लाेक स्वर सम्राट राजु परियार, बिर बहादुर विश्वकर्मा बिरे दाइ र लाेकप्रिय गायिका मिना लामा बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छाैं कृपया कस्ताे लाग्छ पूरा भिडियाे हेरेर प्रतिक्रिया दिनुहाेला धन्यवाद ।
@Max-ze2dv2 жыл бұрын
ATI mitho vaka ramro saarai ramro tyo pani Raju sar ekdam mitho vaka ma Haal Kuwait Bata herdai xuu
🙏🪷🕉🪷🙏W⭐️Wअत्यन्त्यै रमाईलोपूर्ण शानदार प्रस्तुती लोक क्षेत्रका सम्राटको साथमा सम्राज्ञी दिदीहरु कोकिलकण्ठका धनी हुनुहुन्थ्यो र ध्वनिसंगीतसम्राट र सबै कलालेपूर्ण साथै कार्यक्रम प्रस्तेता अनि नवोदित 🕺वाह🕺🏻कलाकार र यत्तिले मात्रै पुरा कदापी हुनै सक्दैन स्वरमा तालमाल मिलाउनु हुने वाद्यवादकज्यूहरू र सम्पूर्ण उपस्थित अग्रज मान्यजनहरुको जमघट भेलाले यस प्रस्तुती अत्यन्त्यै रमाईलो र रोचकिलो भएको मैले चैं महसुश गरेको छु ,तर एउटै कुरो यसै गीतसंगीत क्षेत्र सम्बन्धित केहि दिन अघिको दुखद घटना स्मरण हॅुदा चैं साह्रै कता कता नमिठो र स्वप्ना हो या विपना जस्तो भान हुन्छ यस घटना सम्झदा चैं यस्तो रोचक रमाईलो त फेरी केही हैन जस्तो एकदम शुन्यसान्य कालो अध्यॅारो कोठामा गुम्सेर बसेको झैं अनुभूति गरॅाउछ। अब जे भएपनि उवॅाको दिवंगत आत्माले चिरशान्ति प्राप्त गरोस र स्वर्गीय आश्वरकहॅा बास होसॅ कामना छ र अबदेखि आईन्दा यस किसिमका घटनाहरु कुनै कसैलाई कहॅी पनि नहोस हुन नपरोस र यस घटना बाट पाठ सिकेर सचेत चनाखो हुनुस् रहनुस् भन्ने जानकारी स्वरुप यस मेरो जानीनजानी लिखित लेखलाई लेखदै जॅादा कुनै त्रुटि भएकोभए क्षमाप्रार्थी छु भन्दै यस एकदुईटा भनाईलाई यही बिट मार्छु सबैको जय कल्याण होसरहोस W🕺⭐️🕺🏻W🙏🪷🕉🪷🙏
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sabitridahal95973 ай бұрын
Ĺ
@tulnarayan94592 жыл бұрын
लोक दोहोरीको बाघ हो राजु दाई लोक स्वर साम्राट राजु दाई भनेको मिलान्सार आनुशसित कलाकार हो जुन राजु दाई बाट सिक्न आवश्यक छ । राजु दाईको प्राससा जत्ति गरे पनि आपुग नै हुन्छ । राजु दाईलाई न कसैले भेटाउन सकिन्छ न मेटाउन सकिन्छ। सर्वप्रिया नाम हो राजु परियार । लोकदोहोरीको लोकको पार्यबाची नाम हो राजु दाईको । आनि बिरे दाईको पनि दोहोरी मिठो छ। 🌺🌺🌺🙏🙏🙏💐💐💐💝💝💝
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ganeshkc8342 жыл бұрын
सबैभनदा पैला बिपि दाइलाइ धनेबात दिन चाय यति रमाइलो छ कि म सबदमा बयान गरदा पनि कमै हुनछ र बिरेदाइ र राजुदाइ को दोहरि निकै रमाइलो भो म पनि दोहरि गायक हो तर घास कातन जादा रोधि बसन जादा गाउछु यसतो मउका मलाइ पनि मिलुस र मैले सम पुरन कला कारलाइ आफनो परवार जसतै थानछु बधाइछ राजुदाइर बिरे दाइलाइ धनेबात
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@chudamanibhusal88732 жыл бұрын
अाहा राजु परियार जि र बिरे दाइ साथै मिना लामा बहिनीको सुमधुर अावाजमा धेरै राम्रो ,सारै मिठाे गित पुरानो भाकामा सुनिरम जस्तो लाग्ने गित दमदार दामी छ।जुनकीरी दाेहरी घर कलाकार ,टिमलाई बधाई ,शुभकामना छ ।।रमाइलो भएको छ ।।
@BinabinuBinabinu9 ай бұрын
80⁰ioo
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@kamalbaral2712 жыл бұрын
पछिल्लो समय सबैको मन जितनु भएका गुल्मी का भाईल आज नेपाल दोहरी क्षेत्र सम्राट राजु परियार दाई सङ्ग दोहरी गित गाउँदा धेरै खुसी लाग्यो सफलताको शुभकामना बिरे मामा ।
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@junkirilivestudio2 жыл бұрын
धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी
@jugjalisangeet28892 жыл бұрын
I am also big fan lokgeet king raju dai ko
@khamanjoshi.102fouryou6 Жыл бұрын
@@jugjalisangeet2889😊p
@parbatibasnet6293 Жыл бұрын
@@junkirilivestudio😊
@ChudamaniChudamani-gz5jr Жыл бұрын
@@jugjalisangeet2889nvĺ8 5yyhy😅🎉c❤
@humthapa4048 Жыл бұрын
राजु परियार जि त मेरो सर्बोत्कृस्ट लोकदोहोरी गायक हुनुहुन्छ । आज भाइरल विरे दाईको प्रस्तुति हेर्न उत्सुकता लाग्यो।
@sumkalaneupane1311 Жыл бұрын
. .
@sumkalaneupane1311 Жыл бұрын
Aaa
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@chandraterua56352 жыл бұрын
धन्यवाद जुनकिरी रोधिघर लाई यो राम्रो प्रश्तुती दिएको मा साथै सबै कलाकार हरुलाइ
@ramumagar61712 жыл бұрын
सोर सम्राट लोक्गित का बादसाह राजुदाइ गित सुनेर कहिले खल्लो हुदैन तेहि माथी नया भाइरल गुल्मेली कलाकार लाई जुनकीरी रोदि घर मा एकै चोटि देख्दा दुबै जनाको आवाज ले मनमोह बनायो
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@amritrasauli99852 жыл бұрын
पापा लाई आदरणीय लोक सम्राट् राजु दाइ को साथ् मा गाउनी आबसर दिनुभयको मा जुनकीरी रोधी घर लाइ धेरै धेरै धन्यवाद दिन चाहानछु सबै जना पर्ती आदर अनि सम्मान 🙏
@satyaraj91872 жыл бұрын
Wow nice daammi
@yambahadurthapa77232 жыл бұрын
Ll
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@umasuvakamana25819 ай бұрын
पचासौ पटक हेरे नी पुगेको छैन
@lilanathpageni63262 жыл бұрын
आजको कार्यक्रम पनि सार्है रमाइलो लाग्यो🙏🙏🌻🌻🌻राती duty गर्दै भिडियो हेर्दैछु।जय गीत सङ्गित्🌻🌻🌻
@humbahadurrana46512 жыл бұрын
Hhjhhhjhhjjhh
@unluckymanbrokenheart47792 жыл бұрын
Dohari 👑 👑 King Raju Pariyar ko Geet Sundaa Dherai Aannad Aayo 👍👍👍👍👍👌👌👌👌👌👌💞💞💞💞
@rajendraaryal53812 жыл бұрын
बिरे दाइ ले गुल्मेलीको साहन दिनुभयो बधाई छ सबै टीमलाइ
@ganashkc63042 жыл бұрын
Sari ramro bir dai ra raju dai ko
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@Salinathapa-xe7xc5 ай бұрын
😊😊😊😊😊😊😊😊😊@@junkirilivestudio
@abindraparajuli70452 жыл бұрын
राजु दाइलाई सम्मान छ ,जो सागर बोहराको नाम लिनु भयो , मैले चिनेको बाग्लुङको बाबियाचौर घर भयका , स्वोरका धनी , सारङिका पारङत भाइ गायक सागर बोहोरा एक दिन पुरै उहाको सारङ्गी र स्वोर उहाँकै गाउँमा सुनायका भाइ वा ,अन्य कुनै हो , ती भाइ सङ भेट् भयको २०५६/५७ तिर झै लागछ म झस्कन बाध्य भय ....!
@laxmikharel5412 жыл бұрын
राजु अनि बिरे दाईले गाएको दोहोरी सुन्न र हेर्न सारै मजा आयो बि बि दाईले एऊटा कुरा भन्दिन परो राजुदाईले लोकईस्टार मा गाएको एकटुक्का भिरपहरो भन्ने गाना कहिले आउछर जानकारि पाउन सकिन्छकि।
@madhavghimire56562 жыл бұрын
Sanchi lokstra raju dai gaiyako geet kaheli aauxaa bhanu prayo dai
@kalpanasharma9929 Жыл бұрын
इइ
@kshetrabahadurkhadka Жыл бұрын
See
@BatulaChalise Жыл бұрын
@@madhavghimire5656hy😊
@BatulaChalise Жыл бұрын
@@madhavghimire565636:11
@krishnabahadur12782 жыл бұрын
Very interesting Lok dohori king Raju pariyar
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@hikmatmagar41912 жыл бұрын
एकदमै हेर्न अनि सुन्न आतुर छौँ हाल मलेसिया देखि हाम्रो स्वर सम्राट राजु दाइ प्रती उच्छ सम्मान साथै सुभकामना जुनकीरी रोधिघर सम्पुर्ण टिमलाई💕💕💕💕💕💕
@junkirilivestudio2 жыл бұрын
धेरै धेरै आभार हिक्मत सर।हजुरको निरन्तर यो मायाका लागी
कार्यक्रम प्रस्तोता सानुसान जुन्गिरि नानि आज हुनु हुन्ना रछ, / बहुचर्चित असल लोकप्रिय, गायक, गायिका मिना लामा दिदी सँग रिलेदोहोरि सारै रमाइलो , सम्पुर्ण कलाटिमलाई सँगितिग यात्रामा सफलताको अग्रिम शुभकामना छ,
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ramlamgade36512 жыл бұрын
Bire # raju mina lama really love u very order full so comedy dohori congratulations
@shersirpalibaglung8922 жыл бұрын
बिरे दाईमा यति राम्रो प्रतिभा रहेछ। अहिलेसम्म लुकेर बसेकाे बरै
@supadeurali_entertinment2 жыл бұрын
आज सम्म 5 पटक हेरे यो दोहोरी दुनिया भरिका छाडाबोलेर भाइरल हुनेहरु भन्दा बिरे दाइ त कति हो कति सभ्य अनि स्वर र शब्द पनि उस्तै मिठास त्यसैमा राजु दाइ 🙏🙏🙏🙏🙏हृदय नै छुन्छ यो दोहोरिले जहिले हेरे पनि मेरो त 🙏🙏🙏
@lakshmibhadari46052 жыл бұрын
, 🙏🙏🙏
@lakshmibhadari46052 жыл бұрын
👍
@lakshmibhadari46052 жыл бұрын
🥰🥰🥰🥰
@NiramayaTamang-ws2uc Жыл бұрын
@MinashMagar11 ай бұрын
Lpppppppppppppppppĺlp0.
@trishanabishowkarma9292 жыл бұрын
Hamro sowor samrat raju pariyar
@ubjansinghlawad63002 жыл бұрын
हेर्न आतुर छु आदर्णिय लोक दोहोरी स्वर सम्राट राजु परियार दाजु को स्वर सुन्नलाई🙏🙏🙏🙏🙏
@junkirilivestudio2 жыл бұрын
धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी
@rambudhathoki10632 жыл бұрын
सही कुरा
@rituadhikari38142 жыл бұрын
@@junkirilivestudio 8
@balkumaribudhathoki81662 жыл бұрын
malai pani Raju bhaiko geet sarai man parxa sadhai heri rakhya hunxu ajha partyexe herna paye ajha khushi hunthe
@s2nepopi9742 жыл бұрын
@@junkirilivestudio You u7uuujjnnjkkl7 vyo bro
@chhabilalnepal61122 жыл бұрын
लोकस्वर सम्राट राजु परियार,बिरे दाइ र मिना लामाको प्रस्तुति उत्कृष्ट रह्यो। जुनकीरी दोहोरी सांझ मा उपस्थित सम्पुर्ण गायक,गायिका हरुलाइ धन्यवाद।बहराइन बाट हेर्दै छु।
@yashodapaudel35952 жыл бұрын
...
@yashodapaudel35952 жыл бұрын
...
@KhaguSunarАй бұрын
😊😊😊😊😅😮😮
@hom1052 жыл бұрын
सक्छौ मेरो जिन्दगी भुलाई देउ बिन्ती दाजु फकाई देउ फुलाई देउ यो सब्दा को बिरे दाजु ले यस्को रिप्लाई राम्री भैछिन खुट्टा मा पाउजु लाई के भन्छ यो मोरा भाउजू लाई भनेको भए अति उत्त्म हुने थियो
@bhimbk8032 жыл бұрын
Lok geet ko tiger raju daie❤️🎤🎤🎤🙏🙏🙏🙏🙏
@govindabc78632 жыл бұрын
अाहा असाध्यै मिठाे दाेहाेरि मजा अायाे धेरै धेरै धन्यवाद साथै शुभकामना जुनकिरि दाेहाेरि घरलाई 😍😍😍
@junkirilivestudio2 жыл бұрын
धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी
@kamalmani9267 Жыл бұрын
लोक सम्राट राजु दाई बिरे दाई मिना दिदि सम्पूर्ण जुनकिरी कार्यक्रम सबै लाई धन्यवाद अति राम्रो सब्द र गीत सलाम छ 🙏🙏🇳🇵🇳🇵🌹🌹❤️❤️
@DhakbahadurKarki-t7b Жыл бұрын
❤😊❤😅😊❤
@punamduwadi55762 жыл бұрын
Aaha yekdamai ramailo dohori aajko tehi mathi lok sor samrat lok dohori king raju pariyar dai ko upasthiti re raunak badayo bire dai lagayet jinkiri live studio congratulations 🎉🎉🎊🎊🎧️🎤🎤🎵🎵🇳🇵🇳🇵 . Feri feri pani yestai dohori aawos🎉🎉🎊
@bharatghimire62392 жыл бұрын
दोहोरी को मजा त आज आयो धन्यवाद सवै टिम लाइ
@gsfh21522 жыл бұрын
कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई पुरनो गित
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@shantineupane53562 жыл бұрын
Sarae mitho ramaelo geet best of luck 🤞
@suryagole4122 жыл бұрын
आहा कति मीठो पुरानो भाका अनि मीठो शब्दमा दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो। स्वर सम्राट् गायक राजु परियार लगायत् सम्पुर्ण टिम अनि जुनकीरी दोहोरि घर लाई धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। जय गित् जय संगित्।
@HariHariOm2 жыл бұрын
अति राम्रो BB जि। राम्रो गर्नु भाको छ। तपाईंइसङ्ग कुरा share गरेको सार्थक भएको छ। म सबै हेरि रहन्छु। यसमा अझ धेरै गर्न सक्नु हुनेछ। ताकी अहिलेको दोहोरिमा सहि मार्गदर्शन बन्न सक्नेछ। ल जय होस।
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@tejkala56422 жыл бұрын
Maha gayak sor samrat raju pariyar.
@mohanbimalalove50432 жыл бұрын
1 barsha pahila raju pariyar ra resham nirdosh Ko live dohori suneko thiye...... Jibro Ko garima mitho bolima..... B. P anuragi sir please part 2 pani liunu pareo raju pariyar ra resham nirdosh Sir Ko 🙏
@bhimlal99812 жыл бұрын
राजुपरियार र बिरबहादुर बि क ले गायकेगित सुनिरहाैजस्ताे लाग्याे
@khumgaha36422 жыл бұрын
Junkiri nani bina ta ali adhuro hune raixa, yo junkiri rodighar
@maheshgautam38722 жыл бұрын
Mero gulmi ramro gulmi khusi layo biru dai❤️❤️
@rajendrashrestha6188 ай бұрын
निकै दमदार दोहोरी । सलाम छ जुनकिरी रोधीघरलाइ । रेिडयोमा बज्ने संगीतकार वि.वि अनुरागी र जुनकिरी रोधीघरमा बोल्ने वि.वि अनुरागी दाइ एउटै हो कि होइन होला जान्न मन लाग्यो ।
@bishnubhattarai13632 жыл бұрын
अत्यन्तै मीठो,फेरि अर्को भाग छिट्टै आवोस।शुभकामना
@subhadrakhanal92302 жыл бұрын
nice song
@bedbahadurkarki39972 жыл бұрын
Rodhi gharma bhetbhaye raju ra bire dai .dohorigitma dubaiko swor ramro chha rodhima gitgaunu hai daiko ghar kahan hola .
@OmnathUpadhya4 ай бұрын
😂 J mm, ka pH no i BH no @@subhadrakhanal9230
@rabioli2 жыл бұрын
राजु दाइ को म ठूलो पंखा है ❤️❤️❤️ रोल्पा देखि 🙏🙏
@kamalnepali-oo4by Жыл бұрын
दोहोरि गजब रमाईलो भैराथ्यो के गर्ने सुन्दा सुन्दै सक्यो 👍️👍️❤️❤️❤️
@BasantKumar-df8wx2 жыл бұрын
स्वर सम्राट राजु परियार दाई
@junkirilivestudio2 жыл бұрын
धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी
@kamalnisturi34912 жыл бұрын
फेरि पनि सुन्न पैएउस बिरे दैको गीत
@krishnachhetri76462 жыл бұрын
Mitho prastuti ko lagi bire bhai lai Badhai aur junkeri rodhi Ghar lai Pani badhai 🙏👍🌺
@rabioli2 жыл бұрын
आहा अति उत्कृष्ट लाइभ दोहोरी ❤️❤️
@premthapa76712 жыл бұрын
ATI sundar.
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@reshambk6192 жыл бұрын
Nice new laei sajei sathe dine yek gayek raju bhai
@karkikamal15732 жыл бұрын
धेरै पछी दोहोरी मा फेरि आज आनन्द रमाइलो भयो सबै सबै लाई धन्यवाद
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@birendrasingh-ml7pe2 жыл бұрын
राजु दाइको पहिलो टुक्का नई काफी भयो बिरे दाइको छेउको बसेको भाइको स्वर राजु दाइको भन्दा कम छैन BB दाजु उत्कृष्ट दोहोरी 🙏🙏
@sarulimbu74602 жыл бұрын
Kl 0 Ĺ 0p7 1
@gyanpuri6552 жыл бұрын
अति मिठाे रसिलाे रमाइलो स,परिबारलाइ नमस्कार
@chhantyalsochan16422 жыл бұрын
अति रमाइलो दोहोरी राजु अनि बिरे दाई ❤️❤️🌹
@dipakchhetri23832 жыл бұрын
Very good songs hamro hero raju dai and but Bahadur dai ko
@rembahadur6273 Жыл бұрын
ल है हाम्रो पाल्पालिलाई नि देखियो है केहो आफ्नो जिल्ला बासिको त अनुहारै देख्दा मात्रै नि मन खुसी हुने❤❤❤❤❤❤❤
@bmkiratsakhi34892 жыл бұрын
Atti mitho Dohori, Dohori ko Raja Raju Pariyar ra Bire ji ko dohori ani Mina Lama ko Voice kya mitho lagchha molai sarai ananda lagyo kalakar jyu haruko jiwan safal rahos jai sangit
@@junkirilivestudio 😮 see see see see see jjnjànk Mmmmk off. U
@syanjokchhetri6702 Жыл бұрын
@@junkirilivestudio ¹qpy
@dbrana25662 жыл бұрын
गित गाउनीलाई भन्दा गितकाे तुक्का सन्नीला झनै रमाईलाे लाग्याे,
@rishirambhattarai64632 жыл бұрын
Jaha Raju Da teha babal dohori 🎸🎸🎸
@ramlamgade36512 жыл бұрын
Yo gitko vag 2 banaunu hai yhi timle supre xa hai
@namrajshrestha29612 ай бұрын
राजु र विरे दाइ को यहि भाकामा पार्ट २ छिटो ल्याउनु है छिटै हेर्न पाउ यति मिठो शब्द फेरि सुन्न पाओस।।❤❤❤😊
@maheshwarbhandari56739 ай бұрын
पुरानो भाकमा दोहरि सुनाउने कलाकार लाई धन्यबाद
@junparkashrukmeli3522 жыл бұрын
Sabdako khani raju sir salam xa
@indrakarki60782 жыл бұрын
भाग 2नि आउनु परो राजु दाइ बिग फ्यान
@gyanigarda72392 жыл бұрын
दोहोरी को राजा हो दादा राजु दादा
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@kamallahaddori50262 жыл бұрын
आहा ❤️ सलाम छ बादशाह राजु दादा लाई र सपुर्ण टीम लाई
@junkirilivestudio2 жыл бұрын
धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी
@teknathpokhrel31582 жыл бұрын
V
@guranseonline2 жыл бұрын
hira ko sanghrsa hira sangai vako mahasus vayo nikai kada shabda judhai ko sathma khubai ramailo vayo, bb dai raju dai ani bir dai sahit sampurna unitlai badhai xa
@junkirilivestudio2 жыл бұрын
धेरै धेरै आभार जुरको निरन्तर यो मायाका लागी
@guranseonline2 жыл бұрын
@@junkirilivestudio मेरो शुरुआत पनि बिबि दाइको साथ र सल्लाह अनि सहयोग बाट भाको हो। म पुरानो शुभचिन्तक पनि हुँ। म खगेन्द्र गौतम र तिर्था शाही बहिनी को आवाज मा पृज्मा बाट रेकर्डिङ भाको हो गित। आभारी छु यसरी जोडी रहन पाउदा
@bishnubasnet62072 жыл бұрын
Ramro chh bhag 2pani herna pam 🙏👌🌹🌹🌹🌹
@MaazKhan-tt8sq2 жыл бұрын
yo geet ma biru dai le hareyo tara ramro x
@laffanischal16382 жыл бұрын
दोहोरी धेरै मन पर्छ ।🌺👍
@junkirilivestudio5 ай бұрын
हार्दिक आभार हजुर प्रति
@RenuSingh-ye6we2 жыл бұрын
Nice song 👌🏻🙂❤️❤️❤️i love Raju bhai 👌🏻❤️😘
@kiss-ihujungxettry10192 жыл бұрын
पुरा दाेहरिकाे प्रतिक्षामा थियाै आज पुरा भयाे धेरै धेरै बधाई तथा शुभकामना राजु दाजि ❣️
@sirismagar37402 жыл бұрын
K xa hjr
@sirismagar37402 жыл бұрын
Maya vaneko
@sirismagar37402 жыл бұрын
Maya
@sirismagar37402 жыл бұрын
Maya
@sirismagar37402 жыл бұрын
K xa
@tilakraj57672 жыл бұрын
राजु दाई बिरे दाई को दोहोरी धेरै राम्रो छ अनि यक दम रमाइलो छ
@lilaramnepali83912 жыл бұрын
आदरणीय लाेक स्वर सम्राट राजु सर त्यसै गरी बिरे दाईकाे उत्कृष्ट लाइभ दाेहाेरी।
@ramlamgade36512 жыл бұрын
Ramesh vai lovly voice I love u safaltako suvkamana dubai naya vailai agrimsuvkamna
@amritaaryal66592 жыл бұрын
Super Dohori🙏🙏🙏🌷🌷🌷🌷🌹🌹
@ramjigautamramjigautam12822 жыл бұрын
बिच मा मिना बैनिकाे जबाफ ले अझै राचक भयाे ।
@manjusunar99882 жыл бұрын
Raju pariyar ko big fined ho hai ma pani ❤❤❤❤❤ lovely hal pokhara bata la
@ganeshbudhathoki53752 жыл бұрын
Raju bhai bire dai minalai dhannebad hasi hasi thake ati ramro lagyo pheri sunna pau dhannebad
@gobindathapa89722 жыл бұрын
nice veri nice sang bathai chx all tim lai
@yamrakaskoti16922 жыл бұрын
Dami chha bire dai ko pani
@romrajpoudel6038 Жыл бұрын
आयो बिरे दाइ
@kumari98892 жыл бұрын
Hjur ati dami x hai l raju bhai bire dai bdai x hai
@sureshlamixane58552 жыл бұрын
अति राम्रो पस्तुती बिरे दाइ को अनि राजु दाइ को के गर्नु आफैमा सोर सम्राट हुनुहुन्छ अति राम्रो पस्तुत्🙏♥️♥️♥️♥️