विदेशबाट आएर परीवारलाई नभनी बच्चा फ्याल्न खोजेको खूलासा,कानूनी प्रकृयामा जाने तयारी ।

  Рет қаралды 200,992

Yuwa Man Nepal

Yuwa Man Nepal

Жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 465
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
बिचरा बुवा🙏🙏🙏देखेर सारै माया लाग्यो भग्वान🕉️🕉️ ले पनि दुखी लाई मात्र दुख दिन्छ किन हो
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
हाम्रो समाजमा छोरिहरु बाच्न गाह्रो छ। शरीरमा बल बैँस हुदा सम्म श्रीमान को प्यारो । अशक्त समयमा श्रीमान परिवार को हेला ।
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
श्रीमना लाई पनि मिडियामा लेउनु पार्‍यो किशाेर सर
@surya4184
@surya4184 Жыл бұрын
यी दिदिको बुढा लाई सम्पर्क लेउनु न सर बुढाले के भन्छ त्यो नि हेर्नु पर्यो घर किन पस्नु दिदैन त्यो सोधनु पर्यो बुढिको कमाइ खानु खोज्ने अनि समस्या आउदा पछि हट्ने लाई हेरौ 🙏
@RitaRita-yy5zh
@RitaRita-yy5zh Жыл бұрын
Kasto khal ko mahila hun yi dd .. 5 month ko pregnant huda thaa hudain achamma ... Ma ni 2 baby ko mami ho 1 month complete hune bittikkai thaa paainx ..
@sailendrayogi6687
@sailendrayogi6687 Жыл бұрын
Yo bhaiko kura sahi ho.
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
सुर्य जि तपाईंको कुरा एकदमै सहि हो बुडि को कमाई खानु खोज्ने नामर्द घर्ती को बोझ हो तेस्को लोग्ने चिक्ने बेला आँखा देखेन आइले आएर हजार बाहाना गर्छ्न केटि ले 100% बुडाको हो DNA check garchhu bhani racha येदि उ गलत भए DNA check garnu manthena उस्को जेठानी भनाउदी खुब बाठी हुन्छ भोलि त्यो बच्चा देवर को हो भने त्यो बच्चा जन्मेर के भन्छ छ तेस्लाइ बुडाबुडी को कुरामा धेरै बग बग नगर्नु क्या जे जस्तो भएपनी बच्चा सकुशल जन्म होस आमालाई धेरै माया गरोस आज सबैले हेला गरे पनि यो हेला गर्ने जतिको भोलि एस्तै रुने दिन होस
@kalpanarai77M
@kalpanarai77M Жыл бұрын
Sahi vannu vo
@unknown-vc8vo
@unknown-vc8vo Жыл бұрын
Bro sabai kura bujera matra boldinu hola.budi ko kamai khanu khojne haina hamro daju.so plz kura bujera matra boldinu hola.
@saraswatithapa2725
@saraswatithapa2725 Жыл бұрын
बिचरा बुवा कति सिधा हुनु हुदाे रहेछ केगर्नु जस्ताे भय पनि अाफ्नु सन्तान काे मायाँ लागि हाल्छ बिचरा हेर्दा घर्मा पनि तनाब नै छकि जस्ताे छ कत्राे संकट अाई लागेकाे बिचरा बुडेस कालमा बुवा हजुर काे राम्रै सङ्ग याे समस्या छिट्टै समाधान हाेस यहि कामना छ
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Garib asah dindukhi vayasi astai ho jindagi saraswatii
@sapanarai8698
@sapanarai8698 Жыл бұрын
बिचारा कति माया लाग्दो बुवाको अनुहार
@anishstvlog9036
@anishstvlog9036 Жыл бұрын
बुवा प्रति दया लाग्यो सन्तानले गल्ती गर्दा आज बुवालाई धेरै दुख भएको छ ब्याजमा पैसा काटेर दिएको रहेछ
@raimanimk1250
@raimanimk1250 Жыл бұрын
बाउ समाज को‌ असलि मानिस हो।
@saritabhandari5840
@saritabhandari5840 Жыл бұрын
अरु कुरा त ठिकै हो यो बहिनी बिदेश बाट फर्के पछि आफ्न्तिको सम्पर्क मा न आउनु नै गल्ती हो🙏
@sonurai7224
@sonurai7224 Жыл бұрын
उहाँको श्रीमानलाई पनि घोक्रे ठ्याक् लगाएर मिडियामा लेउनु पर्यो किसोर सर
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
जस्ले जे भने पनि कबिताले त न्याय पाउनै पर्यो हुन्छ तर यो जेठानी देउरानी भन्ने यस्तो चिज हो राम्रो गर्दा पनि नराम्रो बनाउने हो यो सायद सबैले भोगेकै कुरा हो अझै बुढा को हेला बुढा सङ राम्रो छैन भने त झनै घर परिवार ले राम्रो नै गर्दैन हैत
@naniramstha6754
@naniramstha6754 Жыл бұрын
जेठानी ज्यु लाई त ईन्टरटेण्ट मेन पो भयो रे त !! बास्तबिक कुरा बुझिसकियो समस्याको समाधान गर्न तिर लाग्नु बेस हुन्छ !! एक अर्का लाई आरोप प्रत्यारोप लगाएर हुनेवाला केही छैन ! गल्ती सबै जना को रहेछ पेट भित्र भएको बच्चाले न्याय पाउनुपर्यो !!
@surendrakhadka1115
@surendrakhadka1115 Жыл бұрын
कस्तो मुला श्रीमान रछ यार 🤨 श्रीमतीलाइ प्रदेस जान बाध्य पार्ने कुन्खाल्को छ हौ 🤨🤨अब उहाको श्रीमानलाइ मीडीयामा ल्याउनु " श्रीमानको कुरा सुन्नु परो कुरा के रछ यत्तीको दीर्दयी त नबन्नु पर्नेहो " यतीसारो तद्पाउनु राम्रो होइन भोलीलाइ सोचेर काम गरौ ?
@nirmalarai9287
@nirmalarai9287 Жыл бұрын
अब नेपाली दिदी वहिनी हरु बिदेश जानु भन्दा 6 महिना अघि देखि 12 मिटर दुरी कायम राख्न जरुरी छ। किन कि आफनै श्रीमान बाट तिरस्कार बन्नु पर्छ भने
@surendrakhadka1115
@surendrakhadka1115 Жыл бұрын
@@nirmalarai9287 ब्याक्ती अनुसा बेबास अबस्था मा भर पर्छ र पर्नुपर्ने हो " तर खै के खै के
@pushpa6903
@pushpa6903 Жыл бұрын
अब सिदै DNA टेस्ट गर्न पठाऊनुनी किश्वर सर 👍🙏
@kumarpun4738
@kumarpun4738 Жыл бұрын
You're right
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Dna test gareni testai ho pusha
@ramitathapa9656
@ramitathapa9656 Жыл бұрын
पोइ को कमाइ मा बाच्नु र आफ्नो कमाइ मा बालबच्चा पाल्न फरक छ जेठानी बहिनी। तपाई पनि बुहारी हो उनि पनि बुहारी हो एकपटक आफु र आफ्नो छोरि तिर फर्केर हेर्नुस्। जान्ने छु शिक्षित छु भन्दैमा कसैलाई अन्यायमा पार्नु र निष्पक्ष कसैलाई न्याय दिलाउनु नै बुद्धिमानिता हो। कमेन्ट गर्ने को पछि लाग्ने होइन कानुन न्यायको पछि लाग्छ जेठानी !
@Anju-fk4ue
@Anju-fk4ue Жыл бұрын
Sai ho sai
@sanudhimal6967
@sanudhimal6967 Жыл бұрын
Ramita Thapa sis hami kabita lai bidesh ja vanebkai hain.usle aafno khusi le gaughar ma rin banako x ani tyo rin tirdin dewar qatar pani janu vako ho.qatar huda kabita le toucher diyer dewar ko bp badher 2kiddny damage vayo .qater le emergency dewar lai nepal pathai deko ho.corona time ma.airport bat ktm ko 4hospital kudayer halka niko parne ma nai ho.yadi ma thin vane mero dewar ko aaj 3rd punya tithi hunthiyo.ani kabita bideah jane kura 9/10hamina agiko ho..ahile hami 2dajuharule palai palo dewar lai medicen kiner khuwaudai xau.ani hami le hamro pariwar herne ki dewarko pariwar herne vannus tah.ab hami mikeing gardai kiddny pidit lai sahayo garnus vaner chook bazar ma hidna matra baki x
@sanudhimal6967
@sanudhimal6967 Жыл бұрын
Tyo kanun ko kura hamile uthai xain.midea ma puge paxi midea le nai tanne ho hamilai uslai.kabitako buwale j vannu vako x tyasamai maile satha deko matra ho..anyways yo video hajur haruko ma jasto dekhinx bastabikta tyo nahudo rahex kinki bhogne manxe hami ho ni..
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
बूढो भय को बाउ लाई के दनाब दिने जे भयनि भन्ने छोरी को मन मा पनि भयो होला तेस्तै हो
@GggGgg-bo5gy
@GggGgg-bo5gy Жыл бұрын
बिचार बुबा माया लाग्यो अाफ्नु सन्तान को माया गल्ति यो अाईमाई को छ है पकै अरु कै पेट हुनु सकिन्छ डेनि चेक हुनुपर्छ
@jyoteesangroula
@jyoteesangroula Жыл бұрын
एती कुरा बुझ्नुस सन्सार मा आफ्नो आमाबुवाले बाहेक अरु कुनै जोसुकै होस दाइ भाउजू,नन्द आमाजु, देवर देउरानी जेठानी कसैले कसैको पीडा बुझ्दैन 😡😡 यो दिदी को कुरा सुन्दा नै थाहा हुन्छ उ कति सम्म गरिबिको भुमरी ले पिल्सिएको छ भनेर 😭 यो दिदी लाई नि रहर थेन होला बूढो हुनुभएको बुवा लाई नराम्रो खबर सुनाएर दुखी बनाउन । बुढेसकालमा बुवा लाई दिलाएको एउटा बिश्वास पनि नचाहदा नचाहदै गुमाउँदै छ भने कुन आट ले त्यो लाचार छोरी ले बुवा लाई सबै सत्य बोल्ने??? (गरिबी के हो तिमिहरुले भोगेको छैनौ भने यो दिदी को पीडा पनि बुझ्दैनौ 😭😭)
@rupamagar4261
@rupamagar4261 Жыл бұрын
😭
@sonurai7224
@sonurai7224 Жыл бұрын
बिचरा यो दिदिको बाबालाई देखेर त मेरो बाबाको याद आयो 😭😭😭
@gyanuthapa9649
@gyanuthapa9649 Жыл бұрын
100 💯 sahi vannu vannu vayo hajurle . Yasto belama maya , saatha, support chahinxa yastai belamaa 😡😡 😡😡
@nitarai4406
@nitarai4406 Жыл бұрын
100% 👍👍
@shekebeke5063
@shekebeke5063 Жыл бұрын
Thik vnnu vyo aunty hjr ko kura le mero assu nai aayo ..k
@Babitabiswokarma
@Babitabiswokarma 11 ай бұрын
बिचारा बुवाकाे अनुहार कति माया लाकदाे अनुहार
@youbrajkhadka6047
@youbrajkhadka6047 Жыл бұрын
बिचरी बहिनी तिमी गलत छैनौं भने सब ठिक हुन्छ। न्यायको लागि डिएनए टेष्ट गर। तिमी गलतै भए पनि अाईन्दा सुध्रिने प्रयास गर्नु। जिन्दगी लामो छ नि।
@Kimthapa
@Kimthapa Жыл бұрын
दिदी ले फैमली को लागी धेरइ सङगरस गरन खोजनू भऐको रछ तर के गरनू ऐशतो बेलामा आफनो बूडा ले साथ सपोर्ट नगरे पछी सासू आमाजू को के आस गरनू आई माइ को सतरू आई माइ हूनछ सते कूरा था पाऊन को लागी DNA गरनू भइ हाल छ नी अरू पाठ को परखाइ मा छम
@tilgurung5977
@tilgurung5977 Жыл бұрын
यो चाहि हो दुबै ले हल्का दाग लिन्छ सर र एक हप्ताको औषधीले दाग जान सक्छ बैनि को कुरा जाइज हो जस्तो लाग्यो मलाइ
@ramyonjan3206
@ramyonjan3206 Жыл бұрын
वैदेशिक रोजगारिमा जानू भन्दा पहिले मेडिकल राम्रो चेक जाँच नगरी कसरी बिदेश पठायो ? सबै भन्दा ठुलो गल्ती यहाँ देखिन्छ। र बाध्यताले हो वा गलत मनसायले हो गल्ती गरेको देखिन्छ । केटी सहि छ वा गलत छ भन्ने कुरा डि. एन. ए . गरे पछि दुतको दुत पानीको पानी छुटिन्छ नै यदि गलत रहिछन् भने केटीले कार्बाही भोग्नै पर्छ। यदि केटाले घर झगडा भएकै कारण गलत मनसायले केटी लाई स्विकार्नु नचाहेको हो भने केटीले न्याय पाउनु पर्छ। यो यथार्थ के रहेछ ? किशोर जि यो घटना लाई यथार्थ बाहिर ल्याई दिनु हुनेछ । युवामन नेपाल को सम्पुर्ण टिम लाई धेरै धन्यवाद । 🙏🇳🇵
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
बिचरा बुवा दया लायर आयो, DNA टेस्ट गरे पछी दुध को दुध पानीको पानी थाहा हुन्छ, फिनिस्ट ।
@nischalkavreli5028
@nischalkavreli5028 Жыл бұрын
यो दिदिको कुरा सहि छ! मेडिकल माफिया र मेनपावरका दलाल मिलेर नक्कली मेडिकल रिपोर्ट बनायर 95% सोझासाझालाई बिदेश पठाउछन!
