३ वर्षका बच्चा हराए ! घरको गेटबाटै बच्चा गायब | बच्चालाई अपरण गरेर लगेको आसंका

  Рет қаралды 79,254

Mero Sathi TV

Mero Sathi TV

26 күн бұрын

३ वर्षका बच्चा हराए ! घरको गेटबाटै बच्चा गायब | बच्चालाई अपरण गरेर लगेको आसंका
Presenter : Suresh Sunar
Mero Sathi TV is the official KZbin channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on KZbin.
/ @merosathitvofficial
#कृपया_Like_Comment_र_Share_गरिदिनुहोला
For more videos Please visit:
Call Phone :- 061-552007,9804193093
Website :
www.merosathitv.com
सुचना विभाग : 2141/077-78
©Friends Online Pvt. Ltd
Registration No .186645

Пікірлер: 165
@saritamagar8430
@saritamagar8430 24 күн бұрын
खोइ बाबा आमा मा त्यति टेन्सन भाको जस्तो देखिएन त हामीले हेर्दा त छानबिन राम्रो सँग गरियोस् 🙏🙏
@Ynw-Sakcham_.
@Ynw-Sakcham_. 24 күн бұрын
Tapai ayera hernus na baba ama ko halat kasto xa ghar ma Ama ra baba runa ni saknu vaxaina Manxe vayera ali buddhi purayera bolnu na
@swstikamagar6934
@swstikamagar6934 24 күн бұрын
​@@Ynw-Sakcham_.Tei tw Ma pani vakhr gayr hererw aako 😢😢😢😢
@anusharai5985
@anusharai5985 24 күн бұрын
भन्न पाए भनेर प्याच्च नभन कुनै दिन तिम्रोमा पनि यस्तै दिन नाअवोस
@9double7
@9double7 22 күн бұрын
​@@swstikamagar6934 babu ko aphnai aama ho waha?
@RitaSharma-ns4vt
@RitaSharma-ns4vt 23 күн бұрын
कति पापी बाउआमा रहेछन् राक्षसहरु आफ्नो बच्चा रातिको समयमा त्यसरी बाहिर निस्किँदा पनि लापरवाही गर्ने बाउआमालाई पढा कारवाही होस्
@nirmalathakuri4067
@nirmalathakuri4067 23 күн бұрын
बाबुको बैकुन्ठ मा बास होस सेति को खोच मा बाबुको मृत सरिर भेटियो कस्लाइ रिस होला यो अबोध बालक को😢😢😢
@KabitaGurung-go8qr
@KabitaGurung-go8qr 24 күн бұрын
राति साढे आठ बजे बच्चा लाई एक्लै बाहिर नछोड्नु पर्ने बर्ष कोे समय छ अपरिचित व्यक्ति ले बच्चाहरु लगेका घटनाहरू कति छन् पोखरा मा छिट्टै भेटेको खबर सुन्न पाइयोस भगवान् 🙏
@minamagar1287
@minamagar1287 24 күн бұрын
मेरो बिचार मा त बाउ आमा लाई छान पिन होस भन्न चाहान्छु
@user-ti9sm6wl5c
@user-ti9sm6wl5c 24 күн бұрын
त्यति सानो बच्चा गायब हुदा बाबा आमा खासै टेन्सन मा देखिएन राम्रो सङ छान्बिन होस
@kaalaVikku
@kaalaVikku 24 күн бұрын
यो एउटा गिरोह नै छ जस्तो छ यसलाई प्रहरी अलि लागि पारेर पत्ता लगाउनु पर्यो
@mayagurung3430
@mayagurung3430 24 күн бұрын
अचाम्मै आमको आबस्थ हरबेहल होला जस्तो लागि राथ्यो आमत के चिन्ता छैन
@SirjanaMagar-cr5gn
@SirjanaMagar-cr5gn 24 күн бұрын
सत्य त के हो तर एउटा आमा ले कसरी भन्न सक्छ के बच्चा लाई मर्यो होला नानीले बगाएर मर्यो होला रे कसैले मर्यो होला रे कुरा मा शंख छ है
@sapanarai1960
@sapanarai1960 24 күн бұрын
के हो आमा र बाबू को आखामा आँसु भन्ने त छैन त आफ्नो छोरा को लागि कस्तो मन हो
@Ynw-Sakcham_.
