अबको ३० दिन निकै भयानक,पार्टीहरु टुक्राटुक्रा हुने ।। खतरनाक कित्ताकाटको अवस्था आउँदै_JasonDevBaidya

  Рет қаралды 28,153

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#sidhakurajanatasanga
#rishidhamala
www.theguardia...
www.ned.org/id...
www.cnn.com/20...
english.almaya...
www.ft.com/con...
www.forbes.com...
www.theguardia...
www.theguardia...
www.axios.com/...
www.bloomberg....
edition.cnn.co...
www.nytimes.co...
ballotpedia.or...
www.newsmax.co...
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Jason Dev Baidya
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 96
@lalusubedi1484
@lalusubedi1484 3 ай бұрын
उमेस सर लाई धन्नेवाद असल व्याक्तित्व लाई ल्याएर नेपाली जनता लाई सजग बनाउने काम गर्नुहुने जेसन सर लाई नमन।
@kalyanbhujel-z3z
@kalyanbhujel-z3z 3 ай бұрын
जेशन जी ले पटक पटक हजुर हजुर भनि रहदा खल्लो लाग्यो !
@sanushrestha4958
@sanushrestha4958 3 ай бұрын
100% सहि कुरा सर
@prof.rameshrkunwar6126
@prof.rameshrkunwar6126 3 ай бұрын
Interesting discussion
@camilalll7894
@camilalll7894 3 ай бұрын
Jason jiu 🙏 lai Naman Cha 🙏🙏
@seetabhandari6514
@seetabhandari6514 3 ай бұрын
जेशन बैद्यजीले देश बचाउने उपाय र प्रयत्न गर्नुपर्याे जनता पनि साथ दिनुपर्छ।
@KashiNatholi
@KashiNatholi 3 ай бұрын
Right 👍 waiting for this
@kamalrajsharma5389
@kamalrajsharma5389 3 ай бұрын
जेसन बैद्यको विष्लेषणसङ्ग सहमत छु। विष्लेषण विहङ्गम छ । तर आखिर वैद्य पनि नेपाली नागरिक नै हुनुहुन्छ । यस्तो दुर्घटनाउन्मुख राज्यलाइ कसरी सामान्य अवस्थामा ल्याउने भन्ने सम्बन्धमा उहाले कुनै पनि प्रकारको खाका प्रस्तुत गर्नुभएको छैन। यस पछाडिको रहष्य के हो? जान्न चाहे।
@digimongurung6165
@digimongurung6165 3 ай бұрын
जैसन बैध सरको अन्तरबार्ता कुरेर बसेको थिएँ।उहाँको बिश्लेशण सही र सटिक लग्छ।
@somasapkota4938
@somasapkota4938 3 ай бұрын
🙏🙏🏻
@arjunshah5555
@arjunshah5555 3 ай бұрын
रबिलाइ राजनीति को र थाहा छैन ।
@jeebanbaral3574
@jeebanbaral3574 3 ай бұрын
मन पर्ने दुई मित्र
@kedarsinghrathour7732
@kedarsinghrathour7732 3 ай бұрын
वान वे बाटोमा छिरि सके।नुन होइन ,बल्छि निलेका छन, नेपालि जति आइ क्यु न्युन भएका सायदै संसारमा अरु कोहि होलान। आखा मै आएर मुतेको आनन्द मानि राखेका छन।
@reshampurja6996
@reshampurja6996 3 ай бұрын
१००% सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक जेसन बैध ज्यु को👍️👍️
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 3 ай бұрын
जेसन बैध्य र श्याम बस्नेतको ठिक हुन्छ।
@shantipaudel-pt5iq
@shantipaudel-pt5iq 3 ай бұрын
He is great person
@netrasunuwar8993
@netrasunuwar8993 3 ай бұрын
हैन हाे याे अपराधिनै अपराधि काे जमात मा मसजनहु भनने ले गरनु चाई के गरने कि सरकार मा जानै हुदैथियाे किनगाकाे हामिये बैरिआखाबाछ हेरदात रबिकाे राजनि विधि असफल र परिपककाे देखियेे जुन जनचाले आसा गरेकाथिये ताेत देखियेननि उनिपनी पुरानै तरिकाले जानेभये ननताले नया आशा र निमाण किन गरनुपराेत नयापनि पुरानै काे धेातिसामातेपछि ओहाहरु सकियेकाे मा अनाै नमानैा हैत
@sureshji8334
@sureshji8334 3 ай бұрын
बोलिभियाको ‘कु’ प्रयास काण्ड र केन्याको आन्दोलन अन्तर्राष्ट्रीय मिडियामा पढ्न पाएको थिएँ तर पृष्ठभूमि थाहा भएको थिएन । यहाँको अन्तरबार्ताले छर्लङ्ग भयो ।
@ShreekrishnaJoshi-d9o
@ShreekrishnaJoshi-d9o 3 ай бұрын
सम्बिधान को धारा ७६ को शल्यक्रिया भैसकेको छ । धारा ७६ को उपधारा प्रयोग गरेर राजनीतिक परिवर्तन नहुने मेरो बुझाइ छ । अदृश्य शक्ति मुलुकको निर्देशनमा परमादेश जारी गरेको अबस्थामा राजनीतिक उठलपुठल हुन्छ । निर्देशन दिने मुलुक कुन होला अनुमान गर्न गार्‍हो छ । धन्यवाद ।
@mimpurja5317
@mimpurja5317 3 ай бұрын
⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐
@neeturana6672
@neeturana6672 3 ай бұрын
यो व्यवस्था ठिक छ , आवस्था बदल्छु भन्ने ल्वाँठ पनि व्यवस्थाले नै फालिएछ। 😅😅😅😅😅
@keeritijoshi3179
@keeritijoshi3179 3 ай бұрын
त्यस्ता लठैतहरु ५ बर्ष नि टिक्दैनन। हावादारी गफ दिएर जनतालाई एकचोटी झुक्क्यायो।
@Aastharautttt
@Aastharautttt 3 ай бұрын
जेसन वैध सर को एनालाइसिस सटीक छ अर्जुन को धनु तीर जस्तो ❤❤❤❤❤❤❤
@vijaykhadka2619
@vijaykhadka2619 3 ай бұрын
समय अझै गएको छैन , दुई चार थान फायल खोले के बिग्रन्छ होला
@surajadhikari2640
@surajadhikari2640 3 ай бұрын
उमेश सुवेदी सर नमस्कार ! भुइ मान्छे र समसामयिक बिचार तपाईंको Tv बाट प्रशारण गर्न अर्थात आफ्नो बिचार राख्न के गर्नु पर्छ ? पैसा दिनुपर्छ कि निशुल्क हुन्छ ? यी देश चलाउने बुख्याचा पार्टी बिरुद्द बिचार राख्न पाइन्छ कि पाइदैन ? राजा पृथ्बी नारायण शाह देखि ज्ञानेन्द्र शाह सम्म ले देश र जनता को लागि गरेको सहि काम को बारेमा बोल्न पाइन्छ कि पाइदैन ? सबिस्तार भनिदिनुस न ! मुख चिलाइ रहेको छ ।।
@churokurotv
@churokurotv 3 ай бұрын
९८४१४५७७५५ मा फोन गर्नुस्,निशुल्क अवसर पाउनुहुन्छ ।
@shamshergurung7878
@shamshergurung7878 3 ай бұрын
Sir 😢 Bhagwan mashne desh bujhnu parxa 😭 Manxe k Kura??? Danob Ko Aanta hunu jaruri Xa 😢 ABA Nepal Ko danob Ko pahichan garnu parxa 😭
@angnemasherpathedrivingor3953
@angnemasherpathedrivingor3953 3 ай бұрын
जनताले को छान्ने त के उहि दरवारिया ज्यान मारा बलिका बोका आसे पासेे का मालिक बिदेसि नाईंके छान्ने त ।।
@jeebanbaral3574
@jeebanbaral3574 3 ай бұрын
🙏🙏🙏🙏🙏
@Khanal143
@Khanal143 3 ай бұрын
एकदम सहि विश्वसनीय तथ्य र सत्य परक विश्लेषणको लागि धेरै धेरै धन्यवाद जेसन देव वैद्य सरलाइ अनि उमेश सुवेदी सरलाइ पनि धेरै धेरै धन्यवाद ❤
@rajukhatri3654
@rajukhatri3654 3 ай бұрын
सर मलाई त गिरिबन्दु भुटानि भन्दानि गाजाले येस्त्यो भएको होकि भन्ने लाग्छ नेपाली उत्पादन गाजाको कानुन बन्न लागेको भएर यो सब भएको होकि मेरो जिज्ञासा्
@rajkumarkc7829
@rajkumarkc7829 3 ай бұрын
Khareg garnu parcha
@himalmalla4580
@himalmalla4580 3 ай бұрын
राष्ट्र राष्ट्रियता बचाउने हो भने मेरो सुझाव......? १,,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गर । २,,,,, राष्ट्रिय सहमति सरकार गठन गर । ३,,,,,,सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर । ४,,,,,,,BABY KING पूर्ण स्थापना गर । ५,,,,,,,, प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर। ६,,,,,, प्रत्यक्ष कार्य कार्य मुख्य मन्त्री चुनाव गर । ७,,,,,,,, कार्य कार्य जन लोकपाल आयोक गठन गर ।
@laxmankhanal6686
@laxmankhanal6686 3 ай бұрын
तपाईं केही मान्छेलाइ केही समय पागल बनाउन सक्नुहुन्छ तर सबै मान्छेलाइ सधै पागल बनाउन सक्नुहुन्न
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 3 ай бұрын
बुढानिलकण्ठ ले झापाली समक्ष आत्मसमर्पण मार्फत र को रोहबरमा ७ बुंदे म्यान्डेटअनुसार संवैधानिक द्विदलीय व्यवस्थाका लागि संविधान संशोधन!
@rohitdangal-e5m
@rohitdangal-e5m 3 ай бұрын
नेपालमा ठुलै चलखेल भारतले गर्ने कुरा शनिबारै रुसले ,रसियन मेडियाले ब्रेक न्युज दिएको थियो।। RAW, CIA मिलेर नेपालमा ३ एयरपोर्ट अडानी मार्फत कब्जा गरेर BRI ब्याक गराउने र अडानी मार्फत इजरायल,अमेरिका नेपाल पस्ने निस्चित भयो।।
@shantakhadka1683
@shantakhadka1683 3 ай бұрын
बाईडेनले उस्को पार्टीमाँ यसपालि डिबेट गर्न पर्दैन। ऊ डीफल्ट उम्मेदवार हुन्छ।ऊस्ले नछोडेसम्म अरू उठन पाऊदैन।
@sanugole3922
@sanugole3922 3 ай бұрын
भरत दाहाल र जेसन वैधजीले याे देशकाे आवस्थाबारे एकैखाले बिसलेशन गर्नुहुन्छ उहाँदुईजना एकिकृत्भएर अबआउँनेदिनमा बैकल्पिक शक्ति बन्नसक्त्यो हाेलानी याे बारेमा के साेच्नुभएको छ उहाँहरुले केही जानकारी पाईन्छकी उमेश सर ?
@harirai7611
@harirai7611 3 ай бұрын
यीनले पनि नेपालको सामाजीक र भौगोलीक वा प्राकृतीक बस्तुस्थिती के हो भन्ने बुझेको छैन अनि के बिश्लेषण गर्छ र कस्तो परिणामको आस गर्ने, ( नेपाल चै युरोप, अमेरिका वा अरु ऒधेगीक एसीयाई देश जस्तो बीलकुल हैन र उधोग र ब्यापार गर्ने गरेर युवा लाई रोजगार दिने हैन, जवान केटा केटी लाई कृषी उत्पादनमा प्रोत्साहन गर्ने युरोपीयन अमेरीकन हरु जस्तो नक्कल झक्कल पारेर हीडने हैन प्रकृतीले खाध्यन्न फलफुल, तरकारी, र पीउने पानी उत्पादन गरेर युरोप मध्य पुर्बमा बेच्ने गरी मौसम र भुबनोट देको छ, बीश्लेषक भनाउदा हरु उधोग खोल्ने भन्छ खै काहाछ खानी कुन खानी बाट कच्चा पदार्थ नीकालेर प्रसोधन र मानबीय प्रयोग वा उपयोगी सामान बनार बेच्ने तै चुरेको चुन ढुगाबाट सीमेन्ट त बनेकै छ, पानी बाट बीजुली अली अली बन्दैछ , खेती गर नेपाली हो , फल तथा तरकारी उत्पादन गर तै नै हो नेपालले बीदेशमा बेच्ने अरु काल्पनीक हुन)
@avishekpandey4477
@avishekpandey4477 3 ай бұрын
Khufiya ajensi marfata khelne bharat nepalma gantyaune pojisanama aaunu Nepal ra nepalikai lagi sakaratmak awastha ho.
