अग्रज कलाकारलाई सम्मान गर्न सिक्नुपर्छ | MAHANAYAK RAJESH HAMAL IN PYL SHOW | राजेश हमाल | 25 JULY

  Рет қаралды 436,993

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Guest : MAHANAYAK | RAJESH HAMAL | राजेश हमाल
Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama
Host : Pasang Yonzon Lama
Senior Producer : Arun Razz
Camera person : Dinesh Parajuli, Ajay Moktan, D.B. Magar Pujan & Pokharel
Chief Editor : Ranjan Neupane
Editor : Parbat Bhujel
MUA : Sokem
#mahanayak #rajesh_hamal #pyl_show

Пікірлер: 2 000
@nashivjungthapa_official1982
@nashivjungthapa_official1982 4 жыл бұрын
राजेश हमाल महानायक हो भन्नेहरु सम्पूर्णलाई सम्मानको साथसाथै कमेन्ट boxमा स्वागत गर्दछु
@jptjpt1905
@jptjpt1905 4 жыл бұрын
Ho ho uuujuhuuuuuuuuuuuujuuuuu
@jptjpt1905
@jptjpt1905 4 жыл бұрын
77ujuuuuuuuuuu
@jptjpt1905
@jptjpt1905 4 жыл бұрын
uujuuuujuuuuuub uuuuu7u ju uujuuuujuuuuubuub
@jptjpt1905
@jptjpt1905 4 жыл бұрын
U7uu
@jptjpt1905
@jptjpt1905 4 жыл бұрын
Uuuujuuuuuuj
@ashokdumre4553
@ashokdumre4553 4 жыл бұрын
Ap1 को पत्रकारले अभिनेता मात्रै भनेर सम्बोधन गर्दा तातिरहेको पारा यहाँ माहानायक भनेर गरियको सम्बोधनले अल्लि सित्तलो भयो । महानायक राजेस हमालको फ्यान जति एक जुट हाैँ त कति रहेछाै 🧐🥰
@RameshRamesh-eq9fk
@RameshRamesh-eq9fk 4 жыл бұрын
sahi kuri😄
@mkmh9838
@mkmh9838 4 жыл бұрын
Molai pani thik lagena tyo Ap1 ko kutt
@devendrakhadka
@devendrakhadka 4 жыл бұрын
Umm ho
@sofiangbuhang808
@sofiangbuhang808 4 жыл бұрын
Hajur sahi bhanne bhayo
@sujanyongya4266
@sujanyongya4266 4 жыл бұрын
100% true
@kisankhatri9898
@kisankhatri9898 4 жыл бұрын
आदरणीय महानायक राजेश हमाल सर को मुभी आउनुपर्छ हामी सुपेर डुपर हिट बनाउछौ भन्नेले यता लाइक ठोकुम त 🙏❤️🇳🇵❤️🙏
@sofiangbuhang808
@sofiangbuhang808 4 жыл бұрын
@junujunu9074
@junujunu9074 4 жыл бұрын
✋✋✋
@rashid4554
@rashid4554 4 жыл бұрын
Rajesh hamal ko film aayo vane supper dupper hit hunxa.....tyo jimma haami darsak le linxau
@kiranbhatta2146
@kiranbhatta2146 3 жыл бұрын
Bhuwan kc ko xoro ..dipak dipa ko film le 18/20 crore kamauxa yaha .rajesh dai ko film le 2.4 crore ulka ..anyway legend is legend hamal yug ko nayak ho I love him
@bhaktabahadursinghthakuri1363
@bhaktabahadursinghthakuri1363 4 жыл бұрын
यो होनी त अन्तर्वार्ता लिने तरिका महानायक भनेर सम्बोधन गर्ने शैली अनि त्यो रेस्पेक्ट पासाङ ज्यू हजुलाई पनि उच्च सम्मान छ।you are handosme sir।🙏🇳🇵
@mektamang8575
@mektamang8575 3 жыл бұрын
Malae yo daju interview line sailee dherai ramro lagxa
@kkkashyap3817
@kkkashyap3817 2 жыл бұрын
Sahi ho
@aayushmamc2004
@aayushmamc2004 2 жыл бұрын
Right 👍
@romanrasaili7049
@romanrasaili7049 4 жыл бұрын
"सबैले एक अर्का को योगदानलाई कदर गर्नु पर्छ ।" - महानायक राजेश हमाल
@satyaramthecool
@satyaramthecool 4 жыл бұрын
अंग्रेजी साहित्यमा एम.ए. गरेका अभिनेताले एक घण्टा लामो अन्तरवार्तामा जम्मा १ २ शब्द अंग्रेजी उच्चारण गरे। मुस्किलले आठ कक्षा पास गरेका कलाकारहरु, नेताहरुले बिग्रेको ट्याक्टर कराए जस्तो ब्रोकन इङ्लिस हानेर जात्रा देखाउछन । महानायकको परिचय बनाएका हमालको सँधै जोसंग पनि गर्ने सभ्य सालिन र बौद्धिक प्रस्तुतिको सम्मान सबैले गर्नुपर्छ । यहि हो महानता ।🙏🙏🙏
@najinashrestha5717
@najinashrestha5717 4 жыл бұрын
Sahi ho...👏👏👏👏👏👏
@dhirajthakuri5971
@dhirajthakuri5971 4 жыл бұрын
Tehi ni US bata hai
@udaygurung7143
@udaygurung7143 4 жыл бұрын
Yahi ho hamanayak ko biseshta but I really him Rajesh Jamal personality and everything
@nishaupreti7534
@nishaupreti7534 4 жыл бұрын
My Lord 😂😂😂😂😂
@sandeshdoranga4328
@sandeshdoranga4328 4 жыл бұрын
Shai ho
@poojanrye3290
@poojanrye3290 4 жыл бұрын
महानायक हमालको interview नकाटी पुरै हेर्ने हरु यता हाजी हम त ...??????
