No video

२०८४ सम्म कांग्रेससंग गठबन्धन, दुई दल दुई धार ,थ्रेसहोल्ड १० प्रतिशत, संविधान संशोधन यहीँ हो गर्ने

  Рет қаралды 46,889

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Guest : Shankar Pokharel
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Edit : Tarka Raj Jaishi
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya, Sr. Rajesh Dhakal & Purna Wagle
Graphics : Ranjan Neupane
MUA : Sokem
MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
Vehicle : Tika Ram Nepali
#satyasambad #jibram_bhandari #yohotvhd #Shankar_Pokharel
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 218
@yubarajtimsina9520
@yubarajtimsina9520 Ай бұрын
थ्रेस्होड १०% हुनुपर्छ भन्नेमा सहमत भयेमा देशको र नेपाली जनताको हितमाछ।
@ompundhurba3814
@ompundhurba3814 Ай бұрын
अर्थपुर्ण बिश्लेषण संवाद मुलूकले स्थाईत्व प्राप्त गरोस कामना।
@subasbastola4776
@subasbastola4776 Ай бұрын
२ पार्टी system बनाएर कांग्रेस एमाले मिलेर अझै कति वर्ष देश लुटौला भन्ने छ ?? प्रतक्ष्य कार्यकारी प्रधानमन्त्री / राष्ट्रपति मा जान त कुरा छोडौं , मुख खोल्न पनि किन सक्दैनौं !!!??
@binodkhulal
@binodkhulal Ай бұрын
प्रत्यक्ष निर्बाचित जहा जहा छ त्यहा त्यहा २ पार्टी मात्रै छन हेर्नु होला, चाहिएको प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री नै हो, र एमालेले पनि त्यो माने जस्तो काग्रेसले मात्रै नमानेको हो २ दल हुन साथ प्रत्यक्ष निर्बाचित भै हाल्छ
@rabindrashrestha786
@rabindrashrestha786 Ай бұрын
तर्कपुर्ण, विश्लेषणपुर्ण संवाद ।
@GopalJBista
@GopalJBista Ай бұрын
थ्रेसहोल बढाउनु पर्छ। राजनीतिक स्थाइत्वको जग बसाउन संविधान संशोधन अपरिहार्य छ।
@KokoOi-s9d
@KokoOi-s9d Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@vishnubhattrai5762
@vishnubhattrai5762 Ай бұрын
sana party nahuneho bhane inle Desai bechdinxanki inle!?? Congress ra kamnist le jantako lagi jantalai bhandai desko abru lutnera rastako balatkaar garne bahek kegare ? Nepali Congress bhannura kamnist name farak matraho dubaile deslai kegare maobadi le bidesisita milera rastamatako balatkaar gareko haina eniharu lendup bhandani khatarnak rahixan aafnojantalai padmabasekale bhutani banayera bechne ..
@tanweer381
@tanweer381 Ай бұрын
समानुपातिक समावेशीता को सिद्धान्त लाइ कायम राखी देश लाइ स्थायित्व तर्फ लैजानुपर्छ अनि मात्र विकास सम्भव छ।
@Rumakantkandel
@Rumakantkandel Ай бұрын
प्रदेश खारेजी र सामानुपातिक पुरै खारेज गर्नु पर्छ ?
