कस्ताे घुमाउरो तरिकाले भन्नू भकाे सर❤❤❤मैले सबै बुझे😂❤❤
@prabhakarpaswan72173 жыл бұрын
Raamro janchetnanamulak sandesh.. thank you sir
@Khimg-vlogs2 ай бұрын
Good😊😊
@Glam_food Жыл бұрын
Hello sir mero mommy lai aile samma pension mele ko xoina lagvak 22 saal hunu aatyo kasari sojiyela
@sharegyannp2 ай бұрын
@@Glam_food उहालाई कोषमा संपर्क गर्न सुझाव दिन्छु ।
@thapahari3588 Жыл бұрын
Sir 500 vanda badi pani jamma garn milx yadi milx vane badi paisa ko chai k k bebasta xa hola plz batai dinu hola
@sharegyannp Жыл бұрын
milxa
@menukadahal154 Жыл бұрын
Malai kasaile vandinu na plz pension patta 6 _6 month ma rinew garnu parne kura k ho renew garnai parne ho nagarda k hunxa
@sharegyannp Жыл бұрын
पेन्सन थाप्ने व्याक्ती जीवित छ वा छैन चेक गर्न ६/६ महिनामा स-शरीर तोकिएको ठाउँमा उपस्थित हुनु परेको हो । बुझ्नु भो अब त ।
@toyanarayanshrestha3477 Жыл бұрын
SSF le ta bima bapat line 800 dherai vayo sir
@tekbahadurpulami62593 жыл бұрын
Tappain ko bhanai ko artha ke agaadi paxadi bolu bhako khulasta garnu pareyo
@sharegyannp3 жыл бұрын
khulastai xa sir video dherai palta hernu hola bujhiyena vane.
@BinodChaudhary-h2t25 күн бұрын
हामी जस्तो सर्वसाधारण मानिस हरुले पनि यो पेन्सन बचत गर्न मिल्छ अनि मिल्छ भने कुन ठाउँमा कसरी बचत गर्न सकिन्छ होला 40/45 बर्ष पुगेकोले पेन्सन कसरी खान सकिन्छ होला सर
@zatrazatohazur89443 жыл бұрын
Dubeyko bitiyaa sasthaa(like crystal finance, Narayani development bank) pheri mathi ukasnaa aru kunai baykati WA sasthaa future MA aaucha ki aaudainaa Hola?
@sharegyannp3 жыл бұрын
सम्भावना रहन्छ
@gobindgc2 жыл бұрын
Account Raheko Paisa pension xodera jada Raheko Paisa ko interest Pani Milxa ki .... Raheko Paisa Matra....
@kishorrana50374 жыл бұрын
Informative and knowledgeable content.
@sharegyannp4 жыл бұрын
Glad you think so!
@ranagajasing53343 жыл бұрын
@@sharegyannp मोबाइल नम्बर पनि छोडनु होला
@shermanlegend63553 жыл бұрын
Yo government ko pension system how
@Quiz_for_riddles3 жыл бұрын
if pension is started . Intereste of deposite amount is available or not
@sharegyannp3 жыл бұрын
Yes, interest calculation is daily basis.
@dambaradhikari54453 ай бұрын
कुन तेरा बाउले भनेकाे, पेनसन।खादैनखानुस,भनेर। ३०/३५/ बरष शेवागरेर, नियम अनुसार, खायकाे हाे, बाठा कुरा गरछस। त,सबैभनदा बाठाे देखियकाे फेरि, बाेलिहेरत। तेराे हालत के हुदाे रहेछ।बडाे, ठुलाेमानछे बनदाे रहेछ।
@LapsangTamang-p9n Жыл бұрын
15 barsa jama garyo bhane masik pensan kati paincha hola
@sharegyannp2 ай бұрын
@@LapsangTamang-p9n यसको फर्मुला छ: १५ वर्ष पछि पेन्सन खातामा जम्मा भएको सबै किसिमको कुन रकम लाई १७० ले भाग गर्दा आउने रकमनै पेन्सन रकम हो ।
@alishaganeju51973 жыл бұрын
Yo plan ma participate huna k xa procedure?
@sharegyannp3 жыл бұрын
पेन्सन याेजना खाता खाेल्न पर्छ ।
@ranagajasing53343 жыл бұрын
@@sharegyannp बिदेशबाट पनि खोल्न मिल्छ सर
@udayasinghbam29076 ай бұрын
कुरो त हो कमाई भएन या त भएको सबै सन्तानको लालन पालन पढाईमा खर्च भईसक्यो।पछि गएर सन्तान बेरोजगार भए वा हेरेनन् भने कसरि बांच्ने।काम त त्यहि पेन्शन मात्र लाग्ने हो।
@bikashghosh24153 жыл бұрын
Ani sir jasto tapaile bhanuu bhayo ni 67 years samma maa ta sabai Sawa ra byaj ta hamle paucham.Tespachii pani life time sammmai pension khana painchaa ra?
@rajumagar83923 жыл бұрын
pension dina thalepa6i ni afno deposit rakam ma interest pain6 ni?
@sharegyannp3 жыл бұрын
अाउछ । तर काेषले पेन्सन गणना गर्दा त्यही फण्डलाइ १७० ले भाग गरेर मासिक पेन्सन दिदँा करिव त्याे ब्याज अाम्दानी बरावरनै पेन्नसन रकम हुन जान्छ र त्याे मुल धनमा खासै फरक नपर्न सक्छ । तपाँइकाे सेख पछि सन्ततीले त्याे मुल धन फिर्ता पाउछन् ।
@chiuridandaserofero33394 жыл бұрын
Sir Bank bata kasari jamma garnee jamma vayoo vayana kasari harnee
@sharegyannp4 жыл бұрын
बैकमा रकम जम्मा गरेकाे भाैचर वा अनलाइनबाट तिरेकाे रिपाेर्ट इमेल गर्नुस अनिमात्र पेन्सन खातामा इन्टी हुन्छ है ।
@narayanbahadurpandey87824 жыл бұрын
Pension wala le ke bata paux loan hajur
@sharegyannp4 жыл бұрын
Pension scheme मा सहभागी भएकाेकाे अाधारमा धिताे राखेर लाेन पाइन्छ ।
@Entertainment-jx3jp3 жыл бұрын
Sir, Maile khata ni khole, uta bata card aayo ra tesma pension no. ni 6. Aba k garne ra online account kasari kholne?
@sharegyannp3 жыл бұрын
अब connect ips बाट पैसा जम्मा गर्नुस ।
@Phura437003 жыл бұрын
Sir yo sewa bidesh ma karyarat harule online Bata linu milchha ki nai? Kamtima monthly 10000 das hajar pension pauna katti deposit garnu parne hunx monthly? Yo sewa liyasi yearly monthly,6months ,or yearly payment garnu pani milchha ki nai?
@sharegyannp3 жыл бұрын
मिल्छ । याे Link मा गएर खाता खाेल्नुस है । eservicenew.nlk.org.np/Portal/SchemeAccountOpeningKycMaster/Create
@vishanthapa4732 Жыл бұрын
म अवकाश भएको प्रहरी ले कसरी लिने सर यो सुबिधा?
@sharegyannp2 ай бұрын
@@vishanthapa4732 कोषमा संपर्क गर्नु पर्छ.
@alishaganeju51973 жыл бұрын
If already cit deposit gariraxam feri yo plan ma pani participate garna cit no. Tei hunxa ki naya lina parxa?
@sharegyannp3 жыл бұрын
नयाँ लिन पर्छ ।
@alishaganeju51973 жыл бұрын
Interest kasari dinxa? Daily basis interest and compounding quarterly vannale k bujhinxa??
@sharegyannp3 жыл бұрын
दैनिक ब्याज गणना हुन्छ र हरेक ३ । ३ महिनामा पाकेकाे ब्याज साँवामा जाेडिदै जान्छ भन्ने बुझिन्छ ।
@chiuridandaserofero33394 жыл бұрын
सर मैले कमला श्रेष्ठ र निर्मला ढकाल काे मेल गरिदियकाे छु मेलकाे उत्तर दिनुन सर
@sharegyannp4 жыл бұрын
हुन्छ
@pabitraadhikari39304 жыл бұрын
good
@sharegyannp4 жыл бұрын
Thanks
@bishalpandey70814 жыл бұрын
25 barsa bata nai yo yojana ma vag line le after 15 year k pauxa ki 60 yr nai kurnu parxa ?
@sharegyannp4 жыл бұрын
You have to wait if you want to take pension, else you can withdraw your deposited amount with interest + bonus from investment.
@bijaykumarpaudel1833 жыл бұрын
कति तलब बढ्दा पेन्सन कति % बढ्छ । अनि नया नियम आको छ पेन्सन सिधै खातामा जाने यसबारे एउटा vidio बनाउनुस सर
@sharegyannp3 жыл бұрын
Thank you for comment. Ok sir
@Sharefoliyo4 жыл бұрын
how mich intrest rate for this plan?if i diposite 2000 per month.how much the actual amount after 30 years with only intrest rate? including compounding intrest?if you can please expain🙏🏾
@sharegyannp4 жыл бұрын
6.5% interest rate quarterly pay. You may get about Rs12700/month as pension. It is depends on interest rate and policy change by fund manager.
@Globe.153 жыл бұрын
बचत गरेको सावा रकम पेन्सन योजना सुरु भए पछि पाइने हो कि तेइ राखिरहन पर्ने हो lic ले त निस्चित समय मा सावा फिर्ता गर्ने सेवा सुभिधा थप्ने अनि पेन्सन दिने मृत्यु पश्चात् आफन्त ले जति जम्मा गरेको तेति पैसा फिर्ता दिने भन्ने पेन्सन योजना ल्याएको थियो के यो पनि यस्तै हो? कृपया धेरै विडियो हेरे तर खुलस्त भएन खुलस्त पार्नु हुन्छ कि?
@sharegyannp3 жыл бұрын
बचत गरेको सावा रकम पेन्सन योजना सुरु भए पछि पाइने हो । तर बचतकर्ताकाे मृत्यु पछि दस्पतीले पनि पेन्सन खाने अनि उहाँकाे पनि मृत्युपछि सन्तानले साँवा रकम फिर्ता पाउनेछन ।
@gajasingrana71102 жыл бұрын
@@sharegyannp धेरै राम्रो सिस्टम रहेछ सर धन्यवाद
@saritapandey11034 жыл бұрын
Good!
@sharegyannp4 жыл бұрын
Thank you! Cheers!
@pradiptamrakar49893 жыл бұрын
पेन्सन खानै लाई त सरकारी जागिर खान परेको। म त खान्छू।
@sharegyannp3 жыл бұрын
खानुस हजुर खानुस् ।
@HydropowerExplorers Жыл бұрын
यस कोषमा जम्मा गरेको रकममा TAX कट्टी /मिनाहा हुन्छ कि हुदैन? जस्तै इन्सुरेन्स रकममा प्रति व्यक्ति/प्रति बर्ष रु. ४०००० सम्मको TAX कट्टी /मिनाहा सुबिधा, भय झैँ यस कोषमा जम्मा गरेको रकममा TAX कट्टी /मिनाहा हुन्छ कि हुदैन?
@sharegyannp2 ай бұрын
@@HydropowerExplorers हाल सम्मलाई कर छुटको व्यवस्था गरिएको छैन ।
@HydropowerExplorers2 ай бұрын
@@sharegyannp yos yojana antargat deposit garne wala haru lai interest bahek yearly aru profit haru k k hunxan? Jastai CIT ko profit bata kei painxa ki nai yes ma deposit garne haru le?
@sharegyannp2 ай бұрын
@@HydropowerExplorers योजनाले नाफा कमाएको आधारमा बार्षिक बोनस पनि प्राप्त हुन्छ ।
@HydropowerExplorers2 ай бұрын
@@sharegyannp यो योजन अन्तर्गत मानौ अहिले मैले प्रती महिन 2000/- deposit गरे र पछि २ बर्ष पछि मेरो आम्दानी राम्रो भयो अब म यो योजना मा प्रती महिना ५०००/- वा ७०००/- गर्छु भनेर पछि बढाउन वा घटाउन पाईन्छ कि नाई?
@sharegyannp2 ай бұрын
@@HydropowerExplorers पाइन्छ ।
@chiuridandaserofero33394 жыл бұрын
सर ६० बर्ष पछि अाफ्नाे सावा पैसा लियर पनि पेन्सन पाईन्छ कि के हुन्छ सर
@sharegyannp4 жыл бұрын
६० बर्ष पछि खातामा जम्मा रहेकाे रकमलाइ १७० ले भाग गरी अाएकाे रकम मासिक रूपमा पेन्सन पाउने हाे । मुलधन तपाइकाे शेखपछि तपाइकाे हकवालाले मात्र पाउछ ।
@bajgai2223 жыл бұрын
@@sharegyannp ani tesmaa kosh ko nafa pani jodinxa bhaneko haina ra sir
@Globe.153 жыл бұрын
@@sharegyannp यो त सिधा सिधा चोरी त नभनौ डकैती भयो , बिस्तार मा समय मा आउला , तर 60 बर्ष उमेर सम्म मुल धन फिर्ता नगरी कस्तो पेन्सन बेवस्था हो? म सामान्य मान्छे पैसा बुझेकै छैन तै पनि अहिलेको अर्थ बेवस्थामा 60 बर्ष अथवा 20 बर्ष मैले गरेको लगानी मा ग्राहक को लगानी फिर्ता गरेर पनि पेन्सन दिने योग्यता राख्छु ।भने येति ठूलो सामाजिक कार्यक्रम भनिएको ले यो के गरेको हो ? नचाहे नराख भन्ने सामान्य प्रश्न ले मेरो मुख बन्द गराउनु होला तर बेवस्था मा उठ्ने प्रश्न र भोलि पर्ने दबाब लाई थेग्न सक्नुहुन्न ।
@sharegyannp3 жыл бұрын
@@Globe.15 पेन्सन राेजे पछि बाचुन्जेल पेन्सन खाने, त्यसपछि दम्पतीले उतिनै रकम पेन्सन खाने अनि मुल धन चाही सन्तति वा हकवालेलाइ फिर्ता गर्ने सामाजिक सुरक्षा अन्तर्गतकाे पेन्सन बेवस्था हो याे । राम्राेसँग भिडियाे हेर्नु भएकाे भए थाहा पाउनु हुनेछ । SSF मा चाँही तपाँइले भनेकाे जस्ताे ब्यवस्था छ । त्यताकाे कुरा यता जाेडेकाे जस्ताे लाग्याे है मलाइ ।
@sharegyannp3 жыл бұрын
६० बर्ष भए पछि यदि साँवा ब्याज, प्रतिफल सवै एकमुष्ट फिर्ता लिने हाे भने पेन्सन खाता बन्द हुन्छ । अनि पेन्सन पाउने कुरै भएन ।
@laghubittabittiyasanthaall21373 жыл бұрын
Sir I am already cut my salary in citizen investment fund but I also want to be open pension yogena is it possible plz inform sir
@sharegyannp3 жыл бұрын
Yes it is possible.
@NawarajPuri4 жыл бұрын
यो पेन्सन मा कोको सहभागी हुन पाउँछ ? सरकारले किताब खाना मार्फत दिने पेन्सन र यो एउटै योजना हो ?