यो दर्दनाक घटना घटाउने मानवरुपी दानव जो सुकै होस् तत्काल छानबिन गरि दोषीलाई हदैसम्मको कारबाही होस् मृतक नानिहरुले न्याय पाउनुपर्छ र कहि कतैबाट दोषीलाई उम्काउने प्रयत्न गरिएमा तमाम नेपालीहरु हरेक कदममा आफु असुरक्षित रहेको महसुस गरि रहनेछन् तसर्थ दोषीलाई नउम्काइयोस् ।