५ महिनाको पेट बोकेर बिदेश गएपछि भयो बिचल्ली ! मेडिकलको कमजोरी, घर फर्कदा परीवारले पस्नै दिएन ।

  Рет қаралды 264,578

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 622
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
kishor sir🙏 यी चेलिकाे कुरा सुन्दा साचोनै बोलेको हो। किनकि कुनै पनि चेलि बिदेश अाउने बितिकै 15 दिनमे गएर पर पुरुष सङ्ग लागेर याे अबस्थामा अाउदैन। उहाँको परिवार लाई समझमा अाउनु पर्छ। र उहालाई अपनाउनु पर्छ। Kishor sir यी चलिले न्याय पाअाेस।
@sumishrestha6846
@sumishrestha6846 Жыл бұрын
याे बैनीकाे कुरामा सत्यता छ न्याय दिलाईदिनुहाेला किशोर भाई
@nplsapna4225
@nplsapna4225 Жыл бұрын
आफ्नो इज्जत फाल्ने रहर कसैलाई हुँदैन ।त्यसैले उहाँ सत्य हुनुहुन्छ ।उहाँलाई न्याय मिलोस।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
एउटा सच्चा आमाले आफ्नो सन्तानको लागी कहिल्यै झुटो बोल्दैन😌 त्यो पेट को बच्चाले न्याय पाओस् हिम्मत नहार्नु दि, तपाईंले न्याय पाउनुहुनेछ आफ्नो र, बच्चाको ख्याल राख्नु🙏
@deepaknath4303
@deepaknath4303 Жыл бұрын
यो चेलि को कुरा सुन्दा, सत्य नै जस्तो लाग्यो किनभने नेपाल को मयानपावर हरु ले पुरानाे गरेको मेडिकल रिपोर्ट लाइ तलमाथि गरेर मिति सच्चाएर पनि बिदेश पठाउने गरेका छन्।
@monie1841
@monie1841 Жыл бұрын
हो हो नेपाल देखि त पठाउछन् र बिदेस पुगेपछी मेडिकल फेल भएर फर्किन्नु पर्ने बाध्यता धेरै देखिएको छ
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
hoina feri 7 yearko arko bachcha chhan bhanthin feri kasari 5 months ko pregnancy chai thaha nanunu hait,budho sanga pani naramro relationship rahechhan kura gadhbadh jasto lagyo?????????
@huweibrand9927
@huweibrand9927 Жыл бұрын
Um ho
@huweibrand9927
@huweibrand9927 Жыл бұрын
Khatam xa Nepal MA menpwar haru yakdam lapar bahi garxan
@huweibrand9927
@huweibrand9927 Жыл бұрын
Nepal bat bidesh auni bitikai medical garxa ta Ani thaha bhaihalxani ho Ani
@nikplayz9743
@nikplayz9743 Жыл бұрын
किसोर जि नानी को आमा को जस्को बच्चा भए नि यो बेला हेल्प गरि न्याय दिलाउन एउटा धर्म पनि हो
@AnutumchharaiRai
@AnutumchharaiRai Жыл бұрын
Yo dd toh hamro company ma aunu vako thyao bichara nepal ko manpower lai chai police case garnu
@bbahadur2730
@bbahadur2730 Жыл бұрын
किरेट गरदा कहिले काहि खुन नदेखिने हुनछ मलाई पनि यस्तो भयको थिए बैनिको कुरा सहि हो नयाँ पउन प्रछ
@pushpa6903
@pushpa6903 Жыл бұрын
यो दिदी को कुरा ले त मेरो जिवन मा मेल खादो रहेछ र यो कुरा चाई सही छ यो दिदी को र यो दिदी लाइ सबै मिलेर हेल्प गर्नू पर्छ 👍🙏
@gangakhatiwada5289
@gangakhatiwada5289 Жыл бұрын
Teita Quret gare paxi bacha basi halx ni bichara testo xa vanne vayen hola ni hai
@chemzongsanu
@chemzongsanu Жыл бұрын
यदि त्यो बच्चा श्रीमानको भए पनि अरुकै भए पनि त्यो भुडिको बच्चाले न्याय पाउनु पर्छ।
@nilubhattrai697
@nilubhattrai697 Жыл бұрын
इजदा कम्पनी मा म पनि बसेर आको मेडिकल गर्छ सबै
@nnmmaa9585
@nnmmaa9585 Жыл бұрын
Aafno petma bachha hurkeko pani tha hunna rw jhut boldai xa yo aaimai le👎🏾👎🏾👎🏾
@hellalhellal9702
@hellalhellal9702 Жыл бұрын
म गर्छु बिहे उनी सङ्ग
@suzubhujel7168
@suzubhujel7168 Жыл бұрын
@@hellalhellal9702 really
@gautamkafle9952
@gautamkafle9952 Жыл бұрын
न्याय दिनु पर्छ है इनलाई ईनको कुरा सत्य नै लाग्यो
@ghalerupesh1825
@ghalerupesh1825 Жыл бұрын
यो दिदी को कुरा सुन्दा सत्यता छ जस्तो छ जसरी नेयाए दिलाउनु होला सर
@apsarakoirala8687
@apsarakoirala8687 Жыл бұрын
कुनै कुनै मा गर्भ आएको थाहा हुन्न हो, धेरै जस्तो महिलाहरु मा यस्तै हुन्छ ।
@Entertainmentmix73
@Entertainmentmix73 Жыл бұрын
5maina samma mins nahuda ni tha huna parni hoina ra 🙄
@sadhanarana50
@sadhanarana50 Жыл бұрын
गलती जसको भए पनि गर्भमा रहेको बच्चाले न्याय पाउनु पर्छ भन्ने चाहना 🙏🙏
@rockstar3155
@rockstar3155 Жыл бұрын
mero pani timro jastai chahana sahana ji 💘 💘 💘
@dilipthapa3782
@dilipthapa3782 Жыл бұрын
Appreciate 👍👍
@milanneupane4885
@milanneupane4885 Жыл бұрын
Love u
@kalevut
@kalevut Жыл бұрын
kasle dine nyaya batase bachha paune harule nyaya khojera mildaina
@laxmi735
@laxmi735 Жыл бұрын
Mero pni ae chahana x
@kirstiraye4088
@kirstiraye4088 Жыл бұрын
किसोर सर म हजुर को ठुलो साथि हो।। satya tatya ko bibar pani linu hola🙏🙏
@dhirajbudha3672
@dhirajbudha3672 Жыл бұрын
सोझा साझा महिलालाई नै के के हुने बिचरा किसोर सर न्यायको लागि सहयोग गरिदिनु होला
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
सबै कानुन बिद्द्वान ले यी बहिनीलाई सहयोग गर्नुहोस् ।
@song8909
@song8909 Жыл бұрын
Kisor ji medical onfit ho vane sarasar mepower ko galti dekhiyo ya menpower lai karbahi garnuparne dekhiyo haita🙏
@saritaxettri9733
@saritaxettri9733 Жыл бұрын
यो दिदिको कुरा सुन्दा ठिक लाग्यो ह्जु हरुले न्याय मिलाइदिनु होला
@radhamukthan182
@radhamukthan182 Жыл бұрын
Ramro
@lamapari9724
@lamapari9724 Жыл бұрын
"यो बहिनिले न्याय पाउनुपर्छ र म्यानपावर र मेडिकललाई कारबाही हुनुपर्छ एउटा नारिको जिन्दगी यसरी लथालिङ्ग बनाउनु पाईन्दैन र DNA TEST गर्छु भनेपछी पक्कैपनी यी महिला गलत छैन DNA TEST गरेर यी नानिलाई न्याय दिलाउनुपर्छ"
@pabitrakumal8983
@pabitrakumal8983 Жыл бұрын
Yo sister ko kura sai hoo jasto lago hunxa ysto yo de li justice hos
@jeewangurung1809
@jeewangurung1809 Жыл бұрын
जे होस यो पत्रकार भाइ ले केइ गर्ला जस्तो छ नेपाल मा अब। अरु को स्वास्नी भगाउने , अरु को स्वास्नी लाई भुँडी बोकाउने समाचार ले गर्दा अब गिनिज बुक मा नाम लेखाउन सक्छ है । प्रयास जारी राख्नुस पत्राकार जिउ
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
इ बहिनीलाई सबैले सहयोग गर्नुपर्छ ।
@pramilathokar938
@pramilathokar938 Жыл бұрын
यो दिदी को कुरा सुन्दा सत्य नै जस्तो लाग्यो मलाई
@Arjunofficalchannel
@Arjunofficalchannel Жыл бұрын
कुरा सत्य सत्य लाग्यो सहयोग गर्दिनु होला
@BabitaBk-n8t
@BabitaBk-n8t Жыл бұрын
यो दिदी को कुरा सुन्दा सही छ जस्तै लाग्छ,सबै कुरा बुझेर यो दिदी ले neyaa पाउनु पर्छ,,🙏
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
विचारा सबै कुरा सून्दा यो बहिनी सत्ते बोल्दै हूनू हून्छ जस्तो लाग्यो यो बहिनी ले न्याय पाऊन के गर्न पर्छ किशोर सर सहायता गर्नू होला है
@asmitamang8014
@asmitamang8014 Жыл бұрын
बिदेश मा रगत र पिसाब चेक गर्दैन किसोर भाइ
@evania450rayee9
@evania450rayee9 Жыл бұрын
रगत त गर्छ पिसाब चाहिँ गर्दैन,हामी आउँदा रगत तान्यो अनि छाति x-ray गर्‍यो पिसाब चाहिँ चेक गरेन
@nams1796
@nams1796 Жыл бұрын
Gardeena pisab check chahi blood check chahi garx
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
बच्चा ले न्याय पाउनु परो र शृमान लाइनी मिडिया मा ल्याउनु परो को सहि को गलत छुटिन्छ्😍
@Acel15
@Acel15 Жыл бұрын
एस्तो चाइ हुन्छ कुनै बेला गर्भ रहदा केही लक्षण देखा पर्दैन जुन गर्भवती हुदा हुनु पर्ने कुराहरु हुदैन मेरो पहिलो बच्चा हुदा धेरै बिरामी हुनि दुख भको थियो दोस्रो बच्चा हुदा केही लक्षण थिएन एस्तो चाइ हुन्छ
@rockstar3155
@rockstar3155 Жыл бұрын
samjhana birsana salalalala timro kura thikai ho van lalala🙋💘💘
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 Жыл бұрын
हाे रहेछ सेक्स ग्रदा पनि थाहा हुन्दैना रहेछ ।
@jyotidulal396
@jyotidulal396 Жыл бұрын
A baba saririk laxan po na dekhela ta.medical garda ta tha hunxa ni garva xa ki nai vanni kura
@rockstar3155
@rockstar3155 Жыл бұрын
@@jyotidulal396 ji aajo voli ta saririk sambandha gareko thaha hudo raxa ni yonima aanda ghusayera
@shantarai6363
@shantarai6363 Жыл бұрын
यो दिदिको कुरा सुन्दा एकदमै सहि लाग्यो।उहाँले झुट बोल्नु भएको छैन।
@dilushrestha8565
@dilushrestha8565 Жыл бұрын
उहाँ दिदीको कुरा ठीक हो कसै कसैको गर्व मा बच्चा हुँदा पनि महिनावारी हुन्छ महिनावारी हुँदाहुँदै पनि गर्भमा बच्चा बस्छ
@ushatamang6315
@ushatamang6315 Жыл бұрын
Honi
@danggalidurgadanggalidurga9410
@danggalidurgadanggalidurga9410 Жыл бұрын
नेपालमा राम्रो सङग चेक हुदैन हाम्रो तिर पनि यस्तै भाको थियो एउटा आमा आफ्नो सन्तानको लागि कहिलै झुट बोल्दैन आमा महान हुन्छ जसरि भए पनि यी महिलाले न्याय पाउनु पर्छ किशोर सर
@atengabu7048
@atengabu7048 Жыл бұрын
नउडेसम्म एक छिन छुटाउदैन। श्रीमानको 100%होइन।
@surendrakhadka1115
@surendrakhadka1115 Жыл бұрын
5 मैना अघीको मेडीकल रीपोर्ट्को आधारमा कसरी पठाउछन हौ चोरहरुले 😨कुरा नबुझ्ने कस्तो श्रीमान रछ 🤔" परीवारको सल्लाहमा गको हैन क्या हो दुबै " बच्चा श्रीमानकै हुनुपर्छ बीदेस बसेको 2 मैना तर बच्चा 5 मैनाको भनेसी कुरा सीदै छ 🤔🤔🤔
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Kisor sir le gareko questions 100/ sahi chh I watching from India assam yeo boeni lai niyaye dinu hola sir namaskar 🙏🏼
@laxmigautam1269
@laxmigautam1269 Жыл бұрын
मेरो बिचारमाँ यो बहिनिको कुरामाँ सत्यता छ
@urmilasundhas1392
@urmilasundhas1392 Жыл бұрын
यदि सिर्मान ko हो भने ni न्याय पाउनु पर्छ र aru kehi हो भनेनी न्याय पाउनु पर्छ बच्चा ko लागि एउटा आमा lae कति गारो हुन्छ उसले चाहेको भए एबौड्सन गर्थियो बच्चा ko लागि भएनी न्याय मिलोस 🙏🙏🙏
@arjunpariyar9470
@arjunpariyar9470 Жыл бұрын
हत्यारालाइ फासी दे भन्नेहरु.. एबोर्ससनको कुरा गर्दैछ
@sumigurtal2932
@sumigurtal2932 Жыл бұрын
यो दिदीको कुरा सुन्दा एकदमै सही छ मेरो नि बाबु हुदा यस्तै भाको थियो महिलेनी 5 महिना पछि थाहा पाको हो मेरो बाबु पेट मा हुदा कुनै पनि लक्षय देखिएन मेरो नी किशोर सर जसरी भए पनि यो दिदी लाई नेय मिलाइदिन सर
@chandraathapa2867
@chandraathapa2867 Жыл бұрын
बिदेश जादा त pgpnc पनि चेक गर्छ त किन? यस्तो भयो त्यो मेडिकल रि चेक गर्नु पर्यो फेरि जे होस न्याय पाउनु पर्यो 🙏🙏🙏
@GopalBkofficial
@GopalBkofficial Жыл бұрын
पछिल्लो समयमा मेनपावर कम्पनी र मेडिकल कम्पनीको मिलेमतोका कारणले सेटिङ्गमा मेडिकल रिपोर्ट बनाएर बिदेश पठाउने गरेका कारणले धेरै चेलिहरुको घर परिवार सगको सम्बन्ध बिग्रेको छ यो एउटा मात्रै घटना हैन धेरै घटनाहरु छन ।
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
किशोर सर एक पल्ट दुबै जनालाई एकसाथ मिडियामा ल्याए सत्य तत्य छर्लङ्ग हुन्छ।
@gopalgc4408
@gopalgc4408 Жыл бұрын
यो बहिनीको कुरा सहि हो। के बिदेश जादा बितिकै केटा सङ लाग्दैन के यो ठिक भन्न्यो
@surya4184
@surya4184 Жыл бұрын
पहिले यो दिदि लाई राम्रो हस्पिटल चेक गराउ बच्चा के कस्तो छ त्यो नि चेक गराउ त्यस पछि अरु कार्य गर्दा हुन्छ होला 🙏
@narayanjungale4959
@narayanjungale4959 Жыл бұрын
समस्या त पर्छ, केही garna सकिन्छ भने समस्या मा हात मिलाउँ l
@tilbahadurgurung959
@tilbahadurgurung959 Жыл бұрын
nya dilai dinnu hola kishor sir yo didilai 🙏🙏🙏🙏
@ushapandey526
@ushapandey526 Жыл бұрын
निर्दोश छिन जस्तो लाग्छ न्याय मिलोस
@namitaadhikari2325
@namitaadhikari2325 Жыл бұрын
किसाेर भाई नमस्कार याे बहिनीले बाेलेकाे कुरा सहिहाे मैले पनि याे बहिनीलाई घर जाने सल्लाह दिएको हाे तर याे सब मेनपावर काे पनि गल्ती छ है बिदेश पठाउन र पैसाको महत्ताे बडी गरेर कयौं दिदीबहिनी हरू बिजाेक भएको छ
@tikamishra9322
@tikamishra9322 Жыл бұрын
God bless you sister
@anjubhusal2998
@anjubhusal2998 Жыл бұрын
God bless you sister
@shyamkumarpun8289
@shyamkumarpun8289 Жыл бұрын
यो आइ माइ अलि मलाई अलि चालू जस्तै लागेव है।सत्य को जिद हुनुपर्छ है।
@diktamliofficial
@diktamliofficial Жыл бұрын
हैट, ५ महिनासम्म पनि कस्तो आफैलाई थाहा नभएको । न्याय मिलोस् ।
@babitalimbu3518
@babitalimbu3518 Жыл бұрын
यो बहिनी को कुरा सत्य नै लाग्यो किन भने प्रमाणिात गर्न तयार छ। यी बहिनी ले न्याय पाउनु पर्छ
@bhagawatiroka6078
@bhagawatiroka6078 Жыл бұрын
मेडिकल रिपोर्ट गलत पेश गर्ने मेनपावरको बदमासी पनि हो र अर्को कुरा ५ महिनाको पेट हुँदा थाहा नपाउने कुरा चाहिँ झुट हो किनकी मेन्सुरेन्स रोकिएपछी गर्भ आएको विभिन्न लक्षण देखिन्छ । गर्भ लिएर बिदेश जानू पनि बहिनीको गल्ती हो । तर सत्य तथ्य जे हो बहिनीले न्याय पाओस।
@buddhashrestha8410
@buddhashrestha8410 Жыл бұрын
सत्य कुरा के हो मेडियाले न्याय दिलाउनु पर्यो
@lppptl1937
@lppptl1937 Жыл бұрын
बच्चा जन्मे पछी DNA चेक गर्दा भै गो नि यदि बुढा कै रैछ भने थ्यो बुढोलाई भाटे कारबाही गर्नु पर्छ
@contribution.to.the.nation
@contribution.to.the.nation Жыл бұрын
कुरा सत्य जस्तो लाग्छ यो बहिनी को
@shubinalama4981
@shubinalama4981 Жыл бұрын
कुरा सुन्द त यो दिदि झुठो बोलेको जस्तो त लयेन किनभने मिन्स टाईम म हुँदैन।कसैलाई त 2.3 मिहिन पछि हुन्छ।बिचर न्याय पओस नानी ले।
@ghalebikki6086
@ghalebikki6086 Жыл бұрын
Kishor Bhai Yo Baini e Kura Sunda Satya Ho Kasto Lagxa Help Gari Dinu Bichara
@ThulungNara
@ThulungNara Жыл бұрын
चेलिको कुरामा छल कपट छ जस्तो छैन , न्याए पाउन सकुन.....
@djduudhdudu7713
@djduudhdudu7713 Жыл бұрын
बैनीको कुरा राईटछ श्रीमानलाई कन्ट्याकमा ल्याउन र कुराअगडी बडाउनु श्रीमती लाईई पैसामनउन बिदेस पठाउने अईले आफ्नो र्बलाई पनि नसुईकारने निया पाउनुहुन्छ
@taratamang3019
@taratamang3019 Жыл бұрын
कसैलाई प्रेग्नेन्सी हुदा पनि कहिलेकाही रगत बग्न सक्छ यसरी रगत बग्यो भने बच्चाको साथी अगाडि हुन्छ नेपालको मेनपावर खतम हो प्रेग्नेन्सी छ कि नाही चेक गर्न पर्छ नि बिबाहित महिलाको जे नहुनु थियो भयो यो बहिनी र पेटमा भएको बच्चाले न्याय पाउन पर्छ।।
@vijaydilpunmagar7049
@vijaydilpunmagar7049 Жыл бұрын
चेलीको कुरा सत्य जस्तै छ परिवारले सुइकार गर्दैन भने छानबिन गरेर सबैलाई जेल हाल्नु पर्छ
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
डिएनए परिक्षण गरेर न्याय दिलाउनु पर्छ ।
@tsgtikasss3808
@tsgtikasss3808 Жыл бұрын
पाँच महिना पहिलाको मेडिकल रिपोर्टले बिदेश गए पनि आफू गर्भवती भएको नभएको भन्ने कुरा ती महिलालाई राम्रोसँग थाहा हुनुपर्ने हैन र??यी महिलाले गर्भवती भएको बारेमा केहि थाहा थिएन भन्दा त अलि पत्याउन गाह्रो भयो।तर त्यो बच्चाले नजन्मिदै अन्याय भोग्न नपरोस🙏🙏🙏🙏
@nirjalamagar3203
@nirjalamagar3203 Жыл бұрын
बिचरा बच्चा र आमाले न्याय पाउन ❤️❤️🙏🙏
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Kishor sir bidesh ma medical garda pisab chek gardaina hay kapada lagayera nai xaati ko yeksare Garxa samanny medical garxa bidesh ma ?
@nasimakhatun-xz4yx
@nasimakhatun-xz4yx Жыл бұрын
तेसताे हुनछ किसाेर सर मलाई नि तेहि केस परेकाे हाे पाच मईना सम थानै पायन
@monaray9601
@monaray9601 Жыл бұрын
बीचारा बुनु ऐस्तो धेरै मा हुन्छ नेपाल पेट बसेको र बिदेस गईसके पछि मात्र थाहा हुन्छ यो बुनु को कुरा सुन्दा झुटो बोलेको जस्तो त लाग्दैन है मलाई चै 👍❤️🙏🥰
@umeraiii8308
@umeraiii8308 Жыл бұрын
K k hunxa Nepal ma god bless you sis❤️
@kamalagurung6191
@kamalagurung6191 Жыл бұрын
अरू समस्या जे जस्तो भय पनि ईजादा ले पिसाव टेस्ट गर्दैन हाल म पनि ईजादा मै छु
@madhumoktan4450
@madhumoktan4450 Жыл бұрын
Bichra yo dd ko kura Sunda satya lagyo xora manche lai k thaha naari ko pida 😭😭
@s________p
@s________p Жыл бұрын
म त अलपत्रै पर्छु होला हौ कुरो सुन्दा पनि😋😋जे भए पनि सत्य तथ्य थाहा हुन पाम मेरो अनुरोध 🙏😂😂
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
किन नहेर्ने नि त्यो परिवारले नहेरेर सुख्ख पाउछ छ हेर्न नै पर्छ
@gbrcreation6442
@gbrcreation6442 Жыл бұрын
बिचरा धेरै समस्या मा हुनुहुदो रहेछ बहिनि न्याय खोज्ने कानुन प्रति पनि अनविज्ञ रहेछ सहयोग गरि समस्याको समाधान गर्दिनु होला सर
@Technicaboy58
@Technicaboy58 Жыл бұрын
कसै कसैको गर्ववती भए पनि मिन्स हुन्छ
@tulranichaudhary6501
@tulranichaudhary6501 Жыл бұрын
Yo dd le vaneko kura sacho ho asto hunx
@rebikamalla2364
@rebikamalla2364 Жыл бұрын
बिदेश गाको 15 दिन पछि थाहा पाको भनेपछि पहिला नै भाको रहेछ बुढाको नै होला नि dna test garnu ni ta pahila महिलाको चरीत्रमा औंला उठाउनु भन्दा महिलाले नै कति दु:ख सहनुपर्छ महिला नै नराम्रो सोच्ने थुक्क पापिहरु
@bishwokarma864
@bishwokarma864 Жыл бұрын
किसोर जि दुबैलाई एक्साथ राखेर ईन्टरभिउ लिनु परो केहो सत्य
@raju8996
@raju8996 Жыл бұрын
Agent le Maza leyo jasto xa 😂😂
@anjulimbu8861
@anjulimbu8861 Жыл бұрын
Kisor g k k Aaelagyoni😂😂😂😂😂😂😂😂🤦‍♂️(Ani dd petma nani chalena🤔🤔
@Ilovemybaby419
@Ilovemybaby419 Жыл бұрын
Bichara Dd 😢😢
@sarurai8634
@sarurai8634 Жыл бұрын
खै के हो के,,,। अचम्मै सुन्न र देख्न पाईन्छ।
@tarapariyar6733
@tarapariyar6733 Жыл бұрын
यो दिदि को कुरा सुन्दा ता पहिलो पटक किउरोड गरेर बच्चा फाल्दा त्यो बच्चा घर साफ नभएर पहिलाको टुक्र रहेर हो किउरोड साफ नभएको होला मेरो बुझाईमा जे जसो भए पनि पेटमा रहेको बच्चाले न्याय पोयोस🙏🙏🙏
@pushpashrestha7868
@pushpashrestha7868 Жыл бұрын
Mancha le aafano dharma xodhanu hudaina keshor vai jasari Pani usako siriman liyara kura garaunu hola vai
@kalpanalama7041
@kalpanalama7041 Жыл бұрын
यस्तो हुन्छ मेरो साथीको पनी यस्तै भाको थियो यो मेनपावरको गल्ती हो यो बेला धेरै चिन्ता नलिनुहोस् जस्ले जेभने पनी एकदीन सत्यको जित हुन्छ।
@truckvlog4127
@truckvlog4127 Жыл бұрын
यी दिदी को श्रीमान लाई पनि मिडिया मा ल्याउन पर्यो तथ्य सत्य कुरा निस्किन्छ कि!🤔🤔
@badri.official4587
@badri.official4587 Жыл бұрын
चेलिको भनाई राम्रो छ सर सोझी देख्छु म तपाईं हरुले सहयोग गर्दिनु होला सर यथार्थ ढंग बाट सबै कुरा के हो कसो हो भनेर सर
@madhabbahadurrai3956
@madhabbahadurrai3956 Жыл бұрын
good job sir
@prataprai5278
@prataprai5278 Жыл бұрын
अकटुपस म्यानपावार ले पोइसा फिर्ता गर्नु पर्छ हावा मा मेडिकल गराउछ धेरै को तेस्तो गरेको छ
@SyamunaOnlineVlogs
@SyamunaOnlineVlogs Жыл бұрын
🙏 @किसोर_श्रेष्ठ हजुरले अत्यन्त मार्मिक ढंगबाट कार्यक्रम प्रस्तुत गर्नुहुन्छ,पत्रकारमा हुनुपर्ने गुण,स्वभाव र विपक्षीलाई सोधिने प्रश्नहरू गहकिलो हुन्छ,त्यही भएर हजुरले प्रस्तुत गर्नुभएको भिडियोहरू देश-बिदेशबाट सबैले हेर्ने गर्दछन,यस्तै गरि अगाडि बड्नुहोस तपाईं लगायत @Yuwa_Man_Nepal को पुरा टिमलाई हाम्रो साथ हौसला सधैं रहनेछ,धन्यवाद 🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵
@puspack2066
@puspack2066 Жыл бұрын
यिनले सहि बाेलेकाे जस्ताे लाग्याे।केटाले छुट्कारा पाउन खाेजे जस्ताे लाग्याे ।
@anshikapathak7906
@anshikapathak7906 Жыл бұрын
यो दीदी को कुरा सुन्दा त सत्य जस्तो लाग्यो गल्ति जस्को भएनि बच्चाले नेय पाओस्
@binodbhattarai8090
@binodbhattarai8090 Жыл бұрын
Confident x
@sumitiwari6043
@sumitiwari6043 Жыл бұрын
Kishor dada yo didi ko kura satya nee hola kin vane usle dna test garnu gandee xa 😢😢
@sita3324
@sita3324 Жыл бұрын
4 mahina dekhai pet ma bacha chal xa ho kin thaha vayan yo kura te aati gambir xa je hos niyay din par xa baini lai 🙏🙏🙏🙏🙏
@sainaanujofficial2695
@sainaanujofficial2695 Жыл бұрын
बुढाको बच्चा हो यो बुढालाइ पनि लेउनु पर्यो सर्🙏🙏
@nishunisha5630
@nishunisha5630 Жыл бұрын
Kasto sojhi ho vagwan petmen c vayko kasari tha hunna burako noi ho tara mins navay paxi tha hunna ra chek garnu pardoina
@gorkhayonghanglimbu
@gorkhayonghanglimbu Жыл бұрын
एस्मा जिम्मेवार त्यो मेनपावर ले जवाफ देहि हुनु पर्छ किन कि मेडिकल अन्फिट हुन्दा हुन्दै जबर्जस्ती किन पठाएयो बिदेश किन ???
@somgurung271
@somgurung271 Жыл бұрын
मेडिकल गर्दा पिसाब चेक त हुन्छ नि हाे।
@diprajghimire7487
@diprajghimire7487 Жыл бұрын
Pisab cheak hudaina
@saruthiklimbu8392
@saruthiklimbu8392 Жыл бұрын
यो बैनिको कुरा सत्य हो किनकि सुत्केरिलाइ दिनु पर्ने सुइ एक जना बुडो बाजेलाइ देको थियो 😏😏
@ManBhadhur-kd5wt
@ManBhadhur-kd5wt 5 күн бұрын
पहिलोकुरोत महिलालाइ एक दुइमहिनामै थाहाहुन्छ दुस्रोकुरो घरमैहुदैदेखुन बोलचालनभएको महिनौपहिलेदेखी सम्पर्कबिहिनभएको कसरितेहिबुडाकोबच्चा बस्योत अरुकेहिहैन पहिला म बिदेसजान्छुर पैसाकमाइहाल्छु यो बुडोमलाइकिनचाहियो केकामभनेर फुरुफुरुगर्दै गैन पैसाकमाउन असफलभइन र फेरितेहिबुडासङ हकखोज्न आइन
@shantimuktan9864
@shantimuktan9864 Жыл бұрын
यो कुरा साचो हाेला काेई काे त पेट मा बच्चा हुदा पनि महिन वारि हुन्छ रे
@sujatarai6520
@sujatarai6520 Жыл бұрын
yes
@MayaMaya-re4vf
@MayaMaya-re4vf Ай бұрын
Ma pani 6 mahinako medikal ko ripotale gako xu❤❤❤
@sabrinakhadka8731
@sabrinakhadka8731 Жыл бұрын
१ लाख ३० हजार मेनपावर बाट उठाइदिनु भाइ यो नानी लाइ,, यो ठगि हो
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 30 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 126 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 85 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 30 МЛН