सुन्दर कथा | Sundar Katha | Herne Katha EP119 - हेर्ने कथा

  Рет қаралды 818,066

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 1 000
@sandeshlimbu543
@sandeshlimbu543 7 ай бұрын
म अहिले 20 बर्ष पुग्दै छु । bachelor पढ्दैछु किन किन मलाई यो हेर्ने कथाको हरेक episode हेर्न एकदमै आतुर हुन्छु , देश मै केहि गर्छु भन्ने, मेहेनती मान्छेहरुको कथा , दुखको कथा , सफलताको कथा यसै कुराले कति कुरामा उत्प्रेरित भएको छु । हृदय देखी धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई ❤️
@vanjarokka9870
@vanjarokka9870 7 ай бұрын
Dherei ramro kura
@yukeshniraula6117
@yukeshniraula6117 7 ай бұрын
rahar tah kei nepal mei garnah man lagcha nih baru bidesh bata ship sikera yaha lagani garney mero thulo rahar
@Minesh1115
@Minesh1115 7 ай бұрын
Dharai ramero Kura
@LaxmiBhandari-vo4js
@LaxmiBhandari-vo4js 7 ай бұрын
Ma bidesh ma. Farkim farkim vako cha Tara k garni ajhai taha china
@Ashimrai246
@Ashimrai246 7 ай бұрын
झोला बोकेर बिदेश भासिने होला गफ मात्रै ।
@paradesi9113
@paradesi9113 7 ай бұрын
म अमेरिकामा बस्छु।काम पनि ठिकै छ। घर छ, घरका सबै सदस्यका लागि आआप्नै राम्रा गाडी छन।यहाँ धेरै सुबिधा छ।तर यी भाईहरूले जस्तो गर्व गर्न सक्ने मेरो मन छैन।आप्नै देशको माटोमा यसरी मेहनत गर्ने भाईहरू महान हुन।जस्तो सुकै नेता, बैज्ञानिक, डाक्टर, ईन्जिनियर, कलाकार सबैले खानु पर्छ। यस्ता मेहनती किसान नहुने हो भने कसैका कथा बन्न सक्दैन।कृषक र कृषि जीवनका आधार हुन।महान भाईहरूलाई सलाम छ, हेर्ने कथाको त शुरूका दिन देखिकै फ्यान हुं ।बिध्याजी र वहांको टिम पत्रकारिता होईन नेपालमा क्रान्ती गर्दै छ।
@anilghimire2767
@anilghimire2767 6 ай бұрын
Ek Dum sahi
@loklifestylevlog414
@loklifestylevlog414 5 ай бұрын
कति मिठो कमेन्ट हजुर को हजुर को मन् र मन् भित्र भएको चासो गुनासो लाई मेरो सलाम छ है
@jitenraitreks5569
@jitenraitreks5569 9 күн бұрын
हृदय छुने कमेन्ट
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 8 күн бұрын
Ati farak x hai arkako deshma hunu ra afno deshma 😢😢
@nishagautam6923
@nishagautam6923 7 ай бұрын
प्रत्येक शनिबार हेर्ने कथा आउन थालेपछि शनिबार झन बिशेश लाग्न थालेको छ प्रखाइमा छु😘
@NimabungRai
@NimabungRai 7 ай бұрын
Aww thanks mate Same thinking I'm here i really excited this programme coming soon❤️❤️☺️🌻🌼🙏
@ganeshpoudyel2864
@ganeshpoudyel2864 7 ай бұрын
I too get early to rise in the morning, just for same
@dipendragaihre1675
@dipendragaihre1675 7 ай бұрын
Ma Pani tmro comment ko prakhai ma hunxu
@sabinthapa7378
@sabinthapa7378 7 ай бұрын
❤❤❤
@yambahadur8334
@yambahadur8334 7 ай бұрын
Kahha dekhi hoisinxa ni hjr nishaa g
@sushilagiri5671
@sushilagiri5671 7 ай бұрын
यस्तै युवा चाहियो नेपालमा बिदेशी भुमिमा गएर सीप र प्रबिधि सिकेर आफ्नै देशमा केही गर्न हिम्मत राख्ने। धन्यवाद हेर्ने कथाको टिमलाई भिडियो प्रस्तुत गर्नु भएकोमा 🙏🙏🙏❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
@sitanepal7318
@sitanepal7318 7 ай бұрын
Sahi bhannu va bidesh basera deshbhakti ka kura garxan aayera yesari garun na
@shoviyatshahi3254
@shoviyatshahi3254 7 ай бұрын
Pokharali haru tw bullet chadxan bay . But duty k ho broo le chinaidinu vyo soi hoo
@jeevanthapa5488
@jeevanthapa5488 2 ай бұрын
कस्तो राम्रो सुन्न नि मजा लाग्यो
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
छल गरे छल मिल्छ आजा नमिले कल मिल्छ यदी हिंड्नु भयो भने सच्चाईको बाटो 😊 जीवनका हर मोडमा खुशीको फल मिल्छ 🥀 मेहनती युवाहरूलाई देख्दा खुशी लाग्यो 😊
@dipakthapa9564
@dipakthapa9564 7 ай бұрын
Nice line
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 7 ай бұрын
❤❤❤❤❤❤
@pwn8848
@pwn8848 7 ай бұрын
हाल म कोरिया 🇰🇷 बसेर हेरेको छु , यो देख्दा साच्चै मनमा आट आएको छ ❤ हेर्ने कथाको टिमलाई हार्दिक धन्यवाद अनि साथिहरुलाई शुभकामना ❤❤❤
@munadahal7038
@munadahal7038 7 ай бұрын
best wishes
@ashishgautam5369
@ashishgautam5369 7 ай бұрын
गर्दा हुन्छ घाटा छैन बारी बाट घाटा 100% हुन्न, तर मेरो पार्टनर गलत भएर मात्र फर्म बन्द भएर त्यतिकै छू
@kabitaRana47
@kabitaRana47 Ай бұрын
​@@ashishgautam5369100% सहि आम्दानीबाट भन्दानी पाटनरबाट घात हुन्छ पाट्नरसिपमा राम्रो पाट्नर चिनेर हातेमालो गरे मात्रै सफल भइन्छ।🙏🙏
@crochetesclothes7753
@crochetesclothes7753 7 ай бұрын
स्याबास!!नेपाली छोराहरु!!सफलताको कथा हेर्न पाउदा सारै खुशी लाग्यो।मोटरकार चढ्नेहरुले पनि टिकट काटेर तिमीहरुलाई ५ मिनेटको समय लिएर भेट्न पाउ भन्ने दिन आओस्!!!
@loklifestylevlog414
@loklifestylevlog414 5 ай бұрын
१००%सही कुरा हजुर
@laxmandhamala6716
@laxmandhamala6716 7 ай бұрын
देश यस्ता मेहनती युवाले बनाउछ्न न कि गफ मात्र गर्ने नेताले नेताको पछि होइन यस्ता मेहनती युवाको पछि लगौ !! देश र भविष्य दुबै बन्छ!!
@Sunilvazzu
@Sunilvazzu 7 ай бұрын
😊👏👏♥️
@Yubrajkandel
@Yubrajkandel 7 ай бұрын
केटाहरुले गरेछन् । गज्जब गरेछन् । क्या खुब टेस् पर्यो । यसैगरी यही माटोमा संभावनाको खोजी गर्ने मेरा ज्ञात,अज्ञात बन्धुहरुलाई सादर नमन 🙏🙏🙏
@lekhmagar8237
@lekhmagar8237 7 ай бұрын
विद्या बहिनीको टिम र मेहनेती शिक्षित किसानहरुलाई सलाम.......
@csadikshya63
@csadikshya63 7 ай бұрын
7:39 तरकारीको बेर्नालाई आफ्नो केटाकेटी जस्तो सम्झिएर स्याहारसुसार गरौँ न भन्ने कुराले कस्तो मन छोयो!!❤️
@anuraglimbu
@anuraglimbu 7 ай бұрын
यो भिडियोले विदेशमा भएको नेपालीलाई नेपालमा केही गर्नु पर्छ भन्ने प्रेरणा मात्र नदिएर विविधतामा एकता भन्ने भनाईलाई पनि पुष्टि गरेको छ धन्यवाद हेर्न कथा टिमलाई।
@ayushgamingall3612
@ayushgamingall3612 7 ай бұрын
भिजिटमा आउनुभएका माननीयका भतिजको कुराले साह्रै मन छोयो ।
@rammani.adhikari
@rammani.adhikari 7 ай бұрын
देश छोडनेको ताती हेरेर देशमा केहि हुदैन भन्नेहरु को लागि हेर्ने कथा एउटा आशाको सन्चार गर्ने एउटा स्रोत बनेको छ धन्यवाद बिद्या चापागाईं कमल कुमार अनि हेर्ने कथा team
@dhirendrachhantel305
@dhirendrachhantel305 7 ай бұрын
मेरो लक्ष्यको कथा यहाँ भेटे , म पनि पुँजिका लागि एकपटक कोरिया जाने सपना बोकेर भाषा अध्ययन गरिरहेको छु। आशा छ भगवाले मेरो मेहनत हेरि मेरो उद्देश्य पुरा गरिदिनु हुनेछ ।
@amarmahara7309
@amarmahara7309 7 ай бұрын
Same
@khimsharamsharma6666
@khimsharamsharma6666 7 ай бұрын
best of luck,welcome
@trjoshi8974
@trjoshi8974 7 ай бұрын
हामिकोरियाबाट हेर्ने जतिको तपाईहरुजस्तो मेहेनति युवाहरुदेख्दा छातिफुलाएर गर्वमहसुस भयो keep it up guys 🙏🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷
@ashishgautam5369
@ashishgautam5369 7 ай бұрын
छाती फुलाएर फर्केर आउनु पर्यो
@roshanbayalkoti9133
@roshanbayalkoti9133 7 ай бұрын
आजको युवा पुस्ताले गर्नु पर्ने आधुनिक कृषि यहि नै हो । हामि दुख गर्न डराउँछौ त्यसैले पछि पर्छौ । आधुनिक कृषिले नेपाल र नेपालीलाई छिट्नै आत्मनिर्भरता बनाउन सक्छ । हेर्ने कथालाई विशेष धन्यबाद । हो यस्तै सबै नेपालीलाई प्रेरणा मिल्ने कथाहरु ल्याउँदै गर्नु । यो कथाले लाखौ नेपालीलाई विदेश जानमन नलाग्ने बनाउने छ ।
@prakashsaru1906
@prakashsaru1906 7 ай бұрын
आहा...! '' आफ्नै देश मा पौरख गरेर शान संग घर परिवार संगै जिउने इच्छ्या कसलाई हुँदैन होला तर राज्य र तिनका संयन्त्र जिवन रहित छन् तर अब केहि अपेक्षा जगाउने संकेत राजनीतिक क्षेत्र मा उदयमान नयाँ पार्टि र तिन मा रहेका पढेलेखेका जुझारु युवा ले देखाएका छन् | आशा गरौँ देश अब तंग्रिन्छकि धन्यवाद छ जोशिलो युवा र हेर्ने कथा पस्कने विद्या नानी लाई ❤❤
@dipendraghising2809
@dipendraghising2809 7 ай бұрын
मलाई पनि खेतीपाती गर्न असाध्यै मन पर्छ , यस्तो परिश्रमी भाईहरुलाई साधु बाद ।
@bishnusewa7008
@bishnusewa7008 7 ай бұрын
बधाई छ यहाहरु लाई । सबै भन्दा बढी सम्मानित पेशा भनेकै कृषि रहिछ राज्यले पनि प्रोत्साहन गर्नु पर्छ सम्पुर्ण कृषक लाई
@dhurba3499
@dhurba3499 7 ай бұрын
सुन्दर कृषि फार्म हेरेर छक्क परे कति मिलेका ति साथीहरु मन बिचार एउटै उद्देश्य एउटै आफ्नै माटोमा गरे के हुंदो रहेनछ र हो यसरी नै विदेश मा गनेॅ दुःख यही गदाॅ पनि त हुंदो रहेछ त तसथॅ यसलाई सिको गरौ युवाहरु।
@chiranjibiregmi8689
@chiranjibiregmi8689 7 ай бұрын
शुन्दर पौरखी हातका शुन्दर काम,गरे त देशमै हुन्छ नी❤❤
@Mahendra_Thapa00
@Mahendra_Thapa00 7 ай бұрын
पछि गएर देशको विकासमा सबैभन्दा ठूलो योगदान यहि च्यानल हेर्ने कथा को हुने छ , यस्तै भिडियो मार्फत संसार मा छरिएर बस्नु भएका या भनम् आफ्नो आर्थिक स्थिति सुधारकालागि बाहिरी देशमा खटिएनु भएको हरुको लागी आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने जागरुक सुचना यस च्यानल मार्फत प्रदान गरिएको छ। आउदा दिनमा सबै युवा आफ्नै नेपाल देशमै फर्केर देश विकासमा धेरै ठुलो फट्को मार्ने छन्। हर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद छ!!
@milannepali3390
@milannepali3390 7 ай бұрын
देसमा केही छैन रोजगार भन्छौ आखिर गरे के हुदो रैनछ, र मेहनत गरे आफ्नै देसमा छ पैसा म पनि खाडिमा 8 बर्स बिताउदै छु हाल कतार बाट र कृषिमा मेरो हृदय देखि नै आसा छ म पनि आफ्नै देसको माटो मा पसिना भिजाउन तयार छु हेर्ने कथाले आम कृषिलाई प्रेरणा मिलोस
@digimongurung6165
@digimongurung6165 7 ай бұрын
सबैले यस्तो सोचले काम गरे देश बिकास हुन कति समय नै लग्छ र।स्याबास साथी भाईहरु
@badalkhattriofficial8570
@badalkhattriofficial8570 7 ай бұрын
एकदम मन छोयो यो कथा ले Agriculture को महत्व पनि बुझियो। दुःख कसरी गर्नु पर्ने रैछ पनि प्रथबुझियो।।😊
@KalpanaShrestha-s8p
@KalpanaShrestha-s8p 7 ай бұрын
आज कोरियामा पसिना बगाउदै छु यसरी नै आफ्नो ठाउँमा आएर पसिना बगाएर उन्नति गर्ने ठूलो रहर छ।❤
@dilurai2116
@dilurai2116 Ай бұрын
यो हेर्ने कथामा किसान हरुले बोलेको शब्द सारै चित्त बुझ्यो नेताको पछि लागेर नेतालाई भेटेर के मिल्छ? बरु हामीलाई भेटेर राम्रो गर्नु भयो केही कुरा त हामी बाट सिक्नु पाउँनु भयो आहा कति मीठो शब्द 👍️ धन्यवाद विद्या चाँपागाई धेरै धेरै बधाइ।
@numaathamsuhang
@numaathamsuhang 7 ай бұрын
अहिले विदेशबाट स्वदेश फर्केकाेमा नेपालमा के गर्ने भन्ने प्रश्न छ । तर यसरी व्यक्तिले गरेको कामलाई राज्यले संरक्षण, प्राेत्साहन गर्नुपर्छ । राज्य र एक व्यक्तिले गर्ने काममा फरक हुन्छ। राज्यले बजार सहजीकरण, कृषि अनुदान, सहुलियत कर्जा, उदार नीति राख्नुपर्छ । याे कथा हेर्दै गर्दा साच्चिकै आनन्द भएको छ । सफलताको शुभकामना । ❤❤❤
@KrishnaGuitar123
@KrishnaGuitar123 2 ай бұрын
यो कथन धेरै प्रेरणाप्रद लाग्यो। "तपाई ले कृषि व्यवसाय पैसा कमाउन को लागि न गर्नुस, बरु यसरी परिश्रम गर्नुस कि पैसा तपाइ लाई खोजी गर्दई पुगुस" Many well wishes to Herne Katha team.
@coolboy66
@coolboy66 7 ай бұрын
कोरियाको जस्तो management रैछ खुसि लाग्गो from inchone korea
@c.branamagar8148
@c.branamagar8148 7 ай бұрын
छबिलाल चौधरि दादा ।रघु चन्द्र बङ्सि ,अ्मिर निरौला जस्तो युवा ब्यबशायि को कथाले लाखौ युवाहरुको सोचलाइ परिवर्तन गर्न सक्ने प्रेरणादायि कथा आहा शिक्षित युवाहरुको आधुनिकरण बिधिको खेति ब्यबसाया लोभ लाग्दो
@saru-x3g
@saru-x3g 7 ай бұрын
म हेर्ने कथाको असल दर्सक हु मलाई हेर्ने कथाले जिन्दगी जिउन सिकायको छ प्रेणा दियको छ मलाई जिन्दगी चलाउनलाई हेर्ने कथा प्रति पुर्ण आभारी छु म विद्या दिदि लगायत सम्पुर्ण हेर्ने कथा परिवारलाई मेरो दस औंला जोडि नमस्कार छ्💞💞हेर्ने कथा💞💞
@Mrnarendra413
@Mrnarendra413 7 ай бұрын
बिध्या चापागाईं दिजु को आवाज र उहाको बोल्ने शैली को big fan ......heartly respect ❤❤❤❤ dizu
@himalpahari7988
@himalpahari7988 7 ай бұрын
मलाई पहाडी भेगका कथा अलि बढी मन पर्छ। आजको कथा तराइको तिरको हो कि जस्तो लाग्दै छ । राम्रै होला जताको भए पनि।❤
@YouwillDie-d6f
@YouwillDie-d6f 7 ай бұрын
Same ❤
@SarojKhatri-jn7yz
@SarojKhatri-jn7yz 7 ай бұрын
❤❤❤❤❤
@pawanbhattarai7959
@pawanbhattarai7959 7 ай бұрын
Same
@Bilap469
@Bilap469 7 ай бұрын
जिबनलाई सकरात्मक उर्जाप्रदान गर्न मदत गर्ने हेर्नेकथा तिमलाई धन्नेबाद अझ बिद्या चापागाई दिदिको थुलो फ्यान म❤
@er.bhobikumal8366
@er.bhobikumal8366 7 ай бұрын
सहि सोचाइ र सहि उदेश्य बोकेर काम गरियो भने केहि गारो नहुने रैछ!!! प्रेरणा दाइ युवा पीडि प्रति यो कथा होइन ।। एक ज्ञान कथा हो!!!# salute हेर्ने कथा !!!
@minalamichhane3177
@minalamichhane3177 7 ай бұрын
यो कार्यक्रम तयार पार्न कती समयको अन्तरालमा कती पटक यो सुन्दर फाममा पुग्नु भए होला बध्या जी र उहाको टिम कही गर्मी बेलाको लुगा र कती बेला जाडो को लुगामा देखीनु भएको छ साथै कपाल पनी काटेर फरक हुनुभएको छ । यसरी बुझीन्छ कार्यक्रम बनाउन कती मिहनेत गर्नु हुन्छ र त यती हेर्न आतुरलाग्छ यो कथा हेर्न
@UdayaTulachan
@UdayaTulachan 7 ай бұрын
तीनजना युवाहरुको जय होस्।कहिल्यै पछाडि फर्केर हेर्नु नपरोस्। भगवान् सदा दाहिना रहुन्🙏🙏🙏
@mohantamang3596
@mohantamang3596 7 ай бұрын
पर्खाइमा छु हेेर्ने कथा, सुन्ने कथा, रमाइलो कथा🌹🌹🌹
@tukadeviacharya3949
@tukadeviacharya3949 7 ай бұрын
यो कथा माटोमा सुन फलाउनेको कथा हो । मेहेनती हातहरुलाई सलाम छ ।
@milanmoktan152
@milanmoktan152 7 ай бұрын
एउटा उदाहरणीय सफल कथा.. साचै यस्तो vision भएको युवाहरू लाखौं भए त हाम्रो देश नेपालले पनि काँचुली फेर्थे होला।। देश बनाउने युवाले नै हो।। धेरै आभारी छु HERNE Katha टिम प्रति🙏🙏🙏
@kishorpokhrel33
@kishorpokhrel33 7 ай бұрын
अब बन्छ देश!!! देश बनाउने सूत्र नै खोज्नु भएकोमा धन्यवाद हेर्ने कथालाई।
@NimabungRai
@NimabungRai 7 ай бұрын
finally aayo hai herne katha live mai herna thaliyo ❤❤☺️☺️😘❤Have a wonderful evening everyone much love form Khotang 🌻🌼🎊🎉🎈
@khimsharamsharma6666
@khimsharamsharma6666 7 ай бұрын
म पनि कोरिया नै छु तर एति आट निकाल्न सकेको छैन,,सलाम छ भाइहरुलाई आफ्नै काम गर्नपर्छ भन्ने लाग्यो,
@sunilbhandari8589
@sunilbhandari8589 7 ай бұрын
हेर्ने कथाको नियमित पाठ नछुताइ हेर्ने नेपाली दाजुभाइ दिदिबहिनीहरु यता हाजिर गरौ👋👋🇳🇵🇳🇵परदेशि भूमिबाट
@preamadhikari4564
@preamadhikari4564 7 ай бұрын
वैदेशिक राेजगारिमा जानेकाे लर्काे हेर्दा, आफ्नै देसमा व्यावसाय गरेर बस्ने पनि नागरिक छन् र जस्तो लाग्दाे रैछ तर यस्ता राम्रा व्यावसायिक ब्याक्तित्वलाई सम्पूर्ण नेपालीसम्म पुर्‍याउन मद्दत गर्ने भएकाले हेर्ने कथाका टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
@NitaAacharya
@NitaAacharya 7 ай бұрын
सबै कुरा राम्रो लाग्यो बिसादी मुक्त अर्गानिक उबजनी गर्नु भय तपाइहरु का लागि पनि उपभोक्ता का लागि पनि हित हुने थियो
@bharatbirrai9791
@bharatbirrai9791 7 ай бұрын
नमस्कार बिद्या जि, प्राय तपाई को हरेक कर्यक्रम हरु हेरिनै रहेको हुन्छु, सबै मन पर्छ, कति पय मा मन यसरि हुरुक्कै पनि हुन्छ, यो कार्यक्रम सन्जोग ले हम्रै जिल्ला अनि नजिक छिमेक को भाई अनि दाई हरु बाट सन्चालित कृषि कार्य देखेर औधि खुशि लाग्यो। आगामि दिन हरुमा यस्तै यस्तै भिन्न भिन्न कार्यक्रम हरु ल्याउदै गर्नुहोला। शुभ कामना।🙏🇳🇵
@madhavbhatt6991
@madhavbhatt6991 7 ай бұрын
आहा, आजको हेर्ने कथाले सारै, उत्साहीत बनायो, अब गयेर आफ्नै थाउमा केही गरु जस्तो लाघ्यो
@sarojtikhatri5457
@sarojtikhatri5457 2 ай бұрын
मेरो बिचारमा हेर्ने कथा सबै क्षेत्रको प्रतिनिधि गर्ने प्रेरणाको श्रोत हो यो कथाले मानिसलाइ जिउन सहज बनाइदिन्छ हेर्ने कथाका सम्पुर्ण टिमलाइ धन्यवाद छ
@bishnuniran5565
@bishnuniran5565 7 ай бұрын
सुन्दार र हेर्दा जति रमाइलो छ गर्नु लगन मेहनत गर्नु तेतिकै गाह्रो खुसी लाग्यो यो भाइ हरुले गर्नु भएको मा धन्यवाद ।
@priyansucreation25
@priyansucreation25 7 ай бұрын
साच्चिकै कथा छ भने हेर्ने कथामा मात्रै छ प्रिय दिदी बिध्या चापागाईलाई हृदय देखी धन्यवाद ।।
@anantaghimire5483
@anantaghimire5483 7 ай бұрын
नेपाल मा गरे के न हुदो रैछ र ?? सलाम छ हजुर तिनै जना लाई ।।।। साथै बिद्या दिदी लाई पनि भिडियो को लागि
@saliramchaudhary9934
@saliramchaudhary9934 7 ай бұрын
हाम्रै गाउँ ठाउँमा रहेको सुन्दर कृषि फर्म....बराहक्षेत्र ९ सुनसरीको रहेछ। एकदमै राम्रो🙏🙏 हेर्ने कथाका सम्पुर्ण टिमलाई 🙏🙏🙏 धेरै धेरै धन्यवाद।
@rajbro1442
@rajbro1442 7 ай бұрын
तीन भाइलाई धेरै धेरै सफलताको शुभकामना ,याे जीवन संग जाेडिएकाे व्यबसायिक कृषि उत्पादनलाई नछाड्नु हाेला।कृषक र उपभोक्ता सिधा जाेडिने व्यवस्था मिलाउनु हाेला ।
@discourse123
@discourse123 7 ай бұрын
कर्मजीवी हातहरु कहिले नथाकुन। भगवानले निरोगी शरीर र लामो आयु दिनुहोस तपाइँहरूलाई 🙏
@BADBOY-fm9bj
@BADBOY-fm9bj 7 ай бұрын
पौरखी हात हरुलाई सलाम 🙏🏿 आखिर गर्दा त हुने रहेछ त गर्दै नगरी केहि हुन्न भन्नु चै लाज हुन्छ
@manitarai927
@manitarai927 7 ай бұрын
मो भारतीय नागरिक हु, हेर्ने कथा नियमित हेर्ने गर्छु बिदेश मा छु , हेर्ने कथाको नया भाग कहिले आउँछ भनेर पर्खि बस्छु , धेरै कुरा देख्न सिक्न पाऐ धन्यवाद छ सम्पूर्ण टिमलाई
@BaglungVlog
@BaglungVlog 7 ай бұрын
निकै राम्रो भाग हेरेर खुशी लाग्यो । गरे के नहुने रैछ भन्ने उदाहरण ३ भाइले दिनुभयो । धन्यवाद हेर्ने कथा 🙏❤️❤️
@essubro5720
@essubro5720 7 ай бұрын
सलाम छ ती मेहनति हातहरुलाई🙏👍️❤️ नेपालमा केही हुदैन भन्दै विदेशिने अहिलेका युवाहरुकाे लागि गतिलाे उदाहरण हाे याे।
@krishnashrsthakrishnashrst6034
@krishnashrsthakrishnashrst6034 7 ай бұрын
गरे आफ्नै देशमा सुन फल्छ कति सुन्दर अनि राम्रो लाग्यो 👌👌👌👌👌
@s.p.adhikariofficial157
@s.p.adhikariofficial157 7 ай бұрын
खुसि लाग्यो साथीहरु अमिर अनि रघु जनता कलेज इटहरीमा पढेको बिर्सियौ होला..फोन न हाली देउ त कुरा पनि गरौ...
@shovakharpaudel7582
@shovakharpaudel7582 7 ай бұрын
सारै मिहिनेती भाईहरु ,सारै मन पर्यो !!
@sandeshrai8079
@sandeshrai8079 7 ай бұрын
Watching from Hong Kong 🇭🇰 3 Daju bhai haru lai yesari aafnoi desh maa mehanat gareko dekhda khusi lagyo ❤
@Kanxajr
@Kanxajr 7 ай бұрын
I am so happy today. I proud you Herne katha
@User321_Rajesh
@User321_Rajesh 7 ай бұрын
राजा ,नेता ,मन्त्रि सबैको प्लेटमा यहि किसानले दुखले उब्जाएको खाना पर्छ । किसानलाई सम्मान गरौ । जय किसान 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏♥️♥️♥️🙏🙏🙏🙏
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 7 ай бұрын
जे होस् हेर्ने कथा हेरिसकेपछी गराउनु भन्दा नि गर्नु पर्छ भन्ने सोच परिवर्तन भएछ
@byashkumaracharya9348
@byashkumaracharya9348 2 ай бұрын
Herne katha ko team lai dherai dhanyabad ra subechcha! Kati inspirational video haru!
@nabinbc4110
@nabinbc4110 7 ай бұрын
प्राबिधिक शिक्षाको कमिले गर्दा नै हो । नेपालीहरु वैदेशिक रोजगारीको लागि पलायन हुने ।
@dr.lilarajdahal9822
@dr.lilarajdahal9822 7 ай бұрын
एकदमैं राम्रो र आशलाग्दो कथा 👍
@sujanchanda2300
@sujanchanda2300 7 ай бұрын
नेपाल मा केही अवसर छैन भन्ने काे लागि राम्रो उदाहरण❤️❤️
@SuRyA-n8b2v
@SuRyA-n8b2v 7 ай бұрын
पौरखले नै देसमा शम्मृध्दि सम्भव छ 38:09 ❤
@everythingrd9848
@everythingrd9848 7 ай бұрын
धेरै राम्रो छ। मैले नि कोरियामा येस्तो सबै काम गरेको। सफलता को शुभकामना यो समुहलाइ🎉
@jagannathkhatri5037
@jagannathkhatri5037 7 ай бұрын
याे तीन जनाका तरकारी खेतीकाे सुन्दर कथा सुन्दर लाग्यो ।धन्यवाद ।🙏🙏
@djalexrai81076
@djalexrai81076 7 ай бұрын
🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹 हजुरलाई शुभकामना 💐
@BholaAdhikari-w2o
@BholaAdhikari-w2o 7 ай бұрын
कती रमाइलो ,,,त्यो भित्रको कडा परिश्रम अनि आपसी मीठो प्रेम ।।।
@RameshSharma-ym7pi
@RameshSharma-ym7pi 7 ай бұрын
I am very proud of nepali youth who are doing very well in the country. Nepal government has to help and support them to encourage. watching from USA
@somnathneupane8608
@somnathneupane8608 7 ай бұрын
इमानदारीका साथ सहकार्य गरेमा सफल भइन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ !!
@rajukshetri2995
@rajukshetri2995 7 ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। उहाँहरुको मेहनत र उदाहरणिय काम को लागि पनि सलाम।
@bikiran1214
@bikiran1214 7 ай бұрын
पछि सिक्न आएको दाजुको विचार वाह कति धेरै सम्मान बढ्यो मलाई त हुटहुटि बढ्यो यो सबै देखेर ❤❤❤
@maanbchand9470
@maanbchand9470 7 ай бұрын
हाल काेरियामा छु। Motivational काम गर्नुभएको मा धन्यवाद।
@Rakshadhl
@Rakshadhl 7 ай бұрын
आफ्नै गाउँ घरको प्रगति देखेरनि बिदेश जान मन लाग्दैन ❤
@shantoshdhingal7696
@shantoshdhingal7696 7 ай бұрын
❤❤❤ व्हा, क्या गज्जबकाे सन्तुष्टि। साच्चिकै गाेर्खेहरुकाे प्रयास र प्रगतिले देशभर हलचल ल्याउनेछ।
@itsmylife631
@itsmylife631 7 ай бұрын
धेरै राम्रो प्रदर्शन। यी भाईहरुले वेस्ट डिकम्पोज़र उपयोग गरेर ऑर्गेनिक उत्पाद पैदा गरे गुणवत्ता बढ़ने थियो कि !!!
@indrabhandari9211
@indrabhandari9211 7 ай бұрын
निकै खुसी लाग्यो म सल्यानी हाल मलेसिया देखि❤❤❤🙏🙏🙏🙏👍️❤️
@lalbahadurpun8198
@lalbahadurpun8198 7 ай бұрын
बिद्या दिदि हेर्दै छु ! पर्खाइमा थिय । जय होस दिदि 🙏🙏🙏🙏
@binitakoirala5542
@binitakoirala5542 7 ай бұрын
कति मन मिलेको❤🙏सुन्दर छ हेर्ने कथा 😊
@mishrasunuwar6489
@mishrasunuwar6489 7 ай бұрын
भिडियोको पर्खाइमा छु❤❤
@SuhangRai5.55
@SuhangRai5.55 5 ай бұрын
यसरी सबै यूवा मिले नेपाल बन्न समय लाग्दैन सलाम छ बिध्या दिदि🙏🙏
@rajendramahat2422
@rajendramahat2422 7 ай бұрын
सलाम छ कर्मठ युवा हरू लाई
@JunTaraRanaMagar-1
@JunTaraRanaMagar-1 6 ай бұрын
ओहो खुशी को आँसु झर्यो नि अति उदाहरणीय काम 🙏🙏🙏
@sundardhital4903
@sundardhital4903 7 ай бұрын
“कठिनाइयाँ जीवन का हिस्सा हैं, इनके आने से ही मनुष्य निखरता है, और जीवन जीने का सही अर्थ समझता है” जय श्री राम🙏
@babinashah3081
@babinashah3081 7 ай бұрын
देश को शानहरु नगरे के हुँदैन परिश्रम गरे सफल भैईन्छ good luck brothers ❤❤❤❤
@rajangodar7259
@rajangodar7259 7 ай бұрын
येस्तो राम्रो राम्रो कथा प्रस्तुत गरेकोमा बिध्या दिदि र हजुरको टिमलाई धन्यवाद दिने सब्दै छैन 😊😊😊
@KumariMagarRai
@KumariMagarRai 4 ай бұрын
Yo nirasai niras shamayema yesta karmadata harulai dekhadani mannai furunga hunaxa❤❤❤❤❤❤
@padamgurung9624
@padamgurung9624 7 ай бұрын
नमस्ते विद्या ज्यू र सम्पुर्ण हेर्ने कथा परिवारमा धन्यवाद छ नयाँ श्रृंखलाको लागि !!!
@s-seriesphotography
@s-seriesphotography 3 ай бұрын
कस्तो राम्रो कथा प्रेरणा र उत्साह मिल्यो तपाईहरुको मेहेनत र परिश्रम कति पनि खेर नजाओस् शुभकामना ❤❤
@parughimire2271
@parughimire2271 7 ай бұрын
कथा हेरेरै मन हरियो भाे, सलुट छ दाजुहरूलाई👍️जय हाेस हेर्ने कथाकाे 🙏❤
@parasnepali6334
@parasnepali6334 7 ай бұрын
हेर्ने कथा हेरिसकेपछि पढेको छु केहि गरेर बस्न सक्नु भन्ने हिम्मत चाहि दिन्छ 🙏❤❤🇳🇵💪💪🌈
PIZZA or CHICKEN // Left or Right Challenge
00:18
Hungry FAM
Рет қаралды 15 МЛН
这是自救的好办法 #路飞#海贼王
00:43
路飞与唐舞桐
Рет қаралды 132 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 86 МЛН
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 4,8 МЛН
एक्लो कथा | Eklo Katha - Herne Katha EP12
29:57
Herne Katha
Рет қаралды 1,4 МЛН
आकाशको कथा | Akashko Katha - Herne Katha EP33
35:19
Herne Katha
Рет қаралды 1,8 МЛН
PIZZA or CHICKEN // Left or Right Challenge
00:18
Hungry FAM
Рет қаралды 15 МЛН