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
@@Rumakantkandel गरे भई कुनै ठुलो कुरा भा छर अकॅो आन्दोलन हुन्छ जस्ले सबै कुरा टुॅगो लगाउछ
@netrasilwal923
@netrasilwal923 Ай бұрын
एक्दम सहि कुरा हो 10% मत ल्याउन नसके पार्टी कोल्याप्स हुनै पर्छ ।नत्र लोग्नि स्वास्नि झगडा गर्दा अर्को पार्टि खोलेको छ ।एस्को अन्ते गर्नै पर्छ ।
@user-wh2kh6of3n
@user-wh2kh6of3n Ай бұрын
यो शंकर पोखरेलको भनाई देख्दा अचम्म लाग्छ४६साल देखि कति वटा पार्टी थिए अनि तिमीहरूले कति काण्ड मच्चाएका छौं त्यो बेला दुई वटा पार्टी मात्र त थिए नी
@bodharajacharya9659
@bodharajacharya9659 Ай бұрын
थ्रेसहोल बढाउन नै पर्छ।
@KokoOi-s9d
@KokoOi-s9d Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@padampoudel4558
@padampoudel4558 Ай бұрын
प्रदेश र समानुपातिक खारेज गर।
@Bayambu.K
@Bayambu.K Ай бұрын
थ्रेस होल्ड बढाउन आबश्यक छ यो सहि कुरा हो ।
@user-db2gs3fz1w
@user-db2gs3fz1w Ай бұрын
प्रदेश खारेज हुनैपर्छ।
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
@@user-db2gs3fz1w तिम्रो बितारमा होला हाम्रो बिचारमा हुदैन र तेसो गरेमा देश रहन्दैन
@yoddha1344
@yoddha1344 Ай бұрын
अनि पत्रकार नि पत्रु कार नै छन के इन्का छोरा छोरी कहाँ छन र जनता का कहाँ किन र कसरी किन सोद्दैनन ।।
@sitalhumagain5445
@sitalhumagain5445 Ай бұрын
यो कुलाङगार देस को धमिरा हो पैला मलाइ एमाले मन पर्थियो ।देस्को अबस्था देख्दा यो धमिराहरुको अनुहार पनि हेर्न मन लाग्दैन।
@JM-rc5xv
@JM-rc5xv Ай бұрын
पार्टि गुच्चा जस्तो साना साना हुने अनि देस बन्छ भन्ने आस गर्ने। कहा बाट हुन्छ। देस बन्न लाइ एउटै पार्टि लाइ बहुमत चाहिन्छ। सङ्कर पोख्रेल पहिलै बाट भन्दैआकै छन् २ पार्टि सिस्टम मा जाउ । बुझ्नु छैन ।
@gaugharynhg8085
@gaugharynhg8085 Ай бұрын
यस्को नियत खराव छ प्रणालीलाई दोष दीन्छ यस्ता निच सोचले २००७ साल वाट देश चलाएर आको पनि देखेकै हो थ्रेशहोल्ड नै राख्ने भए २०% राख्नु सक्छ एमाले
@vishnubhattrai5762
@vishnubhattrai5762 Ай бұрын
sana party nahuneho bhane inle Desai bechdinxanki inle!?? Congress ra kamnist le jantako lagi jantalai bhandai desko abru lutnera rastako balatkaar garne bahek kegare ? Nepali Congress bhannura kamnist name farak matraho dubaile deslai kegare maobadi le bidesisita milera rastamatako balatkaar gareko haina eniharu lendup bhandani khatarnak rahixan aafnojantalai padmabasekale bhutani banayera bechne
@raghunathsuwal9100
@raghunathsuwal9100 14 күн бұрын
Multi party democracy को खिलाफ छ यिनका vision.
@ZeevanShrestha
@ZeevanShrestha Ай бұрын
हाम्रो शंकर कम्रेड संग एउटा प्रश्न सोध्न चाहान्छु। तपाइहरुको राजनीति गरेको कति भयोे र कति पटकसम्म सत्तामा पुग्नु भयोे? के भयो देशको लागि कहाँ बाट काहाँ पुग्यो देश ? तपाइले भन्नु भयोे बहुमतको सरकार चलाउन पाएन तेसैले थेस्र होल्ड बढाएर दुइवटा पार्टी सिस्टम गयो भन्यो देश बल्छ भन्नुभयो।के नेकपाको पालोमा दुइतिहाइ पाउदा के नाप्नु भयो। यस्ता नाथे कुरा नेपाली जनताहरुले पत्याउन? यस्ता धुपाउरे कुरा नगर्दा राम्रो।
