हामीले चाह्यौं भने फुटबल टीमनै जन्माउँन सक्छौं... | EP-38 | RAJESH HAMAL | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 500,126

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

हामीले चाह्यौं भने फुटबल टीमनै जन्माउँन सक्छौं... | EP-38 | RAJESH HAMAL | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Rajesh Hamal
Episode- 38
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode38
#rajeshhamal #mahanayak #superstar #nepalisuperstar
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 1 100
@kamaljoshi4326
@kamaljoshi4326 Жыл бұрын
महानायक राजेश हमालको interview पनि देख्न पाइयो धन्यवाद रजतपट uncle ❤
@GffY-p9p
@GffY-p9p 6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramkumarstha9594
@ramkumarstha9594 Жыл бұрын
महानायक राजेश दाईलाई हृदयदेखि सम्मान छ र प्रकाश दाईलाई धेरै धेरै धन्यवाद 🙏
@amarkshatri4034
@amarkshatri4034 Жыл бұрын
i am also big fan
@binakarthak6936
@binakarthak6936 Жыл бұрын
🙏🏼😇
@SudurvoiceTV
@SudurvoiceTV Жыл бұрын
महानायक राजेश दाईलाई देख्दा साच्चै खुसीको आँसु आउँछन्।
@Small_Heaven
@Small_Heaven Жыл бұрын
Same
@yubrajshrestha4614
@yubrajshrestha4614 Жыл бұрын
🙏🙏👀🙏🙏❤❤❤🇳🇵🇳🇵🇳🇵
@nirdevapandey8529
@nirdevapandey8529 Жыл бұрын
Ma pani ekdin testai budo hunchu, bhanera ho kya ho😂
@asiaasia1679
@asiaasia1679 Жыл бұрын
​@Nirdeva Pandey
@chahalpahal4275
@chahalpahal4275 Жыл бұрын
@@nirdevapandey8529 😂😂 epic bro
@mohanpunmagar-gs8xh
@mohanpunmagar-gs8xh Жыл бұрын
महानायक जस्तो हरेक कुराले क्षमताबान ब्यक्ति अब नेपाली चलचित्र क्षेत्रमा जन्मिदैन होला, love you mahanayak❤❤❤❤❤❤
@janakbro4120
@janakbro4120 Жыл бұрын
❤❤❤❤
@khagendraneupane9643
@khagendraneupane9643 Жыл бұрын
साँच्चै नै जिउ डाल बोलि व्यबहार भद्र भलादमी उच्च ज्ञान सबै चिजले भरिभराउ भएर नेपालमा नेपाली भएर जन्मिनु भयो यो हामी सबै नेपालीको भाग्य हो । साच्चै सबै चिजले हिरो हुनुहुन्छ उहाँ ❤🙏🙏
@BishalRai-oz5pe
@BishalRai-oz5pe Жыл бұрын
माहा नायक राजेश दाईलाई अतिथिको रूपमा लिनु भएकोमा प्रकाश दाईलाई पनि हार्दिक धन्यबाद् 🙏❤
@nwrace3360
@nwrace3360 Жыл бұрын
Omg आखै रसिलो अनि कानै पबित्र भयो , महानायक राजेश दाईको म महानायक फ्यान ❤❤
@grpkonlinecreation3260
@grpkonlinecreation3260 Жыл бұрын
महानायक राजेश हमाललाई सु-स्वास्थ्य दिर्घायुको कामना!❤🎉
@chandraparajuli66
@chandraparajuli66 Жыл бұрын
द प्रकाश सुवेदी श्वो को प्रखाइमा बस्नु हुने सम्पुर्ण मित्रहरू लाई मेरो हिर्दय देखिनै नमन छ है❤️🙏हाल मलेसिया बाट!!
@raihoki5317
@raihoki5317 Жыл бұрын
शब्द शब्दमा माहानता छ त्यसै माहानायक हुनु भकाे हैन बिचार साेचाई नै युगदेखि युग सम्म माहान छ सलाम छ हजुर लाई ! तपाई,हर्क,बालेन,माहाबिर पुन, डा.सन्दुक रुईत,कुल मान जस्ताे देश राष्ट्र अनि जनताकाे लागि चाडै नयाँ पाटी खाेलेर राजनीतिमा अाउनु पर्याे राष्ट्र र जनताकाे लागि 🙏🙏
@entertainmentvideos7588
@entertainmentvideos7588 Жыл бұрын
नयाँ पार्टी किन खोल्नु सिधै स्वतन्त्र पार्टी बाट आउने हो के ।।
@Birking-w8z
@Birking-w8z Жыл бұрын
राजनीति मा नआकै ठिक
@Birbikram.
@Birbikram. Жыл бұрын
हेरहेर नेपालीका मोटा बुद्धि🙄 हामी कहिलै सचेत हुन सकेनाैं है😫सबैले आआफ्नै पार्टी च्याउ जसरी उमाराैं ४/५ सिट जिताैं अनि फेरि उनै एमाले कांग्रेस र माओवादीलाई हालिमुहालि गर्न दिउ हैन??🙄😏उहाँहरु जस्तो बाैद्धिक व्यक्तिहरुले रबिलाई सघाउनै पर्छ रबि🔔अन्तिम उपाय हो यदि हामीले रबिलाई फेल गरायाैं भने देशले हार्नेछ अनि एक न एक दिन नेपाल चिन भारत वा अमेरिका मध्य एक देशको एक राज्य मात्र हुनेछ लेखेर राख्नुहोस्!☝️
@binayakthing
@binayakthing Жыл бұрын
महानायक राजेश हमाललाई मन पराउने जति हाजिर गरौ त !
@RasmiGajmer-kv6kv
@RasmiGajmer-kv6kv Жыл бұрын
किन हाजिर गर्नु तेरो स्कुल छ र???
@govindachuwan2153
@govindachuwan2153 Жыл бұрын
Lol 😂
@bijayjabegu9024
@bijayjabegu9024 Жыл бұрын
म नि
@susilkawaryogi4707
@susilkawaryogi4707 Жыл бұрын
present sir🖐️
@Sanish059
@Sanish059 Жыл бұрын
​@@RasmiGajmer-kv6kv tai vanya katti na school nai vaye jasto man paraune bittikai hajur garnu parne😂
@santoshiboharaofficial
@santoshiboharaofficial Жыл бұрын
आहा ! महानायक ज्यु।धेरै पछि राम्रो कुरा सुन्न र सिक्न पाइयो।❤❤
@happylife6500
@happylife6500 Жыл бұрын
❤❤❤❤❤
@ghanashayamghimire9522
@ghanashayamghimire9522 Жыл бұрын
@deenashphuyel7278
@deenashphuyel7278 Жыл бұрын
They way he respects and listen to mahanayek is next level! As always!!!
@pabitrapudasaini9060
@pabitrapudasaini9060 Жыл бұрын
माहानायक राजेश सर ले आदरणीय रबि सर लाई दिनु भएको सुझाव मन पर्यो ।👍️👍️
@Dipesh163
@Dipesh163 Жыл бұрын
द प्रकाश सुबेदी श्वो को पर्खाइमा बस्नु हुने सम्पुर्ण मित्रहरू लाई मेरो हिर्दय देखि नै नमन छ है हाल साउदी बाट!!❤
@laxmithapadahal6753
@laxmithapadahal6753 Жыл бұрын
महानायक साचिकै महान हो वौदिक अनुभवी र हरेक कुरालाई सरल तरिकाले विश्लेषण गऱ्ने।
@dibashkhadka8785
@dibashkhadka8785 Жыл бұрын
वाउ आज महानायक पो 🙏🙏 खुशी लागो मज्जा सङ हेर्ने हो अब
@rupeshrajkhadka8512
@rupeshrajkhadka8512 Жыл бұрын
राजेश दाइ लाई मैले अहिले सम्म नि नजिक बाट भेटेको छुइन म पनि एउटा नेपाली सानो अनि ओझेल मा परेको कलाकार हु ,म जब यश धर्तिमा जन्म लिए त्यो दिन देखि महानायक राजेश दाइलाइ उस्तै देख्न पाउँदा खुशिको सिमा नै हुन्न म भित्र।।
@chetansunar4478
@chetansunar4478 Жыл бұрын
आहा! महानायक भनेको महानायक नै हुनुहुन्छ आहा! कति राम्रो विचार छ है राजेश दाई❤
@ViratBhatt
@ViratBhatt Жыл бұрын
हाम्रो महानायक भगवान भन्दा कम छैनन् हाम्रो लागी !
@rajeshmobile2746
@rajeshmobile2746 Жыл бұрын
महानायक भनेको महानायक नै हो,,धेरै राम्रो अभिब्यक्ति
@binodlamabiru4750
@binodlamabiru4750 Жыл бұрын
Wow!! महानायक मेरो फेभरेट कलाकार So very happy🎉🎉🎉
@ImRBSking
@ImRBSking Жыл бұрын
नेपालमा यस्तो कलाकार वा महानायक पाउना गाराे छ नेपाली जनताले❤
@shaileshpudasainee4209
@shaileshpudasainee4209 Жыл бұрын
महानायकको रास्वपा तिरको भाबि राजनितिक यात्रा सफल रहोस
@kewolpunmagar6579
@kewolpunmagar6579 Жыл бұрын
नामै काफि छ महानायक राजेस हमला ❤️♥️🙏🙏
@santoshgiri326
@santoshgiri326 Жыл бұрын
Tending ma आउनु पर्यो यो video ❤️माहानायक राजेस❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@tilakrasaili4500
@tilakrasaili4500 Жыл бұрын
महानायक राजेश दाईको महान सोच निकै गहकिलो शब्दहरु wow सधै सम्मान छ । 💪💪🙏 उहाँ जस्तो ब्यक्ति नेपालको राजनितीले खोजिरहेको छ ।
@kumbahadur2320
@kumbahadur2320 Жыл бұрын
महानायक नेपाल को सान🌹🌹
@khagendradhungel9488
@khagendradhungel9488 Жыл бұрын
❤माहानायक को कुरा बिचार बाख्य बोली उच्चारण हरेक कुरा को answer कति मजा ले घुमार दिनु भको छ संसार मा यास्त मान्छे कमै मात्र पाइन्छ हामी नेपाली जनता ले माहानायक भन पाउदा गरुब लाकछ❤❤🇳🇵🇳🇵जय नेपाल जय नेपाली
@rockey7463
@rockey7463 Жыл бұрын
Both of you are legend of nepali film industry😊
@rajkhadka6921
@rajkhadka6921 Жыл бұрын
महानायक मा हुनुपर्ने ब्याक्तित्व हाम्रो राजेस हमाल सर सङ्ग सबै छन् , तेसै महानायक कहाँ हुन सकिन्छ र ! हाम्रो प्रकाश सुबेदि सर को प्रस्तुति सारै मिठो अनि स्वादिलो !
@hemrai6434
@hemrai6434 Жыл бұрын
महानायेक राजेश hamal🙏🙏🙏🙏
@suryadiyali4908
@suryadiyali4908 Жыл бұрын
सर्बप्रथम प्रकाश सर लाई धेरै धेरै धन्यवाद 🙏 महानायक राजेस हमाल लाई सो मा लेउनु भएकोमा 🙏 आज यो सो हेरि केही ज्ञान पाइयो धन्यवाद 🙏🙏
@SudurvoiceTV
@SudurvoiceTV Жыл бұрын
महानायक राजेश दाईको फ्यान जति यता हाजिर हौ 💗☺️
@waiathito9891
@waiathito9891 Жыл бұрын
ma ta wahako sabai vanda big fan ho
@sandesh280
@sandesh280 Жыл бұрын
कत्ति आनन्दको थथार्थताको धरातलमा आधारित सरल प्रस्तुति, कति गहन ज्ञान, महानायक अजरअमर रहूँन😊♥️🙏
@samj2562
@samj2562 Жыл бұрын
नेपाल को यक मात्र महा नायक राजेस दाइ
@parbatimagar1915
@parbatimagar1915 Жыл бұрын
नेपालकाे यक मात्र माहानायक राजेस दाइ🙏🙏🙏🙏🙏🙏🙏🙏
@samj2562
@samj2562 Жыл бұрын
@@parbatimagar1915 होनि
@MRs-p9p
@MRs-p9p Жыл бұрын
महानायक भनेको महानायकनै हो । क्या गज्जबको बिचार राख्नु हुन्छ वाह !! मन जित्नु हुन्छ राजेश दाइले हरेक पटक हरेक बिसयमा ।
@chamlingrai5379
@chamlingrai5379 Жыл бұрын
प्यारो महानायक ❤❤❤
@kcanuj5809
@kcanuj5809 Жыл бұрын
My childhood fav hero❤❤❤❤❤
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
कति पर्खाइ मा थिए हाम्रो महा नायक लाई कहिले ल्याउनु हुन्छ bhanera आज ल्याउनु भएको रहेछ धेरै धेरै धन्यवाद काका लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@devmagar6713
@devmagar6713 Жыл бұрын
कति महान सोच राजेश दाइ को त्यतिकै महानायक कहाँ भाको होर सलाम छ राजेश दाइ❤️❤️❤️
@amardong4477
@amardong4477 Жыл бұрын
प्रकाश सुवेदी सो को पर्खाई मा रहनु भएको सबै लाई नमन हाल काठमाडौं बाट
@dearbinod9374
@dearbinod9374 Жыл бұрын
बौद्धिक क्षमता भएको कलाकार 💖🙏
@RD_Arjun
@RD_Arjun Жыл бұрын
महानायक राजेश हमालको हरेक अन्तरवार्ता न कटाई हेर्ने कोको छौं ❤
@mohanthapa2255
@mohanthapa2255 Жыл бұрын
जस्ले जे भने पनि यो बुडा को कार्यक्रम भने हेर्ने पर्ने हुन्छ।❤ॐ नम:सिवाय हर हर महादेब,जय सम्भु,जय सनातन,जय स्वधर्म।🇳🇵🙏
@ramtamang2995
@ramtamang2995 Жыл бұрын
महानाय राजेस दाइ प्रती उच्च सम्मान 😍🙏
@ramjeekatuwal5311
@ramjeekatuwal5311 Жыл бұрын
महानायक भनेको महानायक हाे कति सानदारभिक भनाई हरु !सारै राम्रो
@kamalshrestha9205
@kamalshrestha9205 Жыл бұрын
nepal ko san pahichan mahanayek rajes hamal❤❤🙏🙏🙏
@user-bj7bk4pz4g
@user-bj7bk4pz4g Жыл бұрын
महानायककाे सुमधुर अावाजलाइ सुनिरहन मज्जा छ।
@bikashkarki1412
@bikashkarki1412 Жыл бұрын
महानायक भनेको महानायक होनि ❤❤❤🙏
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
राम्रो मान्छेको राम्रो बिचार तर जो गर्नु भाछ महानाइकले सहि गर्नु भाछ ।राजनिति सजिलो पाटो होइन । भोलि को अस्तित्वमा पनि ठेस पग्न र पुराउन सक्छ नेपाली राजनितिले हरमानबमा राजनित्वभन्दा त्यो देशको नागरिक ठुलो हुन्छ। सलाम छ महानायक राजेस हमाल सर लाई 🙏🙏🙏
@DorchiSherpa-cm2qv
@DorchiSherpa-cm2qv Жыл бұрын
महानायक राजेश दाइ को फ्यान हरु येता हाजिर हुनु होस् 🙏🙏🙏
@himalmagar7
@himalmagar7 Жыл бұрын
महानायक को बोलिमै दम छ के❤❤
@sujankhatri8160
@sujankhatri8160 Жыл бұрын
म यो कार्यक्रम सदा नछुटाइ हेर्छु धेरै राम्रो छ ❤ Dr yogi bikashananda ji ko pani interview linu pariyo sir
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 4 ай бұрын
महानायक त्यसै भनेको होइन ।कति राम्रो बोलि कति राम्रो सोच ।यो हो नि महानायक भनेको
@Sherpamigmar
@Sherpamigmar Жыл бұрын
प्रकाश जीको प्रस्तुती बबाल, महानायक ज्युसंगको अन्तर्बाता जति हेरेपनि हेरौ हेरौ लाग्छ।
@shantibogati3702
@shantibogati3702 Жыл бұрын
Kati proudly bhannu bhako prakash sir le mahanayek rajeshhamal bhanera interview ko suruwat ma nai.....this called pure soul.....very nice conversation
@lesu8805
@lesu8805 Жыл бұрын
❤हाम्रो आदरणीय महानायक राजेश सर🙏
@kalyan645
@kalyan645 Жыл бұрын
Childhood favorite ❤️
@merodaainepal2979
@merodaainepal2979 Жыл бұрын
दिपक राज गिरीको पनि सारै मनपरेको थियो हाम्रो महानायक राजेश दाइको त के कुरा गर्नु अहिले सम्मको जतिपनि भाग हेरियो आजाको नम्बर एक भन्छु तर अझै छोटो भयो कतिखेर सिध्दियो पत्तै भएन
@KedarBaruwalKshetriOfficial
@KedarBaruwalKshetriOfficial Жыл бұрын
Legend talks legit ❤. Extremely talented and down to earth ❤. Our MAHANAYAK ♥️♥️
@sharadakharel6067
@sharadakharel6067 8 ай бұрын
repeat gari gari herna man laagne, ramaailo ,asadhei ज्ञान बर्धक कार्यक्रम हो ,मन पर्ने प्रकाश् सुवेदी सो , जय होस । प्रतिष्ठित ब्यतित्व हरु को कुरा ,बिचार बिमर्श चिन्नु हुन्छ , कुन रूपमा चिन्नु हुन्छ , धर्म शंकट etc ले गर्दा हेर्न लायक लाग्छ ।
@SANTA_LOPCHN
@SANTA_LOPCHN Жыл бұрын
Wow mazza lageyo 🙏♥️🙏 thank you so much Prakash ji ani hole team lai pani❤❤
@praku97
@praku97 Жыл бұрын
ल बधाइ छ प्रकाश दाइ महानायक राजेश दाइलाइ आजको अतिथि ल्याएकोमा। सदाबहार हिरो राजेश दाइ।
@nabinnirdoshi7113
@nabinnirdoshi7113 Жыл бұрын
❤❤❤महानायक राजेश दाजुको पहिलो फिलिम हेर्दा कुटाइ खाएको दिन महानायक लाई देख्दा याद आउछ❤❤❤❤❤
@andaazneupane8058
@andaazneupane8058 Жыл бұрын
Our pride , One of the great personality of our Nation. Mahanaayak Rahesh Hamal sir.Salute.
@yubarajkhatiwada1973
@yubarajkhatiwada1973 Жыл бұрын
जय होस महा नायक राजेश दाइ 🙏🙏 अनि नया movie खेल्नु परो हौ राजेश दाइ
@prasadpanthi2287
@prasadpanthi2287 Жыл бұрын
महानायक भनेको महानायक नै हो wow
@domasherpa7507
@domasherpa7507 Жыл бұрын
Yeah, no matter what field you are from . You alway can involve in in field ❤to see him in political field
@jitchaudhary5739
@jitchaudhary5739 Жыл бұрын
महानाएक को कुरा जति सुनेपनी कमैलग्छ उहाको कुराबाट धेरै कुराहरु सिक्न पाइन्छ र प्रकाश सरले कार्यक्रम चलाउनु भन्दा पहिला बोलेको कुराले पनि मन छुन्छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rekhathapa9551
@rekhathapa9551 Жыл бұрын
हाम्रो प्यारो महानाएक राजेश दाइ ❣️🇳🇵
@dineshthapamagar2071
@dineshthapamagar2071 Жыл бұрын
नेपाली सिने क्षेत्रको महानायक र नेपाली सिनेपत्रकारीता क्षेत्रका एकदम सुप्रसिद्ध पत्रकार ज्यूहरू जो आजभन्दा करिब साँढे तीन दशकदेखि आजसम्म पनि अन्य कुनै पेशा नगरीकन आफ्नो सुरूवातीमा जुन पेशामा लाग्नुभएको थियो आजसम्म पनि त्यही कर्ममै आफ्नो अमूल्य जीवन अर्पित गरेर त्यो पुस्ता देखि अहिलेको पुस्ता सम्म आ आफ्नो कला आम दर्शक माझ पस्केर जुन लोकप्रियता कमाइरहनुभएको छ यसरी नै अबको एक दशक सम्म पनि यही कर्मलाई निरन्तर्ता दिनु हुनेछ र आम दर्शकमाझ यसरी नै लोकप्रियता हासिल गर्नुहुनेछ र हजूरहरू दुई जनाको यो मित्रता जीवनभर कायम रहिरहोस् भनि श्रीपशुपतिनाथ सँग कामना गर्दछु।र मलाइ पहिले देखि अहिले सम्म सबैभन्दा मनपर्ने नायक राजेश दाई र मनपर्ने चलचित्र पत्रकार प्रकाश दाई हुनुहुन्थ्यो,हुनुहुन्छ र सँधैभरि मेरो लागि रहिरहनुहुनेछ।अचम्मको कुरा के छ भने मैले आजसम्म महानायक राजेश दाईको कुनै पनि फिल्म छुटाएको छैन र प्रकाश दाईको त्यो बेला जुन बेला चलचित्र सम्बन्धी कार्यक्रम हेर्न नेपाल टेलिभिजन बाहेक अरू कुनै टेलिभिजन कार्यक्रम नै थिएन र नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम "फिल्म नगरी" भन्ने कार्यक्रम जुन २०६० साल ताका आउदा देखि कान्तिपुरबाट प्रसारण हुने"रजतपट" देखि अहिलेको सोहरू "द प्रकाश सुवेदी "सो र "रजतपट" सम्मको सम्पूर्ण भागहरू नछुटाईकन नियमित हेर्दै आइरहेको छु।
@jyotigrg6094
@jyotigrg6094 Жыл бұрын
He deserved the title of mahanayak extremely talented and legend talks legit 🙏🙏🙏❤
@aaroshimakim7341
@aaroshimakim7341 Жыл бұрын
महानायक राजेस हमाल सु स्वास्थ दिर्घायुको कामना🙏
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 Жыл бұрын
नायकहरुका नायक महानायक
@mayabk1243
@mayabk1243 Жыл бұрын
सान्दर्भिक भनाइ सोच भएको व्यक्ति🙏🏻 महानायक 🙏🙏🙏
@pushparajadhikari8352
@pushparajadhikari8352 Жыл бұрын
The diamond of Nepali film industry....
@manabrpt8848
@manabrpt8848 Жыл бұрын
सर्वप्रथम त महानायक जो अनि हजुरलाइ 🙏 म धेरै बोलिन मात्र हजुर लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु कि हजुरले हाम्रो लागि हजुर को कार्यक्रम मा महानायक जि लाई ल्याउनु भो ।
@shahthakuri5688
@shahthakuri5688 Жыл бұрын
महानायक कति सरल मिजासिलो र तेजस्बि ❤❤❤❤
@parbatonlinekhabar1997
@parbatonlinekhabar1997 Жыл бұрын
महानायक ज्युको महान बिचार, धारण greatest 🙏🙏🖐️
@Madan_Bohora04
@Madan_Bohora04 Жыл бұрын
King of Nepali film industry
@jeehanglimbu694
@jeehanglimbu694 Жыл бұрын
महानायक राजेस हमाल सधैं उच्चस्तरीय सोचाइ ❤❤
@rameshbhatta431
@rameshbhatta431 Жыл бұрын
खोजेकै मान्छे ल्याउनु भयछ uncle ले धन्यवाद uncle❤❤❤
@nbchhetri7006
@nbchhetri7006 Жыл бұрын
त्यसै महानायाक भनिएको होइन नि, उहाको उदार हृदय कार्यक्रमको अन्तिममा गएर फेरी देखियो❤❤❤
@rajgiri9488
@rajgiri9488 Жыл бұрын
राजेश सरको सम्बात सुनी रहदा टाईम बितेको थाहा नै भयन र उहाँ बाट केही नयाँ अनि उपयोगी शिक्षा हासिल गरीयो यसको लागि प्रिय दाई प्रकाश सुवेदी प्रति आभार प्रकट गर्न चाहान्छु । दाई आफनो कामलाई यसरी नै निरन्तरता दिदै जानू होला । यहाँ कस्ले कसलाई के भन्यो भन्दापनि हजुरको कार्यक्रम बाट समाजलाई चेतना मुलक संदेश जान्छ तसअर्थ समाजलाई बेखबर नबनाउनु होला। तेसैले निरन्तरता दिनुहोला भनेर सम्बोधन गरेको हु । धन्यवाद 🙏
@Psn7tmg
@Psn7tmg Жыл бұрын
महानायक ज्यु को बोली सुन्नु पाउदा सारै खुसी लाग्छ
@sureshkc5832
@sureshkc5832 Жыл бұрын
महा नायक राजेस हमाल र लोक दोहोरी का ❤❤ स्वर सम्राट् राजु परियार लाई सङ्गै राखेर अन्तर्वार्ता लियको हेर्न चाहने कोको हुनुहुन्छ❤❤❤❤
@sandipjoshi4048
@sandipjoshi4048 Жыл бұрын
आदरणीय महानायक राजेस दाजु हजुर लाई हार्दिक सलाम छ ❤❤
@sumansampangrai903
@sumansampangrai903 Жыл бұрын
महानायक त ल्याउनु भयो अब महागायक ल्याउनु होला। Rai is King 🤘❣️❣️
@buddhiranabhat1230
@buddhiranabhat1230 Жыл бұрын
धेरै रामाे महानायक संगकाे कुराकानी सुन्न पाईयाे।
@gangarajbanshi1632
@gangarajbanshi1632 Жыл бұрын
Respect n love u sir. wish u always be happy n healthy.
@Dipendrathapamagar172
@Dipendrathapamagar172 Жыл бұрын
आहा कति सान्दर्भिक शब्दहरु छन ❤️ स्यालूट छ महानायक राजेस हमाल दाइ ❤️
@rameshlamichhane5769
@rameshlamichhane5769 Жыл бұрын
अब राजनीति मा आउनु पर्छ हजुरजस्तो समाजसेबी भाबना भाको मान्छे ❤🎉🌹
@susmitapoudel5023
@susmitapoudel5023 Жыл бұрын
महानयाक राजेस हमाल दाइ अब राजनिति मा आउनु पर्छ अनि आफनै जन्मथलो मा दाइ को आबसेक छ । पाल्पा जिल्लाको लागि 🙏🙏🙏🙏❤️❤️❤️
@rojanlimbu622
@rojanlimbu622 Жыл бұрын
I’m always interested to listen mr mahanayak with full conscious and enjoyment rather than film.his thoughts arenot less than that of spiritual leaders
@tameltiger3374
@tameltiger3374 Жыл бұрын
साथीको लागि यो हात सलाम हो। दुश्मनको लागि यो हात फलाम हो।
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 Жыл бұрын
प्रकाश सुवेदी सरको कार्यक्रम सँगै महानायक सरलाइ मन पराउने जतिले लाइक गरौ।🙏🙏
@yubarajkarkidoli7044
@yubarajkarkidoli7044 Жыл бұрын
अरु हिरोकोमोबि हेर्नुभन्दा त हाम्रो महानायक राजेस हमालको interview हेर्यो भनेपनी धेरैकुरा सिक्न सकिन्छ
@saritatamang1030
@saritatamang1030 Жыл бұрын
कत्ती सिम्पल भएर आउनु भएछ।सलाम सर।
@gddterw2901
@gddterw2901 Жыл бұрын
Thank you Prakash Dai for calling maha Nayak ❤
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 125 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 51 МЛН
Dr Zakir Naik Program #5 October night #live #zakirnaikbayan
3:05:51
On Air With Sanjay #192 - Karishma Manandhar
1:39:09
Sanjay Silwal Gupta
Рет қаралды 160 М.
RAM KRISHNA DHAKAL!! BISWA LIMBU PODCAST EPISODE 259
3:00:15
Biswa Limbu
Рет қаралды 74 М.
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57