Public gadi 🚐 paux ki paudain Teha pugn plz kasailai tha x vane vandinu
@manbahadurtamang-oe3nf7 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ghumphir.pariwar7 ай бұрын
😊
@ManuMuna-wm2qn6 ай бұрын
🙏🙏🙏🙏🙏❤
@chhabighising73568 ай бұрын
❤❤❤❤
@ghumphir.pariwar8 ай бұрын
धन्यवाद धेरै ।
@lalitamagar11476 ай бұрын
Atiramro thauko ablokn graunubhykoma dhnnebad
@ghumphir.pariwar6 ай бұрын
हाम्रो प्रयासलाई हेरि दिनुभएकोमा धन्यवाद ।
@AsmitaTamang6542 ай бұрын
💐🙏🙏🙏
@anishathapa92546 ай бұрын
🌺🌺🙏🙏
@ghumphir.pariwar6 ай бұрын
❤
@devikarai62455 ай бұрын
Ho jaha ayo tyaha fohor garne bani tyagnu archha
@ghumphir.pariwar4 ай бұрын
धन्यवाद ।
@mangalk.manandhar9749 Жыл бұрын
🙏🙏🙏
@ghumphir.pariwar Жыл бұрын
❤
@chhamjisherpa61862 ай бұрын
🙏🌷🙏🌷🙏🌷
@ghumphir.pariwarАй бұрын
❤
@pramod42966 ай бұрын
Every holly place why Tibetan gumbaa 🤔??????🤔
@ghumphir.pariwar6 ай бұрын
❤
@mikmagyaba1036 ай бұрын
❤❤🙏🏾🙏🏾🙏🏾💐🌸💮🌹🏵👌👌👌🙏🏾🙏🏾🙏🏾
@ghumphir.pariwar6 ай бұрын
धन्यवाद ।
@ramanathdahal71516 ай бұрын
बुद्ध धर्म पचिससय वर्ष पुरानाे हाे।बुद्धस्थल छ हज्जार वर्ष पुराने भन्छ फटाहा।
@ghumphir.pariwar6 ай бұрын
तंपाईले लेख्नु भएको सहीनै हो तर भिडीयोलाई पुरा हेरिदिनु भएमा अवश्य तथ्य बुझ्नु हुनेछ । भिडीयोको १३:५२ मिनटको भागमा हेरिदिनुहोला । धन्यवाद ।
@chandraadhikari61886 ай бұрын
बुद्ध धर्मावलम्बीले गुम्बाको दर्शन गर्न नदिदा दुख लाग्छ जस्तै सेतो गुम्बा कपन गुम्बामा पाइयेन। मस्जिद मा दिन्छन चर्चमा दिन्छन् ।आखिर हाम्रो हिन्दु धर्म अन्तर्गत नै त पर्छन् नि भगवान बुद्ध ।
@ghumphir.pariwar6 ай бұрын
धन्यवाद हाम्रो भिडीयोलाई हेरिदनुभएकोमा , साथै तंपाईलाई केहि गुम्बाहरूका दर्शन नमिलेकोमा हामीलाई दुःख लाग्यो । सुरक्षाका कारणले केहि गुम्बाहरूमा बाहेक प्रायमा दर्शन भने अबश्य मिल्नु हुनेछ ।
@choephel_sherpa4 ай бұрын
हुन त तपाईले बन्नु बाको सत्य हो । हामीले दर्शन गर्नु पाउनु पर्छ तर पनि गुम्बा एउटा ध्यान केन्द्र मात्र नभएर र धर्म पठन पाठन गर्ने ठाउँ पनि हो त्यसैले गुम्बा भित्र बाहिरी संस्थान र विश्वविदयालयजस्तै गुम्बा (विहार)मा पनि आआफ्नै नियम कानुनहरू हुन्छन्। जुन चाहिँ भित्र दैनिक गर्ने तालिका अनुसार मात्र नभएर ठाउँ र अवस्था अवलोकन गरेर बनाएको हुन्छ। त्यसैले दर्शन गर्न आउने धर्मलम्बी र गुम्न मात्र आउनुहुने गुमन्ते गर्दा भित्र भइरहेका पाठक हरुलाई डिस्ट्रब हुन सक्छ । त्यसैले जान नदिएको पनि हुन सक्छ जस्तो मलाई लाग्छ। तर हाम्रो ठ्रंगु नमोबुद्ध गुम्बा सहरबाट अलि टाढा भएको हुनाले नियम खासै कढा छैन। त्यसैले तपाईहरु जहिले फुर्सद मिलाएर आउदा हुन्छ। स्वागत छ। बुद्ध हिन्दू धर्म अंतर्गत पर्दैन। किन कि बुद्ध एउटा ज्ञान हो जुन हिन्दू मात्र नभएर अरु धर्म भन्दा गहिरो र फरक छन्। तर फेरि गौतम बुद्ध त हिन्दू खानदानमा पैदा भएको हो बन्छौ बने पनि हिन्दू अंतर्गत पदैन किनभने गौतम बुद्धले बुद्धको ज्ञान प्राप्त गर्नु पहिले नै आफ्नो खानदान सिंहासन र राजदरबार सप्पै ट्यगग्नु बाएको थियो। र गौतम बुद्ध भन्दा पहिला पनि अरु थुप्रै बुद्ध हरु प्राणी हितको संसारमा पाल्नु भएर जानु भएको थियो र जब त्यो बुद्धको ज्ञान मेट्न पुगियो फेरि अर्को बुद्ध जस्तै गौतम बुद्ध आउनु भएर पुन त्यही ज्ञान फैलाउनु भएको हो । भएनी यस्तो प्रस्न र सोच आउनु स्वाभाविक कुरा हो । धन्यवाद । 🙇♂️😇