@sanuthakuri8971
@sanuthakuri8971 Жыл бұрын
हैन कस्तो खालको मेन पाउवर हो मिडिकल नगरेर पठाउने तो मेन्पावर लाई छानबिन गर्नुपर्यो सबभन्दा मेनपावर को कमजोरी हो कोले भन्यो दुबैमा मिडिकल हुन्न भनेर हामी पनि ५/६ बर्ष देखि दुबैम नै काम गरिराछम दुबै मा झन कडा हुन्छ मेडिकल यो केटी ले पनि झुठो बोली राछ कस्ता कस्ता मान्छे हरु आउछन हो मिडियामा
@krishnalimbu5495
@krishnalimbu5495 Жыл бұрын
हैन जेठानी बैनिको कुरा 100% राईट छ ? मत यो बैनिलाई कसरि थाह नभयेको पाच मैनाको बच्चा पेटमा छ भन्ने कूरा आफू सही छ भने कीन डराऊनू मत भन्छू जो सही छ ऊनलाई न्याय पाउन पर॔छ ! यो बैनि सही भयपनि आजको दिनमा गलत देखिन्छ !!!!
@unknown-vc8vo
@unknown-vc8vo Жыл бұрын
Aafnai budako vako vaye ta direct budako ghar gaehaltheyo kina bahira bahira basnu.
@chitratimalsina5577
@chitratimalsina5577 Жыл бұрын
पीडा आफ्नो ठाउमा छ तर यो मुन्छे खासै राम्रो लागेन
@subashsambahamphe2931
@subashsambahamphe2931 Жыл бұрын
बिदेश जादा पिसाब चेक हुने होर हुँदैन । छातिमा पो एस्रे हुन्छ त ।कस्तो कुरा हो किशोर सर ।तपाइको छोरी प्रीग्नेन्ट था थिएन भनेर बुवालाइ सोध्ने होइन । आफ्नो स्वास्थ्य आफैले था नहुने अचम्म कस्तो मान्छे हो।
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
गर्छ हाै पिसाब चेक बिदेश जादा ..
@kesharsunar5941
@kesharsunar5941 Жыл бұрын
बिदेश जादा पिसाब चेक हुन्छ सर
@ambikabhujel592
@ambikabhujel592 Жыл бұрын
हे भग्वान कस्तो अभागि बच्चा रछ पेटमा हुदैदेखि यस्तो अन्याय
@Anjanarai287
@Anjanarai287 Жыл бұрын
Aama le ney najane paxi bachha le dherai dukha pauxa
@rhaymenuka2201
@rhaymenuka2201 Жыл бұрын
आफ्नो श्रीमान त आफ्नो हुदैन भने अरुको के कुरा शिस हिम्मत न हार्नुस श्रीमान बिनानी बाच्न सकिन्छ
@Anitarai394
@Anitarai394 Жыл бұрын
Bichara baba kati maya lagyo
@taratamang7365
@taratamang7365 Жыл бұрын
यो दिदी निर्दोष छिन गरिब भएर हेपेको हो ।अरुको पेट भए अरुसङ्ग गैहाल्छ नि किन यहाँ बेईजत गरेर बस्छ नि ।यो जेठानि धेरै बोल्छे अरुको दुखमा प्यार प्यार गर्छे ।म भए लोग्नेको गुला च्वात्त पारिदिन्थे जाथा सुत्ने बेलामा सुत्यो जाथा
@_HEMOTOXIXVENOM
@_HEMOTOXIXVENOM Жыл бұрын
त्यो बुबा को हालत हे भगवान बुबा लाई कती तनाव भको होला त्यो उमेर मा
@saamjhanraai8108
@saamjhanraai8108 Жыл бұрын
अरु के हि छैना बिदेस पठाउने को ठूलो गल्ती छ मेडिकल मा सबै देखिन्छ कता कता मत अल मल छु खै के भन्नू
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
Ho ni
@rithukwt5437
@rithukwt5437 Жыл бұрын
बाउ आमाले नै बिहे गरिदिनछन त शिक्षा दीक्षा कर्मकर्मा दिन जानेक हुन्छ बाउ आमाको कर्त्ब
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
यो दिदिको श्रीमानलाई मिडियामा लेराउनु न सबै ठिक हुन्छ ।
@dipakthapa1140
@dipakthapa1140 Жыл бұрын
अव देखि शारीरिक सम्बन्ध राख्दा सबैले प्रमाणका लागी भिडियो खिचेर राख्नु पर्ने भो ।
@susmitarai4039
@susmitarai4039 Жыл бұрын
यो बुवा देखेर माया लागेउ आफ्नो सन्तान बिक्रे पनि माया त माया हो नि
@abishtharu2227
@abishtharu2227 Жыл бұрын
यो सबै देख्दा बुझ्नु पर्छ नरि को धेरै गल्ती छ किनभने 5 महिना को बच्चा भको पेटमा थाहा हुदैन र अनि
@saritalama4190
@saritalama4190 Жыл бұрын
tami lai tha vaycha bhai kati nari lai tha hudai na period pane huncha document herda tha huncha bhai
@sureshparajuli4241
@sureshparajuli4241 Жыл бұрын
यो दि को कुरा ठिक छ जस्तो लागछ
@nepalmongolianheart1899
@nepalmongolianheart1899 Жыл бұрын
बाबा अामा लाई तनाव 😪😪😪😪😪💔💔💔💔
@shilustha4785
@shilustha4785 Жыл бұрын
😰😰
@samjhanamagar4984
@samjhanamagar4984 Жыл бұрын
Bichara 😭😭😭😭
@sumitiwari6043
@sumitiwari6043 Жыл бұрын
Bichara kishor dada please yo kura lai chanmin garnu please
@SyamunaOnlineVlogs
@SyamunaOnlineVlogs Жыл бұрын
🙏 @किसोर_श्रेष्ठ हजुरले अत्यन्त मार्मिक ढंगबाट कार्यक्रम प्रस्तुत गर्नुहुन्छ,पत्रकारमा हुनुपर्ने गुण,स्वभाव र विपक्षीलाई सोधिने प्रश्नहरू गहकिलो हुन्छ,त्यही भएर हजुरले प्रस्तुत गर्नुभएको भिडियोहरू देश-बिदेशबाट सबैले हेर्ने गर्दछन,यस्तै गरि अगाडि बड्नुहोस तपाईं लगायत @Yuwa_Man_Nepal को पुरा टिमलाई हाम्रो साथ हौसला सधैं रहनेछ,धन्यवाद 🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵
@rithukwt5437
@rithukwt5437 Жыл бұрын
ठिकै भनेछन छोरा बुहारिले जन्म दिने हुर्काउने शिक्षा दीक्षा दिने बाउ आमा को मतलभ नगरे पछि यहि हो ठिक भनेछ छोरा बुहारिले बाउले नै उचालेको रैछ
@hemshrestha8371
@hemshrestha8371 Жыл бұрын
यस्तो केस त हाम्रो गाउमा पनि भयको थियो डि य नि टेस गरे पछि बुडा ले लिय र गयो
@rachanapuri6723
@rachanapuri6723 Жыл бұрын
बुढो लाई नि सम्पर्कमा लिउनु सर कमाई खानलाइ अगाडी सर्ने दुख पर्दा पछि हत्ने परिवार को काम छैन
@balpun4511
@balpun4511 Жыл бұрын
right kisor sir
@punamgaha8999
@punamgaha8999 Жыл бұрын
Sabai vanda ramro
@Niashon
@Niashon Жыл бұрын
दुख पीर गरिबी परिवारको हेपाई सासु जेठानी को टोकासो श्रीमानको साथ नपाउनु रोगी श्रीमान कमाई नहुनु आबस्यकता बढ्नु माइती पक्ष बलियो नहुनु बुबा आमाको दुख्ख देख्नु सुख दिउँ धन कमाउ भन्दा यस्ता समस्या आइलग्नु अनि एक्लै रन्थनिएर हिन्नु जे सुकै होस् भन्नु समाधान गर्न नि खोज्नु आफ्नो बल बुद्धिले नभ्याउनु फेरि गुहार माग्नु अनि आफ्ना भनौदा हरु नाक ठूलो पार्नु मान इज्जत खोज्नु......... समय सबैको आउँछ नआत्तिनु झूटो तक्दैन सत्य ड क्दैन थुतुनो जोगाउनु मुतुनो जोगाउनु नबिराउनु नडराउनु God bless you always
@sitagaire2341
@sitagaire2341 Жыл бұрын
सेम दिदिबहिनी
@dipakbhattarai1297
@dipakbhattarai1297 Жыл бұрын
Baba KO Maya lagyo....😶
@taratamang3019
@taratamang3019 Жыл бұрын
यो जेठानिको कुरा बन्दै मन परेन मलाई
@sanudhimal6967
@sanudhimal6967 Жыл бұрын
K garxau tah bahini.kabitako kura man pare aau damak ma kabitako nyaya ko lagi playcard boker.justic for kabita lekher...
@manishalimbu3703
@manishalimbu3703 Жыл бұрын
जेठानी को कुरा सुन्दा पारो तातियो😡😡😡😡
@sheetalnsafal
@sheetalnsafal Жыл бұрын
Tei vanya
@smritishrestha8178
@smritishrestha8178 Жыл бұрын
Sunish bhaney ramroo ho ta batthi hudi raexey Sahi kura bolnu bhako xa jethani didi le 😏😏
@sanudhimal6967
@sanudhimal6967 Жыл бұрын
Manisha limbu be cool.😎😎😎😎
@keshabkarki9044
@keshabkarki9044 Жыл бұрын
आईमाइ को सत्रु आइमाई नै हुन्छ 😡😡😡
@mmanbahadur
@mmanbahadur Жыл бұрын
Namaskar Kishor sir.yo dherai gambir bisai ho ramro sanga chanbin gardinu paryo
@ali-im7qb
@ali-im7qb Жыл бұрын
hehe baba lai chinta herata bichara kati maya lagyo baba ko 😔😔
@sumitkuwar5573
@sumitkuwar5573 Жыл бұрын
परिबारलाइ थाहा नपाइकन बच्चा फाल्न लाको कारणले के बुझिन्छ भन्दा 60% पर पुरुषको भुडी बोकेको हो भन्नेकुरा बुझिन्छ यो केटिलाइ 3 झापड गालामा हाने पछि अनि सत्य तथ्य भन्छे ।
@osabahaduroli9160
@osabahaduroli9160 Жыл бұрын
यो जेठानिको पनि हात छ देवर लाई बाथो बनाउन मा
@sanudhimal6967
@sanudhimal6967 Жыл бұрын
Dewar lai k batho banaunu hajur dewarko already kiddny damage dewar lai hami 2dajuharule palai palo ausadhi khuwaudai xau..hami garne jati hari sakeu ab hami le yastai social midea ma ayer dewar bachau abhiyan garna matra baki x.
@Laxmitamang53
@Laxmitamang53 Жыл бұрын
बिचारा बाउ आमालाई पिर
@shilustha4785
@shilustha4785 Жыл бұрын
Honi
@minapun6613
@minapun6613 Жыл бұрын
बुवा बिचरा🙏
@balkumarigurung1631
@balkumarigurung1631 Жыл бұрын
Yo baini sai kura gardai cha ho
@salinalama1947
@salinalama1947 Жыл бұрын
आइमाई को जिन्दगी यस्तै हो हुने बेला लुकेर निस्किने बेला सबैको सामु हल्ला🤔😥
@sitabantawa5263
@sitabantawa5263 Жыл бұрын
जे गर्छ एजेन्ट हरुले गर्छ मेरो त म सुनसरि को।मान्छे चन्द्रगढि बाट म न गैकन पासपोर्ट बनाएर लयाइदियो
@sumitkuwar5573
@sumitkuwar5573 Жыл бұрын
बबिताले झुट लुकाएको छ किनकी उसको अहुहारले बताइ रहेको छ झुट ।
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
यो चेलिको बुडा लाई सम्पर्कमा ल्यायर DNA टेस्ट गराउनु पर्छ
@superbgamingzone8706
@superbgamingzone8706 Жыл бұрын
सर यो केस लाई अबो DNA टेस्ट को लागि पठाइ दिनुस अनि मात्र solve हुन्छ
@sumitkuwar5573
@sumitkuwar5573 Жыл бұрын
यो आइमाइनै ठिक छैन यस्ता आइमाइले गर्दा बिदेश जाने सम्पुर्ण आइमाइहरुको बेइज्जती भएको छ ।
@rithukwt5437
@rithukwt5437 Жыл бұрын
कस्तो ठूलो ठूलो कुरा गरेकी हो जेठानी भन्नेले कुरा 2/4 वटा फेर्दै बोल्ने
@smritishrestha8178
@smritishrestha8178 Жыл бұрын
Uha le j bhaneni Sahi bhannu bhako xa k ko.kura ferera bolyo hau tait hami chimeki lai tha yo aunty le jhut kina bolnu pregnant xaina bhanera kamsekam aahfno.family le sodhpuch garda ta sacho boleko bhaye aja yo situation aaudaena thyo yei aunty ko galti ho main
@tarathapa6981
@tarathapa6981 Жыл бұрын
छोरी गतिलो नभएशि बाबु आमा लाइननि सिर उचा हुन दिदैन
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
सम्बन्ध राम्रो रहेनछ पहिले देखि नै,आफ्नै बुढो को बच्चा हुँदो हो त किन आफ्नै मन खुसी ले बच्चा फेकेर किन काठमाडौँ बाटै फर्किने सोच बनाउनु पर्थ्यो र?गर्भ पतन गर्न नमिल्ने भएपछि बल्ल बुढो लाई सम्झिनु पर्ने भो हैन?खै के खै के 🤔🤔
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
absolutely right 👉 ma pani tyahi sochdaichhu
@basantipun3941
@basantipun3941 Жыл бұрын
बुवाले मिटर ब्याज खोजेर पठाएको त्यो रिन कसरी तिर्नु कति सपना सोचेर हिनेको थियो होला त्यो कारन पनि होला मिल्ने भए फालेर जान्छु भन्ने जब मिलेन तब उस्को बाबा चाहियो नित
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
rights ✅✅
@shilustha4785
@shilustha4785 Жыл бұрын
हाेनि हजुर गलत शराशर
@dbkhadka7566
@dbkhadka7566 Жыл бұрын
मिन्स रोकिएको त पत्तो पाउन पर्ने हैन र यो दिदी ले ? बिदेश जानू भन्दा अगाडि । ल जे भएनी न्याय पाउनु पर्छ ।
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Жыл бұрын
प्रेगमेन् होइन किशोर दाई प्रेगनेन्ट हो
@sumitiwari6043
@sumitiwari6043 Жыл бұрын
Kishor dada DNA test garnu lagaunu dada 😢😢
@gamer-boey07
@gamer-boey07 Жыл бұрын
🙏🙏🙏
@subasrana8911
@subasrana8911 Жыл бұрын
अाफ्नाे पेट्टमा 5 महिनाको बच्चा हुदाँ थाहा नपाउने अाइमाइ कस्तो हो
@gyanrai6554
@gyanrai6554 Жыл бұрын
Nahunani sakxani kurai nbujhi kin coment garnu
@wannableinfinityxcarat
@wannableinfinityxcarat Жыл бұрын
Alikati pade lekheko duniya janeko vaye tha hunthyo tapailai kasari tha paina vanera
@jessicabista927
@jessicabista927 Жыл бұрын
Jadiya ho
@indrabudhathokichhetri8969
@indrabudhathokichhetri8969 Жыл бұрын
Mahinawari time ma nahune harulai thha hunn
@yamunalamichhane3415
@yamunalamichhane3415 Жыл бұрын
Hjur aamai hoina ni tei vayera tha vayena
@kirtimaya5252
@kirtimaya5252 Жыл бұрын
५. महिना को बच्चा फ्याक्नु खोज्नु भनेको त पाप हो कसरी सोच्नु पनि सकेको हो बहिनी
@asharai7271
@asharai7271 Жыл бұрын
Uslai petma bacha x vanne nai thhah navako re k sis. Milx vane chai falne kura gareko. Paisa matra kamaune man thhiye re
@dipakghimire4078
@dipakghimire4078 Жыл бұрын
Tensen bhaer hola
@lalitarajbanshinapali438
@lalitarajbanshinapali438 Жыл бұрын
आईमाई ठिक छैन जथाभावी भाला घोप्दै हिडे पछि यस्तै प्रणिनाम हुन्छ
@user-be4st8em6o
@user-be4st8em6o Жыл бұрын
सबैभन्दा पहिलेत गर्भवरी भयेको 5महिना हुदासमन थाहानहुने कस्ती महिला हो तिमी?? र परीवार ले समयभित्रकै होभने अर्काकै भयेपनी अपनाउनुपर्छ कानुन ले हेर्दा। अन्तिम्मा बच्चा भयेछी DNA परीक्ष्यण गर्नुपर्छ कुनै सङ्ग्खा भयेमा। जसरीपनी पेट्को बच्चाले न्यायेपाउनुपर्छ।
@cmsubedi2327
@cmsubedi2327 Жыл бұрын
छोरा छोरी को गल्ती आमा बाबा लाई सास्तिइ
@bhabingurung528
@bhabingurung528 Жыл бұрын
दिदी खेलाडी होक्या सुतुक्क आएर फालेर जाने प्लान होला । गारो छ
@janjirtharu1207
@janjirtharu1207 Жыл бұрын
Kati Maya lagne buba
@bhojbahadur1579
@bhojbahadur1579 Жыл бұрын
बुवा,आमाले जहिले पनि आफ्नो सन्तानलाई राम्रै बाटोतिर लान खोज्दछ तर सन्तानले अटेरी गरेर आफ्नै ढंगले मनपरी गर्दै हिड्योभने जिबनमा एकन एक चोटी अप्ठ्यारोमा पर्न जान्छ l के गर्नु बिचरा बुवा,आमालाई कति पिडा भाको होला टेन्सन हुन्छ भनेर भनेनरे के अहिले भएन र यो भन्दा पहिले नै भनेको भए बेलैमा केही उपाय गर्न सकिन्थ्यो lअब अहिले तेत्रो ठुलो भुडी बोकेर हिडन पनि दुःख भाको होला lअझै कति ठाउँमा धाउनु पर्ने हो
@sanjutamang7829
@sanjutamang7829 Жыл бұрын
👍👍👍
@nikplayz9743
@nikplayz9743 Жыл бұрын
यो अवस्थामा कवितालाई पाखा पाखा गर्नु चै नानीको पाप लाक्ने छ यस्तो यस्तो बेला कबिता र नानी को हेल्प गर्न धर्म हो। गल्ती मान्छे बाटै हुन्छ सबै परिवार मिल्नु नै सबै को भलो हो आखिर् मरेर लानु केही छैन जति रिस गर्यौ उति काल निम्त्याउनु हो
@harireule4467
@harireule4467 Жыл бұрын
भन्छन नि महिलाहरुलाइ महिलाले नै अन्याय अत्याचार गर्छ सायद कहि कतैबाट साथ सहयोग मिलेन होला तर dna test गरे भैगो नि त .....
@debiregmi9570
@debiregmi9570 Жыл бұрын
DNA test garna lagaunu na sir
@shilustha4785
@shilustha4785 Жыл бұрын
Good
@ajaysunar6262
@ajaysunar6262 Жыл бұрын
🌹🌹🌹🌹🌹🌹
@renukaranjit8808
@renukaranjit8808 Жыл бұрын
She is true
@harigurung4411
@harigurung4411 Жыл бұрын
Who?
@Khadkags1
@Khadkags1 Жыл бұрын
यि महिला १००% गलत छन किन भने बिदेश बाट फर्केर आयपछि किन किन सुटुक्क बच्चा फाक्न लाग्नु???
@uttarpun151
@uttarpun151 Жыл бұрын
रिन चही तपाईं तिर्दिनुहुन्छ उसले भनेको सुन्नु भएन
@Khadkags1
@Khadkags1 Жыл бұрын
@@uttarpun151 हेलो मित्र यहा रिनको भन्दा इज्जत को कुर छ पहिला त्यो तपाइले बुज्नु भयको छ?
@dhirajbudha3672
@dhirajbudha3672 Жыл бұрын
श्रीमानको धेरै गल्ति छ बिचरा श्रिमतिलाई बिदेश जान बाध्य बनाउने समस्या आयो त बिस्वास नभए डिएन टेस्ट गर्नु पर्यो किन श्रिमतिको सम्पर्कमा आउनु पर्यो बाबा आमा लाई कति पीडा होला
@taratamang7365
@taratamang7365 Жыл бұрын
नियमित रजस्वला नहुदा यस्तो हुन्छ यो दिदिको दोस होइन नत्र बिदेश दुख गर्नु किन जान्थिन पेट बोकेर लोग्ने मुजि उस्तो हो खाते म भए आउ सुत्नु भनेर तुरि छ्याप्प पारिदिन्थे ।
@monaray9601
@monaray9601 Жыл бұрын
❤❤❤❤❤❤
@thulungkoxori4122
@thulungkoxori4122 Жыл бұрын
Bichara buwako chai sarai maya lagyohou kasam
@kobitathapa3956
@kobitathapa3956 Жыл бұрын
Bichara aafnu siriman ko bachha ko lagi pani midiya ma aaunu parne kasto x hami xori ko jindagi kabita ab dne gar sabai tha hunx
@bharatirai527
@bharatirai527 Жыл бұрын
Please DNA test garidinu hola baby janmesi
@song8909
@song8909 Жыл бұрын
Kiswor ji ya sarasar menpower ko galti xa medical report paper ma onfit huda hudai agiant le kina pathayeko...? Khali poisa asulnako lagi kehi dinko lagi matra pathayeko dekhiyo🙏
@user-gi3zz2pq2b
@user-gi3zz2pq2b Жыл бұрын
यो आईमै गतिलो छैन 5 मैना समन के हेरेर बसेको 1 मैनामा मिन्स भयो भएन थाहा हुदैन गेडा जस्तो कुरा यार
@gyalmotmg7499
@gyalmotmg7499 Жыл бұрын
मैले त कति केटि हरुले येस्तै बुढा को हो भन्दै बिदेस गायक हरुले फर्केर आयो अनि छोराछोरी जन्मे को छ DAN टेस्ट गरेन अनुहार त अलग अलग जन्मे को छ है यो दिदिले त DAN तेस्ट गरै भन्दै छ त्यो त राम्रो हो भोलि आफू गलत नहोस आफुले नेपाल छोडेर जानू दुख!गर्न जानू र आफ्नो शरीर बेच्ने काम कहिले नगर्नु जोश मा होस गुमाउनु हुदैन हामी केटि मान्छेले नि बिहे गरेर सबै कुर बुझी सकेका हुन्छ आफ्नो लोक्नेको जस्तो उस्तै त होनि त्येही सम्झिने हो गलती दिदी को नि हो बिदेश जानू अगि अफैले 50 60 रुपैयाँ खर्च गरे को भए नि हुन्थे बिदेश जानू आगि अहिले अब त्यो बच्चा जन्मे पछि के होला सासू र बुढा अनि त्यो जेठानी दिदी लाई नि ल्याउनु पर्‍यो कुसोर दाजु मिडियामा
@sumitkuwar5573
@sumitkuwar5573 Жыл бұрын
कस्को बुढी बोकेको हो पहिला पत्ता लगाउनु पर्यो बुडाको होकि कस्को नाठोको किन भने भुडि बोकेको मान्छे बिदेश जाना पाउदैन किनकी बिदेश जाने बेलामा Medical हुन्छ र भुँडी बोकेको मान्छे बिदेश जाना पाउदैन बा बिदेशमा पकिस्तानी, बङाली अराबिको भुँडी बोकेको भए देश निकाला गर्नु पर्यो ।
@srijanahumagain4199
@srijanahumagain4199 Жыл бұрын
Banai dinxa kishor dai medical report aaile ta jasleni nakale
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 53 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
नेपालीको पीडा !
39:11
Yuwa Man Nepal
Рет қаралды 593 М.
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН