यो दुर्गा प्रसाईं भन्ने मान्छेले हाँस्न जानेको छैन जस्तो छ । गमक्क छ त ।
@prakashrai6591 Жыл бұрын
फटाहा दुर्गा लाई गेस्ट बनाउनू लज्जाको बीसय हो
@yoyoharka_official4932 Жыл бұрын
लास भित्र सुन लुकाउदै ल्याउचन रे दाइले😅
@boxeronedaybaba5822 Жыл бұрын
सुन लिएर आएनी नुन लिएर आएनी कहिले नेपाल नफर्कने जसको घरमा बाउआमा श्रीमती बालबच्चाहरुले आफ्नो मान्छेको अन्तिम मुख देख्न पाको छ। सतिगती गर्न पाको छ हामि जस्तो गरिबको लागि धेरै राम्रो काम गर्नु भाछ ।
@reshamale2003 Жыл бұрын
धेरैले यस्तै हो भन्ने सुनेकोछु होला जस्तो पनि लाग्छ
@reshamale2003 Жыл бұрын
६४ बाकसमा सुन कति आयो नि ? ? ?
@limbukewal36 Жыл бұрын
आज चै केटाहरुले दोक्च्यौन सम्म दोक्च्याए। धन्यबाद प्रभात लामा जी, यो मुटुको लागि।
@nilamsiwakoti6230 Жыл бұрын
गेस्ट नै नभेटेको यो कार्यक्रम ले छेिटै बन्द होस
@chhatramanibhattarai7506 ай бұрын
Tero baau
@KhushiLama-lb4xw6 ай бұрын
हाम्राे देश का साहसि दुर्गा दाजु🙏👌❤️👍️😁🤣😁🤣
@menukaacharya8447 Жыл бұрын
लास को बाकसमा हालेर सुनको लौरो ल्याएको छु भन
@ujjalroka-np8vq Жыл бұрын
यदि सहयोग गर्ने हो भने दुबै बाट मात्रै किन ल्याउछ यो दुर्गा ले .. मलेसिया ।साउदी। कतार लगायत विभिन्न देश मा यस्ता पीडित र लास छ्न .. दुबै मा लास भित्र कुनै न कुनै ठूलो स्वार्थ को आश छ है
@Raiuttar2427 Жыл бұрын
दुवै बाट लास भित्र सुन तसकरि हो फटाहा बूढो
@SuperBhairaja Жыл бұрын
होर सर हजुर एअरपोर्ट मैं जागिर गर्नुहुन्छ कि?
@merodaainepal2979 Жыл бұрын
कार्यक्रम फ्लप भएर होकि क्या हो खालि मान्छे पनि फ्लप ल्याको यार
@VivekSharma-zu5sn Жыл бұрын
पाहुनाको सम्मानमा ध्यान पुगेन सारै खल्लो लाग्यो।भुमिका नबाधी मार्सी माफिया डन भन्दाको दृश्य हेर्नुस्।अरुपनी छन्।
@JeyogindraUser-ry3bi Жыл бұрын
दुर्गा प्रसाद लोदरे आयछ अब कमेडी क्लब पनि बन्द हुन बेर छैन।
@safaltaghimere78583 ай бұрын
@@JeyogindraUser-ry3bi durga lai naramro vannay rande ka xora xore hun
@uttamlalshrestha7859 Жыл бұрын
लासको ६४ लाख तिरेर ६४ करोडौं को सुनको लठ्ठी ल्याउने दुवई बाट माफिया दुर्गा प्रसाईं।
@ramkrishnadevkota926 Жыл бұрын
याे नंबरवान डाका हाे
@nxtshyamtamang Жыл бұрын
Durga sir❤❤❤❤
@shambhuupreti642 Жыл бұрын
कैले सुन पनि ल्याको छु।
@karnakhadka2391 Жыл бұрын
अब युबराज सफल ल्याउन पर्यो यो सो मा अरु आउन मान्दैनन होला
@kisanrai82266 ай бұрын
दुर्गा प्रसाइको जय होस।
@madanbasnet5536 Жыл бұрын
गेस्ट भएन हो यो मान्छे
@g.b.kunwar5527 Жыл бұрын
Chitawan basile lakheter ho ki kya ho comedy hub tira po aaipugexata 😊😊
@toplalkhanal8517 Жыл бұрын
खासै राम्रो लागेन हो
@लेकालीकाका6 ай бұрын
सबै नेताको क्यारीकेचर आयो दुर्गा प्रसाईको क्यारीकेचर के कारणले आउदैन ।।
@manthapa93406 ай бұрын
Durga is the best ❤
@ludrabdrthapa309 Жыл бұрын
मेडिकल माफिया दुर्गा
@sujantamang4003 Жыл бұрын
यो मफिया लाई के भन्नु😊
@khatrakhatri11046 ай бұрын
दुर्गा प्रसाइले बल्ल सहि ठाउ भेटेछ्न , उनि जस्तो comedian को बास्तविक ठाउनै यहि हो।
@bibekchandthakuri_7345 ай бұрын
दुर्गे फटाहालाई यस्तो कमेडिमा बोलाउनु भनेको भैंसीको अगाडी ड्रमसेट बजाउनु जस्तै हो 😂😂😂😂
@BhimNepali-pz8qd7 ай бұрын
दुर्गा प्रसाइले अब साउदी कतार मलेसिया अनि इलिलिगल देशमा गयका देशको युबायुबतिलाइ नि उद्दार गर्नु पर्यो ल
@primerose1244 Жыл бұрын
Kata janu vayexa hamro durga sir yetapo januva raxa 😅😅😅👍👍👍👏🏻👏🏻
@NareshMohara-tv9os Жыл бұрын
सहि ठाउँमा पुगेछन हाे दुर्गाप्रसादई
@narayansharma7795 Жыл бұрын
हस्ने काहानेर हो खि
@AbcdEfgh-v8q6 ай бұрын
दुर्गा जि 2० लाख रिन मिनाहा हुदा गरिब जन्ताखुसिले गदगद वीर मान्छे हुनुहुदो रहेछ
@punchandra1785 Жыл бұрын
सुन लिन लाई dubai जान्छ
@bhuwanpoudel6271 Жыл бұрын
Yo prgm vanda comedy club bhandari ko prgm dhari ramro
@boxeronedaybaba5822 Жыл бұрын
जस्ले जे भने पनि दुर्गा प्रसाईं गरिबहरुको लागि भगवान जसतै हुन । धनी र ब्यापारिहरुको लागि उहाको रुप जे सुकै होस हामी जस्त बिदेशमा अलपत्र परेका र मरेकाहरुको लास लिएर आउनु जो सरकारले गर्न सकेको छैन त्यो उहाले गर्नु भएको छ। चाहे लासमा मिलाएर जेसुकै लिएर आहोस तर गरिबको घरमा आमा बाउ श्रीमतिले बालबालिका अन्ति अनुहार सम्म त देख्न पाको छ ।
@pradipkumarpoudel365 Жыл бұрын
छि छि छि,,, थुक्क ,, कस्तो कमेडी हो यो! छि! कसम मोबाइल नै झटारो हानुं हानुं लाग्यो, कसम ! छि!
@AnilTamang-wt1yr6 ай бұрын
Durga sir ko jaya hos
@dilliphejong4516 Жыл бұрын
दुर्गा प्रसाइको २ करोड अष्त्र प्रहार फेल खायो अब कुन अष्त्र बाँकी छ?!
@dbkarsang6187 Жыл бұрын
अहिले सम्म त ठिक ठिकै थ्यो यो झन दुर्गा भन्ने जन्तु समेत लाई गेस्ट बोलाए पछि म बाट चहि अन्सस्क्राईब भयो है ।
@ramkrishnadevkota926 Жыл бұрын
दुबैबाट सुनतस्करगर्छएसेले
@ishworpoudel8183 Жыл бұрын
comedy club with champions ko जस्तो दम्दार रहेनछ। अल्लि दम पुगेन। गर्न नखोजेको चै होइन तर फितलो छ।
@narbahadurkhadka1225 Жыл бұрын
प्रसाई त यता आएछ त कसैलाई खालि नराख्ने भो😅
@nepaligeet1 Жыл бұрын
गेस्ट त नराम्रो कुरा सुघेको जस्तो अनुहार लगाएर बसे त !
@samgugcgu9 Жыл бұрын
😂😂😂😂😂
@prakashwagle77836 ай бұрын
सहकारी र किराना पसल उसता उसतै हाे नपताय दुर्गा साेधनुस ।
@diyaraniuprety17819 ай бұрын
AsaL mayaLu mahamanab Danbir Durga prasain jay Durge vawani Radhe Radhe pranam
@Bhim-le5iv6 ай бұрын
हो यही हो यस्तै हो आर्य हिन्दू संस्कार भनेको कसैले बिदेस बेच्ने धन्दा कसैले नेपाल फर्काए जस्तो गर्ने धन्दा धन्दा त सबै धन्दा त धन्दै नै हो तस्कर त पठाउनु पनि तस्कर एकदुई जना ल्याए जस्तो गर्ने पनि तस्कर नै हो
@mgegharti2880 Жыл бұрын
य लाई के को आधार मा अथिती मा ल्यायको को हासो पो लाग्छ ।
@minbahadurthapa81546 ай бұрын
दुर्गा मान्छे पनि जाेकर जाेकरकै अगाडिनै जाेकर भएछन ।
@BharatMagarsinger Жыл бұрын
Khabapu 😊😂🎉❤
@YamPrasadPaudel-xl1cx5 ай бұрын
Durga is Durga..
@tilichotv4155 Жыл бұрын
दुर्गा प्रेसर मिडियम❤❤❤।प्रेसर लो ले सताउछ आफन्तलाइ सार्है।हाइले कसैलाइ केहि गर्दैना।मर्छ छिटो😅😅😅😅😅
@crickethighlight-bm4th Жыл бұрын
भने पछि यो सो guest पाएन छ जस्तो छ
@fghgh350 Жыл бұрын
दुर्का प्रसाईं साेच्छ मन भयकाे ब्याक्ति हुनुहुन्छ दुखि काे मलम सलाम हजुरलाई
@ratnakharal4760 Жыл бұрын
लास ल्याउने होइन लासभित्र सुन ल्याउने मान्छे दुर्गा प्रसाई हो ।
@GoretoTech Жыл бұрын
Koi paiyena cha guest 😂😂😂
@khagendrakhaling5650 Жыл бұрын
अनि यो फटाहाले मरेको लास सङै सुन को तस्करि पनि गर्दै छ नि।
@Namsraj Жыл бұрын
Durga prasai ji le .Vinod Chaudhary sir lai task Dinu bhayako chha.😅😅😅😅😅 business 😂😂
@dambarbahadurbk78686 ай бұрын
तेति राम्रो भएन कमेडी राम्रो गर्न को लागि सुजाब
@santoshjetharaofficial940 Жыл бұрын
यस्तो राम्रो सेट छ, साधन छ, अलि जोक हरु पनि छ तर व्यवस्थापन ईफोर्ट चाई देखिएन होई😅
@saritasaritu8248 Жыл бұрын
Prasai vayeko karyekram malai man parna xodyo aajavoli😂
@manishxettry155 Жыл бұрын
Sun taskar😂😂😂
@BidhurKumarrai Жыл бұрын
Kha ba. Pu .. dammi
@punyaghimire7960 Жыл бұрын
कार्यक्रम राम्रो लाग्यो मलाई ।
@RajeshNepali-me5ex Жыл бұрын
Hain Kati ota xa hau comedy pani
@roshansunar4364 Жыл бұрын
👌👏🤭20 Lakh sammako Rini harulai Rin mukta garne re durge daile 😂! Tespaxi des ko Arthatantra sagarmatha jhain sikhatma pugla!😅
@krishnasampang7213 Жыл бұрын
कुरा चाइ सहि हो बि य सि हस्पिटल महङगो भय नि कोबिट को बेला पुर्ब मेचि देखि पश्चिम माहा कलि देखि पनि आको थियो थाहा छ तर दुर्गप्रसाइ लाइ चिन्न अझै बाकि छ कस्तो हो भनेर
@lekhmagar8237 Жыл бұрын
दुर्गा सर को जय होस् ।
@parikshitshrestha67734 ай бұрын
🎉🎉🎉
@funakoshishotokankarateass4379 Жыл бұрын
Hasaye hai bhaiharule
@khadgajitlama6198 Жыл бұрын
जसले जहाँ बाट जे जति राम्रो गर्न सक्छ गरौँ ।
@bimalgautam2275 Жыл бұрын
उठ्दैछ यो कार्यक्रम मेहनत गर भाईहरु शुभकामना !!!
@puspathapa7248 Жыл бұрын
यएस्ले जनतालाइ गु खाउ भनेको छ तेइ खान बोलाको हो
@ganeshpandey37266 ай бұрын
नापिस
@keshabregmi5556 Жыл бұрын
Rabi ko karan yo durge patan bhayo
@samil1111 Жыл бұрын
दुर्गे joker सही ठाउँमा पुगेको रहेछ।
@foodandliquor6425 Жыл бұрын
यस्ता घासलाई पनि किन ल्याएको होला गेस्टमा
@bhimyonjan6392 Жыл бұрын
Geast ko😮😮
@santosbc6897 Жыл бұрын
मेरो बुबालाइ लिएर गएको थिए बि एन सि मा गेट देखि फर्केको यस्ता गफ
@श्रीकृष्णश्रीराम Жыл бұрын
दुर्गा जि यक्दमै महान हुनुहुन्छ
@user-krizal Жыл бұрын
यो डुबेको डुङ्गा हो लासभित्र सुन लुकाएर तस्करी गर्छ॥
@bibeklamichhane3475 Жыл бұрын
go khani durga parsai
@lakshmankunwar7524 Жыл бұрын
कमेडी क्लबले विवादित व्यक्तिलाई बोलाएर आफ्नो गरिमामय घटायो
@hamroguruaccounting3 ай бұрын
👍
@Mr-Hukumbasi Жыл бұрын
पुरानो video नहाल
@rajdhaniktm1152 Жыл бұрын
Khoi Ka Hasne ...Kati Khera Haasne 😴😴😴😴😴😴
@TheNarayangiri1 Жыл бұрын
यो लासमाथी सुनको तस्कर गर्ने तस्करी हो। माफिया हो। योत धर्तीको बोझ हो भन्छु म।
@tikajungthapatikajungthapa7896 Жыл бұрын
Yesta arthapagal ta guest xa kina kohi vetiyena Ra?
@khemmagar4220 Жыл бұрын
J sukai hos chor neta bhanda dherai ramro kam gardai aako xan