all good , look बबाल ❤, मन को जानने उत्सुकता ... हैन तो लामो केरा को घरी जस्तों केमरा हो..!, फ़ोटो भीडीयो नै खिचने हो या देखाउने मात्र हो.?!, रमैलो कुरा नबूजे को न देखे को म कथाहा!
@pandayshannepalkuwait20875 ай бұрын
भिक्टर हार्वर को आजको यात्रा राम्रो लाग्यो।। समुद्र माथि बस्ने र समुद्र का आइल्यान्ड हरु मा बोट मा घुम्ने म लाई हार्वर बिच ले लोभ्याउने कुरा भयन।। भिडियो मा काका को लुक्स बिशु को जुत्ता नानी को बिन्दास निद्रा सरु को सिम्प्लिसिटी निरु को ड्राइभिङ साचिकै व्याख्या गर्न लायक पक्ष हुन।।