@subodhghalan9499
@subodhghalan9499 Ай бұрын
यो अमेरिकाको सुत्रधार हो । बिस्तारै प्रमानित हुँदै जानेछ ।
@haripoudel6798
@haripoudel6798 Ай бұрын
हालको समावेशीता र समतालाई नकारने पागलपन| भ्रष्टचारले डुंगडुंग गनायेका एमाले र कांग्रेसको गठजोड़, भ्रष्टचार लुकाऊँने दाऊ|
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
@@haripoudel6798 तानासाहा सासन चलाए नि हुन्छ जहॅा समस्या त्यहि उपाय
@chandramanmaleku7622
@chandramanmaleku7622 Ай бұрын
नागरिकबाट केेन्द्र र प्रदेशमा कार्यकारी प्रमुखकाे प्रत्यक्ष चुनाव गर्ने व्यवस्थाकाे बिषयमा नेताहरु किन बाेल्न सक्दैन।
@krishnapaudel1719
@krishnapaudel1719 Ай бұрын
10 % थेसहोल्ड हुनुपर्छ तब मात्र देशमा स्थायित्व , भ्रष्टाचार नियंत्रण र सुशासन दिइ पाटीले देश विकास मा प्रतिस्पर्धा गर्नेछन ।
@SapanaaRawat
@SapanaaRawat Ай бұрын
नेता ले देश को चाबि बिदेशी को हात मा बुझाको छ्न ।जति बहुमत भय पनि स्थायित्व हुदैन।यो सरकार पनि धेरै लस्मो जाला जस्तो छैन
@kcrtkhadka08
@kcrtkhadka08 Ай бұрын
पुप्पलाल पहिला कांग्रेस थियो कांग्रेसले पुप्पलालको नाम लिन सामान्य हो तर एमालेले बिपिको नामलिनु अचम्म मान्नुपर्छ।
@prithivmahatara2326
@prithivmahatara2326 Ай бұрын
Gret Leader ❤❤❤
@KokoOi-s9d
@KokoOi-s9d Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@KokoOi-s9d
@KokoOi-s9d Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@govindaadhikari2606
@govindaadhikari2606 Ай бұрын
Great speech
@mahendragurung1765
@mahendragurung1765 Ай бұрын
Good interview.
@ArjunSharmaArjun
@ArjunSharmaArjun Ай бұрын
यि बौद्दिक दरिद्रलाइ सोधिदिनुस न संक्रमणकालको अबधि कति लामो हुन्छ ?
@bantawadhumla6127
@bantawadhumla6127 Ай бұрын
प्रदेश खारेज, थ्रेसहोल्ड १५%, बढिमा ४ पार्टी , एक जिल्ला एक जना समानुपातिक अलग सदन ।
@PawanKumar-nv5ss
@PawanKumar-nv5ss Ай бұрын
प्रदेश को 5 % र सङ को 10%
@pratikuprety2553
@pratikuprety2553 Ай бұрын
ठिक छ
@yampurja4694
@yampurja4694 Ай бұрын
१०% थ्रेष्ट होल ले काङ्ग्रेस एमाले नै खुइलिने पो होकि,? काङ्ग्रेस एमाले ले भ्रष्टाचार बाहेक के राम्रो काम गरे छर,?
@pawanrokaya320
@pawanrokaya320 Ай бұрын
सहि बिचार ।
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx Ай бұрын
विदेशीसँग पाेज रअनि स्टन्ट पुर्याईदिने कम्युनिस्टहरु केईकेई बावाकिरहन्छ काेईकाेई हरायएर जानेछन
@sharadpoudel-b4u
@sharadpoudel-b4u Ай бұрын
यिनले अमेरिका बेलायतको जस्तो शासन सत्ता भएको साम्राज्यबादी " कम्युनिस्ट " ब्यबस्था चलाउने पो भन्छन। सबै बामलाइआफैमा हुल्ने, अनि अर्का पट्टिकालाइ काँग्रेसले हुल्नु पर्ने र दुइटा पार्टी प्रणालि बनाएर अनन्तकाल सम्म भाग बण्डा गरेर जयनेपाल गर्ने । लौ जा त ।।।।।।।दामसलाम दामरेड।
@narbahaduramgai2892
@narbahaduramgai2892 Ай бұрын
यिनको जिब्रो चिप्लियो पशिमा शब्द निकाली हाल्यो ।
@bishnupokharel387
@bishnupokharel387 Ай бұрын
Jibaram’s questioning skill - sir sir sir. Wow! Shankar’s achievement is known when he was a CM?
@bhojrajgiri4092
@bhojrajgiri4092 Ай бұрын
हो हो थ्रेसहोल्ड 10% राख्ने भने धेरै पार्टी खुलित हुनेछन अनि प्रदेश सरकार खारेज केन्द्रको सरकारमा १० मन्त्री मन्डल हुनु पर्छ
@nawarajkunwar
@nawarajkunwar Ай бұрын
किन १० मात्र ३० पुर्याए हुँदैन र ५०% ल्याउने ले सरकार चलाउने ३०% ल्याउने बिपक्षी ।
@haripoudel6798
@haripoudel6798 Ай бұрын
कुरा नै गर्ने हो भने, प्रदेश बड़ी भयो भन्नेले सेना र कर्मचारी बड़ी छ की छैन हेक्का छ? संरचना र रोजगारीले हैन, भ्रष्टचार र गैर जिम्मेबारीपनले देश-जनतालाई नीरास बनाये हो|
@kiranshreesh2664
@kiranshreesh2664 Ай бұрын
जनताको बहुदलिय ब्यवस्था कता छोडेको ?
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
नस्लिय तानासाहा सोचाई तर असम्भव
@Sophia-k3l3f
@Sophia-k3l3f Ай бұрын
@@haripoudel6798 ur rite
@ashishsaud3984
@ashishsaud3984 Ай бұрын
Shankar pokharel is Great leader
@dilipsunar267
@dilipsunar267 Ай бұрын
कार्यकारी रास्ट्रपति र पुर्न समानुपातिक निर्वाचन प्रणाली अहिले को आबश्यक्ता हो
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Ай бұрын
संविधान संशोधन गर्न ठिक छ ,तर भर्ष्टचार छोप्नलाई मात्र यो समिकरण हो भने देखाईदिन्छ जनताले 84 मा ,अर्को कुरा संविधान संशोधन गर्न सक्छौं कि नाईं अर्को केके कुरा सुधार गर्छौ
@narayangyawali9179
@narayangyawali9179 Ай бұрын
Great leader
@gaugharynhg8085
@gaugharynhg8085 Ай бұрын
20% threshold rakhnu ramro
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Ай бұрын
सिंगल सिंगल चुनाब लडेमा सबैभन्दा घाटा नेपाली काङ्ग्रेसलाई हुन्छ सबैभन्दा फाइदा नेकपा एमालेलाई हुन्छ । एउटा चुनाब मात्र एक्ला एक्लै चुनाब लडेमा अरु कम्युनिष्टको हालत बर्मा समूह मानन्धर समूह नेकपा माले सिपी मैनाली समूहको हालत हुनेछ । त्यसपछि हुने चुनाबमा सबै कम्युनिष्ट बिलाएर मूल धार एमाले मात्र हुनेछ । ढुक्क भए हुन्छ यो गठबन्धन ८४ सम्मै जान्छ । कि शेरबहादुरले तोड्नु परो कि ओलीले । ओली आफै प्रम छन उनले तोड्ने कुरा भएन । शेरबहादुरले कसैलाइ धोका दिएकै छैनन् ऐलेसम्म त्यसैले उनले तोड्ने कुरै भएन ।
@humanathkhanal8791
@humanathkhanal8791 Ай бұрын
जिबरामजी यो शंकरेलाइ सर भनेको सुहाएन । तपाइ र संकरेमा जमिन आस्मानको फरक छ
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt Ай бұрын
Timi lae man pare Tiwari natra gotamy 😅😅? Yesta laepaty Kura Nagara ta Babu.
