अध्यक्ष-उपाध्यक्षः कार्यालयमै हानाहान,(सिसिटिभी फुटेज),LIVE । सहकारीको ‘टर्चर’-परिवारले नै पिए विष ।

  Рет қаралды 139,726

News24 Nepal

News24 Nepal

Күн бұрын

अध्यक्ष-उपाध्यक्षः कार्यालयमै हानाहान,(सिसिटिभी फुटेज), दुवैजना LIVE । सहकारीको ‘टर्चर’-परिवारले नै पिए विष ’ नागार्जुन घटना । SIDHA KURA JANATA SANGA
EPISODE 817
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #News24TV

Пікірлер: 196
@nandaolikshetri694
@nandaolikshetri694 2 жыл бұрын
तपाईंको यो खरो भासन र शासन साँच्चिकै सुन्ने स्रोतहरुलाइ केहि तागत मिल्ने छ तपाईं को यो भनाइ 100% सत्य र साँचो छ नेता र मन्त्री को दिमागभित्र पस्ने रहेन्छ
@Gamer-bz7ok
@Gamer-bz7ok 2 жыл бұрын
O
@Gamer-bz7ok
@Gamer-bz7ok 2 жыл бұрын
Ó
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
कति रमाइलो,छोटे राजाहरु धेरै भएको हाम्रो गरीब देशमा काम थोरै भ्रष्टाचार धेरै अनि आफै आफैमा लडाइले बिकास र जनताका काम कहिले र कस्ले गर्ने ।
@chandranepal8013
@chandranepal8013 2 жыл бұрын
नेपाल नेपालिका लागि होइन रछ बिदेशिका लागि रहेछ भन्ने कुरा आज प्रष्ट भको छ कठै 😭😭😭😭
@surajthapa7167
@surajthapa7167 2 жыл бұрын
Nice presentation sir 👍
@salikmagar1508
@salikmagar1508 2 жыл бұрын
News24 sidha kura janta sang Right
@dadomasherpa1533
@dadomasherpa1533 2 жыл бұрын
नेपाल मा नेता ले जन्ता कुरो सुनेको छैन तेसै ले एम सि सि पास गर्ने कुनै पनि नेतालाइ भोट दिइदैन।।
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 2 жыл бұрын
सलाम छ सिधाकुरा च्यानल कुरा मिठा तर काेहिले सच्चाइ मा र काेहिले आफ्नो च्यानल काे नम्बर पाउने इरादा मा हुने देखिन्छन् सचेत देशभक्त नवयुवा नेपाली ले सम्झने र सम्झाउने काेसिश गरियाेस सच्चाइ लाई तालि र टपर्टुइयाँ बनाउने लाइ गालि दिनै पर्लानि 🇳🇵🇳🇵🇳🇵🇳🇵
@deuralidigital6213
@deuralidigital6213 2 жыл бұрын
त्रिशुली खबर टि. भि . भन्ने च्यानल ले क्याप्सन एउटा लेख्छ समाचार अर्कै भन्छ ।
@3klo_Aakhir
@3klo_Aakhir 2 жыл бұрын
देश र देशवासीहरुको निम्ति अभिशाप सिद्ध भएका विगतका केही दशक देखी सत्तामा रजगज गरिरहेकाहरु मुठ्ठीभरका (बाहुनहरु) तथाकथित बाठाहरुले यसैगरी केही दिन मात्र सत्तामा रहे देश कंगाल र असफल हुने निश्चित छ;😡😡😡
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
सधैंभरी बाहुनलाई गाली गरेर बस्ने कि देश परिवर्तनका लागि केही गर्ने पनि हो साथि ? ईतिहासमा पहिलो पटक एउटा जनजातिको छोरो राजेन्द्र लिङ्देन देश हाँक्न सक्ने ठाउँमा पुगेका छन , हामी सबै मिलेर साथ दिअौं , म क्षेत्रिको छोरो भए पनि क्षेत्रि बाहुनको राजनितिले वाक्क भईसकेको मान्छे हो म , म र मेरो परिवारको भोट त राजेन्द्र लिङ्गदेनलाई हो , अरुलाई बारम्बार हेर्यौं एक पटक लिम्बुको छोरोलाई हेर्ने होईन ?
