Aago Piyera Baachne || आगो पिएर बाच्ने || Cover by Dipa Suhang - Narayan Rayamajhi

  Рет қаралды 879,566

Narayan Rayamajhi

Narayan Rayamajhi

Күн бұрын

Пікірлер: 806
@parasrayamjajhi1
@parasrayamjajhi1 3 жыл бұрын
सफल सांगितिक भविष्य को शुभकामना छ दिपा.... सबै अादर्णीय श्रोता दर्शक हरुमा नयाँ बर्ष 2078 को हार्दिक मंगलमय शुभकामना
@sangitasuhanglimbu7603
@sangitasuhanglimbu7603 3 жыл бұрын
धन्यवाद दाई तपाई प्रति सधै सम्मान छ दाई🙏
@dipasuhangofficial
@dipasuhangofficial 3 жыл бұрын
नमस्कार नयाँ बर्सको शुभकामना सङ्गै हार्दिक सम्मान हजुर लाई🙏🙏🎉🎉🎊🥰
@official7419
@official7419 3 жыл бұрын
सुपर lyric नया साल सङ्गै साङ्गेतिक यात्राले सफलताको शिखर चुमोस ।
@bibekgurunglama1984
@bibekgurunglama1984 3 жыл бұрын
आदरणिय दाजू नमस्कार । धन्यवाद । अनि हजुरलाई पनि नया साल२०७८ को शुभकामना ।
@gaganpokhrelofficial1118
@gaganpokhrelofficial1118 3 жыл бұрын
धेरै धेरै शुभकामना अनी सम्झना लोक भाका काे असली राजा दाजु नारायण रायाझी दाई लाई ❤️🙏
@bikashlimbu8332
@bikashlimbu8332 3 жыл бұрын
बहिनिको यो प्रस्तुति को लागि म एकदमै खुसि छु। यो गितले न्याय भने पाएको नै हो।
@Arun_Chamling
@Arun_Chamling 3 жыл бұрын
Reema entertainment bata अाहा! कति मिठा गितहरु पस्किन्छन। कुनै गितहरु पनि मैले नछुटाई हेर्ने गरेकाे छु।।🙏🙏👈️
@मायाभुजेल
@मायाभुजेल 3 жыл бұрын
आहा यो गित लेख्नु हुने लेख्क अनि गाउने बैनी हजुर हरु लाई धेरै धेरै लाखौ लाख सुभ कामना छ। हामी मान्छे मा यस्तै त भैरहेको हुन्छ।हैन र हजुर ।।
@chandanrasaily8982
@chandanrasaily8982 2 жыл бұрын
Wow. Surilo aawaj Nepali cheli timro sadhi yestai geet haru gaudai janu best of luck
@mainalabung5008
@mainalabung5008 3 жыл бұрын
म झापा बाट सुन्दै छु राम्रो लाग्यो
@DilmayaTiruwa-cn8eb
@DilmayaTiruwa-cn8eb 17 күн бұрын
म जाजरकोट बाट सुन्दै छु राम्रो छ त्यो पनि 2081😅मा❤❤❤
@jethalama5035
@jethalama5035 3 жыл бұрын
वा! श्वर त यस्तो पो हुनुपर्छ। सधैं सुनिरहेको श्वरहरु भन्दा पहिलो पटक सुनेको यो श्वर अति नै मिठो लाग्यो। यो जमना बिज्ञापनको जमना हो। बिज्ञापन गर्न जान्नेहरु सामान्य श्वर हुनेहरु पनि हिट गायक गायिका बनेकाछन तर यस्तो राम्रो श्वर हुने गायिकालाई पहिलो पटक सुन्दैछु। अझै यस्तै राम्रो राम्रो गीत गाउदै जानुस् यै शुभकामना छ।
@MohanChamling-y3z
@MohanChamling-y3z 3 жыл бұрын
वा दामी
@susmapokharel6408
@susmapokharel6408 3 жыл бұрын
धेरै मन छोयो यहाको आवाज ले आँसु थाम्न सकिन
@susmapokharel6408
@susmapokharel6408 3 жыл бұрын
एक दिन यो आवाज लाई म अबश्य पनि हाम्रो आय्रक्रम मा निम्ता गनेछु
@biratamanrai4351
@biratamanrai4351 3 жыл бұрын
यो गीतको शीर्षक पनि सहित्यक लाग्यो। "आगो पिएर बच्ने" आहा कति मिठासपूर्ण स्वर! स्वरको त बर्दान पाएरै जन्मेकी रहिछौ भन्दा अत्युक्ती नहोला दिपा सुहाङ सिसलाई। अनगिन्ती पटक सुने अझै पुगे जस्तो लगेको छैन। रीमा इन्टरटेन्मेण्ट तथा यसका सन्चालक सर्जक नारायण रायमाझी ज्यूलाई अनगिन्ती राम्रा राम्रा सृजनाहरु दर्षक स्रोतालाई पस्कीदै आउनु भएको प्रती म हृदय देखि धन्यावाद टक्र्याउन चाहन्छु साथै दिपा सिसको आगामी दिनहरुमा अरु पनि यस्तै राम्रा-राम्रा सृजनाहरुले शिखर चुम्दै जावस यहाँको उज्वल भविश्यको लाखौ लाख शुभ कामना। धन्यावाद।
@Man_Tha
@Man_Tha 3 жыл бұрын
ओरिजिनल गायक अनि गीत रचनाकार साथै संगीतकारलाई सम्मान🙏🙏🙏 पछिल्लो समय प्रशान्त तामाङको आवजमा निकै मीठो तरिकाले सुन्न पाईएको थियो र अहिले आएर अझै सुरिलो अनि मिठो उहाँ (दिपा सुहाङ्ग) को आवजमा यो गीत सुन्न पाउँदा अत्यन्तै आनन्द आयो। सुनिरहुँ जस्तो। बस्तबमा यस्ता मुटु चिर्ने/आगो बाल्ने शब्दहरुले भरिएका सिर्जनाहरु कहिल्यै पुराना हुँदैनन र मर्दैनन पनि। बिडम्बना यस्ता सिर्जनाहरुमा Views नै जाँदैन किन होला? ताई न तुईका गीतहरु हप्ता दिनमा नै मिलियन Views पाउँछन् त्यसैले दु:ख लाग्छ। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभ-कामना। जय गीत जय संगीत
@dipasuhangofficial
@dipasuhangofficial 3 жыл бұрын
Thank you so much 😊🙏🙏🙏😊😊😊❤️❤️❤️
@lungwaonline8580
@lungwaonline8580 3 жыл бұрын
अहिलेसम्मकै सबैभन्दा सुरिलो स्वरमा यो गित सुन्न पाइयो।। म सिक्किमबाट हेर्दैछु।।
@kpoli8927
@kpoli8927 3 жыл бұрын
Hor dhannebad xa ta
@ravinderchettri4987
@ravinderchettri4987 3 жыл бұрын
U
@jasmayajirel6873
@jasmayajirel6873 3 жыл бұрын
Original singer prasant tamang ko jasto ta kaha hunu hau...
@Man_Tha
@Man_Tha 3 жыл бұрын
@@jasmayajirel6873 कठै बरि लै। ओरिजिनल गायक लक्ष्मी सिर्जन बजगाई हुनुहुन्च। प्रशान्त तामाङ्ग हैन हजुर। प्रशन्तको आवाजमा पनि निकै मीठो सुनिएको थियो र अहिले यो Female Version पनि कम छैन यसरी गायक गायिकाको अपमान नगरौं।
@पुर्बकोठेटलिम्बु
@पुर्बकोठेटलिम्बु 3 жыл бұрын
@@jasmayajirel6873 प्रशान्त तामाङ रे
@premrai1876
@premrai1876 3 жыл бұрын
धेरेइ राम्रो छ बैनिको भोइस्मा केइजादुमए भोइस रहेछ भगुवान्ले सधैसाथ दियोस बैनिलाइ
@shreesarus
@shreesarus 3 жыл бұрын
यो कभर गित एक्दम राम्रो र सुत voice !!!!
@tarathapa3061
@tarathapa3061 2 жыл бұрын
Dheri sumadhur swar ani man chune song ati ramro x🤩🤩🤩😍😍😍😘😘
@shushilkl
@shushilkl 3 жыл бұрын
गीतलाई मज्जासँग न्याय गर्नु भएको छ। आफ्नो पन पनि राम्रो लाग्यो।
@mrsholtithapa8143
@mrsholtithapa8143 3 жыл бұрын
आदरणीय ब्याक्तित्व नारायण रायमाझी दाइ हार्दिक नमन उहाँको आशीर्वाद लिने सबै धन्य हुन्छन।म पनि एकचोटि आशिर्वाद लिन चाहान्थे परिश्थितिले धेरै थिचाइमा छु।के शम्भब होला र खैइ?
@jibanpandey8475
@jibanpandey8475 3 жыл бұрын
कसम जति सुने पनि मन नभरीने स्वर #गित को लागि सबैभन्दा उपयुक्त
@paksanwasantosh3087
@paksanwasantosh3087 3 жыл бұрын
साँच्चिकै राम्रो स्वोर म तेह्रथुम बात हेर्दै छु
@mangsasubba5799
@mangsasubba5799 3 жыл бұрын
Bahut ramro garnu bhayo Dipa Lamse
@bipendratamling9522
@bipendratamling9522 3 жыл бұрын
अति राम्रो ।
@jamesrai2828
@jamesrai2828 3 жыл бұрын
अति सुन्दर अनि मनमोहक गीत , बधाई छ। सिक्किमबाट हेर्दैछु।
@nepalmalaysiamirrorallinon1066
@nepalmalaysiamirrorallinon1066 3 жыл бұрын
दामी छ
@akendraoad9431
@akendraoad9431 3 жыл бұрын
आहा संगीत को परिचय त यस्तो प्रतिभाले गराउने गर्छ साङ्गितिक यात्राको अग्रिम शुभकामना।
@darpanktm
@darpanktm 3 жыл бұрын
कालजयि गित फिमेल भर्शन मा फेरि सुन्न पाइयो , कति मिठो गायकिपन बहिनिको , सर्जक नारायण रायमाझी सर लाइ सम्मान।।
@prakashshah415
@prakashshah415 3 жыл бұрын
Sumadhur aawaj😍 Sangitik saphaltako shubhakamana bainilai
@dipasuhangofficial
@dipasuhangofficial 3 жыл бұрын
😊🙏🙏🙏
@devioli6783
@devioli6783 3 жыл бұрын
मिठो स्वर धन्यवाद ( अमेरीका बाट )
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 3 жыл бұрын
दामी लाग्यो स्वर ....
@kishorrai6855
@kishorrai6855 3 жыл бұрын
अतिनै धेरै मन् परो गीत सनिरहुँ सधै सधै धन्यबाद
@suniltmg3597
@suniltmg3597 3 жыл бұрын
Dipa best of luck
@radikasharma3048
@radikasharma3048 3 жыл бұрын
धेरै राम्रो हजुर को आवाज लय कला सारै मन परो सुनिरहनु झै लागो 😁
@harkathapamanger4151
@harkathapamanger4151 3 жыл бұрын
So sweet voice. दिपा बहिनीको यति मिठो सुरिलो आवाज सुनेर म।मोहित भएॅ। हजूरको सांगीतिक यात्राले सफलता पावस भनि म कामना गर्दछु। म सिक्किम राज्य भारतबाट।
@milananudhami590
@milananudhami590 3 жыл бұрын
धेरै मिठो साेर हजुर काे साेर मा हराए 👌👌👍️❤️❤️
@amarlimbu5025
@amarlimbu5025 3 жыл бұрын
सफल साङितिक यात्रा को सुभकामना बहिनीलाई धेरै राम्रो छ आवाज ।।।।।सधै सधै यस्तै मिठो मिठो गानाहरु हामी माझ पस्की रहनु होला हामी आसाबादी छौं ।।।अहिले म जम्मु काश्मिर बाट हेर्दै छु।।।।
@salinamajakoti7244
@salinamajakoti7244 3 жыл бұрын
Maile ta uha ko song first time sundai chu sarai man paryo.
@ganeshchitaure2411
@ganeshchitaure2411 3 жыл бұрын
मेलभन्दा फिमेल भर्जनमा मीठो सुनियो । हर्कतहरू पनि फरक छन् । शुभकामना ।
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 жыл бұрын
अति नै कर्णप्रिया सुमधुर आवाज बैनिको साङितिक जीवन उज्ज्वल होस शुभकामना।
@anupramtel3641
@anupramtel3641 3 жыл бұрын
धेरै राम्रो लाग्यो 6/7 पटक हेर्ने गर्छु म दिनमा
@gchongs52
@gchongs52 3 жыл бұрын
आहा! कति मिठो स्वर Female version मा पनि दामि सुनियो यो गित्। गाईकापनि उत्तिनै राम्रि छिन। बधाई छ र अझै यस्तो गितहरु सुन्न पाउँ सुहाँङ्गजि बाट। मेरो तरफबाट यो सालको(२०७८) Voice of Nepal season 3 को उपाधि दिपा सुहाँङ्गजि लाई दिएको छु।
@tharumemesvideos7553
@tharumemesvideos7553 3 жыл бұрын
आहा मीठो गित सुनु सुनु लाग्ने यर्थाथ गित ❤️❤️
@Rbn33
@Rbn33 3 жыл бұрын
हार्दिक बधाई!छ दिपा सुहाङ ज्यूलाई।
@songtsheringlepcha2106
@songtsheringlepcha2106 3 жыл бұрын
हजुरको अति उत्तम मिठो स्वरमा सांगीतिक छेत्रलाई सघै अगाडि बडी रहन्ने कामना गर्दाछु। सिक्किम बाट।।
@rechalmajhi9989
@rechalmajhi9989 3 жыл бұрын
जस्तो सुन्दर बहिनि आवाज नि उतिकै सुमधुर
@nepalimusic4164
@nepalimusic4164 3 жыл бұрын
अाहाँ कति मीठो अावाजकि धनी जिवन्त रहने गित यस्ता किसिमको गित संगितलाइ हामी प्रबर्द्धन सम्बर्द्धन गर्न अति अाबश्यक छ
@PahadiKrishna
@PahadiKrishna 2 жыл бұрын
सांङ्गितिक यात्रा सफल होस् शुभकामना
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
महिलाको स्वरमा यो गीत झन मार्मिक जस्तो लाग्दो रहेछ,
@debendrasunar1073
@debendrasunar1073 3 жыл бұрын
Aahaa kato ramro git za hai dherai dherai khis lagp mero lagi aj
@lord-ff5945
@lord-ff5945 3 жыл бұрын
म चंद्रदेव शर्मा(ढकाल) मंगलधाम-कालिम्पोंग बाट हेर्दैछु सुन्दइछु ************************ सुरीलो मधुर स्वर दीपा जी को **************************
@rambahadurbk1903
@rambahadurbk1903 3 жыл бұрын
एक्दमै राम्रो छ हजुर मैले फेस्बुकमा देखे हजुर्को भिदियो अनि you tube मा खोज्रेर सुने
@dalthapa8219
@dalthapa8219 3 жыл бұрын
दामी दामी
@limbugoshan8
@limbugoshan8 2 жыл бұрын
👌👌👌👌👌Aha kati mitho swar😍😍😍
@subhadrapariyar2259
@subhadrapariyar2259 3 жыл бұрын
राम्री मान्छे मिठो भ्वाइस
@kumarlingdenmirak
@kumarlingdenmirak 3 жыл бұрын
बधाइ दिपा बहिनी मीठो गितको लागि । तपाइको मेहनतले एकदिन अवश्य लक्ष्य चुम्नेछ ,अघि बढनुस ,शुभकामना छ ।
@chemroka7725
@chemroka7725 3 жыл бұрын
सुन्दर रुप अनि सुरिलो स्वरको धनी वाह वाह 👏👏उज्ज्वल भबिस्यको कामना गर्दैछु ।
@samirrai9930
@samirrai9930 3 жыл бұрын
Yo baini ko gala ma saraswati mata cha🙏🙏🙏🙏🙏
@amritmagar9012
@amritmagar9012 3 жыл бұрын
लक्ष्मी श्रीजन बजगाईँका स्वरमा सजिएको यो सदावहार गीत अति मिठो लाग्यो।👩‍🎤👏👏👏
@darshanlimbu1958
@darshanlimbu1958 3 жыл бұрын
सुरिलो स्वरको धनी दिपा बधाई तथा शुभकामना🌺
@dipakthapa3589
@dipakthapa3589 3 жыл бұрын
लाग्छ यो अावाज गाउनकै लागि हुन सक्छ हरेक पाइलामा सफलता पावस मन छुने voice
@durgachaudhary6543
@durgachaudhary6543 3 жыл бұрын
राम्रो गीत धेरै राम्रो सोर नानुको सुन्दै राम्रो लागेव
@sumangurung238
@sumangurung238 3 жыл бұрын
अति सुन्दर अावाज
@nabinmagar9679
@nabinmagar9679 3 жыл бұрын
एकदम गजबको लाग्यो तपाइको संगितिक यात्रा यसै गरि निरन्तर अगाडि बढी रहुन हार्दिक बधाई तथा सफलताको भरिपुर्ण शुभकामना #दिपा सुहाङ 💓🙏
@kesharmangyung6661
@kesharmangyung6661 3 жыл бұрын
मिठो गीत सुन्दर कभर गर्नु भएको रहेछ दिपा जी लगायत सम्पूर्ण टिम लाई अनेक सफलताको शुभकामना 🙏🙏🙏🙏💞💞💞💞
@sabinrai6447
@sabinrai6447 3 жыл бұрын
Kati mitho sor❤️❤️❤️❤️❤️❤️
@rimbaburana1055
@rimbaburana1055 3 жыл бұрын
अति मीठो ! अतीत सम्झें- रेडियो नेपालको अनुरोध गीत कार्यक्रममा दिनदिनै जसो यो गीत बजेको हुन्थ्यो ।
@gomarimal936
@gomarimal936 3 жыл бұрын
उत्कृष्ट स्वर र उत्कृष्ट रचना
@jamunadarai78
@jamunadarai78 3 жыл бұрын
Ati sari man paryo jati sune pani sunirana man laaggne kati ramro swor ati mitho
@shantasherma2830
@shantasherma2830 3 жыл бұрын
एकदमै कर्णप्रिय,सुमधुर स्वरमा सजिएको गित सधै सुनिरहुँ जस्तो लाग्यो,अझ उन्नति प्रगतिको मङ्गलमय शुभकामना,दिपु।
@keshabrana8473
@keshabrana8473 3 жыл бұрын
एकदमै सुमधुर स्वरमा सजिएको गित सधैं सुनिरहु लाग्ने उज्ज्वल साङितिक भबिस्यको शुभकामना बुनु 💐💐💐
@akhilsuhang9328
@akhilsuhang9328 3 жыл бұрын
सफलताको शुभकामना बहिनी दिपा।
@asadalmaas9746
@asadalmaas9746 2 жыл бұрын
Heart touch song ❣️❣️🇳🇵🇳🇵 mero des ko song ho yo 🥰💯 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵mero sundar dess haye ❣️
@neeschalchemjonglemboo99
@neeschalchemjonglemboo99 3 жыл бұрын
दिपा सुहाङ सुभाङ्ग मन पराउने कोको हुनुहुन्छ साथिहरु???
@hemrai2075
@hemrai2075 3 жыл бұрын
Dami
@rajendradhami9304
@rajendradhami9304 3 жыл бұрын
Me
@pratiksharma8641
@pratiksharma8641 3 жыл бұрын
अति सुन्दर
@himallimbu8828
@himallimbu8828 3 жыл бұрын
Haina hajr geet vannu vako ki manxe ho? manxe ta 100% man par halxa ni tara k garnu vanna namilne
@MdRasel-zz5cn
@MdRasel-zz5cn 3 жыл бұрын
यो दाजुको मिरमिरे आखा गीतमा निरु श्रीश मगर बैनीको आवाजले तहल्का मच्चाएको थियो अब आगो पिएर बाच्ने गीतमा दिपा सुहाङ बैनीले मच्चाउने छिन् ।
@bhadurlama2235
@bhadurlama2235 3 жыл бұрын
अाह कति मीठो स्वर
@daureydai2586
@daureydai2586 3 жыл бұрын
Nice vocal dipa jiu......
@tmabomabohang6725
@tmabomabohang6725 3 жыл бұрын
उत्कृष्ट स्वर दिपा जि यसरि नै अगाडि बढ्नु शुभकामना ।
@gopalrai3500
@gopalrai3500 3 жыл бұрын
Wow song ekdamai ramro xa
@lokendrabohara8142
@lokendrabohara8142 3 жыл бұрын
सुरिलो छ अवाज दिपाको तर प्रशान्त तामाङ जतिको मिठास भएन
@minkalasaru9806
@minkalasaru9806 3 жыл бұрын
कति राम्राे कला अनि गला मलाइ साह्रै मन पर्ने गित 😍😍😍😍😍😍
@nepal4926
@nepal4926 3 жыл бұрын
जति राम्रो मान्छे त्यति राम्रो स्वर रहेछ बैनीको गित पनि सुहाएको छ शुभकामना उज्जवल भविष्यको म मकाउ देखी हेरेको छु तपाईंको भिडियो 👍
@santoshrai2032
@santoshrai2032 3 жыл бұрын
एक्दमै कल्जयी गित,सारै दाम्मी अनि सुरिलो गायेकी महिलाको आवाज मा👍️👍️दिपा बहिनी लाई उज्वल भबिस्येको कामना👍️👍️साङ्गितिक आकास मा कैयौ सफल्ताको उडानहरु भर्दै जानुहोला👏👏💐💐💐
@kamalsambahamphelimbu2013
@kamalsambahamphelimbu2013 3 жыл бұрын
हार्दिक बधाई छ सफलताको शुभकामना छ
@suryalimbu4828
@suryalimbu4828 3 жыл бұрын
आहा मान्छे जस्तै गित सब्द सोर पनि कती मिठो तपाई को गित सगित को यात्रा मा सफल्ता को सुभकामना 👌👌👌🙏
@sangyelodromgr9256
@sangyelodromgr9256 3 жыл бұрын
धेरै राम्रो छ वरिष्ठ संगीतकार, गायक एवं चलचित्र निर्माता निर्देशक आदरणीय #नारायण_रायमाझी ज्युको संगीतमा गायिका #दिपा बहिनीले न्याय दिन सफल भएकी छिन् धेरै-धेरै बधाई तथा मंगलमय शुभकामना छ ।
@kamalbhaktapokhrel9997
@kamalbhaktapokhrel9997 3 жыл бұрын
मीठो छ दिपाजी ! अगाडि बढ्नुस् !
@yadavghimire7376
@yadavghimire7376 3 жыл бұрын
बहुत सुन्दर दीपा
@reubenmixedvlog
@reubenmixedvlog 3 жыл бұрын
Ati mitho sumadhur swor laagchha yi naaniko ekdin sabaimaa chhaaune chha
@krishlimbu1688
@krishlimbu1688 3 жыл бұрын
Nice song beautiful voice sangitik jiban dherai aagadi bados hjr ko...❣❣
@kishoryoutubechanal4738
@kishoryoutubechanal4738 3 жыл бұрын
Wowww nice song and voice diju hjr ko
@bhimnembang2106
@bhimnembang2106 3 жыл бұрын
आत्याधिक राम्रो लाग्यो 👌👌👌सफलताको लाखौ लाख शुभकामना छ सोल्टीनी ज्यु हजुर लाई 💐💐💐💐
@tulmagar8142
@tulmagar8142 3 жыл бұрын
Safal ani uchcha sangitik bhabishya ko hirday dekhinai shubhkamana dipa goad bless you
@lakpatamang4367
@lakpatamang4367 3 жыл бұрын
अत्यन्तै मीठाे !! संगीत सर्जक नारायण दाइलाई नि धेरै सम्झना छ ।
@pirakashp7000
@pirakashp7000 3 жыл бұрын
Sarai ramro x baini
@pradipbudha7331
@pradipbudha7331 3 жыл бұрын
waahaa man sittaal vayo baini ko surilo aabaj le .lobe you sis keep on singing
@जयलिम्बूवान
@जयलिम्बूवान 3 жыл бұрын
३ करोड़ नेपालीको मन छुने गीत । एकदम मज्जा आयो गीत सुनेर ।
@Shailendra7742
@Shailendra7742 3 жыл бұрын
यो मिठो मार्मिक गीतलाइ अत्ति मिठो र सुरिलो स्वोरले गाएर एक अर्को जन्म दिनु हुने गायिका दिपा जि लाइ हार्दिक बधाइ तथा सफलताको सुभकामना! नारायण माझि जि त म जस्तै लाखौं करोडौंको मुटुको धर्कन भैइ सक्नु भएको छ! साङ्गितिक यात्रा सबै टिमको सफल रहोस!
@atalsubba1715
@atalsubba1715 3 жыл бұрын
वा वा वा दामी छ है दिपा जी बधाई छ है 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️😘😘😘😘😘
@sukrasuhang5742
@sukrasuhang5742 3 жыл бұрын
Congratulation दीपा अझै अगाडि बढनु होला
@prashansasingh3912
@prashansasingh3912 3 жыл бұрын
Derai ramro aawoja xa
@lakhe_gamerz945
@lakhe_gamerz945 3 жыл бұрын
Sarai mitho git sunna paiyo..thank you sister.
@bashantaneupane1927
@bashantaneupane1927 3 жыл бұрын
यो गीत लक्ष्मी बजगाई ज्यू बाट धेरै बर्ष देखी सुन्दै आएका थियौं । शुभकामना सबै स्वरका धनीहरू लाई !
@diwaslimbu8984
@diwaslimbu8984 3 жыл бұрын
निक्कै सुरिलो लयमा गाउनुभएको छ।यो भर्सन पनि मिठो लाग्यो।🥰🥰🙏
How many people are in the changing room? #devil #lilith #funny #shorts
00:39
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 9 МЛН
Simran pariyar's Song Jokebox 2023/2024
17:03
BHIM GYAWALI
Рет қаралды 413 М.
Kafal Gedi Kuttukai
16:19
Mahesh Budhathoki - Topic
Рет қаралды 2,1 МЛН