अशोक दर्जीको पहिलो गीत विवादमा ।। रुदै टंकले यसो भने ।। Ashok Darji First Song

  Рет қаралды 651,314

Mt.Everest Digital

Mt.Everest Digital

Күн бұрын

Пікірлер: 582
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
क्या महान मान्छे ।।।दिपक सर।।धेरै धेरै धन्यवाद !!!!असोक दर्जी को लागि सबैले सहयोग गर्छौं ।।।।र नमन टन्क दाइ प्रती।।।
@premkhatri6883
@premkhatri6883 6 жыл бұрын
Jiban Paudyal हो भाइ हो??सहि कुरा गर्नु भो? तपाईले
@keshabrajkhadka8806
@keshabrajkhadka8806 6 жыл бұрын
एकदम राम्रो बिचार टंक सर र धन्यवाद दिपक र डि जे रुपक जि अनि सम्पुर्ण सहयोगी मन हरु लाइ पनि
@nepcreation4898
@nepcreation4898 6 жыл бұрын
Keshabraj Khadka हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@sanjogsharma6090
@sanjogsharma6090 6 жыл бұрын
भगवान हाम्रो आखा अगाडि नै हुनु हुन्छ नि। आँखा खोलेर सबैले हेरौ न भगवान लाई। धेरै धेरै धन्यवाद छ टंक बुढाथोकी ज्यु अनि हाम्रो प्र्याध्यापक ज्यु लाई।
@mohanthegimlimbumohanthegi7864
@mohanthegimlimbumohanthegi7864 6 жыл бұрын
टँक सर म दमक बजार गितकाे लाेक गायक काे माेहन थेगिम लिम्बू काे तर्फबाट शुभकामना छ धेरै दुख गर्नु भा छ यस्तै हाे तर सत्य काे जित अवस्य हुन्छ तपाईं ढुक्क हुनुपर्छ
@gangadevi647
@gangadevi647 6 жыл бұрын
हेलो टङक सर हजुर लाईर रूपक सरलाई मेर‍ तरफ बाट धेरैधेरै धनेबात छर हजुरको मुबाईल नम्र पठाईदिनु होला
@nepcreation4898
@nepcreation4898 6 жыл бұрын
Mohan thegim Limbu Mohan thegim हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@gangadevi647
@gangadevi647 6 жыл бұрын
+Ganga Devi हेलोटङक सर तपाईं नडराईकन आफनो का नछाडनु जोमानछि ले गरन सकदैन तैमान्छे ठु‍ बन खुछ हामी नेपालिो बानि राम‍्रो बानित कहिलि बनसकछ होलारअनि सर छापाको सबै आनरा भुँडी देखाए रअसोककोबा रेमा काम गरदा खेरप झापालि भनेरनजानेको मान्छ लेपनि जानो झादप भनेर तेमान्छे कोहोन पकेको फलभनेचाहि
@jenishaghemeri8258
@jenishaghemeri8258 6 жыл бұрын
साच्चै याे गित धेरै मार्मिक छ गित सुन्दा अाखाहरू रसाय साएद खुसिले काे अासु हाे टङ्क दाजु डिजे रूपक दिपक सर हजुर हरूले असाेक भाईकाे लागि गर्नु भएको कामकाे लागि धेरै धेरै धन्यवाद
@sitathapa9502
@sitathapa9502 6 жыл бұрын
Tanka sir Dipak sir Rupak sir hjur haruko niswrtha sahayogi man dekhera malai ta Aasunai Aayo hajur haru lai ridaye dekhinai naman
@darimboteraja8215
@darimboteraja8215 6 жыл бұрын
हो यो कुरो मा त धेरै चोती मनि झुक्कियको छु खाली असोक दर्जी को गित आयो भन्या छ यस्मा झुक्क्याउने काम भाको छ सर ।तर आज आयर सुन्न पाय अति नै नाईस सोङ सर ।
@barsalimbu1284
@barsalimbu1284 6 жыл бұрын
धेरै धेरै मार्मिक गित छ बाबू को लागि सहयोग गर्ने मिडिया पत्रकार हरु र टङक भाइ लगाएत सबै लाई धेरै धन्यवाद छ
@ramitabinod4952
@ramitabinod4952 6 жыл бұрын
Barsa Limbu hg8bndl
@nepcreation4898
@nepcreation4898 6 жыл бұрын
Barsa Limbu हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@susmitashrestha5291
@susmitashrestha5291 6 жыл бұрын
धेरै धेरै बधाई छ भाइ अशोक दर्जी तिम्रो इनटरबीउ सबैले मन पराई दिनु भाको छ धेरै धेरै बधाई छ भाइ तिमिलाई
@rajubardewa9824
@rajubardewa9824 6 жыл бұрын
मन्दिरमा गएर पुजा गर्नु भन्दा, यसरी गरेको धर्म सयौ गुना ठूलो हुन्छ। सेवा नै धर्म ।।।
@gangadevi647
@gangadevi647 6 жыл бұрын
सचै हो ईकुरात मलाईपनि चित बुजो
@susanmaharja9549
@susanmaharja9549 6 жыл бұрын
effusion
@rajubardewa9824
@rajubardewa9824 6 жыл бұрын
Ho ni hajur, jati kamaya pani yamarajle ghus lidaina, baru din dukhilai sahayog garyo tyo nai punya kam hunxa
@nepcreation4898
@nepcreation4898 6 жыл бұрын
Raju Bardewa हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@santoshgurungsaanu3345
@santoshgurungsaanu3345 6 жыл бұрын
Raju Bardewa heart touching statment
@dhanbsunar1378
@dhanbsunar1378 6 жыл бұрын
अशोक बाबुको उज्जल भबिष्य प्रति टँक सर , दिपक सर र अशोक बाबुलाई टँक सर सम्मा ल्याउनु हुने सर प्रति धेरै धेरै धन्यबाद र बधाइ दिन चाहन्छु । हामी अपेक्ष गर्दछाै । बाबु भबिष्यमा राम्रो मान्छे बन्नेछन । शुभकामन छ ।
@microwavebinn4720
@microwavebinn4720 6 жыл бұрын
Dherai ramro garnu vayo dada
@pardesinepalnepalpardesi5724
@pardesinepalnepalpardesi5724 6 жыл бұрын
अशोक भाइ को लागी ठुलो योग्दान गर्नु भाको छ टन्का सर डि जे सर र दिपक सर लाई धेरै धेरै धन्ने वाद छ ???
@majunamallathakuri2836
@majunamallathakuri2836 6 жыл бұрын
राम्रो काम गर्ने लाई खुट्टा तान्ने मान्छे धेरै हुन्छन तर जति ले खुट्टा ताने पनि आखिर जित राम्रो गर्ने कै हुन्छ।best of luck bro...
@Enjoyyourl1fe-o8p
@Enjoyyourl1fe-o8p 6 жыл бұрын
Manu Rana Malla good thought
@raishara3136
@raishara3136 6 жыл бұрын
Manu Rana Malla tannu dinu hos jasle tanchha tyo adharmi ho . Tyo adharmi lai satya le tala jharnu didaina..
@gyalpolama4121
@gyalpolama4121 6 жыл бұрын
dis like garni kun kamai ho?
@majunamallathakuri2836
@majunamallathakuri2836 6 жыл бұрын
Rai shara yes thik vannu vo
@parivikram876
@parivikram876 6 жыл бұрын
खुट्टा तान्नीले अब क्यै गर्न सक्दैनन्।
@krishnashrestha1340
@krishnashrestha1340 6 жыл бұрын
अशोक भाइ को यो पहिलो गित धेरै राम्रो छ ...उज्ज्वल भबिस्य को लागि धेरै धेरै शुभकामना। र सहयोगी मन टंक सर dj रुपक र दिपक सर लाई धेरै धन्यवाद हजुर हरुकै कारण आज अशोक सम्पुर्ण नेपाली हरुको मन मुटु मा छाउन सफल हुदैछन।
@gurungbinda460
@gurungbinda460 6 жыл бұрын
मलाई त सारै मन पर्यो कथा बस्तु सब राम्रो छ कसैले केही न भने पनि हुन्छ किन भने गरिबको दिन कहिले पनि आउदैन धनीलाई धनै धन गरिब जहिले पनि गरिब नै भए र बसे हुन्छ भन्ने धन हुनेको मन छ 100% म भन्छु ! best of luck sanu bhai ashok & bro Tanka 🌹🌹
@123sajina
@123sajina 6 жыл бұрын
एस्तै ब्यक्ती हरुको खाचो छ।। हाम्रो देश मा
@limbudonyongya4783
@limbudonyongya4783 6 жыл бұрын
मलाई खुशी लाग्यो टंक जि गल्ती मेरै हो भनेर। किन भने अशोक दर्जी को पहिलो गित लेखेको हुन्छ खोलेर हेर्दा अर्कै हुन्छ।पछि बल्ल भेतियो अहो अति राम्रो रहेछ यस्मा त खुशी को सिमा नै छैना । धन्यबाद।
@sangaytenzin2127
@sangaytenzin2127 6 жыл бұрын
Limbudon Yongya qwtyp
@keshavgotame787
@keshavgotame787 6 жыл бұрын
वाह,वाह,वाह टंक दाई,रुपक दाई र दिपक दाईको कामको प्रशंसा गर्ने त कुनै शब्द नै छैन, फलेको हाँगो नुग्छ भनेको सुनेको त थिए तर टंक दाई र दिपक दाईले अशोक भाई प्रति सम्मान गरेर बोलेको भिडियो देख्दा साच्चिकै भाबुक बनायो।
@padamgiri9253
@padamgiri9253 6 жыл бұрын
मन्दिर मन भित्र छ सबै यसै मन ले नै शिखर को चुचुरो पुर्याउछ।यिनै गरिब को सफलता नै दिपक सर रुपक टङ्क येस्तै अरु पनि हुनु जरुरी छन सबैले मिलेर ठुलो योगदान गर्नु सकिन्छ।
@alishatamang1880
@alishatamang1880 6 жыл бұрын
Tanka sir u r the best n good singer I like u so much keep it up always..
@Shreejan12kc
@Shreejan12kc 6 жыл бұрын
टङ्क सर एक्दम सहयोगी र हेल्प्फुल मान्छे मलाई उहाको कार्य मन परेकोछ आगामी दिन्हरुमा पनि एस्तै एस्तै कार्य गर्दैजानु होला भनी आगृम्सुभ कामना ।
@samartkhadka7421
@samartkhadka7421 6 жыл бұрын
Basant Chetry nnnbnbñ
@samartkhadka7421
@samartkhadka7421 6 жыл бұрын
Gg
@samartkhadka7421
@samartkhadka7421 6 жыл бұрын
Jjn
@पष्पावलीभावुक-म1य
@पष्पावलीभावुक-म1य 6 жыл бұрын
सबैभन्दा त यहाँ सम्मा पुराउने बेक्तिलाई हृदय देखिनै धन्यवाद र तिन करोड जनता सामु अशोक को आवाज र अगाडि बडाउने हाम्रो सबैको मन मुटुमा बस्न सफल हुनु भएको हाम्रो टंक सरलाई धेरै धेरै धन्यवाद म पुष्पा को तर्फबाट विषेश सबैलाई धन्यवाद
@MtEverestDigital
@MtEverestDigital 6 жыл бұрын
हाम्रो प्रस्तुति हेरि सल्लाह, सुझाव र प्रतिक्रिया दिने तपाई सबै प्रति नमन ।। साथै कुन अतिथिसँगको अन्तर्वार्ता तपाई हेर्न चाहानु हुन्छ त्यो पनि भन्न नबिर्सिनु है ।। यदि यहाँहरु सँग पनि कुनै अनौठो प्रतिभा छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।। for contact - 9849340049
@bishnumukhiya1828
@bishnumukhiya1828 6 жыл бұрын
टन्क दजु ले धेरै राम्रो गर्नु भयो हजुर लाई हिर्दय देखिनै धन्यवाद I miss u dada
@sumanghorasainee756
@sumanghorasainee756 6 жыл бұрын
good job.i really want to thank to Tanka budathoki from the bottom of my heart!! i really appreciate ur kindness heart Tanka Budathoki. From this i know that, he is not only best n successful musician but also he has good heart.. u came as a god for the Dargi family in order to rise up their status.. from poverty! i wish his better career in future!
@charangiri964
@charangiri964 6 жыл бұрын
म धन बिनाको मन भएको मान्छे हु र म असोक भाईको घर निर्माणका लागि धन सहयोग गर्न नसके पनि श्रम सहयोग गर्न चाहान्छु । कृपया घर निर्माण कार्य सुरु हुदा जानकारी दिनुहोला । Charan Giri from rolpa.
@gangadevi647
@gangadevi647 6 жыл бұрын
हेलो मुबाईल को नमर पनिराखनुन नङक सर
@samartkhadka7421
@samartkhadka7421 6 жыл бұрын
Charan Giri sbbbb
@babitakhanal5043
@babitakhanal5043 6 жыл бұрын
Sit a. Khanal. K. T m
@lokeshsubba1779
@lokeshsubba1779 6 жыл бұрын
Kati ramro preranadaya kura niswarthi vawana principal sir n sabai sahayogi haatharulai salam x andhyaroma raheko futurelai diyo balidinu vayo...best of luck Ashok darji
@torkloay9373
@torkloay9373 6 жыл бұрын
Best of lock taggka sar
@rameshtamang3856
@rameshtamang3856 6 жыл бұрын
बधाइ छ अशोक भाइ र विशेष गरि टंक सर लाई गित राम्रो छ
@padamnepali4277
@padamnepali4277 6 жыл бұрын
Great work Tanka sir and Dipak sir.. Both you you have done excellent Job.. Tanka Sir le dherai mehanat and support garnu vayo sano talented bhai lai opperrunity dinu lai
@BangoLatthi
@BangoLatthi 6 жыл бұрын
सबै मनहरु टन्क सर अनि दिपक सरको जस्तै भएदिये कति सुन्दर समाजको निर्मन हुन्थ्यो होला ! आशा गरौ सबै मनहरु महान हुऔन ! धनको पछाडि मात्र नलागुन ।
@jyachandra4308
@jyachandra4308 6 жыл бұрын
अशाेक भाईकाे याे सानाे उमेरमा अति मिठाे voice diyako xa yo song ma र टङङक सर लगाई समपुरन singar मा धनेबाद छ 😍😍😍
@emailsewa276
@emailsewa276 6 жыл бұрын
एकदम राम्राे काम गर्नुभाे टंक सर । हृदयदेखि नै धन्यवाद र खुशी व्यक्त गर्न चाहन्छु ।
@atalsubbathalang1788
@atalsubbathalang1788 6 жыл бұрын
धेरै राम्रो काम प्रतीभा को जोगन्डा गरौ र सहयोग प्रोत्सान गरौ यस्ता कलाकार नै देश को गहना हो✌✌
@ayushaninglekhu7267
@ayushaninglekhu7267 6 жыл бұрын
Ramro xa video pani sabaile man parako xa budhathoki jiu we are always support you
@suredramagar1817
@suredramagar1817 6 жыл бұрын
Jeena Ninglekhu soltina hajur pani ramri hunuhunx😍😍
@nepcreation4898
@nepcreation4898 6 жыл бұрын
Jeena Ninglekhu हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@nooobodys3152
@nooobodys3152 6 жыл бұрын
Jeena Ninglekhu j
@susantamang3284
@susantamang3284 6 жыл бұрын
टक दाई र सयोग टीमलाई धैरै धैरै धन्यवाद छ यो भद ठुलो धम त के होला
@sachulladarpan
@sachulladarpan 6 жыл бұрын
media ma propagnda garne haru hosiyar...heartley thnks tank g
@lamamk30
@lamamk30 6 жыл бұрын
धेरै मार्मिक छ अशोक भाइ को गित धेरै मन परेको छ सम्पुर्ण होल टिम लाई धन्यवाद दिन चाहान्छु
@udasigobinda177
@udasigobinda177 6 жыл бұрын
एकदम राम्रो काम गर्नु भएको छ टंक सर र दिपक सरले।
@Sumanalimbu4845
@Sumanalimbu4845 6 жыл бұрын
😍😍😍god bless you tanka dada
@nepcreation4898
@nepcreation4898 6 жыл бұрын
Sumana Rai हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@umeshlimbu934
@umeshlimbu934 6 жыл бұрын
अशोक भाई लाई सयोग गर्नु हुने टंक सर लगायत सम्पूर्ण सयोगी हात हरूलाई रीदय बाट नै धेरै धेरै धन्यवाद भन्न चाहान्छु।
@bishnumukhiya1828
@bishnumukhiya1828 6 жыл бұрын
I'm very very happy अशोक बाबू लाई धेरै miss गरेको र हाम्रो नेपाल मा कुनै पनि बेक्ती आगाडी बढ्दा हाम्रो नेपाल कै बेक्ती ले नै बिगार्छ I'm so sad
@manojroka5682
@manojroka5682 6 жыл бұрын
tanka:dipak;rupak sir we are pray...congratulation too
@bishalshrestha8477
@bishalshrestha8477 6 жыл бұрын
kzbin.info/www/bejne/iorOm6WJgsyio9E
@rajenpariyar8578
@rajenpariyar8578 6 жыл бұрын
Great job Tanka sir ani teacher sir u both Ashok Bhai ko lagi yati thulo karya garidinu vako xa thank u so much
@beenulamichhane2722
@beenulamichhane2722 6 жыл бұрын
धेरै धेरै धन्यवाद असाेक जि न टँक हजुर हरु जस्तै युवाकाे खाचाे छ याे देश लाई✋✋✋
@rachelgiri5798
@rachelgiri5798 6 жыл бұрын
Amazing Voice God Bless You Ashok Congratulatoins.
@mukeshbohora4652
@mukeshbohora4652 6 жыл бұрын
टङक दाइ लाई धेरै धेरै धननेबाद छ हजुर महान हुनुहुदाे रईछ अनि अशाेक दरजि लाई पढाउने शिछेक दाईलाई पनि धेरै धेरै धनने वाद छ
@PrakashSweetu
@PrakashSweetu 6 жыл бұрын
तपाईंहरु को हृदय साह्रै नै महान छ सर हरु धेरै धेरै धन्यवाद हजुरहरु लाई र अग्रिम सफलता को शुभकामना असोक भाई
@seemagrg9047
@seemagrg9047 6 жыл бұрын
Dherai ramro kam garnu vayeko xa hajur haru lai mero man dekhi naman
@meghnamagar9886
@meghnamagar9886 6 жыл бұрын
Love you Tanka Budathoki😻😻😻
@khusikhusi3884
@khusikhusi3884 6 жыл бұрын
Tq varry much tanka sir n rupak n deepak sir god bless you all
@puransirpaili71
@puransirpaili71 6 жыл бұрын
You are really हिरो तान्क bro hajur को काम ले धेरै garba lako xa and Deepak g लाई पनि तपाई हरूले धेरै राम्रो काम garnu vako xa verry good
@samarpanscollection
@samarpanscollection 6 жыл бұрын
दिपक सर हजुरको महानताको हृदय देखि स्वागत गर्दछु। हजुरको सम्पर्क नम्बर पाउन सकिन्छ होला?
@pratiklawar4191
@pratiklawar4191 6 жыл бұрын
Rupak ji tanka sir n dipak sir salam hajur harulai dherai ramro kaam ra aaune din maa pani yestai ramro kaam gardai jaanu hos hajur jasto ramro ramxe ko hamro desh maa dherai khaacho xa
@princuprincu4852
@princuprincu4852 6 жыл бұрын
सर्बप्र्थम त बाबू अशोक लाई best of luck anI tanka sri,dipak sri ani rupak sri laai dherai dherai dhanyabad
@Okdharan
@Okdharan 6 жыл бұрын
मन्दिरमा पैसाले पुजा गर्नु भन्दा यस्तो काम कैयौ गुणा पवित्र हुन्छ। Keep it up Tanka sir तिम्ले बाटो फेर्यौ अरे ... तर सहि कार्यको लागि 😍
@mangalnaubag2876
@mangalnaubag2876 6 жыл бұрын
धन्यवाद टंक सर । यहाँले एउटा गरिब बालकको प्रतिभा उजागर गर्न सहयोग गरिदिनु भएकोमा ।
@nepcreation4898
@nepcreation4898 6 жыл бұрын
Mangal Naubag हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@villagelife1243
@villagelife1243 6 жыл бұрын
टक सर हजुर धेरै राम्रो मनको मान्छे हुनू हुडो रहैछ राम्रो काम गरदा मनलाई धेरै खुसी महसुस हुन्छ अनि सदेव यस्तै काम गरदै जानू होला
@indrathegim3910
@indrathegim3910 6 жыл бұрын
अत्यन्तै सकारात्मक सोंच भएका ब्यक्तित्व हरुको भलाकुसारी सुनेर उर्जा मिल्यो। धन्यवाद !
@niraslama2076
@niraslama2076 6 жыл бұрын
dheri ramro kam garnu vo tapai harule dheri dheri thnx tapai harulai
@सुभमअसफलसंघर्ष
@सुभमअसफलसंघर्ष 6 жыл бұрын
टङ्क सर जस्ले जे भने पनि बास्तबमा तपाईं ले असोक को लागी धेरै ठुलो गुन लगाउनु भाको छ जस्को लागी तपाई लाई सधैं हाम्रो साथ रहने छ।
@santoshdahal1876
@santoshdahal1876 6 жыл бұрын
Best of Luck for your bright Future Ashoj Darji (VAI). Your sweet voice has touch our heart & waiting for your new songs..Also, like to thanks hidden hero (DJ. RUPAK SAPKOTA) for bringing ASHOK DARJI to this platform. Thanks for all your effort & struggle made for a child who use to sing in street. Its all because of You (RUPAK) that today all NEPALI can listen ASHOJ DARJI voice.
@furkesalloramailovideo3333
@furkesalloramailovideo3333 6 жыл бұрын
ट्क दाइ ,दिपक दाइ ,रुपक दाइ हजुर हरु तीन जना ले धेरै धेरै राम्रो काम गर्नु भाको हजुर हरु ढुक हुनु
@ashokthatal7780
@ashokthatal7780 6 жыл бұрын
sarai ramro kam garnu vaxa tanka sir ani sabai sahayogi haru lai dhanyabad yaha harlai sadhai yastai udaraniya kam gardai janu hola dharma kamaunu mandir dhaunu pardaina
@hamronewsnepal7192
@hamronewsnepal7192 6 жыл бұрын
कुनै पनि कुरा मा नराम्रो भन्नू हुदैन टङ्क सर अनि Dj rupak लगाय समुण सहयोगी हरुलाइ रिदयेदेखिनै
@kapiljoshi2776
@kapiljoshi2776 6 жыл бұрын
एकदमै सान्दर्भिक
@aaleedai6564
@aaleedai6564 6 жыл бұрын
टकं दाई लगायत का समपुणृ टिम लाई ह्रदय देखिनै सलुट पृकट गनृ चाहन्छु 👍👍👍👍🙏🙏🙏
@anitagurunganitagurung3745
@anitagurunganitagurung3745 6 жыл бұрын
especially rupak ji n tanka ji n princpal thanks for help as well without home less all of you have great n keep up it.
@pramodkumal8751
@pramodkumal8751 6 жыл бұрын
Sabai jana lai dherai dherai dhanyabaad git ekdam ramro cha
@shivashiva2623
@shivashiva2623 6 жыл бұрын
dherai dherai dhany bad tank sir deepak sir rupak sir jiu yastai ramro kam gardai janu hola very good
@khumanthapa8811
@khumanthapa8811 6 жыл бұрын
दीपक सर को सोच राम्रो छ सलाम छ अनि यो मिडिया लाई पनि सफलता को शुभकामना छ
@bijaythami6564
@bijaythami6564 6 жыл бұрын
Tanka g, Dipak g lai dherai dherai dhanyabad Yasto Ramro Kama ajhai garnu Hjr haru lai hamro satha Xa
@gangamayarana9827
@gangamayarana9827 6 жыл бұрын
Media haru lai pani tq so much ..ani thanka ji lai pani tq so much babu lai yeha samna purai dinu vako ma ..nice songs 😍😍😍
@ramchandra7704
@ramchandra7704 6 жыл бұрын
Derai kusilago ramro xa song i love Ashok and Tanka dai
@prinamsharma1448
@prinamsharma1448 6 жыл бұрын
म यो भाईको ठूलो फ्यान हु अनि तपाईं हरु नी प्लिज कमेन्ट 👇👇👇
@janakmahatara6271
@janakmahatara6271 6 жыл бұрын
टांक दादा हजुर लाई धेरै भन्दा पनि धेरै धेरै धन्यवाद !!
@krishnatamang9936
@krishnatamang9936 6 жыл бұрын
geet dherai ramro lagyo wow aasok hiro dekheko chha ani voice pani dami chha
@sonamtmg4659
@sonamtmg4659 6 жыл бұрын
mero tarfa bata ashok babu ko sir...n teacher li big big tq vanna chahanxu dipak sir .....
@sumibasnet7511
@sumibasnet7511 6 жыл бұрын
dherae ramro kam ho ysto kam sabae le milera garam desko ysto kam aru desh le tha paos npl ma ysto kam hudae x vnera so ramro kam grne lae sabae le suport garam...
@thzfhsvzbb8621
@thzfhsvzbb8621 6 жыл бұрын
मलाई यो पत्रकार राम शिव हरि भकत बोलने पत्रकार र यो चेनल म जहिले पनि हेरछु र के के गरनु पने काम सबैगरछु धन्याबात र अन्तिमा टक बुडाथेकि गाएकको बोली सारै मिठो
@manlimbu2831
@manlimbu2831 6 жыл бұрын
Thzfhs Vzbb :-नाम पढ्नै सकिएन हाै।
@rudralimbu3862
@rudralimbu3862 6 жыл бұрын
Ek dam dami xa song choi
@taa-an175
@taa-an175 6 жыл бұрын
Ek dam dami xa song choi
@nepcreation4898
@nepcreation4898 6 жыл бұрын
rudra limbu हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@pubgplayer2866
@pubgplayer2866 6 жыл бұрын
Auta kamjor babu laie ati dharai light ma layako ma dharai kshu lagio best of luck hajur hajur huruko yo bichar dhakara girab mancha ko pane dhin aux vanako ho rx sir hajur jasto man vayak mancha aghai हुनुपर्छ Ane matra ayasta bacha haru ko ghindaki banax sarai sarai kshu lagio good thing thank you too much
@riyakarki1958
@riyakarki1958 6 жыл бұрын
tq varry much deepak sir
@basantrai4075
@basantrai4075 6 жыл бұрын
#good thinking tanka dada &dipak& rupak dada haruko alk the best tapaiharulai I like it your thinking
@mankushankar4115
@mankushankar4115 6 жыл бұрын
Derei derei dhanyabad tanka sir ra Dipak sir lai tapai harulai tpaiko zindagi jahile khushi vairakhose
@rebikamagar2688
@rebikamagar2688 6 жыл бұрын
Arule jebhaneni tank sir ashok bhaiko lagi tapaile yo gitako vijal garda dherai dukha paunu bhyeko xa bhane maile dherai masus garekoxu kinaki bhai chanchale sababko bhyekole hajurlai dhukha paaunu bhyo tara tyo vijalma arule jesoche pani tapai ra bhai dubailai sarai rmro dekhiyeko xa tank sir tyo vijal banayekoma yealai dherai dherai mero tarfa baat dhanebaat
@sureshraisureshrai2980
@sureshraisureshrai2980 6 жыл бұрын
Rebika Magar hor
@rajchhetri4997
@rajchhetri4997 6 жыл бұрын
good dada
@gyalpolama4121
@gyalpolama4121 6 жыл бұрын
tanka dai ko soch bichar ekdam ramro ...👍👍
@ramkrishnajimeethayum7223
@ramkrishnajimeethayum7223 6 жыл бұрын
यसरिनै होनि हाम्रो समाजलाई चेतान अनि समाजको बिकास गर्ने सबैलाई मुरि मुरि धन्यवाद
@dhirajrai6316
@dhirajrai6316 6 жыл бұрын
Tanka Ji,Rupak Ji ,Dipak Ji Jasta mahan manchey biswama kamai hola ani Ashok jasto bhagyamani babu arko chaina hola ,babuko geetlay Sara Nepali KO maan jitna safal vayeko cha ani sabaiko Aakha rasayeko cha jasto lakcha ,hajur haro sabailai badhai cha ysto mahan karyako neemti .
@mukeshxettrirefeek4218
@mukeshxettrirefeek4218 6 жыл бұрын
Akdam ramroo geet xa an sabi sayogi mitra haru lai hardik dhanyabad
@priyalama7692
@priyalama7692 6 жыл бұрын
Tanka sir really you are great n helpful man ! Thank you,
@rabinranaofficial4270
@rabinranaofficial4270 6 жыл бұрын
Thank you so much for supporting team Lai and best of luck sano Babu
@ranjitahappiness3977
@ranjitahappiness3977 6 жыл бұрын
सबैलाइ यस्ता कार्य पच्छ भन्ने छैन तर यो कार्य सजिलो छैन । तर महान हूनून्छ।सफल रहोस सधै
@sunilalama7089
@sunilalama7089 6 жыл бұрын
Thank.s tanka sir u Big help from Ashoka ..🙏🙏🙏
@balaramkulung8654
@balaramkulung8654 6 жыл бұрын
धेरै राम्रो काम!
@pR-vj5zq
@pR-vj5zq 6 жыл бұрын
Tanka sir you are really humble and great person.. We are always support you.. 🙏🙏🙏🙏
@johnsubba6588
@johnsubba6588 6 жыл бұрын
Tapaiharu lai dherai danyabad yasarinai zindagima ramro kaam gardai jaanu hola
@deependrarai5896
@deependrarai5896 6 жыл бұрын
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन टङ्क सर र दिपक सर जस्ता कम नै भेटिन्छन् God blessing to you
@arunimalohorung7287
@arunimalohorung7287 6 жыл бұрын
अलिकति प्रगति गरेको देख्यो कि खुट्टा तान्ने हजारौं लाइनमा हुन्छ।।यो नेपालको पुरानो परम्परा हो। राम्रो कमेन्ट र प्रगति गरोस भन्दै अझ हौसला दिनु त कता हो कता, सबै यसले मैलेभन्दा बढी गर्‍यो। यसलाई गरेर खान दिनुहुन्न भनेर खुट्टामा तन्ने साला नेपालको जनताको बुद्धि थुइक्क😒😒😒। टंक सरले त्यस्तो न्यून स्तरबाट आज यहासम्म ल्याइदिनु भएको छ। तर म प्राय हेर्दै छु जताततै नराम्रो कमेन्ट र न्युज। प्रगति गरेर खाने र राम्रो काम गरेर खानेलाई हौसला दिने काम गर्नुहोस।।सक्नुहुन्छ त इज्जत गर्नुहोस यदि सक्नुहुन्न त बेइज्जत पनि नगर्नुहोस। बधाइ छ अशोक भाइलाई यहासम्म ल्याइदिनु हुने सम्पुर्ण नेपाली दाजुभाइहरुलाई😍😍
@nepcreation4898
@nepcreation4898 6 жыл бұрын
Arunima Lohorung हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@magarThapa-pr1kk
@magarThapa-pr1kk 6 жыл бұрын
राम्रो काम ।good.
@sitalamalama7960
@sitalamalama7960 6 жыл бұрын
धेरैधेरै रामरोछ हजुरहरूलाई धेरै धनेबात
@asmitaghising5018
@asmitaghising5018 6 жыл бұрын
Tanka sir you are the greatest person in this world Actually God is you for Ashok babu there is no any word to appreciate......
@sanjitkpoddar8148
@sanjitkpoddar8148 6 жыл бұрын
Tanka sir hriday dekhi nai dherai dherai dhnayabad n school sir lae ni
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 23 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 25 МЛН
कठिन समय
22:03
Saigrace Official
Рет қаралды 25 М.