@chandramagar8514
@chandramagar8514 4 жыл бұрын
ma sunday ko xuti ma herdai xu
@jyotithapa5574
@jyotithapa5574 4 жыл бұрын
Ma tw mahanayek rajesh hamal ko harek intervew naxutaie herne garxu...
@jyotithapa5574
@jyotithapa5574 4 жыл бұрын
Yes
@TWS_sujal_official
@TWS_sujal_official 4 жыл бұрын
माहानायक राजेस हमला लाई देख्नेबित्तिकै like दिने हाजिर हुम
@enigmaticcypher
@enigmaticcypher 3 жыл бұрын
Rajesh dai ❤️ Watch this if you are RAJESH DAI’s fan kzbin.info/www/bejne/kJrFaoGrf9VraM0
@DevWhiz65
@DevWhiz65 3 жыл бұрын
Maile Rajesh Hamal lai like garya ho hai rajesh hamala lai haina 😂
@mr_jr4962
@mr_jr4962 4 жыл бұрын
1 million पुर्याउनु पर्यो यो interview लाइ जसरि भएनि यदि राजेश हमाल दाइ को fan हो भने 🇳🇵🇳🇵🇳🇵
@bigpersonalities6093
@bigpersonalities6093 3 жыл бұрын
Purais
@bishwashaleatut6195
@bishwashaleatut6195 4 жыл бұрын
नेपाली चलचित्र काे खम्बा तथा माहा नायक राजेश हमाह नै हुन् , अब ल्याउनु पर्याे , अबाज काे दुनियाँ साथि दिनेश डिसि सर लाई लाउनु पर्याे है ,,,
@shamiprai4340
@shamiprai4340 4 жыл бұрын
महानायक राजेश हमाल फिल्म क्षेत्रको खम्बा हो राष्ट्रको गहना हो र नेपालीको सान हो🙏🙏वहालाई अपमान गर्ने छुट कसैलाई छैन।
@dimpallimbu4891
@dimpallimbu4891 4 жыл бұрын
100%
@ReenaSharma-mr7zi
@ReenaSharma-mr7zi 4 жыл бұрын
💯 parsan
@ganeshbohora5854
@ganeshbohora5854 4 жыл бұрын
true
@pradipshrestha860
@pradipshrestha860 4 жыл бұрын
100%
@tamangchongtamang8133
@tamangchongtamang8133 4 жыл бұрын
💯 prcnt 🙏🏾👍👍👍
@ashokdumre4553
@ashokdumre4553 4 жыл бұрын
पृथिवी नारायण शाहलाई- रास्ट्र निर्माता , वि पि र मदन् भण्डारिलाई - जननेता , लक्ष्मिप्रसाद् देवकाेटालाई - महाकबि , नारायण गाेपालाई -श्वर सम्राट ,रबि लामिछानेलाई -जन पत्रकार र राजेस हमालाई -महानायक याे कसैले टिका लगाएर घाेषणा गरेको पद् हाेईन । दिपा निराैला जस्ता 40/50 जना घमण्डिहरू बाहेक पुरै तिन् कराेड नेपालिहरूले स्विकारेकाे आत्मिय गरिमा हो ! चेतना भया ...
@rajandangol2464
@rajandangol2464 4 жыл бұрын
Yes
@kamaltheeng9516
@kamaltheeng9516 4 жыл бұрын
💯 % sahi ho samad xu 👍👍👍👍
@anilkhadka6726
@anilkhadka6726 4 жыл бұрын
sahi bhannu bho🙏🙏🙏🙏🤗🤗🇳🇵🇳🇵🇳🇵
@gezusfamily9520
@gezusfamily9520 4 жыл бұрын
Aru chahi thaha payena ...messi chahi best player ever ho
@santchhetritv9655
@santchhetritv9655 4 жыл бұрын
Sahi bhanu bho hjrle
@sushantpapu615
@sushantpapu615 4 жыл бұрын
पिपा श्री लाई बहिष्कार गरौ गाइज।कति जना हुनुहुन्छ। हाजिर हुनुहोस् है उसको कुनै पनि कार्यक्रम नहेर्ने बाचा गरेर मैले त::::
@dimpallimbu4891
@dimpallimbu4891 4 жыл бұрын
Me
@bishnupantha383
@bishnupantha383 4 жыл бұрын
Pipa hoina Deepa ho 🤣🤣🤣
@dhirajthakuri5971
@dhirajthakuri5971 4 жыл бұрын
@@bishnupantha383 He being sarcastic 😂
@manishachand9552
@manishachand9552 4 жыл бұрын
पहिला दिपाको नाम भन्न सिक्नुश अनि अरुको अपमान गर्नुहोस i love you dipaa dd❤️
@dimpallimbu4891
@dimpallimbu4891 4 жыл бұрын
@@manishachand9552 हिहि जोकर लाई जोकर नै भनिन्छ हजुर जस्तोलाइ तेस्तै तिमी पनि दिपाको भरौटे हौ
@soniigurum8764
@soniigurum8764 4 жыл бұрын
बैगुनिलाइ गुन्ले मार्नु पर्छ भन्ने उखन ठ्याक्कै उहाँ ले तेस्तै बेबाहार गर्नु भयो सल्योट छ राजेस दाइ
@shamchanmychannel15
@shamchanmychannel15 4 жыл бұрын
अरु कलाकारहरूले 1/2 वटा इन्टरभियु दिदा जिब्रो चिप्लिने । माहानायक राजेश हमाल मेरो हिरो बोल्नु हुदा किन चिप्लिदैन ल भन्नू त साथि हरु
@rajutamu9532
@rajutamu9532 4 жыл бұрын
किनकी ऊ महानायक हो ऊ संग हर परिस्थिति हर प्रश्नको सहजै सामना गर्न सक्ने सामर्थ्य छ कुनै भुवन केसी दीपा भैसी दीपक रागो जस्तो हैन ऊ महानायक हो हर कुरामा अब्बल अनी पुख्त
@shamchanmychannel15
@shamchanmychannel15 4 жыл бұрын
Thank you sir
@ankitanepal9855
@ankitanepal9855 4 жыл бұрын
🙏🏽
@pratyushlagun
@pratyushlagun 3 жыл бұрын
@@rajutamu9532 good bro 😂😂
@arpandangi5046
@arpandangi5046 4 жыл бұрын
Rajesh hamal lai mahanayak vane haru like hannuhos hai 🇳🇵😃
@rupaangel4395
@rupaangel4395 4 жыл бұрын
कुनै इन्टरभिउमा १००% पोजेटिभ कमेन्ट आउछ भने यही नै हो महानायकको संकेत कुनै दुबिधा छैन महानायक राजेश हमाल हुन १००००००%
@tirtharaaj7954
@tirtharaaj7954 4 жыл бұрын
Sahi ho
@Dontunechi
@Dontunechi 4 жыл бұрын
Well said 👏🏿👏🏿
@rajendrabhattarai484
@rajendrabhattarai484 4 жыл бұрын
agree
@RCAdhikari
@RCAdhikari 4 жыл бұрын
MahaNayak's another video here kzbin.info/www/bejne/n5_cgZeCotZ7d9U
@mahendrashahi4274
@mahendrashahi4274 4 жыл бұрын
हाम्रो एक मात्र महानायेक राजेश हमाल हाम्रो legend हो अब दिपा श्री लाई बहिस्कार गर्नी जति हाजिर हुम त , la sathi haru we support rajesh hamal.
@ghatanimilan8161
@ghatanimilan8161 4 жыл бұрын
Nepali filmi xetra ma heroma hero jasto chai only one Rajesh hamal
@रञ्जनाचाम्लिङ
@रञ्जनाचाम्लिङ 3 жыл бұрын
सात वर्ष सम्म सुपरहिट फिल्म दिनु सानो कुरा हैन यो रेकर्ड मात्र महानायक राजेश हमाल सर हुनु हुन्छ
@suryajairu575
@suryajairu575 4 жыл бұрын
महानायक राजेश हामलदाइलाई देख्ने बित्तिकै एक किसिमकाे उर्जा अाउछ । नमस्कार र धेरै धेरै सम्मान राजेश दाई
@fromchitwan1067
@fromchitwan1067 4 жыл бұрын
🇳🇵राजा गद्दीमा होस या नहोस राजा🇳🇵राजा नै हो🙏 🇳🇵महानायक राजेश हमाल सर फिल्म खेलुन या नखेलुन महानायक🇳🇵महानायक नै हो🙏
@lokenbohara8144
@lokenbohara8144 4 жыл бұрын
ap 1 च्यानलले महानायक भनेन।तर योहो च्यानललाई धन्यवाद दिदै दिने हाजिर 🙏
@sudipkhadka3120
@sudipkhadka3120 4 жыл бұрын
Subscribe pani garde like pani garde tq so much patrakar daju lae pani
@ashokdumre4553
@ashokdumre4553 4 жыл бұрын
खोलाले भन्छ समुन्द्र किन नसुकि बसेको । ताराले भन्छ जुनलाइ किन नलुकि बसेको । फलेको हाँगाे कहिले छ र नझुकि बसेको ! माहानायक राजेस हमालकाे फ्यानहरु जति यता है 🤚
@susmitarai4170
@susmitarai4170 3 жыл бұрын
Host pasang yonzan lama gi programme धेरै राम्रो सङ संचालन गर्नु हुन्छ राम्रो लाग्छ तपाईंको प्रस्तुती र राजेश हमाल जि को interview राम्रो लाग्यो
@jacksonse7en
@jacksonse7en 4 жыл бұрын
👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻 १०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍 चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल . भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् । मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।। एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन ......... महाकबी भनेर लक्ष्मी प्रसाद देबकोटा लाई चिनिन्छ महा नायक भनेर राजेश हमाल लाई चिनिन्छ स्व्रर सम्राट भनेर नारायण गोपाल लाई चिनिन्छ King of Pop भनेर माइकल ज्याक्सन लाई चिनिन्छ भजन सिरोमणी भनेर भक्त राज आचा र्य लाई चिनिन्छ पप सम्राट भनेर ॐ बिक्रम बिस्ट लाई चिनिन्छ त्यस्तै युग कबी भनेर सिद्धी चारण श्रेष्ठ लाई चिनिन्छ सदाबहार नायक : भुवन के सि Action King नायक : शिव श्रेष्ठ हास्य साम्राज्ञी: बशुन्धरा भुशाल नाट्य सम्राट : बाल्कृस्ण सम (Nepal) नाट्य सम्राट : सेक्सपियर कबिसिरोमणी लेखनाथपौडेल Bollywood मा पहिलो Superstar:राजेश खन्ना महा नायक : अ्मिताभ बचन King Khan : साहारुख खान जस्मधे नारायण गोपाल बितिसक्नुभयो तर पनि उहा को ठाउ कसैले लिन सक्दैन उहा “स्वर सम्राट”हो रहिरहनुहुन्छ! देबकोटा हामीमाझ नहुनुभएको दशकौ भैसक्यो तर पनि उहालाई हामी “महाकबी” भनेर नै चिन्छौ ! माइकल ज्याक्सन बितेको एक दशक भैसक्यो तर पनि किङ अफ पप भनेर हामी केवल उनैलाई चिन्दछौ ! दर्सक स्रोता को मन मा एउटा कालखन्ड सम्म्म वसेर प्राप्त गरेको यो उपमा / उपनाम कसैले हटाउन खोज्दैमा वा जानी जानी बुझ पचाउन खोज्दैमा हट्दैन ! एक्पटक दर्सक / स्रोता ले दिएको उपमा कसैले फिल्म खेल्न छोड्दैमा / गीत गाउँन छोड्दैमा / कबिता नलेख्दैमा हटेर जादैन ! मृत्युपस्च्यात पनि त्यो टाइटल बाचिरहन्छ सदा सर्बदा ! महा नायक बिबाद्ले त्यस कार्यक्रम को Host लाई चै नचिन्नेले पनि चिने , त्यो कार्यक्रम नहेर्नेले पनि थाहा पाए फाइदा त उस्लाई पो भयो ! अब नया कलाकारहरुले कार्यक्रम र प्रस्तोता छानेर बुझेर मात्र निम्तो स्विकार्ने कि त्यसो गरे कसो होला ??? #LoveFromPortugal❤️
@chaudharysamir465
@chaudharysamir465 4 жыл бұрын
Pasang jyo jyo ley महानायक भनेर सम्बोधन गर्नुभयो दिल खुस भैगयो
@rudrachemjong1347
@rudrachemjong1347 4 жыл бұрын
माहानायक राजेश हमाललाइ देखे पछि आनन्द आउछ उहाँ फ्लिमी क्षेत्रको बाघ हो।
@kedarphuyal9304
@kedarphuyal9304 2 жыл бұрын
Bagh hoina bro lion ho
@arjunpanthi5534
@arjunpanthi5534 4 жыл бұрын
हाम्रो एक मात्र महानायेक राजेश हमाल हाम्रो legend हो अब दिपा श्री लाई बहिस्कार गर्नी जति हाजिर हुम त
@SD22AD
@SD22AD 4 жыл бұрын
Arjun Panthi म हो है अब दिपा लाई बहिस्कार गर्ने
@sofiangbuhang808
@sofiangbuhang808 4 жыл бұрын
🙋‍♀️🙋‍♀️
@sudipkhadka3120
@sudipkhadka3120 4 жыл бұрын
Dipa hoena pipa ho bahiskar garnuparx
@bedprasadbhetwal1815
@bedprasadbhetwal1815 3 жыл бұрын
पासाङ सरको प्रश्न सोध्ने तरिका अति सरल धेरै राम्रो लाग्यो , महानायक राजेश हमालको अन्तरबार्ता अति राम्रो लाग्यो ।
@dineshrai4833
@dineshrai4833 4 жыл бұрын
तपाँईको कार्यक्रम मा गेस्टको ईन्ट्री सारै दामी छ 👍👍 पासाङ्ग ब्रो! अनि महानायक भनेको महानायक हो🤘🤘
@kulshekharghimire11
@kulshekharghimire11 4 жыл бұрын
सलाम छ नेपाली फिलिम को खम्बा महानायक राजेश हमाल सरलाई 🇳🇵🇳🇵
@rammagar903
@rammagar903 4 жыл бұрын
यही शान्त स्वभाव बोल्ने शैली तथा उकृत अभिनय को कारण ले नै राजेश दाई महानायक हुनुभएको हो।जसलाई राजेश दाई मन पर्दैन चुप लागेर बस्दा हुन्छ ।राजेश दाई लाई नराम्रो भन्ने उल्टो सिदी कुरा गर्ने कुनै छुट छैन ।राजेश दाई जिन्दाबाद 🖐️🖐️🖐️
@jeevanshrestha2039
@jeevanshrestha2039 4 жыл бұрын
Sahi Kura sir...
@sushantpapu615
@sushantpapu615 4 жыл бұрын
Number 7ma pare ylll guys... महानायक मात्र नभएर माहान बिचार का धनि व्यक्ति हुन् हाम्रा महानायक राजेश हमाल
@sancharai7218
@sancharai7218 4 жыл бұрын
कार्यक्रम साह्रै राम्रो लाग्यो, प्रस्तुत कर्ता साथै महानायक राजेश हमाल सरलाई द द द दर्शन नमस्ते।।।।🙏🙏🙏
@babusapkota2391
@babusapkota2391 4 жыл бұрын
राजेश दाई लाई सम्मान गर्दिनु भयको मा हामी जस्ता राजेश दाई का यक्चुअल फान को तर्फ बाट धनेबाद
@iamking6244
@iamking6244 4 жыл бұрын
मर्नु भन्दा पहिला राजेस दाइ लाई भेट्ने रहर छ!!
@sagarsunarghimire5884
@sagarsunarghimire5884 4 жыл бұрын
आफुले जान्ने बुझ्ने बेलादेखी हिरो हुनुहन्थ्यो अहिले महानायक र एक बौद्दिक व्यक्तित्व हुनुहुन्छ मलाई यँहाको हरेक बोलीमा शैक्षिक उर्जा सहित मोटिवेशन देख्छु नमन छ राजेश हमाल सर🙏💐😍
@harrymitrakoti7238
@harrymitrakoti7238 4 жыл бұрын
ओई मै हु भन्ने दिपा र दिपक का फ्यान भन्ने मुलाहरु हेर हाम्रो महानायक को मन र उहाँको उत्कृष्ट बोली
@nirutamang8936
@nirutamang8936 4 жыл бұрын
कति मिठो सोच अनि कति महान् हुनुहुन्छ हाम्रो माहा नायक राजेश हमाल dai🙏🙏🙏🙏🙏🙏I'm big Fran dai ko
@dhanlepchaofficial1290
@dhanlepchaofficial1290 4 жыл бұрын
नेपाली चलचित्र भन्ने बितिकै याद आउने एउटा नाम महानायक राजेश हमाल ज्यूप्रति हार्दिक सम्मान।
@sushantpapu615
@sushantpapu615 4 жыл бұрын
पिपा श्री को अब आउने कुनै पनि मुभि हेर्न हुदैन है गाइज। जोकर पिपा श्री
@blueapple9080
@blueapple9080 4 жыл бұрын
पीपाश्री रे🤣🤣🤣🤣🤣🤣🤣😆😆😆
@sushmarai4682
@sushmarai4682 4 жыл бұрын
@@blueapple9080 ,🤪🤪🤪
@torkloay9373
@torkloay9373 4 жыл бұрын
Namsskar rajes sir
@torkloay9373
@torkloay9373 4 жыл бұрын
Hajurko muvi herrnu lai 4 ghannta ko bato laggara jane garinthiyo 👍👏💖
@hiddensmile5269
@hiddensmile5269 4 жыл бұрын
Ho agreed 👍
@BeautifulVdo
@BeautifulVdo 4 жыл бұрын
महानायक राजेश हमाल ज्यु लाइ बोलाउनु भएको मा हजुर साथै Yoho tv लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु साच्ची राजेश हमाल ज्यु फिल्मी क्षेत्र मा न-आउनु भएको भए यो चलचित्र भन्ने नेपाल मा हुदैन थेयो होला !! lov u Rajesh Hamal sir !!
@aatmajthami6297
@aatmajthami6297 4 жыл бұрын
उस्को बेबहारले नै थाहा हुन्छ नि कति बौद्धिक ज्ञान छ भन्ने कुरा So महानायक राजेश हमाल right
@mr_jr4962
@mr_jr4962 4 жыл бұрын
नेपाली चलचित्र क्षेत्रको आन मान र सान साथ साथै सव्य उच्च बिचार इमान्दार लगनशील व्यत्ति हो महानायक राजेश हमाल दाइ उहाले नेपाली चलचित्र मा गरेको योगदान नेपालि जंन्ता ले कहिल्यै बिर्सिनु हुन जय नेपाल जय महानायक🙏💪💪❤️❤️
@Nirmalsunar2053
@Nirmalsunar2053 4 жыл бұрын
महानायक को आगामन मा खुशी हुने जति यता मित्र !!
@ranchutmg474
@ranchutmg474 4 жыл бұрын
महा नायक राजेश हमाल भनेको महा नै हो
@Sanikiyansha2023
@Sanikiyansha2023 4 жыл бұрын
नायक हरुको माहानायक भनेको नै राजेस हमाल होनि,मेरो मामु बाबा ले नि उहाँको फिलिम युक देखी युक सम्म हेर्नु भाको रे,अझै काहानी भन्नु हुन्छ,😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Devdas_chettri
@Devdas_chettri 4 жыл бұрын
धेरै समयपछि टिभि प्रोग्राममा महानायक भनेको सुन्न पाए धन्यवाद Yoho टिभि परिवार अनि प्रतोत्ता दाइ। #महानायक राजेसदाई🙏🙏
@explore8848
@explore8848 3 жыл бұрын
यथार्थ कुरा सिम्पल शैलीमा गर्दा ढुक्क भएर बाेल्न सकिन्छ, tongue slip hudain.उदाहारण महानायक राजेशहमाल ।
@minalamichhane1171
@minalamichhane1171 3 жыл бұрын
त्यै त आफ्नो दिमाग ले काम गर्दैन बोल्न जान्दैनन अनी जिब्रो लाई दोष दिन्छन सक्छौ भने केही कुरा सिंक महानायक बाट
@xavaxava2297
@xavaxava2297 4 жыл бұрын
Hamro mahanayak Rajesh dai nai ho,,,,,
@Abc-ug2yj
@Abc-ug2yj 4 жыл бұрын
The way he speaks and the way he expresses his feelings really makes him as a great and the actor of actors.....
@titaniumrubber8472
@titaniumrubber8472 4 жыл бұрын
Kuch kam rajes hamal. Dublicate accting garcha
@barsatamang9664
@barsatamang9664 4 жыл бұрын
sai vnnu vyo
@prakashjung3305
@prakashjung3305 4 жыл бұрын
Mahanayak Rajesh hamal only one 💕
@bikashmagar8541
@bikashmagar8541 4 жыл бұрын
megastar महानायक राजेश हमाल मेरो सबैभन्दा मन पर्ने हिरो मैले राजेश हमालको धेरै फिल्म हेर्या छु interview त एउटा पनि नछुताइ सबै हेर्ने गर्या छु
@abhijit5382
@abhijit5382 4 жыл бұрын
२०४५(१९८८ ) देखी अहिले सम्म महानायक राजेश हमाल सर को ३०० वटा फिल्म मा उहाँ को अभिनय सबै मा राम्रो मा छ सोलो हिरो , मल्ती हिरो , सहायक अबिनेता , खल पात्र , विशेष भुमिका मा सबै मा अबल। राजेश हमाल सर को युग देखी युग सम्म सफलता पछी उहाँ को फिल्म धेरै सफलता पाये। उहा को ३०० वटा फिल्म मा BlockBuster : 20 Super Hit : 80 Hits : 120 Average(Semi Hits) : 30 उहा को आमा को निदन भए पछी उन ले कपाल कातेर उहाँ ले २०५९(२००२) साल मा अंग रक्षक फिल्म मा खल पात्र को रोल मा काम गर्नु भए को छ ।
@mr_jr4962
@mr_jr4962 4 жыл бұрын
99.9 % positive comment यदि कसैले नराम्रो comment गर्छ भने त्यसलाई सिदै दिपा श्री को घरमा पठाउनु पर्छ
@mediacom-bo1er
@mediacom-bo1er 4 жыл бұрын
राजेस हमाललाई नराम्रो भन्नेलाई कोरोना लागोस
@dhangurung9713
@dhangurung9713 3 жыл бұрын
This is true I really like your comment. Hahahahaha
@aalokatmaa1606
@aalokatmaa1606 3 жыл бұрын
😂😂😂😂😂😂
@tamorsalala4752
@tamorsalala4752 3 жыл бұрын
Mahanayak Rajesh Hamal nai ho
@harikoirala7364
@harikoirala7364 4 жыл бұрын
Best interview! -सबैले एक अर्का को योगदानलाई कदर गर्नु पर्छ ।" - महानायक राजेश हमाल
@mr.kalyanvlogs9326
@mr.kalyanvlogs9326 4 жыл бұрын
नेपाली जनताको इज्जत सम्माननिय बौद्धिक ब्याक्तित्व #माहानायक हमाल 💗💗💕💕💕🙏🙏🙏💗💗💗💕💗💕
@mahendrashahi4274
@mahendrashahi4274 4 жыл бұрын
महानायक राजेश हमाल फिल्म क्षेत्रको खम्बा hun, राष्ट्रको गहना hun र नेपालीको सान hun🙏🙏वहालाई अपमान गर्ने छुट कसैलाई छैन। keep it la, qatar bat
@Dr.surgitube
@Dr.surgitube 4 жыл бұрын
यस्तो राम्रो मान्छे दुर्लभ हुन्छ| हरेक चलचित्र उत्कृष्ट | व्यक्तित्व उत्कृष्ट | हरेक दिन झन-झन मन पर्न थाल्यो 🙏🙏🙏🙏❤️
@bhawanaacharya2098
@bhawanaacharya2098 4 жыл бұрын
Omg the way he speaks wat a personality love the attitude too huge respect for Mahanayak Rajesh Hamal sir
@arganikviews9529
@arganikviews9529 4 жыл бұрын
पढे लेेखेकाे मान्छेकाे कुरा नै अर्कै हुन्छ कस्ताे सालिनता ल हेर्नुस यहि भएर नै महानायक राजेस हमाल भनिएकाे हाे🙏🙏
@namarajadhikari1879
@namarajadhikari1879 4 жыл бұрын
Rajesh hamal ko films herna 2 ghnta hider herna gainthyo...mahanayaknai ho nepal ko ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💯
@badalraiudayapur9432
@badalraiudayapur9432 4 жыл бұрын
बौद्धिक क्षमता, बोलीमा शालिनाता 😍😍फिल्म क्षेत्र को खम्बा त्यतिकै महानायक नेपाली दर्शक हरुले कहाँ भनेको हो र? लभ यु सर 😍😍😍😍
@ymlalmahatara9463
@ymlalmahatara9463 4 жыл бұрын
योन्जन लामाको जय होस यो interview मा बेग्लै मज्जा लिय मैले 🙏🙏
@jwalaprasad6086
@jwalaprasad6086 4 жыл бұрын
राजेश हमाल लाई महा नायक नमान्ने हरु ले सुन्नुस उहाँ को बिचार, मान्छे महा नायक उसको बिचार र उसको बिचार लाई जनता ले मन परायर हुने हो, छुच्चो अ निच बेवहार ले हुदैन ।
@yashodamahat7329
@yashodamahat7329 4 жыл бұрын
महानायक , सुपर स्टार सबै राजेस हमाल्❤️❤️❤️
@satyaramthecool
@satyaramthecool 4 жыл бұрын
राजेश हमाल महानायक हैनन,,बरु महानायक भन्ने ट्याग नै राजेश हमाल हो।...नेपालि आकाश का चम्किला तारा ,,सधै भरी चम्किरहने राजेश दाइ को ठाउँ कसैले लिनै सक्दैन..।। राजेश दाइ लाई महानायक नमान्ने २/४ जना चटके हरु अब राजेश दाइ लाई महानायक घोषण मोदि ले गर्दिन पर्ने हो र??..हामी नेपाली को केइ औचित्य छैन र?
@ommagar462
@ommagar462 4 жыл бұрын
राजेश दाइ तपाइ फेरि फिल्म छेत्रमा आऊनु पर्यो नयाँ फिल्म को लागि
@shantimalla9825
@shantimalla9825 4 жыл бұрын
so inspiring... MAHANAYAK RAJESH HAMAL SIR
@shashilama4036
@shashilama4036 4 жыл бұрын
सहि भन्नु भो राजेश जि सबै भन्दा ठुलो अवार्ड नै दर्सक को माया❤️❤️🙏🙏👍️👍️👍️
@nepaliaawajtv3178
@nepaliaawajtv3178 4 жыл бұрын
राजेश हमाल नेपाली चलचित्र क्षेत्रका एक मात्र महानायक हुन् ,नेपाली चलचित्र छेत्रका मेरुदण्ड हुन् !!! जय नेपाली चलचित्र, जय नेपाल !!!
@prembasnet6378
@prembasnet6378 4 жыл бұрын
Nepal ko super Hero Maha nayak Rajesh Hamal sir hunu hunxa🙏🙏
@bibodeepeshacharya6998
@bibodeepeshacharya6998 4 жыл бұрын
राजेश हमाल =राजेश दाई = महानायक 😍😍😍🙏🙏🙏😍😍😍
@sureshbayalkoti3688
@sureshbayalkoti3688 4 жыл бұрын
जति सुने पनि सुनिरहु लाग्ने राजेश दाईको अन्तरबार्ता होला मलाई।
@buddhisagarsapkota106
@buddhisagarsapkota106 4 жыл бұрын
त्यसै महानायक भनेको होईन है he is the best
@drtimsina523
@drtimsina523 4 жыл бұрын
नेपाली माटो नेपाली बाटो अनुसारको एउटा खम्बा हुन उनि । अरु हिरो हुन अनि हिरोको पनि सुपर पावर हिरो राजेश हमाल हुन । उहा लाई म हलिवुड बलिवुड को कलाकार सङ तुलना गर्नु चाहदिन । साउनमा मकै चोरेर बेचिन्थो मङ्सिर मा धान चोरियो अनि माघमा तोरि चोरी चोरी हेरिन्थो राजेश हमाल को फिल्म । गाउँमा चाड पर्व को बेला ५ रुपैयाँ मा रात भरी डेगमा फिलिम हेरियो कति को भिता फोडियो कतिको कुटाइ खाइयो कति लाई कुटियो सवै राजेश हमालको फिल्म हेर्नु को लागी । राजेश हमाल कलाकार मात्रै होइन समाज को एउटा बौद्धिक व्यक्ति पनि हो लाखौं नेपाली युवा हरुको आवाज हो हरेक सभा सम्मेलन कार्यक्रम हरुमा राजेश हमालले युवा हरुका लागी एउटा मार्ग देखाउछन ।
@b.r.pchanal4047
@b.r.pchanal4047 4 жыл бұрын
सन्जाेग बस दाजुलाई 1 पल्टा कुस्मा पर्बत हाेटल बन्दनामा भेट्ने माैका पायकाे थिय साथै फाेटाे पनि खिचेकाे थिय ।म अाज पनि दिन काे एक पल्टा हेर्न मन लाग्छ । my fabrat hero rajush hamal
@suzan3607
@suzan3607 4 жыл бұрын
मैले पनि सगै खिचेको फोटो ❤️
@sanupraza2307
@sanupraza2307 4 жыл бұрын
एउटा नया भुमिका बाधेर फिल्म लिएर आउनुस राजेश दाइ १००% अहिले जति पनि आएका फिल्म्हरुले माथ खाने छ र खुवाउने छौ र मुखमा बुझो लाउनु पर्छ ।
@sarojmote9595
@sarojmote9595 4 жыл бұрын
मत राजेस हमला को अन्दभक्तनै हु चाहे उस्ले गरेको गल्ती गरेनी जायज लाग्छ किन हो किन उस्को सबै कुरा रायज लाग्छ i love you rajesha sir
@kiranchapagai7899
@kiranchapagai7899 4 жыл бұрын
हजुर को पत्रकारिता गर्ने शैली धेरै नै राम्रो लाग्यो अब देखी म जहिले यो yoho tv मात्र हेर्छु ।जय महानायक राजेश हमाल सर ।❤️❤️❤️❤️❤️❤️
@jwester_0016
@jwester_0016 4 жыл бұрын
महानायक राजेश हमाल सर ❤️❤️झनई handsome जवान देखीदै जानु भाछ//cuz he is still 19 haha so good😊😊😊😊❤️❤️❤️❤️❤️I wanna salute sir
@tejkc2863
@tejkc2863 4 жыл бұрын
Love you rajesh sir hajur hamro mahanayak ho
@yadabkumar5141
@yadabkumar5141 4 жыл бұрын
आहा हाम्रो महानायक।
@kamalgoral5289
@kamalgoral5289 4 жыл бұрын
माहा नायक राजेश हमाल सर को सोच नै महा ठूलो छ so great man 🤙♥️♥️♥️🇳🇵
@santabirmajhi5305
@santabirmajhi5305 4 жыл бұрын
महानायक राजेश हमालको❤️बौद्धिकता पनि महान छ 🙏
@kcramesh2976
@kcramesh2976 4 жыл бұрын
महानायक राजेस हमाल जस्तो knowledge , mind, talent हरेक कुरामा पुक्त actor लाइ समान छ।र उहाको बोलि बाट हामिहरु त कति कुरा सिकेका हुन्छौं तर त्यही क्षेत्र कायर हरुले नभुझ्ने थुक दिपा चेलि
@kksargam7681
@kksargam7681 4 жыл бұрын
Ekdam ramro bichar vayeko salin byakti ho rajesh dai sara nepali le maneko maha nayak ho rajesh dai
@Lax_10
@Lax_10 4 жыл бұрын
Real hero of Nepali film industry hamal is kingggggg !!!!!!
@ilampanchthar9028
@ilampanchthar9028 4 жыл бұрын
यो हो नि त ।लेख्दा माहानायक त छुट्टाउनु नै भएन धेरै positive लाग्यो ।
@bhusanlama62
@bhusanlama62 4 жыл бұрын
Mahanayak Rajesh hamal dai🙏🙏
@shahjanak5071
@shahjanak5071 4 жыл бұрын
Rajesh hamal is always mahanayak❤️
@mukumlimbu764
@mukumlimbu764 4 жыл бұрын
राजेस हमाल नेपाली फिल्म को एक खम्बा हुन,
@ubssgamming197
@ubssgamming197 4 жыл бұрын
महानायक राजेश हमाल नेपाल को सदाबहार सुपर स्टार हिरो 😍😍
@tainayathapa9816
@tainayathapa9816 4 жыл бұрын
Once a soldier, is always soldier and no matter how old or if even he die, there will no one take his place. And he is the one MAHA NAYAK RAJESH HAMAL 🇳🇵🇳🇵🙏🙏
@manav1774
@manav1774 4 жыл бұрын
Thats how chettri speaks .
@subashjthapa9750
@subashjthapa9750 4 жыл бұрын
Rajesh hamal is a 'MAHANAYAK'...... ra sir yo show ma Rabi lamichane lai ne launu paryo
@shahjanak5071
@shahjanak5071 4 жыл бұрын
Rajesh hamal dai ko fan jaati yata hajir ham tw😊😊
@hiddensmile5269
@hiddensmile5269 4 жыл бұрын
Wa Superstar is Superstar. Rajesh Hamal is pillar of KOLLEYWOOD..
@Sanam9767
@Sanam9767 4 жыл бұрын
उहाँको बोल्ने शैली अनि अरप्रति गर्ने ब्यवहारले नै बताउँछ कि महानायक राजेश हमाल नै हुनुहुन्छ ❤️❤️❤️❤️❤️
@dineshrai5864
@dineshrai5864 4 жыл бұрын
आजको एपिसोद धेरै राम्रो र रमाइलो छ नमन राजेस दाई
@budhathokitanka7835
@budhathokitanka7835 4 жыл бұрын
माहा नायक रजेश हमाल को यो शोमा दिस्लाइक एक मात्रै छ अहिले सम्मा त्यो दिपा हुनु पर्छ
@krishnabhusal
@krishnabhusal 4 жыл бұрын
नेपाल को एकमात्र महानायक, सुपरस्टार राजेश हमाल
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 20 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 2,2 МЛН
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2,4 МЛН
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 72 МЛН
Niti Shah & Rajesh Hamal ON Successful Life Epi-21 - Season-2
55:03
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 20 МЛН