नमस्कार म नवराज काप्री ( धादिङ्गे भाले ) आफ्नो ठाउँमा यस्तो प्रतिभा देख्दा धेरै खुशि लाग्यो यहाँको उज्वल भबिष्यको कामना गर्दछु 🙏😍😍
@samjhan-q3w5 ай бұрын
त चिक्ने को स्वर त टपरिमा मुते जस्तो छ । छाडा गायर भाईरल भाको होस अब तेरा दिन छैन मुजि ।
@RajkumartamangAnkit5 ай бұрын
Aa bhLea daju
@krishnamanmaharjan67534 ай бұрын
Bhaiko swar ramro xa baru Music siker aafnai swar ma gaunda ramro hola ki
@bikkythapa38395 ай бұрын
अाहा❤❤ congratulations भाइ लाई आउँदा दिनमा राम्रो प्रगति को सुभ कामना❤️🙏
@KhadkaSugam5 ай бұрын
तपाइँको आफ्नै गला र कला एकदमै राम्रो छ।यी सबै क्यारिकेचर लाइ मिसाएर आफनो बेस्ट निकाल्नु होला।अरुको क्यारिकेचर गरेर भन्दा आफ्नै कला र गलामा बाँच्न सिक्नु होस्। तपाईं को भबिस्य राम्रो छ। साधना पक्कै गर्नुपर्छ। तथापि तपाईं ले गरेको यो गायक हरुको क्यातिकेचर गरेको यो पहिलो स्वाद देखियो। आगामी दिनको लागि बधाई तथा शुभकामना व्यक्त गर्दछु।😊
@pokhrelitaranga82665 ай бұрын
अहा कति प्रतिभाशाली भाइ ,कलाकारिता को प्रगति होस्
@Simamgr5 ай бұрын
wow wow उज्ज्वल भविस्यको कामना भाइ लाइ🎉🎉🎉🎉🎉🎉
@Magar2105 ай бұрын
आवाज चाहिँ मिल्दो जुल्दो भएन तर भाइको प्रतिभा चाहिँ एकदम राम्रो छ।
@NarendraBk-w6g5 ай бұрын
धेरै राम्रो छ खुमान अदिकारी दाइ लाई साम्जीनु भयो धेरै धेरै धनेबाद छ ❤❤❤
@Narbahadursingh-gt8of5 ай бұрын
आबज को धनी मान्छे खुमन अधिकरी दाजि
@SoniDilOfficial5 ай бұрын
प्रर्यास राम्रो छ अग्रिम सुभ कामना भाइ जय हो ❤🧁✈️
@chitraonline79295 ай бұрын
उहाँको प्रतिभा यति धेरै शक्तिशाली छ ल है प्रगतिको शुभकामना उहाँले हामीलाई सबैले साथ दिनुपर्छ है माया गरिदिनुपर्छ उहाँको प्रतिभाले एकदम क्षमतामान व्यक्ति हुनुहुन्छ उहाँ
@SaimanaRai64845 ай бұрын
भाइ को अरु कलाकार को केरिकेचर भन्दा पनि राम्रो मोउका पाउनु भएमा आफै मा अदभुत कला देखियो ❤राम्रो गर्दै जानू होला भाइ 🙏🙏❤️
@mainarawal35205 ай бұрын
हार्दिक बधाई शुभकामना छ बाबु धेरै रामोछबा
@SuryamanPrajs5 ай бұрын
प्रगती होस चेपाङ भाईको❤❤❤❤
@BGMagar-t6d4 ай бұрын
धेरै ताइलेन्त भाइ। राम्रो मिथो गाउनु भयो जय संगीत
@HemantBudhaChhetri5 ай бұрын
अति राम्रो प्रतिभा
@DeepchhayaPhotoStudioSauPharsa5 ай бұрын
धेरै राम्रो अगाडि बधनुस सफलता को शुभकामना ।
@samirsarmila29074 ай бұрын
यस्तो पो हो त कला प्रतिभा भनेको❤❤❤ धेरै प्रगती को कामना छ
खुमन-मिलेन राजु-ठिकै मिल्यो पुश्कल- ठिकै मिल्यो रामजी-कत्ती पनि मिलेन अर्जुन सापकोटा- कत्ती नि मिलेन पशुपति शर्मा- पटक्कै मिलेन (एउटा सुन्दर घर मागेको छु भन्ने गीतको त झन् लय/भाका नै बिगृयो)
@YamunBk4 ай бұрын
Very good
@netrabdrstha18235 ай бұрын
अति राम्रो स्वोर आआह्ह्ह्ह्ह्हाआआअ बाबू बधाई शुभकामना छ । हर समय ईश्वर को आशिष् मिलोस।
@Asallama-qd6jh4 ай бұрын
देरै राम्रो छ भाई को पतिभा good job vaii
@rajendrasapkota-f5m2 ай бұрын
स्वर सारै राम्रो 🇳🇵🏆️🏆️🏆️🏆️,,,,🌍️🌎️
@HemBahadurThada5 ай бұрын
अरु संग खासै मिलेको जस्तो लागेन आफ्नो पन राम्रो लायो शुभकामना
@anishakumal15005 ай бұрын
धेरै राम्राे गाउनु भाकाे छ भाइ बधाइ छ 👌👌👌👍️👍️
@laxmithapa50485 ай бұрын
धेरै राम्रो छ बाबु प्रगति को शुभकामना
@kokoefjj72265 ай бұрын
भाई धन्यवाद छ
@prabinbhandari33405 ай бұрын
मेराे धादिङ काे भाइ काे कला काे सम्मान गर्छु।
@DiluSunuwarOffical5 ай бұрын
वहा कति ट्यालेन्ट स्वर यति धेरै बरिष्ट/पपुलर गायकहरुको स्वरमा गाउन सक्ने क्षमता भएको तपाईको स्वरलाई बजारमा ल्याउनु अवस्यक छ सो सांगीतिक क्षेत्रमा सफलताको कामना good bluss you🙏
@bimalrai96884 ай бұрын
भाईको आवाज निक्कै मीठो लाग्यो।अरुको नक्कल गरेर हैन आफ्नै आवाजले तहल्का मच्चाउनु पर्छ।
@NarayanPanta-lw4wi5 ай бұрын
very good अति राम्रो दुरुस्तै❤
@BuddhibalThapa-dz3md5 ай бұрын
धेरै राम्रो छ ल राम्रो गर्दै जानू अझै प्रगति को कामना
@BaldevBc-f6o5 ай бұрын
क्यारिक्याचर राम्रो प्रयास गर्नु भयो धन्यवाद तर को सम्म पनि मिलेको छैन तर भाइको स्वर राम्रो छ तर अरुको मिल्यो हो नहोला तर राजु परियार दाजु को स्वर सम्म मिलाउन सबै सबैको हैसियत नहोला अब आउने पिडिमा राजु परियार दाजु जस्तो सरस्वती पुत्र नेपालमा जन्म लिन गारो होला जे होस राम्रो स्वर छ बधाई छ
@avashmagar14145 ай бұрын
हाे राजु परिवार जसतै बनन भाइ लाई धेरै महेनत गरनपछ यसले हावा बाेलछ।।
@gopalbkgopi76035 ай бұрын
राम अमन परियार को आवाज सुन्नुहोला।दुरुस्तै राजु परियार जस्तै गाउनुहुन्छ।
@BaldevBc-f6o5 ай бұрын
सुने को छु सर राम परियार को राजु परियार सम्म सुर मिल्छ तर स्वर मिल्दैन मोटो र मसिनो छ सर
@BalaramTamang-b9g5 ай бұрын
भाइ लाइ सलाम सोर राम्रो छ भबिसेको लागि सुभकामना जए पत्र कार मित्र लाइ धन्ने बात
@kedarpaudel19395 ай бұрын
स्वर अति नै राम्रो छ ।अरुको आवाजको नक्कल गर्नु भन्दा आफ्नै स्वरमा गाउदा छिट्टै सफलता मिल्नेछ । शुभकामना भाइ !
@सन्तोषविश्वकर्माअफिसियल5 ай бұрын
मेरो बिचारमा मा त यहाँको केहि मिलेन हो सर आफ्नाे आवाज आफैँमा राम्रो छ अरूको आवाजसँग दाज्ने प्रयास नगर्नुहोला
@manmagar74035 ай бұрын
क्यारिकेचर गर्न सक्नु पनि एक प्रतिभा हो
@bhaktagurung65795 ай бұрын
Jasko kala gala xa tyoli gahuxa twmlahi k tahuko dukha ha
@fursangtmg53765 ай бұрын
Timlai teti ni aaudaina ani aru ko khutta tandai garnu hai😂jarey
@mansing47845 ай бұрын
Timro bicharma k kasto lagxa Tara hamro bjicharma chai yekdamai ramro lagyo yesto partivawan Manxe sangit xetra ma matra navai nepali chalchitra ra teli serial ma chaine Manxe ho timi ma yettiko prativa xa vane dekhaideu yesai arkako khutta tanne Kam chai nagarda bess hola
@laxmisigdel68405 ай бұрын
😅द गगछछठछ@@fursangtmg5376
@Sudiprijal-e8hАй бұрын
दामी छ ।
@ashokthatal77805 ай бұрын
राम्रो कला अनि गला रहेछ भाइको सफल भबिस्यको शुभकामना छ
@gcl_myyoutubechannel70375 ай бұрын
आहा प्रतिभा त यस्तो पो हुनुपर्छ त! 🤔😍👍️
@ramrijal25165 ай бұрын
धेरै राम्रो ❤❤❤❤
@shivabasyal4095Ай бұрын
सारै राम्रो आवाज रैछ भाइको अब पालो भाइको
@rabindrakc67605 ай бұрын
🙏वहां जस्तो प्रतिभा यो मिडियामा ल्याउनुहुने महानुभावलाई हार्दिक नमनःबिचरा धादिन्ग नजीक भएर नी चेपान्ग बर्ग/जातीलाई सरकारले न्यायसंगत-आफ्नै नेपाली मौलीक नागरीक समेट्न सकेकै छैन। त्यति पिडामा भएर पनि त्यो समाजबाट बहुप्रतिभाशाली गायक पाउन भाग्यशाली हामी हौं-सुमधुर मिमिक्रि स्वरको गीतहरू😁👍
@SurajPaudel-u4y4 ай бұрын
राम्रो छ प्रगती गर्नु अजै❤❤
@anbahadurpun56805 ай бұрын
अति राम्रो छ सफलताको हार्दिक शुभ कामना छ
@Raj-qz5pq2 ай бұрын
अरुको क्यारी केचर गरेर गाउनु भन्दा/आफ्नै स्वर,लय र भाकामा गाउनु अति उत्तम हुन्छ र हुनुहुन्छ्🤔किनकी सबै भन्दा बढी आफ्नै स्वरलाई बहुमुल्य ठान्नु पर्दछ,आफ्नो स्वरलाई लिएर प्रगतिको पथमा अगाडि लम्किनु नै उचित होला,राम्रो छ स्वर,निरन्तर जारी राख्नु👌👌🙏🙏गला र कलाई धेरै धेरै धन्यबाद🥀
@grpkonlinecreation32605 ай бұрын
खुमन अधिकारीको संग चाहिँ केही मिलेको छ ! शुभकामना ❤
@JanakRokaya-b3k4 ай бұрын
Testo kal tero xa mula
@sabitamalla54545 ай бұрын
यो भाईको गला र कला निक्कै राम्रो छ , संगीत प्रति रुचि पनि रहेछ , राम्रो मौका वा अवसर पाउन सकेमा प्रतिभाको सम्भावना उनमा छ । आउने दिनहरूमा उस भित्र रहेकोे प्रतिभा प्रस्फुटन हुने अवसर प्रदान होस् , अगाडी बढ्न सबैको साथ-सपाेट मिलोस भाईलाई धेरै शुभकामना ।
@khadkachepangofficial5 ай бұрын
thank you sir
@DeepakBk-h1b4 ай бұрын
अरुको बेइज्त नगर भाइ आफ्नै गला गाएर कलाकार बनेको राम्रो राजु दाइको स्वर सङ्ग मिलेन
@dhirajpyasi4 ай бұрын
अरुको भन्दा पनि तपाईंको आफ्नै स्वर मा बढी नै मिठास छ भाइ यो बुझ्न जरुरी छ तपाईं आफ्नो मा रमाउनुस यो नै उल्लेखनीय हुनेछ
@KAVRELI_THITO5 ай бұрын
अति राम्रो ❤❤❤ अद्भुत कला शुभकामना ।
@khagendrabahadurchand67812 ай бұрын
voice of Nepal ma jaanu paryo ❤❤
@rebatiadhikari66742 ай бұрын
ऋि कुण्ण दाईकाे डाईलेट सेम मिल्याे अनि पुस्कल सर्मा काे पनि मिल्न गयाे ❤❤❤❤❤
@KcBhuwan-wc2iz5 ай бұрын
आहा अद्भुत कला ❤❤❤सफलताको शुभकामना 🎉🎉
@bishnuale50065 ай бұрын
स्वार राम्रो छ प्रगती को शुभकामना !
@RajendraBisural5 ай бұрын
ल बधाई छ भाइ लाई गायक बन्न सफल होस्।
@shobharana16155 ай бұрын
जे होस भाइको कलालाइ सम्मान छ ❤
@bibekmagar47894 ай бұрын
भाइको आफ्नै स्वोर धेरै राम्रोछ येसैलाइ अगाडि बराउ अरुको क्यरिकेचेर मिलेको पनि छैन कोसिस नगर्दै राम्रो
@SingerBimalkumal5 ай бұрын
लोक स्वर सम्राट आदरणीय अग्रज कलाकार राजु परियार दाई को स्वर हल्का हल्का मिल्यो 🎉❤प्यारो भाई लाई सफलता को शूभकामना 🎉
@Jangrajbasnet5 ай бұрын
एकदमै राम्रो कला भाई धन्यवाद छ
@KumpureKanxo-raja4 ай бұрын
Dami chha bro ❤❤❤
@NewId-g2l5 ай бұрын
आहा आहा ❤❤❤❤❤अति नै राम्रो छ
@sonubahadur16555 ай бұрын
Lok dohori raju pariyar ko sor sanga fetikai milen milen
@Khemchhantyal3122 ай бұрын
राम्रो छ भा,ई
@samirsarmila29074 ай бұрын
विविध कलाकार को गित गाएको हो कि उनिहरुको जस्तै गित गाएको❤❤😮😮
@RKUnickChannel5 ай бұрын
उहा को स्वर धेरै राम्रो छ brother को गीत सङ्गीत म राम्रो भविसे देखिन्छ
@NkBibas5 ай бұрын
पुष्कल शर्माको हल्का टोन मात्रै मिल्या छ अरु केही पनि मिलेको छैन।
@ShresthaShresthe5 ай бұрын
त्यही पनि खै म त केइ था पाएन ब्रो😀जे जस्तो भए पनि आफ्नो आवाज आफैमा राम्रो हुन्छ।अरु सँग किन जोड्छन होला😊🤣
@hangambikash5 ай бұрын
हो रहेछ हजुर थेक्क मिलाउनु भयो
@nirjalap49875 ай бұрын
Tehi ton tw milnu parne aru ke milnu parne tw
@Sadhu.Ram.Khadka.6767.5 ай бұрын
खड्ग चेपाङ्ग भाईको स्वर मिठो छ अरुको स्वर संग न दाँजेको नै ठिक होला ! आफ्नै स्वर पृथक छ आफ्नै स्वरले साङ्गगितिक जिबनमा अगाडि बढ्यो भने अझ राम्रो होला बेटर होला भन्न चाहेँ ! आफ्नै स्वरको मिठास छुट्टै छ खड्ग चेपाङ्ग भाईलाई बधाई तथा अग्रिम शुभकामना है त ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! धन्यबाद
@khadkachepangofficial5 ай бұрын
thank you sir❤❤
@PremKhamcha-mb2ly5 ай бұрын
राम्रो छ भई सफलता को शुभकामना छ
@bishnudhanuk46605 ай бұрын
धेरै राम्रो छ
@samirkwt-te1qj5 ай бұрын
शुभकामना ♥️अति राम्रो प्रतिभा 🥰
@sangitst5 ай бұрын
स्वार मिठ्ठो छ❤❤❤❤🎉
@deepabhattarai7965 ай бұрын
Wow supper dami so cute Bhai 👌👌👌👌👌👌👌👌👍💟💟💟💟💟💟💟💟🔔🔔🔔🔔🔔💛💛💛💛🧡🧡🌹🌹🌹🌹🌹🥀🥀🥀🍏🍏🌿🌿🥰🛎️🛎️🛎️💞💞💕💯💚💚💚👌👌👌👌👍👍👍👍❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍂🌿🥰🥰🥰🍏😭💟💟🌷🧡💛💛💛💛💛
@yasuyogi85424 ай бұрын
स्वोरको क्यारिकेचर गरेर भन्दानी आफ्नो सक्कली स्वोरमा गाए अति राम्रो हुन्छ Good Lock
@SanjivPokharel-eo8kw5 ай бұрын
मिल्न चै मिलेन है । प्रयास राम्रो छ । Best of luck
@kajimangurung60705 ай бұрын
धेरै राम्रो बधाई छ❤
@Real.15 ай бұрын
आहा! आफैमा अत्तिनै राम्रो छ स्वर😮😮
@khembudhamagar79885 ай бұрын
आफ्नो तरिका को स्वर राम्रो छ अग्रस को आवाज त मिलेन अग्रिम सफलता को सुभकामना🎉🎉🎉🎉
@SusmaRai-u4h5 ай бұрын
अत्यन्त राम्रो छ
@brusschwoxan42645 ай бұрын
Wooo yekdam Salam xa vhai lai ❤❤❤❤
@SubashMagar-m6k4 ай бұрын
Veri good Bhai Romeo x 🎉🎉🎉🎉🎉
@DhansinghThapa-vh4js5 ай бұрын
साच्चै कला भाको भाइ❤
@Evrestchanel1234 ай бұрын
प्रयास राम्रो छ् तर एउटा पनि मिलेन कोइ सङ मिलेन आवज राम्रो छ आफै गाउदा हुन्छ
@Suraj.CK-pw3vc5 ай бұрын
निकै राम्रो स्वर❤❤❤
@Abhi_Sunar5 ай бұрын
आज चाहिँ मीठो रैछ तर अरु कलाकार हरु जस्तै मिल्दोजुल्दो आवाज चाहिँ पटक्कै छैन 🤔🤔
@RudraPPaudel4 ай бұрын
प्रतिभा छ । शुभकामना !
@sitagaha73145 ай бұрын
Damii xa Bhai 👍👍👍👍
@janukashrestha66945 ай бұрын
कुनै कलाकारको स्वर सङ नि मिलेन हो भाइ।बरु आफ्नो natural voice लाई प्राथमिकता दिनु होला। भाइ सङ कला र गला छ ।best of luck .
@punamsnr5 ай бұрын
राजु परियार को जस्तो आवजमा गित गाउछु भनेर बद्री पङगेनि सित मिल्यो😂😂😂
@Chandar-sy1oc4 ай бұрын
राम्रो छ भाई लाई बधाई छ
@nokhiramoli36655 ай бұрын
धन्यवाद छ।राम्रो छ।
@sitagurung3518Ай бұрын
Thank u Vai caricachature
@SomiyaGautam-it1du5 ай бұрын
राम्राे राम्राे छ अझै प्रयास कडै गर्नु हाेला ल ।
@sarmilasyangbo58075 ай бұрын
ठिक छ ।।। काेसिस राम्राे छ।।।
@nandasinghkadayat84525 ай бұрын
धेरै नैं दामि छ ❤🎉
@karanmagar78685 ай бұрын
सलाम छ उहाँको पर्तिभालाई तर अरु सँग भोइस दाज्न भन्दा आफ्नो सोर आफैमा राखेर अघि बढ्दा राम्रो हुला है उहाँको सोर त ठेक्कै भन्नु पर्दा बद्रि पेंगनीको जस्तो लागेयो
@DevrajSapkota-os5iu5 ай бұрын
दामी छ❤❤
@tejbahadurrana64305 ай бұрын
कसै शीत मिलेको छैन उल्लु बनाउने स्वर चाहि राम्रो छ ❤
@bimalashrestha23005 ай бұрын
बधाई छ भाई♥️♥️👍️👍️
@reshambishowkarma79174 ай бұрын
Ramro voice❤❤
@Girisarkaar5 ай бұрын
राम्रो छ भाइको कला 🎉
@bibirtkc43962 ай бұрын
कसैको मिलेन अनि गित को लय पनि मिलेको छैन तर भाइ को प्रयास राम्रो चेपाङ ले एतिको गित गाउनु धेरै राम्रो हो