२६ वर्षमै श्रीमान् गुमाएकी सरस्वतीले जिन्दगीलाई यसरी चम्काईन् | Saraswati Timilsina | Forsee

  Рет қаралды 804,875

For See Network

For See Network

Күн бұрын

Пікірлер: 924
@ForSeeNetwork
@ForSeeNetwork 5 жыл бұрын
Please Like, Comment and Share this Video!!!
@shantigunmi9297
@shantigunmi9297 5 жыл бұрын
Derai ramro lageyo yo video
@harirai5395
@harirai5395 5 жыл бұрын
मनछुने कुरा कुराकानी नारिमा भएकाे अाट यतिकाे हुनु परछ।
@sayarakafle650
@sayarakafle650 5 жыл бұрын
@@harirai5395 M
@tarabayilkotitarabayilkoti8016
@tarabayilkotitarabayilkoti8016 5 жыл бұрын
For See Network महनेती महीला
@Ayanshjaaa
@Ayanshjaaa 5 жыл бұрын
सलाम छ आमा हजुरलाई
@RamPrasadKhanal
@RamPrasadKhanal 5 жыл бұрын
सरस्वती तिमिल्सिना एक बहादुर, साहसी, सबै महिला र समाजको लागि प्रेरणा हुन । उनको शाहसको म खुलेर प्रशँसा गर्दछु । सबै महिलाले उनिबाट धेरै कुरा सिक्न सक्छन । सलाम सरु बहिनी ।
@tulaslamichhane1763
@tulaslamichhane1763 5 жыл бұрын
Proud of you Didi
@shusilkhatri9003
@shusilkhatri9003 5 жыл бұрын
रामप्रसाद दाजु हजुर र भाउजू लाई धेरै याद गरिरहनु भएको छ दिदी ले
@bairagipushparaj8018
@bairagipushparaj8018 5 жыл бұрын
100%rite
@anitashrestha566
@anitashrestha566 5 жыл бұрын
Tapai ko ra mero kahani yutai rahe6 Tara maile pani haresa khayna khusilai aggamal garera jiwon agadi banairahechhu
@Rajan-gv4lj
@Rajan-gv4lj 5 жыл бұрын
राम प्रसाद दाजु तपाई लाई म एक नेपाली लोक दोहोरिको सस्तापक को रुपमा चिन्छु त्यतिबेला नेपाल टेलिभिजन मा आउने सायद प्रत्यक बिहिबार होला बेलुकी 7:15 को कार्यक्रम को नियमित दर्शक थिए।नमन गर्न चाहे हजुर लाई दाजु
@surangicom8732
@surangicom8732 5 жыл бұрын
छोरा मान्छे भए छवि ओझा ले झै आधा दर्जन पुर्‍याउन सक्थ्यो तर छोरी मान्छे नभएर एक सच्चा आमा भएर बाबुलाई राम्रो बाटो देखाउनु भएछ सलुट छ आमालाई
@Table_person
@Table_person 5 жыл бұрын
Well said hajur ama vaneko amaho baule ta ama marepachi ghat bata fharkine belama daya baya kohi aimai chan ki malai hune vanera herna thalcha adhikamsa purus haru lagu hune kura
@Kaphiya_Magar
@Kaphiya_Magar 5 жыл бұрын
Ravi lamichhane ne vana ka jatha ho
@surangicom8732
@surangicom8732 5 жыл бұрын
@@Kaphiya_Magar कुरो अलि बुझिन नि
@ramkajirai9843
@ramkajirai9843 4 жыл бұрын
Wow
@barshagurung1503
@barshagurung1503 4 жыл бұрын
सहि भन्नु भो
@susmaraitharu4460
@susmaraitharu4460 4 жыл бұрын
मैले धेरै जनाको इन्टरभिउ हेरिसकेको छु तर तपाई जस्तो अति नै सङ्घर्ष खेपेर अघि बढ्ने कमै छन् ।तपाई अति नै साहसि एक असली आमा हुनुहुन्छ ।
@dharmagurung2702
@dharmagurung2702 Жыл бұрын
सरस्वती तिमिल्सिना एक बहादुर, साहसी, सबै महिला र समाजको लागि प्रेरणा हुन । उनको शाहसको म खुलेर प्रशँसा गर्दछु । सबै महिलाले उनिबाट धेरै कुरा सिक्न सक्छन । सलाम सरु बहिनी le gareeko karye ekddam ramro chha.
@riyathapa772
@riyathapa772 5 жыл бұрын
मन छोयो एकदमै आशु नै झर्यो 😢😢
@rabindrakarkee5095
@rabindrakarkee5095 5 жыл бұрын
कस्तो पिडादायिक कथा तर प्रेरणादायी जीवन । यस्तो स्वाभिमानी आमा नै हुन असलि भगवान भनेको। खुसी रहनुस दिदी तपाईं प्रेरणाको स्रोत हो धेरैको लागि ।।
@homgurung8885
@homgurung8885 5 жыл бұрын
एक्दमै मिठो र प्रेरणादायक सम्बाद, सबैका लागि अतिनै उर्जा दिने जिवनी कथा। आम भनेको यस्तोपो आम💖👏👏👏
@parbatigiri2096
@parbatigiri2096 5 жыл бұрын
उहाँ त हाम्रो principle म्याम हो..18 महिना उहाँ सङ बस्न पाइयो।।। पढाई सकियको धेरै पछी उहाँलाई यहाँ देखदा धेरै खुशी लाग्यो।। miss u mam😍😍
@shepharraiofficealyoutubechann
@shepharraiofficealyoutubechann 5 жыл бұрын
Parbati giri ❤️
@shantakhanal8280
@shantakhanal8280 4 жыл бұрын
Aatia nai ramri mam g
@bompun9433
@bompun9433 4 жыл бұрын
my fabret mam parbati pun ma
@usharai4919
@usharai4919 5 жыл бұрын
आदरणीय पुजनीय आमा सादर नमन नारी हरूको लागि प्रेरणा दायक तपाई को मेसेज ले खुशी पनि लाग्यो र भाबुक पनि भए 👍
@inadbahadurbista9642
@inadbahadurbista9642 3 жыл бұрын
If cell is
@khadgaghimire5077
@khadgaghimire5077 5 жыл бұрын
यो अन्तरबार्ता हेर्दाहेर्दै आँसु थाम्नै सकियन । इस्वर ले उहाँ हरु सबैलाई खुसी राखोस ! अथक संघर्स को कथा हो यो ।
@shovagurung3212
@shovagurung3212 5 жыл бұрын
कस्तो राम्रो कति साहसी कति प्रेणदयक अन्तरवार्ता 👏👌👍
@bhumikadahal4573
@bhumikadahal4573 5 жыл бұрын
Even my dad died when i was 14 months and my mum was 22 years . .... she lost her life partner . But today she is here with me and making me to study CA ...... i m thankful towards those mamu . They r really great
@prakritikhadka5320
@prakritikhadka5320 3 жыл бұрын
Same here My brother and me I am nurse and my brother is doing engineering and we are so so proud of her
@keshab170
@keshab170 5 жыл бұрын
अति मार्मिक कथा सबैले पाठ सिकेर आफ्नो भबिस्यलाई अध्यारो बाट उज्यालो तर्फ लैजानको लागि प्रेरणा मिल्ने बास्तबिक कथा ।
@lilabahadursinghthakuri3239
@lilabahadursinghthakuri3239 3 жыл бұрын
नारी महान हुन्छन् भनिन्छ ,त्यस मध्ये को महा महान नारी हजुरलाइ पाए ।सलाम 🙏🙏🙏🙏🙏🙏🙏
@DavilBrg
@DavilBrg 5 жыл бұрын
नारीमा हूनपनें अनूसासन उहॉ संग छ हामी सबै नारीमा तो अनूसासन हून आवशेकछ
@kalpanabasanti4232
@kalpanabasanti4232 5 жыл бұрын
आसु नाई अयो अन्ती
@punamthapa1334
@punamthapa1334 4 жыл бұрын
Really I can't stop my tear
@dillirampaudel5499
@dillirampaudel5499 5 жыл бұрын
दिज्यू नमस्कार,,,,,, You are the great inspiration of our Nepalese Society....
