जङ्गबहादुर राणाको घर यस्तो अवस्थामा || Arghakhanchi Travel, Supa Deurali पाणिनी Mathura and Balkot

  Рет қаралды 1,179,753

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 1 000
@khemnathniraula9906
@khemnathniraula9906 10 ай бұрын
अत्यन्तै महत्त्वपूर्ण लाग्यो अर्घाखाँची काे भौगोलिक इतिहास , विराटनगर बाट हेर्ने मौका मिल्यो ,धन्यवाद
@razooleo3503
@razooleo3503 10 ай бұрын
निकै ज्ञनवर्दक र ऐतिहासिक ठाँउ रैछ अर्धाखाँची , निकै रमाइलो लाग्यो भडियो हेर्दा , एक पल्ट अवश्य पुगौ अर्धाखाँची ।
@yubrajmagar7277
@yubrajmagar7277 10 ай бұрын
यस्ता ,यस्ता धार्मिक ,मार्मििकस्थलहरु अरुबेलापनिदेख्नपाउ,।धन्यबाद,।🌹🕉️💐
@JayaNarayanjoshi-y5s
@JayaNarayanjoshi-y5s 7 ай бұрын
अर्घाखाँची को रजँग ब कोबारेमाठुलो ज्ञान दिलाउनु भको हुदा तपाईं लाई धेरै धेरै धन्यबादतथा बधाई छ
@sanjay_1988tmg
@sanjay_1988tmg 10 ай бұрын
सरले बोलेको प्रष्ट नेपाली र त्यस्तै मनमोहक दृश्यहरुले साह्रै मन छुन्छ साच्चै नै कति सुन्दर र धनि छ प्रकृतिले हाम्रो देश नेपाल तर बिड्म्बना सबै नेपाली युवाहरु बिदेशिनुपरेको छ,आशा छ आफ्नै देशमा फेरि शान्ति र आनन्दको शास फेर्न फर्किनेछौ देशको माथिल्लो तहको व्यक्तित्वहरुको सदबुद्धि आओस्।जय नेपाल🇳🇵🇳🇵
@padamgurung9624
@padamgurung9624 10 ай бұрын
ॐ जय सुपादेउराली माताको जय होस् सबैलाई कृपा गर्नुस माता !!! नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ र ऐतिहासिक श्रृंखलाको लागि !!! हल युएई बाट देश स्वर्ग जस्तो के साशन सत्तामा यमराजहरुको हालिमुहाली भएपछि बिदेशीन विवस छ!!!
@sitapoudel2763
@sitapoudel2763 10 ай бұрын
हजुरहरुको भिडियो नयाँ रोचक ठाउँ हेर्दा सार्है आनन्द आउँछ। धन्यवाद PURVI BLUES 🙏
@bikashsunar5188
@bikashsunar5188 10 ай бұрын
हाम्रो अर्घाखाँची साच्चै सुन्दर छ ......... अर्घाखाँची भन्दा बित्तिकै मन फुरुङ्ग भयर आऊछ .........
@arjunkatel2007
@arjunkatel2007 10 ай бұрын
धेरै कठिनताका बाबजुत पनि दर्शकलाई मनोरञ्जन र यथार्थ देशका घटना प्रदर्शन गराउनु हुने सचिन सर को टिमलाई नमन्❤
@arjunkatel2007
@arjunkatel2007 10 ай бұрын
Yeta hajir hum hai
@Dineshrmagar0
@Dineshrmagar0 4 ай бұрын
सुपादेउराली मन्दिर ले सबैको रक्षा गरूगरुन
@कृष्णबहादुरलिम्बू
@कृष्णबहादुरलिम्बू 10 ай бұрын
यो भिडियो झापा एक नम्बर प्रदेश बाट हेर्दै छु ।अति नै सान्दर्भिक लाग्यो ।पत्रकार भाइहरुलाइ मुरि मुरि धन्यवाद ।
@prasadpuri1065
@prasadpuri1065 10 ай бұрын
सबै स्थानकाे यर्थाथतालाई चित्रण गर्दै हाम्राे सामुन्ने प्रष्ट पार्नु हुने सचिनकाे टिमलाई हृदय देखि बधाई!❤
@mayaaa436
@mayaaa436 10 ай бұрын
नयाँ ठाउँ अवलाेकन गराई दिनुभएको मा धन्यवाद
@Dynamic840
@Dynamic840 10 ай бұрын
अत्यन्तै उत्कृष्ट भिडियो । धार्मिक ,पर्यटकीय र गर्विलो इतिहास बोकेको ठाउँ हेर्दाहेर्दै समय वितेको पत्तै भएन । म दुबई बाट हेर्दै छु । कोहि भिडियो यस्ता हुन्छन् अझै लामो भएको भएपनि हुन्थ्यो , नसकिए हुन्थ्यो त्यसैमा यो भिडियो पर्‍यो मेरो लागी ।
@Limbukanxa321
@Limbukanxa321 10 ай бұрын
❤❤❤Same
@dharmaonlinetv
@dharmaonlinetv 10 ай бұрын
निकै उत्साहित भएँ आफ्नो गृहजिल्ला अर्घाखाँची को बिविद बिचित्र पर्देशी भूमि बाटा देख्न पउदा पुर्ब देखी पश्चिम का सारदूलू भक्तजन हरु लाइ welcome 🙏 छ सुपा देउराली धन्यवाद भिडियो को लागी ❤
@JAKSHONBHAI12458
@JAKSHONBHAI12458 27 күн бұрын
एकदमै महत्वपूर्ण ठाउँलाई देखाउनु भएको सर बधाई छ हजुरलाई अझैपनि लुकेका, छुपिएका ठाउँलाई आम जनताको सामने ल्याएर देखाउनुहोस् हामी पर्खाइमा छौं जय नेपाल जय पशुपतिनाथ ❤❤❤
@TankaMayaLimbu-n2s
@TankaMayaLimbu-n2s 10 ай бұрын
ढिलै भएनी हेर्ने गर्छु कुवेत वात है सचिन भाई लगायत सम्पुर्ण तिमलाई धन्यवाद छ❤❤❤
@er_riya1933
@er_riya1933 10 ай бұрын
निकै राम्रो रहेछ अर्घाखाँची , एकपटक यसैगरी घुम्न मन लाग्यो ❤❤
@tikaramdhakal5069
@tikaramdhakal5069 10 ай бұрын
तपाई हरु अर्को महत्वपुर्ण ठाउँ जानु भए न।त्यो हो छत्रदेव।जहाँ पाण्डवहरु राजाबारबरिकसँग उपदेश लिन गएको ठाउँ ।
@kumardostiadhikari
@kumardostiadhikari 10 ай бұрын
बर्वरिक भिमसेन र हिडीम्बा पुत्र घटोत्कच का पुत्र अर्थात् पाण्डबका नाति थिए । उनको युध्द कौशल खचम्मको थियो । महाभारतमा युध्दमा जुन पक्षले हार्न थाल्छ, उसैको तर्फबाट लड्ने घोषणा गरेकाले यसबाट त युध्द कहिल्यै समाप्त नहुने भयो भनी कृष्ण भगवान ले छल गरि उनको शीर काट्न भनेपछि उनी स्वयं ले शिर काटी चढाए र सो पश्चात् घाटुश्याम को नामले पूजिन्छन् ।उनी राजा भएको वा पाण्डव लाई अर्ति उपदेश दिएको चाहिँ पढ्न पाईएको छैन ।
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 10 ай бұрын
अमेरिकाबाट हेर्दैछु। भिडीयो एकदम रोचक तथा ऐैतिहासिक लाग्यो ।धन्यवाद !😊
@hemantlamichane3948
@hemantlamichane3948 10 ай бұрын
सारै नैं रमाइलो लाग्यो युट्युब मा हेरियो तर हामिले अरगाखाँची ठाउँमा नैं गएर घुमेर हेर्दा को जस्तो भएको छ सारैनी रमाइलो लाग्यो जान सकिन्छ सकिदैंन मिडिया कर्मि साथि भाई टिम लाई धेरै धेरै धन्यवाद फलोस्-फुलोस् शुभकामना छ धन्यवाद। ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@TankaBahadurThapa-ei6ho
@TankaBahadurThapa-ei6ho 10 ай бұрын
यो Vedio मार्फत धेरै एतिहासिक र धार्मिक ठाउँहरुको बारेमा !जानकारी पाइयो ! धेरै राम्रो लाग्यो
@risstaa9861
@risstaa9861 10 ай бұрын
पुर्बीब्लगका माध्यम बाट घर मै बसेर अर्घाखाँची हेर्न अनि घुम्न पाईयो।ध्न्याबाद पुरबिब्लग टिमलाई।
@asmitathapa5005
@asmitathapa5005 9 ай бұрын
Htnk8
@nirutagurung3976
@nirutagurung3976 10 ай бұрын
सचिन सरको सम्पुर्ण टिमलाई धन्यवाद नेपालका अति रमणीय ठाउँको घरै बसेर अबलोकन गर्ने अवसर दिनु भएको छ अति राम्रो छ सचिन सरको स्वरमा अति मिठास छ🎉🎉🎉🎉🎉
@rameshpkharel7841
@rameshpkharel7841 10 ай бұрын
पाणिनी तपोभूमि ''दह" को भिडियो नी राख्या भए अजोई उत्कृष्ट हुने थियो ।। सबै देखेंर दह लाई छुट्याइएको रहेछ 😢❤❤ I love my Arghakhanchi 👌❤️
@Dibas_rayamajhi.
@Dibas_rayamajhi. 10 ай бұрын
सुपा देउरालीले सधै रक्षा गरुन् .. सचिन सरको जय होस् स्वागत छ ,हाम्रो अर्घाखाँचीमा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@umanathdhakal5229
@umanathdhakal5229 7 ай бұрын
Uovidobhratkotiruptibatherkochhu
@user-bindubhusal
@user-bindubhusal 10 ай бұрын
अर्घाखाँची मा जन्मेको भएता पनि पुरै अर्घाखाँची अबलोकन गर्ने अबसर मिलेको थिएन । आज यो भिडियो हेर्दा साच्चिकै अर्घाखाँची आफै नै घुमेको जस्तो महसुस भयो । साच्चिकै यति सुन्दर छ मेरो प्यारो अर्घाखाँची ❤❤ धेरै धेरै धन्यवाद यो भिडियो पोस्ट गर्नु भएको मा अर्घाखाँचीमा भएका विभिन्न धार्मिक स्थल हरु को बारेमा जानकारी दिनु भएको मा ❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🇷🇴
@pitambarshahi8624
@pitambarshahi8624 10 ай бұрын
धन्यवाद छ तपाईं हरुको टिम लाई!जंग बहादुरको जिबनी जान्न पाउँदा धेरै खुसी लाग्यो ।
@RamChandraShrestha-k1b
@RamChandraShrestha-k1b 10 ай бұрын
पुराना कुराहरु सुनदा र भिडियाेमा देखन पाउँदा सारै रमाइलो र खुसिलागेकाे छ
@MausamAdhikari-o1m
@MausamAdhikari-o1m Ай бұрын
अत्यन्तै सुन्दर ठाउँ रहेछ अर्घखाची , मेरि प्यारी को घर पनि अर्घाखाँची नै हो , एकदिन अबस्य आउछु घुम्नलाइ
@djarjundaidawarikailali3536
@djarjundaidawarikailali3536 10 ай бұрын
प्राकृतिक सौन्दर्य र हरियो वन नेपालको धन।
@djarjundaidawarikailali3536
@djarjundaidawarikailali3536 10 ай бұрын
I Love PURVI BLUES. I'm From GauriGanga 6 Kailali Nepal.i Watching every Thursday Your Videos.❤❤❤❤❤🎉
@JinlabVideo
@JinlabVideo 10 ай бұрын
सरल नेपाली भाषामा जानकारी सहित नेपाल घुम्ने सुवर्ण अवसर प्रदान गर्ने Purvi Blues का सम्पूर्ण टिमलाई हार्दिक नमन । - Jinlab Video
@Bobgvlogs
@Bobgvlogs 10 ай бұрын
Addicted to watch purvi blues Lots of love from sikkim❤
@dipeshgurung648
@dipeshgurung648 10 ай бұрын
धेरै राम्रो लाग्यो सर पुराना एतिहासिक स्थल हरुको दर्शन र सोहि स्थान हरुको अवलोकन गर्न पाइयो धेरै धेरै धन्यबाद
@bharatdahal7239
@bharatdahal7239 10 ай бұрын
घरमा बस्नेहरूले पनि सन्सारको दृश्य देख्न पाउने भिडियो सारै रोचक छ
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 10 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUE समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@joharkhan8881
@joharkhan8881 10 ай бұрын
ठुटे मुटे अंग्रेज़ी नबोली शुद्ध नेपाली शब्दका साथ भिडियो बनाउनु हुन्छ । सुनी रहु हेरि रहु लाग्ने हामी त पुग्न सकिँदैन हजुरको भिडियो हेरेर आफै पुगे जस्तो महसुस हुने।। धेरै धेरै धन्यवाद सर हजुरलाइ।। हाल कतार बाट हेर्दै छु।
@Durakailo
@Durakailo 10 ай бұрын
सरको मेरो सेम हो भिडियो बाटै महसुस गर्दै हाल म हरियाना भारत बाट 🙏🙏🙏❤️❤️❤️
@magarvaai5426
@magarvaai5426 10 ай бұрын
Pyuthan ma welcome 🙏🙏purvi blues team....
@PabitraRegmi-gb1ei
@PabitraRegmi-gb1ei 10 ай бұрын
लुकेकाे ठाँउलाई आँखामा झल्काई दिनुभयाे । कथात्मक शैलीमा एैतिहासिक स्थलकाे सुन्दर र यथार्थ दृष्य,मिठास शब्दमा सुन्न र देख्न पाइयाे । स्वर्ग झै लाग्याे, धेैरै धेरै धन्यबाद ।❤❤❤
@DNSharma-m8y
@DNSharma-m8y 6 ай бұрын
नेपाली गोरखा समुदायको लागि महत्वपूर्ण स्थान रहेछ अर्घाखाँची। ईश्वरको इच्छा भए एकदिन घुम्न आउनेछु। पश्चिम सिक्किम , बर्मेकबाट
@ArjunAdhikari-wj2mr
@ArjunAdhikari-wj2mr 10 ай бұрын
हाम्रो गाउँ वाङ्गला रानिपोखरामा पिताम्वर बुबाको अन्तर्वार्ता लिनुभएछ खुशी लाग्यो 🙏🙏🙏
@hemantlamichane3948
@hemantlamichane3948 10 ай бұрын
जय श्री कृष्ण कृष्ण राधे राधे कि जय ॐॐॐ ॐॐॐ ॐॐॐ ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@MR-qk3us
@MR-qk3us 10 ай бұрын
घरमा अथवा काम धन्दा गर्ने स्थानमा बसेर आफूले नजानेको स्थानहरू देख्न पाउँदा रमाइलो लाग्छ धन्यवाद हजुरलाई मुम्बईबाट
@Limbukanxa321
@Limbukanxa321 10 ай бұрын
perfect ❤❤ सचिन सरको बोल्ने भाव ,भाषाशैली,शुद्ध नेपाली भाषा,बोलीवचन,perfect vedio capturing,,sundar thauharu,, sunirahu jsto background music❤❤ हेरिरहु जस्तो सुन्दर ठाउँहरु ❤❤
@Paaku1522
@Paaku1522 10 ай бұрын
धेरै राम्रो रहिछ पुग्न नपाएर नि हजुरले पुगे जस्तो अनुभव दिलाई दिनु भयो दाइ धन्यवाद (हजुरले भन्ने शैली पनि धेरै नै राम्रो छ big fan sir)
@PratimaLamichhane-ls1xw
@PratimaLamichhane-ls1xw 10 ай бұрын
साच्चै नै भिडियो एकदमै रोचक लाग्यो हजुर हरु लाई धन्यवाद 🙏
@Kushallama293
@Kushallama293 10 ай бұрын
राम्रो रहेछा अर्ध खाचि पनि शुपा देउराली माता लाई प्राथना गर्द छु जङग बाहदुर राणा का जन्म स्थल तेस्मा पनि धेरै देब देबि ध्रुबा शा रिशि ज्यु का तपस्यारत ठाउँ मन मोहक दृिस्ये हरु साच्चै नै ऐक पटक पुग्नै पर्ने ठाउँ रहेछ सम्रक्षण गर्नु पर्छ ऐति हाशिक स्थल हरु को धन्ये बाद🌷🌷🌷🌷🌷🌷🌷
@kamalrawal933
@kamalrawal933 5 ай бұрын
कुनै एक जमानामा सुपा देउराली घुमेको याद ताजा गराइदिनुभयो। सम्पूर्ण भिडियो सुन्दर् रमाइलो छ
@minakhanal4415
@minakhanal4415 10 ай бұрын
मलाई यस्ता भिडियो हरु सार्है मन पर्छ तपाईं हरुले खिचेको भिडियो अलि मिलेन । पहिले गोरु सिङ्गे बाट गएको भए सुपा देउरालि हुँदै अर्घा खाँचि जादा भिडियो राम्रो हुन्थ्यो ।
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 10 ай бұрын
महत्वपूर्ण धार्मिक, ऐतिहासिक एवं सुन्दर स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।
@sanitaraicookingplus3365
@sanitaraicookingplus3365 4 ай бұрын
😢😢😢😢😢❤❤अफ्द
@PremThapa20
@PremThapa20 10 ай бұрын
नमस्कार सचिन सर लक्ष्मी सर 🙏🙏 हरेक Ep हेर्ने गर्छु। धेरै नै रोचक अनि रमाइलो दृश्यले मनमोहक बनाउ छ।
@motikc5194
@motikc5194 8 ай бұрын
भिडियो रोचक तथा महत्वूर्ण लाग्यो । ऐतिहासिक महत्वका स्थानहरु समेटेर बनाइएको रहेछ । ज्ञानवर्धक छ । यस्तै अन्य स्थानको भिडियो निर्माणको लागि यो समुहलाई शुभकामना ।
@mohanchand2417
@mohanchand2417 10 ай бұрын
जङ्ग बहादुरको जय हो। यो देशमा फेरिपनी जङ्ग बहादुर जस्तो महापुरुसको जन्म होस भन्ने कामना छ
@hiradhargaire
@hiradhargaire 10 ай бұрын
हाम्रो जिल्लाको भ्रमणका साथै हामी अर्घाखाचि का जनताले थाहा नपायका तथ्यहरु सुन्न र हेर्न पाउँदा अति गर्वको अनुभूति लाग्यो ।हजुरलाइ सलाम छ।
@gopallimbu3034
@gopallimbu3034 10 ай бұрын
सारो राम्रो Vidio .
@goldstardhaulagiri8234
@goldstardhaulagiri8234 10 ай бұрын
भयँकर र अनकण्टार पहाडको बिचमा रहेको सुपादेउराली निकै नै रोचक र रोमाञ्चक भौगोलिक अवस्थिती रहेछ। अनि पुलिस दाइ फोटो खिच्नका लागि पोज दि' रा😂😂
@3rdsights
@3rdsights 10 ай бұрын
​@Manishareels12310first comment from my another normal channel 😊
@ritamainali6319
@ritamainali6319 10 ай бұрын
केटा केटि बेलामा पढे को पाडिनिको स्वर वर्ण को स्रष्टा बस्ने ठाउँ देख्न पाए धन्यवाद काठमाडौं बाट
@RajuKunwar-h4m
@RajuKunwar-h4m 10 ай бұрын
धेरै राम्रो प्रस्तुती गर्नु भयो हजुर को टिम लाई धेरै धेरै धन्नेवाद छ🇳🇵🇳🇵🇳🇵🇳🇵
@SarmilaRana-t8n
@SarmilaRana-t8n 10 ай бұрын
धेरै धेरै धन्यवाद सर हजुरलाई राम्रो ठाउँ 👌👌👌👌देखाउनु भएको मा 💐🙏🙏परासि बाट हजुर
@SANTABHUDHA
@SANTABHUDHA 10 ай бұрын
बडा रामराे कुरा समेटेर हामि।समक्ष पसकनु भयकाे मा टिम लाइनै नमन गरछु
@pb9916-c8s
@pb9916-c8s 10 ай бұрын
सुपा देउरालीको मन्दीर धार्मिक महत्व भएको ठाउ रहेछ । रमणिय स्थान रहेछ ।
@bimalrai9688
@bimalrai9688 10 ай бұрын
नमस्ते, म धनकुटाबाट यहाँको भिडीयो हेरेर कहिल्यै नगएको ठाउँमा पनि आफैं पुगेको अजुभुति भयो। सरलाई धेरै धेरै धन्यवाद❤❤❤
@janakkc4661
@janakkc4661 10 ай бұрын
जय सुपादेउराली माता ! सुन्दर भिडियो। जय होस।
@iamanepali3127
@iamanepali3127 10 ай бұрын
मलाई मन पर्ने you tube chanal.तपाई को यो कार्य प्रति मेरो सम्मान छ , सचिन न्यौपाने भाई । तपाई ले हाम्रो देश को पर्यटकीय नगरि हरू , धार्मिक स्थल र लुकियका र घुम्नै पर्ने स्थान हरू को भिडीयो हरू खिचेर बिश्व भरी रहनु भएका स्वदेशी तथा बिदेशि हरू माझ देश लाई चिनाऊने काम गर्नु भएको छ । तपाई जस्तो ब्यक्ति लाई रास्ट्र ले सम्मानित गर्नु जरूरी छ ।
@krishnamainaligautam2150
@krishnamainaligautam2150 10 ай бұрын
ज्यादै राम्रो लाग्यो ,किन कि नयाँ ठाउँ र नयँा कुरा देख्न र सुन्न पाईयो, यो टिमलाई धेरै धेरै धन्यवाद, आगामी दिनमा पनि यस्तै नयाँ कुरा सुन्न पाईयोस र ठाउँ को परिचय पाउँन पनि🎉🎉🎉🎉 दाङबाट हो
@bishaltara25
@bishaltara25 10 ай бұрын
मेरो प्यारों जन्म भूमि अर्थात हाम्रो अर्घाखाची आउनु भयको तपाई लाई सुवागत छ अझै धरै रहस्य छ हाम्रो जिल्ला मा बेभीता ले भरियेको हाम्रो सुन्दर जिल्ला
@Durakailo
@Durakailo 10 ай бұрын
धेरै सुन्दर ठाउँ सुन्दर दृश्य एक चोटी घुम्नै पर्ने मन लोभाउने ठाउँ भिडियो मार्फत देखाई दिनु भएको मा सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏❤️❤️
@aashishpanthee3615
@aashishpanthee3615 10 ай бұрын
पाली "ठाडादेवि मन्दिरको" लागी पर्सिद्ध छ।धेरै पहिलेबाट पन्थीहरुको बसोबास रहेको ❤❤
@Mahansamba
@Mahansamba 9 ай бұрын
सर त्यो पाली गाउँमा अहिले पनि पाली भाषा बोल्ने र लेख्न सक्ने छन होला ? किनकी अशोक सम्राट को स्तम्भ हरु सबै पाली भाषामा मात्र लेखिएको छ ! इन्डियन हरुले पाली हरु र पाली भाषा ईन्डिया को हो भनेर दाबी गर्द्छन !
@OmSitaula-i7w
@OmSitaula-i7w 10 ай бұрын
Thank you purvi blue's mitra. Wish you all the best.
@purbeliagni
@purbeliagni 10 ай бұрын
आज पनि कर्मभुमी बाट नै सौन्दर्यता ले भरिपुर्ण अर्घाखाँची घुम्न पाइयो,तपाईलाई मुरिमुरी धन्यवाद पनि🙏🙏
@Jun-lm4el
@Jun-lm4el 10 ай бұрын
साह्रै राम्रो र रोचक लाग्यो हजुर! धन्यबाद 🙏🏻🥰
@saru-l3v
@saru-l3v 10 ай бұрын
सुपादेउराली माताले रक्षा गरुन सधैभरि भगवान दाहिने हुन ।
@BabitaKanoo-s8s
@BabitaKanoo-s8s 8 ай бұрын
Viewing from Bharat .❤❤❤❤❤EXCEELENT PRESENTATION .❤❤❤❤❤JAI SUPA DEORALI !❤❤❤❤❤❤❤
@gautamthapa3149
@gautamthapa3149 10 ай бұрын
हरेक बिहिबार हजुरको नयाँ भिडियो सार्वजनिक हुन्छ त्यो हेरेसी मन आनन्द हुन्छ त्यसैले हजुर लाई धेरै धेरै धन्यवाद छ।म स्याङजा गल्याङ देखि।
@indrapoudel6203
@indrapoudel6203 10 ай бұрын
नमस्कार ,सर म बुटवल देखि गुल्मी हुदै अर्घाखाँची को यात्रामा सँगै छु है, चेन्नैबाट
@GangaShrestha-j9o
@GangaShrestha-j9o 5 ай бұрын
Atti ramro lageyo lukeko jangalraj bahadur rana ko janma sthal ko kahani sunnu pauda ra partexche dekhnu pauda khusi lageya dhanne bad sir ma ahile india dekhi herdai sir🎉❤
@HariGaireOfficial
@HariGaireOfficial 10 ай бұрын
कोको अर्घाखाँची काे साथीहरुहुनुन्छ यता जम्मा हुम है त ✊💪
@shyamsundarbanjade3671
@shyamsundarbanjade3671 10 ай бұрын
🎉🎉🎉
@baldhojrana8188
@baldhojrana8188 10 ай бұрын
Very nice historic temple❤❤❤
@ERZO564
@ERZO564 10 ай бұрын
Ma xu
@ampmskm
@ampmskm 10 ай бұрын
desh dubaune ra bhrast haru ko jilla ho .. yo pani .. khali lok sewa ra rajniti matra ho yaha ..
@HomaBaskota
@HomaBaskota 9 ай бұрын
❤❤❤ को
@kulprasadsharma3892
@kulprasadsharma3892 10 ай бұрын
रमाईला रमाईला सुन्दर ठाउ को दर्शन गराउनु भयो धन्यवाद सर
@sarupandey-m1v
@sarupandey-m1v 10 ай бұрын
❤धेरै राम्ाे भिडियाे धन्यावाद सबै जनालाई ❤ ।
@sushmarai7693
@sushmarai7693 10 ай бұрын
Somany thanks yati romanchok drysha herna paye kati sunder sunder jagha nepal ko ani salute to Rev sir janghabhadur rana sushma india ,n big hug tapaiharu lai pani
@arjunghimire8728
@arjunghimire8728 10 ай бұрын
हाम्रो अर्घाखाँची, राम्रो अर्घाखाँची ❤️🇳🇵
@khimnarayasrerth1232
@khimnarayasrerth1232 4 ай бұрын
बधाई छ यो टिमलाई ज्यादै खुशी लाग्छ तपाईहरुको यो कार्यलाई । म रुपन्देही बाट ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 10 ай бұрын
धेरै धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने सुन्दर आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई!!!❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KuloplMusthapha
@KuloplMusthapha 10 ай бұрын
So nice information my Nepal I'm from Hong Kong
@DEURALI.2024
@DEURALI.2024 10 ай бұрын
दशकौं पटक को अनुरोध पछि बल्ल आइएछ भिडियो बनाइएछ गुल्मी घुमेर अर्घाखाँची नटेकी फर्किदा सार्है दुख लागेको थियो तर निकै खुशि छु धन्यवाद यो सामाग्री को लागि
@binodkhanal7193
@binodkhanal7193 10 ай бұрын
अर्घाखाँचीको सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद । 13:43 म जन्मेको, खेलेको, हुर्केको पाली गाउँ पनि खिच्नुभएछ ।
@aayush1095
@aayush1095 10 ай бұрын
Arghakhanchi chhatradev bata chhatradev ko chhatrakot mandir pani janu hola atti nai ramaro xa thulapokhara pani ramaro xa dhari ghumna thaupani xan❤
@unikrai49
@unikrai49 10 ай бұрын
मन मोहक दृश्य घुमाउनु भकोमा धन्यवाद सचिन सर पुर्बि ब्युलस टिमलाई धन्यवाद
@anantabahadurkumal2752
@anantabahadurkumal2752 10 ай бұрын
धन्यबाद दाजु आज मेरै गृह जिल्लामा पुग्नु भएकोरहिछ निकै रमाइलो लाग्यो
@shyammagar5008
@shyammagar5008 10 ай бұрын
अर्घखाँची मेरो जिल्ला
@RajuBista-ir1tq
@RajuBista-ir1tq 10 ай бұрын
म चिन्छु तिमी लाइ त्यो त्यो 9 तले घर होइन तिम्रो
@amritshrestha5235
@amritshrestha5235 10 ай бұрын
मलाई सुपादेउरालि संरक्षण समितिको फोन नम्बर उपलब्द गराउन सक्नु हुन्छ ।
@tikaramkatawal5809
@tikaramkatawal5809 10 ай бұрын
Wao dami6 hajur ko vidio m sadai herne gar6u Europ Bata .
@झुमादेबिगुरागाई
@झुमादेबिगुरागाई 10 ай бұрын
म चै दुबई बाट सधै हेर्छु हाम्रो देशको रमाइलो सबै ठाउँहरु 🕉️🇳🇵❤ धन्यवाद हजुर हरुलाई अझै धेरै ठाउँ हरु हेर्न पाउ 🇳🇵🙏🕉️
@bijaylama3899
@bijaylama3899 10 ай бұрын
woow..adbhut sunder thau..
@anandabaniya3691
@anandabaniya3691 10 ай бұрын
ॐ जय श्री हिम्बतखण्ड सुन्दर,शान्त,बिशाल नेपाल आमा🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@bishaladhikari1737
@bishaladhikari1737 9 ай бұрын
हाल म दुबई देखी ! भिडीयो साह्रै राम्रो लाग्यो । धेरै ज्ञानका कुराहरु जान्न पाईयो साथै धर्म शास्त्र कुरा पनि एक पटक पुग्नै पर्ने ठॅाउ रहिछ । पुरै टिमलाई धन्यबाद 🙏
@junutamang7743
@junutamang7743 10 ай бұрын
Ma israel dekhi herdai gareko abasta video ramro lagyo thank you good luck
@kalpanaKarki-pe5rr
@kalpanaKarki-pe5rr 10 ай бұрын
गजब रैछ हो अर्घाखाँची !सबै कुराले सम्पन्न !आहा !जानकारी गराइदिनु भएकोमा तपाइलाइ धन्यवाद !अलि बृस्तित भएन।सारांस जस्तो मात्र भयो।अनि म दोलखा बाट ।
@xzyxzyacb2024
@xzyxzyacb2024 10 ай бұрын
छत्रमहाराज मन्दिर, छत्रगञ्ज घुम्न बिर्सनु भएछ।
@keshabbanjade4459
@keshabbanjade4459 10 ай бұрын
धेरै राम्रो छ कार्यक्रम अनि सबै ठाउँ चिनाउन महत्त्वपूर्ण भुमिका छ म पनि अर्घाखाँची कै भएको कारण प्युठान जाने क्रममा धारापानि भुमे मन्दिर पनि समेटनु होला ।
@TakbhadurGurung
@TakbhadurGurung 10 ай бұрын
One of the best blues dada ko voice nai metho lagxa keep it up dada
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 10 ай бұрын
धेरै राम्रो जानकारी मुलक चिडिओ लागि धन्यबाद ,झापाबाट।
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН