Exclusive सेतिको खोचमा मृत भेटिए ! अपरण गरेर फालेको आसंका | १६ घण्टा पछि माछा मार्नेले देखे

  Рет қаралды 139,674

Mero Sathi TV

Mero Sathi TV

8 күн бұрын

Exclusive सेतिको खोचमा मृत भेटिए ! अपरण गरेर फालेको आसंका | १६ घण्टा पछि माछा मार्नेले देखे
Presenter : Suresh Sunar
Mero Sathi TV is the official KZbin channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on KZbin.
/ @merosathitvofficial
#कृपया_Like_Comment_र_Share_गरिदिनुहोला
For more videos Please visit:
Call Phone :- 061-552007,9804193093
Website :
www.merosathitv.com
सुचना विभाग : 2141/077-78
©Friends Online Pvt. Ltd
Registration No .186645

Пікірлер: 242
@gisingnepal9189
@gisingnepal9189 6 күн бұрын
त्यो माहा अपराधी लाई हदैसम्मको कारबाही होस छिटै पतपाउने छन त्यो राक्षस लाई
@bishnuchhetri9412
@bishnuchhetri9412 6 күн бұрын
के को रिस रैछ यसरी फालिदिने जसरी हुन्छ पक्रेर जेल कोज्नु पर्छ
@SaraswotiPokhrel-ej4lx
@SaraswotiPokhrel-ej4lx 6 күн бұрын
कठै त्यो निर्दोष अबोध बच्चा लाई कुन पापी ले यस्तो गर्यो😢
@user-ts3pj9mh9x
@user-ts3pj9mh9x 6 күн бұрын
यो बाबू हराएको होईन मेरो बिचारमा बाउ आमाले नै मारेर फालेको हुनुपर्छ यो बाबू को बाउ र आमालाई पनि अनुसन्धान गर्नुपर्छ धन्यवाद🙏🙏
@kritabashyal6552
@kritabashyal6552 6 күн бұрын
NALEE LE BAGAYEKO HAINA HOLA JASTO LAG6..
@SoniyaKhawas-fp8jf
@SoniyaKhawas-fp8jf 6 күн бұрын
छिछि तेरो सोच
@bishnudawadi6560
@bishnudawadi6560 6 күн бұрын
होइन के बोलेको होस तँ कुकुर हो कि कुकुर्नी हो? आफ्नो छोराछोरिलाई कस्ले मार्न सक्छ भनेको? थुक्क त्यरो सोचाई, कि तैले लगेर बगाइदिएको होस र नालिमा? किन त्यसरो बोल्दै छस? यदि एस्तो घटना तेरो घरमा परेको भए तलाई पनि एस्तै भनेको भए कस्तो हुन्थ्यो सोच त एक चोटि,,,, बिचरा त्यो बाबुआमाको मन कस्तो भाको होला😢 कसरी सम्मलिन्छ्न होला, सान्तोना दिनुको सट्टा त झन एस्तो कमेन्ट पो गर्नी रैछ त्👹👹
@shambhugurung6872
@shambhugurung6872 6 күн бұрын
Afnai bachcha lai kasle marx?
@user-et6yu3sw4y
@user-et6yu3sw4y 6 күн бұрын
Ho bhat khada khadai ekaichin ma harayo bhancha amale Ani ekaichinma kasaile marera faleko jasto lagcha bhancha Ani kati dhukkale chinta fikri nabhai bolirako thiyo Sayed bau aamalenai kei gareko hunuhuparcha
@thaparam6118
@thaparam6118 6 күн бұрын
बौ आमा को कियेर लेस त्येही घर को अगाडि को नाली ले बगायेको हुन पर्छ
@shishirgamerbg2570
@shishirgamerbg2570 6 күн бұрын
दोसिलाइ कडाभन्दा कडा कारबाही हुनुपर्छ 😢😢
@-Multithing.
@-Multithing. 6 күн бұрын
यति सानो बच्चालाई बगाउन ठूलो खोला चाइदैन यति सानो बच्चाले आफ्नो लागि बाच्न कोसिस गर्न सक्दैन त कसरी पानी खाओस बिचरा अनि अर्को कुरा यति पर सम्म खोलाले छाटेर लैजादा चोटपटक लाग्नु सामान्य हो बर्खा लागेको छाफ्ना नानिबाबुलाइ नजर भित्र राखौ गुमाएपछी पाइदैन दुख लाग्यो यो खबर ले
@sayanagurung7075
@sayanagurung7075 6 күн бұрын
You are right bichara babu rest in peace💐❤😢
@GarimaSaud-to6hl
@GarimaSaud-to6hl 6 күн бұрын
बिचरा बाबु अरु कसैले होइन। आमा बाउ ले नै हो जस्तो लाग्यो। न आँखामा आँसु न अनुहारमा चिन्ता देखियो। झन् कसैले मारेर फालिसक्यो होला भनिराथिन आमा ले।
@shashikc1478
@shashikc1478 4 күн бұрын
Hajur aama le boley ko cha marey ra faldi sakyo jasto lagcha vane😢😢😢
@rosanthapamagar
@rosanthapamagar 6 күн бұрын
त्यो अपराधी लाई कडा भन्दा कडा कारवाही होस् । छिटो भन्दा छिटो अनुसन्धान गरी अपराधी पत्ता लागोस्।
@alinashrestha7352
@alinashrestha7352 6 күн бұрын
बाउआमा नै हो यो काम गर्ने किनभने तेस्को आमाले पहिला नि मारेर फाल्यो होला भनेको थियो।यी दुइले नै केही गरेको हुन पर्छ।
@ritakuwar1278
@ritakuwar1278 6 күн бұрын
Dubai jana ta kin yasto garera hola ra je vayani aama ki babulaie ta maya garnu parne hoen ra
@alinashrestha7352
@alinashrestha7352 6 күн бұрын
@@ritakuwar1278 खै मलाइ सन्का लागेको हो जे नि हुन सक्छ
@diprajwalghising6919
@diprajwalghising6919 6 күн бұрын
Tei vanya aafno bacha ekxin aakha bata harauda kati attinxau aafno bacha harayeko tetro ghanta huda samma na ta face ma kei dukha pare jasto xa dhukkale marera faldisakyo vanexa
@GarimaSaud-to6hl
@GarimaSaud-to6hl 6 күн бұрын
मलाई पनि त्यही लाग्छ आमा बाउ को आँखामा आँसु पनि थिएन न पीडा देखियको थियो
@sharmilaGurung391
@sharmilaGurung391 6 күн бұрын
Aama ba lai akdam xanbin garnu parxa afno baccha akxin harauda ta khi nahos vaninxa tyo aamailay kasari vanna sakxa kosailay marerw faldiyo vanerw na roko xa na tension ta tinaru lay jo ho😢
@bishnudawadi6560
@bishnudawadi6560 6 күн бұрын
हे भगवान हामी हेर्नेलाई त एस्तो भाको छ म कति रोए😢😢😢 बिचरा बाबाआमाको मन कस्तो भयो होला 😢
@user-yy2hq6fr9g
@user-yy2hq6fr9g 6 күн бұрын
पापि लाइ कार्बाहि होस् कठै के बिगाेको थियो र बच्चाले दया पनि नलागेको😢😢 पापिको खोजि होस् नुन खुर्सानि दल्नु पर्छ😡😡😡
@user-wt6qn5vx3h
@user-wt6qn5vx3h 6 күн бұрын
राति आठ बेजे हरायको हो भने आमा र बाउ परति छान बिन गरनु कीन भनने 3 बरसको बचा राति त आमा बाउ छोदन सकदैन
@fzre5di300
@fzre5di300 6 күн бұрын
थुक्क पापी केको रिस होला त्यति सानो बच्चा माथि तेरो हात कामेन अपराधी को हो तेस्तो निर्दही तेस्लाई पत्ता लगाएर हद सम्म को सजाय दिनु पर्छ यो। बाबु आमाको लापरबाही ले गर्दा हो यो सब भको बिचरा कति आतियो होला बिचरा बाबु 😭😭😭😭😭😭😭😭
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 6 күн бұрын
साह्रै दु:खद😢😢😢😢😢 बाल संरक्षणकाे लागि अभिभावक एकदमै सचेत हुन जरुरी छ । कसरी यस्ताे हुन पुग्याे ? सम्बन्धित निकायले गहिराे अनुसन्धान गर्नुपर्छ ।😢😢😢😢😢
@BhawanaGurung-oc5ib
@BhawanaGurung-oc5ib 6 күн бұрын
पीडितलाई न्याय मिलोस अप्राधिलाई कडा भन्दा कडा कार्बाही होस् 😥🙏
@HeeraChhantyal
@HeeraChhantyal 6 күн бұрын
Aama babalai pani xanbin hos
@Tusar-Rai.666
@Tusar-Rai.666 6 күн бұрын
बिचरा यी निर्दोष बच्चा को पाप ले त्यो अपराधी😢अपहरणकारीहरुको यो जुनि भर कहिले पनि कुनै सन्तान न होस😭😭😭रिप बाबु
@Ridamgr
@Ridamgr 17 сағат бұрын
राम्रो सग अनुसन्धान गर्नु पर्यो बिचर त्यो नाबालक लाई यस्तो गर्ने कुन अपराधी रहेछ
@susilagyawali7643
@susilagyawali7643 6 күн бұрын
इपापि हरुलाइ कडा भन्दा कडा सजाय हुनुपर्छ
@mukhiyagurung-jt4kj
@mukhiyagurung-jt4kj 6 күн бұрын
Justice for child💪💪
@KumariKumari-sx4mi
@KumariKumari-sx4mi 6 күн бұрын
Bicharaa Babu 😭😭😭😭😭😭😭
@RitaSharma-ns4vt
@RitaSharma-ns4vt 6 күн бұрын
त्यो हत्यारा पापी अपराधीलाई भन्दा कडा कारवाही होस्😢😢😢😢😢😢😢😢
@user-lx8wj7hk2v
@user-lx8wj7hk2v 6 күн бұрын
पहिला पहिला नेपाल को सुन्दर ठाउँ भनेर चिनि नेपाल पोखरा सबैभन्दा बढी अपराधी चोर जन्मेको ठाउँ पोखरा 😭
@user-on6lt7gy6n
@user-on6lt7gy6n 6 күн бұрын
पहिले पोखरा धेरै सुन्दर शान्त थियो अहिले पोखरा मा धेरै ठाँउ को मान्छे हरु आयर बसोबास गरे पछी विभिन्न किसिम का आपराधिक ब्याती हरु पनि भित्रेको छ
@chandrabista5181
@chandrabista5181 6 күн бұрын
कुनै पापिले मारेर फ्यालेको हो छिट्टै खोजिनिती गरेर हदै सम्मको सजाए मिलोस भगवान कुन पापु होल तेस्लाइ कडा कार्बाही होस😢😢😢😢रिप बाबु
@tbthapamagar5112
@tbthapamagar5112 6 күн бұрын
अबाेध बालक माथि किन यति साह्राे क्रुरता पुर्वक घट्ना घटाए हाेला😭 अपराधीलाई कडा भन्दा कडा सजाय हाेस्।
@santosthapa3441
@santosthapa3441 6 күн бұрын
Ekdam dukhako khabar😢😢
@jamunapanta4864
@jamunapanta4864 6 күн бұрын
Justice for innocent children
@dineshnepali3863
@dineshnepali3863 6 күн бұрын
हत्यारा अपराधीलाई जन्मकैद होस।
@rambahadurkumal2697
@rambahadurkumal2697 6 күн бұрын
दाेसिलाई कडा भनदा कडा सजाय हुनु परछ।
@nabinbc8653
@nabinbc8653 6 күн бұрын
अनुसन्धान गरियोस्
@bisworai8138
@bisworai8138 6 күн бұрын
हे भगवान हामी कत्ती पापी छै किना हामिलैइ मान्छेको जन्म दिनुभयो😭😭
@laxmibista6687
@laxmibista6687 6 күн бұрын
कस्तो दुखद् खबर 😰😰😰😰😰
@bikashrai4694
@bikashrai4694 6 күн бұрын
जेल होईना यो अपराधिलाईनि एसईगरि मारेर यहिसेतिमा फालिदिनु परछ
@user-ck9eg8mh6j
@user-ck9eg8mh6j 4 күн бұрын
दाेसिलाई फाँसी हुने दिन कहिले आउला भगवान🙏😭😭😭😭
@laxmibista6687
@laxmibista6687 6 күн бұрын
काेही ले मारेको हो कि पिडित ले न्याय पाएको देख्न पाउ छानबिन हाेस्
@Bidur20
@Bidur20 6 күн бұрын
अपराधी लाई फासि दिनु पर्छ ।
@RitaKhatiwoda
@RitaKhatiwoda 6 күн бұрын
के हुँदै छ नेपाल मा 😭😭😭 बिचरा त्यो बाबू ले कस्को के बिगारेको थियो र ?? कत्ती गारो भयो होला बाबू लाई 😭😭😭😭😭😭 ती पापी हरु लाई कडा भन्दा कडा सजाय होस 😭😭😭😭😭😭
@chandratamang2764
@chandratamang2764 6 күн бұрын
बिचार बेबि को के दोस थियो र हज्ञुर 😭😭😭😭😭😭💕💕💕ऐदि भेटियो भने डुन्डालाई पनी सेतिमा डुबाऐर माॉनु पॉछ है हज्ञुर 🙏🏽🙏🏽🙏🏽🙏🏽😭😭😭💕💕💕
@user-cn4je9ix9h
@user-cn4je9ix9h 6 күн бұрын
कोहि रिसोभि थियोे कि छिमेकि मा
@Billionaremindset112
@Billionaremindset112 6 күн бұрын
Bau aama le k greko holann jsto lagyo kasto dukka le baseko xnn ta aafno xoro teti sano baby harayda pni runa pni aako xaena 😢😢😢😢😢
@himalgurung7458
@himalgurung7458 6 күн бұрын
Hardik Shradhanjali.
@chakradhanrai6848
@chakradhanrai6848 Күн бұрын
त्यो आमा बौले यस्त सानो बच्चा लाई किन हेरेना सङ्गकाछ
@RadhaSharma-gh1gk
@RadhaSharma-gh1gk 6 күн бұрын
Very sad news 😭😭😭😭😭
@onlyme5107
@onlyme5107 6 күн бұрын
Kina janxan Hola barkha yam ma😢rip babu❤😢
@bimalatamrakar777
@bimalatamrakar777 6 күн бұрын
हे भगवान 😢😢😢😢
@BinaBan-xy7hc
@BinaBan-xy7hc 6 күн бұрын
Hare sib
@dewanamrita
@dewanamrita 6 күн бұрын
यो देशमा हत्यारालाई फाँसीको सजाय नभएसम्म हत्या कहिले रोकिँदैन।यो सानो बाबुकाआत्माले शान्ति पाओस्। कस्तो विडम्बना यस्तो बालकलाई मार्नु कती पाति!बच्चाको के दोष!
@SumiLamichhane-o5c
@SumiLamichhane-o5c 6 күн бұрын
Bau aamamathi pani sanka garna jaruri dekhiyo😢xanbin hos
@rameshvlog2971
@rameshvlog2971 6 күн бұрын
राती कसरी बगाउछ अनी मुत्न निक्लेको बचा कसरी खोला ले बगाउछ की त आफ्नै आमा बाउले हुन पर्छ कि अरुकासैले हुन पर्छ तो आमा बाउ लाई सोध्नु नी अर्काको स्वास्नी या अर्काको बुढा सित त भागेर बिहे त गरेको हैन नी
@user-of2ul1gu6h
@user-of2ul1gu6h 6 күн бұрын
Teita diuso. Vaye. Pani. Ho. Vannu. Rati. 8. Baje. Rey. Kunai. Pani. Bacha. Darauxa. Vo. Rati. Mata niskina sankha. Ta. Xa. Nai Tei. Pani Bhat. Khadai. Niskidai. Aaudai. Jadai. Gareko. Thiyore. Hawa Kura Pani. Maa. Khelna. Rey. Teti. Sano. Bacha. Aklai. Ka. Niskinxa. Vaneko. K
@user-lu6kc5lk8j
@user-lu6kc5lk8j 6 күн бұрын
Bichara😢😢😢😢
@poojamagar9058
@poojamagar9058 6 күн бұрын
पक्कै पनि कसैले लगेर मारेर फालेको हुन पर्छ छानबिन होस
@PrinsessChadani
@PrinsessChadani 6 күн бұрын
हे भगवान 😢😢😢
@maiyakatuwal7653
@maiyakatuwal7653 6 күн бұрын
राम राम खपराधिकाे जन्म पनि कति भएकाे हाेला भगवान नेेपालमा अपराधीलाई ।फासी किन हुदैन सरकार 😊
@sureshgc1106
@sureshgc1106 6 күн бұрын
So Sad News ……😢😢😢
@user-oi9xy4fx6o
@user-oi9xy4fx6o 6 күн бұрын
हे भगवान के हुदैछ
@SabitaShrestha-pm5pr
@SabitaShrestha-pm5pr 6 күн бұрын
हे भगवान यासतो कसौलाई नपरोस😢😢
@phulmayatamang3936
@phulmayatamang3936 6 күн бұрын
थुक तेयो पापि लाई छिटो खोजेर तेसलाइ फाँसी दिनु परछ अति हुन थालो नेपाल मा
@MMTA_PURI
@MMTA_PURI 6 күн бұрын
अपराधी लाई समातेर सिधै भाला हानेर मारे हुन्छ
@rabinanepali2201
@rabinanepali2201 6 күн бұрын
So sad 😢😢😢
@AnitaNepali-mv1ku
@AnitaNepali-mv1ku 6 күн бұрын
omg ka ka hudai xa hamro nepal ma bichara tyo sano babu lli
@kamalamalla6055
@kamalamalla6055 5 күн бұрын
तेती सानो बच्चा यक्लै गाको होइन खोला तिर कूनै मान्छे लाइ रिस थियो होला तेही भयर घर बाटा कहीले बाहीर नजानी बच्चा कसरि निस्किन्छ कसैले लगेर मारेर फालेको हो
@dikchyapariyar5251
@dikchyapariyar5251 6 күн бұрын
Rest In Peace little soul😢💔💔
@ashagurung8930
@ashagurung8930 6 күн бұрын
Ramro saga xanbin hos baba aama ko laparbae le asto bhako
@meenasunar9928
@meenasunar9928 6 күн бұрын
Sunna ma aay sanusar aama le ni wastai nagareko painxa 😢
@sheeshbattle
@sheeshbattle 6 күн бұрын
um tani arko video ma ni khasai pir lage jasto thiyena
@Devygrg
@Devygrg 6 күн бұрын
😢😢😢
@user-cx1vi9xv9l
@user-cx1vi9xv9l 6 күн бұрын
Honi sis Mt kti ruy ruy yo Babu here Ra kasto aama baba hola dhukka le bolxa ajha
@chandrakalamahat1645
@chandrakalamahat1645 6 күн бұрын
He bhagawan! dosilai hadaisammako karbahi hos
@aashikathapa8611
@aashikathapa8611 6 күн бұрын
So sad 😭
@durgakarki9572
@durgakarki9572 6 күн бұрын
बाउ आमाकै काम होला योत , किनभने अघिल्लो भिडियो मा आमाचैले कसैले मरेर फाल्दियो होला भन्दै थि 😢
@shrechanprabhat
@shrechanprabhat 6 күн бұрын
कि चिने जानेको मान्छे वा रीसीबी या घरायसी मनमुटावको कारणले हत्या भयको जस्तो छ।अपहरण गरेको भय फिरौती माग्नुपर्ने हो नत्र बच्चा मार्नकै लागि किन अपहरण गर्छ मान्छेले ।
@boybad92
@boybad92 6 күн бұрын
होइन यो अबोद बालक को के दोस्त थियो होला जे सुकै भए पनि यसरी मार्नु हुने थिएन कसरी हुन्छ यो अपराधी हत्यारा लाइ हदै सम्मको कारवाही गर्नुपर्छ।
@nepalinews-24
@nepalinews-24 6 күн бұрын
एकले अर्को लाई support गरम अगाडी बडम
@debiregmi9570
@debiregmi9570 6 күн бұрын
Koi la faldako Hunu parxa bechara babu😢😢😢
@SaruPun-vm9yt
@SaruPun-vm9yt 6 күн бұрын
Pani sim sim aako vanx teyo aama le k ho k kura pani katro aax vanne thaha nahune ha???
@bijuladhungana2020
@bijuladhungana2020 6 күн бұрын
पाेखरामा सारै अपराध हुन थाले काे छ
@YamuMagar-ug5jr
@YamuMagar-ug5jr 6 күн бұрын
100 hatya hunu parxa
@minaranabhatranabhat856
@minaranabhatranabhat856 6 күн бұрын
Ghar agadi kulo thio r tei kulo le bagayara seti ma purayo ki aru kasai le marera falyo ki sambandhit nikaya le sahi anusandhan garos😢😭
@jaipalsinghthakurthakur8816
@jaipalsinghthakurthakur8816 6 күн бұрын
Apradhi jo kohi bhaye pani xodnu hunna
@jit.r
@jit.r 6 күн бұрын
He bhagwan ❤
@lokgurung7325
@lokgurung7325 6 күн бұрын
Rest in peace
@arjunpariyar8776
@arjunpariyar8776 6 күн бұрын
यी निर्दोष बच्चा को के दोष थियो कुन अपराधी होला जति सक्दो छिटो कानुन को फन्दा मा परोस
@SurajGurung-qb8lq
@SurajGurung-qb8lq 5 күн бұрын
family careless rest in peace babu
@BudhaSunsm
@BudhaSunsm 6 күн бұрын
Bichara 😭😭😭 babu lai k dos thiyo A babu 😭😭
@prem_sangita
@prem_sangita 6 күн бұрын
कठै 9 महिना पेट राखेर जन्म दिएर हुर्काउदा कति टाइम लाग्यो एक छिन मा सास गुम्यो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@prameshdangol1902
@prameshdangol1902 6 күн бұрын
Fasi dinu kanun banau nu parxa
@anjanarai-fe6kh
@anjanarai-fe6kh 6 күн бұрын
🙏😭😭😭😭😭😭नछाड्नु होस् छानबिन गर्नुहोस् पिज😢😭
@user-rp9cg5xs8b
@user-rp9cg5xs8b 6 күн бұрын
Papi apradi lai hadai samman KO karbahi hos
@status-sm4yw
@status-sm4yw 6 күн бұрын
मुख छोड्न बाद्ये भए त्यो mc लाई कानुन ले हैन हामी जनता मिलेर सजाए दिनु पर्दछ😡 Rip बाबु😭
@RohitFF857
@RohitFF857 6 күн бұрын
Kati papi hola tesko ta mare paxi ni narkkamei bas hos papi
@perryshahi
@perryshahi 6 күн бұрын
So sad news😢😢😢😢 aaile ko mother haruu dherai mob ma busy nahunu hola haaii
@BinaBan-xy7hc
@BinaBan-xy7hc 6 күн бұрын
Hare dib
@user-rs8gq3ow5p
@user-rs8gq3ow5p 6 күн бұрын
Rip😢😢😢😢
@Kopila678
@Kopila678 6 күн бұрын
bichara banu😭😭😭
@dineshbohora4314
@dineshbohora4314 6 күн бұрын
कुन पापि होला छिटो भन्दा छिटो पत्ता लागोस कस्ले गरेको भए
@waivasnj7143
@waivasnj7143 6 күн бұрын
Omg 😢
@roshanashrestha2281
@roshanashrestha2281 6 күн бұрын
पापी 😢😢
@minakumaripaudel4195
@minakumaripaudel4195 6 күн бұрын
कस्ता पापि रहेछन😭😭
@nirapurkuti8774
@nirapurkuti8774 6 күн бұрын
😢😢😢vagwan 🙏 nisabad
@meenasunar9928
@meenasunar9928 6 күн бұрын
Kaha bat tyha pugeko hola bichara
@Rom974
@Rom974 6 күн бұрын
Bichara unko aatmale santi paun
@dilpun7151
@dilpun7151 6 күн бұрын
Kun papi le garyo abodh balak lai? Jasle tyo harkat garyo teslai chitai vetioshadai samma ko kada sajaye milos.ti janma dine Aama ko k hal hola bichara?😥😥😥 babu ko swarga ma bas hos.
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 51 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 76 МЛН