@Ynw-Sakcham_. 24 күн бұрын
Thukka tapai ko soch Alikati aasha xa ni ta bau ama lai xora painxa ki vanera
@meetyormind5982
@meetyormind5982 24 күн бұрын
यसको आमा लाई केही तनाव देखिन बाबा आमा लाई छन बिन गर्नु पर्छ
@user-ti9sm6wl5c
@user-ti9sm6wl5c 24 күн бұрын
छन बिन बाउ आमा बाट नै हुनु पर्ने देख्छु मैले
@user-sr6cg6ii2g
@user-sr6cg6ii2g 18 күн бұрын
यति सानु बच्चा लाई बेवास्ता गर्दै कसको खोया हेरेर बसेको बाउ रआमा चाहिँ।
@parishrestha9762
@parishrestha9762 24 күн бұрын
मलाई त चिता नबुजेको कुरो आमा चैले कसरि भना सकेको आफ्नो बचा मोरयो होला आखै अगाडि घटना देख्दा त बिस्वास गर्न गारो हुन्छ एऊटि आमा लाई फेरी यो दिदि लेत ढुका बोलेकिन
@sheeshbattle
@sheeshbattle 24 күн бұрын
um k kasto maryo hola vanna sakeko hola he vagawan kasto man ho aamaako
@TrishnaTrishna-nl7om
@TrishnaTrishna-nl7om 24 күн бұрын
यो बोल्ने चाहिँ को हो आमा त पक्कै होइन आफुले जन्माको छोरा हराको छ मान्छे ले उठाको छ रे न कुनै पिर छ यो दुई जाना मा न एक थोपा आँसु छ यहि बाउ आमाको काम हो 😢
@Ynw-Sakcham_.
@Ynw-Sakcham_. 24 күн бұрын
Thukka muji tero soch Ghar ayera her ta uni haru ko Thapauxas kasto halat ma xa ama baba
@samajsubedi6874
@samajsubedi6874 24 күн бұрын
समाचार देखेपछि कमेन्ट् गर्न मन लाग्यो,बच्चा हराउनुमा परिवारको लापरबाही मात्रै होईन आफन्त अथवा त्यो परिवार सङ्ग संबंधित ब्याक्तीको हात छ
@fzre5di300
@fzre5di300 24 күн бұрын
हो म पनि यो कुरामा सहमत छु
@shovaadhikari4385
@shovaadhikari4385 24 күн бұрын
आमा bau को काम होला केही दोस पाउने दर ले कुरा घुमाउरो गरेको छ यसो बुद्दा
@AartiBrl
@AartiBrl 24 күн бұрын
कति ढुक्कले बोलेको बाउ आमा भएरनि म भको भए ढलिसक्थे 😢😢 बाबू सकुसल भेटिउन
@parsunathapa8351
@parsunathapa8351 23 күн бұрын
Dhaler matra samasya samadhan hudain mohoday. Pida bhognelai matra thaha hunxa. Bhanna payo vaner j payo nabhannu.din sabaiko sadhai yekanas hudain.