@TechSolutionDeepakBohara
@TechSolutionDeepakBohara Ай бұрын
शंकर पोखरेल असल, इमान्दार, देशभक्त र स्पष्ट बिचार भएका कम्युनिष्ट नेताको रूपमा स्थापित ब्यक्तित्व हुन् । राष्ट्रिय राजनीति २ धारमा ध्रुविकृत हुनुपर्छ । त्यसपूर्व थ्रेसहोल्ड १० प्रतिशत कायम गर्ने गरी संविधान संशोधन गर्नै पर्छ । अन्यथा भुराहरूले देशमा अस्थिरताको भेल बगाउने अवस्था हुन्छ ।
@shankarrajbaral4691
@shankarrajbaral4691 Ай бұрын
यी सब मान्छे किन्ने र बेच्ने कुरा हुन🤔 बिगतले सबै खुलस्त देखाईसके को छ
@SapanaaRawat
@SapanaaRawat Ай бұрын
काङ्ग्रेस र एमाले कोल्याप्स गर्नु पर्छ।भरस्टाचरी लाई मलजल गर्ने पार्टी रहे छ
@rameshbagale9555
@rameshbagale9555 Ай бұрын
Sakxau vane direct electred. President garna himmat xa
@om35559
@om35559 Ай бұрын
यो संविधान चै गु पुछे हुन्छ। संविधान सके माओवादी सकिन्छ जो आजको आवश्यकता हो
@anjalilamichhane7549
@anjalilamichhane7549 Ай бұрын
माैसमअनुकुल कुरा गर्छाै वाहियात लाजकाे पसाराे।
@ramkarki3335
@ramkarki3335 Ай бұрын
प्रदेश खारीज गर्नु पर्यो राष्ट्रिय शभा हरेक बिदाका बिज्ञ २५ जनाको र संसद १५० मन्त्रि मण्डल १५ भित्र रहनु पर्छ ।
@user-bo3qc5wi2j
@user-bo3qc5wi2j Ай бұрын
थ्रेसहाेल्डकाे गफ नदिए हुन्छ याे बहस अगाडि बडाउने बितिकै सरकार साना दल सबै बाहिरिन्छ अनि संविधान संसाेधन गर्छस त मुलाले तेराे दुईवटा दलकाे बहुमत पुग्दैन तेराे सपना मात्रै हाे
@dbbhiyal3473
@dbbhiyal3473 Ай бұрын
यिनले त्यतिकै हारेका रहेन छ्न । बिचार शुन्यताको विश्लेषण ।
@Dilnepali-dj8dr
@Dilnepali-dj8dr Ай бұрын
2047 साल देखि 2063 साल सम्म 16 बर्षमा 15 पटक सरकार फेरबदल भयो काङ्ग्रेस र एमाले मात्रै थियेउ त तेति बेला किन स्थायी सरकार र बिकासले उन्नति भयेन पन्चायतदेखि अहिले सम्म तिमिहरु नै छौ जति बेबस्था चेन्ज भये पनि तिमिहरुको नियत चेन्ज नभये वा तिमिहरु को विकल्पमा युबा नेता परिवर्तन भयेर नआये सम्म केही हुदैन प्रत्यक्ष निर्बाचित कार्यकारिमा जान तयार होउ आफै सरकार5 बर्षको लागि स्थायी हुन्छ तिमी जस्तो हरूवा जन्ताबाट तिरस्कृत नेताको अन्तरबार्ता लियेर समय बर्बाद गर्नुको तुक छैन।पत्रकार ज्यु उहाकै पार्टीकै भये पनि जननिर्वाचित नेतालाइ बोलायेर समसामयिक बिसयमा छलफल गर्नुस।
@shantikafle2393
@shantikafle2393 Ай бұрын
No vote ko prabadhan bare pani sonde ho ki jibara ram jee.
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv Ай бұрын
माथिल्लो सदन तल्लो सदन गरेर १०३ भन्दा माथि राख्न मिल्दैन। सांसद संख्या त्यो पनि प्रत्यक्ष निर्वाचित र यी व्यक्तिले मन्त्री बनाउनु हुँदैन पार्टी पनि फुट्दैन सरकार पनि अस्थिर हुँदैन जुन ठूलो पार्टी हुन्छ उसले विज्ञ टोली राखेर मन्त्री बनाउँछ। संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ। प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा मन्त्रीहरू नियुक्त गर्छ। गैर सांसदलाई यसरी संविधान संशोधन गरियो भने पार्टीले आफ्नो नीति कार्यक्रमहरू स्वस्थ रुपमा सञ्चालन गर्न सक्छ।
@padamp.dhakal7211
@padamp.dhakal7211 Ай бұрын
20% थ्रेश होल्ड राख्नु पर्छ
@meghukandel2076
@meghukandel2076 Ай бұрын
संविधान परिमार्जन आवश्यक छ।
@gosmanshrestha3532
@gosmanshrestha3532 Ай бұрын
थ्रेस hold को कुनै अर्थ छ र ? माकुनेको थ्रेस होल्ड पुगेको छैन । के उनिहरु साम्सद हैनन ।?
@damodargnawali582
@damodargnawali582 Ай бұрын
काङ्ग्रेस र एमालेसँग दलाली गरेर सत्ताकाे माेलमाेलाई गरि निरन्तर सत्ताकाे स्वादलिइ रहने भ्रष्ट प्रवृत्तिकाे अन्तकाे लागि निर्वाचन प्रणालीमा सुधार गर्न जरुरी छ ।
@devrajjoshi9236
@devrajjoshi9236 Ай бұрын
२०४६ काे परिवर्तन मा यहाँ हरले स्वबिवेक स्वधर्म , स्वबिचार काे प्रयाेग गरेर केहिहदसम्म सन्तुलित प्रणाली बनाउनु भएको थियाे। तर २०६३ पछिकाे कथित गणतान्त्रिक परिवर्तन सिधै बिदेशी हस्तक्षेप बाट निर्देशित थियाे नेता दास र भेडा भए । सद्बुद्धि पलाअाेस।
@binodkhulal
@binodkhulal Ай бұрын
९% थ्रेसहोल्ड हुनु आबश्यक छ, कुनै जाच पास गर्न ३२ % चाहिन्छ तर साम्सद हुन ३% वाहियात हो यो, त्यसैले यि बिसय कम्तिमा यत्ति संसोधन गर्न आबश्यक थ्रेसहोल्ड =९% प्रतिनिधिसभा:प्रत्यक्ष भित्र समानुपातिक रास्ट्रय सभा: पुर्ण समानुपातिक उपराष्टपति : रास्ट्रय सभा अध्यक्ष उपसभामुख : सबै प्रदेश प्रमुख स्थानिय निकाय र प्रदेश संख्या घटाउने
@kamalgnyawali1960
@kamalgnyawali1960 Ай бұрын
ब्याक्ती होइन सस्था बलियो हुन जरुरी छ तेसैले 10% राख्नु पर्छ
@RaviKant-fz3ho
@RaviKant-fz3ho Ай бұрын
यो मुलाले भनेर हुन्छ।
@user-ug4im2dy9t
@user-ug4im2dy9t Ай бұрын
यि फटाहाहरुले डिजाइन गरिदिएको दुईदले मनोमानीमा हामी नेपाली बस्‍नु पर्ने? कदापि मान्य छैन!
@user-cr4gk2ht1z
@user-cr4gk2ht1z Ай бұрын
Jun din hamro ba kp ba ko mertu hunex..amaleya cidieyo..
@user-bw6if5so1s
@user-bw6if5so1s Ай бұрын
साना दल पनि ठुलो बन्ने सुकर्मकाे सुरुवात गरन थ्रेसहाेल्ड सङ्ग किन डराकाे ? अर्काे समय चुनाव आईहाल्छ । हामिलाई स्थाईत्व चाहिएकाे छ जाे सुकै दलकाे हाेस ।
@binodkhulal
@binodkhulal Ай бұрын
कुनै जाच पास गर्न ३२% चाहिन्छ साम्सद हुन ३% यस्तो हावादारी हटाउनै पर्छ!!
@prakashbhattarai177
@prakashbhattarai177 Ай бұрын
जनताले प्रतक्ष् निर्वाचित कार्यकारी किन गर्न नस्क्ने??
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
गफाडी हरु दुइतिहाइ एक्लै पार्टीको हुदा खुल्क्युआयौ अहिले भ्रष्टाचार तस्कर दलाल माफिया जोगाउन बनेको हो यो अवस्था ।
@rajendraaryal2647
@rajendraaryal2647 Ай бұрын
Jyada khokyo ahileko pusta timra tarikale hiddainan bharmma narhe hunchha, sadyentra dherai din chldaina.
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
देश दुर्घटना तिर लादै छ बिस्तारै
@meghbhatta6161
@meghbhatta6161 Ай бұрын
देश र जनताका लागि काम गर्ने लाइ केहिले पनि रोक्दैन तर दलाल ,भ्रष्ट हरुले बाहाना बनाएर बस्छ।
@abhimanbista9635
@abhimanbista9635 Ай бұрын
अना याे एमालेकाे बहुदलिय जनबाद toilet मा हालेछन बुढाले ।
@binodkhulal
@binodkhulal Ай бұрын
जनताले नचाहे , एमाले लाई नै थ्रेसहोल्ड न दिदा हुन्छ , तर ९% हुनै पर्छ !
@somlama4436
@somlama4436 Ай бұрын
कसरी स्थायित्यो भन्ने?ओलि 2 साल,सेरे 1/2 भन्नेअनी स्थायित्व भन्न मिल्छ?यो सब जन्ता लाई भ्रम पार्ने कुरा हो,भ्रष्टाचार मिलाउने समीकरण भन्न किन सकिन्न?
@bishwoshrestha4562
@bishwoshrestha4562 Ай бұрын
जन्ताले राम्रो सङ्ग बुझेको छ हेरेको पनि छ्। आफ्नो अनुकुल ब्याख्या।😂😂😂
@xexe3710
@xexe3710 Ай бұрын
जति गफ लायनी इगो साचेर मिलेको हो कोले था न पाको होर??? अनि आफुले गरि खाने भाडो हराउछकी भन्ने डरले मिलेको।
@JayaRamKhatri-ic8od
@JayaRamKhatri-ic8od Ай бұрын
कि प्रसन होइन कु प्रसन कु पात्र हो यो
@sarojdevkota4134
@sarojdevkota4134 Ай бұрын
हाल को दोस्रो पुस्तामा सबै भन्दा बिचार स्पष्ट अध्यन गर्ने नेता
@user-qm6gs4hx9p
@user-qm6gs4hx9p Ай бұрын
उपनेतालाइ मुख्यमन्त्री गलत ।
@KokoOi-s9d
@KokoOi-s9d Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@tekkarki8900
@tekkarki8900 Ай бұрын
Yo byawastha ra sambidhan nepallai samapta parne uddheshya ra niyatle lyaiyekale ra ahile sambidhan samsodhan garne pani teenai niyat kharab bhayeka nepal ra nepalika param satru bhayekale yo smbidhan samsodhan garda ajha badhi ghatak ra binashak hunxa bhanne aam nepali janatako bujhai/thammyai xa... Mahodaye S. Pokhrel ji yeenka malik ra bhai bhardaar ta bhrastachar, taskari ra rastraghatma jhan sabai bhanda agadinai dekhinuhunxa bhanne pani aam nepali janatako bujhaixa..
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Ай бұрын
२०४७ सालमा २०५६ मा २०६२/६३ को शान्ति प्रकृया प्राप्ति पछि २०६४ को चुनाबमा काङ्ग्रेस एमाले संगै सरकारमा रहेर चुनाबमा प्रतिष्पर्धा गरेकै होनी । ८४ मा हुने चुनाबमा पनि सरकारमा संगै रहेर चुनाबमा प्रतिष्पर्धा गर्दा के को अचम्म ?
@shalikkhadka
@shalikkhadka Ай бұрын
एमाले र काग्रेस पाटी रहे सम्म देश बिकास हुदैन ।
@bideybikrammalla5057
@bideybikrammalla5057 Ай бұрын
Kati Guff Deanchau Ho?? Aba Ta Narga Ma ne Thau Chaina Teme Haru Ko Lagi...
@chatrashreta8440
@chatrashreta8440 Ай бұрын
ए !एमालेका झोले २०४६ सालदेखि के गरिस? राजाले जोडको सबै सम्पत्ति बेचेर खाइस? अब के के खाने हो ? हामीले पनि देखिएला। हो यो वक्ता अमेरिकन हो।
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt Ай бұрын
Timi pani Lato jasto Kura Nagara , yedi yemale 46 dekhi Galat thiye bhane aajako samaye ma 5 dal gathabandhan Garda pani kasari popular vot ma number 1 bhayo ?
@pankajkhadka6589
@pankajkhadka6589 Ай бұрын
Hareko manxeko guf nai dherai.timro ni asali anuhar lumbinima dekhiyo.
