श्रीमती साइप्रसमा ब्यस्त श्रीमान अर्कैसङ मस्त|श्रीमानको अश्लिल कुराकानी देखेपछि रुवाबासी |Niru Lama

  Рет қаралды 786,317

Good tv

Good tv

5 ай бұрын

श्रीमती साइप्रसमा ब्यस्त श्रीमान अर्कैसङ मस्त|श्रीमानको अश्लिल कुराकानी देखेपछि रुवाबासी |Niru Lama
Host:Ganga lama
Guest : Niru Lama
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #niru_lama #husband_missing #latest_video #viral #latest_news #viral_video #subin_lama

Пікірлер: 948
@namratarai8943
@namratarai8943 4 ай бұрын
गङ्गा बैनी हजुर्को news लाई लाखौं पटक सम्मान गर्दै 🙋🙋उहाँ निरु बैनी र हामी त सगै हो साइप्रस मा बिचारा बैनी को तेस्तो भयछ उहालाइ full saport गर्नु होला लै pleas 🙏🙏मैले त बैनी लाई पैलानै भनेको थिय उहाँ र म कुरा हुन्थ्यो र यस्तै गर्छ कि त भनेको थिय नभन्दै भयो तर बैनी be strong र सबै थोक राम्रो होस माया❤❤❤❤❤❤
@gracechettri2463
@gracechettri2463 4 ай бұрын
😊
@Rupagrg1
@Rupagrg1 4 ай бұрын
❤😢🥺💞💖💖💝
@nimasherpa7829
@nimasherpa7829 4 ай бұрын
😢😢
@Sohansunar94-mj1md
@Sohansunar94-mj1md 4 ай бұрын
😭😭😭😭
@ushashrestha9146
@ushashrestha9146 4 ай бұрын
😂😂😂
@developmentthapa
@developmentthapa 4 ай бұрын
श्रीमती राम्रो हुनेको श्रीमान राम्रो नहुने। श्रीमान राम्रो हुनेको श्रीमती राम्रो नहुने गाह्रो छ नेपालमा बिकृती धेरै फैलियो❤ गधालाई चिसो खोरमा जाकिदिए हुन्छ दिदी
@zeewanisubba9100
@zeewanisubba9100 4 ай бұрын
to kura chai akdam sahi
@mayathapa1183
@mayathapa1183 4 ай бұрын
100% vanda 1000% vanxu right❤
@PamBahadur-bu8yx
@PamBahadur-bu8yx 4 ай бұрын
Kt Pani ta bidesh ma bangali Pakistani haru sang masta garyo holani ani buda arkai sang masta garihalxani
@tarabigu4852
@tarabigu4852 4 ай бұрын
सहि हो
@hiroshanibhandari6380
@hiroshanibhandari6380 2 ай бұрын
याे कुरा यकदम सहि हाे🎉❤❤
@rajendragurung4640
@rajendragurung4640 4 ай бұрын
कती सहन सिलता,नम्र मनको धनी राम्रो बोलि ब्यबहार महान सोच भएको नारी प्रति सम्मान छ ❤️ धैर्य गर्नुहोला भगवानले साथ दिनेछ जय होस!!
@sonamlama4852
@sonamlama4852 4 ай бұрын
लू मैले त यो भिडियो हेर्न सकिन कति महान छौ हई जुन केटि मान्छेमा हुनु पर्ने गुण जुन दिदी बहिनी आमा भौजु बुहारी आदिमा हुनु पर्ने गुण सोच बिचार चाहि तपाईमा भेटिए मेरो त मनै छोयो झन तपाईले त कसरि आफुले आफैलाई सम्हालनु भाछ सोच्नै सकिन जे होस् तपाईको खुशि चाँडै तपाईले सोचे जस्तै तपाईको मायालाई सम्झेर चाडै तपाईहरु को मिलन होस
@binumagar6815
@binumagar6815 4 ай бұрын
बुझ्ने घरपरिवारले को सही को गलत छुट्याउन सक्छ।छोरो आफ्नो भएपनि गलत त गलत नै हो। हामी सबै नारीलाई यतै बुझ्ने परिवार परोस्। के गर्नु है नारीको कर्म भन्नु या भाग्य।त्यो पापीलाई सात जुनिसम्म राम्रो नहोस छोरी र स्वानिको आँसु लागोस् पापी।
@tarachamling5557
@tarachamling5557 4 ай бұрын
छोरीमान्छे अलिक भावुक हुन्छ। यो दुबैतिरको फाइदा एउटा पुरुषले उठाउन सफल हुन्छ। अब कठोर हुनपनि सिक्नुपर्छ महिलाहरूले।
@user-uh1ji2rb6i
@user-uh1ji2rb6i 2 ай бұрын
सही हो
@Roshan_karki212
@Roshan_karki212 2 ай бұрын
😢😢😢😢
@brindathapa1336
@brindathapa1336 4 ай бұрын
मार्मिकः मन धेरै रोयो 😭निशब्द 💘
@deepakgoletamang6091
@deepakgoletamang6091 4 ай бұрын
यस्ता घटनाहरू नघट्ने हैन घट्दछन्। तर यस्ता घटनाहरू जति पनि मिडियामा आउँछन् या मिडियाले यसरी बाहिर ल्याउँछ नि झनै धेरै धेरै ...घटिरहेका छन्। पापीहरूलाई झन् हौसला मिलेझैँ...त्यसकारण मिडियामा नल्याएको पनि ठिकै हो कि जस्तो पनि लाग्ने के! एनिवे ए!🎉 पापी...सत्य र पाप को लेखाजोखा या हिसाबकिताब ईश्वररले दिनुहुन्छ /राख्नुहुन्छ। निरु चेली तपाईं लाई यो समयमा अझै सहनशीलताको शक्ति ईश्वरले दिनुभएको होस्।🙏तपाईं एकदमै असल र सत्यतामा हुनुन्छ। तपाईं असल छोरीलाई ईश्वरले धेरै आशिर्वाद दिनुभएको होस्🙇‍♂️
@pratimapokhrel5386
@pratimapokhrel5386 4 ай бұрын
माया भन्ने कुरा जबर्जस्ति नमाग्दै राम्रो ।।त्यस्ता लाई भुल्ने कोशिस गर्दा राम्रो
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Ho ne madam dulo vaya muso jatte
@sagunrai5720
@sagunrai5720 4 ай бұрын
माया र सम्पती ले मातिएको खाते नै रैछ जिन्दगी मा त्यो केटिले एस्तो दुख देओश तेस्लाई भगवान😢😢Be strong sister ❤❤
@OppoA-mh3uw
@OppoA-mh3uw 4 ай бұрын
महान् नारी हजुर लाई कोटि कोटि नमस्कार
@user-he6sm2hn4e
@user-he6sm2hn4e 4 ай бұрын
मैले गगा मेमको धेरै प्राय भन्युम सबै भिडियोहरु हेरेछु धेरैको उद्घार गर्नु भको छ एसरी नै अगाडी बढेर जानू सुभकामना छ उहाँ दिदीलाई न्या मिलोस चाडै र गङा मेमको एतिको यात्राको इन्टरभ्युमा आज एउटा मेरो मनमा लागेको कुरा र मेरो बिचार भन्न मन लाग्यो सबै केटा र सबै केटि गलत चै हुदैन र अहिलेको अस्व्थामा हेर्दा छोरा मान्छेहरु पनि पीडित छन र छोरी मान्छेहरु पनि पिडित नै छन दुख लाग्छ जोस्ले छोडेर जान्छन बास्तबमा उनिहरु आफ्नो लागि हुदैन आफ्नो भको भए त छोडेर जादैनन र कुरा केही थियो होला गलत दुई जनैको हो र छोरी मान्छे कहिले एक्लै बिग्रेको हुदैन जस्तो लाग्छ मलाई मेरो बिचारको कुरा है अनि माया न त रुप हेरेर हुन्छ नत धन नत सीप यो भन्दा धेरै लेखिन अन्यायमा परेको दिदिलैइ न्या मिलोस
@user-vg8dk7vf1m
@user-vg8dk7vf1m 4 ай бұрын
महान नारी सलाम छ 🙏🙏
@user-cu4oe4ew3y
@user-cu4oe4ew3y 4 ай бұрын
महान नारी।सलाम छ।
@manjutamang104
@manjutamang104 4 ай бұрын
यो बहिनिको आशुले सराप्ने छ।महान सोच भयेको नारी सलाम छ हजुर्लाइ🙏🙏
@durgabahadur7769
@durgabahadur7769 4 ай бұрын
यस्तो राम्रो कुरा बुज्ने अनि समदार श्रीमती हुदा हुँदै मातेयर हो सरकारले नया देस योबैहिनी लाई गुट टिभी गंगा मेय्म सलामछ❤️
@radhatimalsina8904
@radhatimalsina8904 4 ай бұрын
त्यसको सम्पत्ति लिने छोडपत्र नदिने इगनोर गर्ने र स्वतन्त्र भएर बस्ने है, त्यसको पछि लागेर दुखी नहुनु। फेरि त्यो मान्छे आफूसँग बसेपनि त्यो जीउदो लास हुन्छ,लास सँगै राख्न हुदैन।
@digimongurung6165
@digimongurung6165 4 ай бұрын
यस्तो महान नारी पनि छन हाम्रो समाजमा।धैर्यता राख्नु बैनी तपाईंले अवश्य न्याय पाउने छौ।यस्ता घातीले सजाय पाउनै पर्छ।
@nakulrayamajhi1044
@nakulrayamajhi1044 4 ай бұрын
राम राम … यति बुद्धिमानी बैनी नानी देखि नतमस्तक भए ! यस्ता महान नारी अझै रहेछन , हाम्रो समाज तहस नहस भैसकेको यो बेलामा ।
@hiralalmoktan4791
@hiralalmoktan4791 4 ай бұрын
एस्तो हृदय देखिनै माया गर्ने सिर्मती भाग्यमानी मात्र पैन्न्छा कस्तो आभगी रैछ त्यो मान्छे बिचार ❤❤❤
@SaWlEnA303
@SaWlEnA303 4 ай бұрын
Hjur jasto strong lady bannu man xa malai pane .....aajhoi strong bannu dd .you are my idol♥️❤️
@pramilathatal7888
@pramilathatal7888 4 ай бұрын
भोग्नेला थाहा हुन्छ अर्को सङ्ग लागेको मान्छेको पीडा खप्नेलाइ कत्ती गारो हुन्छ 😭कि उस्तै हुन पर्यो एउटा सहने एउटा पीडा दिने
@manjukadel8525
@manjukadel8525 4 ай бұрын
👍👍👍😭
@BhanuGadtaula-ph1hg
@BhanuGadtaula-ph1hg 3 ай бұрын
Ho ni
@durgamagar7990
@durgamagar7990 4 ай бұрын
नी सब्द भए म 😢 तपाई लाई साथ् दिने सासु ससुरा लाई पनि सलाम
@user-pj1lc3tv3n
@user-pj1lc3tv3n 4 ай бұрын
यो भिडियो हेरेर मेरो आँखामा आसु धेरै बागिरहेको थियो बिचरा दिदिको कुरा सुन्दा धेरै दुःख लाग्यो मलाई यस्तो पापी ला छोडनु हुदैन ♥️♥️ take care be strong दिजु 🙏😭😭😭😭😭
@rajutamang7494
@rajutamang7494 4 ай бұрын
जिन्दगी लामो होश या छोटो एऊटा जिन्दगीको यात्रामा सँगै जोड़िए पछि तेहि मान्छेले एस्तो गर्नुको पीड़ा भोगनेलाई थाहा हुन्छा र एस्तो गर्नु महा पाप पनी हो be strong sister
@user-si6cm8uz3g
@user-si6cm8uz3g 4 ай бұрын
साचो माया गर्नी हरु धेरै रोयको नै देखेको छु यक होरो मया ले नहुनी रहि छ |sis be strong
@lppptl1937
@lppptl1937 4 ай бұрын
के गर्नु एकोहोरो मायाले नहुने रैछ 😢😢
@PurnimaLimbu-iu4mv
@PurnimaLimbu-iu4mv 2 ай бұрын
एकोहोरो माया होइन यो आजको बिकृती मात्र हो गति छाडा हरुले गर्दा धेरै लाई असर छ
@user-pq9pc5md4n
@user-pq9pc5md4n 4 ай бұрын
