`आमाले मलाई गाउनकै लागि जन्म दिनुभएको हो !´ | Raju Pariyar | Tikaram Yatri | Adhyaro BataUjyaaloTira

  Рет қаралды 323,827

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 926
@tikaramyatri
@tikaramyatri Жыл бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@SuzanKhadka
@SuzanKhadka Жыл бұрын
मैले चाहेको गायकलाई लेउनु भएकोमा धन्यवाद।
@jhalak24538
@jhalak24538 Жыл бұрын
भ्रष्ट नेता त्यसका झोले लम्पट कार्यकर्ताहरु कहिले पनि नल्याओस मित्र। भ्रष्टाचारीहरुलाई कार्यक्रममा ल्याएर चोखिने र सफाइ दिने मौका तपाईंको मित्र बानियाँलाई जिम्मा दिनोस।
@sharmaji3474
@sharmaji3474 Жыл бұрын
आज झुकिय्छ्न टिकाराम सायद यिनको आन्खा खोलिदियछ कस्ले धन्यवाद
@santoshbk6785
@santoshbk6785 Жыл бұрын
राजु परियार दाई पछी कुलेन्द्र बिश्वोकर्मा दाई को पालो
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Жыл бұрын
लोक दोहोरी सम्राट राजु परियार त ल्याउनु भयो अब अर्को लोक गीतका जनबादी बिश्णु खत्री ज्यु लाई ल्याउनुस राजु स्वरका सम्रात हुन भने बिश्नु सब्दका सम्रात हुन है टिकाराम यात्री सर ❤️❤️🙏🙏❤️❤️
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
राष्ट्रिय पन्छी => डाँफे 😊 राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय बीमारी => गुन्डा दलाल तस्कर 🙁 राष्ट्रिय गायक => राजु परियार 🥀🇳🇵🙏
@rajesworimaharjan783
@rajesworimaharjan783 Жыл бұрын
🥰❤️👍
@subashbogati4225
@subashbogati4225 Жыл бұрын
rights ❤😮😊
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
🎉🎉🎉🎉🎉❤❤❤❤ राजु दाई
@tulsaAdhikari-pt3ee
@tulsaAdhikari-pt3ee Жыл бұрын
👍️🤝🙏
@sureshkhdka
@sureshkhdka Жыл бұрын
सान्तिको खोजीमा हजुर लाई लगभग दुई बर्ष देखि देखिराछु हरेकमा उतिकै सक्रिय कमेन्ट गर्नु हुन्छ ,घर कता होला हजुरको 😍🙏
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
आहा लोक सोर सम्राट आदरणीय राजु दाई को पालो कहिले होला भन्ने उत्सुक मेटाइदिने आदरणीय टीकाराम यात्री दाईलाई धन्यवाद साथै नमस्कार 🎉🎉🎉❤❤❤
@pkdon1997
@pkdon1997 Жыл бұрын
शुद्ध लेख्न सिक गधा
@LalitBudha-u1s
@LalitBudha-u1s Жыл бұрын
राजु परियार जस्तो गायक अरु नेपालमा छैन दावाका साथ भन्न सकिन्छ राजु परियारको स्वर मात्र होइन उनको अनुशासन यौटा कलाकारमा हुनु पर्ने सबै गुण छन र अहिले सम्म कुनै विवादमा न आएको गायन हुन् ❤♥️
@ArjunGurung-w2x
@ArjunGurung-w2x Жыл бұрын
Mankai kura vanidinu vayo hjr..thanku hjr 🙏
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
सही कुरा 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Rj_fire69
@Rj_fire69 10 ай бұрын
राजु परियार र बिष्णु माझी"यी दुई कलाकर लोक दोहोरीको सम्राट'नै हुन।😍🇳🇵🙏
@jeevankhanal702
@jeevankhanal702 9 ай бұрын
बाल्यकाल लगभग जान्ने भयपछि क्यासेट बाट गित सुन्निन्थ्यो र राजुु पनि नाम सङ परिचीत हुदै गर्दा आज लगभग ३० बर्ष पार गरिसक्दा यो मनमा उहाँ प्रतिको सम्मान कहिले पनि कम भयर र यो रहिरहने छ । आज सम्म कहिले पनि भेट्ने मौका त जुरेन तैपनि भेट गर्ने मन छ। स्वरसम्राट राजु परियार दाजु एकदमै धेरै शुभकामना अझ अगाडि बढनु होला।
@Btlcity-z4u
@Btlcity-z4u Жыл бұрын
यात्री जि को कुरा मसिनो सङ्ग केलाउदा राजु तिमिलाई मेरो कार्यक्रम मा मौका दिय भन्ने भाव झल्किन्छ .....यात्री जि आँखा खोलेर हेर्नुस् तपाईं कस्को अगाडि हुनुहुन्छ.......सर्बोच्च शिखर सगरमाथा को चुचुरो पुगिसक्दा पनि खुटा धर्ती मै भाको तेति सालिन सरल अनि क्रियाशील ब्याक्तित्व
@RamjiRaja-ux2wg
@RamjiRaja-ux2wg Жыл бұрын
tyasto kahi pani bujhiyena hamur. Raju Pariyar ko uchai sagarmatha nai ho ani tikaram yatrile pani tyahi uchai bata nai sodhna paryo ni haina ra? dubai jana legend nai hunuhunhha.
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf Жыл бұрын
कलाकार क्षेत्रको एक मात्र राजा हुन राजु परीयार दाई ❤
@lomanpariyar
@lomanpariyar Жыл бұрын
नेपाली लोकदोहोरी को जिउदो इतिहास ,बर्तमान,अनि भबिस्य मात्र राजु परियार मेरो बिचारमा🎉🎉❤❤
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
सही कुरा ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@arjunkumarkhatri4350
@arjunkumarkhatri4350 Жыл бұрын
❤❤लाेक सम्राट
@roshantikhatri9898
@roshantikhatri9898 Жыл бұрын
युगमा जन्मने एक हस्ती, महान व्यक्ति राजु परियार 🙏🙏🙏🙏♥️♥️♥️♥️
@madangurung9664
@madangurung9664 Жыл бұрын
Agree 👍
@शिव-स2झ
@शिव-स2झ Жыл бұрын
टीका सर अब प्रदिप रोदन गजलकार ज्यु लाई पनि ल्याउन पर्यो है ।।।राजु दाइ नेपाली लोक गितका सम्राट नै हुन।।।।🙋‍♂️🙋‍♂️🙋‍♂️
@romneupane410
@romneupane410 11 ай бұрын
मेरो पनि उत्कट अभिलाषा
@chakragurung9244
@chakragurung9244 Жыл бұрын
राजु परियार अति महान ब्याक्ती हुनु हुन्छ एक मात्र कलाकार कसैको कुरो नकाट्ने
@bhuwanilamichhane3209
@bhuwanilamichhane3209 Жыл бұрын
नेपालमा भयका कलाकार मध्य 1लाई भोट हाल्ने अबसर मिल्यो भने म राजु परावार लाई हाल्छु।❤
@Balen_shah_fan123
@Balen_shah_fan123 Жыл бұрын
लोकदोहोरीका सम्राट् आखाँमा राखेपनि नबिझाउने राजु परियारलाई उच्च सम्मान छ
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 मेरो
@Btlcity-z4u
@Btlcity-z4u Жыл бұрын
what a attitude of yatri g ??......को हो राजु परियार भन्दै खोज्न थाले रे
@AmbikaKc-u8p