@raibijayofficial
@raibijayofficial 3 жыл бұрын
एदमै हिमत भएको आदर्श नारि हो असल नारि र असल आमा र असल छोरी असल श्रीमती समाजको असल टिचर तपाईं बाट सबैले तपाईं बाट असल कुरा सिकीरहेको छ
@sharmilamalla6615
@sharmilamalla6615 5 ай бұрын
कति धेरै राम्रो अन्तरवार्ता। धेरै मान्छेलाई प्रेरणा बन्न सक्नुहुन्छ उहाँ सतत नमन।।
@sagarpandey2807
@sagarpandey2807 4 жыл бұрын
एक संघर्सशिल, साहसि, महान महिला यहाँको अनतरबार्ता हेर्दैगर्दा मेरो आखाबाट आसु बगिरहेको थियो। यसरी अगाडि बढ्दै गर्नुहोस।
@kamalkhanal1583
@kamalkhanal1583 3 жыл бұрын
तपाईंको अन्तरवार्ताले अत्यन्तै मन छाेयाे
@jhalakacharya8196
@jhalakacharya8196 4 жыл бұрын
याे कार्यक्रम हेर्न सधै लापरवाही गरे मैले।तर अाज हेरे ।प्रेरणाकाे श्राेतकाे खानी रहेछ।सुनौ सुनौ र हेरीरहौ जस्ताे रहेछ।महान् महिला हुनुहुँदाेरहेछ।धन्यवाद तपाईकाे त्याग र परिश्रमलाई।
@shambhubasnet1311
@shambhubasnet1311 5 жыл бұрын
यो कार्यक्रमको शुरू देखीको भागहरू हेरी रहन्छु सबै भन्दा मन छोयो आमा र नारीका संपूर्ण रस,साध्य,साधना र शब्दहरू ज्यादै ओजीलो भावानात्मक, यो अन्तरबार्तामा प्रयोग भएका शब्दहरू असाध्य मार्मीक लाग्यो। यो बार्ता जीवन ज्यूनकालागी ठूलो पुस्तक हो,बिभेदपूर्ण सामाजिक ब्यबहार अन्य होस।
@gayatribhattarai7417
@gayatribhattarai7417 5 жыл бұрын
40:30 Time hearttouching line
@tseringsherpa2385
@tseringsherpa2385 4 жыл бұрын
एकदमै मन छोयो । आसु पनि आयो ।
@nimrajawsbhandari8847
@nimrajawsbhandari8847 5 жыл бұрын
सन्तान को सुख मा रमाउछिन आमा । माया र ममता को खानि हो आमा ।। आफु सबै रितिएर सन्तान का लागि । आफ्नै रगत चुसाएर आनन्द मान्छिन आमा ।😘 ( तपाई को जिबनकथाले अरु ले केही जानुजरुरीछ)
@sonykhadka4847
@sonykhadka4847 5 жыл бұрын
Said kuro bro
@kalashabhandari2415
@kalashabhandari2415 3 жыл бұрын
वास्तविक पत्रकार यी हुन जसले प्रेरणादायी स्रोत का खानी बाहिर ल्याउछ र अरुलाई बाच्न मार्गदर्शन दिन्छन् । दिदी तपाईं को आगामी दिन सुभरहोस म तपाईंको साथमा छु । तपाईं को यो दुख मेरि आमा ले भोकेको र हामिपनी सङ्रसको बोटोमै छौ । झन यस्तो उर्जा दिनुभयको मा हिर्दयको माझ देखि धन्यवाद व्यक्त गर्दछु । साथै पत्रकार दिदी लाई पनि ।।।।💕💕💕💕💕💕💕
@santabir6300
@santabir6300 5 жыл бұрын
हजुरको जिवनकथामा समाजिकरुपान्तरणको उज्यलो सन्देशउधारणिय पाईयो मुसाको कथालेमनछोयो सलाम डाक्टर सहेब साथैमिडियलाई
@udaybudhathoki7
@udaybudhathoki7 3 жыл бұрын
दायित्व र अग्रसरतामा समर्पित साथै आन्तरिकपिडामयी,साहसिक र प्रेरणामय अन्तर्वाता झनै पत्रकारिता बिबेक,सरल,शालीन,सभ्य र मनोबैज्ञानिक एवं मनोदशा शैलिबाट।
@sumikarki7540
@sumikarki7540 5 жыл бұрын
Tapaiko katha suner malai ni kehi garn sakxu vanne aata aayo thanks didi😍
@sunitathapamagar2741
@sunitathapamagar2741 4 жыл бұрын
I just found this video today .Your beautiful , open and energetic mind ,your struggles is unjudgable mam,hats off.The video has really inspired me .madam को र मेरो लाईफ स्टोरी केही कुराहरू मिल्दोजुल्दो रहेछ।मलाई पनि मेरा ती पहिला बितेका दिनहरूको सम्झना सँगै हरेक सास,हरेक पल अनि ती समुन्द्र भन्दा नी विशाल क्षण ,ती दुःख हरुमा पुगेछु।हजूर जस्तो आमालाई एकदमै भित्री हृदयदेखि नै हार्दिक कोटी कोटी नमन्।।I really appreciate your words , your struggles and many more.Thankyou For See.com for this interview and huge respect from the nursing student from KUSMS mam.