@subarnalimbu569
@subarnalimbu569 2 жыл бұрын
धेरै मिठो र भाबुक बनाउने समाचार र प्रस्तुत गर्नु भएकोमा मनै बाट सलाम ।
@jsjshhejdjjd7593
@jsjshhejdjjd7593 2 жыл бұрын
K7kmù
@himlalsubedi5169
@himlalsubedi5169 2 жыл бұрын
कडा दिनु भयो सर।
@sukmansuhang5590
@sukmansuhang5590 2 жыл бұрын
यो न्यूज़ च्यानलको न्यूज़ मन पर्यो!
@anjelrc4618
@anjelrc4618 2 жыл бұрын
रवि सर मात्रै हुनुहुन्छ जनताको कुरा सुन्ने जस्तो लाग्थ्यो तर पुरानो सिधा कुरा ले अर्को रवि पायो नेपाल मा १० जना रवि भएर नेता , भस्टाचार,पैसाले कानुन किन्ने सब लाई ठिक पार्नुपर्छ
@ramharikarki3559
@ramharikarki3559 2 жыл бұрын
कालापानी है नालापानीको माग गर रातो साध । जनताको सिधा कुरा पनि प्रचार गर ।
@krishnachapagain133
@krishnachapagain133 2 жыл бұрын
याेदेस्मा पाटिका ठुलानेता लाई कार्य कर्ताले गुरुकाे दर्जामा राखेर गुरु चरणमा लम्पसारण परिरहनेछन तबसम्म याेदेस्मा हुनेवाला केही छैन
@amitamit684
@amitamit684 2 жыл бұрын
नमस्कार सर।🙏🇳🇵🌹
@farshbahadur5630
@farshbahadur5630 2 жыл бұрын
यो बिषय मा नेपाल सरकार देखि लिएर समसद कोही कतै बोलेको छैन यो इंडियन भुपु सैनिक मेजर ले दीएको धम्की को बारेमा केही पनि बोल्दैनन्
@kalibahadur
@kalibahadur 2 жыл бұрын
सही भन्नु भयो मैले पनी आस गरेको थिय कतै बाट यो आवाज उठेको देखीना
@kumargurung6935
@kumargurung6935 2 жыл бұрын
So sad ke garnu Nepalka Netaharu nai Nepal ko laagi raajniti grdainan
@thangabahadur7387
@thangabahadur7387 2 жыл бұрын
यो टिलीभिजन ले मनै जित्यो सलाम छ नेता जतिपनी बुढाहरू छन् कुनै पनि ठिक छैनन् अब अाउने चुनाब मा भोट नगरौं साथी हो
@tikakalupandey1895
@tikakalupandey1895 2 жыл бұрын
Wow kada..
@narendrashahi6593
@narendrashahi6593 2 жыл бұрын
राम्रो सङग प्रस्तुत गर्नु भयको छ कार्यक्रम धन्यवाद सर
@narendrashahi6593
@narendrashahi6593 2 жыл бұрын
यो क्रायक्रम सारै राम्रो मनकै कुरा प्रस्तुत गर्नु भो
@chandrabohra4711
@chandrabohra4711 2 жыл бұрын
आइमाई भय को फाइदा उठाउछन महिला हरु महिला पिडित पुरूष न्याय पाउदैन रोइ रहेका छन यसबापत पनि कानून बन्नू पर्छ र यस्त उछिंगल नारी लाइ कडा कार्बाइ हुनुपर्छ यस्ती महिला कलंक छन् समाज पुरूष पिडित छन्
@ramchandrakhatiwada3603
@ramchandrakhatiwada3603 2 жыл бұрын
U
@madanshrestha8156
@madanshrestha8156 2 жыл бұрын
KZbin मा हावादारी समाचार लेख्ने लाई कडा कारबाही होस नालायक सरकार
@binodgc8709
@binodgc8709 2 жыл бұрын
नेता हुन कि चोर डाका इनि हरुको चर्चिका द्रामा हेर्दा त बाडर भन्दा कम छैनन् ।
@t2valleygorkha79
@t2valleygorkha79 2 жыл бұрын
sAHI HO SIR 🙏🙏🙏🙏🙏
@razkc4252
@razkc4252 2 жыл бұрын
‌सबै नेपालि नागरिकलाइ बन्दुक दे, फैसला जनताको हातमा।
@subashgurung3462
@subashgurung3462 2 жыл бұрын
great job sir
@chandrapun289
@chandrapun289 2 жыл бұрын
Yes yes absolutely great sidha kura News 24 .
