोग हुन्थ्यो नि 😏
@arjunbudha7055
@arjunbudha7055 Жыл бұрын
Honi swsni liyasi babu aama birsanxan Ani dukh pauxan
@himabiswa6137
@himabiswa6137 Жыл бұрын
त्यो केटी बात सबै पैसा लिनु अनि तेस्लाई रोडमा गिसारेर।कालो मोसो लगाएर पुरै गाउँ घुमाउनु पर्छ।खातेनि लाई😮😮😮
@chandraghale5222
@chandraghale5222 Жыл бұрын
ho sahi
@wangchingpwang-py7kw
@wangchingpwang-py7kw Жыл бұрын
तेजाब हान्न पर्छ यो खातिनिलाई
@nagendraacharya1232
@nagendraacharya1232 Жыл бұрын
आफुलाई जन्म दिने आमाबाबु को आषि्रवाद को अपहेलना को परिणाम हो यो तर भाईले नि्याय पाउनु पर्छ।
@munagurung9659
@munagurung9659 Жыл бұрын
Yo bhai ko airport ko dukha lagne kura sunda tyo din vari mero ankha bata ansu jhareko yati na ramilo lagyo god blessed bhai ❤
@limbunembang111
@limbunembang111 Жыл бұрын
अब यो भाईले न्याय पाएको भिडियो हेर्न मन छ चाडै हेर्न पाईयोस 😢
@limbunembang111
@limbunembang111 11 ай бұрын
यो भाईले न्याय पाएको भिडियो हेर्न पाईएन हेर्न मन थियो !
@susmitatamang8453
@susmitatamang8453 Жыл бұрын
यस्तो दुख कसैलाई नपरोस भगवान 😢😢😢
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
K garxa mangga le aafnoi dhangga le vane ko ahi ho susmita jiu ani ki susmitaa maile auta kura bujhina manxe haru le manxe lai maya prem garxan ki paisha ma maya garxan ho
@comcil9233
@comcil9233 Жыл бұрын
Mero pani yestai kesh xa Ganga mam ma pani ahile out of country ma xu mero shree man le pani mero dhedh karod khayer kaha gayo kaha gayo malai pani helf garnu hola Ganga mam ply 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@karnapurja5588
@karnapurja5588 Жыл бұрын
बाच्न सबैको अदिकार छ यो बाबू को पैसा जति खायको छ र राखेको छ त्यो पैसा दोस्रो श्रीमान ले दिनु पर्छ
@hiroshanibhandari6380
@hiroshanibhandari6380 Жыл бұрын
हाेनि दिन पर्छ🎉
@ishworitamang2454
@ishworitamang2454 Жыл бұрын
दिनै पर्छ यो कुकुरनि लिए 😡😡😡
@RamNepali-py6wn
@RamNepali-py6wn Жыл бұрын
सई भनु भयौ
@mayaadhikari1128
@mayaadhikari1128 Жыл бұрын
Shahi kura garnu vo
@user-be4st8em6o
@user-be4st8em6o Жыл бұрын
अर्काको बुडीलाने नामर्दो कोहो तेस्ले सबै पैसा सम्पती जतीहीनामीनागरेकीछे नट्टीले नट्टीलाने नाठोले ब्येहेर्नुपर्छ।
@mohansapkota657
@mohansapkota657 Жыл бұрын
पीडित ले न्याय पनि पाउनु पर्छ र अर्को कुरा जति पैसा हिनामिना छन ती पैसा सबै फिर्ता पाउनु पर्छ।यति धेरै दुख गरेर कमाएको आफ्नो पैसा लिन पनि यति गाह्रो गरिदिने ।
@anzel1831
@anzel1831 Жыл бұрын
हे भगवान आजा भोली नारी पीडित भन्दा पुरुस पीडित बढी देखिन थालेको छ छोरी मान्छेलाइ धेरै सुख र पैसा धेरै भयो भनी यसरी बिगृदा रहेछ्न हामी यहा कतार् मा आसु र पसिना बरा बर बगौदै बसेको छौ छोरी मान्छे दुख र सुख मा रमाउन सिक्नु पर्छ नत्र घर न घात को भैन्छ 😢
@harireule4467
@harireule4467 Жыл бұрын
यो भाइको अगाडिको अन्तर्वार्ता हेरेर म धुरु धुरु रोयको थिय 😭😭😭😭😭 हामि प्रदेशिको जिवन 😭😭😭😭
@BIDYA_GURUNG
@BIDYA_GURUNG Жыл бұрын
Ho ma pani dherai roye😢
@radhakhadka343
@radhakhadka343 Жыл бұрын
😢😢
@harireule4467
@harireule4467 Жыл бұрын
@@BIDYA_GURUNG कतै लोग्नेले धोका दियका छन कतै स्वास्निले धोका दियका छन कस्लाइ अनि कसरि सम्झाउनु रुनुको बिकल्प छैन यार 😭😭😭😭😭
@harireule4467
@harireule4467 Жыл бұрын
@@BIDYA_GURUNG कतै लोग्नेले धोका दियका छन कतै स्वास्निले धोका दियका छन कस्लाइ अनि कसरि सम्झाउनु रुनुको बिकल्प छैन यार 😭😭😭😭😭
@harireule4467
@harireule4467 Жыл бұрын
@@radhakhadka343 कतै लोग्ने धोका दियका छन कतै स्वास्निले धोका दियका छन कस्लाइ अनि कसरि सम्झाउनु रुनुको बिकल्प छैन 😭😭😭😭😭😭😭
@gitamagar3313
@gitamagar3313 Жыл бұрын
आफैले दुख गरि कमाको पैसा पनि भिख मागे झै माग्नु पर्ने के जमाना आयो 😢😢😢
@basantalama7076
@basantalama7076 Жыл бұрын
Tehi ta aafule tetro dukha garera kamako paisa vik mage jasto magi hinnu parne?
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
K garnu mangga le aafnoi dhangga le vane ko a hi honi gitaa
@puspathapa29
@puspathapa29 Жыл бұрын
Gareko goon dekhdaina sis estai ho kasari aruko khaau arulai paccharum hudo raixa yah rakxyas jasto manxeharulai
@TikaramRai-jn8wj
@TikaramRai-jn8wj Жыл бұрын
दि ज्यु 🙏🙏🙏 हामी पर्देशीको यस्तै छ कथा अनि व्यथाहरु 🙏🙏 के भन्नु र बुझ्ने ले नबुझे पछि कसको के लाग्दो रहेछ हजुर 🙏🙏
@nepalyking839
@nepalyking839 Жыл бұрын
त्यो आइमाइलाइ पनि मिडिया मा ल्याउनु पर्छ अनि नकचरी आइमाइलाइ बेजत गरेर हिसाब किताब तिराउनु पर्छ
@parupun3481
@parupun3481 Жыл бұрын
भाइ पैसा पुरा नपाउँदा सम्म डिबोस नदिनु है काम पूरा भएसि मात्र दिनु नत्र पछुताउनु पर्ला है भाई भाई को काम छिटै सफल होस्
@sitalbaraili9305
@sitalbaraili9305 11 ай бұрын
तो केटिले कामय र दिनुपरे जस्तै यति दिन्छु उति दिन्छु भन्छे कुकुरनि
@user-tk2zv8nr1k
@user-tk2zv8nr1k Жыл бұрын
जसरि हुन्छ यो भाइले आफ्नो कमाएको सम्पति फिर्ता गरेको भिडियो हेर्न पाउ🙏🙏 अनि आइन्दा आइमाई लाइ यति धेरै बिस्वास पनि नगरि हाल्नुस आफ्नो कमाइको लेखाजोखा राख्ने गर्नुस्🙏 न्याय मिलोस त्यत्रो सम्पति खाएर अर्को सङ life setal गरेर बस्न पाउदैन😠😠
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Жыл бұрын
पैल जाउ मोर्न जाउ बालै भयन तर दुखले कमाको पैसाको हिनाबिना बनाउन पाइदैन।अब डबल पैसा बनायर केटालाइ दिनु पर्छ
@santoshlama4202
