जुनकिरी लाईभ स्टुडियो मार्फत संचालनमा रहेको जुनकिरी दोहोरी घरको यो दोहोरी अन्य दोहोरी भन्दा फरक पनि छ ।यसमा ७८ बर्षीय गायिका आमा पबित्र रसाइली र उहाका सुपुत्र संगीतकार तथा गायक बि बि अनुरागी बीच अत्यन्त मिठो र यथार्थपरक प्हारेअत्मीयक्ष दोहोरी पस्केका छौ । स परिवारका माझमा दोहोरी गाउँदै गर्दा कतिपय वास्तविक भावनाहरु छताछुल्ल छन् । यो दोहोरी यस कारण पनि हाम्रा लागि ऐतिहासिक बनेको छ । दर्शक महानुभावहरु यो पारिवारीक माहोलमा रहेको दोहोरी अथवा हाम्रो प्रस्तुती कस्तो लाग्छ सल्लाह सुझावको अपेक्षा राख्दछौँ । चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
@bhagawatineupane21742 жыл бұрын
धेरै धेरै मनपर्छ सबै भागहेरेकि छु आँसु खसेकाे थाहानै भयन
@ritukhushi66042 жыл бұрын
आहा आमा लाई सफलता को कामना गर्दछु साथै जूनकीरी रोधीघर मा मेरो प्रस्तुति पनि राखिदिए आभारी हुने थिए म विमला रसाइली
@SRIMAN2021 Жыл бұрын
धेरै उत्कृष्ट दोहरी
@mayagurung8906 Жыл бұрын
😊
@manmayakhanal2572 Жыл бұрын
Oi i ftp
@madhavisapkota583 Жыл бұрын
पहिला तआमा लगाएत सबै जनालाइ मन देखि नमस्कार छ आमाको सोर पनि कति मिठो लाग्छ कति मिठो हो गित टह टह जुनले घर उज्यालो आमा हुनाले ❤❤❤जय गित जय सगित
@ranjitasubba19242 жыл бұрын
राम्रो छ आमा छोराको लोक दोहोरी । सबैको यस्तै घर परिवार मिलेर बसुन गाहुन। BB अनुरागी भाई को जस्तै ।
@rimalnarayanrimalnarayan2742 жыл бұрын
सबै आमा हरुले बि बि अनुरागी जस्तो छोराको कल्पना गरेका हुन्छन,
@meenauprety57832 жыл бұрын
आहा कति परिवार राम्रो यस्तै कैले होला र खै हाम्रो टह जुन
@bbanuragee2 жыл бұрын
हामी आमा छोराले गाएको पहिलो लाईभ दोहोरीलाई अत्यन्त माया र साथ दिनुभएकोमा सम्पूर्ण दर्शक स्रोताहरु प्रति आभार प्रकट गर्दै यहाहरुकै आपार माया र हौसलाले फेरि अर्को यो भाग लिएर आएका छौं कृपया जस्तो लाग्छ त्यस्तै प्रतिकृयाको अपेक्षा गर्दछौं ।
@sabinamagar98902 жыл бұрын
राम्रो लाग्छ मलाई त पहिले पनि हेरेको थिए
@dilipdarai81782 жыл бұрын
आमा प्रती हार्दिक नमन आमा को गित सारै उत्कृष्ट लाग्छ आमा को गित जति पनि आउछ समय निकालेर हेर्ने र सुन्ने गर्छु म अहिले साउदी अरब बाट हेर्दै छु के गर्नु टाइम त हुदैन तै पनि टाइम निकालेर हेर्ने गर्दछु
@durgagurung3652 жыл бұрын
apllpPp!@@dilipdarai8178
@durgagurung3652 жыл бұрын
K,, ,**
@gauribogati5008 Жыл бұрын
आमा लाई अतिनै माया गर्छु गर्नुपर्छ तरा जुन गित गाउदानि खुशि हुनुहुदैना किना हाेला यसाे हेरदा माया गरेजस्ताे देख्छु जहिलेपनि रूनुहुन्छ आमा अब देखि आँखा बाट आँसु नझारि गायनु है हेर्नेलाई कतै पिडाछकि जस्ताे लाग्छ है नरूनु ल💖🙏💖💖🙏💖
@kanchhimaiyashresth13792 жыл бұрын
Junkiri ko sadai mileko pariwar kati dherai khusi dherai bachna pay hunthyo jasto hunxa
@dhurabshrestha69372 жыл бұрын
सबै आमाहरुले बिबि अनुरगिलेगरेको जस्तै माया पाउन।आफ्नो त आमा हुनुहुन्न।बिबिजी तपाईंले आमालाइ जिबान्त प्रेम झल्काउनु भयो।धन्यबाद।
@kumari98892 жыл бұрын
Kti khusi pribawr ho yshtai pribawr bhai diy desh ma ktti santi huntheyo hola t hai
@rampanthi7414 Жыл бұрын