@AmbikaKc-u8p Жыл бұрын
समाज बुझेको , अनुशासन , स्वर को धनी , सधैं उस्तै आवाज , साना ठुला सबैलाइ उस्तै व्यवहार , अरुको प्रगतिलाइ सधै साथ दिने एक मात्र गायक ❤❤राजु परियार
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
🎉🎉🎉🎉🎉❤😂❤❤❤❤ राजु दाई
@naindrabk7837
@naindrabk7837 Жыл бұрын
आदरणीय दाइ राजु परियारको अन्तरबार्ता सुन्न मन लागि रा थियो सुन्ब पाए ।
@onlinekhabar3020
@onlinekhabar3020 Жыл бұрын
बास्तबमै लोकगितलाई न्याय दिन सक्ने "लोक इतिहासका एक जना हस्ती हुन।" सरल स्वभाव र उहाँ सिकाएको संस्कार हरेक लोक पारखी हरुले अनुशरण गर्नै पर्ने एक नाम हो राजु परियार ❤❤
@anjanapaudelanushruti7289
@anjanapaudelanushruti7289 Жыл бұрын
हाम्रो आदरणीय दाजु राजु परियार लमजुङको सान मात्र नभएर नेपालका गायक हुनुहुन्छ। राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गीत गाउनु भएको भावुक हुदै हेर्दैछु ।
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
सही कुरा ❤❤❤❤❤
@roshanbk5712
@roshanbk5712 11 ай бұрын
कुन गीत होला जानाकरी पाउन
@anjalirana6401
@anjalirana6401 Жыл бұрын
"हाम्रो लमजुङको सान,उच्च सम्मान छ राजुदाइ प्रति"🙏💕
@JamkaBhet
@JamkaBhet 9 ай бұрын
लोकदोहोरी क्षेत्रमा सबैभन्दा धेरै मनपर्ने कलाकार राजु परियार 🎉🎉
@reshambastakoti993
@reshambastakoti993 Жыл бұрын
बिध्या चापागाईं अबकाे पालाे,राजु दाइ सुपर म्यान
@SuzanKhadka
@SuzanKhadka Жыл бұрын
लोक सम्राट राजु परियार ज्युलाई मेरो सदैव उच्च सम्मान छ🙏
@krishnachhetri9437
@krishnachhetri9437 Жыл бұрын
अब शिला आले दिदिलाइ लिनुपर्यो सर!धन्यवाद स्वर सम्राट दाजुलाइ उच्च सम्मान !🇳🇵🙏🇳🇵
@dhandhan6632
@dhandhan6632 Жыл бұрын
साह्रै खुशी लाग्यो स्वर सम्राट लोक दोहोरी का वाद साह लाई सुन्न पाउदा ,धन्यवाद टिकाराम यात्री जि।
@nepalStockMarketNepse
@nepalStockMarketNepse Жыл бұрын
#अनुरोध ८ बजे गर्नु पर्यो, टिकाराम गुरु ९ बजे अलि रति नै हुदो रहेछ
@sankarxetri653
@sankarxetri653 Жыл бұрын
नेपाल देश को हिरा हुन राजु दाइ
@shyamrimal6283
@shyamrimal6283 Жыл бұрын
लम्जुङ ले पायेको एउटा हिरा हो राजु भाइ हो ।यो कार्यक्रम बाट झन उजागर हुने र प्रशिद्दी प्रप्त गर्ने छ। यात्री जि लाइ धेरै सम्मान । भाइ लाई अझै प्रगती होश भाइ लाई।
@tilakshirpali
@tilakshirpali Жыл бұрын
लोकस्वर सम्राट् आदारणीय ब्यक्तित्व राजु परियार प्रति सधैं प्रगाढ सम्मान,तपाईं को लोक स्वर कला प्रति सधैं अमर हुने छ दाजु ❤️🙏
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
❤❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉
@sabinsabin8464
@sabinsabin8464 Жыл бұрын
स्वर सम्राट राजु परियारलाई उच्चा सम्मान।सदाबहार यस्तै देख्न र सुन्न पाइयोस।
@bisangpunmagar3455
@bisangpunmagar3455 Жыл бұрын
Purbi Rukum bat लोक सम्राट राजु परिवार ज्युलाइ जानेरै दिइएको उपाधी मुल्यांकनगरि सो तय भएकै हो । यो लेख्दा र एउटा उच्चारण प्रख्यात पत्रकार बाट हुँदा झन् क्या मज्जा
@kamallahaddori5026
@kamallahaddori5026 Жыл бұрын
मेरो मन मुटु को गायक सम्मानिय लोकप्रिय लोक गायक लोक सम्राट राजु दादा लाई सम्मान सहित सलाम छ ❤
@ravindhakal
@ravindhakal Жыл бұрын
आहा! कति नम्र कति शालीन अग्रज स्रष्टाप्रति कति श्रद्धा कति सम्मान। कलाकारको वास्तविक पहिचान यस्तो होस्। यो विशिष्टता कायम रहोस् प्रिय गायक 🙏❤️
@Anjalibasyal-p9j
@Anjalibasyal-p9j Жыл бұрын
एउटा राम्रो personality भएको गाएक हो राजु परियार्। धन्यवाद उहालाइ अन्तर्बार्त मौका दिएकोमा
@khadkagurung4283
@khadkagurung4283 5 ай бұрын
लमजुङ्को सान मात्रै नभै सारा नेपालिको सान राजु लम्जुङ्गे चेलो❤❤
@khadkanepali8606
@khadkanepali8606 Жыл бұрын
सरल र भद्र ख्यातिप्राप्त लोक गायक राजु परियारलाई यसरी अन्तर्वार्तामा देख्न पाउँदा गर्व लाग्छ ,,अहिलेसम्म कुनै बिबादास्पद रहित सबैका मन मुटुमा रहन सक्ने कलाकार मात्रै राजु परियार हुनुहुन्छ ,सलाम उच्च सम्मान छ
@ChandraKumar-rb4gh
@ChandraKumar-rb4gh Жыл бұрын
लोक स्वोर सम्म्राट अती नै राम्रो अन्तरबार्ता
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
कुन शब्दले बयान गरु तपाईंको, कुनै शब्द नै छैन राजु दाइ नमन्🙏🙏🙏🙏🙏जुन गित सुन्यो त्यही गितले र सुरिलो स्वरले भुतुक्कै बनाउथ्यो.
@udayarajgautam1081
@udayarajgautam1081 Жыл бұрын
चुस्की को साथमा ,यात्री अनि राजु,उत्कृष्ट छनौट ।
@prakashsaru1906
@prakashsaru1906 Жыл бұрын
स्वर सम्राट् स्व नारायण गोपाल पछि त्यो ऐतिहासिक सम्मान बाट सिङगारिएका असल लोक भाका का गाएक राजु परियार लाई कार्यक्रम अध्यारो बाट उज्यालो तिर मा चयन गरेर लोक भाका गायनको सौन्दर्य को महत्व वृध्दि गर्नुभएको लागेको छ | यात्री जि लाई हार्दिक धन्यवाद ❤
@LachhuKc
@LachhuKc 11 ай бұрын
नेपाल का एकमात्र लोकदोहोरी स्वर सम्राट राजु दाइलाई सम्मान व्यक्त गर्दछु।
@chiranqtr2101
@chiranqtr2101 Жыл бұрын
हैट लोक सम्राट गायक राजु परियार प्रती हार्दिक नमन🎉💕👍🐐
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Жыл бұрын
स्वर्गीय स्वर सम्राट नारायण गोपाल गुरुबाचार्य पछि लोक गित स्वर सम्राट राजु परियारलाई उच्च सम्मान छ
@harimannepali2057
@harimannepali2057 Жыл бұрын
आदरणीय लोक सम्राट राजु दाइ प्रति उच्च- सम्मान छ।
@nepa_laya
@nepa_laya Жыл бұрын
अति नै सर्बप्रिय,एक लोकगायक। यौटायुगको एउटा मान्छे ।
@nabinsaud6847
@nabinsaud6847 Жыл бұрын
राष्ट्रिय लोक सम्राट आदरणीय गायक दाई राजु परियार ❤
@mg.pareeyar
@mg.pareeyar Жыл бұрын
नेपाली लोक दोहोरी कै राजा लोक स्रमाट राजु परियार दाजि लाइ उच्च संमान छ । 🙏
@kamalpariyar1072
@kamalpariyar1072 Жыл бұрын
लोक स्वोर सम्राट राजु दाइ अनि आफ्नो अमुल्य समय दिएर अन्तरबार्ता लिनु हुने आदरणीय सर पर्ति सम्मान
@CusTomer-dl3pk
@CusTomer-dl3pk 20 күн бұрын
3 करोड जन्ता को मनमुटु मा बस्नु भयका,,सोर सम्राट राजु परियार❤❤
@uttamgautam6056
@uttamgautam6056 Жыл бұрын
हाम्रो पुस्ताले साच्चै गहिरो रूपले चिन्नपाएको रियल लोक सम्राट अति आदण्ीय दाजु देशको सच्चा छोरो प्रति उच्च सम्मान छ।
@Khanal143
@Khanal143 Жыл бұрын
मलाई पनि मनपर्ने गायक मध्येका एक हुन। स्वरका बादशाह नै हुन। लोक दोहोरी क्षेत्रको एक चम्किलो तारा हुन। जे होस् टिकाराम यात्री जी ले बहुचर्चित लोकप्रिय व्यक्तित्व भएका व्यक्तिहरूलाइ आफ्नो कार्यक्रममा ल्याएर साक्षात्कार गराउनु हुन्छ। हरेक राम्रो व्यक्तित्वलाई सामान्य नेपाली जनतालाई चिनाउने र परिचय गराउने असल कर्म गर्नुभएको छ। धेरै खुशी लाग्छ।
@prakashbishwakarma5394
@prakashbishwakarma5394 Жыл бұрын
हाम्रो लमजुङको सान राजु परियार भाइलाइ सम्मान 👊🤗✊।धन्यवाद टीका सर 🙏😊
@mohangurung6617
@mohangurung6617 Жыл бұрын
लोक सम्राट राजु परियार!
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
लोक दोहोरि क्षेत्रका राजा लोक स्वर सम्राट गजबको सम्बाद सारै राम्रो जय लोक गीतसङित ।❤❤❤❤
@d.n.bashyal3743
@d.n.bashyal3743 11 ай бұрын
धेरैजसोको मुखबाट सुन्न सकिने भाबी राजा हृदयन्द्र शाहको अन्तरबार्ता सुन्न/देख्न मन छ ।
@purushotramadhikari2506
@purushotramadhikari2506 10 ай бұрын
Point to the noted sir.
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb Жыл бұрын
लोक स्वर सम्राट राजु परियार आहा आज राम्रो गेस्ट ल्याउनु भएको मा धन्यवाद ❤
@amritrokaya9408
@amritrokaya9408 Жыл бұрын
म कतार बाट हेर्दैछु
@krishnanaupane5896
@krishnanaupane5896 Жыл бұрын
पहिले देखि अहिले सम्म सबैभन्दा मन पर्ने गायक राजु परियार 🙏❣️🌷
@sujaldhital4435
@sujaldhital4435 Жыл бұрын
परदेश मा डीउटीबाट आएर आदरणीय दाजु स्वर सम्राट राजु परीवार को अन्तर्बात्ता सुन्दा सारै आनन्द आयो धन्यवाद टीकाराम सर प्रती पनी 🙏
@GhartiKalpana
@GhartiKalpana 11 ай бұрын
राजु दादा पर्ती समान छ लमजुङे को सानहो❤❤❤❤
@purnakandel3415
@purnakandel3415 Жыл бұрын
राजु सर सदाबाहर सुपरिट गायक सलाम छ तपाईंलाई🙏🌹🇳🇵
@Bhumprasadbc
@Bhumprasadbc Жыл бұрын
सर्ब प्रिय गायक लोकप्रिय सम्मानित विभुती राजु परिया प्रती अनुग्रहहित छु!
@sonammagar9760
@sonammagar9760 Жыл бұрын
लोक दोहोरी राजा राजु परियार दाइ 🙏🙏🙏
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
लोक स्वर सम्राट राजु परियार नेपाली लोक गित सङितको स्वर्णिम युग हुन यो युगकै एक दुर्लभ ब्याक्तित्व हुन,लोक स्वर सम्राट राजु परियार जस्तो ब्याक्तित्व एबको यो युगमा जन्मिदैना जति लेखे पनि जति बोले पनि कमि नै हुन्छ लोक स्वर सम्राट राजु परियार ज्यु हजुरको बारेमा।जय गित जय सङित।।लोक स्वर सम्राट राजु परियार।।🙏❤️🎼🌹
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
मन छुने, शिक्षा र प्रेरणा दिने अति गर्विलाे अन्तर्वार्ता । आफूलाई सधै सानाे बनाएर देशकाे माटाेकाे सुगन्ध आउने सांगीतिक सिर्जनाहरूमा समर्पित रहने आम दर्शकश्राेताहरूकाे मन मनमा बस्न सफल लाेक स्वरसम्राट राजु परियारलाई हार्दिक नमन्, सम्मान तथा धेरै धेरै शुभकामना । मनले सधै सम्मानित भावमा संझिरहने सांगीतिक व्यक्तित्व राजु परियारकाे अन्तर्वार्ता हेरेर असाध्यै खुशी लाग्याे, शब्द शब्दबाट प्रेरणा मिल्याे । अन्तर्वार्ताकारप्रति पनि हार्दिक आभार ।
@jhalak24538
@jhalak24538 Жыл бұрын
एकदमै सरल,सोझो र लप्पन छप्पन गर्न नजान्ने गायक। राजु भन्दा पछी आएका खासै नचलेका गायकहरु काठमाडुमा घर र गाडी जोडी सकेका छन तर यिनी अहिलेसम्म भाडामै बस्छन् ।यिनले बद्रीको निकै गुणगान गरेको सुनियो। यी भन्दा पछी आएका बद्री एमालेमा लागेर २-४ वटा हिट गीत गाएको भरमा कहाँबाट कहाँ पुगिसके।यिनी अझै थोत्रा आदर्शको कुरा गर्दैछन् ।
@SuperHarish27
@SuperHarish27 Жыл бұрын
बिमा कुमारी दुरा लाई पनि हेर्न र सुन्न पाइयोस
@maiyadani3899
@maiyadani3899 5 ай бұрын
राजु बाबूको सालिनता यस्तै रह‍ोस,भगवानले राजुको स्वर आजिवन यस्तै राखिदिउन । भगवानले उनको सबै रहर पूरा गरिदिउन,उनको उच्च बिचारको सम्मान गर्दै आदर भाव प्रकट गर्द छु ।
@jitgurung3980
@jitgurung3980 11 ай бұрын
ओहो राजु ढिला तले ल्होसरै आशिमाला 🙏🙏❤️❤️
@abiskarxettri1126
@abiskarxettri1126 Жыл бұрын
मेरो कुरा अरुलाई न मज्जा लाग्न सक्छ तिहिपनि केही शब्द बोल्न मनलागेयो आदणिय राजु दाजु हजुर जस्तो ठुलो कलाकार लाई हामी नेपाली जनताको मनमा यक छत्र राज गरेको पनि आजको दिन सम्म आउदा कहिले नराम्रो बोली सुन्न पाईयन र सब्द पनि कहिले नमिठो लागेन सलाम छ हजुरलाइ अझै टप १ मा देखि राख्न पाउ@राजु परियार ❤❤❤❤❤❤❤❤
@rajkumarshrestha1965
@rajkumarshrestha1965 Жыл бұрын
आफ्नो भाषाको कार्यक्रम बिदेशमा बसेर हेर्दा भावुक बनियो! हार्दिक श्रद्धा सम्मान आदरणीय कलाकार राजु परियार र पत्रकार टीकाराम सरलाई दुवै जनालाई सरलाई शिखर चुम्नुहोस विशेष धन्यवाद।
@khagendrabishwokarma3266
@khagendrabishwokarma3266 11 ай бұрын
मैले कता कता सुनेको लोभ लालच रिस राग घमण्ड नभएका अहम्ता नभएका ब्यक्ति थिए रे युधिस्ठिर ।तर आजको जमाना मा एति धेरै सरल निस्कपट ब्यक्ति पाउन धेरै गारो छ ।राजु दाइ को नाम लिदा पनि गर्भ लागेर आउँछ ।
@samirsunar-ji8ts
@samirsunar-ji8ts Жыл бұрын
नेपाली लेक गायक स्वर सम्राट राजु परिवार दाजुलाइ मेरो नमन छ🙏सबै नेपालीहरुकाे मनमुटुमा बस्न सफल स्वरका धनी नेपालका एकमात्र राजु दाजु हुन🙏🙏🙏🙏🙏❤️💕💖
@famousmagar9340
@famousmagar9340 Жыл бұрын
साह्रै मन पर्ने गायक राजु दाइ,,,
@mansinghrasaili7896
@mansinghrasaili7896 Жыл бұрын
लोक स्वर सम्राट राजु परियार प्रति नमन्🙏🙏
@prakashrawal1435
@prakashrawal1435 Жыл бұрын
नेपाली लोक जगतमा राजु परियार यस्तो नाम होकी कुनै बेला यति चलेको स्वर होकी जसको स्वरले लोक संगीत आज यहाँ सम्म छ
@jayajoshi2824
@jayajoshi2824 Жыл бұрын
लोक सोर सम्राट सालिन मिजासिला आदरणीय दाजु लाई बहुत बहुत सुभकामना का साथै बहुआयामिक प्रतिभा का धनी दाजु टिका राम यात्री ज्यु प्रती हार्दिक सम्मान छ ।
@romneupane410
@romneupane410 Жыл бұрын
गर्व लाग्छ नेपाली लोक संगीतका उज्जवल नक्षेत्र लोक स्वर सम्राट आदरणिय भाई राजु परियार बिना लोक संगीत नै अधुरो हुन्छ , सदैव यसरी नै उदाइ रहनु , सलम छ बधाई अनि शुभकामना ।🎈💖❤️🌷👍👌🙏🙏🙏
@shivanshcreation77
@shivanshcreation77 Жыл бұрын
लोक दोहोरी स्वर सम्राटको गहकिला गाउँ बेसीका कुराहरू ।
@keshmagar880
@keshmagar880 Жыл бұрын
गहिरा भावनाहरू नसा नसा छिचोल्दै मस्तिष्क भरी तरङ्गित बने अहो भाव ❤❤❤ दुवै जना प्रती🙏🙏🙏
@ramkunwar3429
@ramkunwar3429 11 ай бұрын
हाम्रो लम्जुङ्गे राजु भाइ ! युगले जन्माएको एक चर्चित नेपाल को छोरो ❤ राम कुवार लम्जुङ्ग !
@narayanprasadadhikari92
@narayanprasadadhikari92 Жыл бұрын
अन्धो समाज अन्धोछ रित ,लोकआदर्श राजु परियारले सभ्य समाजका लागि दिनुभएको शब्द सन्देस हाम्रो लागिअमूल्य संगितलय प्रति अभिवादन गर्दछु ।
@SuperHarish27
@SuperHarish27 Жыл бұрын
मनै आनन्दित भयो सालिन भद्र लोक गायक❤
@prakashpant6693
@prakashpant6693 11 ай бұрын
बिष्णु माझी लाई यही कार्यक्रममा हेर्न मन छ ।
@minabhattarai9628
@minabhattarai9628 Жыл бұрын
मेरो मन पर्ने गायक ❤️🙏🙏
@pusparajbaral2363
@pusparajbaral2363 Жыл бұрын
लोक सम्राट राजु परियार र महानायक राजेश हमला लाई तेसै भनेको होइन नि।बोली ❤❤ बाटै थाहा नै हुन्छ
@BBThapa-jn7ex
@BBThapa-jn7ex Жыл бұрын
गित गाउदा मेरो बाबा आमा आफ्न्त समाज ले पनि सुन्छ भन्ने ख्याल राख्यो भने गित सेन्शर पनि गर्नु पर्दैन क्या मीठो कुरा ।।। सलाम राजुपरियार❤❤
@Small_Heaven
@Small_Heaven Жыл бұрын
लोक सम्राट राजु परिवार ♥️🙏🙏
@bhuwanpathak7021
@bhuwanpathak7021 Жыл бұрын
सायद नेपाली भाषा संस्कृत र संस्कृतले सिर्जना गरेको बिभिदता भित्रको एकता र अपन्त्वलाई सहश्र स्विकार्दै जन जनको बिचारलाई लोकलएले जबाफ दिने एक मात्र पात्र हुन राजु परियार
@somukancha6423
@somukancha6423 Жыл бұрын
सबैलाई मन पर्ने हाम्रो लोकगितको राजा ❤
@unknownuser.2047
@unknownuser.2047 Жыл бұрын
हजारौं गीत गाएर यतिका चर्चा नाम दाम सबै कमाएर पनि यति साधारण शैलीमा प्रस्तुत हुन सक्नु राजु परियारको महानता हो ! २-४ लाख रुपैयाँ फालेर यौटा दुइटा गीतमा बोरा चातेको जस्तो आफ्नो आवाज भरेर गायक बनी टोपलेका आजकलका गायक भनाउँदा हरूले राजु परियार लाई कुल देउता मान्ने गरओ...😁😁🙏🙏
@bhimkarki10
@bhimkarki10 Жыл бұрын
२६ वर्षको यो जीवन यात्रामा पहिलोपटक यूट्यूबमा अन्तर्वार्ता हेरेको। कारण त भन्नै पर्दैन। लोक स्वर सम्राट राजु परियार प्रति उच्च सम्मान।❤❤❤ धन्यबाद टीकाराम सर।🙏
@khatkaoli9356
@khatkaoli9356 11 ай бұрын
हाम्रा स्वरस्म्राट राजु परियार लाई धेरै धेरै माया र सम्झना छ
@SuperHarish27
@SuperHarish27 Жыл бұрын
छुट्टी जनम थात ( छुट्यो जन्मेको ठाउँ )
@rashikjungbaniya7391
@rashikjungbaniya7391 Жыл бұрын
एति राम्रो सहजकर्ता एती राम्रो सर्जक हेरीयका ईन्टरभ्यु हरू मध्य यो पनी अब्बल लाग्यो । अस्जिलो मात्र पार्ने काम हैननी प्रस्तुतकर्ता को सहज र मनोबिज्ञान बुज्नु पनी हो । आहा यात्री दाई । बालापन को गायक लेराउनु भयको मा धन्यबाद ❤
@vettechnicianarjun8496
@vettechnicianarjun8496 Жыл бұрын
निकै उत्कृष्ट लोकप्रिय एव लोक सम्राट ❤
@ramkrishnabk2072
@ramkrishnabk2072 11 ай бұрын
लम्जुङ्ग जिल्ला चनाउने उज्यालो दियो राजु हिरो ।
@DadhiNepal
@DadhiNepal Жыл бұрын
मलाइ नि राजु परियार ज्योती मगर चै मन पर्छ है ।
@menyangbobhakta
@menyangbobhakta 8 ай бұрын
लोक सोरको महा संम्राठ राजु परियार।
@deepikashirmal1604
@deepikashirmal1604 Жыл бұрын
दोहोरि को राजा
Как Ходили родители в ШКОЛУ!
0:49
Family Box
Рет қаралды 2,3 МЛН
#behindthescenes @CrissaJackson
0:11
Happy Kelli
Рет қаралды 27 МЛН
진짜✅ 아님 가짜❌???
0:21
승비니 Seungbini
Рет қаралды 10 МЛН
Singing Journey of Raju Pariyar | Ep23
47:17
Swornim Anubhav
Рет қаралды 15 М.
Как Ходили родители в ШКОЛУ!
0:49
Family Box
Рет қаралды 2,3 МЛН