@santoshlama4202 Жыл бұрын
छोडनु हुदैन येस्तो आइमाई लाई सब हिसाब लिनु पर्छ ,
@jyotigrg
@jyotigrg Жыл бұрын
अरु को मन र चित्ता दुखाएर आफ्नो लागि खुसि किन्न सकिदैन 🙏😢
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Asta ghatna haru herda sunda jyotii jiu malai lagxa ki manxe haru le manxe sangga maya prem garxan ki dhan sampiti sanga maya garxan ho
@jyotigrg
@jyotigrg Жыл бұрын
@@yambahadur8334 हिजो आजा पैसा नै रहेछ माया प्रेम😔 यम भाई यसतै रहेछ
@jenisharai6925
@jenisharai6925 Жыл бұрын
हामी ले सुन्दा कति गारो भको छ । बिचारा त्यो दाई लाई झन कति पिडा भएको छ जसरी नी न्याय पाउनु पर्छ पैसा फिर्ता नभएसम्म दिभोरश न दिनु 😢😢😢😢😢
@birendrarawal9323
@birendrarawal9323 Жыл бұрын
बिहे गरेको केटो पत्ता लगायर सबै रुपैया त्यो केटालाई नै तिर्न लगाउन पर्छ
@Mika._.diaryyy
@Mika._.diaryyy Жыл бұрын
बिचरा त्यो भाई लाई न्याय दिनु ल गंगा दी
@sitashrestha7304
@sitashrestha7304 Жыл бұрын
हैट आशु पनि कति बगेको मेरो यो पीडा सुन्दा😭😭😭त्यो केटीलाई हदैसम्मको कारबाही होस्
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
K garxa mangga le aafnoi dhanga le vaneko astai ho sita jiu ani maile na bujhe ko kura k manxe le manxe sanga maya prem bswos garxan ki dhan sampati sanga maya prem garxan k
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 Жыл бұрын
​@@yambahadur8334ahile ko samayama manxe ko man herera maya gardaina raixa sir Dhan sampati nai thulo raixa😥😥
@OrganicHD
@OrganicHD Жыл бұрын
मेरो कमेन्ट पड्नुहुने सम्पूर्णलाई भगवानले रक्षा गरुन
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
त्यो एलिशा भन्ने भालुलाई पानीमुनी गएनी छोडनु हुदैन है कृष्ण दाजु । एकएक हिसाबकिताब गरेर एक पैसा पनि नराखी लिनुपर्छ, साला खातेनी अर्काको पैसा खाएर दुनिया केटा सग मोज गर्दैछस होइन ?? पख अब तेरो हालत के हुन्छ । दुनियाँले थुक्छ तेरो मुखमा । हेर्दैजा ।
@kalpanarai1419
@kalpanarai1419 Жыл бұрын
Huni sali khateni tyo usko keta lai ni nikalnu nai parx arkako budi lage paxi tesle ni bihornu hunx
@SumanRokka-oe8bm
@SumanRokka-oe8bm Жыл бұрын
सहि कुरा ब्रो
@susmitatamang8453
@susmitatamang8453 Жыл бұрын
अति दुख लाग्यो न्याय पाउनु पर्छ दाजुले
@hemkattel
@hemkattel 6 ай бұрын
Hi ho k liye e 55:36
@ambikaambika5522
@ambikaambika5522 Жыл бұрын
हिसाब किताब नपाए गर्दन छिनाएर एक माना खुन पिएर भएपनि हिसाब चुक्ता गरेहुन्छ भाई कानुन नभएकाे देश हाे जेगरेनि हुन्छ
@saraswatithapa2725
@saraswatithapa2725 Жыл бұрын
ठिक्क पारिछ भालु ले जाेई तिक्रे लाई अाफ्नु बाउ अामा दाजु भाइ लाई लात हानेर १ टिभालु काे बिस्वास धन पनि डुबाईस ज्यान पनि झन्डै डुबाईनस अाखिर अहिले तेहि बाउ अामा तेहि दाजु भाइ चाईयाे नि कति का श्रीमती ले सम्पति कुम्लाय टाप कसे काेत थाहा थ्याे हाेला नि
@jitendrabajracharya3476
@jitendrabajracharya3476 Жыл бұрын
भाई तिमीले धेरै विश्वास गरेको यो परिणाम हो त्यसलाई छोड्नु चाहिँ हुँदैन ये लाज नभएकी केटी कति विश्वास गरेर तिमीलाई पैसा पठाएको छ बदलामा धोखा तिमी लाई पछि धेरै पश्चाताप हुन्छ भाई हिम्मत नहरा
@naumayapun4352
@naumayapun4352 Жыл бұрын
बिहा गरे भन्दैमा यति धेरै पैसा नपठाएको भए बरु अामाकाे नाममा पठाएको भए सुरछित त रहन्थ्याे हाेला जसरी हुन्छ यी भाइको पैसा फिर्ता हुनपर्छ पाेइलाे गकाे स्वास्नी लाई खान दिन हुदैन👍️🙏
@SarrdarRijal
@SarrdarRijal 10 ай бұрын
😅😊😊 2:06
@rojathapa669
@rojathapa669 Жыл бұрын
अरुलाई रुवाएर कोइ कसरी खुसी हुन्छ बाई😢😢justice for him gangaa mam🙏🙏♥️♥️
@monaray9601
@monaray9601 Жыл бұрын
बिचारा भाई सारै माया लागो तिनी नानी लाई पनी मिडीया मा लियाऐ हुनेथियो 👍👍👍🙏🙏🙏
@tikadevi8690
@tikadevi8690 Жыл бұрын
केटी को फुपु र माईती सबै लाई कडा कारबाही होस यसता हरु लाई आजीवन जेल सजाई होस
@Magar83
@Magar83 Жыл бұрын
यो भाई को कहानी सुनेर कति आँशु झर्यो थाहा नै पाएन बिचरा कति पीडित रहेछ त्यो नखरमौली लाई नाङै झार पार्नु पर्छ
@jit7133
@jit7133 Жыл бұрын
ए भगवान अब भगवान छोउ भने यो भाइलाई नीयाए देउ अत्ती भयो
@ritagurung2344
@ritagurung2344 Жыл бұрын
यसमा तपाईंको पनि धेरै गल्ती छ दाइ।बा आमालाइ बिर्सिएर आजभोलिको जमानामा घर बाहिर बसेको बुढिलाई आँखा चिम्लेर बिश्वास गर्नी ।तपाईंको पैसा सबै त्यो केटीले पर पुरुष लाई पोसाएको होला पक्कै ,तै भएर हिसाब देखाउन सकेन ।यति राम्रोसँग सल्लाह दिदा पनि उम्किन खोज्नी।त्यो पापिनी लाई पनि खोजेर मिडियामा लेउनुपर्छ।
@user-of7wj5pj2f
@user-of7wj5pj2f Жыл бұрын
अति दुख लाग्याे भाइले न्याय पाउनपर्छ ।
@kabitarai5695
@kabitarai5695 Жыл бұрын
😭😭😭कति दुख लाग्दो सुतरी को डोरी उडुस यति सम्म दुख सहेर यो हालत सम्म अब माया नगर्नुस पैसा फिर्ता कसरी हुन्छ यो भाइ लाई न्याय को न्याय दिलाउनु सिस अर्को भाग मा छिट्टै हेर्न पाम
@Bharat0475
@Bharat0475 Жыл бұрын
छिदै न्याय पहोस dai le plz ❤❤❤🙏🙏
@bishnuregmi1223
@bishnuregmi1223 Жыл бұрын
गंगा दिदी त्यो भाईलाई न्याय दिलाई दिनुप,यो
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Жыл бұрын
अब त्यो अपराधी महिलाको आँखा किन छोप्नु परो केटाको पैसा दिनु कामनै खतम किन धेरै बोल्नु परो
@RamkumarWaiba
@RamkumarWaiba Жыл бұрын
यो अन्याय मा परेको मेरो घर नजिकैको कृष्ण कुमर भइ हो प्लिज म्याम हजुर ले जसरी हुन्छ कृष्ण भाइ लाई न्याय दिलाइ दिनु होला 🙏🙏🙏
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
कति राम्रो सग यथार्थ कुरा गर्नु हुन्छ गङ्गा म्याम सलुट छ हजुर लाई
@krishnathapa9069
@krishnathapa9069 Жыл бұрын
पत्रकार बैनी please यो भाइले न्याय पाउनु पर्छ है नभय नेपाल भरीकै दाजु भाई ले अआफनो श्री मती लाई बिस्वास गर्ने छैनन र गरिने पनि छैन
@aushamikhaling9039
@aushamikhaling9039 Жыл бұрын
पैसा खाने श्रीमति भालुनी परेछ पैसा चाहिँ फिर्ता पाउनु पर्यो कानुन छ चिन्ता नलिनु भाइ ।
@dhankumartamang
@dhankumartamang Жыл бұрын
गंगा बहिनी यो अलक्षिना केटीको आंखामा टिक हटाएर दुनिया लाई चिनाइ दिनुस न प्लीज🙏🙏🙏
@jenisharai6925
@jenisharai6925 Жыл бұрын
पैसा चाहि जसरीनि पाउनु पर्छ मत यो भिडियो हेरेर कति धेरै रुहेको छु ।😢😢😢😢😢😢 पैसा न पाए सम्म डिभोर्स न दिनु बिन्ती छ।
@shitalshrestha6352
@shitalshrestha6352 Жыл бұрын
सारै दूख लाग्दो कुरा पीडित ले न्याय पाउन पर्छ
@sharadbaidhya4300
@sharadbaidhya4300 Жыл бұрын
यो भाइले न्याय बिल्कुल पाउनु हुन्छ भन्ने गङा मिस मार्फत आशा राखेको छु , खायको छेर्नै पर्छ यसरी बैदेशिक रोजगारमा दुख गरेर आफ्नो पसिना छोड्डै छोड्नु हुदैन , म भगवान सङ यहि प्राथना गर्द्छु कि भाइले न्याय पावोस 👏
@nirajshrestha9926
@nirajshrestha9926 Жыл бұрын
हाम्रोदेसमा कानून फितलो कारण यस्तो घटना घटिरहन्छ यस्तालाई फाँसीको सजायपनि कमहुन्छ
@gautamthapa5061
@gautamthapa5061 Жыл бұрын
Ganga sis hjr ko patrakarita excellent xa hjr ko kaam ko ma samman gardaxu ❤❤❤
@gautamthapa5061
@gautamthapa5061 Жыл бұрын
Deyrai Deyrai maya xa hai
@sunilsyangjalikhadka3445
@sunilsyangjalikhadka3445 Жыл бұрын
गंगा जि याे भाइ लाई सहयाेग गर्दिनु होला
@laxmithapa4286
@laxmithapa4286 Жыл бұрын
यस्तै छ कलियुग को जवना नेपाली दाजु भाइ प्रदेश मा नेपाली दिदि बहिनी अर्को सङ्ग मज्ज मस्ती त मा गार्‍हो छ बाच्न खाडि मुलुक को पैसा सबै साब बरै उहाँ न्याय दिलाउनु होला गगा मेम्म 👍️👍️👍️👍️👍️👍️
@balrajpradhan9881
@balrajpradhan9881 Жыл бұрын
KETI TA RAMRI RAICHA. TARA BAWAHAR CHAI VAYENA BAINI KO . PAISA WAPAS HUNAI PARCHA YO BHAI KO .❤
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
पीडितले न्याय पाउनुपर्छ । अर्काको पैसा खानेलाई म धेरै नराम्रो मान्छु।
@Gurungbebo
@Gurungbebo Жыл бұрын
Same
@geetadhamala8630
@geetadhamala8630 Жыл бұрын
महिला हरु धेरै बिग्रे है पुरुष हरु लाई नङ्ग्यायर सडक मै पुर्याय घर लथालिङ्ग बनाय जस्ले श्रीमती लग्यो जति पैसा पठायको छ ब्याज सहित डब्बल पैसा फिर्ता गर्दिनु पर्छ
@karmalama9776
@karmalama9776 Жыл бұрын
Sahi ho aafno pasina Ra ragatko parisram linu parxa hai daju
@sajanaraisajana8112
@sajanaraisajana8112 Жыл бұрын
aasu aayo yo vedio herda yestai hunxa prabeshiko jindagi ganga mam kasari hunxa uha lai naya dilai dinu hola😘😭😭😭😭😭😭😭😭
