Unko Preeti || उनको प्रीति || By Narayan Rayamajhi, Rachana Rimal - Prabin Bedwal

  Рет қаралды 18,501,477

Narayan Rayamajhi

Narayan Rayamajhi

Күн бұрын

Unko Preeti || उनको प्रीति || By Narayan Rayamajhi, Rachana Rimal - Prabin Bedwal
#Unko_Preeti #Narayan_Rayamajhi #Rachana_Rimal #Prabin_Bedwal
गीत
उनको प्रीति.. - Unko Preeti
रचना
राष्ट्रकवि माधव प्रसाद घिमिरे - Rashtra Kavi Madhav Prasad Ghimire
संगीत
नारायण रायमाझी - Narayan Rayamajhi
गायक
प्रविन बेडवाल - Prabin Bedwal
गायिका
रचना रिमाल - Rachana Rimal
पहिलो गायक÷गायिका
जगदिस समाल /सपना श्री - Jagadish Shamal , Shapana Shree
संगीत संयोजन
बि.बि. अनुरागी, - BB Anuragee
मिक्सिङ्ग
श्याम श्वेत रसाईली - shyam sweet rasaily
बासुरी
रत्न बि.क. - Ratna B.K.
मेकअफ
बिर्मा खड्का - Birma Khadka
छायाकंन/सम्पादन
मिराज अर्याल - Miraj Aryal
कलाकार
उदिराम खड्का - Udi ram Khadka
बिन्दु खड्का - Bindu Khadka
बिबेक खड्का - Bivek Khadka
मनोज खड्का - Manoj Khadka
राकेश सोनी - Rakesh Soni
धन्यवाद
पारस रायमाझी - Paras Rayamajhi
उनको प्रीति पैले हो की , मेरो प्रीति पैले
जान्दिनँ म - एकैचोटी के भो कुुन्नि कैले
यती राम्रो मुहार हजुर, पैले कहाँ थियो
बल्ल देखे - बलेपछी नजरको दियो
उनको नजर पैले हो की , मेरो नजर पैले
जान्दिनँ म - एकैचोटी के भो कुुन्नि कैले
एउटा पर्दा उघारे झै दुईतिर हाँसी
पुरिबको जुन झ¥यो पश्चिमबाट ब्याँसी
उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले
जान्दिनँ म - एकैचोटि के भो कुन्नि कैले
बेनीघाटमा उनीसित भेट भयो अस्ति
आज लाग्छ सधैभरी संगै थीईन जस्ती
उन्को अर्पन पैले हो की मेरो अर्पन पैले
जान्दिनँ म - एकैचोटि के भो कुन्नि कैले
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Пікірлер: 8 300
@RachanaRimal
@RachanaRimal 4 жыл бұрын
नमस्कार म रचना रिमाल्😊😊 धेरै पहिलेनै सबैको मन मन मा बस्न सफल गीत राष्ट्रकवि माधबप्रसाद घिमिरे ज्यु को शब्द आदारणिय गाएक, सङीतकार तथा निर्देशक नारायण रायमाझी ज्यु संगीत , जगदिश समाल सर र सपना श्री म्याम्ले स्वर प्रदान गर्नुभयको गीत (उनको प्रीति पहिले होकी मेरो प्रीति पहिले ) नयाँ स्वरुपमा तपाइहरु समक्ष मेरो र प्रबिन बेडवाल दादा को स्वर मा लिएर आएका छौ र सबैको माया र आसिर्बाद को अपेक्षा मैले गरेका छौं सिक्दै छौं पहिले को गीतमा जस्तो न्याय दिन नसकेको हुौंला एउटा नयाँ प्रतिभा सम्झेर माया दिनुहोला !!यती ठूलो अवसर दिनुभयेकोमा आदरणीय नारायण रायमाझि सर लाई धेरै धन्यवाद भन्न चाहन्छु॥🤗🤗
@bishnukc6257
@bishnukc6257 4 жыл бұрын
बैनी मलाई एकदमै राम्रो लाग्छ तिम्रो voice सुनीरहु लाग्ने सफलताको शुभ कामना
@sunilkhatri17
@sunilkhatri17 4 жыл бұрын
Ok rachana ❣️
@meelanthapamagar5894
@meelanthapamagar5894 4 жыл бұрын
I love it sis❤
@shivachhetri511
@shivachhetri511 4 жыл бұрын
my bast is prabin
@KharelJodi
@KharelJodi 4 жыл бұрын
धेरै राम्रो छ बुनु , keep going ☺️
@limelightnepal
@limelightnepal 4 жыл бұрын
धेरै राम्रो गाएका छन प्रबिण र रचनाले, बधाई छ ।
@entertainmentforworld8658
@entertainmentforworld8658 4 жыл бұрын
"kzbin.info/www/bejne/iGauoaCve7GketU new song of prabin bedwal" share by big fan of prabin bedwal SHARE AND SUPPORT HIM OUR IDOL
@chetb.baijali3828
@chetb.baijali3828 4 жыл бұрын
नारायण रायमाझी सर को नजरमा पर्न सफल रचना र प्रविन जि लाई बधाई छ।उहाको हात बाट धेरैले आफ्नो भविस्य बनाएका उदाहरण प्रशस्त छन।
@musiclovermilanbabu2932
@musiclovermilanbabu2932 4 жыл бұрын
यतिखेर स्वर्गीय माधव प्रसाद घिमिरे ज्यु हाम्रो माझ हुनुहुन्थ्यो भने कति खुशी हुन्थे होला!!😥😥 Mind blowing...keep it up both of U #Prabinbedwal & #Rachanarimal also entire team God bless u 😍😍🙏🙏🙏
@bikramgc3790
@bikramgc3790 3 жыл бұрын
मलाई अति मनपर्छ यो गीत
@rupeshbhandari6427
@rupeshbhandari6427 4 жыл бұрын
देश खाने भयो यो गितले, राष्टकवि प्रति श्रदा सुमन अनि रचना र प्रविनलाइ सफलताको कामना🙏
@sarwajaydeuja4148
@sarwajaydeuja4148 3 жыл бұрын
o
@rinchen.19
@rinchen.19 2 жыл бұрын
M me j kkk. Mm
@sanjivchapagain7249
@sanjivchapagain7249 2 жыл бұрын
देश खाई सको दाई
@chandragurung8651
@chandragurung8651 2 жыл бұрын
@@sarwajaydeuja4148 bio.
@amitsunar2502
@amitsunar2502 4 жыл бұрын
सायद राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यू सोर्ग बाट यो गीत सुनेर धेरै खुसी हुनु भएको छ होला धेरै राम्रो गाउनु भए काे छ दुवै जना ले नारायण दाई लाई धेरै धन्यवाद राम्रो गायक गायिका छनोट गर्नु भय काे छ करोड क्लब मा पुरायौं हैं यो गीतलाई
@silence_moon764
@silence_moon764 4 жыл бұрын
आदरणीय नारायण रायमाझी सरले दिनु भएको यस सुनौलो अवसर लाई हजुरहरु प्रबिन जी र रचना जी दुबैले न्याय दिएर एकदमै सुमधुर प्रस्तुति दिनु भएको छ सुनिरहुँ लाग्ने तपाइँहरु दुबै जनालाई साँङ्गीतिक सफलताको असिम शुभ कामना!!
@roshangwari4775
@roshangwari4775 3 жыл бұрын
I am from India, uttarakhand, I don't know Nepali but I loved this song really heart touches song, voice and music. God bless you all Artists.
@sushilkc1581
@sushilkc1581 3 жыл бұрын
I love utrakhand bro i stay there gaurikund 2 year from nepal
@dunyabagra2795
@dunyabagra2795 3 жыл бұрын
Exactly 👍👍
@pushpaandsandipofficial7621
@pushpaandsandipofficial7621 3 жыл бұрын
I like utrakhand
@theperfectmedia3594
@theperfectmedia3594 3 жыл бұрын
kzbin.info/www/bejne/q4jHgod9Zqmnd6M
@ganeshbhandari893
@ganeshbhandari893 3 жыл бұрын
I'm Nepali grew up in Hyderabad India.. love from Hyderabad..yeti ramro muhar Hjr pahile kaha thiyo.. Beautiful lines ❤️👍
@somprasadshrestha5170
@somprasadshrestha5170 4 жыл бұрын
यति मिठो गित जति सुनेपनी नथाक्ने गीत जगदीश र सपना श्री स्वरमा।झन नारायण सरले यति मिठो स्वरको धनी प्रबिन र रचना लाई फेरि गाउन दिनुभएको कस्तो मिठो ।बधाई छ सम्पुर्ण तिम लाई ।
@NischalNiras
@NischalNiras 4 жыл бұрын
निकै मीठो भाका,राष्ट्रिय कवि प्रति हार्दिक श्रद्धा सुमन ❤️❤️❤️
@ramkrishnalamichhane1527
@ramkrishnalamichhane1527 4 жыл бұрын
स्वोर त दुबै जनको जादु भरे जस्तो जति सुने पनि न अघाइने
@malikaarYT
@malikaarYT 3 жыл бұрын
The one who's listening this song in this era have good taste in music god bless you all❤️
@hackerrai8486
@hackerrai8486 3 жыл бұрын
Thanks man and you too
@Rameshmagarvlogs
@Rameshmagarvlogs 4 жыл бұрын
नेपाल आईडलले उत्पादन गरेको सबै भन्दा राम्रो कलाकार सागर आले र प्रविण बेदवाल जो राम्रो कला गला भएर पनि भोटिङले गर्दा गारेका कलाकार हुन मेरो बेष्ट गाएक सागर र प्रविण ।राष्ट्र कवि प्रति श्रद्वा सुमन
@kalemagar6888
@kalemagar6888 4 жыл бұрын
Scm her bro
@srinkhaladieheartfan9757
@srinkhaladieheartfan9757 4 жыл бұрын
यो भाई बहिनीको आवास सुनेर फेरि पुरानो record पनि सुने राम्रो पहिलाको को नी अझै बढी मिठास #प्रविन_रचना भाई बहिनी❣️❣️🙏🏼👌
@rajlimbu5555
@rajlimbu5555 4 жыл бұрын
पुरानो गित फेरी नयाँ आवाजमा सुन्दा झनै मन छोयो रचना र प्रबिनलाई अझ प्रगतिको कामना!
@myyoutubenew1926
@myyoutubenew1926 4 жыл бұрын
Wou so nic sng 😍😍😍
@laxmighimire411
@laxmighimire411 3 жыл бұрын
मुटु छोयो यो गित सुन्दा, राष्टकवी माधव घिमिरे अमर रहुन❤️❤️
@deukasamalmagar865
@deukasamalmagar865 4 жыл бұрын
धेरै पटक सुन्दा पनि मन अघाएन.. कति राम्रो स्वर दुबै जना प्रबिन र रचना रिमाल बहिनी को🇳🇵🇳🇵🇦🇪🇦🇪
@bisnuregmi7591
@bisnuregmi7591 4 жыл бұрын
राती सुत्दा यो गीत नसुने पछि निन्द्रै लाग्दैन 😍😍 कति मिठो शब्द,आवाज आहा ❤️🙏
@bikalsilwal5534
@bikalsilwal5534 4 жыл бұрын
Yo geet bannu vanda aagdi raat vari uthni ho??🙄🙄😝🤣🤣
@binitachamling6092
@binitachamling6092 4 жыл бұрын
🤣🤣🤣🤣
@luckydlucky5379
@luckydlucky5379 4 жыл бұрын
@@bikalsilwal5534 😂😂😂
@bikalsilwal5534
@bikalsilwal5534 4 жыл бұрын
@@luckydlucky5379 😁😁😁
@bikalsilwal5534
@bikalsilwal5534 4 жыл бұрын
@@binitachamling6092 😁😁
@xpagechannel5433
@xpagechannel5433 4 жыл бұрын
प्रबिन बेडवाल उदाउँदो नारायण गोपाल हुन उहालाइ धेरैधेरै राम्रो गीतहरु दिइयोस् आउदो पुस्ताले पनि उहालाई देखेर केही कुरा सिक्न सकोस्
@rajanmallathaquree2380
@rajanmallathaquree2380 4 жыл бұрын
thanks hjr 🙏🙏🙏
@jassharma2971
@jassharma2971 4 жыл бұрын
Hajur .Ekdam thik vannuvayo 🙏
@suniladhikari1221
@suniladhikari1221 4 жыл бұрын
Rachsna Tara devi mira rana jasto
@basantakhadka8519
@basantakhadka8519 Жыл бұрын
एक दिनमा 12 पटक सम्म हेर्ने जति यता।।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 4 жыл бұрын
आहा, प्रबिन र रचनालाई कति सुहाएको छ के। कति मिठो गीत बनेको छ। दुबै जनाको प्रस्तुति अति नै दमदार छ। सम्पूर्ण ईन्टायर टिमलाई धन्यवाद
@sureshmalla2400
@sureshmalla2400 4 жыл бұрын
कालजयी गीत, फेरी सजिएर आएछ । गायक गायिका छनोट पनि क्या गज्जब मान्नुपर्छ नारायण रायमाझीलाई ।
@krishnatimalsena82
@krishnatimalsena82 4 жыл бұрын
सुमधुर स्वरका धनि प्रबिण र रचनाको आवाजमा गित झनै मिठो सुनियो।👏👏👏👏👏
@bikashneupane485
@bikashneupane485 4 жыл бұрын
kzbin.info/www/bejne/a3yQaWyPn7iZoJo यो भिडियो हेर्नुस हासेर कट्टुमा आची फुस्किन्छ
@suclgurung5257
@suclgurung5257 5 ай бұрын
सलाम छ राष्ट्र कवि माधव प्रसाद घिमिरे ज्यु लाई,यति मीठो शब्द रचना छ यसमा कुरै नगरौ।साथै नारायण रायमाझी र स्वरको धनि रचना र प्रविन लाई बधाई छ🎉🎉🎉
@rashikjungbaniya7391
@rashikjungbaniya7391 4 жыл бұрын
राष्ट्रीय कबि र नारायण दाईको फोटो देख्न साथ गितै नसुनि लाईक गर्ने कोको हो मत सुन्नै अगाडि लाईक गरे है
@hellocoder2801
@hellocoder2801 4 жыл бұрын
आहा कस्तो मिठो गीत जति सुन्यो उति सुनिरहु जस्तो ❤️❤️ बधाई छ बैनी रचना र पर्विन भाइलाई 🙏🙏
@chandrashahthakuri6158
@chandrashahthakuri6158 4 жыл бұрын
हरेक सङगित प्रेमी को आइडल रचना बहिनी सफलताको शुभकामना! ❤ ❤ ❤ ❤ सम्पूर्ण टिमलाई मुरी मुरी धन्यवाद!
@dineshnepali3863
@dineshnepali3863 2 ай бұрын
माया प्रेम मात्र विषय हुने नेपाली कला क्षेत्रमा मानवीय भावनाको सुक्ष्म र संबेदनसिल अनि समवेदना लाई वा दुख र वियोगलाई बिस्तार गर्ने साधन को रुपमा सङ्गितलाइ उठाउनुहुने महान गायक तिलक सिंह पेला गुरु लाई नमन।
@ranjankhatiwada9993
@ranjankhatiwada9993 4 жыл бұрын
This kinds of songs should be in trending number 1..lots of respect to madhav ghimire
@entertainmentforworld8658
@entertainmentforworld8658 4 жыл бұрын
"kzbin.info/www/bejne/iGauoaCve7GketU new song of prabin bedwal" share by big fan of prabin bedwal SHARE AND SUPPORT HIM OUR IDOL
@benodrana7929
@benodrana7929 4 жыл бұрын
आहा! जति सुने पनि सुनु सुनु लाग्ने गित अनि रचना रिमाल र प्रविन बेडवाल को सुरिलो स्वर मा नारायण रायमाझी को सँगित मनमोहक गित।
@gopilalchhetry6796
@gopilalchhetry6796 3 жыл бұрын
I'm from Assam India congratulation to so sweet singer Sister Rachna rimal and prabin. I hope their future braight and good health with all team.
@sursam9901
@sursam9901 4 жыл бұрын
That random person who liked my comment, I pray may your parents live more than 100 years. Cheers...
@BikalpaCodes
@BikalpaCodes 4 жыл бұрын
I wish the same for you.
@jennyrai5024
@jennyrai5024 4 жыл бұрын
Thank you 🤗I wish the same for you 🙏🏻
@RabinRokaOfficial
@RabinRokaOfficial 4 жыл бұрын
वाउ नेपाली हामी रहौला कहिले नेपाल नरहे !! राष्ट्र कवि माधब प्रसाद घिमिरे 💗💗💗
@shayakraj
@shayakraj 4 жыл бұрын
जति पटक सुने/हेरे पनि नपुग्ने एति मीठो गितलाई पनि dislike गर्ने कस्ता होलान् ...
@manjurai4600
@manjurai4600 Ай бұрын
Pragati vako dekhera jalan vakoni alcchinaa haru😂
@bishalvlogsusa
@bishalvlogsusa 3 жыл бұрын
Wonderfully presented by these two artists, so touchy lyrics!! One of the best Nepali music I ever listened to. The more I listened to the more I want to listen.
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
यो जति सुने पनि अझै सुनौ सुनौ लाग्ने मलाई मात्रै होकि अरु पनि हुनुहुन्छ 😚
@sumanbk5726
@sumanbk5726 4 жыл бұрын
मलाई पनि यस्तै हुन्छ मेरो wifeको याद पो दिलाउछ
@shreeprasadpaudel78
@shreeprasadpaudel78 4 жыл бұрын
गितै राम्रो छ तेसैले होला
@naomirai9564
@naomirai9564 4 жыл бұрын
asaadhyai mitho geet
@bajgainprks5366
@bajgainprks5366 4 жыл бұрын
💓💘💜💗नेपाल आइडल मा सागर बरु सुकेर गैजाला गीत गाउने रबि शर्माको पहिलो अन्तरबार्ता हेर्न यो लिङ्क मा क्लिक गर्नुहोला । 👇️💓 kzbin.info/www/bejne/faKwoGV7n8asqJo
@kabital.j2105
@kabital.j2105 4 жыл бұрын
मैले धेरै पल्ट सुनि सके 🙏🙏
@Gorkhey-q2i
@Gorkhey-q2i 4 жыл бұрын
धन्यबाद नयाॅ प्रतिभा लाई अवसर दिनु भएको मा!!!
@bikashneupane9699
@bikashneupane9699 4 жыл бұрын
kzbin.info/www/bejne/a3yQaWyPn7iZoJo यो भिडियो हेर्नुस हासेर कट्टुमा आची फुस्किन्छ\
@sumisumi8324
@sumisumi8324 4 жыл бұрын
Prabin your are a true singer ! Rachana is also improving. All the best to you both .
@entertainmentforworld8658
@entertainmentforworld8658 4 жыл бұрын
"kzbin.info/www/bejne/iGauoaCve7GketU new song of prabin bedwal" share by big fan of prabin bedwal SHARE AND SUPPORT HIM OUR IDOL
@Krishna91-k8o
@Krishna91-k8o 3 жыл бұрын
रचना रिमाल शब्द शब्दमा प्राण भरेर आउ तिमी सबैको प्यारी मन मन्दिरमा छाउ तिमी राष्ट्रको गहना बन्न बाँकीनै छ गीत संगीतमा सातैसुर भरेर गाउ तिमी
@DBanup
@DBanup 4 жыл бұрын
रास्ट्रिय कबि ज्यु। 😭😭😭😭धेरै सम्मझना उहाँ ले छोडेर गएपनि उहाको गित सँगित ले कहिल्यै छोडि जादैन्। धन्यवाद प्रबिन दाजु। रचना बहिनी।
@lodeyalala4973
@lodeyalala4973 4 жыл бұрын
Wow... i don know y nepali music is touching my heart... love u all from bhutan..
@bikashneupane9699
@bikashneupane9699 4 жыл бұрын
kzbin.info/www/bejne/a3yQaWyPn7iZoJo यो भिडियो हेर्नुस हासेर कट्टुमा आची फुस्किन्छ@
@bhimbahadur3776
@bhimbahadur3776 4 жыл бұрын
love you from npl
@delimasud
@delimasud 4 жыл бұрын
Why this songs is not in trending ..its should deserve in no 1 ..
@entertainmentforworld8658
@entertainmentforworld8658 4 жыл бұрын
"kzbin.info/www/bejne/iGauoaCve7GketU new song of prabin bedwal" share by big fan of prabin bedwal
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 жыл бұрын
big congratulations for crode club 💐❤️
@oldsequencead9079
@oldsequencead9079 4 жыл бұрын
Prabin is the best singer new comers of nepali music industry.
@suniladhikari1221
@suniladhikari1221 4 жыл бұрын
Rachana chahi kam 6 ra
@chandrumagar5785
@chandrumagar5785 4 жыл бұрын
दुबै जना उत्तिकै हुनुहुन्छ ।मलाई त दुबै जनानै मन पर्छ
@sandeshmainali2678
@sandeshmainali2678 4 жыл бұрын
Rachana jhan ramroo xa
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 4 жыл бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने प्रबिन र रचना को स्वर , रास्ट्र कवि को शब्द रचना , नारायण रायमाझी को म्युजिक अहा कति मीठो गित !!!
@sijansharma2774
@sijansharma2774 3 жыл бұрын
The way Reema Entertainment gave credit to रास्ट्रकवि माधबप्रसाद घिमिरे is awesome❤️❤️❤️
@pratibharijal8949
@pratibharijal8949 4 жыл бұрын
What a flawless singing....just melted my heart bestest performance of rachana😍😘
@aaradhyasenchuri1788
@aaradhyasenchuri1788 4 жыл бұрын
I'm big fan ur voice rachana and prabin bro best wishes god bless you both of you
@kushabthapa5676
@kushabthapa5676 4 жыл бұрын
एकदमै मन पर्यो Prabin दादा र Rachana दिदीको आवाजमा रहेको❤️❤️❤️ सबैले Like र Share गरोै ल😊🙏
@kajithapa969
@kajithapa969 3 күн бұрын
आज पनि❤❤❤
@nihangraee9320
@nihangraee9320 4 жыл бұрын
धेरै पैला पैला जग्दिस समाल सपना श्री को आवाज मा सुनेको गित आज रचना रिमाल ।प्रबिन को आवाज मा सुन्दा अझै सुन्मा सुगध भयको छ
@kuisanglama1395
@kuisanglama1395 4 жыл бұрын
Prabin bedwal I respect him from the bottom of my heart❤️🙏I'm here just for him
@avakinakii6479
@avakinakii6479 4 жыл бұрын
me too😊
@xfacterhindi1003
@xfacterhindi1003 4 жыл бұрын
Me too
@palden74
@palden74 3 жыл бұрын
# Me too
@Fitmin1992
@Fitmin1992 4 жыл бұрын
उनको प्रिती पैले हो कि मेरो प्रिती पैले जान्दिन म एकै चोटि के भो कुन्नि कैले ❤️❤️❤️❤️ शब्द नै, काफी छ🙏🙏🙏
@aleshabohara7528
@aleshabohara7528 3 жыл бұрын
So sweet voice rachana rimal didi and prabin dai lots of love and support 😍😍😍😍❣️❣️❣️❣️
@ajaygrg5057
@ajaygrg5057 4 жыл бұрын
Prabin is the future of Nepalese music industry
@sushmastha3797
@sushmastha3797 4 жыл бұрын
❤❤❤❤
@surekhaadhikari8967
@surekhaadhikari8967 4 жыл бұрын
You got me
@ajaygrg5057
@ajaygrg5057 4 жыл бұрын
Surekha Adhikari Glad
@bishnuthapa7732
@bishnuthapa7732 4 жыл бұрын
Prabin bewdal you are gems of the nepalese music industry and amazing singing by Rachana rimal. Such a mellifluous song
@vishalbambdrkhadka8734
@vishalbambdrkhadka8734 3 жыл бұрын
Kal jhai vaka sadhai amar rahanexan. Congratulations. Both of you.
@samirajaishi5538
@samirajaishi5538 4 жыл бұрын
I am the one who have listened this song more than 500 time and not being bored also❤
@ayushrai820
@ayushrai820 4 жыл бұрын
किन हो तेती धेरै सुन्नु भएको होला
@sumanpoudel6110
@sumanpoudel6110 4 жыл бұрын
Mine more than 200 may be. Beautiful song to hear.
@feelthevibes967
@feelthevibes967 4 жыл бұрын
Nepali ho nii
@rabinpowdel9127
@rabinpowdel9127 4 жыл бұрын
I am here too to collaborate with you 😃
@gchongs52
@gchongs52 4 жыл бұрын
म पनि पछि-पछि आँउदै छु १५०+ भईसक्यो। अझै चित्तबुझेको छैन !!
@sapanakc4629
@sapanakc4629 4 жыл бұрын
wow prabin best wishes all
@fishaletesfaimaasho2493
@fishaletesfaimaasho2493 3 жыл бұрын
I don't understand the language, but I always used to listen Nepali music and really enjoyed it.
@Americanlife2014
@Americanlife2014 3 жыл бұрын
No body can explain you for the people side I gonna say big sorry cuz I fell hard to explain all the meaning really feel sorry 😞
@sujanarai730
@sujanarai730 3 жыл бұрын
Thanks for your love
@saeunkarate123
@saeunkarate123 2 жыл бұрын
Indian haru Lea bujdaina Rachana diju ko language maile tw bujdina tme haru Lea k bujla
@OMG-ky7df
@OMG-ky7df 5 ай бұрын
music has no language
@bcv2943
@bcv2943 3 жыл бұрын
कविवर ले लेखेको गीतमा नारायण रायमाझी जी ले निकै मीठो संगीत भर्नुभाको छ। मनै हररर भो कस्तो कर्णप्रिय गीत!
@lifeisbeautiful2508
@lifeisbeautiful2508 4 жыл бұрын
The way,they both look at each other (Prabin and Rachana) 🥰🥰loved your voice.Just wow🤩 Always favorite song ❤️❤️
@baluranas
@baluranas 4 жыл бұрын
I literally loved the song and both of you have an incredible voice and best part both of you guys an innocent well overall I want to thanks to all musicians for the beautiful songs ...😍😍love from Bahrain 🇧🇭
@pramodraut3289
@pramodraut3289 3 жыл бұрын
Well said
@tarabahadurbhandari3604
@tarabahadurbhandari3604 4 жыл бұрын
Nabin bhandari (Mama) :: Perfect voice ani sarai ramro mero nanu ko ani prabin ji ko voice❣️❣️Perfect vako xa sanu❣️❣️Always wish and support from my side nanu❣️❣️
@kesharbahadur3392
@kesharbahadur3392 3 жыл бұрын
🎎✡️🌙🌹❤️🙏🙏❤️🌹अद्भुत अति सुंदर गीत संगीत लाजवाब 👑🇳🇵 जय देश जय नेपाल 👑🇳🇵
@madhukunwar1373
@madhukunwar1373 4 жыл бұрын
These are the songs that make me feel i am not alone..
@moneca9594
@moneca9594 4 жыл бұрын
Me to😊
@madhukunwar1373
@madhukunwar1373 4 жыл бұрын
@@moneca9594 😊😊
@kalpanathapa8347
@kalpanathapa8347 4 жыл бұрын
These rising stars ❤️❤️❤️, just love their voice since idol 😍, loved the song more than the original one😍😍😍😍, congratulations Rachana Remal ❤️❤️ and Prabin Bedwal ❤️❤️, for such a beautiful song
@Singer-kamala
@Singer-kamala 4 жыл бұрын
सारै राम्रो प्रस्तुति हाम्रो पनि साथ र सहयोग मिल्ने छ 😍😍
@jamunatamang6807
@jamunatamang6807 4 жыл бұрын
Tiktok ma sunera youtube ma herna aaune ma matra hoki aru ni hunuhuncha?
@deepenkoirala209
@deepenkoirala209 4 жыл бұрын
Sikkim ma ta Tik Tok banda vako dherai vayoo.... Mo ta tetikai Nepal Idol follow garney manxay.
@bhaktashrestha5530
@bhaktashrestha5530 4 жыл бұрын
म पनि हो
@deukasamalmagar865
@deukasamalmagar865 4 жыл бұрын
Ma pano ho ..
@romkantaneupane4023
@romkantaneupane4023 2 жыл бұрын
I loved prabin's style (one hand ✋ always in pocket)😍❣️💖💗
@krishnagharti9705
@krishnagharti9705 4 жыл бұрын
I respect to all artists but the more is Narayan Rayamajhi. So the credit will goes to him.
@dpaksingh
@dpaksingh 4 жыл бұрын
This is one of the true revive of any old song. Very soothing, very beautiful, very touching. We must thank NEPAL IDOL since they are searching such talents to give the great contribution to the Nepali Music!!!
@nareshchaudhari3131
@nareshchaudhari3131 4 жыл бұрын
Madhav Ghimire's soul is listening this beautiful song in heaven
@rambabulamichhane3984
@rambabulamichhane3984 10 ай бұрын
This innocent lady Rachana has got marvelous voice. Truly blessed ❤️
@sanamee6257
@sanamee6257 4 жыл бұрын
Everything Prabin touches, turns into the Diamond!
@py3425
@py3425 4 жыл бұрын
True.
@nabrajkhatri829
@nabrajkhatri829 4 жыл бұрын
Sweet voice with megical words Lots of Love rachana rimal 😍😍
@RamShresthaShrestha
@RamShresthaShrestha 4 ай бұрын
जति पटक सुन्दा पनि धिक नमर्ने गीत मलाई चै सारै मन पर्छ❤❤❤❤❤
@bigyanadhikari9518
@bigyanadhikari9518 4 жыл бұрын
Rachana rimal is already win nepal idol before the final of nepal idol 🔥🔥
@PradeepKhulal
@PradeepKhulal 4 жыл бұрын
Yo geet trending ma naparda koko satisfied hunna🖐️🖐️🖐️
@harigautam6644
@harigautam6644 4 жыл бұрын
People used to say Rachana was overrated during the Idol competition. Now she has proved that she has real talents. I admire Pravin all the times .
@rajibdhungana
@rajibdhungana 3 жыл бұрын
Beautiful. I donno what is magic in Rachana Rimal voice. The guy is Also awesome. ♥️
@SandeepFunSd
@SandeepFunSd 3 жыл бұрын
Madhav Prasad Ghimire,My favourite writer.🥺😭
@yubrajbasnet6951
@yubrajbasnet6951 4 жыл бұрын
Jasle yo geet sunera dislike garexx ni tyo manchye le jindagima geet nasune pani hunxx ..!!
@deepakgautam9379
@deepakgautam9379 4 жыл бұрын
Would like to tribute for Late National poet Madhav Ghimire's departed soul for eternal peace. And also would like to express respect for this team in leadership of Mr. Narayan Rayamajhi to reproduce such a wonderful melody to all of us as an opportunity to hear. Great!
@bidhansingrai8991
@bidhansingrai8991 4 жыл бұрын
Puranai ramrox
@Sita489
@Sita489 3 жыл бұрын
प्रबिन बेडवाल ज्यू को! सबै भन्दा वेस्ट गीत भनेकै! 1 कमल फूल हिलै मा 2 2 उनको प्रिती पहिले होकी मेराे प्रिती पहिले ❤️❤️❤️
@shams2033
@shams2033 4 жыл бұрын
What a combination oh my God it’s my goodness very lovely song thank you so much guys for this lovely song.
@neerutaacharya6610
@neerutaacharya6610 4 жыл бұрын
Prabin is the best singer in the entire world.
@khatrishishir6008
@khatrishishir6008 4 жыл бұрын
Waoo miss you buwa hjr
@tamangtmg9888
@tamangtmg9888 4 жыл бұрын
Guuu
@kshitiztim2978
@kshitiztim2978 4 жыл бұрын
Best Nepali young classical singer you can say👍
@sundartamang4485
@sundartamang4485 4 жыл бұрын
😂😂😂😂world nai ta haina hola
@sundartamang4485
@sundartamang4485 4 жыл бұрын
@@tamangtmg9888 hahah
@BrodmanCoC
@BrodmanCoC 3 жыл бұрын
Wow atti sundar geet. Mannai pagalne😍😍
@rituk4783
@rituk4783 4 жыл бұрын
Simple song Simple music Simple set Simple singers Simple concept Super hit song 🙏🏻🙏🏻👌🏽👌🏽
@prakashparki3101
@prakashparki3101 4 жыл бұрын
Prabin dai and rachana both nice voice
@bikashneupane9699
@bikashneupane9699 4 жыл бұрын
kzbin.info/www/bejne/a3yQaWyPn7iZoJo यो भिडियो हेर्नुस हासेर कट्टुमा आची फुस्किन्छ@
@JosephEXEYT
@JosephEXEYT 4 жыл бұрын
10 times i heard but not fed up Prabin u touch my heart
@shiblalbishwokarma3157
@shiblalbishwokarma3157 2 жыл бұрын
याे गीत जति हेरे पनि र जति सुने पिन कहिले धित मरेन । राष्ट्रकवि माधबप्रसाद घिमिरे ज्यु प्रति श्रद्धासुमन तथा गायक, गायिका लगायत संगितकार तथा निर्देशक सवैमा सलाम । 🙏🙏
@ujjwalgaming6892
@ujjwalgaming6892 4 жыл бұрын
आ हा कति मीठो गित जति सुने सुनौ सुनौ लाग्नी 🙂🙂👌👌👌🙏🙏🙏🙏💞💗💕💖💛💚💙💝💟
@jhyaappa
@jhyaappa 3 жыл бұрын
great tribute to late nation's poet Madhav Ghimire. Sang very well Rachana n Pravin. Thnx for one of the best creation of nepali music.
@dineshdevkota4715
@dineshdevkota4715 2 жыл бұрын
Parbin ko voice ma dam xa
@jasmitaadh7217
@jasmitaadh7217 4 жыл бұрын
Prabin’s voice is a miracle 😍😍
@srijanapaudel6245
@srijanapaudel6245 2 жыл бұрын
Jfhsjw
@srijanapaudel6245
@srijanapaudel6245 2 жыл бұрын
Sayoefu
@Hem_bam55
@Hem_bam55 2 жыл бұрын
२ बर्ष पहिले दादाको मोबाइल मा सुनेको थिए यो गीत । आज पनि सुन्दै छु lop you all । अमर रहुन माधव प्रसाद घिमिरे
@rajan12048
@rajan12048 4 жыл бұрын
Nice voice both of you...congratulation both of you....
@rajan12048
@rajan12048 4 жыл бұрын
Milne bhaye 1000000 like dine thiye
@mahendrabm4417
@mahendrabm4417 4 жыл бұрын
this is one of the best song. must talented singers💕💕💕💕💕💕💕
@aoneblog9117
@aoneblog9117 3 жыл бұрын
मन छोयो
@eaglegunn8052
@eaglegunn8052 4 жыл бұрын
अर्रे यार‍ What is trending ? why this song is not trending still now im so confused ?
@ajayarai2129
@ajayarai2129 4 жыл бұрын
you always confuse bro
@dambarkarki7413
@dambarkarki7413 4 жыл бұрын
गीत हिट भैसक्यो। किन ट्रेडिङ चाहियो। ट्रेडिङ परेका गीतले चाहिँ के नै गरेको छ। यो सदाबहार गीत सधै ट्रेडिङ ।😂❤️❤️
@sunildahal425
@sunildahal425 4 жыл бұрын
Same question
@अनुनय-ग6म
@अनुनय-ग6म 4 жыл бұрын
boost garer trending ma lyaune hun Yo geet lai boost garna pardaina already boost with best xa.
@dimensionalillusion9832
@dimensionalillusion9832 4 жыл бұрын
Share garnus sir .. dherai lai ani auxw trending mw.
@kalpanadahal6866
@kalpanadahal6866 4 жыл бұрын
That, Rendom person who are reading my comments i will pray you and your parents will not suffered from any diseases🙏❤️❤️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵
@sameerchhetri2960
@sameerchhetri2960 4 жыл бұрын
Thank you so much
@humnathkafle183
@humnathkafle183 3 жыл бұрын
Thank you 😊
@rohantamang6833
@rohantamang6833 3 жыл бұрын
Tapai haruko sakkigoni na aayera sarei nirasma chu arjun dai...
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 12 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 9 МЛН
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 17 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 12 МЛН