बि.बि. अनुरागीको आमा छोराको फेरी कारुणीक दोहोरी BB Anuragee, Pabitra Rasaili | Junkiri Dohori Ep. 60

  Рет қаралды 1,053,000

Junkiri Live Studio

Junkiri Live Studio

Күн бұрын

जुनकिरी लाईभ स्टुडियो मार्फत संचालनमा रहेको जुनकिरी दोहोरी घरको 60 भाग लिएर आएका छौँ ।
जुनकीरी दोहोरीको आजको एपिसोड अन्य एपिसोड भन्दा फरक छ । आज अन्य दोहोरी भन्दा फरक पनि छ । हामी स परिवार घरमा दोहोरी गाउँदै गर्दा कतिपय वास्तविक भावनाहरु पोखिएका छन् । यो दोहोरी यस कारण पनि हाम्रा लागि ऐतिहासिक बनेको छ । दर्शक महानुभावहरु यो पारिवारीक माहोलमा रहेको दोहोरी अथवा हाम्रो प्रस्तुती कस्तो लाग्छ सल्लाह सुझावको अपेक्षा राख्दछौँ ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#BB_Anuragee#Pabitra_Rasaily#Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
Pabitra Rasaili
Late. Ram Lal Rasaili
Patron
Shukuram Rasaili
Advisor
Rajkumar Sunar, UK
B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
Premraja Mahat, USA
Lilu Gurung, USA
Thankful to
Rajshanti Foundation, UK
Sarangi Sansar Family
Prism Digital Recording Studio Family
Reema Digital Family
Satyawati Kala Kendra Family
_Til Bdr Bishwakarma
_Surat Bishwakarma
Suman Sharapti
Udiram Khadka
Bijaya Kumar Sunar, USA
Swarupa Rasaili, USA
Love:
Sarjak Rasaily
Jingle Voice
Resham Nirdosh
Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 60 - "Sadi Malmala"
=======================================
Host as Junkiri
Shikshya Rasaily
Music/Lyric
B.B. Anuragee
Lead Singer:
🎤 BB Anuragee (Son)
VS
🎤 Pabitra Rasaili (Mother)
Supporter Singers:
🎤 Shukuram, Nishan
🎤 Ratna, Bindu
Musician Team :
♬ Harmoniyam : BB Anuragee
♬ Sarangi : Kamal Kumar BK
♬ Violin, Keyboard : Shikshya Rasaily
♬ Gutar : Kiran Bhanja
♬ Madal : Surya Bishwakarma
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Tarakanta BK
🎥 Video Editor :
🎥 Tarakanta BK
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Пікірлер: 957
@lalitathapa9616
@lalitathapa9616 3 жыл бұрын
सबै छोराआमा हरूलाई प्रोत्साहन मिलोस यो गीत बाट !! फोहोरि दोहोरि गाउने हरूको कान खुलोश 👍👍
@anuragpariyar9344
@anuragpariyar9344 Ай бұрын
Rigth🙏🏻👍🏻
@ghanashyamshrestha1801
@ghanashyamshrestha1801 3 жыл бұрын
म जस्ता हजारौ आमा गुमाएका हरुलाई हेर्नै गार्हो हुने दमदार प्रस्तुती आमा छोराको फेरि पनि सबैमा नमन।
@sunilkhanal3919
@sunilkhanal3919 3 жыл бұрын
😥😥😥😥😥
@bishnukhanal1071
@bishnukhanal1071 3 жыл бұрын
100%
@dilgurung1325
@dilgurung1325 3 жыл бұрын
बि बि आनुरागी र पबित्रा रसाईली आमाको मुटु चुडल्ने शब्दकोषको भणडार हेर्दा कस्को अँखा बाटा आँसु नबग्लर सरै राम्रो एकदमै उत्कृष्ट धन्यवाद जुनकिरी परिवारलाई ।
@ramawagle454
@ramawagle454 3 жыл бұрын
आमालाई सम्मान गर्ने सन्तान 100%महान् व्यक्ति हुन् मेरो बुझाईमा सबैसँग यो शक्ति मिलोस।
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Mamata Aama and sath ma pyara bahi muri muri Danye bad 👌👌🙏🙏
@tilasunar1561
@tilasunar1561 Жыл бұрын
@@dilsubagurung5289 a
@shivashrestha6502
@shivashrestha6502 3 жыл бұрын
आज मेरो हजुरआमाको साह्रै याद आयो । धेरै बग्यो आँखा बाट आँशुका धाराहरू नियमित हेर्ने गर्छु जूनकीरी कार्यक्रम खाडी मुलुक बाट ।
@karyasiddhibinayak9231
@karyasiddhibinayak9231 3 жыл бұрын
Yogitle. Aasi rokkiyn. Sabaika aama chhora. Yastai bhaidiy. Kti ramro hunthyo
@BhimlalBishwokarma-i7p
@BhimlalBishwokarma-i7p 3 ай бұрын
बिबि अनुरागि भाइ तपाईं धन्य हुनुहुन्छ आमासँघ जुनगितगायर हाम्रा आखापनिवबानाभयनान धन्य आमा हाम्राे आमा अर्थाद दिदिहुनुहाेला दिदिलाइपनि नमनगर्दछु भिमलाल,बिश्वकर्मा बर्दिया गुलरिया
@davishah9652
@davishah9652 3 жыл бұрын
बि बि अनुरागी सर नमस्कार ,हजुर को आमा प्रती को माया लाई सलाम,अनि म हजुर को प्रतेक गित नछुटाइ सुन्छु,साथै टहटह जुन हुनाले भन्ने गित त मैले 100 भन्दा बढी पटक सुनिसके❤️💚💙💛💜🙏🙏🙏🙏
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 3 жыл бұрын
आहा!आमा पवित्रा रसाइलीको असल संस्कारको प्रतिफल बी.बी.दाइ,उहाँको असल संस्कार र शिक्षाको प्रतिफल "शिक्षा" यानिकी हामी सबैको हृदयमा अटाउन सफल जुनकिरी नानी।आमाको शिघ्र तथा पुर्ण स्वास्थ्यलाभको कामना गर्दै प्यारी नानु शिक्षालाई उज्ज्वल भविष्यको शुभकामना।यो नमूना परिवारबाट हुर्कदै गरेका नयाँ पुस्ता तथा आफ्नो परिवारप्रति वितृष्णा जगउनेहरूले पनि असल संस्कार सिकुन्।हार्दिक शुभकामना।🙏🙏
@mingmadong5223
@mingmadong5223 3 жыл бұрын
आमा र छोरा को दोहोरि गित सङ् सङै कुन बेला आँखामा आँसु खसेको को थाहै भएना कति मिठो स्वोर छोरा को झन ममि को त कुरै नगरुम so beautyfull voic Ama love you सुन्दा सुन्दै गित सकिएको थाहै भएना अगमि दिन मा पनि पार्ट ३ आमा छोरा दोहोरि लिएर चाडै आइदिनु होला धन्यबाद जुनकिरि सबै टिमलाइ अनि one's more miss you Ama😍😍😍😍😍
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
कमेन्ट गर्न ढिला भयो ५ दि मा १० चोटी सुने अझै धित मरेन सारै मन छोयो संसारमा सबै भन्दा ठूलो आमा सब्द नै काफी छ मिसि यु आमा सधै हेर्ने गरेको छु यो जुनकिरी रोधी घर काे सम्पुर्ण टीम लाई उच्च सम्मान छ जय नेपाल
@rajendrabist6605
@rajendrabist6605 3 жыл бұрын
बि बि अनुरागी दाई को परिवार देखेर म सारै खुशी छु 🙏🙏👏👏 (( एस्तै मेरो परिवार भाको भए म कत्ती खुसी हुन्थे होला !! आफुत( टुहुरो मान्छे )
@saritachhetri2052
@saritachhetri2052 2 жыл бұрын
Namaskar.hajur.
@royalkusum928
@royalkusum928 3 жыл бұрын
यो गित सुन्दा मलाइ नि सारै भाबुक बनायो।यसरी नै जति दुखकष्ट पीडा आएपनि साहसि निडर भएर जीवन जिउनुहोला आमा सधैभरि हजुरका छोराछोरि आफन्तजनलेहरुले नि यसरी नै माया ममता अनि यहिसस्कार दिइरहुन् यहिनै शुभकामना छ आमा लगाएत स परिवारजन प्रति🙏🙏🙏🙏🙏
@rajkumarsunar3778
@rajkumarsunar3778 3 жыл бұрын
मन लाई शान्ति र प्रेणा मिल्छ । पारिबारीक एक्ता समान माया र कर्तब्य ले भरिपुर्ण सन्देस बोकेको मानब को जिवन एक्पल्ट हेर्नु पर्ने दोहरी गित । आमा बाबा अनि बि बि भाई को सम्पुर्न परिवर प्रती हार्दिक सम्मन छ ।
@gomaghimire463
@gomaghimire463 3 жыл бұрын
यो गीत हेर्ने जतिले आमाको धेरै सम्मान गर्छ होला धेरै राम्रो र मन छुने छ यस्ता छोराहरूलाइ बधाई छ
@khadgakumarikoirala8385
@khadgakumarikoirala8385 3 жыл бұрын
आमाबुढीभएरपनियस्तोमिठोसोरसब्ध यतिमिठोगाउनुभयो धेरैधेरैधन्नेबाद
@bikashpariyar1575
@bikashpariyar1575 3 жыл бұрын
हामी पर्देसीहरुलाई मन सम्हालनै नसकिने आमा छोराको गन्थन //
@bishnuadhikari9722
@bishnuadhikari9722 2 жыл бұрын
अतीमार्मिक आमाछोराको गित रमाईलो लाग्यो
@milankumarsunar486
@milankumarsunar486 3 жыл бұрын
साचिकै आमाको आशिर्वाद रैछ बिबि सरको आमा देबि हुन्छ एस घर परिवार को माया देखेर सबैको घरघरमा एस्तै माया होस एस घरपरिवारमा केही पनि कतै आच नाआहोस एहि शुभकामना छ
@sumitrapandey7883
@sumitrapandey7883 3 жыл бұрын
सारै भवुक बानायो बि बि अनुरागि सर यो गित ले हजुर को परिवार देख्दा सारै आनन्द आउँछ यस्तै परिवार सबै को भइदिए सायद कुनै बुवा आमा बिर्द्द आश्रम जानुपर्ने थिएन सारै राम्रो समय सान्दर्भिक मर्मस्पर्शी भाषाशैलीको गित सम्पूर्ण टिम लाई कोटि कोटि प्रणाम 🙏🙏🙏 धन्यवाद सर ।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
जुनकीरी दाेहरी घर कि संचालिका नानी शिक्षा लगायत सबैलाई नमस्ते ,नमस्कार 🙏🙏🙏 छ।अामा पबित्रा ,छाेरा बि•बि• अनुराग जि लगायत सबैको सुमधुर अावाजमा मिठाे लय भाकामा दाेहरी गित निकै राम्रो अनि मार्मिक छ।याे गितले मन भाबुक बनायो ।।हाल मलेसिया बाट हेरिरहेको छु।।सारै मिलनसार परिवारलाई हार्दिक धन्यवाद ,बधाई छ।।
@gitasimkhada1898
@gitasimkhada1898 3 жыл бұрын
अामा छाेराकाे बिचमा वास्तविक भावुकता र अात्मियता लुकेकाे छ । सबै यस्तै सच्चा छाेरा भए वृद्धाश्रममा किन पैसा खर्चनु पर्थ्याे र ? अाजका नालायक छाेराहरूले पनि याे मधुर अावाज सुनून् ।मिठाे स्वरप्रति अामा छाेरालाई नै धन्यवाद ।
@durgabidari1083
@durgabidari1083 3 жыл бұрын
आमा छोरा को दोहोरो ले सारै भाबुक बनायो, साथै राम्रो पनि लाग्यो।
@savitrisharma3334
@savitrisharma3334 3 жыл бұрын
आमा छोरा को यो गितले मनै रुवायो धर धरी अन्गीत नै मार्मिक गित 👌👌🌷🌹👌🌷🌹❤️👌🌷👌🌹👌🌷 आमा मिस यु आमा जांहा भाएपनि आशिर्वाद दि राख्नु आमा 🕉️👌🌷🌹 यो धेरै न मन पर्यो मलाई पनि मेरी आमा को झल्को आयो 🌷👌
@sharadamahat3721
@sharadamahat3721 3 жыл бұрын
आमाको मन कति सफा र सरल हो हजुरको गितले सम्पुर्ण आमाको कथा बोलेको छ छोराछोरीको लागि आमाको काखमा नै स्वग छ भन्छन् बि बि अनुरागि सरको म फ्यान बने ।असाध्यै मन छोयो (गित र शव्दले )
@mohanburlakoti2707
@mohanburlakoti2707 3 жыл бұрын
भावनामा डुबेर गित सुन्दा सुन्दै आसुले परेलिकाे डिल नागिसकेछ ,बिबि अनुराग अनि आदरणिय आमा प्रति सलाम छ ।
@khadkakamala3325
@khadkakamala3325 3 жыл бұрын
कति माहान जुनकिरिकाे बिचार मान्छे सानाे भयनि।बि बि भाईकाे अामा प्र तिकाे माया देख्दा मनैछाेयाे अामा अाशिरबादसधैंभरि रहि रहाेस
@dilbahadurkshetry8660
@dilbahadurkshetry8660 3 жыл бұрын
Anuragi bhaiko sabhya pariwar.Aamapratiko Samman ra maya Anukaraniya lago.
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌nice and junkiri teli vijan 🙏🙏🙏🙏👌👌👌👌
@potatotomato9660
@potatotomato9660 3 жыл бұрын
शिक्षा र सङ्गित कहिलै बुडो नहुने भन्छन आमा र छोराको भाग एक मा जस्तै भाग दुइमा पनि अत्यान्तै मार्मिक दोहोरी गाउनु भयो आमा भाबुक हुदा सारै मन रोयो अब भाग तिनको पर्खाइमा💟💟💟💟
@lalbirchadara5308
@lalbirchadara5308 3 жыл бұрын
धेरै राम्रो दोहोरी गीत छ आमा छोराको सारै मन रोयो यो गित ले👍👍👍
@lepnizranamagar8741
@lepnizranamagar8741 3 жыл бұрын
Dherai ramro git
@laxmanghele1444
@laxmanghele1444 3 жыл бұрын
Yo sansarma aama jashto ko hola aamalai dhog xa
@laxmanghele1444
@laxmanghele1444 3 жыл бұрын
Man dherahi Royo git sunera
@kewalramrasaili4124
@kewalramrasaili4124 2 жыл бұрын
malaitapaiharukoparibarkomaholsabaijanabhavukhudameropanimanthamianaaamalaimerohirdayadekhidhanyabadabhannachahanchh
@sumitrathapa8269
@sumitrathapa8269 3 жыл бұрын
यस्तो परिवार देख्दा असाध्यै मन छुयो अनी vodio सिद्दियो तर आखा रसाउन बन्द भयन मेरो त 🥰🥰🥰🥰🥰🥰
@paruale9050
@paruale9050 3 жыл бұрын
आमा छोराको दोहोरी अति नै राम्रो छ बधाई छ अनि आमालाई ❤️🙏🙏
@agnishrestha1664
@agnishrestha1664 2 жыл бұрын
F
@Aryan_thapa112
@Aryan_thapa112 3 жыл бұрын
आमा छोरा बिचको ममतामिय बेदनाको गित मन मुतु बित्र को गित मिथो बधाइ छ
@thapatara8309
@thapatara8309 3 жыл бұрын
सारै मनपर्यो आमा हुदा सन्सारै झलमल आमा बिना को सन्सार अन्धकार हुदौ रहेछ
@anitamagar3346
@anitamagar3346 Жыл бұрын
aaappp😅😮य❤😊
@rojkumarbhandari701
@rojkumarbhandari701 3 жыл бұрын
आमा गुमाउनुको पिडा कस्तो हुन्छ त्यो गुमाउने लाई मात्र थाहा हुन्छ । जिबन कसैको लामो कसैको छोटो हुनसक्छ । बि बि अनुरागिले गित मार्फत आमा प्रति जुन माया स्नेह र सद्भाव देखाउनु भएको छ त्यो अति नै मार्मिक र हृदय स्पर्शि छ । आगामी दिनमा फेरि यस्तो मर्मस्पर्शी गितको अपेक्षा गरेको छु ।
@sundarlama6701
@sundarlama6701 3 жыл бұрын
जब बि बि अनुरागी जि ले गाउनु भयो २९ मिनेट 20 सेकेन्डमा शान्त भयो पछि म स्तब्ध भए आँखा रसाए मेरा पनि ।😭😭🙏🙏Heart touching
@padamraj8360
@padamraj8360 3 жыл бұрын
नानू सधै सेवामा लाग्नु यो 51हजार जुन तिम्ले निर्णय गर्यौ तिमी महान चेली हौ छोरी तिम्रो यो निर्णय सुन्दा खुशिले मेरो आखा बाट आसु आयो बेटा म दुबई बाट
@hiramallathakuri486
@hiramallathakuri486 3 жыл бұрын
लास्तै भावुक बनायो आमा छोरा को गीतले त ,आमा को शिघ्र स्वास्थ को कामना गर्दछु ,सानी सानी जुनकिरी नानी येसरी नै अघि बध्नु ल ।।
@kumaripun2274
@kumaripun2274 3 жыл бұрын
अामा छाेराकाे कथा ब्याथाले मलाई भावुक बनायाे❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵🙏👈️
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
धेरै राम्रो छ आमा छोरा को दोहोरी सबै जान लाई नमस्कार
@keshavbhatta4577
@keshavbhatta4577 3 жыл бұрын
Nice
@narayanipokharel3842
@narayanipokharel3842 3 жыл бұрын
आमा छोराको दोहोरीले मनैछोयो आफुपन आमागुमाको परीयो आसुझादै हेदैछु
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 3 жыл бұрын
आमा नहुने लाई कति गारो भयो मेराे पनि आमा काे स्वर्गीय हुनु भएको एक वर्ष हुन लागे यो काम गर्न पाए को छैन प्रदेसी को व्यथा एस्तै छ l हजूर हरू सम्पूर्ण परिवार जन मा सम्मान
@parbatipandey3500
@parbatipandey3500 3 жыл бұрын
कती मिठो गाऊनू vhayeko आमा 🥰हजुर को गीत सुन्दा पनि मन भरी एर आयो सायद आफ्नो आमा navayera पनि होला 🥰सारै मीठो गीत गाऊनू वो आमा सधै खुसी रहनु
@9503600564
@9503600564 3 жыл бұрын
यो उमेर मा पनी यती राम्रो प्रस्तुति दिनु भयको मा वहां लाई लाखौ़ लाख धन्यवाद एवं दिर्घायु क़ो लागी परमेश्वर संग प्रार्थी छु। साथै सम्पूर्ण भाग्यशाली परिवार प्रति पनी शुभकामना छ।
@janukapoudel9727
@janukapoudel9727 3 жыл бұрын
आमा 🙏 हजुर काे यस्ताे सुन्दर परिवार बाट सन्चालन गरिएकाे दाेहाेरी हेर्न पईरहुँ यिह छ शुभकामना ।
@viralvideo4158
@viralvideo4158 3 жыл бұрын
थाहै नपाई आँखा रसाएछ मेरो नमन छ आमालाई 🙏 बिवि अनुरागी भाइ र जुनकीरी नानुलाई धेरै धेरै धन्यवाद आमाको आशिर्वाद सधैं लागोस 💝💝
@anjandilip4250
@anjandilip4250 3 жыл бұрын
हैट आमा छोरा काे दोहोरी ले त सबै लाई रुवायो होला मनै छुने गीत अनि सानी सानी जूनकीरी नानी काे विचार सालुट छ जूनकीरी बहिनी लाई
@वाक्येदादा
@वाक्येदादा 3 жыл бұрын
नमस्कार बिबि अनुरागी सर हजुर का जती सिर्जना छ्न करोड भिउजु आइराको छन हजुर आम छोराको दुइवाटा एपिसोड हेरे अतिनेै भाबुक भए बिबि सर आम को शब्द ले झन छती चर्कियो भावान ले घर चलदैन पैसाको रुख हुदैन साच्चिकै यो पैसा को बुट भको भए किन नेपाली हरु यो 50/55 डिक्ररी को घाम मा पसिना बगऊथे र अति राम्रो गित सुनु पाइयो सकिन्छ भने एक पटक आम लाई इन्द्रेणि लैजानु पर्यो बिबि सर
@tamangtamang1996
@tamangtamang1996 3 жыл бұрын
कसम कति मिठो सब्द गित सुने अनि खै किन हो आमाको धेरै याद आयो बेसरी रोए हजुर हरु लाई धेरै धेरै धन्यवाद यति मिठो स्वर सब्द मा गित आउनु भएको मा
@janukadahal862
@janukadahal862 3 жыл бұрын
सारै राम्रो सन्देश आमालाई नमन 🙏हजुर जस्तो छोरा सबैका कोखबाट जन्मेउन जय होस 🙏🙏
@sitathakuri5023
@sitathakuri5023 2 жыл бұрын
दाजु म हजुरको सानै देखि फेन हो हजुरको यो गितले मन सारै दुखे😭😭😭
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
thank u so much
@premarana6770
@premarana6770 3 жыл бұрын
बि बि दाइ र आमा ले गाउदा आँसु नै रोकिएन सबै छोरा यस्तै भैदिय संसार का सबै आमा को अनुहारमा कति खुसी खेल्थियो होला😍😍 आमा छिटो ठिक हुनुपर्छ ल्😍😍
@saraswatithapa2725
@saraswatithapa2725 3 жыл бұрын
माहान अामा माहान छाेरा दुबै जना लाई सम्मान र सलाम छ 🙏🙏🙏🌷🌷
@amritshrestha1554
@amritshrestha1554 3 жыл бұрын
धेरै राम्रो छ यस दोहरीमा साच्चै नै कारुणीक कथा छ । विशेष गरी आमालाई विशेष धन्यवाद दिन चाहन्छु
@sunitamagar4396
@sunitamagar4396 2 жыл бұрын
आमा ले राम्रो गित गाउँ नु भो हेरिरहन्छु यो गीत मैले 😍😍😍😍🎈🎈🎈🎈🎈
@keshinsimkhada4891
@keshinsimkhada4891 3 жыл бұрын
कति राम्रो परिवार स्वर्ग भनेको सुनेथे यस्तै होला त्याहाको बाताबरण पनि अति मन छोयो आमा लगायत सम्पुर्ण मा नमन !!!
@nirmalabhusal7020
@nirmalabhusal7020 3 жыл бұрын
मनछुने अामा छोराको दोहरी
@bhuprajneupane7634
@bhuprajneupane7634 3 жыл бұрын
कति मन छुने गीत छ मैले मन थाम्नै सकिन आमाको महत्त्व बुझ्नेलाइ मात्रै यो प्रस्तुतिको ज्ञान पाउछ साहरै मन छोयो
@saraswotibaral8592
@saraswotibaral8592 2 жыл бұрын
Heart touching aama chhorako dohori geet atharthama aadharit man chhune geet dhanebad junkiri ka sampurnateamlai ani aama chhoralai
@khadkadhruba9011
@khadkadhruba9011 2 жыл бұрын
"आमा तिमी छ्यौ र पो.....घरै झलमल".मन भक्कानियो।सन्तानले साचेको आमाको महिमा र करूणमयी आमाको करूण भाव साच्चै कारूणीक छ।
@padamxetty3950
@padamxetty3950 3 жыл бұрын
आहा असाद्दै मनै छोयो मेरो त आँसु नै रोकियन मसङ त बयान गर्ने कुनै शब्द नै छैन धेरै धेरै धन्यवाद बि बि सर जुनकीरी नानि
@PragyanPyakurel
@PragyanPyakurel 3 жыл бұрын
आहा असाध्यै मनै छोयो मेरो त आँसु नै रोकियन मसँग त बयान गर्ने कुनै शब्द नै छैन...... धेरै धेरै बधाई अनि सफलताको कामना बि . बि दादाहजुरलाई अनि घरको मियो अर्थात् आमालाई शिघ्र स्वास्थयको कामना 💐💐 शिक्षा छोरीलाई पनि अध्ययन अनि साङ्गेतिक फाँटमा अनन्त शुभकामना , जीवनमा ठुलो मान्छे हुनु ❤️💕
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
आमा छोरा को दोहोरी धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिम लाई
@kumarsewa2086
@kumarsewa2086 3 жыл бұрын
Hi on
@Anjanabasnet-nl4nq
@Anjanabasnet-nl4nq 25 күн бұрын
😢 Ppqp❤qp❤pp❤p❤q❤qppq❤ppp❤pq❤ppqp❤❤pppppppppqpppqppqp❤qq%pqqp❤❤q❤p❤q❤ql❤pq❤❤qqqpqpp%%%❤---%%❤%❤%%❤%%❤❤%❤--❤% ❤-%❤❤%%%
@minashrestha2491
@minashrestha2491 3 жыл бұрын
छोरा लाई धन्यवाद छ आमा लाई सेवा गरेको मा
@wonderland7799
@wonderland7799 3 жыл бұрын
भर्खर मातृवियोगको पिडा भोगेको म 😭😭😭😭😓😓😓😓
@nepalnepal8161
@nepalnepal8161 3 жыл бұрын
एक दम राम्रो आमा छोरा को धोहरी। i get emotional
@wownicemeshparajuli3836
@wownicemeshparajuli3836 3 жыл бұрын
आमाको महिमालाई यथार्थ वर्णन गरि गाईएको दोहोरिगितले साह्रै मन छोयो।आमा गुमाएका हरुलाई झनै मार्मिक भो धन्यवाद बिबि भाइ र आमा अनि जुनकिरी नानिलाई ह्र्दयदेखिनै नमन
@dhanagauchan143
@dhanagauchan143 3 жыл бұрын
साह्रै राम्रो अति मार्मिक गीत आमा र छोरा को हजुर दुबै जना लाई धेरै धेरै बधाई अनि स्वास्थ्य लाभ को कामना आमा हजुर लाई 🙏
@nepalivloger977
@nepalivloger977 3 жыл бұрын
यो परदेश भुमी बाट आमाको दर्शन पाइयो अब अर्को भाग मा आमा को आँसु देख्न न परोस 🙏 get well soon आमा 💕
@menakaacharya9685
@menakaacharya9685 2 жыл бұрын
Saarae maarmik Aamaa xora ko dohori geet
@tikashree8053
@tikashree8053 9 ай бұрын
​@@menakaacharya9685😊 .😊 x / .😮 : 1 😊
@jhabindrabhandari2585
@jhabindrabhandari2585 2 жыл бұрын
आजको आमा छोराको दोहोरी ले हाम्रो समाज लाई लोक सङ्गीत को मर्म र महत्त्व स्पस्ट भयको छ परिवार को खुसी माता पिता प्रती को सम्मान हो यस्ता महान आमाहरु मा आत्मै देखि सम्मान छ जय बि बि अनुरगी ज्यु लगायत जुन्किरी परिवार लाइ
@chetanathsharma1141
@chetanathsharma1141 3 жыл бұрын
शधै आमा को या श परिबारको शूख शान्ति का दोहोरि शून्न पाईयोश श परिबारलाई बधाई शूभकामना छ
@saraswatithapa2725
@saraswatithapa2725 3 жыл бұрын
याे गित सुनेर मलाई मेराे दिदी काेर छाेराे गाेपाल काे याद अायाे हाे सक्नु हुन्छर भ्याउनु हुन्छ भनी सबै अामा छाेरले याे गित सुन्नु हाेला है
@bhimsunar123
@bhimsunar123 3 жыл бұрын
आहा कति राम्रो असल परिवार अनि संगीतिक माओल।
@pawanbi.ka.1422
@pawanbi.ka.1422 3 жыл бұрын
आमा सब्द नै काफि छ आमा नमस्कार हजुर यति मिठा सब्द छननि हेर्दाहेर्दै आसु रोकियन बि बि सर हजुर महान आमाकोसाथ मा हुनुहुन्छ सारै मिठास छन हजुर ले आमालाई समान गरेका शब्द हरु i love you sar
@sweetybaby6224
@sweetybaby6224 3 жыл бұрын
नमसकार सबै परिवार लाई
@samundrababu2378
@samundrababu2378 2 жыл бұрын
A
@abinregmi3544
@abinregmi3544 2 жыл бұрын
7yy
@tikanphotmail
@tikanphotmail 3 жыл бұрын
आमा र छोरा विच भएको यो कारूणिक दोहोरि गीत सुनेर आखा नरसाउने श्रोताहरू साहेद कमै होलान्।अति मीठो लय।त्यस्तै राम्रो शव्दको चयन।यो उमेरमा पनि आमाले कति मीठो गाउनु भएको हो ! जति सुने पनि सुनि रहौं झै लाग्ने।अनि कहीलै नअघाउने।गीतका हरेक शव्दले मलाई भावुक वनाइ रह्यो।गीत सुनिरहॅंदा मेरा आखा रसाइ नै रहे।आमा ! तपाईको शिघ्र स्वास्थ्य लाभ र दीर्घायुको कामना गर्दछु।यति मिठो गीतको लागि वि.वि अनुरागी सरलाई धेरै धन्यवाद।
@gopalgiri11
@gopalgiri11 3 жыл бұрын
आमाप्रति सम्मान स्वरूप गाइएकाे याे मीठाे गीत अनि शब्दहरू उत्तिकै मन छुने । नमस्कार आमा ।
@dancer.380
@dancer.380 3 жыл бұрын
साचैहो रै छ मुल संघलोभए खोलो संघलो हुन्छ भनेको आमा पनि ठिक हुनाले छोरा छोरी पनि ठिक हुन्छ भनेको यस्तै होला सायद🙏🙏🙏
@santoshkc8513
@santoshkc8513 3 жыл бұрын
रुदा रुदै कति बेला कार्यक्रम सकियो पत्तै भएन
@sundarlama6701
@sundarlama6701 3 жыл бұрын
Same here bro
@laxmigyawali2493
@laxmigyawali2493 3 жыл бұрын
म जस्ता बेलैमा आमा गुमाएको लाई सारै मन रोयो आमाको माया भनेको
@sumitrabc2982
@sumitrabc2982 3 жыл бұрын
सारै मन रोवयो अामा छोरा मा कति धेरै सम्महान छ अामा हजुर लाई
@mandipgurung641
@mandipgurung641 3 жыл бұрын
कति मिठो शब्दमा गाउनु भयो आमा भन्ने बितिलै आँसु आउँछ आखामा सायद आमा नभयर होला😭😭सधै खुसी हुनुस है आमा🙏🙏
@devithapa8570
@devithapa8570 2 жыл бұрын
M
@shikhardarlami1366
@shikhardarlami1366 2 жыл бұрын
@@devithapa8570 1
@shikhardarlami1366
@shikhardarlami1366 2 жыл бұрын
Amale Akdjeraorap
@saraswatithapa2725
@saraswatithapa2725 3 жыл бұрын
सर्ब प्रथम त जुन्किरि परिबार लाई सम्मान ब्याक्त गर्न चाहान्छु अामा हजुर लाई मुरि मुरि धन्ये वाद र मेराे नमस्कार 🙏🙏🙏❤️❤️
@santaadhikari7606
@santaadhikari7606 3 жыл бұрын
कस्तो राम्रो देवता जस्तो परिवार भाग्य ले नै भेटेको होला ❤️💚🙏
@yambahadur6297
@yambahadur6297 3 жыл бұрын
सारै राम्रो छ आमा छोराको गित ।
@balarampokharel2043
@balarampokharel2043 3 жыл бұрын
आमालाई सादर प्रणाम ! बि.बि.अनुरागीको प्रतिभाको कदर गर्दछु ।अन्य सहयोगी साथिहरू समेतमा यथोचित सम्मान !! धेरै राम्रो र गम्भीर !!
@padamraj8360
@padamraj8360 3 жыл бұрын
फेरि आमाको भाग 3 छिट्टै आओस् भन्न चाहान्छु धन्यवाद जुनकीरी दोहोरी घर सम्पूर्ण परिवारलाई
@samikshyapaudel8992
@samikshyapaudel8992 3 жыл бұрын
अामा छाेरा काे याे दाेहाेरी मनै छाेयाे । कति राम्राे गाउनु भयाे धेरै धेरै धन्यबाद छ ।
@pabeenard3819
@pabeenard3819 3 жыл бұрын
बि बि बाबू नमन 🙏🙏ती शब्द हरु ले मन मुटु नै छोयो आमा को आशिर्वाद ले अझै पार्गती होस बाबू अति मार्मिक छ बाबू जय होस्🙏🙏
@kumarmagar6491
@kumarmagar6491 3 жыл бұрын
सारै मन छोयो दाजु अाखा बाट अासु नै रोकिएन कति मायालु परिवार एक जनालाई पीडा हुदा सबै जानालाई पीडा हुने सायद यो खुसिको अासु हुनु पर्छ धेरै राम्रो छ दाजु यो परिवारको खुसि मा कसैको पनि अाखा नलागोस भगवान ले सधै खुसि राखुन ❤️❤️❤️❤️💘💘
@dhanarajupadhayaupadhaya6385
@dhanarajupadhayaupadhaya6385 3 жыл бұрын
असाध्य राम्रो लाग्यो हजुर
@hariaryal972
@hariaryal972 3 жыл бұрын
अति मार्मिक सुन्दर गित आमा छोरा को 🙏❤️🇳🇵 । हरि अर्याल बेलायत बाट 🙏🙏
@BU3VOLGS
@BU3VOLGS 3 жыл бұрын
सारै मन छुने दोहोरी आमा छोराको
@bikashbudha5958
@bikashbudha5958 3 жыл бұрын
जुनकीरी दोहोरी घरका सम्पुर्ण परिवारलाई धेरै धेरै धन्यवाद जिन्दगीमा आई पर्ने बिषय बस्तुमा आधारित भएर दोहोरी गाउनु भयो धेरै धेरै धन्यवाद आमा अनि बिबि सर
@sagarkhattri824
@sagarkhattri824 2 жыл бұрын
8
@nabarajbastola4742
@nabarajbastola4742 3 жыл бұрын
यो आमा छोराको दोहरी गितले मेरो आखाबाट आँसु नै बग्यो बहुत रांम्रो लाग्यो धन्यबाद भाइ छोराको कत्तब्य हो
@samirrasaili9836
@samirrasaili9836 3 жыл бұрын
आमा घरको साच्चिकै भगवान हुनुहुन्छ । मन्दिरको देबिदेवतालाई धोग्नु र आमाको खुट्टा धोग्नु बराबर हुन्छ । आमाको माया आफ्नो सन्तानको लागि सदैब स्वच्छ निर्मल पबित्र गङ्गा जस्तै हुन्छ । आमाको मन नाम जस्तै पबित्र छ । अस्वस्थ भएर पनि अति मिठो गीत गाउनुभयो आमा हजुरलाइ धोग नमन छ 🙏🙏🙏🙏❤️❤️❤️❤️ आमालाई सिघ्र स्वास्थ लाभको कामना
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 3 жыл бұрын
Kati Ramro Hasilo Ujyaalo BB Anuragee Dai Ko Saangitik Pariwaar Wow ! Aama Pabitra Rasaily Jyu Lai Mero ( NAMASKAAR ) Chha ( SAMMAN ) Chha ! Aama Ko Aayu Laamo Hos Su Swasthya Dirghayu Ko Kamana Gardachhu ! BB Anuragee Dai Lagaayat Junkiri Dohori Ghar All Teams Lai Mero ( NAMASKAAR ) Chha ( SAMMAN ) Chha ! Euta Namuna Khushi Pariwaar Lai Sadhai Yasari Nai Ek Saath Dekhna Paaiyos Ma Yahi Kamana Gardachhu ! ( Saari Malmala ) Aama Timi Chhaura Po Gharai Jhalmala ! Wow Kasto Mutuma Chhaap Haanera Basne Thego Shabda BB Anuragee Dai Lai Mero ( SALUTE ) Chha ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Sadhu Ram Khadka ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Rasaily Pariwaar Ko Jaya Hos ! Junkiri Dohori Ghar Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
@usmathapapun7059
@usmathapapun7059 3 жыл бұрын
साह्रै मर्माहित दोहोरी छिट्टै भाग ३पनि सुन्न पाइनेछ 💕💞
@survivalmcpe5896
@survivalmcpe5896 3 жыл бұрын
राधा। नेपाल बीस्वलाईनै।रुवायेउ। बधाई
@sapubhujel331
@sapubhujel331 3 жыл бұрын
हेर्दा हेर्दै सक्किएको पत्तै भएन आहा साह्रै मन मुटु छुने भाका प्रस्तुत गर्नुभयो बि.बि दादा हजुरलाई धेरै धेरै धन्यवाद अनि ममतामयी आमा लाई शिग्र स्वस्थ लाभको कामना 🙏🙏🙏❤️
@sitaaryal656
@sitaaryal656 3 жыл бұрын
असाध्यै मन छोयो आमाको कला देख्दा
@sudeepkhatiwada215
@sudeepkhatiwada215 3 жыл бұрын
अाँखा अाेबानाे भयन यो गीत सुनुन्जेल अति मार्मिक गीत ।
@saritabk3751
@saritabk3751 3 жыл бұрын
अामा भन्ने शब्दनै कस्ताे हुन्छका अामाकाे सव्थ्यकाे कामना गर्दछु याे गितले अाखाँ बात अासुँ खसेकाे पत्तै भयना धेरै राेयछु
@subasrana7820
@subasrana7820 3 жыл бұрын
B B सरको हरेक सिर्जनाहर उत्कृष्ट हुन्छ तर पनि पहिलो प्राथमिकता सङ्गै सम्मान आमालाई दिन चाहान्छु किन कि यति राम्रो सु पुत्र BB सरलाइ जन्म दिनु भयो सम्मान एब सफलताको शुभकामना समपुर्ण जुनकिरी परिवारलाई 🙏 साह्रै राम्रो गित साथै आमाको दिर्घायु अनि स्वास्थय लाभको शुभकामना !!!
@kamalbksargamofficial
@kamalbksargamofficial 3 жыл бұрын
आमा बाबा घुमायको म अभागी ले आज यो परिवार देख्दा अनि आमाको गीत सुन्दै गर्दा भक्कानिदै रोय..मन बिगत मा कोलटिदै गायको थाहानै पाइन 😰🙏🙏धेरै आभार बीबी दाजु आमा अनि सम्पूर्ण परिवार 🙏🙏🙏
@manojtamrakar374
@manojtamrakar374 2 жыл бұрын
Wow कती मिठो दोहरी आमा छोरो को मन छोयो।। love you whole team💕💕💕💕
@sanughayal9027
@sanughayal9027 3 жыл бұрын
आमा प्रती सम्मन एति राम्रो स्वार बैशमा कस्तो मिठो थियो होला।रुदै रुदै भए पनि आमाले मिठो गित गाउनु भयो।संगीतक परिवारलाई साङितिक नमन्🙏🙏🙏🙏🙏🙏🙏
@binagharti2378
@binagharti2378 3 жыл бұрын
धेरै राम्रो मन छुने गित गाउनु भएको थियाे पहिला पनि अहिले काे याे गित पनि धेरै राम्रो छ अामा र दाइ काे मन भक्कान्नियाे
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,1 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 2,8 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,1 МЛН