@tikaramsenchury7053
@tikaramsenchury7053 5 жыл бұрын
सरस्वती जि को कुरा सुनेर मेरो मन छोयो।तर उहाँ को संघर्ष अनि साहस देखेर अरु महिला दिदी बहिनी हरुले पनि पाठ सिक्नु होला
@rajanparajuli8305
@rajanparajuli8305 4 жыл бұрын
तपाई को हिम्मत र आट र भरोसा लाई सलाम छ
@AaAa-lx2te
@AaAa-lx2te 5 жыл бұрын
कति राम्रो बाेल्नुभए अाफु पिरा लुकाएर पनि हजुरकाे जय हाेस
@hiraghimire6039
@hiraghimire6039 3 жыл бұрын
हजुरको अन्तर्वार्ता सुन्दा त भावुक भएँ हजुरले बाबू सम्झिएर रुँदा त मेरो आँखामा आँसु रोकिएनन ह्जुरलाई सम्मान छ
@dorjeetamang1230
@dorjeetamang1230 5 жыл бұрын
Braveheart lady! Intelligent! Quite responsible towards her family. Great sacrifice! What a expression of every tide & ebb of her life! My great salute!
@bishwanathyogi6130
@bishwanathyogi6130 4 жыл бұрын
अामा शब्द त्यत्तिकै भनेकाे हाेईन । दिदी हजुरकाे अन्तरवार्ता हेर्दै जादा पटक पटक अाँसु झर्याे, संघर्ष नै जीवन हाे, अध्याराे पछि उज्यालाे अाउछ त्यस्तै तपाँईकाे जिवनमा अब उज्यालाे अाएकाे छ । जिवनमा अझै सफल वनाेस शुभकामना ।
@er.rabinghimire3691
@er.rabinghimire3691 5 жыл бұрын
तपाईं प्रेरणाको स्रोत हो धेरैको लागि
@rajkumaripun3874
@rajkumaripun3874 5 жыл бұрын
सलुत छ दिदी हजुरलाई कति मिथो बोल्नु भयको र कति सहन सिल्ता र क्षमता बान भयको महॉ नारी हरुको काहॉनी सुनेर ऑसु नै झरेको पत्तै पायन !
@raimenuka1921
@raimenuka1921 5 жыл бұрын
दिज्यु हजुरको कथामा धेरै धेरै प्रेरणा मिलेको छ हामिलाइ हजुरमा सम्मान र बाकि जिबनमा अझ सफलता मिलुन धेरै धेरै शुभकामना दिज्यु ।
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
शब्द र बोल्ने सैले नै एक फिल्म खेल्द सरा संसारको मन जित्न सक्ने एक कलाकार हुन जस्तो लगेयो उहाको जीवनसैली बुझ्न र सुन्न पाउदा खुशी लाग्यो आगामी दिनहरु यहाँको शुभ रहोस् हरेक पैलहरुमा कुनै ठेस नलगोस
@shusilkhatri9003
@shusilkhatri9003 5 жыл бұрын
जसरी ब्यतीगत जिवनमा सफल हुनुभयो हजुरको राजनीतिक जीवन पनि तेसै गरि नै सफल होस हजुर लाई धेरै धेरै शुभकामना दिदी
@harkarai4059
@harkarai4059 4 жыл бұрын
वास्तविक नारी आमा ..!. सलाम मेरो अन्तर हृदयको सिस..!
