आफ्नो देश आफै बनाऊँ। निरन्तर अघि बढोस् यस्तो कार्य। बधाइ।
@dorjelama28785 ай бұрын
हाम्रो नेपाल सरकारले यस्तो कृषिक लाई प्राथमिकता दिनु पर्छ किनभने यस्तो फलफूल देखी तरकारी खेती र अन्न खेती गर्ने दाजुभाइ हरु लाई प्रोत्साहन दिनु पर्छ ताकी भारत बाट आयात गर्न नपरोस
@Tamang5065 ай бұрын
अब सबैले बुज्नु पर्छ सबै बिदेश मात्रै विकल्प खोजिरहेको हुन्छौ । भिडियो बाट हुन्छ कि समाचार बाट हुन्छ । सबैलाइ बुजाउन र बुज्नु पर्छ । जय हामी नेपाली ❤❤❤
@SagarDhanuk-vb4ux5 ай бұрын
100% sahi kura
@amitpulami90335 ай бұрын
एकदम राम्रो काम सर।🙏🌹
@babugurung6105 ай бұрын
Krishna Sir👉 Syangja 👉Palpa Tira ko pani Visit Garnu paryo Sir🙏🙏🙏🇳🇵🇳🇵
@Shivabudhathokiofficial075 ай бұрын
जय किशान🎉🎉🎉
@saradthulu94355 ай бұрын
दामी छ तर धेरै जमीन भयो सिहार्नु गारो हुन्छ
@kulungkrishak61835 ай бұрын
कृषि देशको उन्नति
@kaidechrailama6095 ай бұрын
Wow great farm house
@babugurung6105 ай бұрын
Good job Bro 👍👍👍
@wahchili60775 ай бұрын
किवि ड्रागन फ्रुट लगाएर लगानि उठ्दैन। यस्तो ठाउ मा पाइन नट, म्याकेडेमिया हुन्छ। पाइन नट 60-70 बर्स सम्म उत्पादन लिन सकिन्छ। केजि को 2000-2800 सय सम्म पर्छ। 60-70 बर्स भनिए पनि काठ 12-15 बर्ष मा बेच्न सकिन्छ। पाइन ट्री को काठ महङ्गो हुन्छ। नट बेच्दा पनि यौटा रुख मा 20-22 केजि उत्पादन हुन्छ। 50-60 हजार यौटै बोट बाट कमाउन सकिन्छ।