@harkabahadurpun7691
@harkabahadurpun7691 3 ай бұрын
अति रोचक धन्यबाद बाईदे सर फेरि अर्को हप्ताको इंतजार ❤❤❤❤❤
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 3 ай бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@ish-exploring-the-unexplored
@ish-exploring-the-unexplored 3 ай бұрын
सुझाब : प्रस्तोताले पाहुनालाई बोल्न दिनुपर्यो । पाहुनाको बोली पूरा नहुदै प्रस्तोताले काटेर बोल्नु अलिक राम्रो भएन कि । अनि पाहुना बोल्दा खेरी कुराको बहाब प्रस्तोताले अन्त मोड्नु पनि राम्रो भएन । कुनै एउटा बहाब पूरा भएपछि मात्र अर्को उठान गर्नु राम्रो होला ।
@marg4s83
@marg4s83 3 ай бұрын
Churo kuro ko hero Umesh ji, NEA ka former Mukesh Kafle and political analyst Saurav lai pani lyanu paryo please 🙏
@aloklimbu9074
@aloklimbu9074 3 ай бұрын
Hoina Desh banaunu khojeko ho ki Nepali janta lai chetna dinu khojeko ho ki.. Bato ma aija vaneko ho ki Nepali janta haru lai Vastrachari dalal ko birodh ma....ki Gadaar harulai Ramro sanga Gadari gar desh ra Nepali janta haru sanga vannu khojeko ho ki k ho... ! ? Kasto interview ho humro budhi jivi haruko..falam le falam ko kura bhujnu parne ho ka re ki k kaso kina dhilo ki afnu sawartha ho...?? Kukur ko puchar sojo hola tara inhi haru hudena desh dhrohi Gadaar vannu hos Pariwartan ko asha na garnu hos jati bole pani khero jancha samaye cha budhi puraunu hos... latta ko bhuth baata le hunna.. Never.... Souch ma Pariwartan ra Gamanda chodnu parcha ra aliq farak souch rakhnu parcha sabaile kina ki bahu jaati ko desh ho tara inhi harule gardena ekoro parale garda aja sabai desh durghatna tira jadecha tesma tapai hami pani parcham... Cancer lage vani sareer lai kuwaucha tyo thau katera falena vani vayo... Doi Maha desh ko majha ma basera asto pani Rajnitik huncha aja One side matre dekhincha ekoro india ra america tira dalkeko.... ekdin Ukraine ki ba Nepal desh lai ladai ko Maidan banaucha yoh Dalal Desh dhrohi harule... Shaudhan bhumi putra desh bhakta haru arko Desh bhakta Karantikari ko awasakta cha aja Nepal ❤ ama lai.... Natara Desh bikash hoina lass ko Maidan huncha ekdin tesma madhye ma india le aliq bognu parcha 100%.. kina ki Deubhumi ho Nepal ra shanti desh thyo ra aja ashanti ra foro banayo desh lai..asko parinaam bogcha America India world le pani...200%... becareful Dont distube Nepal Otherwise 3rd World war will be Start frm Nepal... Oh World God Save ur childs❤❤❤
@yagyarajpandey8625
@yagyarajpandey8625 3 ай бұрын
Ahileko abastha trastriyavaujyu vage vandaithiye uha mait gyer sambidhan sanshodhan graune rannitima lager daijo liyer aayeko vninchhni sir?
@birkhaswar3472
@birkhaswar3472 3 ай бұрын
भ,सटाचारि बचाउन गरियकाे पाटाे देखछु अारजु देउपा कसति नारि हुन नेपाली लाई भाेटनि सरणाथि बनाय र नेपाली जनता बेचने गिरि बनदु काे फायल रबिकाे टेबुल मा छखाेलने कुरा भयके अबसथामा याे गठनभयकाे हाे
@pramilalimbu4781
@pramilalimbu4781 3 ай бұрын
Atyantai useful informations really appreciate Jason sir.
@homnathlamichhane739
@homnathlamichhane739 3 ай бұрын
ॐॐॐ राजा आउ देश र धर्म बचाउ ॐॐॐ
@nilurimal5898
@nilurimal5898 3 ай бұрын
501c3 is for all not-for- profit organizations.
@aavashpant2842
@aavashpant2842 2 ай бұрын
A b pant right version and right discussion
@GopalSapkota-b8t
@GopalSapkota-b8t 3 ай бұрын
Good analysis,best thinks,I support you heartly,you are very very nessesary for our nation nepal....I meet you recent in ktm...
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 3 ай бұрын
शनि बलियो जस्को छ उहीँ प्रम हुन्छ तर १४०दिन मात्र ।
@sanatkumar41
@sanatkumar41 3 ай бұрын
हिजोआज ज्योतिसिय लेख र विश्लेषण कही कतै पढ्न पाइदैन गुरु , किन होला ?
@manoharkhadka2441
@manoharkhadka2441 Ай бұрын
नेता जनताले छानेको होईन, के नेता छान्ने अधिकार जनतालाई छर?
@subedi04
@subedi04 3 ай бұрын
Churo kuro ko churo bishleak Baidya ji
@laxminakarmi2892
@laxminakarmi2892 2 ай бұрын
Jun Ghar Ko Chhano Ma Gidda Basyo Kohi na Kohi Marxa. Jundesh Ma Aarju Jasto Lobhi Gidda Mantri Banyo Aba Durghatana Avashya Hunxa.
@nilurimal5898
@nilurimal5898 3 ай бұрын
Who is Kathmandu 4?
@ChitraKC-h5p
@ChitraKC-h5p 3 ай бұрын
He is great person
@diwakarsharma4254
@diwakarsharma4254 3 ай бұрын
Please aja afno kura garu,America lai sikaune koshish nagaru
@ambikaaryal5363
@ambikaaryal5363 3 ай бұрын
Mata jesan baidhe sir ko antarbarta kurerai basxu.
@saritaBajracharya-xj9dh
@saritaBajracharya-xj9dh 3 ай бұрын
4 no. 😁😁😁
@Bashu-q6o
@Bashu-q6o 3 ай бұрын
Tukra matra hoina bhaka bhak marideye huncha
@aryankarki7900
@aryankarki7900 3 ай бұрын
काठमाण्डौ४????
@shambhuphuyal7437
@shambhuphuyal7437 3 ай бұрын
🌼🌼😘🌼🌼
@shambhukuikel7169
@shambhukuikel7169 3 ай бұрын
❤❤❤❤😮😮😮
@devibahadurpandey8528
@devibahadurpandey8528 2 ай бұрын
Om namah shivaya
@khukurinationx648
@khukurinationx648 3 ай бұрын
कुनै संकै छैन हजुर।
@Kushallama293
@Kushallama293 3 ай бұрын
आफुले जुन दिखिन महान ज्ञान बिबेक को भन्डार जि सन बैध्ये सर्को बिस्लेषण शुन्ने गर्छु अतन्तय गम्भिर हुन्छु हप्ताहामा ऐक पटक शुन्न पाईऐना भने खल्लो महशुश पनी गर्छु तेतिकैमा वाहाँ अस्वास्थ हुन भो र आउनु नसक्नु हुदाँ पनी कता जानु भऐछा होला भन्ने जस्तो लाग्छ वाहाँ खुद आऐरा अस्वा सेस्थेका कारण हरु को कारण ले म आउनु सकिना भनेरा भन्नु हुदाँ स्वास्थ शुभ लाभ को कामना पनी हामि दर्शक ले गरिउँ र वाहाँ को स्वास्थे शुभ लाभ पछि पनी बिस्लेषण हरु शुन्न पाई रहेका छौँ खुशि छौँ आजाका सम सामाईक समय सान्दर भिक बिस्लेषण अतन्तय गहन लाय्यो भाबुक भावनात्मक छ हामो देश्को राजनिति परिपेक्षे हाम्रो नेता ज्यु हरु को भुमिका नौ टङ्कि खेल केपि ओली शेर बाहारदुर देउपा ज्यु खेल लाई अझ प्रष्ट पारी दिनु भो सचेत नेपाली जनताका लागि धेरै महान गम्भिर हुने छ भन्ने आशा रख्छु म खुद त ऐसै पनी आभारी छु ऐसरी नै नेपाली जनताले आशा राख्ने नै छ सर तेसैमा सहभागि जनाउदै राम राम को उपनाम जब्दै महान बिस्लेषक ज्यु जि सन बैद्धे सर जनताका तेश्रो आखाँ उमेश सर प्रति धन्येबाद नमन गर्द छु सर 🙏🌹🙏🌹🌹🌹🌹🌹🌹
@NOSONGS-ONLYLECS-lk6qs
@NOSONGS-ONLYLECS-lk6qs 3 ай бұрын
jason sir lai daily lyauna parxa
@ritukhadka100
@ritukhadka100 3 ай бұрын
हामी पनि सहमत छौ
@manishpaudel7618
@manishpaudel7618 3 ай бұрын
Baluwatar embassy is playing 3D chess. We will be alright.
@jeevankhadaka1105
@jeevankhadaka1105 3 ай бұрын
सम्भावना धेरै नजिक देखिन्छ ल सबैलाई चेतना भया ॐ 👏🙏💜🧡💛❤️💖
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 3 ай бұрын
अलि ठुलाे स्वरमा अन्तर्वाता दिनुहाेसन हजुर,जेशा जि जे बाेल्नु हुन्छ सहि बाेल्नु हुन्छ। सलाम छ हजुरलाई।
@haridhakal5596
@haridhakal5596 3 ай бұрын
Haina Hou Jensen sir ini hamara neta vanauda nara pichas pasu haru lai kina hami thegan Laguna sakdai nom! He ram xeya xeya Vanna Pani lag lagxa!
@Ramprasadguragain-i9w
@Ramprasadguragain-i9w 3 ай бұрын
Umas sar ra jesan ju dubi lai dheri. Dheri namangarchu hajurko damdar vanaima yakdam satyata xa hajur nachutai Herne gardachu
@gyanukarki3317
@gyanukarki3317 3 ай бұрын
घन्टा पार्टी र माओवादी फुट्छ अरु पार्टी सग्लो रहन्छन्
@chattarasunuwar3421
@chattarasunuwar3421 3 ай бұрын
गते र महिना पनि भनिदिनु न सरहजुर🙏🙏मेरो अनुरोध🙏
@anjannepali3568
@anjannepali3568 3 ай бұрын
जेशन सर भरत दाहाल दाईलाई साथ दिए कसो होला ?
@sabritisubedi3880
@sabritisubedi3880 3 ай бұрын
Baburam bhattarai ko pratikriya lai kasari hernuhunchha?
@prakashlama7405
@prakashlama7405 3 ай бұрын
qatar bata kurera baseko xu mitho bislesonlai
@gangachudal7667
@gangachudal7667 3 ай бұрын
Je huncha ramro ko lagi huncha 🙏🙏🙏
@puranpandey662
@puranpandey662 3 ай бұрын
Jason sir we love you
@PuspalataGhising
@PuspalataGhising 3 ай бұрын
Jayson Sir. You are genuis. Nepal Sarkar ko think tank ma hajur lai dekhnu pau.
@sirgotolucknow
@sirgotolucknow 3 ай бұрын
गुइ बेस्ट जे.बै.
@RajanLamichhane-kt3wo
@RajanLamichhane-kt3wo 3 ай бұрын
😮😮😮
@deepakrajbaral7888
@deepakrajbaral7888 3 ай бұрын
सहि बिश्लेसन सर !
On Air With Sanjay #486 - Karan Pariyar
1:13:09
Sanjay Silwal Gupta
Рет қаралды 137 М.
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 23 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 28 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,8 МЛН
Good Food or Bad Food || Dr.Yogi Vikashananda @ManokrantiCentre
17:15
Manokranti Centre
Рет қаралды 55 М.
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 233 М.