@saritaadhikari8154
@saritaadhikari8154 Жыл бұрын
गगा मेम हजुर त यो बिज्ञापन मा याक्टर भन्दा पनि बढि❤❤❤❤❤
@SangitaKc-cm3ib
@SangitaKc-cm3ib Жыл бұрын
Justice for him
@ajitshrestha5518
@ajitshrestha5518 Жыл бұрын
I was also in prison gulf due to accident, I know the pain he has gone through but thankfully I got a better wife, who went all the way to help me get out of prison . Not all women are like this 😢😢. Shameless women, hope he gets justice
@nirmayatamang1712
@nirmayatamang1712 Жыл бұрын
कति गरो छ छोरा मान्छेको जिन्दगी घर 🏡🏠 बसौ पैसा 💸 नकमयसि बुडिको किचकिच समाज मा कसैले रिन पत्यौदैन बइर कमउन गयो बुडी ले यस्तो हालत देखायर हिड्छ 😢हुनु त सबै को बुडि यस्तो हुदै न कति बुडाले पैसा नपठाए पनि घर कुरेर बसेकी हुन्छ के हुदै छ हाम्रो नेपाल मा भगवान 😢
@rajuthapa1349
@rajuthapa1349 Жыл бұрын
यो केटी लाई छोड़नू hunna अनी यो भाई लाई न्याय दिलाउना कोशिस गर्नु होला गंगा सिस ❤
@Rajmagar528
@Rajmagar528 Жыл бұрын
७०/८० लाख खाने अनि होइन भन्ने सिधै टाउको कात्ने टाउको उचालेर पुलिसलाई भुझाउनु
@bishnugautam1392
@bishnugautam1392 Жыл бұрын
पैसा खायर गल्ती गरेकै हो सजाय हुनै पर्छ तर 8/9 बर्सम 70/80 लाख कमाउने काम के थियो र अनि घरखर्छ पनि त भयो होला छोराछोरी पडाउनै पर्यो होला गल्ती गर्यो भन्दैमा पठायको मात्रै हिहाब गर्नी होर
@AsthaGautam-dt4zq
@AsthaGautam-dt4zq Жыл бұрын
​@@bishnugautam1392kasko xora xori tyo kti ko xora xori nai xaina ......yo manxe haru sindhuli ko ho ma ramro saga chenxu
@AsthaGautam-dt4zq
@AsthaGautam-dt4zq Жыл бұрын
​@@bishnugautam1392के को घर खर्च हुन्छ त्यो केटि को काठमाडौं लगेर कोठामा राखेर त्यसलाई पढाको खर्च को हिसाब त देखाउन पर्यो नि या खर्च भयो भनेर
@santoshsunar2363
@santoshsunar2363 Жыл бұрын
ए मेरो दाजुभाइ हो यो आईमाईहरुलाई यति धरै!बिश्वास किन गर्नु हुन्छ यार 😢😢😢😢
@premgayam4480
@premgayam4480 Жыл бұрын
Plz ganga mam ma hat jorxu hajurlai plz jasari vay pani yo dailai usko dukhako paisa dilai dinus hajurlai dharai dharma hunxa sayd yo video harera naruny kamai mattrai hola sayd good bless you dai hajurlai😢😢😢😢😢😢😢😢❤❤❤
@reshamneupane6902
@reshamneupane6902 Жыл бұрын
यो सबको मुख्य कारण चाहिँ यो देशको व्यवस्था नै हो, जबसम्म यो व्यवस्था नेपालमा रहन्छ तबसम्म यस्ता घटनाहरु घटिरहन्छन्। त्यो एलिसा भन्ने अधम पापीनी धोकेबाज आईमाईलाई यत्तिकै छाड्नु हुँदैन।
@sangitashrestha5069
@sangitashrestha5069 Жыл бұрын
यो दाई को ता आफ्नो आमा बाबा भन्दा पनि ठुलो ता त्यो हिजो आको केटी पो ठुलो रैछ कसरी मान्छे ले जनम दिने बा आमा भन्दा पनि ठुलो सम्जे को omg यउटा केटी को लागि घर बा आमा दाजुभाइ सबै लाइ बेर्सेर बसेको रैछ त्यो पाप लागेको हो यो दाई लाई 🙏🙏
@BimalaKc-im2ep
@BimalaKc-im2ep 9 ай бұрын
यो दाइले न्याय पायको भिडियो देख्ना पाइयोस ganga sis
@anjalilamichhane7549
@anjalilamichhane7549 8 ай бұрын
पत्रकारमा अपिल त्रिपाठी र गङ्गालामा जस्ता पत्रकारलाइ सलाम याेभाइकाे कमाइ पाइपाइ फर्ता दिनुपर्छ र त्याेनानिले याेधर्तिकाे भारकाे काम नगरेहुने।
@kj3565
@kj3565 Жыл бұрын
यो भाईको दूख्खलेकमाको पैसा पापिनी केटिले फिर्ता गर्नु पर्छ पापिनी
@neerurai7190
@neerurai7190 Жыл бұрын
Kati samma girna sakdo raix paisa ko lagi bichara bhai ko bare sunda ashu rokiyena ganga sister yo bhailai nyaya dilai dinu hos🙏
@devrajrayamajhi8167
@devrajrayamajhi8167 Жыл бұрын
मेरो ठाउँ को भाइं हो मैले यो घटनां सुने अति दुख : लागेको छ यो नानी लागि समाउँ नु परो पहिले त.
@purnagurung1041
@purnagurung1041 Жыл бұрын
नमस्कार!! बीचार भाई !! हरे राम राम जय हनुमान जय राधाकृष्णन जय कुलदेबता ❤❤❤🌸🙏🙏🙏
@pabitravishwakarma7149
@pabitravishwakarma7149 Жыл бұрын
पैसा छोडनू हुदैन जंगा लियर हुन्छ कि नगत लियर हुन्छ छोडनू हुन्न भाई लाई इन्साफ दिलाई दिनू होला
@sunilsunar034
@sunilsunar034 Жыл бұрын
Good morning all ❤❤❤
@dewangurung3311
@dewangurung3311 10 ай бұрын
यो भिडियोको अर्को final पार्ट पनि राखिदिनुस न गंगा नाना ❤
@dayashrestha9502
@dayashrestha9502 Жыл бұрын
Good TV ganga sister ra Daya ram sir le yo bhai lai nya dilai dinu hola good job
@user-tj1cs2ip2o
@user-tj1cs2ip2o Жыл бұрын
Heart teaching 😭😭😭😭😭😭😭
@Suren-nd6bt
@Suren-nd6bt 11 ай бұрын
टाउकाे काटेर bro.. जेल बस न छाेड यस्तो लाई
@junamayairai6568
@junamayairai6568 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭यो जमनामा छोरी मान्छेको भर नगर्नु सबै त होइन कोहि कोहि एस्तै हुन्छ 😢😢
@asharai7271
@asharai7271 Жыл бұрын
Chakhna namilne manxeko man,kasari thaha paune ko kasto x 😢
@krishnagautam6781
@krishnagautam6781 7 ай бұрын
यो भाइ लाई सबै ले सहयोग गर्नु पर्छ।
@aasthamishra8387
@aasthamishra8387 11 ай бұрын
अब त बाबा ,बेबि ,मेरो राज्जा गरो भने पनि सचेत हुनुपर्ने भो ।हैट
@sarmilanepal7696
@sarmilanepal7696 Жыл бұрын
कति निर्दयि श्रीमति😢😢😢
@bhagawatikarkikhadka7239
@bhagawatikarkikhadka7239 Жыл бұрын
यसरी अर्काको पैसा खाने लाई त कुनै जन्म मा पनि मुक्ती नमिलोस😢😢
@soorajgurung5001
@soorajgurung5001 10 ай бұрын
हे प्रभु कस्तो दुःख कसै लाई नपरोस यो साथी लाई न्याय मिल्नु पर्छ
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
इन्टरभ्यु मात्र लिने कि कारबाही पनि गर्ने??
@susilasilwal7962
@susilasilwal7962 Жыл бұрын
यो भाइको कमाइ देख्दा खाडीमा पनि गज्जबको कमाइ हुँदोरहेछ भन्ने लाग्यो
@ranaido3783
@ranaido3783 Жыл бұрын
Heavy Driver ko kamai ramro x hajur jun country ma ni
@younzanraj1270
@younzanraj1270 Жыл бұрын
Tei ta eti dherai kasari kamayo hola ? Jail pareko bhancha...kei lafada gareko hola ..salary le matra ta sambhab chaina normal workers le
@binduchongbang7332
@binduchongbang7332 Жыл бұрын
darivara ko huncha hai एक लाख सम्म ओभर काम छ मेरो husband को पनि छ पुरानो मान्छे को हुन्छ एक लाख सम्म साउदी कतार तिर
@user-laxmangiri
@user-laxmangiri Жыл бұрын
लौ यो कृष्ण गुरुपो रैछत साउदिमा हामी सगै गाडी चलाको 😢😢😢😢
@sunillama3164
@sunillama3164 Жыл бұрын
😢😢😢😢😢 afno afno nasib ho...
@ramkumarmajhi
@ramkumarmajhi Жыл бұрын
Plzz p Keep support ing daju ab ganaga diju ley garnu parxa
@mausamtamang1370
@mausamtamang1370 Жыл бұрын
दाइलाई न्याय मिलाइ दिनुस नाना🙏
@sapanashrestha2348
@sapanashrestha2348 Жыл бұрын
त्याे खातिनीकाे परिवारलाई सखाप बनाउन पर्छ यदि पैसा दियन भने
@tankashahi4148
@tankashahi4148 Жыл бұрын
बिमारिकाे नाटक गर्ने त्याे पागल आईमाई कता छ
@chandasunuwar793
@chandasunuwar793 Жыл бұрын
Rin tirera marnu parxa yo aaemai natra kasari bachnu muk dekhaera
@Jawee12382
@Jawee12382 Жыл бұрын
बिहे गरे पछी आमा बाबु भुलेर सबै बुडीलाई सुम्पिने लाई ठिकै भयो परिवार के हो बल्ल थाहा भयो होला!
@nirmalabista5692
@nirmalabista5692 11 ай бұрын
दयाराम भाइ, त्यस्ती अपराधिको परिवार्लाइ त्यत्ती दायाँ पनि न देखाउनु होला है , एक पैस पनि छुट नदिनुहोला, यो पिडित भाइले कत्ती दुख, पीडा, पायको छ, ट्वालेटको पानी खायर बाचेको छ, त्यसैले धेरै उद्धारबादी मबनिदिनुहोला, जसरी हुन्छ, त्यो पिडित भाइको पिडामा मलम लगाइदिनिहोला है 😪😪😪😪😪😥😥😭😭😭😭😭😭😭
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
मलाइ सारै चित्त दुख्यो आँसु नै आयो 😅😅😅
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 28 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 123 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН