चेली लाई धेरै धेरै बधाई छ । अझै सफलताको शुभकामना छ ।
@DilipKumarShrestha-ts7ki18 күн бұрын
गामबेसीको उत्पादन र मिहिनेत सार्वजनिक गरिदिनु भएकोमा धन्यवादको पात्र हुनुन्छ । हरेक उत्पादनको शुरुदेखि फल प्राप्तीसम्को प्रक्रिया, बजार र यसबाट हुने आम्दानी समेत ध्यानमा राखी बृतचित्र पाठकसमक्ष प्रस्तुत गर्दा स्तरिय हुने लाग्छ ।
@BabuGurung-d9v3 ай бұрын
मनाई देखि सलम दिदि लाई🙏🙏
@deurajraj3 ай бұрын
यो मेहनती चेलीलाई मन देखि सलाम छ ❤❤❤❤🎉
@SherbaraiMakpalirai3 ай бұрын
Sahi samay sahi jagah ma sahi mehanat garda ramro nai hunx mehanati haatharulai salute x
@bistmg94313 ай бұрын
बधाई छ मेहनतको फल मीठो हुन्छ
@bimlalimbuofficial88473 ай бұрын
जता गए पनि हजुर पुर्वै रमाईलो 🎼🎹… तपाईको पुर्वैली भिडियोहरू चै नछुटै हेर्छौ सबपरिवार यूके बाट