२ महिनादेखि यो घर भित्र हेर्नुहोस सबैले मिलेर सहयोग गरौ आमा खोजि भिडियो Bhagya Neupane

  Рет қаралды 470,356

Bhagya Neupane

Bhagya Neupane

7 ай бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 433
@indraparajuli5473
@indraparajuli5473 7 ай бұрын
बुहारी र दिदिको कुरा राम्रो हो ,यस्तो सिदा बुहारीलाई गाली नगरौ ,आमा भेटिउन ,जडिया छोरोले बानी सुधार्नु पर्ने हुन्छ ,भाग्य नेउपाने टिमलाई धन्यवाद ❤❤❤❤
@harikhanal4849
@harikhanal4849 7 ай бұрын
बिचारा बुहारी कति सिधा रहिछन् ।उन्को आसु देखेर मेरो पनि आँसु आयो आमा भेटिनु पर्छ ।जसरी पनि ।
@laxmibista6687
@laxmibista6687 7 ай бұрын
यो बुढा भन्ने नै माया र ईज्जत् दिने जस्तो छैन अनुहार नै आतङ्कित गराउने जस्तो
@jasmayatamang3953
@jasmayatamang3953 7 ай бұрын
छाेरा अगतिलाे रहिछ बुहारीलाई किन टाेक्ने जाड रक्सि खाने लाेग्ने बेहाेर्नेलाई थाहा हुन्छ कि जडियाकाे सिरिमति बन्नुकाे पीडा छाेराले जथाभावी भनेरै चित्ता दुखाउनु भाकाे हुनुपर्छ
@sapanachand989
@sapanachand989 7 ай бұрын
Right 👍
@belishrestha2589
@belishrestha2589 7 ай бұрын
हे पापी हरु बुहारीलाइ मात्र किन दोस दिने छोरा आफनो मुठीमा लिन खोज्दा सायद यस्तो दिन आको जस्तो छ हामी ३ वटा बुहारी छुटाउनेको पो एस्तो दिन आउनु पर्ने छोरा बुहारी मिलेको देख्न नसक्ने पनी एस्तै हुन्छ हो बैनी आफ्नो सन्तानको लागी बाच्नु पर्छ ल ❤❤❤
@sushmakc7497
@sushmakc7497 7 ай бұрын
Soi vnnu vyo kohi kohi ta xora buhari ani gharko family mileko dekhinasahane sasu sasura hru ni huneraixn 😢
@priyagurung7666
@priyagurung7666 7 ай бұрын
​@@sushmakc7497aru ko k kura garnu merai saasu sasura testai cha....chora ta k aafnai chori pani Baw aama sanga basna maandaina....chora chori lai satawnu samma satako cha
@Romiya-617
@Romiya-617 7 ай бұрын
भाग्य जस्तो नाम तेस्तैइ काम❤big respect 🙏
@prakashyogi9754
@prakashyogi9754 7 ай бұрын
Right 👍👍👍❤❤
@_Anime_shorts_7
@_Anime_shorts_7 6 ай бұрын
11❤À❤ SQUARE 5😊​@@prakashyogi9754
@dghidghu
@dghidghu 2 ай бұрын
❤😅​@@prakashyogi9754😂😢 हो😮म XD XD zbr. V ❤❤ल❤❤ 4😢
@iloveNepal-A....
@iloveNepal-A.... 7 ай бұрын
जाहा असायक दुखिगरिब अल्पत्र बिजोक को साथै दुख अनि घट्ना भएको ठाँउमा भाग्य सर पुग्नु हुन्छ हजुर लाई सम्मान को साथमा सलुट छ भाग्य सर म साउदी को खाडी देखि👉️🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
@nilamrai5424
@nilamrai5424 4 ай бұрын
0Yfx0y 15:11 l
@kamalkhatiwada9092
@kamalkhatiwada9092 7 ай бұрын
त्यो बुहारी को अवस्था ले देखिराको छ कि उनलाई त्यो घर मा सुख सान्ति थिएन
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 7 ай бұрын
भाग्य भाइ तपाईंकाे काममा आशीर्वाद मिलिहाेस् ।❤❤❤❤❤
@Girgirqueen_xuxu
@Girgirqueen_xuxu 7 ай бұрын
यो घटना सामेल भए पछि चै यस्तो पारिवारिक झमेला हात नलाउनु भाग्य 😃बहुत गारो हुन्छ यो पारिवारिक झमेलामा फस्नु 😃 बरु अरु नया नया भिडियो लाउनु यो भिडियो बाहेक तपाइको हरेक भिडियो वाह वाह छ्😃
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 7 ай бұрын
तपाईंको कारणले पनि हुन सक्छनी बुवा।किन बुहारीलाई दोस दिनु?बिचरीको अवस्था त यस्तो छ।बुहारीलाई दोस मात्र दिने हो भने उनलेे सहन नसकेर उनलाइ केही भयो भने अथवा उनी पनि हराइन् भने त्यो नाबालक बच्चाको बिजोग हुँदैन ?यो दुनियाँमा नारिले नमरिकन सुख पाउदैन।😭😭
@SadikchaSadikchadayal-hu4pu
@SadikchaSadikchadayal-hu4pu 7 ай бұрын
You are right
@junudahal3429
@junudahal3429 7 ай бұрын
Right
@nepalihero-mt4ik
@nepalihero-mt4ik 7 ай бұрын
Right
@chandrabhuwanji
@chandrabhuwanji 7 ай бұрын
Write
@Kallinanu
@Kallinanu 7 ай бұрын
बुहारी सानै छन दोस लाउन पाइदैन बरु छोरा ले रक्सी को ताल मा बोलेको हुन सक्छ कुन पिडा सहनु बिचरा बुहारी ले
@kamalofficial4045
@kamalofficial4045 7 ай бұрын
जा भएनी सकुसल मिलोस भगुवान संग पर्थना छ 😭😭😭😭
@saharayonzan
@saharayonzan 7 ай бұрын
बिचरा बुहारि को दोस क गर्नु यहि छ यहाको चलन😢😢 be strong bahini😢
@pabitrabhandari9164
@pabitrabhandari9164 7 ай бұрын
सबै को पिडा बुझ्ने सबै को दुख्ख देख्ने भाग्य भाइ 🙏🙏❤️❤️
@tirshanagurung1278
@tirshanagurung1278 7 ай бұрын
आफ्नो छोरा को गलत कसैले देख्दैन सिदै बुहारी लाई दोस दिन मिल्दैन
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 7 ай бұрын
बिचरा भन्नू भन्दा अरु के नै पाे गर्न सक्छु र😭😭 अबाे हाम्राे र सबै स्वाेभिमानि नेपाली हरुकाे अवस्था येस्तै हुदैछ😭🙏
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 7 ай бұрын
भाग्य सर ले सबैको भाग्य खोज्दै गर्दा यो दाइ को भाग्य पनि भेटिय राम्रो हुने थियो बिचरा दाइ धेरै पिडा मा हुनुहुन्छ सबैले खोज्नुको लागि सहयोग गर्दिनु होला 😢😢😢😢
@Girgirqueen_xuxu
@Girgirqueen_xuxu 7 ай бұрын
भाग्य न्यौपानेले नया नया किसिमको भिडियो लगाएको नै उत्तम 🙏✅ नया कला र गला पस्केको दुखी गरिवलाई उद्दार गरेको यस्तो भिडियो मात्रै सुहाउछ भाग्यलाइ ❤
@shantikarki3487
@shantikarki3487 7 ай бұрын
❤😅
@Defender-du7gr
@Defender-du7gr 7 ай бұрын
छोरा को नाम मा कलंक 😢।
@chandrakumaripathak842
@chandrakumaripathak842 7 ай бұрын
कतै कुनै जनावरले पो केही गर्यो कि हे भगवान 🙏🙏🙏 जहा जस्तो अबस्थामा भए पनि चाडै भेट्न पाए हुन्थो।
@rachanapandit611
@rachanapandit611 7 ай бұрын
छोरा बुहारी लाई दोस दुनु भन्दा नि म बाट नै कहि गल्ती भयो कि सोचोनु न बुवा बुहारी पनि सानि रहेछ बिचरा 😭😭😭😭
@SherBhandari-nl5th
@SherBhandari-nl5th 7 ай бұрын
हजुर ले गर्नु भएको कुरो सहि हो 👍
@manish_khadka_6247
@manish_khadka_6247 7 ай бұрын
भाग्या भाईलाई यो सामाजिक ऊद्दार र सहयोग जस्ता सहरानिय कामको ऊच्चसम्मान साथै निरन्तरता सॅंगै सफलताको सॅंधैभरि शुभकामना 🙏🫡
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 7 ай бұрын
उहासँङ्गै गोठालो जानेसँङ्ग अलि राम्रोसँग सोधिखोजी गर्न पर्ने जस्तो लाग्छ मलाई त।कतै घरको झगडाको फाइदा अरुले उठाएको पनि हुन सक्छ।
@manikhudang1319
@manikhudang1319 7 ай бұрын
वुहारिलाई एकदम पीडा रछ 😢😢 छोराको नाममा कलङक रछ छोरा... सकुसल भेटियोस
@user-os9fq3mh3t
@user-os9fq3mh3t 7 ай бұрын
बुहारिको मन त राम्रो छ जस्तो लाग्यो किन भने छोरालाई पनि नराम्रो देखाई कुरा राख्दैछ। जंगलमा भा केहि भयो कि?
@nirmalabista5692
@nirmalabista5692 7 ай бұрын
कति राम्रो सानो सुखी परिवार रहेछ, छोरी बुहारी पनि राम्रा ग्यानिनै छनजस्ता छन, बिचरा बुहारी पनि कलिलिनै रैछिन, यस्कारण बुहरिलै दोष दिन मिल्दैन, र ससुरा चाइले पनि, बुहरी पनि छोरिनै हो भन्ने व्यवहार गर्नु, खबर्दार, कुनै नराम्रो व्यवहार नगरुन्, खनर्दार 😠
@user-pm1cf8cj7n
@user-pm1cf8cj7n 3 ай бұрын
Khojnu parchx😂
@astarsuncheuri5509
@astarsuncheuri5509 7 ай бұрын
भाग्य दाइ हजुरलाइ धेरै धन्यवाद यस्तो राम्रो कामको लागि आमालाइ सकुशल भेट्न पाइयो प्राथना छ
@SudipKawar-me7cn
@SudipKawar-me7cn 7 ай бұрын
Good job bhagya sir👍️👍️❣️❣️
@user-bv3ey4dq6i
@user-bv3ey4dq6i 7 ай бұрын
सदै यस्तै काम गर्नु भाग्यले सदै भाग्यलाइ साथ दिनेछ भाइ 🙏🙏🙏राजनको हालखबर के छ छिटै भेट्न जानू होला भाइ
@bishnubhusal1222
@bishnubhusal1222 7 ай бұрын
गलत न भय नी दोष पाउनी भनेकै बुहारी लाई हो हाम्रो नेपाली समाज😢😢😢😢😢😢😢
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 7 ай бұрын
सहि भन्नू सिस bishnubhusal sis😭😭
@salnaraee
@salnaraee 7 ай бұрын
😢😢😢😢
@binaghale2752
@binaghale2752 7 ай бұрын
100%sahe vanu vo sis
@rahelrana6733
@rahelrana6733 7 ай бұрын
हाेनि
@sitaghale2520
@sitaghale2520 7 ай бұрын
Teita 😢
@Bimala1106
@Bimala1106 7 ай бұрын
Sabai aamako kokh baat bhagya ji jastai santaan janmiun🙏🙏❤️❤️
@sandeepxettri7240
@sandeepxettri7240 7 ай бұрын
जति राम्रो गरेपनि आरोप जति बुहारिलाइ आउछ कठै बुहारि
@iloveNepal-A....
@iloveNepal-A.... 7 ай бұрын
भाग्य सर अब यो घरमा पनि खुशी फर्काउने हजुर कै जिम्मेवार छ हजुर ले १००% धेरै लाई राम्रो उद्दार गर्नु भएको छ अब यो घर को पनि राम्रोसँग उद्दार गरिदिनु होला ल👉️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦😭😭😭😭😭😭😭
@durgasunuwar3840
@durgasunuwar3840 7 ай бұрын
जङगल गाको हो भने बागले खायो होलाकि रामरि खोजनु होला
@sujitamalla8645
@sujitamalla8645 7 ай бұрын
Sachchai xora manxele kura bujhena vani ghar vadido raixa😢 jaha vayai sakusal vetiyos aama🙏
@bandanagurung5797
@bandanagurung5797 7 ай бұрын
यो बिहारी लाई सासू चिन्ता छैन100%
@BimalaRaee-ew4fe
@BimalaRaee-ew4fe 7 ай бұрын
Abuii aajo t rajan jasto Po dekhe tw Bai 🤔😱 but Bhagya sir akdamae ramro lagxa proud of you Bhagya sir god blessed you 🙏❤️❣️
@tarasarma255
@tarasarma255 7 ай бұрын
कुरा बुझ्दाआमाले कतै जीवन काे अन्तिम यात्रा तय गरेकाे बुझिन्छ आत्मा हत्या वा हत्या गरि कसैले नदेख्ने ठाउमा गायब गरिदियाे पुलिस प्रसासान लाई गहिराे अनुसन्धान गर्न लगाउनु हुन अनुराेध गर्दछु भगवान सग प्राथना गर्दछु यस्तो नहाेस तर....
@nareshshrestha3481
@nareshshrestha3481 7 ай бұрын
Bhagya sir namaste 🙏 sarai ramro kam hajur ko
@fzre5di300
@fzre5di300 7 ай бұрын
हे प्रभु जे जस्तो अवस्था मा भए पनि आमा भेटीए हुने 🙏🙏 बुबा र छोरी को आँसुले मुटु चुडाएको छ
@mansaxtha939
@mansaxtha939 7 ай бұрын
जति नै राम्रो गरे नि बुहारीलाई नै दोश 😢😢😢b strong sis
@user-ih4vs6gc6q
@user-ih4vs6gc6q 7 ай бұрын
सबै ले मीलेर खोज्नु परेयो ❤❤❤
@saraswotichaulagain3548
@saraswotichaulagain3548 7 ай бұрын
भाग्य भाइ हजुर लाई बधाई छ सबै जना मिलेर खोजी गरौ जाण रक्सी कसै ले पनी नखानु होला एस्तो भिडियो देख्न नपरोस्
@pradesijiban1972
@pradesijiban1972 2 ай бұрын
बिचरा यी छोरी र बुहारीलाइ हेर्दा र बुडो मान्छेलाइ हेर्दा धेरै माया लाग्यो कस्तो आमा होर घर नै छोडेर हिन्दिने दुख दिनको नि सिमा हुन्छ कसैले लुकाएर राखी यस्तो गरेको त हैन।
@user-px5uf4jw1v
@user-px5uf4jw1v 7 ай бұрын
Bichara bahini bagya sir hajurko nazer parnu bayex yo pidit bahini ,,plz uslai nyaye dinu hola haad ra chala nai bhanayexan ye bahiniko yauta bacha ko ammalai kati tanab dinxau😢
@bipanarai
@bipanarai 7 ай бұрын
भाग्य भाई को हजारौ भिड़ियो हेर्छू तर यो भिड़ियो ले सारै मन •••••• सारै नरमाइलो लाग्यो आफ्नो सन्तन को लागि एउटी आमले के सम्म गरिन्छ र कतिसम्मा सहिन्छ मा पनी 5 जाना नानी बाबू हरु लाई समेटेर दुख गरेकी छु तर तिनै सन्तन हुर्के बढ़े पछि आमाले गरेको दुख आमाको त्यो त्याग नबुझेर नमिठो बचन हरु दीदा सारै गहकिला हुन्छन ता की त्यो बोज थाम्नै गार्हो हुन्छ तेसैले ती बहिनी पनी कतै थकाई मेडदै होलान्😂😂😂😂
@sitaghale2520
@sitaghale2520 7 ай бұрын
Bichari buhari maya lagdo raicha 😢don’t only blame her 😢
@user-lx7zs1fk5l
@user-lx7zs1fk5l 7 ай бұрын
vaggya sir hjr ta nepal ko raja huna parnithiyo ani nepal kati santa ra ramailo hunthyo jay vaggyya dai dherri dherri asirbad xa mero lovely vaggya dai
@amrita869
@amrita869 7 ай бұрын
बिचरा आमा हजुर कहाँ हुनुहुन्छ सकुसल भेटिनु होला
@laxmibhattarai2395
@laxmibhattarai2395 Ай бұрын
Vagy ji amakokhoji masath dinu vakomadhanya badhajurlai!!
@shardabasnet-my5yh
@shardabasnet-my5yh 7 ай бұрын
कति राम्री बुहारी कस्तो माया लाग्दो उस्लाई नि कति पिडाले गलेकी देखिन्छ
@DipeshLalshrestha-yq3lb
@DipeshLalshrestha-yq3lb 7 ай бұрын
Bhagya sar ko Kam ko lagi Ujawal ujawal Kam ko pargati ko lagi Subhakamana cha sar🎉🎉.
@yadavraut2921
@yadavraut2921 7 ай бұрын
असाध्यै समाजसेवी भाग्य न्याउपाने सर
@bhakta8661
@bhakta8661 7 ай бұрын
जस्तो नाम तेस्तै काम भाग्ये सर को 🙏🙏🙏🙏
@manitashrestha8147
@manitashrestha8147 7 ай бұрын
बिचरा बुहारीलाई पनि के दोश दिनु र आमाजु दिदी ले राम्रो कुरा गरेकी छिन छिटोभन्दा छिटो पत्ता लागोस
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx 7 ай бұрын
कतै परिवारको मिलेमतोमा घटना घटेको छैन राम्रो छानबिन होस
@Laxmanpandey3868
@Laxmanpandey3868 7 ай бұрын
Aamaa Chadho Vandha Chadho Bhetinu huncha 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@blank_0193
@blank_0193 7 ай бұрын
Good job bhagya sir 🙏🙏😢😢
@kumarbudhathoki425
@kumarbudhathoki425 7 ай бұрын
bhagya nepal you are real hero.sir,try to search.
@binubinu4025
@binubinu4025 7 ай бұрын
Bhagya sir🙏🙏🙏🙏❤❤
@shivarimal8011
@shivarimal8011 7 ай бұрын
आमा सकुसल छिटो भेटियोस भगवान🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-ui3sh9im9k
@user-ui3sh9im9k 7 ай бұрын
हे भगवान जता भय पनि घरमा सकुशल आउन ❤
@R.Rai67
@R.Rai67 7 ай бұрын
अस्ति देखि भिडियो हेरिराछु परिवारमा समस्या थियो भने अलगै बस्नु पर्थ्यो नी
@sitabaraili3531
@sitabaraili3531 7 ай бұрын
Keep up the good work 🙏🙏♥️
@yadavdhakal2656
@yadavdhakal2656 7 ай бұрын
Vagy jastai tistai kam dhire dhire Dhanybad 💐🙏♥️♥️
@SasiChhantyal-vq9th
@SasiChhantyal-vq9th 7 ай бұрын
भागय सरकाे काम धेरै राम्रो 👍
@CeetaLama
@CeetaLama 7 ай бұрын
बिचरा बुहारी देखेर आशुनइ आयो 😭😭 छोरी मान्छेको जीवन 😢😢 छिट्टै आमासँग सम्पर्क होस् भगवान
@Anusabudhamagar8
@Anusabudhamagar8 7 ай бұрын
थिकै हो बुहारिले आमा सहि टाइम मा आउने भएपो ख्याल गर्नु भनेको बाहिर को मान्छे लाई के था घरको समस्य
@uttambishwakarma6522
@uttambishwakarma6522 7 ай бұрын
आमालाई सकुशल भेटियोस भगवानसग प्राथना गर्छु 🙏
@sunitarai2913
@sunitarai2913 7 ай бұрын
Chetoi Aama sangha vetghat hos yo pariwarko
@indirathebe7625
@indirathebe7625 7 ай бұрын
Bichara bhuhari ko po malai ta maya lagya ❤❤
@shashisambahamphe6567
@shashisambahamphe6567 7 ай бұрын
जहा भए पनि चाडैं सम्पर्कमा अाउनु हाेला🙏
@user-ss6uw6bv5i
@user-ss6uw6bv5i 7 ай бұрын
Bichara basi vat khadi rahixin 😢😢😢
@SalimSalim-se6si
@SalimSalim-se6si 7 ай бұрын
बिचरि एति कलिलो उमेरमा बिहे गरेर हरेक दुखले घेरने भयो यो बैनिलाइ कमसेकम श्रिमान ले बुजनु परनेहो म बिदेशी मुलुकमा छु मैले मेरो श्रिमतिलाई राम्रो गरे घर परिवार सबै राम्रो हुनछ भंने सोचनु परथयो आमा हरायो बुहारीलाई दोस छोराले पनि दोस लाउने ससुरा ले पनि अनि कसरी घर राम्रो हुनत के थाहा भित्र भित्र आमार बाबाको झगडा भएको थियोे कि छोरा बिदेश मा छ भनेर बुहारीलाई काखा चायपे माया दिएर सासु ससुरा ले राखनु परनेमा आमा बेपत्ता बाबाले पनि छोरा बुहारीले गरदा श्रीमती घर छोडेर हिडे भंने अनि के आतले बस्ने बिचरि बिदेश मा भएको श्रिमानले म आउडा घरमा हुनु भए ना भंने दोस जति सबै बुहारीलाई आयो कसतो दुख लागयो मलाई त
@manbahadurgiri6923
@manbahadurgiri6923 7 ай бұрын
Plz plz sabaile sayog gari dinu hola khojna lai😢😢😢
@romanthapa1372
@romanthapa1372 7 ай бұрын
Sansarma aama sabda nai kafi xa uha aama lai patta lagau sabai le help garu❤
@ambikathapa1593
@ambikathapa1593 7 ай бұрын
Buhari pani aldare xin kaslai dos dinu bichara aama❤
@user-nu2ee5xg3s
@user-nu2ee5xg3s 4 ай бұрын
Bhagya sir ji namaskar ❤❤❤🎉🎉❤❤
@jayantibasnet3142
@jayantibasnet3142 7 ай бұрын
कुन दिन मेरो आमाको पनि यस्तै हालत हुन्छ हामी दुई छाेरीले हेरविचार गरेकोछौं र मात्रै अहिलेसम्म आमा देख्न पाएकाेछौं।
@nimesh6157
@nimesh6157 7 ай бұрын
बुहारिको हालत हेर्दानै थाहा हुन्छ उस्लाई कति चिन्ता छ भन्ने । बिचरा सुकेको दाउरा भन्दा धेरै सुकेको रहेछिन । झन काखमा बच्चा कस्तो माया पो लाग्यो बुहारिको । त्यो सासुको गल्ती भएपनी अर्काको छोरी भनेर बुहारिलाइ दोश दिन्छ नेपाली समाजले😢
@saritarai9415
@saritarai9415 7 ай бұрын
नारीको मर्म बुज्ने कति बुजाकि तपाईं यसरि नै सबै पुरुषले हामि छोरी को मर्म बुजिदिए कस्तो हुन्थ्यो होला ❤❤❤❤❤
@nimesh6157
@nimesh6157 7 ай бұрын
@@saritarai9415 मान्छे हरु सबै जना एउटै हुन्नन के गर्ने र हजुर हाम्रो जस्तै शरीर हो उसलाई पनि पीडा हुन्छ दुखछ मन भन्ने सोच्दैन र त यस्तो हुन्छ सदै 😔 आफ्नो care गर्नु होला दुनिया सोचेको भन्दा फरक छ 😊❤️
@user-gk2wb6wc8s
@user-gk2wb6wc8s 7 ай бұрын
Great job vaii
@govindagovinda3293
@govindagovinda3293 7 ай бұрын
घरको अभिभावक नै घर छोडेर हिड्नु हुदैनथ्यो जहा भय पनि स कुशल भेटिनु होला न बुझ्ने छोरा भय पछि के गर्नु 😢😢😢
@ushabasnet6075
@ushabasnet6075 7 ай бұрын
हाम्रो नेपाली समाज मा जता बाटपनी दोस बुहारिलाइ आउँछ
@user-uc4nj9bp9r
@user-uc4nj9bp9r 7 ай бұрын
भगवान सङ्ग प्राथाना गर्छु छितै भेतिदिनु होला आमा
@KrishnaBhandari-hq3do
@KrishnaBhandari-hq3do 7 ай бұрын
बिचरा ति बैनी को कुरा कस्ले सुन्ने श्रीमान्ले गल्ती गर्ने क्षीमतीलाई दोस लगाउने 😭 केग्नु जब श्रीमानको माया पाईदैन नि तब श्रीमतीलाई हेला गर्ने गर्दछ के गर्नु बैनी बाबु को ख्याल गर्नु ल 😭
@gomabhujel8367
@gomabhujel8367 7 ай бұрын
Je hos aamaju bujne hunu hudo rx khusi lago karn je vaye ni jo vaye ni aama lai khoji garnus sabai jana le miler aam xitai veinus
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 7 ай бұрын
यी बुहारी बैनीको दोष छ जस्तो लाग्दैन, त्यस्तो नराम्रो व्यवहारको जस्तो देखिदैन! पक्कै ती आमा कतै गएर बसेको हुन पर्छ, मलाई लाग्छ इंडिया तिर गएको होला
@dewakirai4940
@dewakirai4940 7 ай бұрын
Salute to you bhagya bhai
@gita-rana
@gita-rana 7 ай бұрын
छोरा नै गलत रहेछ होला यो पिडाले बुहारि पनि डिपरेसन मा जालिन् होई 😢
@srijasworld6324
@srijasworld6324 6 ай бұрын
Good job bro
@rishiramsigdel7948
@rishiramsigdel7948 7 ай бұрын
मुख्ये कुरा यी सङ्गै बन घाँस काट्न गयेका हरुलाई कार केर गर्नु पर्छ
@sangitnepal4528
@sangitnepal4528 7 ай бұрын
याे सबै कुरा सन्दा ससुरा बुहारि काे मिलेमताे जस्ताे लाग्याे है
@user-jq8kg9nw8u
@user-jq8kg9nw8u 7 ай бұрын
Khoi kura bujhna sakiyena bhagya sir bichara buwa lai dherai pida parekoxa
@DolmaYonjan11
@DolmaYonjan11 7 ай бұрын
बिचरा बुहारि नानि कतिस्निछन् कति माया लाग्दो छिन घर्काले बुज्दैईनन् बुडाले बुज्दैईनं कतिगारो भाकोहोलिन् आमा चाडैई भेटिदीनुहोला भगवन
@sunuwarchannel1232
@sunuwarchannel1232 7 ай бұрын
Yo buharilai dherai dukh raich tyo sasule khanu chahi nadekai ho hera bichara naniko aama kati dublo patlo
@junudahal3429
@junudahal3429 7 ай бұрын
Bichra budo jadiya nani ko aama yesto kati maya lago buhari ko😢😢
@user-ob4fo1lr7z
@user-ob4fo1lr7z 7 ай бұрын
Good job sir
@lukinofficial
@lukinofficial 7 ай бұрын
बिचरी बुहारी नानुलाई दोष नलाऊनुस😢
@sureshjoshi7325
@sureshjoshi7325 7 ай бұрын
good work sir
@Ilamchiyabari24
@Ilamchiyabari24 7 ай бұрын
Ma herdai hjur❤
@user-de3vs9ll3x
@user-de3vs9ll3x 7 ай бұрын
धेरै राम्रो काम गर्दै हुनु हुन्छ
@meerasubedi9160
@meerasubedi9160 7 ай бұрын
Je hos jaha hos sokusal vethyo vanne kbr sunno paau
@varun-07y
@varun-07y 7 ай бұрын
Last ma bolne dai le sahi bole jasto lago
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 79 МЛН