मेहनत गरे धन बन्छ, प्रतिक्षा गरे काम मीठो बोले पहिचान बन्छ इज्जत गरे नाम तनमन लाएर परिश्रम गरे स्वर्ग यही जुनिमा अनुभुती गर्न पाइन्छ पहाडकी रानी दिदी👌🙏
@sandeshthapamagar54669 ай бұрын
😁😁
@sandeshthapamagar54669 ай бұрын
🍊🍊
@pradeeprai95559 ай бұрын
पहाडकी रानी मात्रै होइन, उहाँ त प्रेरणाकि खानी ❤ पनि हुन 🙏
@hirathapa49668 ай бұрын
सहि कुरा👌👌
@Jharnaa20019 ай бұрын
ए पहाड मा दुख भोगेछन सुखको मधेस झरेछन दुखको ढाकर बोकेर एक माना खोले खायेछन ए मसिना धारा छरेर कहिले देश विदेश गरेर कमाए तिन्ले सम्पत्ति बनाए तिन्ले सन्तती ।।ए पहाडी पाखो बाँझो भो गाउँ घर उनको जंगल भो न्यसरो लाग्यो फूलैको चिसो पानी मुलको छाडेर सिमेनट्रि सहर गाउ फर्किने रहर ,ए आँखा मा सपना साचेर मुटु मा माया गासेर फर्किए उनि गाउँ मा आफ्नै प्यारो ठाउँ मा❤✨🥰
@BimalChemjong9 ай бұрын
आहा !❤
@ramthapa99629 ай бұрын
Ramro cha bt aaja k bhako
@ramthapa99629 ай бұрын
Roki roki chaldai cha ta
@saritanepali20569 ай бұрын
Kati ramro aaha bachan gare hai moh anumati paya
@amarmahara73099 ай бұрын
@@saritanepali2056 माथि कथा मा छ वाचन
@sureshshrestha219 ай бұрын
आज हामी यो खाडीबाट हेर्दै छौ । हाम्रो उर्वर भुमि सबै खाली गरी सुखको बाटो खोज्दै यो खाडीमा छौ अब फर्के पछि यि दिदी ले झै सधै त्यही पुर्खाको भुमि पल्टाइ पल्टाइ बस्ने मन छ ।😢😢😢😢
@suryaghising81149 ай бұрын
श्रीमान गुमाएर पनि आफ्नो सन्तानको मार्ग दर्शक बनेको स्ट्रग आमालाई सलाम । तपाईंको हिम्मत, शहास, उर्जाशील सोच, यो उन्नति र प्रगती देख्दा मेरो मन साह्रै खुशी भयो ।
@asmitalimbu91049 ай бұрын
मेराे छ्यामाकाे कथा हेर्न पाउँदा धेरै खुशि लाग्याे याे बगान फाड्दा खाना अाेसार्ने काम गरेकाे थिये...........❤❤❤❤
@johagaming22889 ай бұрын
Hi watching from India, I know a limbuni sister who looks like her, everything, her looks, way of speaking too. What is the name of this place? If possible we can visit her?
@shivaramkhadka80718 ай бұрын
Good
@EasyDIYWithNeelam5 ай бұрын
Neelam limbuni ha hai ma Pani...India bata❤
@bijaything99114 ай бұрын
khuahi lagyo
@Jharnaa20019 ай бұрын
ए बनमारा झाडि फाडेर चियका बुट्रा गाडेर लगाई पानी पसिना खेपेर बादल असिना बनेरि पाखा रमाए चिया का मुना पलाए माटो मा सुन फलाए✨☮️
@prabhatpanthee64899 ай бұрын
Nice one❤
@purnimamagar74669 ай бұрын
आहा! कति मीठो शब्द
@suhangmaphago37349 ай бұрын
Wow❤❤❤
@durgarajniroula79609 ай бұрын
आ मरेर जानेलाइ कस्ले सम्झिन्छ सम्झेर के फाइदा ..... कति स्वछ भनाइ कति बलियो आत्मबल धेरै राम्रो 🙏
@kuntabasnet80549 ай бұрын
कति आँटिलो मान्छे , सबै कुरामा सक्षम, हेर्ने कथा र उहाँ कर्मशील दिदी प्रति नमन् ❤
@harikarki62619 ай бұрын
आफैं कमाउने आफैं रमाउने साहसी लिम्बुनी दिदिलाई सलाम छ । गाउँ मै बसेर कृषि कर्म गर्ने प्रेरणा सबैमा मिलोस ।
@rajendraroka30729 ай бұрын
तपाईं प्रेरणा को स्रोत हुनुहुन्छ ,अहिले जताततै पाहाड छोडेर सहरमा बस्ने बानी बस्ने को लहड छ ,तपाईंको यो गराइले उनीहरुको बुद्दिमा बिर्को खुलोस
@Ruraldevlopment-l4x9 ай бұрын
सेन्मिखा को कथा ले प्रेरित भएको यो हेर्ने कथा प्रती आज फेरि मन जित्यो यो कथाले ❤❤❤❤।
@basantapokharel55179 ай бұрын
मलाई पनि।
@basantapokharel55179 ай бұрын
❤❤❤❤❤❤❤❤
@menrai34049 ай бұрын
" स्वर्ग त आफ्नै अनुभूति हो। " लुङ्गा दिदिको कुराले मन छोयो।एक साहसिक महिला जसको कर्मलाई सेल्युट! सम्पुर्ण हेर्ने कथाको टिमलाई धन्यवाद ।
@ukshahthakuri39619 ай бұрын
❤❤❤
@laxmirai53799 ай бұрын
आत्मबल दरिलो बनाउने एकमात्र प्रेरणाको श्रोत । सलाम छ दिदिको सोच बिचार र साहसलाई✊🙏
@parshuniroula93809 ай бұрын
कस्तो उर्जा आयो यार दिदी लाइ देखेर वाउ मान्छे भएसी एत्ती को चाइ हुनु पर्छ यार❤❤❤❤❤
@udayalimbu19 ай бұрын
त्यसो भए अब के गरौ त ? उर्जा त आयो 😄
@anantaghimire54839 ай бұрын
यो कथा हेरेर साच्चै जो कोहिलाइ केही गर्छु आफनै ठाउँ मा भन्नी मान्छे लाई धेरै हिम्मत मिल्नी छ
@ExploreWithIkhadel9 ай бұрын
बिद्या दिदी को Real Fan हरु येता है ।💝
@udayakarki91299 ай бұрын
यो एपिसोडमा विद्यादिदीको आवाज निकै नै कम्ति सुन्नु पाइयो। आन्टीको हँसाइ र उहाँको दुःखको कथा भन्दा पनि सुखको कथा जस्तै गरेर प्रस्तुत गर्नुभएको यो एपिसोडमा हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद। ❤❤😊
@rajukshetri29959 ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम,उहा साह्रै मेहनती हुनुहुन्छ, रेकर्ड खबर मा हेरेको थिए फेरि पनि हेर्न पाइयो, पौरखी हातलाई सलाम।
@rupathapa76469 ай бұрын
परिश्रमी, आँटिलो दिदीको याे हेर्ने कथाले गरी खानेलाई केहीले छेक्दैन भन्ने उत्तम उदाहरण दिएको छ। अझ धेरै धेरै सफलता मिल्दै जाओस्। धेरै धेरै शुभकामना छ।
@Rabimuskan3219 ай бұрын
Herne कथा नछुटाई नियमित रूप मा हेर्ने जति यता हाजिर गरौ❤😊
@Sayanadangi27589 ай бұрын
Horw🤔 hoin hola
@Rabimuskan3219 ай бұрын
@@Sayanadangi2758 hok sathi kin hoin hola vaneko ni
@ishworibdrniroula21509 ай бұрын
Ma pani herxu❤
@bishnubhandarikandel3019 ай бұрын
हेरने कथा हेरने जतिले मलाई पनि सपोट गरनून हई ❤❤❤
@udayashrestha9429 ай бұрын
हाजिर नगरि हेर्न पाइन्न।
@nepaleelifestyle9 ай бұрын
म पनि २०७३ सालमा यो ठाँउमा पुगेको थिए । नारायण राईको श्रम र पसिनाले उर्वर बनेको यो भूमि साच्चिकै पहाडकी रानी नै हो । मैले पनि यहि शिर्षक दिएर १० मिनेटको वृत्तचित्र बनाएको थिए । कोरोना कालमा होला नारायणले संसार छोडे । कस्तो भयो होला उनको सपनाको भूमि भन्ने लागेको थियो हेर्न कथाले कौतुहलता मेटेको छ । धन्यबाद
@kumarbogati74599 ай бұрын
A hajur ma tyaha jana chahanxu. Kaha bata kun thau bata jane ho please jankari pau
@nepaleelifestyle9 ай бұрын
@@kumarbogati7459 आफ्नै गाडिमा जाने भए मोरङको सुन्दरहरैचा नगरपालिकास्थित खोसार्नेबाट केराबारी हुँदै जान सकिन्छ । नत्र धरानबाट भेडेटार नाम्जे डाँडा गाउ राजाराजानी हुँदै जान सकिन्छ
@AmitMagar-fj5hs9 ай бұрын
आज आफ्नै गाउँको कथा हेर्न पाउँदा धेरै खुसी लाग्यो thank you हेर्ने कथा टीम
@ramilatamang-ir4yj9 ай бұрын
Same😊
@Iamrichdaily4 ай бұрын
Kun thau ho yo ?
@madanbista88759 ай бұрын
हेर्ने कथाको आफ्नै मिठास छ। पूर्व क्षेत्रको यति राम्रो ठाउँ देखाउनुभएकोमा धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई विशेष गरेर विद्या बहिनीलाई धेरै धेरै धन्यवाद।
@dhurba34999 ай бұрын
हाम्रो देशमा यति साहसिक महिला दिदी बहिनी हरु छन दिदीको गफ सुनेर म हेरेको हेरै भए।
@kumarikamalarai49857 ай бұрын
एउटी नारीको मेहनत,योजना यथार्थताको सोँच सबैले अनुकरण गर्न योग्य कथा छ।यी पौरखी हातलाई सलाम छ ।युग युग बाँचिरहनु हुनेछ ।धेरै राम्रो काम बधाई छ।हेर्ने कथालाई पनि सलाम 🙏
@ganeshthapamagar67449 ай бұрын
जन्म थलो पहाड नै भएर होला भिर पाखा डाँडा काँडा साह्रै प्यारो लाग्छ❤❤
@musum69019 ай бұрын
विद्या जी, हेर्ने कथाका लागि हाम्रो देशको कुना कन्दरासम्म पुग्नुहुन्छ र बेजोडको कथा बुन्नुहुन्छ । यो पाली हाम्रो गाउँघरसम्म आइपुगेर बिना दिदीको पौरखी कथा संसार सामु पस्कनुभयो । यसका लागि हेर्ने कथा टिमलाई बिशेष धन्यवाद !! मेरी दिदी र कोभिडको समय हामीले गुमाएका भिनाजुको सघर्षको कथा आफैमा एउटा चलचित्र भन्दा कम छैन ।😊💖
@dilliramkattel56649 ай бұрын
कमल जीको कथानकले चाहिँ जारी चलचित्रको याद दिलाउने क्या 😂😅❤❤❤
@anilmahara2359 ай бұрын
उहाको कथा हेरेर धेरै कुरा सिक्न पाएको छु,,,, धेरै धेरै धन्यवाद दिदि
@naya_goreto9 ай бұрын
मेहनत कहिले पनि असफल हुदैन । असफल जस्तो देखिएला तर पनि मेहनतले सन्तुष्टि र अन्तमा सफलता र पहिचान पक्कै दिन्छ 🙏🙏♥️♥️ धन्यवाद दुई चेलीलाई 🙏♥️ कथाको पात्र र कथा प्रस्तोता ♥️
@anitasiwakoti56859 ай бұрын
एकदम राम्रो कथा वस्तुदेखाउनुभयो मेहनत गरे जहाज पनि सुन फलाउन सकिन्छ र पैसा मात्र सबथोक होइन जहा मन रमाउ छ आन्द दिन्छ त्यही नइ स्वग हुन्छ।
@matrikajoshi31929 ай бұрын
आदरणीय कमल कुमार दाइको कवितात्मक शैलीको आजको कार्यक्रम सारै मज्जाको लाग्यो। कमल कुमार दाई हजुरको प्रतिभा गजबको छ हर कुरामा पोक्त हुनुहुन्छ।धन्यवाद हेर्ने कथा तथा विद्या दिदी एवम् सम्पूर्ण टिम❤
@Niroj20469 ай бұрын
दश लाख परिवार मा प्रवेश गर्नु भएकोमा बिद्या दिदी लगायत सम्पुर्ण हेर्ने कथा टिम लाई बधाई तथा शुभकामना छ।🙏🇳🇵🙏
@sushmathapa66369 ай бұрын
सारै राम्रो लिंबुनी दीदी धेरई धन्यवाद…,
@dilipnachhiring90449 ай бұрын
अत्यन्तै परिश्रमी,आत्मविश्वासी,लगनशील र कर्तब्यनिष्ठ नानालाई कोटि कोटि नमन अनि आउँदा दिनहरुको अग्रिम शुभकामना ।
@3klo_Aakhir9 ай бұрын
साच्चै नै वहाँ एक उत्प्रेरक, प्रेरणादायी एवम् उदाहरणिय आन्नें हुनुहूँदो रहेछ;👌 “नोग़ेन्”
@sbvideos67309 ай бұрын
छोरि मान्छे भए पछि. यतिको चाई हुनु पर्छ है. दिदी को आट लाई सम्मान छ है दिदी 😍🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰
@kabitakedem67329 ай бұрын
छोरी मान्छे मात्र होइन हरेक नेपालि एत्ति को हुन पर्छ 💪
@S_U_B_O_N_R_A_I9 ай бұрын
कथा को मुल पात्र उहा लिम्बुनि श्रीमान राइ रहेछ श्रीमान श्रीमती मिलेर अर्ग्यानिक कृषि फर्म खडा गर्नुभएको रहेछ मस्तिष्कमा टच भएको एउटा प्रेरणा सुख: सहेलको शहरी जिबन त्याग गरेर पनि कुना कन्दारामा रमाउन सुखि हुन सकिन्छ । हेर्ने कथा टिमलाइ धन्यवाद । ❤️🙏🇳🇵
@susilpariyar1979 ай бұрын
बीच बीचमा मिठो कविता अति नै राम्रो अनि मेहनती दिदिको कामलाई उच्च सम्मान 🙏🙏🙏
@yemengrg55589 ай бұрын
अहिले सम्मका कथा मध्य सबैभन्दा उत्कृष्ट कथा हेर्ने कथाको!🎉🎉❤❤❤❤❤❤❤❤❤❤
@nishagautam69239 ай бұрын
मेहनत र संघर्ष गर्न जाने हाम्रो देश नै स्वर्ग छ❤️🙏
@Sumanbhattaraipalpali9 ай бұрын
एक्दमै राम्रो छ , यस्तै जीवन्त कथा जुन वर्षौं देखी जमिन मुनि दाबीएको थियो वाहको मिहिनेत र परिश्रम जुन विरलै देख्न पाइन्छ ,इतिहासमै तर यो कार्यक्रमले बाहिर दृष्टान्त गरी दिएको छ | यी इमान्दार भित्री आनन्दमा प्रकृति पुजारीहरुले नै यो मौसम परिवर्तनको सुनामी बाट पर्या जोगाउने महान् अभियन्ता हुनु हुन्छ | वहालाई नमन छन् , वाह हुनु हुन्छ तँ नेपाल हराभरा छ | विद्या जी पनि जुन कथामा पनि एक्दम सरल त्यहाँ कै बासिन्दा जस्तो जिवन्त अन्तरक्रिया गर्नु हुन्छ र त्यो नै एउटा पत्रकारको कला हो🙏🙏🙏🙏
@santoshsangam19539 ай бұрын
साहसी दिदि,उहाँ केही गर्नेहरुका लागि प्रेरणा हुनुहुन्छ ।सफलताको शुभकामना ।मनै देखि नमन छ।
@hangkhimvlog53189 ай бұрын
धेरै धेरै धन्यवाद हाम्रो story प्रसारण गर्नु भएकोमा विध्या दिदी र हेर्ने कथाको टिमलाई ❤
@RamGurungRamshanti9 ай бұрын
बिधा दिदिको आवाज हुनु पार्यो कति मिठो सुरिलो आवाजमा सुन्न मन लाग्छ दिदिको आवाज
@djalexrai810769 ай бұрын
🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹 हजुरलाई शुभकामना 💐
@tukadeviacharya39499 ай бұрын
आहा! कस्तो मेहेनती एवम् खुसी महिला । सलाम छ उहाँलाई ।
@Sangita-s9b9 ай бұрын
शनिवार कुर्न पनि एक वर्ष लाग्ने भयो आज बल्ल हेर्न पाइने भयो 🎉🎉
@Bullet_Raja459 ай бұрын
साच्चै पहाडकि रानी हुनुहुदो रैछ, दिदी 🙏🙏🙏🙏🙏 सम्पुर्ण हेर्ने कथा टिमलाई मनैदेखी नमन है 🙏🙏🙏
@chhatramanarai66269 ай бұрын
मेरो गाउँ को पौराखी चेली को काथा हेर्नुस् है।
@ishworibdrniroula21509 ай бұрын
Huss❤
@devichandabudha97419 ай бұрын
Kata ho gaau❤
@puskarkunwar86369 ай бұрын
Wow सोच विचार आट सबै महावीर पुनको जस्तै लागेयो।
@LlMBUBHIMBAHADUR9 ай бұрын
हरियो पहाड सँग लुकामारी गर्दै जिउनुको मजा छुट्टै, आनन्द छुट्टै,,आहा कस्तो रमाइलो,,,,
@bishnusenchuri54929 ай бұрын
बर्णन गर्ने कुनै शब्द नै भेटिन। पहाडकि रानी मिहिनेत दिदिको संघर्ष हेर्दा मनमा एक किसिमको उर्जा आयो।मनैदेखी मुरि मुरि धन्यवाद हेर्नेकथा टिम 💝सलाम छ मिहिनेतीको खानी दिदिलाइ😘😘
@prajapatitulshimaya37704 ай бұрын
Hajurko ep herna paune haru kati bhagemani . ekdam positive power auchha. Ma japanma 19 yr dekhi basi rakheko chhu. Hajur lai dherai dherai dhanebad . ajhai naya naya ep ko pratichhyama chhu.
@raazoli67499 ай бұрын
कथा को त कुरै नगरौ सधैं उत्कृष्ट आज त झन कमल सरको बाचन आहै❤❤❤
@NaraBk-h5f9 ай бұрын
अहिलेसम्म कुनै पनि इपिसाेड नछुडाई हेर्ने अनि मलाई पनि केही गरु गरु लाग्ने उर्जा दिने हेर्ने कथा जहाँ लाखौं दर्शककाे अभिन्न अभिछिन्न मनमा बस्ने हेर्ने कथा मलाई उर्जा मिलेकाे छ जहाँ सधैं हेरेर केही गर्ने साेचमा छु
@dipakbasnet91939 ай бұрын
हेर्ने कथा को हरेक एपिसोड नछुटाइ हेर्ने म मात्र होला हरेक एपिसोड वाउ वाउ भन्ने मात्र आउँछ thank you बिध्या चापागाईं दिदी मेरो कमेन्ट मा लाइक गर्दिनुन ल सबेइले।
@omsharma74199 ай бұрын
ए,,के मिठो कुराकानी हो ,छोडेर एकदिन त जाने हो,ए हिम्मतले बाँचे जिन्दगी,,नहुने रहेछ बन्दकी,,ए लिम्बुनि दिदी त रानी झैँ,,हिम्मत र अाँटको खानी झैँ,,❤❤
@binodlimbu25889 ай бұрын
यि महान आमा लाई हृदय देखी सम्मान छ।🙏🙏🙏🙏🙏
@limbu7209 ай бұрын
मनै देखि धन्यवाद हेर्ने कथा टिमलाई हजुर ले यसरी नै समाजमा रहेको साहसि आमा को कथा विश्व सामु देखाउनुहुन्छ । समाज मा रहेका हरेक आमा को लागि पेरणा बन्नेछ ।❤❤❤❤😊
@diwashdulal24669 ай бұрын
कास सबै नारीहरु वहाँ जस्तै सहासी भए ,वहाँ को पौरखी हातहरुलाइ ,अधम्य सहासलाई र माटो प्रतिको मायालाइ मनैदेखी नमन यस्ता माटोसङ जोडिएका कथाहरु अझै ल्याउनुहोला ल
@ekarajdhamala49019 ай бұрын
म आफू नि पहाड मा जन्मे हुर्केकोले होला मलाइ एकदमै मन छुयो साथै साहासी दिदिलाइ नमन मान्छे सहर केन्द्रित हुँदै गर्दा गाउमा बस्दाको रमाइलो झल्काउने झल्को दिनुभयो
@parasnepali63349 ай бұрын
हिम्मत भनेको त यस्तो पो हुनु पर्छ नि 🙏💪💪❤❤❤
@dhurba34999 ай бұрын
मिठो गफ चलीरहेको बेला ए र उ मुक्तक होकी कविता बाचन गदाॅ डिस्टभॅ गरे जस्तो लाग्यो।
@chaudharysamir4659 ай бұрын
Literature na bujhne manxe Lai k vannu
@ritashrestha9769 ай бұрын
नयाँ भाका,शैलिमा प्रश्तुत गरेको मेहनति दिदिकाे कथा राम्रो छ
@binayamalla9575 ай бұрын
पहाडकी रानी दिदीलाई सत्सत प्रणाम जति दुःख भएपनि मुखमा हाँसो नछुट्ने दिदी धेरै धेरै सम्मान छ। हामी महिलाहरू पनि तपाईँजस्तै हुन पर्छ
@lilanathpagenilila9 ай бұрын
हिम्मत दिदी लिम्बुनि🙏🙏🙏🙏🙏पौरखी को कुरा नै कति मजा लाग्छ ।जय होस् 🌷🌷🌷
@RajendraLimbu11229 ай бұрын
वाउ हाम्रो लिम्बुनी दिदी को कहानी हरु अनि बगैचा हरु हेर्दा हेर्दै कति खेर भिडियो सकियो थाहै भएन कति आनद लाग्यो
@gitupoon66789 ай бұрын
कति सहनशील र मेहनेती आमा हाे ❤ नमन् छ आमा हजुरलाई 🙏
@madhavacharya51129 ай бұрын
जीवन को वास्तविक अर्थ आज बुझें लिम्बुनी दिदी धेरै धेरै प्रगतिको कामना खुसीको आँसु बग्यो❤❤
@कमलसिङ9 ай бұрын
यो कथा हेरेर जारी फिल्म को याद आउने जति यता हाजिर हुम त ❤
@saliramchaudhary99349 ай бұрын
साह्रै राम्रो पहाडकी रानी ..जिन्दगी जिउने कला उहाँसँग सिक्नुपर्ने हो। कुनचाहिँ दिन अन्तिम हुन्छ,कुनचाहिँ रात अन्तिम हुन्छ थाहा छैन यो जिन्दगीमा ..बस हाँस्दै,खेल्दै,बोल्दै, रमाउँदै जाऔं यो जिन्दगीमा.....
@ReemGhising-k6h9 ай бұрын
साह्रै घत लाग्यो यो शृङ्खला।❤
@bhumirajrai62769 ай бұрын
हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको बेस आनन्द मनले । पौरखी दिदी र वहाँको कर्म प्रती सम्मान छ्🙏
@namsahang77469 ай бұрын
हे भगवान् ! कति चै एनर्जेटिक र इन्स्पाइरिङ मान्छे हो.....🙏🙏🙏
@devkotasurendra9 ай бұрын
आहा कस्तो राम्रो । कमल जी यो काव्यात्मक शैलीले त झन् मनमै छोयो । ❤❤❤🎉🎉🎉🎉
@udayakarki91299 ай бұрын
आन्टीको हँसाई नै मिठो रहेछ।❤😊
@jsentertainment20009 ай бұрын
कति आँटिलो मान्छे , सबै कुरामा सक्षम, हेर्ने कथा र उहाँ कर्मशील लिम्बुनी दिदी प्रति नमन् 🙏 साथै ख्याली भाका पनि अति रोचक लाग्यो ! सेवारो
@SunlightDigital529 ай бұрын
आहा कति राम्रो Herne Katha नछुटाई हेर्ने कोको हुनुहुन्छ ||
@rajuhumagain35409 ай бұрын
ए! तपाइँ र बिद्या मिलेको । बास्नादार दुई फुल खिलेको। डाडगर्नेले डाड गरुन् है। आरिसगर्न गरुन् है । झन तलतल झरुनं है।❤
@ridamriwan9 ай бұрын
म जस्तो यो हेर्ने कथा नछुटाइ हेर्ने कोको हुनु हुन्छ कति राम्री लिम्बुनी दिदी आफ्नो माटोको कति माया
@ridamriwan9 ай бұрын
काम को त झन बर्नण गर्ने मेरो हैसियत पुग्दोइन
@Fishingrajaofficial3 ай бұрын
मैले चाई पोइला त हेर्ने थिएन । तर साथीको बल मा यसो भिडियो हेर्दै जाँदा त कति राम्रो भिडियो हो के कतै रमाइलो लाग्ने त कतै प्रेरणा दिने खालको भिडियो। मेरो त मनै छोयो नि यो हेर्ने कथाको टिमले यति राम्रो भिडियो बनाउँदो रहेछ आगामी दिनमा पनि यस्तै यस्तै भिडियो बनाउँदै रहनुहोला।।
@devanddilu9 ай бұрын
विद्या दिदिले हेर्ने कथामा जिवन्त पात्र समेट्नु हुन्छ पो खुसी लाग्छ मन छुन्छ ।
@narmayabhandari38619 ай бұрын
यो कथाकी पात्र र त्यही अनुसार को कबितत्मक वचन शैली क्या गजब हेर्दाहेर्दै कति चाडैं सकिएछ
@samikshyamagar23569 ай бұрын
मान्छेमा सबैमा यस्तै हिम्मत भैदिए ❤️
@chuneshormuktan68259 ай бұрын
दिदीको सहास र कठोर आँटलाई सलाम छ अनि हजुरको सफलताको कथाले सारा नेपालीलाई ब्युँझाउने छ 🙏🙏🙏
@shantikokhojima60409 ай бұрын
हेर्ने कथा को एउटा सानो मेम्बर म 😊❤
@bishnulimbu21819 ай бұрын
ल, राम्रो लिम्बूनि चेलीको मिहनेत र परिश्रम
@Bijayapaudel-dx7zf9 ай бұрын
सलाम छ हजुरलाई मेहनत गरे सबै कुरा पाइन्छ ❤ जहाँ आफु सन्तुष्ट हुइन्छ तेहा सर्बस्व प्राप्त हुन्छ 🍃🍃☘️☘️🍀🍀🌳🌳🌿
@keshavpandey21914 ай бұрын
आन्टी को कुरा सुनेर सारै रमाइलो लाग्यो ,खुसी ,लाग्यो र प्रेरणा मिल्यो र हरेक समाज ,हरेक परिवारको हरेक बेक्त्तिमा वाहाको जस्तो सोच ,मेहनत ,चंचलता ,र प्रेरणा हुन जरुरी छ धन्यवाद
@gobindakhajum-ff3xv9 ай бұрын
आहा ! हाम्रो फुफुकाे कथा ।🤗🤗🤗
@laeiyal76619 ай бұрын
Limbuni didi such good energy, she has become my role model 🙏
सारै प्रेरणा दायि कथा कति मेहनति अनि ट्यालेन्टेट दिजु।।बोल्न पनि सारै सिपालु❤❤ साहसि दिजु सलाम छ हजुर को हिम्मत लाइ नेपाल मा केहि छैन भन्ने हामि तर दिदिको मेहनत र परिश्रम लाइ देखेर मलाइ पनि उत्साह जाग्यो
@mohanrai52579 ай бұрын
Kati sahasi didi ho kunai kura sunda dukha pani lgyu ramailo pani rachha Thanks
@Kulung-bl2xm9 ай бұрын
मनमा धेरै दुःखपीड हुने मान्छे धेरै हाँस्छ रे धेरै बोल्छ रे। मलाई पनि यो दिदीलाई हेरेर साँच्चै हो जस्तो लाग्यो।
@manamayalimbuni19509 ай бұрын
Sabai mahilalai yo didiko jasto himmat ra sahas milos salut chha didilai❤❤
@atabshome9 ай бұрын
I love this Didi and the way she is living her life. Thank you Didi for sharing your experiences!!!
@JasAlaa-fs2fh3 ай бұрын
यो हेर्ने कथाले मलाई धेरै हौसला र हिम्मत बढाउँछ र मनलाई शान्त मिल्छ धेरै धेरै धन्यबाद सबै हेर्ने कथाको टिमलाई 🙏