@dhiranshahi5320
@dhiranshahi5320 2 жыл бұрын
Sedha kura janta sanga jai
@manjushrestha3996
@manjushrestha3996 2 жыл бұрын
Yes , netale nai bigareko desh ho yo jnatako lagi kunai neta janmena yo deshma
@anilkumarthapa3241
@anilkumarthapa3241 2 жыл бұрын
अध्यक्ष एक्लैले बजेट झ्वाम्म पार्ने बिचरा उपाध्यक्षलाई भाग नदिने भएर यस्तो घटना घटेकाे हाे । २ नं.प्रदेशमा सबै स्थानीय तह काे यहि हालत छ, चाेरहरू मात्र बजेट सिध्याउने कमिशन खाने 👀
@ramuthakuri98
@ramuthakuri98 2 жыл бұрын
WOW birendra bro ko kada pastuti 💐💐💐🙏🙏🙏🙏
@bisammalla8293
@bisammalla8293 2 жыл бұрын
दलालहरु नेता भएपछि अनि मतदाताहरु विकाउ।
@dbkhadka2334
@dbkhadka2334 2 жыл бұрын
good job sir
@tmgbdr68
@tmgbdr68 2 жыл бұрын
हामी नेपाली जनता को भाग्य नै मरेको रहेछ ।
@rameshshrestha2377
@rameshshrestha2377 2 жыл бұрын
दरो कडा स्पीच
@ganeshhamal5525
@ganeshhamal5525 2 жыл бұрын
पत्रकार महेादय यि पार्टि फेल भैसकेका हुन् या यि पार्टिले नै देशबिकास गर्न सक्छन् ।भनेर प्रस्न गर्नु नि हेा।
@cherrycherry2321
@cherrycherry2321 2 жыл бұрын
सबै नेता लाई सिसनु पानी हान्नु नसकेर जन्ता ले नेपाल मा
@asianhighwayautomobiles9826
@asianhighwayautomobiles9826 2 жыл бұрын
राजा नभएको देश येस्तै हो चेतना भया: सिक्किम जस्तो हुन्छ
@gaharbudathoki782
@gaharbudathoki782 2 жыл бұрын
एतीको त ठिकै होला हो कारेकर्ताहरूको हान्ना हान चै किन भन्दा चै यो सप कानुन भन्दा पैसा ठुलो बनाहेको हुदा धर्मी फसाउने पापी चै बुटको खुर पड्काहेर हिने बेब्सथाले देखाहेको खेल होला फेरी हजुरको भस्टचारको समाचार सुनेर चै भन्नै पर्छ भनी त अझ एस्तोत प्रधानमन्त्री र रास्ट्रपतीमापनी हूनुपर्ने हो नत्र देशको कानुनलाई चै मार्केटी बनानु हूदैन भन्ने मात्र हो
@Dearheartbeat777
@Dearheartbeat777 2 жыл бұрын
From saudi ....Hawa news ra caption rakhne lai karbahi hunu jaruri xa
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
Nice program.
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
जबसम्मा यो बिदेसिदलाल नेताहरुलाइ लखट्दैन तबसम्म नेपालीजनताले कहिलेपनी सुख र सान्तीको सासफेर्न पाउदैन
@facebookmessenger9632
@facebookmessenger9632 2 жыл бұрын
हाम्रो हातमा दहि जमेको छर नेपाललाई युकेर्न बनाउनलाई
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
नेपाली जनताको हाथमा दहि मात्र जमेको छैन साथि त्यो दहि कुहिएर हाथमा किरा परिसक्यो तर पनि नेपालीलाई पीडा भएको छैन किनकि नेपालीमा देशप्रेम भन्ने कुरा हराईसक्यो , तपाईलाई के लाग्छ नेपालमा नेपाली बस्छन ? यदि तपाईलाई नेपालमा नेपाली बस्छन जस्तो लाग्छ भने तपाईं गलत हुनुहुन्छ , अहिले नेपाल भन्ने देशमा नेपाली होईन काङ्गरेस , एमाले , माअोवादी , समाजवादी र अरु धेरै वादि बस्छन तर तिनी मध्य एक जना पनि नेपाली होईनन । यति बुझ्नुस नेपालको अायु धेरै छैन , नेपाली जनता अब चाँडै नै कुनै देशको दाष बन्नेछन अनि मात्र नेपालीको घैंटोमा घाम लाग्नेछ ।
@ramitathapa9656
@ramitathapa9656 2 жыл бұрын
गाउँ नगर हरेक पालिका को उप-प्रमुख नै न्याय पालिका को प्रमुख हुन्छ हरेक समाजमा भएका विवाद लगायत विकास पुर्वाधार मा पनि उत्तिकै जिम्मेवारी हुन्छ अनि पालिका मा दैनिक सेवा जानु पर्दैन र? अनि उपाध्यक्ष लाइ अध्यक्ष पत्राचार गरेर बोलाउनु पर्छ र ? नबुझेको कुरा 🤔
@ghimirekamal1440
@ghimirekamal1440 2 жыл бұрын
Woww very good samchaar brother
@weeb8419
@weeb8419 2 жыл бұрын
Yekdom Sahi
@dipendramohara1167
@dipendramohara1167 2 жыл бұрын
राजा आउ देस बचा no mcc
@dhanlo218
@dhanlo218 2 жыл бұрын
हाम्रा देशको नेताहरुको दिमाग बिग्रेको भएर यस्तो बोलेको हो यस्ता पागल नेताहरुलाइ सबै जनता मिलेर लखेट्नु पर्छ । उहाँहरुको ७ पुस्तालाइ पुग्ने पैसा कमाइ सक्नु भाछ भोलि देशमा केही भइ हाल्यो भने देशलाइ आगोको भूमरिमा हालेर आफू बिदेशमा लुकेर बस्ने योजनाले जे पायो त्यही बोल्दै हिडेको हो ।धन्यवाद ।।
@daltamang1543
@daltamang1543 2 жыл бұрын
यो ताली र गालिको प्रश्न राख्ने काम नगर्नु होला ? ३ करोड नेपाली मा ४/५ सय जना ले भोट् दिएर केहि सीप लाग्दैन ।
@kumarbomjanraj3509
@kumarbomjanraj3509 2 жыл бұрын
चाेर लफांग नेताहरूलाई फाँसी दिनु पर्छ
@durgachongbang5041
@durgachongbang5041 2 жыл бұрын
सतीले सरापेको देश होइन सतीको सराप बोकेका नेताहरु शासक भएको कारण ।
@bheshmagar6971
@bheshmagar6971 2 жыл бұрын
Good job sir.
@lamaroshan4445
@lamaroshan4445 2 жыл бұрын
Great presentation today so i salute you very much and keep it up congrats ❤️❤️❤️❤️❤️
@karmajinpa8812
@karmajinpa8812 2 жыл бұрын
❤️❤️❤️❤️❤️Sai ho 😭😭😭😭😭😭😭
@ashokshrestha6046
@ashokshrestha6046 2 жыл бұрын
Very first time raised a really good ground reality. Jai Nepal!
@ruppun1558
@ruppun1558 2 жыл бұрын
very good
@simonthapa3201
@simonthapa3201 2 жыл бұрын
फोटो देखाउने भए केटा र केटीको दुबैको देखाउनुपर्छ किन केटीको अनुहारमा चुना पोतेको के केटीको मात्र इज्जत हो केटा को इज्जत होईन
@थापाकाजी-फ1फ
@थापाकाजी-फ1फ 2 жыл бұрын
Keep it up
@durgeshthapa2
@durgeshthapa2 2 жыл бұрын
Sunday program kina na aako
@dikramfago
@dikramfago 2 жыл бұрын
रबि लामिछाने ले बिस्तार गरेको अत्यन्तै लोकप्रिय कार्यक्रम सिधाकुरा मा उहि लामिछाने को हाउभाउ झल्किने प्रस्तोता ज्यु दारि पाल्दैमा रबि लामिछाने भइन्न। टेबल को छेउ मा उभेर हात हल्लाउँदै मा रबि लामिछाने जस्तै भए भनेर नचिच्याएकै जाति।😡
@tommagar3823
@tommagar3823 2 жыл бұрын
Good news 👍🙏
@kpmgr123
@kpmgr123 2 жыл бұрын
यो नेता भन्दा आजकाल चोर सम्झन्छ
@helpingvlog6555
@helpingvlog6555 2 жыл бұрын
त्यो नराम्रो समाचार प्रसारण गर्ने लाई चाहिँ समाउदै चाक ठोक के को युटुब दर्ता गर्न 5लाख युटुब च्यानल सर्भर अरु को पैसा खर्च गरेर हेरेर पैसा फाल्ने जनता अनि तिमी हरु जनता हरुको कर बाट तीन थाल खादै कुर्सी मा बस्ने सरकार लाई चाहिँ किन तिर्नु 5लाख अलिक सुहाउने काम गर सरकार।
@krishnachandragairhe7472
@krishnachandragairhe7472 2 жыл бұрын
Good good
@chandrathapamagar2160
@chandrathapamagar2160 2 жыл бұрын
चाेर गद्दार नेताहरूको कारणले नेपाल ठूला राष्ट्रहहरुकाे रणभूमीमा परिणत हुने भयाे।
@timesnepal8108
@timesnepal8108 2 жыл бұрын
You are improving your presentation, very Good to see your progress. Keep it up
@nabrajgiri6178
@nabrajgiri6178 2 жыл бұрын
Good
@lamer2929
@lamer2929 2 жыл бұрын
Vary GOOD newesh
@bholastha77
@bholastha77 2 жыл бұрын
गाली नगरी तेसै बोतल ले हान्छ नराम्रो बोले होला तेसैले हानो राम्रो गर्यो चौधरी हरु सारै सिदा हुन्छ मन को राम्रो हुन्छ
@dilipkayastha6909
@dilipkayastha6909 2 жыл бұрын
I am agree with Dependra Lamichhane.
@हामीनेपालीएकहौ
@हामीनेपालीएकहौ 2 жыл бұрын
मलाई अचम्म लाग्छ हामीले कसैलाई नराम्रो केही भन्न गालि गर्न कसैको बेईज्जत गर्न केही बुझ्न थाहा पाउन नपर्ने अनि अाफुलाई कसैले तेसाे गरे के हाेला भन्ने चाहिँ अलिकतिनि नहुने नि
@binodmoktanspain5054
@binodmoktanspain5054 2 жыл бұрын
नेपाली फुलनदेबि देख्न पाइयो
@NYIDHANIRVANA
@NYIDHANIRVANA 2 жыл бұрын
Sir le aafnai shaili ma news bhannu bhayema jhan raamro huncha hajur. Acting badhi jhalkindia cha . Keep It up sir in own shaili.
@prakaskharel1018
@prakaskharel1018 2 жыл бұрын
Uni afnai shaili ma chan....yo program ko format nai pahila ko jastai vaera testo lageko huna sakxa. He is doing awesome.
@ak_kaazi2301
@ak_kaazi2301 2 жыл бұрын
Wow know actually old program
@yamdhasmulicha978
@yamdhasmulicha978 2 жыл бұрын
Ho ho ho
@ramjinovember4318
@ramjinovember4318 2 жыл бұрын
Wow sar🇳🇵🇳🇵
@gokultamang5362
@gokultamang5362 2 жыл бұрын
Nepal government and public same
@moongurung9247
@moongurung9247 2 жыл бұрын
100%like u ,
@krishnakc8972
@krishnakc8972 2 жыл бұрын
The first five minutes is really appreciating. Keep it up
@somyonjan148
@somyonjan148 2 жыл бұрын
.
@lilamagar3056
@lilamagar3056 2 жыл бұрын
सरि दोसि दोसि नै हिन्छ पैसाको चलखेल नगर्नु
@jamansinghthapa9928
@jamansinghthapa9928 2 жыл бұрын
🇳🇵जब नेपाल मा टुला टुला भनाउडा पातिहरुनैई बिदेशी दलाल भर्टचारि र गद्द्दार छन🇳🇵 कसरी हामी आम नेपाली को सुसासन कहिले पुरा होला जस्टो छैईन🇳🇵
@hemrajbhatt7337
@hemrajbhatt7337 2 жыл бұрын
Waooo very nice . Keep it up
@krishnapun7132
@krishnapun7132 2 жыл бұрын
1st is nice and other also interested 👍
@sayumansari3443
@sayumansari3443 2 жыл бұрын
Nepal KO 100 % netaghuskhor ho
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job news 24 Nepal.
@cmbista7022
@cmbista7022 2 жыл бұрын
Hjrle vaneko kura Right ho sayad hami arukai lagi janmeko hola
@yogeshthapa3697
@yogeshthapa3697 2 жыл бұрын
Appreciate sir
@arjunapaharai7380
@arjunapaharai7380 2 жыл бұрын
Saty kura garnu vayw sar
@arjunadhikari3187
@arjunadhikari3187 2 жыл бұрын
Iam frist from ksa
@dipakblon8435
@dipakblon8435 2 жыл бұрын
Great
@ecosan8264
@ecosan8264 2 жыл бұрын
Thanks you tube!,अब चुनाबमा कांग्रेस गठबन्धनमा गए , अब कांग्रेस लाई लखेट्नुपर्छ! कांग्रेस भनेकै प्रचण्डको पार्टी हो अब चुनाब हार्ने निश्चित छ, please your opinion
@roshanmagar9232
@roshanmagar9232 2 жыл бұрын
छातिमा फाइटले हस्न्यो रे ?? हाहाहाहाहा
@gurungjamansing7322
@gurungjamansing7322 2 жыл бұрын
यो अभिब्यक्ती 100% ठिक हो
@thakuradhikari4547
@thakuradhikari4547 2 жыл бұрын
यो नेपाल मा गदारीहरू अरु को इसारामा चल्छ गदारीहरू ले हाम्रो देश लुटेर खाएको छ जनताले राम्रो सफा इमान्दार खोजेको छ जनतालाई कसैको पैसा चाहिदैन नेपाल को जनताको पैसा ले बिकास गर्न सकिन्छ
@kamalabaniya2931
@kamalabaniya2931 2 жыл бұрын
कडा चौधरी 🤔 यता इटहरीमा नि कडा हुनुन्छ
@lamer2929
@lamer2929 2 жыл бұрын
Regular Goa said bate
@kbpandey3387
@kbpandey3387 2 жыл бұрын
hoinn bhai rabi ji kata hinuhunchha kamal baniya kata hunuhuvhha
@narbahadurgurung4357
@narbahadurgurung4357 2 жыл бұрын
Yo sab bahun haru le garda vako ho sir
@dostee6100
@dostee6100 2 жыл бұрын
Sir maila sunako thiya youtube regestration garnu 5 lakh laxa raa.
@dilasubedi1020
@dilasubedi1020 2 жыл бұрын
Neta Le Janata Ko Kunai Pani Kam Gardainan Askaran Lekheka Hun Thik Gare Good
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 273 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 25 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
4:16
News24 Nepal
Рет қаралды 10 М.
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 273 МЛН