@jyapyanglama1412
@jyapyanglama1412 5 жыл бұрын
स्वरस्वति तिमीलसिनन तपाईंको सोच र भनाइ एकदम राम्रो
@Dikasharma12345
@Dikasharma12345 3 жыл бұрын
शक्ति शाली नारि ,तपाईकाे कुरा ज्यादै मन पर्याे नारिहरुलाई प्रेरणा दिने खाल्काे अनि तपाई लाई अाई पर्का समस्यार चुनाैति सुन्दा म कति राेए कति मेराे अाखामा अाशु थामिएन....तपाईं सच्चा अामा हाे तपाईलाई सलाेट गर्दछु
@saritapaudel8148
@saritapaudel8148 5 жыл бұрын
she is also as a social worker respected mum miss u and god bless u..
@aarjupun6675
@aarjupun6675 4 жыл бұрын
यकदमै मन छोयो मेम हजुरको कुरा १००:/:सहि छ भगवान सधैं यसरि नै साथ र साहश दिउन्।
@ganeshramprajapati3381
@ganeshramprajapati3381 3 жыл бұрын
सरस्वती जी तपाईमा यो समाजलाई परिवर्तन गर्न सक्ने सम्बाहकको मुहार देखें!!
@laxmighimire818
@laxmighimire818 3 жыл бұрын
saraswatiji hajurlai samman chha salut chha hajurma samaj pariwartan garna sakne sambahakko muhar dekhe agadi badnus abasya sath sahayog milnechha.
@ashokgadal9491
@ashokgadal9491 3 жыл бұрын
respect xa hajurlai dherai dherai शुझब तथा सल्लाह : Murali ko dhoon thulo vayo
@susanasanju
@susanasanju 5 жыл бұрын
Di hajurlai dekhda Khushi lagyo after 10 yrs. Always proud of u.
@prakashraaz1774
@prakashraaz1774 4 жыл бұрын
Dherai raamro pni laago. Saarai dukha pni laago .Tara dherai dherai dherai dhannybaad xa .badhaai xa hjur laai ...
@meerashrestha3716
@meerashrestha3716 5 жыл бұрын
जीवन भनेको एउटा इतिहास हो!अनि साच्चिकै स्त्री कहिले नि बिचारा हुदैनन् ।मन पर्यो हजुर को कुरा ।सबै स्त्रीहरु मा यो कुरा बुझ्न आबासेक छ।
@ambikaraut7714
@ambikaraut7714 4 жыл бұрын
🙏🙏🙏😭😭😭आमा मेरो जतै भाको रए छ हजुर कोनी
@saminalama1599
@saminalama1599 5 жыл бұрын
यति मीठो कुरामा नमिठो धुन ।
@poonambahying6780
@poonambahying6780 5 жыл бұрын
heart-touching,inspirational....,😔😔😔😔 couldn't control myself ,proud of her...... thank you for this incredible interview 🙏🙏
@bhajumanmalla4854
@bhajumanmalla4854 4 жыл бұрын
हजुर जस्तो नारी हाम्रो समाजकाे उदाहरणीय अामा प्रेरणा र जननी हुनुहुन्छ हजुर लाई हार्दिक नमन र सलाम जय हाेस्।
@तिम्रोसाथि-च2व
@तिम्रोसाथि-च2व 5 жыл бұрын
म हजुरको बोली सुनेर धेरै रोऐ मेरो चाँई अामा हुनुहुन्न कति टेन्सन्न भयो सानैमा अामा गुमाको पीडा मलाइ नि थाहा छ कति माहान हुनुहुदो रहेछ हजुर महिले अामा नभऐकोले अहिले सम्म दुख्ख गरिराख्नु परेको हजुरको ईन्टरभिउँ हेरेर धेरै अामाको याद अायो सदै खुसि रहनु होला है नमसकार गर्दछु🙏🙏🙏
@shivanisactivities4248
@shivanisactivities4248 5 жыл бұрын
क्षेत्रि शमिर same as me
@shivanisactivities4248
@shivanisactivities4248 5 жыл бұрын
😭😭😭😭
@तिम्रोसाथि-च2व
@तिम्रोसाथि-च2व 5 жыл бұрын
Yes🙏🙏
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 4 жыл бұрын
Beautiful ama
@nirurawat7944
@nirurawat7944 4 жыл бұрын
😢😭😭😭
@user-uk5ym8hv2t
@user-uk5ym8hv2t 5 жыл бұрын
Bolney kunai words nai aayena ... chup chap sundai basdai chu. Really very motivational and inspiring MaM.
@milansunar1619
@milansunar1619 5 жыл бұрын
धेरैधेरै बधाई छ दिदी हजुरलाई नारि भनेको यसता हुनुपरछ सायत हामरो नेपाल मा दिदी जसतै सोच अरूको भय नेपाल फरकहुनि थियहोला
@arjunpoudel2454
@arjunpoudel2454 5 жыл бұрын
पिडा साहश धैर्यता प्रति सलाम ,मन मा एक किसिमको मलाई पनि पिडा भयो, भाबी सफल जिबनको शुभकामना ,
@Okdharan
@Okdharan 5 жыл бұрын
भिरको काप फोरेर पनि उम्रीन्छ पिपल भने झै जुझारु तथा प्रगतिशिल बिचारले नै सबल र सफल हुनु भएको उदाहरण शायदै होला।
@harikashigurung5462
@harikashigurung5462 5 жыл бұрын
baini namaskar तपाईंले धेरै धेरै राम्रो गरेको रहेछ 🙏🙏🙏🙏🙏
@gangaramregmicreatchannel8581
@gangaramregmicreatchannel8581 5 жыл бұрын
साहसिक , संघर्षसिल सरस्वती तिमल्सेना दिदीलाई हार्दिकसम्मान गर्दछु ,जीवन अगाडी बढाउन ,सवैकी प्रेरणाकी श्रोत वहाँ वाट सिकौ र जीवन अगाडी वढाउ ।
@debikagurunq4044
@debikagurunq4044 4 жыл бұрын
आमा शब्द नै कति प्यारो हुन्छनी।।। सलुट।। छ हजुरलाई ❣👌🙏💜कति महान् हुनुहुन्छ ❣😍💕अनि बोली पनि त्यतिनै मीठो 🙏❣
@sujitathapa8908
@sujitathapa8908 3 жыл бұрын
हजुरको लागि जति सम्मान व्यक्त गर्दा पनि कम नै महशुस हुन्छ lots of love di❤️❤️❤️❤️
@Nicenepal13
@Nicenepal13 5 жыл бұрын
कति मीठो गरि बोल्नु भाको है
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
धन्यबाद सनसिल्ता हुन सके सन्सार जितिन्छ सहुनै सबैभन्दा ठुलो धन हो भगवान दाहिना रहुन
@bikashbasnet1027
@bikashbasnet1027 5 жыл бұрын
कति राम्रो कार्यक्रम सारै मेरो आखा रसायो सलुट छ नेपाल आमा लाई ।
@yuvahamal2192
@yuvahamal2192 3 жыл бұрын
हार्दिक नमन हजुरकाे साहश लाई ।
@gautambalaram3464
@gautambalaram3464 5 жыл бұрын
Saru dedi you are so smart n intelligent U tackle every painful event very strongly Lop you dear from rupa adhikari
@himashahi6379
@himashahi6379 4 жыл бұрын
धेरै मन छाेयाे दिदी हजुर काे कुरा ले
@ashakajimanandhar7251
@ashakajimanandhar7251 5 жыл бұрын
yaaak dam ramro program thanks
@bimalathapa1924
@bimalathapa1924 5 жыл бұрын
दिदी हजुरकाे याे यथार्थले म धेरै ईस्तब्ध बने हजुरकाे याे अाट र साहसलाई यकदम सलाेट गर्छु । सस्तैछ मानिसकाे जीबनचक्र मिलन बिछाेड अासु हासाे लगायत सबै कुराकाे समयछ यस्लाई कसैले राेक्न छेक्न सकदैन।💟💖💕💔💓
@mr.thakuri7960
@mr.thakuri7960 5 жыл бұрын
एउटा मन छुने -खेस्रा -- मामु त्यो आकासको तारा मध्ये हाम्रो बाबा कुन हो, मन र तन सगै रोंयो,,,,
@sabinabista407
@sabinabista407 5 жыл бұрын
सानाे कुराले पनि हजुरकाे मन नदुखाेस बाबूहरू बाट
@Shantapunmagar
@Shantapunmagar 5 жыл бұрын
Sahi kura yestai bhayo malai pani
@laxmeechannel9981
@laxmeechannel9981 5 жыл бұрын
Sayed dherai ko jahryo aasu yo line le😢😢😢
@riteshrana3424
@riteshrana3424 4 жыл бұрын
Man xoyo hjrko kurale
@dikshadawadi8913
@dikshadawadi8913 4 жыл бұрын
Sarai mitho anterbarta di jaya nepal
@jharanakunwar3928
@jharanakunwar3928 4 жыл бұрын
असल र सफल नारी हजुर.. हजुरलाई म मन बाट नै सम्मान गर्छु म्याम 🙏🙏
@durgamallashah2127
@durgamallashah2127 5 жыл бұрын
Harek safal Byakti ko paxadi anekau dukha ani sangharsha hunxan vanne jiudo udaharan uha hununxa !uha ra Ma ekai thau ko ani Kati paye thau ma sngai pani vaye hula mero najar ma uha Ali chhuchi typko najar le herthe but aja yo intervew herera aasu rokiyena ! You r great mam 🙏
@devipaudel4968
@devipaudel4968 4 жыл бұрын
धनयेवाद हजुर दिदी अातमवल साहासि र समाज सेवा काे लागि
@sandhyak.c.4897
@sandhyak.c.4897 5 жыл бұрын
कति महान,कति सहनसिल अनि कति साहसी मन थाम्नै सकिन पुरै भिडियो हेर्नै सकिन लब यु दि😍😍
@indiraneupane7263
@indiraneupane7263 5 жыл бұрын
कति साहासि
@rajkumarrajdharcc898
@rajkumarrajdharcc898 5 жыл бұрын
Tapai man nare hunuxa madam
@mitarai4
@mitarai4 3 жыл бұрын
Sarai bhabuk banayo tapaiko kura sunera. Jati bhannu sajilo chha tara bhogai dherai garho chha saraswoti jee tapai lai salam garchhu.
@melissamalla8956
@melissamalla8956 5 жыл бұрын
Heart touching and really an inspirational interview D.
@purnimaadhikari8996
@purnimaadhikari8996 4 жыл бұрын
जस्तो नाम त्यस्तै बोली,स्वभाव,अनि मान्छे... सलाम छ हजुरलाइ
@rekhakunwar11
@rekhakunwar11 5 жыл бұрын
Always inspired by you aunty whatever you doing we always feel good lot's of love and support ..god bless you Sarswati aunty !!
@kamalagc1931
@kamalagc1931 3 жыл бұрын
सरस्वती म्याम एक साहसिक बहादुर महिला हुनुहुदो रहेछ, खुसी लाग्यो,भाबुक भए , उत्साहित हौसला प्रदान गर्ने शक्ति दिमे अन्तर्वार्ता हेरे यस बाट शिक्षा लिनु पर्छ मेरो बिचारमा ।
@sulavshrestha5583
@sulavshrestha5583 5 жыл бұрын
मन छोयो दिदी को कुरा ले
@humgurung7361
@humgurung7361 4 жыл бұрын
सरस्वती ज्यु को हारेक भनाइ ,बोलाइ प्रेरणादायी छ ,आम दिदीबहिनी हरुले हेर्नुपर्ने अत्यन्तै जरुरी लाग्छ मलाई ,म पनि यो एकल महिला ,बिधुवा भन्ने शब्दको घोर बिरोध गर्ने मान्छे हुँ त्यसैले सेतो कपडा लगाएर उसको माथि गर्ने विभेद झन् ठुलो अपराधी हारु हुन् ,यस्ता यस्तै कुसंस्कार लाई निर्मुल पार्नुपर्ने अति जरुरी छ ।
@Shantapunmagar
@Shantapunmagar 5 жыл бұрын
Wowww saru mam U r really great Really nurse le dherai kura sacrifice garnu parx Wowww really u r great mam no word to say
@Umadevikhanal
@Umadevikhanal 3 жыл бұрын
दिदि मेरो प्रेरणा को स्रोत हो जुन दिन भेटे तेहि दिन देखि ।
@purnanepali6146
@purnanepali6146 3 жыл бұрын
पोइला हिड्ने महिलाले यो भिदियो हेर्नु अनि पाठ सिक्नु
@sarasdhakal9702
@sarasdhakal9702 4 жыл бұрын
स्तब्ध भय ! सलाम छ महान आमा लाई
@chutari
@chutari 5 жыл бұрын
Wowowowww असाधै मार्मिक,शिक्षा मुलक,मेसेजमुलक दुख र सुख सब्बैकिसिमको सम्बाद सुन हेर्न पाइयो अतिनै खुशिपनिलाग्यो दुखपनिलाग्यो🎼🙋‍♀️🌺🇳🇵🙋‍♂️🇳🇵🇳🇵👍️😍सायद हुनसक्छ देखेकोले हुदैनरे लेखेकै हुनपर्छरे तेस्तै भएकोहोला आगामी दिनहरु अझ राम्रो हुदैजाओस 🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipendramagar3547
@dipendramagar3547 3 жыл бұрын
मैले अहिले सम्म हरेकको कुरा सुने तर उहा जस्तो हिम्मत भाकी उहाको जस्तो पोजिटिभ सोच अनि उहको जस्तो संघर्ष उहाँको जस्तो भोगाई र उहाको जस्तो मीठो सुझाब सल्लाह अर्ति उपदेश दिने आमा सारा नेपालिको आमा हुनु हुन्छ यस्ती आमा अफ्नो ब्यक्तिगत आमा को रुपमा पाउने ती भाग्यमानी छोराहरु संसारकै खुसी र सुखी अनि सम्पुर्ण भको छोराहरु हुन
@purnagurung7436
@purnagurung7436 5 жыл бұрын
Very strong woman who has true heart and inspire herself with the situation around the society....salute you!!
@amritbudhathoki5518
@amritbudhathoki5518 5 жыл бұрын
हजुरको जिन्दगी को भोगाइ र आफ्नो सन्तान प्रतिको ममता को लागि नमन गर्न चाहन्छु
@raweenkharel1935
@raweenkharel1935 5 жыл бұрын
sarae garo vayo herna .uha ko awaj sunna..salam xa didi lae kunae din vete vane hat ma dhogna man lagyo. Saro ramro ani sahashi mahila.feri pani salam xa didi hajur
@raimalikram4882
@raimalikram4882 4 жыл бұрын
बहिनीकाे जीवन कथा र भन्ने शैलीकाे कमालले भावुक बनायाे। बहिनीका साहस, निडरता, परश्रम र लगनशीलता सबैलाई उत्प्रेरणा मिल्नेछ भन्ने लागेकाे छ।
@JANAKI-kv2jj
@JANAKI-kv2jj 5 жыл бұрын
एक पटक प्रत्यक्ष भेट्न पाए नी हुने झै लाग्यो ❤️❤️❤️❤️❤️ल यु आन्टी
@ntcncell5275
@ntcncell5275 4 жыл бұрын
Saraswoti myam ko kura le kasto aasu aayo. Ani kasto sahasi mahila wow 😘😘😍😍😘😘
@pragatirai7536
@pragatirai7536 5 жыл бұрын
U r a wounderful example of our society hats of to u madam.😍😍😍😍🙏🙏🙏🙏🙏
@gursineepabina2469
@gursineepabina2469 4 жыл бұрын
मन छाेयाे प्रेरणदाइ छ
@ashusingh3401
@ashusingh3401 5 жыл бұрын
Such a beautiful, talented and lovely lady.. you're very strong
@ranjumagar5059
@ranjumagar5059 5 жыл бұрын
no words lots of love nd respect♥️♥️♥️♥️
@sapnashrestha7800
@sapnashrestha7800 5 жыл бұрын
We can get a great inspiration from ur struggle ma'am... Love u alot.
@raithulung9372
@raithulung9372 3 жыл бұрын
Hajurko pragatiko suvakamana god bless u
@safalamagar4949
@safalamagar4949 5 жыл бұрын
हजुर र मेराे जीवन काहानि सेम रहेछ जीवन भनेको यस्तै रहेछ
RAM KRISHNA DHAKAL!! BISWA LIMBU PODCAST EPISODE 259
3:00:15
Biswa Limbu
Рет қаралды 79 М.
Walking on LEGO Be Like... #shorts #mingweirocks
00:41
mingweirocks
Рет қаралды 6 МЛН
Players vs Pitch 🤯
00:26
LE FOOT EN VIDÉO
Рет қаралды 112 МЛН
Ice Cream or Surprise Trip Around the World?
00:31
Hungry FAM
Рет қаралды 4,8 МЛН
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46
AWS Certified Cloud Practitioner Training 2020 - Full Course
3:58:01
freeCodeCamp.org
Рет қаралды 7 МЛН
Walking on LEGO Be Like... #shorts #mingweirocks
00:41
mingweirocks
Рет қаралды 6 МЛН