@haripoudel6798
@haripoudel6798 Ай бұрын
ऊखानेको गू खाने पात्रको हावा विश्लेषण, ज्वलन्त रूपमा रहेको भ्रष्टचारको बिषयलाई विषयअन्तर गर्ने र २०८४ सम्म भने पनि लूटी खाने दाऊ|
@narguragai2663
@narguragai2663 Ай бұрын
Vrastachari ko game pan ho no body vote for two party congress and amale
@omkumarbamjan
@omkumarbamjan Ай бұрын
10% threshold compulsory garnu parxa.
@tulbahadurthapa5598
@tulbahadurthapa5598 Ай бұрын
याे सिखण्डी बिदेशीले पालेका बाेलिकाे ठेगान नभएकाे खेताला उसैले फुटाउने उसैले जाेड्ने जे भन्न लगायाे त्यै बाेल्ने लुटेरालाई थु.......अन्तर्वार्ता
@shivakumarrai9027
@shivakumarrai9027 Ай бұрын
के को थेर्स होला कुरा ? प्रतक्क्ष निर्बाचित राष्ट्रपति प्रणाली वा प्रधान मन्त्रि निर्बाचित प्रणाली जादा भैगोत ? संसद मन्त्रि बन्न नपाउने प्रणालीमा जादा ५ बर्ष स्थाई सरकार बन्छ ?
@yamshrestha1501
@yamshrestha1501 Ай бұрын
Jasle aaj samma euta kunai pani election aafno balbutto ma jitna sakeko xaina uslenai 2 party system.congress sanga party ekata garera aba aaune election lade vaigo ni
@yamshrestha1501
@yamshrestha1501 Ай бұрын
I
@saruadhikari9080
@saruadhikari9080 Ай бұрын
भ्रष्टाचारको नाइके
@JM-rc5xv
@JM-rc5xv Ай бұрын
के छ प्रमाण?
@tekkarki8900
@tekkarki8900 Ай бұрын
Yo amale congress ko gathabadhan ra yesbata hune garine sambidhan samsodhan lagayet sabai karma haru yee bhatuwaharu ko gidibata hoina yeenka malikko yojanama bhayeko ra hundaixa bhanne aam nepali janatale bujheka xan.. tesaile yedi yo sambidhan samsodhan bhayo bhane nepal ra nepalika lagi jhanai badhi ghatak/binasahak hunxa..
@gyanendrarai8709
@gyanendrarai8709 Ай бұрын
यो शंकरले युरोपको जस्तो कुरागर्यो तर तिहिाका नेताहरूले हामिले जस्तो भ्रष्टचार गर्दैन र त्यांहा प्रगतिभएकाछन् किनभनेको…,
@binodkhulal
@binodkhulal Ай бұрын
भ्रष्टाचार चिन मा पनि भको छ हौ बरु यहा कारबाही हुन्छ , काग्रेस एमाले जित्नै पर्छ भन्ने हैन तर ९% थ्रेसहोल्ड हुनै पर्छ!!!
@SuryaGurung-xc7rv
@SuryaGurung-xc7rv Ай бұрын
Threshhold badunu parcha...Tara samsad pani gataunu parcha..pradesh hataunu parcha
@user-bo2tj1do1k
@user-bo2tj1do1k Ай бұрын
हावा गफ नगर ब्वासो शकर
@sunilpunk5574
@sunilpunk5574 Ай бұрын
10 % threshold hunuparxa.
@meghnathphuyal9259
@meghnathphuyal9259 Ай бұрын
भ्रष्ट हरु बाच्ने खेल हो
@yoddha1344
@yoddha1344 Ай бұрын
बोल्न लाई मात्र प्रस्त बक्ता छन सन्कर पोख्रेक इनि मा राम्रो ग्यात छ कि गल्ती नि कसरी लुकाउने भन्ने मा
@binaymoktan8302
@binaymoktan8302 Ай бұрын
१०%थ्रेसहोल्ड राखेर अरु सकाउछु भन्दा आफुहरु नै खाल्टोमा पर्ला
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 54 МЛН
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН