Swastima र SamragyeeकोAnmol रJassitaसँग विवादबारेKarishma Manandar रPuja Chandले यसो भनेIt's My Show

  Рет қаралды 74,913

Dream Show

Dream Show

Ай бұрын

यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. यदि तपाइसंग कुनै प्रतिभा छ भने 9860670097 नम्वरमा सम्पर्क गर्न सक्नुहुन्छ धन्यवाद ।
Regards,
Dream Show
Swastima र SamragyeeकोAnmol रJassitaसँग विवादबारेKarishma Manandar रPuja Chandले यसो भनेIt's My Show
#anmolkc #jassitagurung #swastimakhadka

Пікірлер: 71
@barshagurung2489
@barshagurung2489
पहिलाको हिरोइनहरुको रुप हाइट सबै राम्रो 😊❤❤
@user-qi1sm9hf4f
@user-qi1sm9hf4f 28 күн бұрын
राधिका परियार हो रियल नाम । पोखरा को ।सुरज चन्दसंग बिहेपछि चन्द । चन्दसंग डिभोर्स पछि अहिले लामा संग बिहे अनि अझै चन्द हुन्छ र भन्या ? कि परियार हुनुपर्यो कि लामा ।
@santoshmahat5228
@santoshmahat5228 21 күн бұрын
अब कृस्टी मैनाली फर्केको हेर्न मन छ , कि यो दुनियाँमा छैनन कृस्टी kc Mainali ???
@yubarajlingden3440
@yubarajlingden3440
एउटै अनुहार लाग्छ उहाहरुको।
@sarmilast7777
@sarmilast7777
पहिलाकै फिलिम हिरोईन कथा राम्रो ❤❤❤❤अहिले त... 😢😢😢
@sargamale7549
@sargamale7549
म सानो छँदा पूजा हेर्दा करिश्मा अनि करिश्मा हेर्दा पूजा सोच्थेँ। चिन्दिनथेँ
@rai_roshi
@rai_roshi
पुजा चन्द ❤❤बरपिपल मा बरै ढल्यो 😢श्रीकृष्ण श्रेष्ठ 😢😢
@ritaloktam2143
@ritaloktam2143
पहिले देखि नै जुम्ल्याहा जस्ताे देखिने ❤❤
@alokgamar5467
@alokgamar5467
कती राम्री राम्री रहेछ है हाम्रो पुरानी नायिकाहरु बर पिपल चलचित्र को नायिका हो उहाँ किचकन्य को अभिनय गर्ने कालो लुगा लगाउने अनि त्यो त 🤔पुरानो चलचित्र कती धेरै वर्ष भयो होला मैले हेरेको युटुब मा 1 वर्ष भैसक्यो तरपनी उहाँ त अहिले पनी कती राम्री हो दुबैजना नायिका कस्तो राम्री लोभ लाग्दो उहाको श्रीमानहरु कस्तो कस्तो होलानी 🤔🤔🤔
@jharanaghimire7754
@jharanaghimire7754
पहिले कै hero heroin haru नै राम्रो अहिले नि सानो सानो ma tv ma हेरेको अलि अलि थाहा vko filim youtube ma खोजी herxu pooja maam मलाई मन पर्नि heroin hunhunxa
@Rimathami2424
@Rimathami2424
पहिलेकै हिराे हिराेनिहरु फिल्मिहरु पनि राम्रो❤🙏
@srijanabhattarai6991
@srijanabhattarai6991
Purano heroin haru Baru bolne tarika Kati ramro cha ❤❤
@RajBec
@RajBec
पहिलो को पुराना हिरो हिरोनि धेरै सोझो सिधा इमानदारी धेरै राम्रो Beautifull र अहिले का यो कलाकार भन्ने धमन्डि खतम ठूलो पल्टिने not good 👎️👎️
@user-jk4sg1en2q
@user-jk4sg1en2q 28 күн бұрын
पहिले को हिरो हिरोनी कति राम्री कति सिम्पल अहिले को त फेसन म मात्रा 😡
@SrawanTamang-y6r
@SrawanTamang-y6r
Dherai din paxi dekhiyo puja ji lai
@user-xy1qv5vc1x
@user-xy1qv5vc1x 21 күн бұрын
Puja DD and karishma DD are so beutiful.There is no one like
@kalagurung8124
@kalagurung8124
Wow Karisma you are most Beautiful in the world ❤❤❤
@samirsunar492
@samirsunar492
करिसमा दिदी बाबू साहेब मुवि हालनु परो
@mayabohara7571
@mayabohara7571
beautiful both❤❤
@tulsichaudhary3096
@tulsichaudhary3096
Beautiful both ❤️❤️❤️❤️
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 63 МЛН
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 938 М.
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 36 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 63 МЛН