अब व्यवस्था नै ढल्दैछ सरकारको कुरा; रअको पिउसोले तर्साउँदा कोही नेता चुँइक्क बोल्दैनन; SHYAM BASNET

  Рет қаралды 12,937

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

Күн бұрын

Пікірлер: 24
@Pnpmediapvtltd
@Pnpmediapvtltd 19 сағат бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@singhabdrthapa3668
@singhabdrthapa3668 18 сағат бұрын
You are right Shyam sir
@RudharaBadhur
@RudharaBadhur 19 сағат бұрын
यो व्यावस्था फालेर राजा ल्याउ पर्छ र सबैलाइ बराबर नियम लागु हुने कडा कानुन ल्याउनुपर्छ।
@singhabdrthapa3668
@singhabdrthapa3668 18 сағат бұрын
राजा आउदेश बचाउ
@bikeshsapkota6128
@bikeshsapkota6128 12 сағат бұрын
19.00 + Respect baa ko attitude....yesto chill huna sab le sikna paryo....namaskar
@dadhithapa1555
@dadhithapa1555 14 сағат бұрын
रोतक यथार्थ कुरा।
@DawaSherpa-i5i
@DawaSherpa-i5i 16 сағат бұрын
This is the most interesting and informative interview! Sir Shyam Basnet is the best analyst I have ever seen! Hope to see better change in Nepal!🇳🇵🇳🇵🇳🇵
@nbhandari100
@nbhandari100 19 сағат бұрын
यो व्यवस्था नै गलत छ राजा ल्याएर कडा नियम लगाउनु पर्छ
@NilLama-lb1ln
@NilLama-lb1ln 19 сағат бұрын
रबि लामिछाने ले दिन्छ नि पत्राचार जी don, t worried
@Alishabhattarai23
@Alishabhattarai23 18 сағат бұрын
नेताको नाम सुन्ने बित्तिकै मलाई त के भएको थुक्न मन लाग्छ थुकौ भने मोबाइल मा पर्छ😢😢
@SukTamang-rd4ig
@SukTamang-rd4ig 18 сағат бұрын
हो यूवा राज सर , वाहा हरु जस्ता बुझेर बोल्ने बिस्लेसन गर्ने ब्यक्ती को अन्तरबार्ता सुन्दा केहि सिख हुन्छ , / यो मनो बिद कि के भन्नु हुन्छ नी गोपाल सर हो , वाहा सङ्ग को अन्तर्वाता चैं दुई जाना एक्दमै मिल्ने साथी पछ्य , बिपछ्य बनेर डिस्कस गरे जस्तो मत्रै , / त र युवा राज सर नेपाल र नेपाली लाई मायाँ गर्ने पत्रकार जो सत्ते लाई मात्र समातेर पत्रकारीता गर्दै हुनुहुन्छ नी त्यो नै , ( सत्यम , शिवम् , सुन्दरम ) हो , यूवा राज सर , धैरे गर्नु , तपाई एक दिन नेपाल को ठुलै पत्रकार हुनुहोला , / ❤ ( धरान का आदर्णीय स्रम का पिता , जन नेता , भोली को प्रधानमन्त्री मेयर हर्क साम्पाङ्ग ज्यू , जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं मुर्राबाद , मुर्राबाद , ए मुर्रा होईन है , मुर्दा बाद चैं हो , ) जय हर्क बाद , जिन्दावाद , 🎉❤
@kearupreti5992
@kearupreti5992 13 сағат бұрын
ठूला नेता नै र काे भत्ता खाने हुन जस्ताे छ ।
@nbhandari100
@nbhandari100 18 сағат бұрын
रवि को पक्ष पोषण गर्छो. तिम्ले पत्रकार जी
@RamhariShrestha-wc4lo
@RamhariShrestha-wc4lo 5 сағат бұрын
बिसलेसक सयाम सर नमस्कार देसै न रहे दलका कार्यकर्ता ले राजनिति काहा गर्ने
@Alishabhattarai23
@Alishabhattarai23 17 сағат бұрын
28:19 कहिले हुने हो चेन्ज आश गर्दा गर्दै जाने भो जिन्दगानी।
@saritaBajracharya-xj9dh
@saritaBajracharya-xj9dh 16 сағат бұрын
Byebhastha dhalcha sunda sunda mero seto kapaal purai ayesakyo
@bishnuadhikari4072
@bishnuadhikari4072 16 сағат бұрын
जहाँ गयो त्यहा रबि बाहेक अरु नदेख्ने हो ?
@tejendramanmalla7072
@tejendramanmalla7072 16 сағат бұрын
कस्तोलाई विचरो भनेको होला, त्यो त नकचरो हो। त्यत्रो देशको अभिभावक भएर आजको भोली नै कुरो फेर्ने, कसरी विचरो ?
@padamlaltharu756
@padamlaltharu756 14 сағат бұрын
Uraj Sir namaskar hamro raj naetik bisleshak lahanu ram Chaudhary kata haraunu bhayo uhako interview pani aaunu paryo
@limbutikaram
@limbutikaram 16 сағат бұрын
Pahile ta thikai lagthiyo, alik over batho, bhae jasto lagyo ??
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН