४ वर्षे छोरा छोडेर बौद्ध गएकी श्रीमती बेपत्ता | ५ जना केटासँग यस्तोसम्म बोलेको भेटेका थिए श्रीमानले|

  Рет қаралды 38,530

Good tv

Good tv

Күн бұрын

४ वर्षे छोरा छोडेर बौद्ध गएकी श्रीमती बेपत्ता | ५ जना केटासँग यस्तोसम्म बोलेको भेटेका थिए श्रीमानले|
Host:Ganga lama
Guest : Tanka bahadur Tamang and Asuni Ghising
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #tanka_bahadur_tamang #asuni_ghising #bishnu_ghising#missing_wife #bishnu_ghising_missing #latest_news #latest_video #viral_video #viral

Пікірлер: 42
@getsetgo4944
@getsetgo4944 19 күн бұрын
बिचरा छोरा मान्छेको जिन्दगी !
@chemzongsanu
@chemzongsanu 19 күн бұрын
एतिका राम्रो छोराहरु कसरी छोड्न सकेको होला कति निर्दयी रहेछ
@user-ok7ji3se8k
@user-ok7ji3se8k 19 күн бұрын
Katti Ramro xoraharu😢😢
@user-lx8wj7hk2v
@user-lx8wj7hk2v 19 күн бұрын
म म मात्रै हैछ मेरो छोराहरू ले दु:ख पाउछ भनेर बस्ने आज छोराहरू ठुला भए कमाउने पनि भए ❤❤❤❤
@user-sh8ec9pn4y
@user-sh8ec9pn4y 19 күн бұрын
Bichara bachhaharuko maya lagyo❤❤❤❤
@ChetnaRai-bi6zi
@ChetnaRai-bi6zi 19 күн бұрын
Nice
@kamalakarki8379
@kamalakarki8379 19 күн бұрын
Bichara Babu haru God bless you❤❤
@anulimbulama
@anulimbulama 19 күн бұрын
बिचरा बच्चाहरूको लागि मन मारेर स्विकार्दै छ यो बाबुले कस्तो आईमाई यस्तो छोराछोरी छोडेर हिड्नु सकेको
@yambahadur8334
@yambahadur8334 18 күн бұрын
Koi koi bigre paisai le koi bigriya baisa le anu lungga
@chemzongsanu
@chemzongsanu 19 күн бұрын
श्रीमान सोझो हुनुको बेफाइदा 😢😢 यदि श्रीमान कडा भैदेको भए आज यो दिन आउने थिएन
@sureshganga3494
@sureshganga3494 19 күн бұрын
Beroj gari anty 😅😅😅
@yambahadur8334
@yambahadur8334 18 күн бұрын
Hahahahaha
@Vikas7-r4k
@Vikas7-r4k 13 күн бұрын
​@@sureshganga3494आफ्नो अनुहार हेर पहिला अरुलाई अन्टि भन जाठी हेर्दै 2 टा बच्चाको माउ जस्तो छ
@BIDYA_GURUNG
@BIDYA_GURUNG 19 күн бұрын
😢😢😢
@innocentgirl5737
@innocentgirl5737 18 күн бұрын
अझ स्वीकार्ने भ्न्छ त यो मुला तेसैले त केटीहरू टाउको मा टेक्छन् नि
@Npalako
@Npalako 19 күн бұрын
श्रीमतीको अनैतिक व्यवहार बुझ्न व्यतिकै लागाम कसिलो बनाउने कोसिस गरौं कतै सुद्रिन्छकी। नत्र भने महिला बाहिरिए बोका हरुको चाख्यो भने ऊ मार्ला तर पनी छुर्दैन।
@yambahadur8334
@yambahadur8334 18 күн бұрын
Na xute janxa usko ..ji uskoi khusii
@yambahadur8334
@yambahadur8334 18 күн бұрын
Sir dekhi puxxar sammako vutla fulne bela vaisakeko aaimailai kasle fasayar rakhxa hou batu pasaler mojmasti gardai baseko hun sakxa
@nabarajmagar9947
@nabarajmagar9947 16 күн бұрын
को हो कहाँ को भनेको त आफ्नै ठाँउ को पो रहेछ
@sandhyagiri4483
@sandhyagiri4483 18 күн бұрын
अब नेपालमा कडा नियम बनाउनु पर्याे,अर्काकाे श्रीमती लैजाने मान्छेलाई,जन्म कैद गर्नुपर्याे,नत्रभने नाबालक अरुकाे बिचल्लि देखिरहनु पर्छ,
@AshokShrestha568
@AshokShrestha568 18 күн бұрын
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@DaisanKhadka
@DaisanKhadka 16 күн бұрын
नेपालमा धेरै आईमाई भालु भय
@kalpanabyanjankar2288
@kalpanabyanjankar2288 18 күн бұрын
Kte sojo launa yo dajuta ksto gukhako aaemae ho sukh xader dukh khojnu gakoho aaru k hunu hi esto sojo logne
@sangmoshyangba7134
@sangmoshyangba7134 19 күн бұрын
Abuii yo dd ta hami basne cheu ko manche po ho ta ...Tara lastai careless hununthyo baby harulai ramro sanga Herne nai thiyena
@user-nt9ql2nt3z
@user-nt9ql2nt3z 19 күн бұрын
अोहो फोनमा बोल्नि थापाएर पनि छोध्दिए छन त यो दाईले त ❤❤
@yambahadur8334
@yambahadur8334 18 күн бұрын
Ani k garnu tw mardinu khola ma bagaidinu
@FerozTmg-nu8kt
@FerozTmg-nu8kt 19 күн бұрын
Kasam kati inocent k.yesto budhalai ra bachaharulai xoder jane aimailai ta kahilai sukha paudaina.yeti sojho poilai xodnu vaneko kal khojnu ho😡dherai sukha payepaxi aimaiharu matido raxa.yestalai ta mero jasto poi vetnu parne😭😭😭
@kusumlama5828
@kusumlama5828 18 күн бұрын
Testo Husband paune ta bagye Pani ho ,Tara abagi raxa aimai xora haru yasto sojo buda xojera Jane,abo dukha pauxa .
@bholamanshrestha2816
@bholamanshrestha2816 18 күн бұрын
देसका नेताहरुको छाडा पन र केही छोरी मान्छे कोपारा देखेर छक्क परियोबा,,,,,,
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 19 күн бұрын
यो आईमाईलाई कु बुद्धिले छुयो,एक महिना जति २-४ जानले खेलाएर छोडछ,त्यो पछि घर आउन पनि लाज हुन्छ होला,रोगी छे रे,मर्न पनि बेर छैन
@KhemPun-ms9qb
@KhemPun-ms9qb 19 күн бұрын
थुतुनो र मुतुनो जोगाईन भने यकदिन अवश्य दुख पाउछ
@laxmibista6687
@laxmibista6687 18 күн бұрын
बिचरा छाेरा मान्छेको जिन्दगी के गर नु 😰😰
@asmitapariyar516
@asmitapariyar516 13 күн бұрын
बिचरा कति सिदा हुनुन्दाे रहेछ श्रिमान उस्तै भकाे भए त्यति खेर नै लास बनाउथाे सिदा बुढाकाे फाईदा उठाकाे कुकुर ले नपाउने दुख पाउछे । यति राम्रो छाेराहरू लाई कसरी छाेडेर जान सकिन्छ हाै ।छ्या लाज सर्म नमकि 😠😠
@sunilshrestha8310
@sunilshrestha8310 18 күн бұрын
कति सोझो रहेछ यो भाइ त। धेरै सोझो भयो भने यसरी दुख पाईन्छ
@user-mi1bg7dm8r
@user-mi1bg7dm8r 18 күн бұрын
Kahahi navako jatra Npl Mai hune raixa tyo Pani 2/4 Ota baccha bacchiko aama bau Lai katro Baisa aako xiya
@TilaThapa-pg8wb
@TilaThapa-pg8wb 19 күн бұрын
Ati ramra xora xoderw hidne kasti aaimai ho lali batara
@PremShahi-by6gy
@PremShahi-by6gy 18 күн бұрын
मुतुनो धेरै चिलायको रेछ नखर मौलिको
@BimalaTamang-qw8pr
@BimalaTamang-qw8pr 19 күн бұрын
Xi xi yasto budi lai Pani suikarne aru nei paihalxa ni
@gurungboy7807
@gurungboy7807 19 күн бұрын
सबै कुरा छोरी मान्छेको मात्रा गल्ती हुदैन केही कुराले नपुगेको हुन सक्छ सिम बनाई दिनु भनेको रैछ हामि केटा मान्छेले के बुज्न पर्छ भने आफ्नो सिर्मती लाई पनि समय दिनु जरुरी छ सबै छोरी मान्छे पनि बिक्रेको हुदैन हामिले कमाएर दिन सक्नु पर्छ र उस्को खुसी के मा छ भनेर सोद्नु पर्छ के कमि छ भनेर पनि सोद्नु पर्छ एउटा परिवार भएर बच्चा ले मागेको कुरा किनेर दिन नसक्ने अबस्थामा हुन्छ बिचारा आज भोलि बुडा ले पनि धेरै सिर्मती हरु लाई पैसा नदिने बाहिर बाहिर हिन्ने गर्छ कस्ले बुज्ने उनी हरुको पिडा मैले जानेको के हो भने घर को जिम्मा तिमिलाई भयो मो जान्दिन कमाएर म दिन्छु भनेर जिम्मा दिनु पर्छ
@user-dj3ef2je9w
@user-dj3ef2je9w 19 күн бұрын
Thik vanu vayo❤
@user-wd3qh9fm8n
@user-wd3qh9fm8n 19 күн бұрын
यति राम्रो छोरा हरु छोडेर हिड्न सक्ने कस्तो निस्टुरी आमा हो छि
@PremShahi-by6gy
@PremShahi-by6gy 18 күн бұрын
कलि युगका नखरमौली हरुलाइ बेहोरा के कस्तो छ बुजेर चाक बाट बोसो निस्कने गरि पड्काउनु पर्छ नत्र टाउकोमा टेक्छ।तेसै भनेका हैनन हाम्रा पुर्वजले पोथी धेरै बास्यो भने निमोठेर धुरी नगाउनु पर्छ
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 44 М.
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 156 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 6 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 156 МЛН