आमा को गित बाट पुराना दिनमा आमा हरु ले कती दु : ख गर्नु भयेको रहेछ भन्ने कुरा सुन्दा भाबुक नै बनायो आमा हजुरहरु ले उहिले उहिले कती संघ्रस गरेर यहाँ आजका दिन सम्म आउनु भयेको छ आमा बिबि अनुरागी परीबार प्रती हार्दिक नमम ।
@tilakpunbhadur47272 жыл бұрын
बिबि सिर को पहिलो शब्द ले नै निसब्द बनायो😭 सुनेको थे रात भरी कासेको के भो आमा छैनौ नि हासेको आहा
@kamalakc93232 жыл бұрын
भाग्यमानी आमा बधाई छ आमा हजुरलाई
@tarabk7806 Жыл бұрын
पहिला जे जस्तो भएपनि अहिलेकाे अवस्थामा आमा सार्है भाग्य मानी भन्छु म❤
@bishnubhandari81122 жыл бұрын
आमा प्रतिको माया ,अनि छोरा प्रतिको माया सबै छोरा बिबि दाई जस्ता हुदैनन् बीबी दाई salute,
@manmagar74032 жыл бұрын
जुनकीरी लाइभ नछुटाइ हेर्ने म सार्है राम्रो लाग्छ
@devisapkota78582 жыл бұрын
सारै मर्मस्पर्शी शब्द आमाछोराको भाग 3पनि ल्याउनु होला शुभकामना छ
@omom43782 жыл бұрын
अामाअामा जय अामा
@darshanalemagar30042 жыл бұрын
Mahan Aama prati Samman ❤️❤️🙏🙏🙏🙏🙏
@anjandilip42502 жыл бұрын
ओहो पवित्रा आमा र बी बी दाई लाई धेरै सम्मान छ कति रमाइलो गीत गाउनु भयो
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@nandulaltamang25392 жыл бұрын
एक्दमईराइलो लाग्यो बकिमानी परिवर टिम देखेर आमाको गित पनि दामी छ 🌹🌹🌹
@tikaadhikari74262 жыл бұрын
Aama lahi naman. Afnu pani aama ko saraie yad yayo.
@krishnakhatka31032 жыл бұрын
मलाई त साहै मन रोयो आमालाई सम्झेर तर यो परिवार लाई धेरै धेरै धन्यवाद छ मत जुन किरिको निमित्त सोता हु
@gomabista98192 жыл бұрын
हैन आमा संग यस्तो के जादू होला भगवान गत साल जस्तै यो साल पनि आमा छोराको दोहोरी करोडौंको क्लबमा पुगोस🙏🙏शुभकामना छ❤️🙏🙏❤️
@chetragurung11492 жыл бұрын
आमा को उमेर मा त देश खाए होला आहिले यो उमेर मा यति राम्रो गाउछ बधाई छ होल्ड टिम लाई
@anjitathapamagar4316 Жыл бұрын
सम्मान छ आमा अनि बिबि अनुरागी सर अनि जुन्किरी नानिलाइ मिठो माया ❤️❤️❤️❤️❤️❤️
@sanushrestha49582 жыл бұрын
आहा कति राम्रो अरु पनि सुन्न पाउ
@ombahadur18352 жыл бұрын
अाहाँ अामाँले कतिमिठाे गाउनु भयाे बधाई छ हजुरकाे परिबारलाई
@mingurung38212 жыл бұрын
junkiri dohori pariwar lai mero tarfa bata badai cha amako dohori 2 3 ota heri sake asu nap rasayo amalai sewadog chu bani dinu la mo dubai bata 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@RevanshMusicOfficial2 жыл бұрын
यहाँ महान आमा नै हजुरको बरिष्ठ संगितकार गौरवमय पदियमर्यादाकी श्रेय हुनुहुन्छ। जसको घरमा खालि नबस्ने सक्दो केहि गर्ने आमा हुन्छन् नी त्यो घरका सबै सदस्य कुनै न कुनै बिधाबाट कुसल नेतृत्वमा पुग्न सक्ने सम्भावना बोकेका हुन्छन्। आमा लाइ हात बिसाउन होइन केहि केही स्वइच्छाले गरिरहन दिनुहोला, कामले आयु बृद्धी र रोगन्युन गराउन सघाउने गर्दछ। आमाका शब्द चयन साँच्चै प्रशंसनिय छन्। आमालाइ सम्मान छ। भाग्यमानी सिंगो जुनकिरी परिवार लाइ हार्दिक बधाई। हेमनाथ खराल गुल्मी वामी बाट।
@jibendrathapa36802 жыл бұрын
अाहा अामाको सब्दाले अति मन छोयो
@sharadakshetry57682 жыл бұрын
अत्यन्तै मार्मिक अनि खुसि यो गित सुनेर आँखा भरियो 😭😭😭😭
@dilpandey78462 жыл бұрын
परिबार होस त यस्तो
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@sangitadhakal8757 Жыл бұрын
असल परीबार पर्ती नमन छ
@यमराजामहत2 жыл бұрын
बिबि सर सङ बन्दिपुरमा भेट्ने मौका मिलेको थियो जस्तो रिलमा देखिनुहुन्छ उस्तै रिएल लाईफमा पनि सरल,बौद्धिक साधक अनि महान सङीतकार हुनुहुन्छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanuramshrestha40902 жыл бұрын
अति मार्मिक गित गाउनु भयो आमा छोरा ले जय होस हजुर हरुको ।
@जङगप्रल्हाद2 жыл бұрын
गित सुनेर साह्रै आनन्द लाग्यो यस्तै यस्तै गित अझै गाएर दर्शकहरुको मन जित्दै जानु होला अनि प्रस्तोता बहिनिको प्रस्तुति पनि धेरै राम्रो छ । अझै उन्नति प्रगतिले शिखर चुमोस र सम्पूर्ण परिवारलाइ धन्यवाद
@premram21032 жыл бұрын
atti utkrist prastuti dinu bhayo b b sir or aama lai samman chha
@shivakandel61942 жыл бұрын
अत्यन्त मार्मिक आमा छोराको लाइभ दोहोरी ❤❤
@ishwormagar38052 жыл бұрын
धेरै धेरै,, नमन,हजुरकाे अामाछाेरा दुबैलाई,,
@라주워티와글리2 жыл бұрын
सबैको घरभित्र यस्तै भय आमाबाबुलाई कहिले पनि,एक्लो महसुस हुने,थिएन, धन्यवाद यस घरपरिवारलाई सधै सुस्वास्थ्य को साथ हासि खुशीसँग अर्को भाग पनि सुन्नुको, प्रेतिक्षा मा
@ritasherpa47472 жыл бұрын
आम छोरालाई हिर्धैधेखिनै नमनछ
@tekugiri81082 жыл бұрын
शब्द चयन मन पर्यो शरिरमा काँडा निस्किएका छन् हेर्दा र सुन्दा। आमा प्रति सम्मान छ यो उमेर मा आएर पनि यति मिठो गित गाऊनुहुदो रहेछ 👏👏👏
@ArjunSingh-ij1lc2 жыл бұрын
Bb sir ramro xa sir feri pani sun pau sir
@shyambahadur96942 жыл бұрын
आमा काे त अनुहार पनि याद छैन मलाई सानैमा स्वर्गबाश हुनुभयाे 😭😭 आज आमा छाेराकाे गित सुनेर मन थाम्नै सकिन😭😭😭 धेरै धेरै सम्झना छ आमा साथै सेवा ढाेक छ🙏🙏🙏 साथै बिजया दशमि फुलपाति काे लाखाै लाख शुभ कामना छ 🎆🎆🎆🎇🎇🎇🎇🎇🎇🎇
@ranabahadurchhetry18012 жыл бұрын
बिवि सर अब हसाउने खालको अर्को भाग आउँछ होला आशा छ आमा र हजुरकाे
@bastolashanti6012 жыл бұрын
Yakdam ramro dohori hajur haru ko 👌👌👌❤❤❤❤
@sureshkhatiwada602 жыл бұрын
Ati ramro bb daju sworga jasto ghar hajurko aama dhog gare
@jeevankumary17712 жыл бұрын
अति नै मार्मिक शब्द रहेछ आमाको बधाई छ आमालाई
@ramprasadghimire4680 Жыл бұрын
सारै राम्रो आमा छाेराकेा रियल पारिबारिक कथामा जाेडिएकाे मार्मिक दाेहाेरि गित
@sanjuchetry14932 жыл бұрын
Moza
@rameskumar19492 жыл бұрын
सारै भाग्यमानी परिवार सबैलाइ नमस्कार छ।😭😭😭😭🙏🙏🙏👍️👍️
@BimalaSilwal-t5c Жыл бұрын
Kati ramro gaunu bako Aama❤❤❤
@laxmidevghising99415 ай бұрын
आमा लगाएत सम्पुर्ण परिवारलाई नमन्🙏🙏
@hembahadur33762 жыл бұрын
भाग्यमानी परिवार प्रति नमन छ
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@OmPrakash-br7sg2 жыл бұрын
भागयमानी परिवार पति नमन छ धेरै धेरै बधाई छ
@vipinthapa77462 жыл бұрын
Aama lai namaskar
@ramshahi1703 Жыл бұрын
मार्मिक दोहोरी गायक विवि अनुरागी रसाइलीको भाग्यमानी परिवारलाई धन्यवाद । आमाप्रती उच्च सम्मान गर्दै सङ्गीत अनुरागी हृदय भावुक बनाउनु हुन्छ , पुनः धन्यवाद !
@santamanlama1686 Жыл бұрын
छोरी भनेको सबैको यस्तो भै दिएपो
@pbcreations50332 жыл бұрын
मनै रुवायाे अामा
@arunbhatta3618 Жыл бұрын
सारै सारै सारै राम्रो अनि मिठो र मन छुने प्रस्तुति ❤❤❤🙏🙏🙏
@manigurung14692 жыл бұрын
सारै रमाईलो पारिवारिक भेला र आमा छोराको दोहोरी । यो कार्यक्रम बाट आमालाई कतिको माया गर्नु पर्छ भनेर ठूलो संदेश जान्छ । बि बी भाई साथै संपूर्ण परिवार लाई सलाम छ । अझै भविष्यामा यस्तै संदेश मुलक कार्यक्रमको आशा गर्दछु । होस नानीको बोली पनि सुनम सुनम खालको छ । जय जुनकिरी टिम ।
@suryagurung90042 жыл бұрын
नमान छ आमा लाई।🌹🇳🇵
@AshokKumar-rh7nu2 жыл бұрын
Aama hajur lai hardik namaskar xa ji from Ashok Kumar thapa chhetri lucknow india
@tikabhandari88115 ай бұрын
sarai ramro Aama chora ko lokdohori yesta saskar sabai le bujnaparxa hai 🙏🕉️💐🙏🙏🙏🙏🙏🥰🥰🥰
@yuniklungelimagar5147 Жыл бұрын
Wow ama kati mitho gitsor pani ati ramro🙏🙏
@dhaniaale93872 жыл бұрын
सबै सन्तानले सबै आमालाई यसरी गितको मर्म जस्तै माया गरून् ।बधाई छ आमा छोरा लाई।
@nimabk43662 жыл бұрын
Sarai man xu yo , tesai ta yo family Sarai man parxa
@kamlichetri41562 жыл бұрын
Ama Chora ko logdori sarai ni vavuck afnai din yad voyo saraini mitho sorma git sunam bouth bouth dhanai bath cho Amma ra vai li 🙏🙏🙏👍👍👍
@bahadurlalshaha66502 жыл бұрын
Ho pariwor vaneko yeto hunoo prxa aama ko shor feri sunpawo ❤dil dhadko meryo😂😢aashu khashyo mero bhai ke grnu timita bhage maani hou dhane batxa sabai lai
@hikmatsaud83022 жыл бұрын
साह्रै मर्मस्पर्शी
@___Manisha___ Жыл бұрын
Yastai aama sabai ka hun 🙏🙏🙏🙏🙏
@SRIMAN2021 Жыл бұрын
अतिनै राम्रो दोहरी। आमालाइ हार्दिक आभार छ।
@somrajthapa43162 жыл бұрын
Marmik & bhabuk banayo thank u bb sir & all family
@bishnusharma69752 жыл бұрын
Aamaa narunu na ali baliyo banera gaaunu hajur laai herera ma jasto tuhura chhoraachjori pani muskuraauna sakiyosh ❤️❤️❤️❤️❤️
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@prembudhathoki47372 жыл бұрын
bb aanuraghi ji ka aama chor ko dohori le sarai man xoyo aani aasu nai jharyo feri pani aapikxya garda xu dhanyabad
@poudelramprasad67452 жыл бұрын
नमस्कार यहाँ हरु सबैलाइ जुन्किरी म पहिलो episode देखि निरन्तर हेर्दै आइरहेको छु ! आहिले त जुनकुरि नानि नि निकै ठुलि भैस्किन दुइ बर्षको अन्तराल्मा म सन्धै खाना खाने समयमा दोहोरि हेर्ने गर्छु ! आज आशु को थोपा सङै खाना मुछेर आसु खाइयो मेरो बिधुवा आमालाइ छोडेर मुग्लान पसेको नि बार्ह बर्श भयो दादा बि बि जि ! आमाले निकै दुख कस्ठ गरेर हामी दाजु भाइ बुहारि समेत लाइ diploma सम्म पढाउनु भो आज हामि सङ सबै छ तर आमाको मनमा खुसि छैन होला ! हजुर त भाग्यमानि छोरा सगीत्को महापुरुश आमा को काख्मा रहेर खुसि सन्सार लाइ दिनु भयको छ ! यस्तै परिवारिक भैलिनी तिहार या दीपवलि म देउसुरे आमाको साथ मा देख्न पाइयोस ! बिजया दशमी तथा शुभदीपवली को पवन अवसरमा सम्पुर्ण दाजुभाइ दिदिबहिनि हरुमा मङलमय शुभकामना ब्यक्त गर्दछु ! राम प्रसाद पौडेल पर्बत खुर्कोट हाल अ्मेरिका !!❤❤🎉🎉
@dvgbeetffgh8472 жыл бұрын
wow so nice kuwait bata herdai xu❤❤❤
@govindabc78632 жыл бұрын
अामा दर्षन🙏 धेरै धेरै माया अत्यन्तै मिठाे मार्मिक गाउनु भ सयाै बर्ष सम्म हजुर लाई देख्न गित सुन्न पाउ ! अनि बढा दशैकाे हार्दिक मंगलमय शुभकामना सम्पुर्ण जुनकिरि दाेहाेरि घर टिमलाई 🙏😍😍😍
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@nimabk43662 жыл бұрын
Ma ta suru dekhi antim samma harek episode herxu tra Aja ta ma Sarai vanuk vyra roe pani , ma euta tuhuri hu tei vyra man xuyo
@gitaadhikari7872 жыл бұрын
मन छोयो
@gitaadhikari7872 жыл бұрын
दाङ घोराहि
@rameshpariyar7812 жыл бұрын
Aaha utkrista sabda haru mitho laya man xune ani vabuk git BB Sir hajur ko srijana nikai ramro.1 pani nikai man pareko thiyo ra aagami Episode ma ni Aamako upastithi hos hajur jasto Mahan sarjag ra sansar ka sabai mahan aama jiu haru prati uchha naman maan samman xa.
@news.channel12122 жыл бұрын
आमा🙏❤️🇳🇵
@rukmani86562 жыл бұрын
Junkiri.rodikhar.ko.gitlya.man.xuyako.xa
@tikaupadhyay52222 жыл бұрын
Pahilo rodhi ghar ho Ama xora ko laif dohari sunna milx amako awaj yo umerma pani ramrox
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@mNg19692 жыл бұрын
आमा दर्शन 🙏❤️❤️❤️❤️❤️
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@rohitbbc20082 жыл бұрын
धेरै धेरै नमन आमा🙏🙏🙏🙏🙏
@shyamrashaili39592 жыл бұрын
Aana ramro get ❤️❤️❤️
@yogitachhettri54762 жыл бұрын
❤❤aama namaste❤❤❤❤❤❤❤❤
@khemrajgyawali2724 Жыл бұрын
आमा🙏🙏
@tekrana23812 жыл бұрын
Ati sundar
@krishnadiyali65932 жыл бұрын
उच्च सम्मान आमा
@sanjibprithi2422 жыл бұрын
Khusi sukhi pariwor Vijay dasmi ko suvakamana whole family lai
@sapnagazmer4082 жыл бұрын
Hajur ama ko ra brother hajur ko sarai mitho sor fari Pani yesari nai sadai hajur haru ko mitho dohori suni rannu pou
@FreeFire-b5m6x Жыл бұрын
आमा ❤😊
@shyamukshetri59392 жыл бұрын
🙏Aama bhanda Aru sansar ma kehi xaina thulo sadhai khusi rahanu sabai ma dhannyabad ❤
@bishnusharma69752 жыл бұрын
Naman daa aamaa aangai sabai prati
@junkirilivestudio2 жыл бұрын
हार्दिक आभार
@kbthapa81122 жыл бұрын
Ramro xa aama xora dubai ko ati ramro marma esparsa la
@ghanashyampuri81502 жыл бұрын
अत्यन्त मर्मस्पर्शी गित्😭😭😭 सदा आशिर्वाद शिरोभर आमा हजुर
@dhamjalimaila51342 жыл бұрын
आमा र बिबि दाजु लगाएत सम्पूर्ण टिम लाई विजयादशमि को लाखौंलाख शुभकामना गित अति उत्तम