@user-ts3pj9mh9x
@user-ts3pj9mh9x 24 күн бұрын
यो हाम्रो नेपाल को पोखरामा नै हुन्छ अनेक किसिमको घटना यसो हेर्दा खेरि यो सुरक्षा को हिसाबले फितलो भएको हो कि जस्तो देखिन्छ सुरक्षा कडा गरिनु पर्ने देखिन्छ प्रत्येक गल्ली गल्ली को बाटो मा अगाडि पछाडि दुबै साईड बाट सिसि टिभी क्यामेरा फिट गरेर राख्नुपर्छ🙏🙏
@nabinbc8653
@nabinbc8653 24 күн бұрын
आमा भएर पनि कस्तो शब्द बोलेको होला
@LaxmiGurung-iy3em
@LaxmiGurung-iy3em 24 күн бұрын
Um k
@user-ll3go8wk8c
@user-ll3go8wk8c 24 күн бұрын
बाबा त के सारो डराएर बोलेको आमा बाबा माथी छान बिन होस बच्चा हराउदा नि केही दुःख छैन
@ShhibaPasada
@ShhibaPasada 24 күн бұрын
खै यस्तो घटना त नहुन पर्ने हो। कतै बाउआमाले महत्वमा यिनको बारेमा त्यहाँ गाउँबाट बुझ्नुपर्छ।
@thapadipendra8722
@thapadipendra8722 24 күн бұрын
यहाँनेर संका भो यिनिहरुमा नै त्यो समयमा बच्चा कसरी हराउछ आफू हरु त्यही हुदा हुँदै अनिखाना खुवाउदै थिए भन्छ
@ajayathapa1242
@ajayathapa1242 24 күн бұрын
कस्ता मान्छे रहेछन् यार! एक झलक देखेको मान्छेलाई त चिनिन्छ है।।
@durgakarki9572
@durgakarki9572 24 күн бұрын
त्यो आमा भन्नेले बोलेको हेरन कतै लगेर मार्दियो होला रे , भनेपछि बच्चा जीउँदो छैन होला ई बाबा-आमालाई राम्रोसँग सोधपुछ गर्नुपरो!
@actara8772
@actara8772 24 күн бұрын
तेइतनी का कसरी बोल्न सकेको तेस्तो पनि 😢😢😢😢😢😢
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 23 күн бұрын
बच्चा चोरले लगेको हुनु पर्छ ? बोरा मा हालेर अवस्से ईनदीया ❤😊
@binodkhaire3078
@binodkhaire3078 24 күн бұрын
बाउ आमा बोलेको सुन्दा यो घटना धेरै सङ्कास्पद छ आफ्नो ३ बर्ष को बच्चा हराउदा त्यो मुहार मा पिर चिन्ता केही देखिएको छैन र आफै भन्दै छ कसैले लगेर मारिदियो जस्तो लाग्छ भनेर । कुनै बच्चा को आमा ले सिधै भन्न सक्छ? मेरो बच्चा कसैले लगेर मारिदियो जस्तो लाग्छ भनेर भन्न सक्ने कस्तो आमा हो यो ? अर्को कुरा गेट खोलेको आवाज पनि भित्र बाट नै सुनिरहेका छन् रातिको समयमा बच्चालाई भित्र बाहिर हिड्न दिईरहेको छन् यो क्रियाकलाप देख्दा र बच्चाको आमा बोलेको हेर्दा र सुन्दा आमा प्रति गहिरो तरिकाले छानबिन गर्यो भने १००% पत्ता लाग्छ जस्तो देखिन्छ बच्चाको आमा लाई नियन्त्रणमा लिई छानबिन गरियोस् भन्न चाहन्छु
@GarimaSaud-to6hl
@GarimaSaud-to6hl 24 күн бұрын
Right
@sheeshbattle
@sheeshbattle 24 күн бұрын
kati dhukkale boleko bau Aamaa
@lifediaries55
@lifediaries55 24 күн бұрын
Sabai ratera vaneko kura ho bichara tyo sano babu lai marechhan K ho bau aama le katai
@Pariasu
@Pariasu 23 күн бұрын
Hami herne manxe tyo sano bachcha lai samjhera aakha vari aashu vako xa bau aama chai kasto khalko ho.Aafno bachcha harairako xa aru ko bachcha haraye jastari kura gari raheka xan k vanam aba.Ramro sanga xanbin hos.Tyo sano babu le nyaye pawos.
@Lamu-c6t
@Lamu-c6t 24 күн бұрын
Malai usko ama le nai Kai gareko jasto lagyo baba vanda she is not even crying
@gangakc5559
@gangakc5559 20 күн бұрын
के अचम्म का बाउ आमा हुन बा नि त्यति राति बाहिर निस्केको ३ वर्षको बच्चा लाई एक्लै छोडेर फेरी हराउँदा पनि ढुक्क सॅग बाबु त छैन होला भन्न सक्ने आनन्दै आमा नि छ्या 😮
@user-iu8hm4ld4u
@user-iu8hm4ld4u 24 күн бұрын
Bichara bachha haraunu ko pida.jasle lanxa chito firta laidinus
@AnishaPariyar-db1xt
@AnishaPariyar-db1xt 23 күн бұрын
Bichara babu setiko kinara ma mirtu asbawasta ma vathiyo vaney ra newj aayeko xa😢😢😢😢😢 plz aafno babu nani lai deroi care garnu hola plz😓😓😓😓
@thapadipendra8722
@thapadipendra8722 24 күн бұрын
त्यति राती के को लागि बाहिर निकालेको
@dewanamrita
@dewanamrita 24 күн бұрын
अर्को परिवारको केयरलेस बच्चाहरूलाई केयरलेस गर्नु नै सजाय पाउनु! यो बुढाबुढीको कुरै मिलेको छैन। दुई खाले कुरा गरिरहेको छ बुढाले एउटा बुढीले एउटा! तैपनि राम्रो बुझ्नुहोला।
@KumariKumari-sx4mi
@KumariKumari-sx4mi 24 күн бұрын
Bicharaa Babu 😭😭😭😭😭
@chandratamang2764
@chandratamang2764 24 күн бұрын
हैन को पल्केको छ होला नि भगुवन नेपाल मा 😭😭😭💕💕💕बिचार बेबि के दोस थियो होला र 😭😭😭💕💕हे दैब त्यो अपुत्ताको नानिहरु छैनकि के हो 💕💕😭😭
@bishnuthapa5995
@bishnuthapa5995 24 күн бұрын
Kati dukkai Vaya ra bolir ko ho khi tensan navako jastai herda ta testai dekhin xa 🤔🤔🤔
@parsunathapa8351
@parsunathapa8351 23 күн бұрын
Get kholer niski sakesi nalama khasda abaj aye xa ki k ho bichara nalama khojnu bhayen babuko bhanai anusar.
@AlphaBoy-0
@AlphaBoy-0 24 күн бұрын
यस्ता निर्दोश बच्चालाई आखालगाउने मान्छे को होला बच्चालाई ध्यान राखौ काख को बच्चा हराउदा यस्तो नर्मल अबस्थामा छ्न मान्छे हरु पनि खै के हो केहो
@sangitashrestha7543
@sangitashrestha7543 24 күн бұрын
आमाबाउ माथी छानबिन होस।
@baralrajani8301
@baralrajani8301 23 күн бұрын
बाबा दुखमा छ यो आमालाई सङ्का छ 😊😊😊
@minagc3500
@minagc3500 24 күн бұрын
हे भगवान बच्चा छीटोसकुल भेटीयोस
@user-pi5uk8jz2d
@user-pi5uk8jz2d 24 күн бұрын
Baba aama lai aanusandan garnu aafnai satma vako khana khuwaudai gareko kasari harauxa.
@Ynw-Sakcham_.
@Ynw-Sakcham_. 24 күн бұрын
Comment garna aghi sochera garam hai Ghar ma ama mentally unstable hunu vako xa Baba lai pani testai awastha xa Awastha nabujhi kei nabolnu hola hai
@AmanThapa-fg3td
@AmanThapa-fg3td 24 күн бұрын
Khoi bau aama mathi nai sankha layo malai tw hajur harulai kasto lagchha ..
@lifediaries55
@lifediaries55 24 күн бұрын
Bachcha ko lass bhetiyo but yo bau ko boli bata thaha hunchha investigation ramro hoss plz
@prabh706
@prabh706 24 күн бұрын
8:30 pm राति घरमा ढोका गेट लाइन्न र अचम्म😮
@shrechanprabhat
@shrechanprabhat 24 күн бұрын
नालाढलमा राम्रोसँग हेर्नु होला बच्चाहरु खेल्दाखेल्दै कहि लडेर खाल्डाखुल्डीमा पर्न सक्छ
@sabinapun9057
@sabinapun9057 21 күн бұрын
I know them they really loved their son 😢 Kati dherai Maya garnu hunthyo may be it was their first time in media camera face garda they felt nervous rest in peace Babu🥺🥺
@sukmagar-nk4bf
@sukmagar-nk4bf 24 күн бұрын
Hey parmesor pita tyo bachha jasari vayani vetosh Amen
@UmaRai-e5j
@UmaRai-e5j 24 күн бұрын
Khoji tibra raknuparyo chadai vetiyos babu 🙏
@shashikc1478
@shashikc1478 21 күн бұрын
Khana khuwada sangai hunu parni rati..kina bahera jana deako 😢
@fghshnasfhSjkzfkjsfjgauvaihY
@fghshnasfhSjkzfkjsfjgauvaihY 24 күн бұрын
यभग‌मानत्योबच्चाककोलेकेगर्योहोलाबरैनकठैनहोत्योवच्चाकोअामाकोमनकतिठुलोहोलाछिकेइपनिमानेकोछैनतअाफ्नोअामाहैमकिकेहोतमतबुज्नपनिशकिनतयउटाअामाकोमनतेतिकठोरहुन्ँछरकठैन
@roxy_gameryt4871
@roxy_gameryt4871 23 күн бұрын
Jhana yo aama vanni ta tension nai nvyeko jasri bolexa
@umeshchettri4234
@umeshchettri4234 24 күн бұрын
बच्चा हराएको छ बाब आम को अनुहार किन उज्यालो हो म भको भए एति बेल सम्म रुएर पागल भै सक्त्या होल एक पटक बाब आम लाइ पनि राम्रो सग छान्बिन हुनु प्रछ जस्तो लाग्यो😭
@BirendraGc-by7xo
@BirendraGc-by7xo 24 күн бұрын
राती को ०८.४० बजे ४ बर्ष को बच्चा कसैले बाहिर एक्लै छोडछ त्यो आमा ले कसैलेअपहरण गरेर मार्यो होला भन्छ यो बाउ आमा को मिलेमतो छ कुरा चपाएर कुरा गरेको छ
@AffectionateAtv-ix4tw
@AffectionateAtv-ix4tw 24 күн бұрын
साैतेनि अामा हाेकिकेहाे अामात कति सजिलाेसा बाेलेकाे अरूले मारदियाे हाेलारे
@nepalihero-mt4ik
@nepalihero-mt4ik 24 күн бұрын
Bichara Afno mutu ko tukra harauda Kati chiya chiya baxa bichara xittai vitos
@memukapariyar6269
@memukapariyar6269 24 күн бұрын
Aafno bachcha harayeko xa aama buwa kati dhukka vayera majjale bolna sakeko he vagwan
@user-xi6cb5cc1u
@user-xi6cb5cc1u 24 күн бұрын
Babu nani lae dhyan rakhnu hola j ma bg vaye pani khyal garnu hola afno babu nani lae🙏🙏🙏xittai vettun babu🙏🙏🙏🙏🔔🔔
@saraswotibhattaraiasmr
@saraswotibhattaraiasmr 24 күн бұрын
Direct mardiyo hola jasto lagx re😊naali ma bagayo hola re launa k bhanya???aama baba lai nai kerkaar garnu parx pahile.