महान नारी सलाम छ
@John-zr3yv
@John-zr3yv 4 ай бұрын
त्यो डुम्बा को आँखा फुटेको रहेछ। यस्तो समझदारी understanding श्रीमती हुँदा पनि कस्तो आँखा फुटेको गधा रहेछ but don't worry sister , you deserved better man in your life. Be strong and keep moving on sister 🙏❤️
@gelutamang9542
@gelutamang9542 4 ай бұрын
Heartily respect to you dd 🙏 Your Great, your Brave, Your Loyal, Your lovely. Yetiko bujne, mayaku wife lai xodera janu mahapaap ho. Really manai bata roya aashu thamna sakina.... Strong hunu dd. Tapai sanga xori x, xoriko muhar heri khusi hunu. Buddha bhagawanle yahako rakshya garun, shakti pradan garun🙏🙏🙏
@user-ft7cy1zg7s
@user-ft7cy1zg7s 2 ай бұрын
सम्मान छ उहाँ दिदी भित्र भयको माया सद्भाव ईज्जत को धेरै भन्दा धेरै ख्याल गरि आफ्नो मायालाई धेरै पटक सिरमा सजाउन कोसिस गर्दै यो समय समाज परिबेशमा पनि उदारनिय उच्च सम्मान पाउन पर्नि बेबकशिल दिदी को माया सलाम छ त यो सबै बिझ्न नसकेको अभागि दाइ आगामी दिनमा के खाउ ले लाउ भयर फेरी उहाँ दिदी यानकी तपाईको जेठी ज्वईको सरणमा आउन परोस धेरै माया दिदीलाई सलाम सलाम सलाम यस्तै बुझ्ने प्राण पियरी सबै भागमा पर्दैन पर्निलाई पच्दैन सलाम सलाम दिदी म यक छोरा मान्छे हु यो समाज राम्ररी पढेको छु तर तपाईले मेरो मनै सितल बनाई दिनु भो
@Sabin45
@Sabin45 4 ай бұрын
जिन्दगिमा गलत मान्छे सङ्ग जोडिन्दा जो कोहि पनि यस्तै हुदोरहेछ
@parmilabaral7004
@parmilabaral7004 4 ай бұрын
100%
@deepmagar695
@deepmagar695 4 ай бұрын
महान नारी हजुर लाई मनै देखि सलाम छ दिदी ❤❤
@krishnagorey
@krishnagorey 4 ай бұрын
बहिनीको मन र विचार एकदम राम्रो रहेछ।
@thamroka381
@thamroka381 4 ай бұрын
मैले मेरो समाज मा थुप्रै महीला हरु लाई देखेको छु सीधा श्रीमान लाई लात हानेर गएका आईमाईहरु अहीले रोद मा छन तेस्तै यती राम्रो सोचाही भएको श्रीमती लाई लात हानेको छ यस्ता लाई राम्रो हुदैन
@Bishu640
@Bishu640 4 ай бұрын
Absolutely very strong hearth vako manxe hjur diju aakha rasayo hjur ko interview herer hjur auta sahasi aka strong lady hunuhunx solute x hjur lai
@user-kk6lu1ct5r
@user-kk6lu1ct5r 4 ай бұрын
जिन्दगिमा कुनै बेला नसोचेको घटना घटछ जुन घटना तपाईकोमा घट्यो म्याडम मन समहाल्नु होला..मनलाई अझै दरो बनाएर बाकी जिन्दगी छोरिसंग बिताउनु होला।
@milan8691
@milan8691 4 ай бұрын
के गर्नु हजुर गार्‍हो छ जिन्दगी जिउन 😢😢😢😢😢दुख लाग्छ सुन्दा के गर्नु कति मीठो बोल्नु भएको हजुर दुबैजना हजुरको कुराले म पनि निकै भावुक भयो हुन्छ यस्तो किन कि भोग्नेलाई थाहा हुन्छ अनि एउटा कुरा हजुर घरको मामला हो घरमै सुल्झाउनु पर्ने हो किन कि थाहानै होला हजुरलाई कतिले हजुरलाई नराम्रो शब्द भन्छ कतिले राम्रो भन्छ तेहि भएर घरमा सुल्झाउनु पर्ने तर भोग्नेले बुझ्छ नभोग्ने ले बुझ्दैन
@pharminalimbu250
@pharminalimbu250 4 ай бұрын
Kati Ramro Ghar family Rahecha !
@Contraction887
@Contraction887 4 ай бұрын
हामि छोरिको भाग्य 😭 न्याय मिलोस दिदिलाइ❤❤❤
@hiragurung624
@hiragurung624 4 ай бұрын
नरुनु दिदि चोखो माया गर्ने लाई जस्ले रुवाउछ रुवाएको छ पछि तेस्लाइ पनि रुन पर्छ ।
@sanilama21
@sanilama21 4 ай бұрын
Ho😢
@madhavoli5565
@madhavoli5565 4 ай бұрын
Mahan bichar bahini.hjr ko mutu...
@dolkhatri1054
@dolkhatri1054 4 ай бұрын
Yeti thulo galti lai poni swikarne mahan nari lai Salam xa ,srimati vaneko yesto po ho,love you sister❤❤❤❤❤❤
@shilasen6286
@shilasen6286 4 ай бұрын
Naman🙏🏽Ganga Ma'am!! Niru Bainilai Aadhikar diyera chhadnu hola hai❤
@kumaryonzan3670
@kumaryonzan3670 4 ай бұрын
कति राम्रो सोच ❤
@user-fi7tc1zh8d
@user-fi7tc1zh8d 4 ай бұрын
Great news reporter
@dhanurai1888
@dhanurai1888 4 ай бұрын
😭😭 याे नानी काे कुरा ले आँशु आयाे
@user-zi6df6jt4i
@user-zi6df6jt4i 4 ай бұрын
Be strong sister
@kalpanarai9048
@kalpanarai9048 4 ай бұрын
बहिनी दुख लाग्छ म पनि श्रीमान् पिडित हु तर यस्ता मान्छे जिन्दागी भरि सुद्रिदैन म त 23 बर्ष को उमेर मा दुई बच्चा मलाई सडकमै फालिदियो 😢 सानो सानो नानी बाबु सग कुल्लि काम गरेर अलि ठुलो बनाएर खाडि छिरे अहिलेसम्म खाडि मै छु आठ बर्ष भयो मलाई त कसैले सपोट गरेन तर हिम्मत हारेको छैन नानी BHM सक्न लाग्यो छोरा 12 पढ्दैछ भगवान ले पनि साथ दिनुहुनेछ बहिनी यस्ता को अगाडि नानी लाई राम्रोसँग पढाउनहोस तपाई लाई पछि आफै खोज्ने छ उसले जिन्दगी भर पछुताउनु पर्ने छ
@Rupagrg1
@Rupagrg1 4 ай бұрын
😢😢😢😢 Timi sg ma paniii Roy 😢😢 sister 💖💖💝❤❤❤❤ Ur Right.. .👌🏼 maamaa ghar ma lanu
@SalimSalim-se6si
@SalimSalim-se6si 4 ай бұрын
एति रामरि घरमा श्रीमती हुदा हुदै यो रंदा कालो कुखुरा ले बाटो कटाइदिनु परने पापि जिन्दगी मा मरनुन बाच्नु बनाउने तेयो खातेनि अरकाको पोइ संग आउने लाई टुक्रा टुक्रा बनाउनु परने
@Rupagrg1
@Rupagrg1 4 ай бұрын
Ur right
@user-ff1wn4hw8q
@user-ff1wn4hw8q 4 ай бұрын
Sahi kuro hjur
@sadhanaadhikari5067
@sadhanaadhikari5067 4 ай бұрын
Be strong 💪 sis for your daughter
@sachetgiri1300
@sachetgiri1300 4 ай бұрын
Hjr ko mahan soch salut xa hjr lai
@hemantthapa715
@hemantthapa715 3 ай бұрын
महान शोच, सुन्दर मन, केही छैन बैनी, भगवान बैनिलाई साथ दिनु हुनु हुनेछ।
@rajesworimaharjan783
@rajesworimaharjan783 4 ай бұрын
Love u Ganga sis😔❤️👍katti mahan niru sis be strong👍
@devipun5887
@devipun5887 4 ай бұрын
सबै को लागि सोच्दा सोच्दै आफू सधैं दुखी भएर बाच्नु पर्ने रहेछ
@magarnilali7437
@magarnilali7437 4 ай бұрын
Yestai hune raixan aru sanga lagepaxi gharko budi jati roya ni dekhdainan taruniko ek thopa aasuma pagline raixan, be strong sis
@user-nd7oq4fz7v
@user-nd7oq4fz7v 4 ай бұрын
जत्ती पनि यस्तो काण्ड हुन्छ love garer बिबाह गरेको मात्रै यस्तो हुदो रहेछ यो love गरेर बिबाह गर्नु बेकार रहेछ!
@lajika115
@lajika115 4 ай бұрын
Ho ni hjr le sahi vannu vayo love marriage gare paxi jhagda dherai hunx pahile dekhi chineko janeko vayara eak arka ma recpet hudaina man samman hudaina jhagda dherai vayara kura share hudaina Ani eakle arkalai janidai janidaina tyas paxi Maya haraudai janx lastma aru sanga lagne Ani tyo paxiko natija divorce 😢 garo x love marriage ma
@yambahadur8334
@yambahadur8334 4 ай бұрын
Tmi haru veda bakhra hau tesaile malik le khojer Jun gadha wa gadheni sangga damlo badidnxa usai sangga marer Bach
@pramilatamang4677
@pramilatamang4677 4 ай бұрын
100% सहि हो
@champathapa6264
@champathapa6264 4 ай бұрын
Waiyat love garer bihe gareko ta jhan dherai maya hunxa ta hou ❤❤
@dipamagar3686
@dipamagar3686 4 ай бұрын
love गरेर बिहे गरेको मान्छेले love पर्दा खेरि पहिला नै माया गरेको हुन्छ बिहे पछि माया हुदैन रे भन्छ खै के हो
@shivarambista6631
@shivarambista6631 4 ай бұрын
Mahan nari kati ramro bichar ❤❤
@sangmotamang9065
@sangmotamang9065 4 ай бұрын
Mahan NARI be strong sis Afno xori ko ramro garnu kta manxe testai ho ❤💪🏻
@arjunrai9957
@arjunrai9957 4 ай бұрын
Brave lady, stay strong
@indiraghimire2716
@indiraghimire2716 4 ай бұрын
साचो माया गर्ने हरु हमेसा रुनु पर्ने 😢😢😢
@tinasubedi1743
@tinasubedi1743 4 ай бұрын
I agreed you
@umahamal9199
@umahamal9199 4 ай бұрын
कस्तो समझदार बहिनि ,कती सहनशील बुद्धीमान , कुरा सुन्दा मैरो आसु आयो l
@binitaoli1840
@binitaoli1840 4 ай бұрын
मेरो जस्तै रहेछ लोग्ने गतिलो नभयर हो दी आफुलाइ समाल्नु
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 4 ай бұрын
कुन कस्ले उस्को ईस्को गारो देख्दीन्छर गारो देख्दीने महीला हवोश पुरूष हवोश संभोगको गोरोहो यहीभयर भारतमा जतागय पनि जे रोजगार गर्न गय श्रीमती श्रीमान साथ लग्छन जान्छन भारत वीकाशीत देशहो जस्तोलाई त्येस्तै काम गर्ने मील्छ उधारण फेम्ली भयको रोजगारमा फेल्ली भयकै कामदार खोज्छ उधारण मालीकको श्रीमतीले कामदारको श्रीमतीभय राम्रो ठान्छन उधार महीलाले महिलालाई काम गराउन शहजमान्छन
@kanxitamang578
@kanxitamang578 4 ай бұрын
Be strong take care 🙏
@user-kz8bw7mn8q
@user-kz8bw7mn8q 4 ай бұрын
Bichara didi❤❤❤
@dipakdhakal01
@dipakdhakal01 7 күн бұрын
एतिको श्रीमती पाउनु भनेको भाग्यमानी हुनुपर्ने हो तर बुद्धि बिग्रे पछि कस्को के लाग्दोरहेछ त के गर्छौ दुख पायौं मंगले आफ्नै ढंगले लास्टमा दुख पाउने बाट रोजेको रहेछ
@jamunasigdel2317
@jamunasigdel2317 4 ай бұрын
महान नारी सिस हजुर ❤❤
@krishnalamawaiba8394
@krishnalamawaiba8394 4 ай бұрын
Be strong❤❤❤ U sis🙏🙏🙏
@thapakrishna7621
@thapakrishna7621 4 ай бұрын
Be strong sis
@shyamofficelchannel
@shyamofficelchannel 4 ай бұрын
Mahan nare👏👏👏👏👏
@nirumagar888
@nirumagar888 4 ай бұрын
😢😢 Same to same merai jiban kahani😢❤ name pani mildo rahexa❤ wahako thauma aafai basera sunai raheko jsto feel vayo😭😭😭🥺🥺
@sumirai4943
@sumirai4943 4 ай бұрын
God bless you baini aafno jindagi ramro banaunu hos akhir bedesh ma kaam garnu huda rahexa,ekdin ussai le paxtauxa😢❤
@saurapsunar7549
@saurapsunar7549 4 ай бұрын
Be strong ledy❤❤
@kckml2868
@kckml2868 4 ай бұрын
कति राम्रो सोच बहिनी को सलाम छ यस्तो राम्रो सोच भएको महिला सायद कमैं मात्र मा होलान् be strong sister
@Contraction887
@Contraction887 4 ай бұрын
महान नारि हजुर पापिलाइ सजाय दिनुपर्छ हामि छौ सकेको सहयोग गर्छुम दिदि💪
@MohanSingh-wx2qj
@MohanSingh-wx2qj 4 ай бұрын
बहिनी हतोत्साहित नहुनु त्यो पापी दुष्टात्मा श्रीमान भनाउँदोलाई हजुरको चोखो एवं पवित्र मायाको आँसुको श्राप यहि संसारमै अवश्य लाग्नेछ धैर्य अनि सहनशीलताका साथ आफूले आफैलाई समालेर छोरीको भविष्य को अभिभावकत्व पूरा गर्न कदापी पछि नहट्नु साथै म लगाएत आम दर्शकहरुलाई सत्य र धर्म को विजयीताको विश्वास दिलाईरहनुहुने गंगा मेडम प्रति हृदयदेखि कृतग्यता व्यक्त गर्दै ती बहिनीको न्याय शीघ्र दिलाईयोस् जय नेपाल! जय गुड टी.भी.गंगा लामा!!
@dhanlaltamang6061
@dhanlaltamang6061 4 ай бұрын
Kati mahaan naari rahexau cheli timi.god bless you boine
@rajhalaxmi6536
@rajhalaxmi6536 4 ай бұрын
Last aasu aayo....yo sansar ma ramro manxeko kadar hudaina...be strong didi..divorce liyera eklai basnu
@DilMayaPradhan-xh8wo
@DilMayaPradhan-xh8wo 4 ай бұрын
Be strong sister ,thapai ko maanta ra sabda lay Maro pane aasu ayoo .God bless you
@Rupagrg1
@Rupagrg1 4 ай бұрын
Sister ❤️❤️❤ Take care of yourself 💞 😢😢
@suntalighising
@suntalighising 4 ай бұрын
Good news gamga didi
@lokgurung8635
@lokgurung8635 4 ай бұрын
Baini Be Strong.Ek DIN to manxe Abasye timro Khutta Dhogna Aaipugxa
@amitagurung1765
@amitagurung1765 4 ай бұрын
जिन्दगी कहाँ कसरी अफ्ट्यारो ईस्थितिमा गुज्रिन पुगिन्छ भन्ने कुरा संबन्ध जोडिएर पनि समधान नहुने रैछ भन्ने कुरा यस्तै धेरै घट्नाक्रमहरुले प्रष्ट हुन्छ।
@user-fm1hr1qs4n
@user-fm1hr1qs4n 4 ай бұрын
Kati bujne wife-God bless you sis😢lots of ❤️
@kalpanasubba2126
@kalpanasubba2126 4 ай бұрын
Be strong sis😢😢
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 4 ай бұрын
जस्ले धेरै माया गर्छ त्यहि लाई नै घात गरे र अरु सङ्ग लागे को हुन्छ यो पिडा मलाई पनि छ तर म चरेस खान्छु तर हरेस खादैन
@smitagurung-ic1py
@smitagurung-ic1py 3 ай бұрын
बाहिरी आउने भनेकै बिहे गरेको मान्छेको हो युवतिहरुत गोप्यमा होनि भाइरल हुने भनेकै बिबाहित महिला पुरुष को हो😊😭😭😭
@laxmanthapa8762
@laxmanthapa8762 4 ай бұрын
यस्तो माहान यति धेरै माया ग्रने श्रीमती करोडौं मा यउटा मात्रै हुदो रहेछ यस्तो श्रीमती लाई धोखा दिनु माहान पापी हो त्येसलाई जीवन भर दुख र रुदै हिडनु परोस यो हृदय देखि श्राप दिन्छु ।
@shankarjimba9937
@shankarjimba9937 4 ай бұрын
Kasto mahan nari ❤❤❤❤❤
@Aayushma8690
@Aayushma8690 17 күн бұрын
कति माहान नारी नारी को सहि रुप यो हो नारी भनेको तिमी माहान थियौ र त आफुले माय गरेको मान्छे लाई यति धेरै समान गरेकी छौ यो नर पसु पुरुष को भिख दियौ बौनी तिमी जति पिडा मा भयपनी तिम्रो पाउमा परे र गको छ फेरि पाउ पर्न आउँछ बैनी तिमी माहान छौ
@deeparumba475
@deeparumba475 4 ай бұрын
Be strong niru aunty ❤ I’m shock yo news dekhda kasto naramro lagyo 😢
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 4 ай бұрын
यति को बुझने श्रीमति पाउने भए कसम म बिहे गर्ने थिए र धोका दिने थिएन आमा कसम❤❤❤🎉🎉
@user-dq6el7ze7c
@user-dq6el7ze7c 4 ай бұрын
कुरा चलाइदिम मित्र
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 4 ай бұрын
हुन्छ मित्र मिलाई दिनु न धर्म हुन्छ ह्जुर लाई
@user-dq6el7ze7c
@user-dq6el7ze7c 4 ай бұрын
@@KeshabRanaMgr1990 नाम थर ठेगाना खुलाउन पर्यो मित्र,फेरि खोडे,अपाङ्ग झुम्रे रहेछ भने मार्छ त 😁
@mahendralimbulimbu7542
@mahendralimbulimbu7542 4 ай бұрын
yo sarita vanne naam nai testai ho😂😂😂😂
@user-hp4gf6em4z
@user-hp4gf6em4z 4 ай бұрын
सलाम छ बहिनिलाइ
@shwetashakya4172
@shwetashakya4172 Ай бұрын
सासु ससुराले भन्ने भनेको छोराको गल्ती भयो मात्रहो तेहि काम बुहारीले गरेको भए नो एक्स्कुसेस😢😢😢😢
@bharatdhamala8852
@bharatdhamala8852 4 ай бұрын
धेरै भीडीयो हेरीयो तर यती ज्ञानी मान्छे र सकारात्मक सोच को मान्छे देखीन साँच्चै हो।
@gyanushrestha5946
@gyanushrestha5946 4 ай бұрын
यस्तो मान्छेे संग त नानि सकिदैन।
@rajarammahat8899
@rajarammahat8899 4 ай бұрын
नालायक बाउ हईट😢😢
@RamLaoti-it3xq
@RamLaoti-it3xq 4 ай бұрын
भेट्दा कसैले बाकी राख्दैन, न केटा न केटि, तर यसरी चलिराको घरबार चै बिगार्नु हुन्न है कसैले!
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,3 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 34 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 35 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 13 М.
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,3 МЛН