अहिलेकाे काेटिहाेमले अनिष्ट निम्त्याउछ : Prof.Dr.Ramchandra Gautam | Pashupati Kotihom

  Рет қаралды 97,736

Aajako Press

Aajako Press

Күн бұрын

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest : Ramchandra Gautam
Camera:Anush B.C.
Editing:Anush B.C
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress...
#Aajako_Press #Rohit_Bhandari

Пікірлер: 293
@rameshlamsal5172
@rameshlamsal5172 2 ай бұрын
यज्ञ मा शुद्धता चाहिन्छ ...❤❤🙏🙏🇳🇵🇳🇵
@naryanpoudel7407
@naryanpoudel7407 2 ай бұрын
राम‌चन्द्र गुरु‌ मेरो साष्टाङ्ग दण्डवत् छ
@roshitarai621
@roshitarai621 2 ай бұрын
Professor Ramchandra guru hajur le ekdam satya kura bolnu vayo hajur prati adar samman xa🙏🙏
@sangitamaden5743
@sangitamaden5743 2 ай бұрын
एकदम सहि भन्नुभएको छ गुरुले । वेद सम्मत भनाइ छ ।
@mukundapaudel7687
@mukundapaudel7687 2 ай бұрын
सतकर्मले कहिले पनि अनिष्ट निम्त्याउदैन । तिमीहरू विद्वानका हिसावले त बिधर्मिहरूले हिन्दु सनातन निल्न बेर छैन ! आफ्नो धर्मलाई सपोर्ट गर्नुपर्नेमा झन आलोचना गर्ने हो !
@krishnalamichhane905
@krishnalamichhane905 2 ай бұрын
Yo chor Christine KO XAURO ho yo sanga PAHILA sujab Lida huncha ramro kaam ho vaneko yesko video cha ahiley aayera yo Christian XAURO nanathari kura garera samaj vadkauna hidirakocha XAURO 😂😢
@deepakkhadka8625
@deepakkhadka8625 2 ай бұрын
E jastale Garda rajsstha khatam pare
@saraswotisharma9250
@saraswotisharma9250 2 ай бұрын
यो कलियुग मा पनि यस्तो सत्यतथ्य कुरा गर्ने गुरुलाइ नमन।।🎉🎉 धर्मका रक्षक भनिनेहरु नै पैसा र नाम को पछि लागेपछी हामी अनपढ हरु के गर्नु??😢😢 कसैको बिश्वास गर्न न सकिने भो।।राम राम!!!!!????😢😢!!??
@RamaHamal-ig2tk
@RamaHamal-ig2tk 2 ай бұрын
कुरा सहि लाग्यो है मलाई त
@krishnabahadurkunwor2789
@krishnabahadurkunwor2789 2 ай бұрын
ॐ शिवाय स्वाहा:।स्थल शुध्द,कर्ता शुध्द,समय शुध्द हुनु पर्ने रैछ।विचमा औसी पर्न नहुने रैछ।विकिर्ती विसंगती ल्याउँने व्राम्हणहरु हुन्।
@dhrubaneupane2784
@dhrubaneupane2784 2 ай бұрын
गुरूज्यू हजुरलाई 37:25 नमन गर्दछु। हजुरको जयहोस
@ShobaGurung-n5y
@ShobaGurung-n5y 2 ай бұрын
गुरूको भनाई सही हो, श्रावण महिनामा सबै देवी देउताहरू गुफाभित्र पस्छन पाठ पुजा गर्नु हुदैन भन्ने मान्यता पहिलेदेखी सुन्दै आएको हो ।यो महीना केवल शिवजी को पुजा व्रत मात्रै हुन्छ । त्यै भएर देशमा अहिले यस्तो अनिष्ट भई रहेको होला 🤔🤔🙏
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha 2 ай бұрын
यज्ञले अनिष्ट हुदैन राम्रो हुन्छ आफूलाई बाेलाएन भनेर अनर्गल प्रचार नगरेको राम्रो
@wildcomedynepal6402
@wildcomedynepal6402 2 ай бұрын
य😅😅
@surendrala27
@surendrala27 2 ай бұрын
बोलाएको रहेछ निमन्त्रणा कार्ड साथमा देखाएको छ।
@TheRyankarki
@TheRyankarki 2 ай бұрын
Inharu bedh sastra padeko vanxan, Tara dukhi aatma inharu nai xan😊
@KamalaBhattarai-hc6ef
@KamalaBhattarai-hc6ef 2 ай бұрын
यस्ता सन्यासीलाई बाेलाउनु र नबाेलाउनुकाे मतलव हुँदैन । के लेखेकाे ?
@sanokajirai2569
@sanokajirai2569 2 ай бұрын
सायद प्रो.साबले ठिक भन्नु भयो अनिष्ट त भै गयो प्लेन दुर्घटना भो।
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 2 ай бұрын
आदरणीय बरीष्ठ गुरु देब श्री लाई ह्रिदय देखी नै नमन गर्दछु । पं . दिनबन्धु पोखरेल जी ले यस्ता कैयौं भागबत पुराण महायज्ञको व्यासासन मा बसेको देखिन्छ तर यीन बाट भागबत पुस्तक पाठ पारायण गरेको कहिल्यै कही पनी देखिदैन । यी दिनबन्धु पोखरेल को मुख्य बिशेषता भनेकै केबल गीताङ्गकार को शैलीमा गीत गाएर मान्छे ( खास गरी आईमाईहरु ) नचाउने काममा भने बहुतै बिज्ञ र दक्ष छन , भागबत पुराण जता सुकै जावस ।
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 2 ай бұрын
अनिष्ट त यो देशको नेता हरुले गराई राछ भगवान् को होम गर्दा अनिष्ट कसरी हुन्छ
@sitaramluitel8312
@sitaramluitel8312 2 ай бұрын
एस्लाइ मान पुगेन छ्।
@TaradattPant-y7v
@TaradattPant-y7v 2 ай бұрын
Ekdam ramro kura garnu vo guru le
@hamronetflix354
@hamronetflix354 2 ай бұрын
गुरु देब राधे राधे ए तपाइको मान नपुगे जस्ताे छ कुरा बुझ्दाचैइ जयहोस
@sudarshandahal7086
@sudarshandahal7086 2 ай бұрын
एक महिनाभन्दा अघिबाट प्रचारप्रसार हुदा के हेरेर बस्नुभयो? सुरु किन भयो? र बीचमा यसरी बिबाद गर्नुको कारण के? कसले अनुमति दियो ?
@KamalaBhattarai-hc6ef
@KamalaBhattarai-hc6ef 2 ай бұрын
अनुमतीकाे बिषयमा सरकारलाई साेध्नु । नगरी शास्त्रसँगत छ छैन कसरी जान्नु ?
@tikarana9837
@tikarana9837 2 ай бұрын
सहि कुरा हो।
@birendradahal4693
@birendradahal4693 2 ай бұрын
राम चन्द्र जिको दैनिकी नै बिरोध गर्नु हो , उहाले बिगतमा पनि महत्त्वपूर्ण यज्ञको बिरोध गर्नु भयको छ ; एउटा भनाइ छ नि" बादरले आफू घर पनि बनाउदैन , अरुको भत्काउछ " ।
@tns64
@tns64 2 ай бұрын
शुद्धताको कुरा गर्नु भएको हो। कोटिहोमको विरोध गर्नु भएको होइन।
@PremPrakash-eh6wh
@PremPrakash-eh6wh 2 ай бұрын
एकदम सत्य कुरो। यि धर्मका व्यापारीहरुले हिन्दू धर्मको बद्नाम गरेका छन्। चाहे जे सुकै बहानाले गरेका हुन् यो गलत छ। शास्त्रको विधि नमान्ने पैसाको सङ्लन मात्र गर्ने उद्देश्य राख्नेहरु हिन्दु धर्मका कलङ्क हुन्।
@DhaneshworJha
@DhaneshworJha 2 ай бұрын
शुद्ध ,सत्य र शाश्त्रीय वचन
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
गुरु ज्यु नारायणम् 🎉दोल्खा भिमसेनको मुर्तिमा पसिना आएको छरे, राजा ग्यानेन्द्र लाई छेमा,पुजा गरिदिनुहोस् भनेर ,हामि सारा नेपालीले बिन्ती गर्नुपर्छ
@urrrij343
@urrrij343 2 ай бұрын
यि गुरुलाई खपिनसक्नु किन भएको होला जतापनि। भगवानको पुजा भएको छ, त्यो पनि सत्कर्म को लागि मानव सेवा जस्तो बिशुध्द सामाजिक सस्थाले। यो पैसाले भवन बन्दैछ, अनाथले आश्रय पाउदैछन् ।
@sangitamaden5743
@sangitamaden5743 2 ай бұрын
होइन हजुर सबै वस्तु स्थिती मिलाएन भने कर्मको फल बिपरित हुन्छ ।
@TheRyankarki
@TheRyankarki 2 ай бұрын
​@@sangitamaden5743ya sab manche le banako niyem matra ho, satkarma sachha maan le Garda 12 mass nai subha hunxa ni hainara logical kura vanne Pani huxna 😊
@KamalaBhattarai-hc6ef
@KamalaBhattarai-hc6ef 2 ай бұрын
कति लुटेर बनाउने आश्रम । आश्रम बनाउनेले अआफ्नाे श्रम पसिनाले बनाएर देखाउनु ।
@bharatpoudel8591
@bharatpoudel8591 2 ай бұрын
पहिला कोटिहोमलाइ शुभकामना दिने एक हप्ता पछि आएर त्यसको बिरोध गर्ने दानव प्रवृत्तिका आफूलाई प्रा. डाक्टर भनाउँदा रामचन्द्र जस्ताकै कारण हाम्रो हिन्दु धर्म माथि प्रहार भैरहेको छ। ५ दिने र ७ दिने अन्त्य पद्धति लेख्नेलाई शुभकामना मन्तव्य दिने पनि यिनै बदमास हुन् ।
@rajesworimaharjan783
@rajesworimaharjan783 2 ай бұрын
Gurujiu hajurlai koti koti Naman🙏💐
@yabakidharel7246
@yabakidharel7246 2 ай бұрын
तपाईं ले भन्नुभएको ठिक होला तपाई विरोधी हरू जति पनि हुनुहुन्छ नि विधिअनुसार यज्ञ गरेर यज्ञ भनेको शास्त्र अनुसारको ज्ञान महायज्ञको आयोजना गर्न अनुरोध गर्दछौं पन्चाङ्ग निर्णायक समिति नै विवादित हो जस्तो लाग्यो
@indradevbhatt2594
@indradevbhatt2594 2 ай бұрын
भाग हिस्सा मिलेन कि के हो हजुर
@BPBADAL
@BPBADAL 2 ай бұрын
प्रो. डा. ले आज ठिक भोलि बेठीक भन्न मिल्छ ?
@rajanadhikari9053
@rajanadhikari9053 2 ай бұрын
सहमत गुरुवर ।
@AchyutPanday
@AchyutPanday 2 ай бұрын
श्रद्धेय गुरु ले जुन कुरा भ न्नुभयाे कुरा तराम्रै हाेला तर उहाँ हरु बाट बिगत मा कुन स्थान माहाँ काहाँ कइले गर्नु भयाे😮
@PrajwalChhetri-ly9ow
@PrajwalChhetri-ly9ow 2 ай бұрын
यिनीलाई छिटै भगबान् पशुपतिनाथले यो धर्तीबाट मोक्ष दिउनु। हार्दिक श्रद्धाञ्जली
@chumbankp8544
@chumbankp8544 2 ай бұрын
😂😂😂😂
@lalitamagar1147
@lalitamagar1147 2 ай бұрын
Bahirbat kthabachkhru aauchn tr kthasunnu bhndha nachnlai jachnbhamra mhila Didi bhinihrun
@lalitamagar1147
@lalitamagar1147 2 ай бұрын
Guruko bhnai thiklagyo
@uddhavadhikari5640
@uddhavadhikari5640 2 ай бұрын
. अनुगमन गर्नपाइएन पो भन्नुहुन्छ त ! गुरुबा😊
@shantiojha9022
@shantiojha9022 2 ай бұрын
Good
@navrajGhimire-qo7kr
@navrajGhimire-qo7kr 2 ай бұрын
नमन,गुरुदेब ।
@IshworKhadka-j7e
@IshworKhadka-j7e 2 ай бұрын
Bhagavan sabai samman hun timi hami nepaliko man safe hunu parxa sabai ramro hunxa..Jai pasupati
@DohaQatar-f2o
@DohaQatar-f2o 2 ай бұрын
Sahi kura ho yo hajur ko salam xa
@KumarAdhikari-cv5zb
@KumarAdhikari-cv5zb 2 ай бұрын
तापाई लाई नेपाल काे माया थियाे भनी याे कुरा पहिला नै किन नभनेकाे ।
@nawarajniraula4496
@nawarajniraula4496 2 ай бұрын
काेटिहाेमलाई शुभकामना चाँहि गुरुले किन दिएकाे ।
@srijanasharma2737
@srijanasharma2737 2 ай бұрын
❤❤❤
@dineshchandrakafle732
@dineshchandrakafle732 2 ай бұрын
गुरुजी तपाई ले पनी एउटा यज्ञगरेर देखाउनु भए हुन्थियो अर्काले गरेकोमा निन्दामात्रगर्नेनियत होला
@sewasadancattering7447
@sewasadancattering7447 2 ай бұрын
भाग नपाय हो बुुढा भय बिरालो बाधेर श्रध्द गर्ने हुन यी बुढा काम छैन
@sewasadancattering7447
@sewasadancattering7447 2 ай бұрын
54 जना रुद्राभिसेक हुन्छ दैनिक 108 ब्राह्मण ले भागवत पढेका छन्
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 2 ай бұрын
गुरु कोटि होम २ महिना देखि प्रचार थियो त तेति बेला हजुर हरु ले कोटि होम ग्रन मिदैन भनेको भय हुन्थोनि गरे पछि तेसो भन्न मिल्छ अरु गुरु ले न जानि गरको होलात दान दिन ईक्षा हुने हरु ले दिन ईक्षा नहुनेले न दिने कर कपको कुरा हैन 🙏🙏
@padambiswakarma8042
@padambiswakarma8042 2 ай бұрын
यसलाइ भाग मिलेन त्यै भएर हो जस्तो
@krishnabahadurkunwor2789
@krishnabahadurkunwor2789 2 ай бұрын
विद्वान पंडितको वचन हो यज्ञ कस्तो हुन्छ गुरुबाट थाहा हुन्छ।द्रब्य पिचास पैसाको लागी गर्नेलाई भनिदो रैछ।
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 2 ай бұрын
बुवाको भनाई सही छ। धर्म सम्बन्धी कुरा हरू इनी पुराना जानकार धार्मिक निर्णायक मण्डलले बताए र भनें बमोजिम हुँनु पर्छ। अहिले पशुपती नाथ माँ गरी रहेकाे कोटी होम गलत छ।
@DohaQatar-f2o
@DohaQatar-f2o 2 ай бұрын
Mahina sahi vannu vayo guru lay e mahina sahiho
@yamroka39
@yamroka39 2 ай бұрын
यस्तै भयर होला देशमा अनिस्ट नै भाइरहेको छ जताततै बाडी पहिरो प्लेन क्रेस भैरहेको छ ।
@tns64
@tns64 2 ай бұрын
कथा वाचन गर्नु राम्रो कुरा हो गुरु।
@sewasadancattering7447
@sewasadancattering7447 2 ай бұрын
हेर्नु पर्ने नि गुरु नभएको कुरामात्र गरेरमात्र हुन्छ बुढाे भयर हो कि तपाईं लाई नबाेलायर भाग नदिय हो यहाँ ॐनम: शिवय ले हवन गरियकाे छ असारको 24 गतेदेखि सुरु भएको हो र सबै गुरु हरु मुण्डन गरि बस्नुभयकाे छ ल
@sudarshandahal7086
@sudarshandahal7086 2 ай бұрын
@@sewasadancattering7447 के हो बास्तबिकता बताइदिनुपर्यो यदि सम्बन्धित ब्यक्ति हुनुहुन्छ भने।
@navarajdhakal8094
@navarajdhakal8094 2 ай бұрын
सहि कुरा गर्नु भो , गुरू । अर्थाधिश्चार्थयै बेदा तथा शुद्र्द्रान्न भोजनम् :😮 ते द्विजा किं करिस्यन्ति निर्विसा इव पन्नगा ।। सर्पको विशेषता विष हुनु हो , विष नभए त्यस्को अर्थ छैन ।
@AnilShrestha-sy5wu
@AnilShrestha-sy5wu 2 ай бұрын
Manchheko uchcha bicharlai samman garchhu tara yahan khutta tanananko lafada chaleko chha kasaile ramro kam gare kasailai manlagya hundaina harek bahana banai uslai laxarpaxar garna manpareko hundorahechha manchheko ahileko soch bichar ferekochha sabaiko autai bichar hundaina tesaile yo bibad utheko hunuparchha
@BijayaRai-t4y
@BijayaRai-t4y 2 ай бұрын
कोटि होममा पैचा चढाउनेहरूले अनाथ आश्रम,बृद्ध आश्रममा लाई सहयोग गरेको भए पुन्य मिल्थ्यो दु:ख लाग्दो कुरा यहाँको लाखौंलाख पैसा इन्डिया भित्रीयो!!
@Jewel193
@Jewel193 2 ай бұрын
How did u know, all the money will go to India?
@sudarshandahal7086
@sudarshandahal7086 2 ай бұрын
@@BijayaRai-t4y जनताको इच्छाले भएको हो। कसैको जबर्जस्ती थिएन तर मानवको भावना बुझ्न नसक्दा यो भएको हो।
@AchyutPanday
@AchyutPanday 2 ай бұрын
दाेस लगाउन त राम्रै हाेला तर बिद्वान ले शुधार्ने हाे
@TikaRai-b1m
@TikaRai-b1m 2 ай бұрын
Om namo shiwalaya har har mahadev Bhagawan ko Name sangkirtan garda na ramro manne haru lai bhagawan ko Aasirbad paunu Banki xa. Jay Jay Sita Ram Jay Hanuman Jay 💐👏💐👏
@gangagautam3064
@gangagautam3064 2 ай бұрын
भक्ती मार्ग र कर्मकाण्ड फरक विषय हुन। जसरी मेजर म्याथ पढ्ने ले मेजर नेपाली को विषयमा थाहा हुँदैन।
@MandirPuja-so1rm
@MandirPuja-so1rm 2 ай бұрын
पहिले किन जानकारि दिनुभयन त गुरु
@malatiupreti5187
@malatiupreti5187 2 ай бұрын
गएर, हेरेर राम्राे सँग बुझेर बोल्नुभएको भए कती राम्रो हुन्थ्यो। के के गर्या छन् मलाई केही थाहा छैन रे अनि यत्राे विधि कुण्ठा किन?
@rabindrakc6760
@rabindrakc6760 2 ай бұрын
हिन्दू धर्मका आदरणीय अनुभवि,शास्त्र पढ्नुभएका प्रख्यात बिद्दान डा.साहेब रामचन्द्रज्यूले भनेअनुसार बेद/सनातन धर्मको पालना गर्न किन सक्दैनन्?पशुपतिनाथको नाम लिने,अनि व्यापार गर्ने कोटी होमको निहुमा..कोटी होम श्राबण महिनाम गरिदै गरिन्न-सही हो उहांको भनाई।पशुपति बिकास कोषका कारीन्दाहरूलाई लाज शरम नै छैन।किन प्रसिद्द धार्मिक स्थलमा राम्रो काम नेपालीहरूको सामूदायिक हितमा हुन्न??
@shreekhadka7004
@shreekhadka7004 2 ай бұрын
राष्ट्र गुरु योगि नरहरी नाथ का बारे जे बोले त्यो यिनको दुस्साहस हो स्व घोषित बिध्वान
@uttambasnet6675
@uttambasnet6675 2 ай бұрын
गुरु को अभिव्यक्ति एकदम कुण्ठाग्रस्त लाग्यो। अत्यंत दकियानूसी,संकुचित र अहंकारी भाव स्पष्ट हुन्छ हरेक वाक्य मा ।
@SambhuSapkota-z9z
@SambhuSapkota-z9z 2 ай бұрын
आयाेजक ले उहाँ वुवलाई मान पुराउनु भकाेभए याे काेटिहाेम लगाउने महिना उत्तम हुन्थ्याे पक्कै पनि ॐ नम शिवाय हर हर माहादेव🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🌹🌹
@SitaPandey-e4x
@SitaPandey-e4x 2 ай бұрын
Guru ji pranam hajurle sahai nimam bataunu bhayo Naman
@BipindraManandhar
@BipindraManandhar 2 ай бұрын
सत्य यही हो हजुर
@DhaneshworJha
@DhaneshworJha 2 ай бұрын
बिधीहिन यज्ञमा सहभागी ले अनिष्ट गर्दछ
@rudreshwortripathi4820
@rudreshwortripathi4820 2 ай бұрын
Bhagwan ko Gudanuvad katha,Bhajan,sankeertan,le Anisht koNash hunchh. Hajur yo bhram ma na parnus ki ma Dheraie viddvan chhu. Hajur ko kura baat Anisht hune sambhavna badhee chha. Jay shri KRISHNA. .
@Annapurna_18
@Annapurna_18 2 ай бұрын
Ba ka man napareka kura haru:- 1. Bali dinu parchha 2. Bhagwat lagayera paisa uthayera samaj sewa garne adhikar kasailai chhaina 3. Yogi Naraharinath jyu le lagayeko 129 wata kotihom shastra sambat chhaina 4. 13 dine kriya lai ghatayera 5,7 dina ma gare hunxa Etc etc.... Ke yini kuraharule anista lyaudaina gurudev ???
@NirmalaSharma-u1i
@NirmalaSharma-u1i 2 ай бұрын
एक महिना अगि निर्णय भयको थियो अनि के हेरेर बस्नु भयको त अहिले सम्म गुरु ? महिला माथी यसै गयका होइनन हजुरले जस्तै पढेर गयका हुन कति हेपेर बोल्नु भयको महिलालाई ? कि निम्तो आयन र ?
@shreeramtiwari6703
@shreeramtiwari6703 2 ай бұрын
दान दक्षिणा दिन मन लागे देउ मन नलागे न देउ शास्त्र हैन आफूभित्र नियाल शास्त्रका अर्थ सनातन हुन्छ, त्यसलाई सचेत ५० वर्ष बॉच्ने मान्छेले बुझ्ने क्षमता हुनु पर्यो साधना र पवित्र जीवनशैली आहारविहारमा चलेको पारंगत कथावाचक ले अर्थ्याएको कथावाचन सुन्नुपर्छ। आफै जान्ने पल्टने हो भने आफै कथा वाचक बने हुन्छ आफ्नै लोग्ने स्वास्नी, छोराछोरीले पनि गन्दैनन् र पो त आफू शुद्ध आदर्श पवित्र संस्कारी नभई बुझिदैन र पो रह्यो ब्यापार, को कुरा बिना ब्यापार केही चल्दैन यो जमानामा कलियुगको विधान नै यस्तो छ सत्य युग हैन।उपस्थित हुनु, दान दिनु भनेको छ?
@puskarrajpandey7923
@puskarrajpandey7923 2 ай бұрын
यो कोटी होम हैन लुटि होम हो । अपराधी हरुले सोझा साझा जनतालाई लुटेर खाने हिसावले संचालित लुटिहोम बाट अपराधी हरुलाई लखेट्नु पर्छ ।
@dewanamrita
@dewanamrita 2 ай бұрын
मैले केही बोलेको नसुन्ने शीर्षकलाई नै मान्यता दिए। धन्यवाद।🙏
@kanchanparajuli5712
@kanchanparajuli5712 2 ай бұрын
Gautam Guru 🙏 Namaskar and Good evening you are telling perfect and real we have to United for the protection of HIMALAYAN HINDU KINGDOM of NEPAL with greater NEPAL too 🙏 I am involving in this matter deeply.GURU if will get the opportunity,will be made with in a one working time of period hence make the necessary arrangements for the same., have a great time as well as blessings Dream too 🙏
@naraharineupane3532
@naraharineupane3532 2 ай бұрын
खोई यो कालीमा सबै जाने के सुनी केनहुनी भोले बाबा को नजिक शुभ कर्म सबै हुने जय जय जय प्रभु नमन 🛐
@durgadevidhital322
@durgadevidhital322 2 ай бұрын
Yo koti home ma ta swaha swaha matrai vaniyko xa guru
@basudevpaudel1542
@basudevpaudel1542 2 ай бұрын
सबले देशमा मा बिकास गर्छौ भन्छन तर जनतालेनै दुख पाइरहेका छन किन तेस्तै हो जोपनि बिभिन्न मतान्तर हुनु स्वभाविक नैहो
@gopalthapa1865
@gopalthapa1865 2 ай бұрын
कोटिहोमले अशुभ निम्त्याउछ भन्नेहरुमा थुप्रै अपुणाताहरु बाकी रहेछ्न भनेर बुझ्दा हुन्छ।यस्ता कुनै स्वार्थ बिना गरिएका कुनै पनि कार्यामा शुभ हुन सक्दैन भने अशुभ पनि हुदैन।बढी अफाह प्रपोकान्ड फैलाउनेहरुले गर्दै गरेको आज्ञानताहरुलाइ अब पुर्णाता दिने अभ्यास गर्दा हुन्छ।
@jiwaanraj8005
@jiwaanraj8005 2 ай бұрын
Pra. Dr. le nai bataidiya hunthyo ki chatur mas yajnama aunsi aaunda ke garne.
@ramaaaaaaaaaaamamu
@ramaaaaaaaaaaamamu 2 ай бұрын
Kali kale Keshava kirtanam!jay Asutosh,Jay Shambho Pasupatinath,again utarayan ma kotihome hos!
@KalpanaAcharya-h9m
@KalpanaAcharya-h9m 2 ай бұрын
sahi vannu vo guru🙏🙏
@dipakshrestha4610
@dipakshrestha4610 2 ай бұрын
हिन्दु रास्ट्र त सक्यौ गुरु हो हिन्दु धर्म पनि सक्यौ
@Chaitaneykrishnacbs
@Chaitaneykrishnacbs 2 ай бұрын
यी बुडा अाफु केही नगर्ने अरुकाे बिराेध गर्ने पाखण्डि बुडा ,अाफुमात्रै जान्ने ठान्निरैछन ।पहिला गाेकर्णमा यज्ञ हुदापनि बिराेध गरेका थिए ,यी बुडाबाका काममै बिराेध गर्ने..
@KamalaGhimire-v7v
@KamalaGhimire-v7v 2 ай бұрын
राधे राधे
@loknathbidari9877
@loknathbidari9877 2 ай бұрын
आफुपनि केहिगर्न नसक्ने अरूलेगरेको काम मा दोषदेखाएर जान्ने-सुन्नेबन्ने मा अगुवा हुॅन डाक्टर साप ।
@krishnabhandari-xs4py
@krishnabhandari-xs4py 2 ай бұрын
तिमीहरू जस्ता ले गर्दा नै देशमा अनिश्ट निम्ताउने हाे यस्ता लाई कस्ले बनाएछ पन्चाङ्ग जस्तो काे अध्यक्ष
@ramanathdahal7151
@ramanathdahal7151 2 ай бұрын
विवादकाे कारण ब्राम्हणहरूकाे याेग्यता, विधि सम्मत नहुनु ,ब्यापारिक प्रयाेजनकाे यज्ञ हुनु हाे।
@urmilamishra2720
@urmilamishra2720 2 ай бұрын
बालाई मान भाृ पुगेन होला
@laxmi-om5sq
@laxmi-om5sq 2 ай бұрын
राधेराधे
@AmritNepali-p6o
@AmritNepali-p6o 2 ай бұрын
सकारात्मक सोचले अगाडी बढनुहोस पत्रकार ज्यु anistट हजुर्हरु जस्तो लाई लाग्छ
@gangaduwadi2695
@gangaduwadi2695 2 ай бұрын
गर्व गर्ने कि हिनभावना वमन गर्ने? कसैको कथा सुन्न मन नलागे नजानू, दान दक्षिणा दिन मन नलागे नदिनु कसले कर गरेको छ? तर किन छादेको? किन वाकेको? वाक्ने छिद्ने भनेको अभक्ष खानाले हुन्छ। कि होलीवाईनमा उपस्थित हुने फर्मान जारी गरेजस्तो कसैले कसैलाई उपस्थित हुनु, दान दिनु भनेको छ? छ भने यस्तो मनोरोग कसरी महामारीसरि फैलियो? यस्तो समाज बन्नु लामो समय सम्म सही संस्कार र सही शिक्षा नपाएर हो, पेट पाल्ने मात्रै धुनमा धेरै उटपट्याङ कुराहरू पढेर सिकेर पर्मानेन्ट हेड ड्यामेज ( PhD) भएर हो।
@KrishnapyariBijju
@KrishnapyariBijju 2 ай бұрын
यो बाहुन ज्ञाता होइन यसले मान्छे मान्छे बीच विभेद ल्याउने पनि ज्ञाता हुन्छ यसले सुद्र भनि कसलाई भनेको यो विभेद कारी बाहुन ले गर्दा हाम्रो धर्म मा क्षय हुदै गैरहेको छ यसले हिन्दु को खोल ओढी डलर भोजन गर्ने जस्तो छ
@kamalatiwari836
@kamalatiwari836 2 ай бұрын
ठग गर्न नि हाे गुरु, महिला काे त भन्ने अधिकार हुनु पर्ने , अरु कुरा चाहिँ विकृति अा काे छ ,पम्का
@dilligodarthapa8266
@dilligodarthapa8266 2 ай бұрын
हिन्दु धर्म को ,शास्त्रको बारेमा किन बारम्बार विबाद भैरहन्छ ,,सबै पंडित जोतिस एक भयर निर्णय हुन नसके को ,,यस्तै कारण ले ,नेपालहिन्दु राष्ट बाट गयो ,,विदेसि धर्म बडेकाछन
@jagatsama2629
@jagatsama2629 2 ай бұрын
जसले मन वचन र कर्म जुनसुकै वेला गरेपनि अनिष्ठ हुदैन । स्वघोषित अव्यवहारिक र स्वार्थी विद्धान भनाउँदा हरु आफू पनि गर्दैन अरु लाइ पनि गर्न दिदैन । मान चाहियो र मान दिएन होला र स्वार्थ पुगेन होला त्यस कारण कथित विद्धान भनाउदा हरुको विरोधको स्वर आइरहेछ , पञ्चायक निर्णयक समिति ले किन हरेक वेला तिथिहरु जुदाएर पात्र निकाल्छ पहिला मंगलराज जोशीको पालामा त्यस्तो त हरेक बेला भएको छैन मैले सुनेअनुसार अध्ययन नै नपुग्दै पञ्चायक निर्णय समितिमा बसेको रे । बाहुनले चाहेमा र उसको स्वार्थ पुगे जुनवेला पनि जस्तो सुकै काम गरे पनि हुँदो रहेछ भनेर प्रशस्त उदाहरण छन। शुद्ध कस्तालाई भन्ने -?
@krishnaroka1234
@krishnaroka1234 2 ай бұрын
बेद पुरान ईन्डिया बाट नै ल्यायर बेद पढेर मान्छे लाईनै सानाे भन्ने ज्ञान हजुरलेनै सिकाउनु भयकाे रहेमाे बुझिन आयाे जाति विभेद पनि सानाे ठुलाे उत्कृष्ट परानि मान्छे लाई विभेद गराउन मुख्ख्य भुमिका निभाउनु भयकाे परष्ट देखाउनु भयकाे बुझिन्छ।
@ThagbahadurThapa-b6v
@ThagbahadurThapa-b6v 2 ай бұрын
Bhaiyo bhayo
@UmaKumariSharma-fm7kl
@UmaKumariSharma-fm7kl 2 ай бұрын
Right
@devd5861
@devd5861 2 ай бұрын
यो गुरु होईन गोरु हो भाग घिचन नपायर भुकेछ
@tillochanbhatta2931
@tillochanbhatta2931 2 ай бұрын
यो शुद्ध गोबर ब्यापार मेला हो😊
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ 2 ай бұрын
कोफटा आये फेरि पुजागर्न सधै खुल्ला हैनरफ
@baidikdarshan3472
@baidikdarshan3472 2 ай бұрын
लडेकेश्वरमा ॐ स्वाहा मात्रै भनिएन, रामचन्द्र गुरु नम: शिवाय गुप्त रुपमा भनिएकाे थियोे , लग भग ३० लाग जति ॐ नम: शिवाय स्वाहा गराउने म नै हाे।। विद्वानले झुट नबाेल्नु राम्राे।।मनबाट पञ्चाक्षरीमहा मन्त्र गुप्त जपीएकाे थियाे।।
@sabritisubedi3880
@sabritisubedi3880 2 ай бұрын
Om nama shibaye swaha mantra bhniyeko thiyo bhane kina Gupta rupma bhaniyo?nama shibaye Gupta mantra ta hoina!sarba byapak manta ho.feri koti hawan magera garne ra lootna garne yegya hoki kunai samrthya wan byektile garne ho? Kamai hunchha bhandai ma Brahman haru jepani garne? Gautam gurule bhaneko slok,acharhinam napunati vedah,deshko adhikarik bidwan lai prasna garne tapaiko haisiyet ke ho?
@budhathokikumar7839
@budhathokikumar7839 2 ай бұрын
राम्रो संग हेर्दै नहेरी हुझ्दै नबुझी भुत्रो बर्बराई राको त आलु बुढा ! 2/3 मैना अगाडि देखि हल्ला थियो पहिला किन नबोलेको ! अरु केही हैन बुढालाइ अचर्या नबनाएको भएर पेट पोलेको हो !!
@ritapokharel300
@ritapokharel300 2 ай бұрын
केही हेरेको छैनरे अवलोकन नै नगरी किन बिरोध गर्नुत!
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 258 М.
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 31 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 79 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 21 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,9 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 31 МЛН