@Rekhabk7319
@Rekhabk7319 24 күн бұрын
Tei tw kasari vanna sakeko hola 😢
@TrishnaTrishna-nl7om
@TrishnaTrishna-nl7om 24 күн бұрын
खोइ कस्को बिस्वस गर्नु र 3 बर्सको छोरा तेहि माथी सिमसिम पानी परेको अवस्था मा त्यो पनि रात को 8 /9 बजे एक्लै बाहिर गको त्यो रे सुन्दै अचम्म लाग्यो मलाई त फिरि बाबा मम्मी मा पनि अलि कति पनि तनाब भाको जस्तो देखिदैन त हो पहिले बाबा आमा लाई राम्रो सङ्ग छानबिन होस
@ratnamagar4023
@ratnamagar4023 24 күн бұрын
aamalai kunai tensanai xaina
@userisiop
@userisiop 22 күн бұрын
Bacha killer
@kumarirai6946
@kumarirai6946 24 күн бұрын
यि आमा बाबा भनौद को मुहोर नै तेत्ती छोरा को चिन्त छ जस्तो लागेन है कोही हो भने रुएर चिच्यार बोल्नु छैन अनन्दले बोलेको हेर्द आफैले केहिगरे जस्तो पो बुज्नु मा आयो है
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 24 күн бұрын
Tetikherako time MA bahira xodnu Aklai bacha karan kasto Ho?? Ratiko time Ho bahir huda kasto Vitra basna sakeko... Bt chado patta lagosh Hatyaralai kada karbahi hos...
@bimalathagunna7954
@bimalathagunna7954 24 күн бұрын
Paxi paxi aaunu pardaina thiyo?
@narprasadgurung5983
@narprasadgurung5983 24 күн бұрын
Sabai Nepali daju bhai haru lai mero anurodh ! Aafno bachcha haru lai tetikai nachhadnu hola ! Wori pari najik nayan bektiharuko movements ma nigarani rakhnos ! Bachcha haru afno tarika le kheli rahechhan bhanera danga naparnu hola !
@AashishPun
@AashishPun 24 күн бұрын
Have guys noticed lots of WB. UP. JH. Cars running around?
@SaruPun-vm9yt
@SaruPun-vm9yt 24 күн бұрын
K ho r aama ko anuhar ma pida xaina baba aama ko aakha ma aasu xaina k ho r yasto
@alexpoon2126
@alexpoon2126 24 күн бұрын
Xora harako xa baau aama kati dhukkale boleka pir pida vanne kura kehi xain😢
@user-kf3lo5ll4q
@user-kf3lo5ll4q 24 күн бұрын
कति ढुक्क हो बाउ आमा केही पिर नभए जस्तो
@funnyguy3483
@funnyguy3483 24 күн бұрын
Yo bau aamamai sanka xa malaita darako has to xa bolda
@PappuGurung-r6m
@PappuGurung-r6m 24 күн бұрын
Ba aama lai natak garejasto lagcha sab kura enigharu lai tha cha
@user-bj9bh8wz5l
@user-bj9bh8wz5l 22 күн бұрын
Aparadhi lae karbae hunuparxa kina geri rati sage basne belama bahira jada kina yada nagareko kathe
@baralrajani8301
@baralrajani8301 23 күн бұрын
यो ठमाको मिलेमतो छ को क्या हो 😊
@user-bl8pp3jd7v
@user-bl8pp3jd7v 24 күн бұрын
Baba aamako muharma baccha harako pir bhanda aafule gareko galti arule tha paula ki vanne dar dekhinxa k ho para😢😮
@memukapariyar6269
@memukapariyar6269 24 күн бұрын
Uff aama ta aatteko nai xaina k kasto mon ho
@user-mt6jg8qu9m
@user-mt6jg8qu9m 24 күн бұрын
Kunchai papiko hat paro 😢😢
@oppof19pro83
@oppof19pro83 24 күн бұрын
त्यति राती बाहिर निस्कन्दा सम्म के हेरेर बसेको त त्यो त‌ परिवारको लापरबाही हो सकेसम्म बच्चा सकुशल भेटियोस् 🙏
@rivaansushan7936
@rivaansushan7936 24 күн бұрын
taita rati bahira niskada k haru vako k famaily le pani 😢😢😢xito vanda xito vatiyaos babu lai
@oppof19pro83
@oppof19pro83 24 күн бұрын
@@rivaansushan7936 ah k teti sano bachcha hunda ra rati ta careful garnu parne family le🤔
@user-zg8jo2it6w
@user-zg8jo2it6w 24 күн бұрын
Bau aama ko face ma kunai tanab tension chaina kasto aama ho yo chaina jasto lagcha koile katai lagera mare jasto lagcha vanne testo rati Bachcha lai yeklai chadne kina baau aama mathi nai chanbin huna jaruri6
@ConfusedBilliards-oo6fj
@ConfusedBilliards-oo6fj 24 күн бұрын
Amako man ta dhunga ko raixa aakhama aasu ni xaina Kati pani
@coumayapun8702
@coumayapun8702 24 күн бұрын
छिमेकी हरु सिनेर रुने आमा बाबा को बोली मा कति ढुक्कता हो र तेस्तो लाग्यो मलाई
@SaruPun-vm9yt
@SaruPun-vm9yt 24 күн бұрын
Budi dudha khulaudai vanx budo chai khana khadai vanx k saro ho kura pani
@pratimarasaili
@pratimarasaili 24 күн бұрын
आमा बाउ नी के हो त ढुक्क छन् त
@anjanakunwar1333
@anjanakunwar1333 24 күн бұрын
Kati dhukka ley boleko hun mah vako vayeta behos aawastha vayera yesto bolna ni sakthina hola😢 Jaha vayeni sakusal vetiwos
@prabh706
@prabh706 24 күн бұрын
बिचरा छिटो भेट होस
@humbahadur6638
@humbahadur6638 24 күн бұрын
Bagle lagyo ki
@user-kp9kk6wj5v
@user-kp9kk6wj5v 24 күн бұрын
Yo gharkoi kamjori ho tara babulai kyhi nahoss hai
@ombahadurranabhat31
@ombahadurranabhat31 24 күн бұрын
Chito khojana paro sabai milyara
@sitasita6827
@sitasita6827 24 күн бұрын
bichara sakusal milos bhagwan😊
@ammarpun7237
@ammarpun7237 24 күн бұрын
कस्तो ढुक्क ले मारेर फालेहोला भनेको
@aratilamgade8449
@aratilamgade8449 24 күн бұрын
Kasto man ho bau aama ko baliyo chan ben kada garna paryo patrakar jiu 😭😭
@shishirguragain3808
@shishirguragain3808 24 күн бұрын
Border bhayepo bachchaa chore le lanx. Ab tehi huda pani kasto laparbahi garya yo ck hoki chike haru le 😢😢😢
@user-qg5ql8kh5z
@user-qg5ql8kh5z 24 күн бұрын
babu xittai vetiwos bhagawon 😢😢😢
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti 24 күн бұрын
CCTV katai xain rw ❤chek garnu parxa haii
@meenasunar9928
@meenasunar9928 24 күн бұрын
Malai ta ghar najik nali thulo aauxa sad nali ma khasyo ki yasso nali tir ni hernu na plz
@surajbasnet-cb7ov
@surajbasnet-cb7ov 24 күн бұрын
Omg nali tira hernu hola khelda kheri pase ki
@asmitakc5981
@asmitakc5981 24 күн бұрын
आमा बाउ त मजाले बोलेको छ त तो ठाउमा म्भय त पागल भै सक्थ्री 😢😢😢😢
@sumitrakc2134
@sumitrakc2134 24 күн бұрын
बाबु आमाको फरक छ त भन्छ susu गर्न गएको बाबा भन्छ भात खुवाउँदा गएको जे भएनी बच्चा चाँडै मिलोस्
@IshanKalay
@IshanKalay 24 күн бұрын
Bau aama Lai aanusa Dan hos
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 83 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 24 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 69 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 18 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 83 МЛН