अझै पनि Ajhai pani |रचना रिमालले गाइरहंदा थामिएनन आँशुको भेलRachana Rimal,Ayushma Gharti,BB Anuragee

  Рет қаралды 2,626,231

BB Anuragee

BB Anuragee

2 жыл бұрын

विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel: kzbin.info/door/2_q...
धन्यवाद ।
#AjhaiPani
#RachanaRimal
#Ayushma
Audio Credits :
Song : अझै पनि Ajhai Pani
Singer : Rachana Rimal
Lyrics: Ayushma Gharti Magar
Music : BB Anuragee
Studio: Prism Digital Ktm
Artist: Shukuram Rasaily (Harmonium),Subas Bishwakarma(Madal),
DB Lohani(Uctopad),Govinda Anek(Flute),Kiran Bk(Guitar),Arjun Lohar( Recordist)
special thanks : Om Lamsal
Audio Management : Suman Shrapit
Cenamatographer : Arjun Lohar DB Lohani
Editor : Arjun Lohar
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Пікірлер: 1 900
@balbahadurshahi1657
@balbahadurshahi1657 Жыл бұрын
याे गीत लेख्ने बैनी लाई धेरैं सम्झना छ बैनीको पीडा मेरो पनि पीडा हाे । अगाडि बढ्नुस् । शुभ कामना
@chhabi_vlogs
@chhabi_vlogs 2 жыл бұрын
धेरै नै मर्म स्पर्शी गीत रहेछ जति सुन्दै गयो । त्यती नै मन भक्कानियो ।अग्रज कलाकार संगीतकार वि वि अनुरागी दादा प्रति उच्च सम्मान शब्द र संगीत अनि स्वर सबै एकदम राम्रो छ ।
@matrikabantawarai7159
@matrikabantawarai7159 2 жыл бұрын
रचनाकार आयुष्माघर्ती मगर संगै गायिका रचना रिमाल दुवै जना लाई हार्दिक धन्यवाद निकै भाबुकता मसला वाला गित निर्माण भएको रहेछ
@rambahadurpariyar3413
@rambahadurpariyar3413 2 жыл бұрын
मेरो आमा बित्नु भएको पनि अहिले पाँच वर्ष भयो ! खुबै रुवायो ! Miss you so much आमा ! रचना बहिनीको स्वरमा हृदय स्पर्शी मार्मिक शब्दको गित 🙏🙏
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
यो गित को शब्द ले आँसु झारो लेख्ने बैनी लाई सलाम छ र रचना बैनी लाई पनि एति मीठो आवज्मा गाउनु भयेको माइ बधाइ छ र जति पनि बि बि अनुरागी सर् को हात्मा परे पछि हिट नहुने कुरै छैन होल मिउजिसन सर हरु लाई सलाम छ
@janaklama3958
@janaklama3958 2 жыл бұрын
बहिनी को यथार्थ कहानीले मन रुवायो मृतमा हार्दिक श्रदाअन्जलि
@anilgurung8244
@anilgurung8244 2 жыл бұрын
यो गीत सुनेर आँखामा आँसु नआउने को होला कस्ताे मार्मिक शब्द त्यसपछि रचना बैनी ले गाउँदा मन नै थाम्न सकिन आँसु आइहाल्यो यो गीतको सफलता को शुभकामन सम्पूर्ण टिमलाई
@santalimbu3069
@santalimbu3069 2 жыл бұрын
जति सुनेनी सुनुम सुनुम लागिरहने गित दस पटक भन्दानी धेरै सुनी सके मैले त गाठे
@golshi1
@golshi1 2 жыл бұрын
आहा सारै मार्मिक सब्द अनि रचना को तेस्तै स्वर मा😭😭 मन नै छुने गित्😭😭
@teamprabesh899
@teamprabesh899 2 жыл бұрын
Samichya 🌹
@rambk3652
@rambk3652 2 жыл бұрын
You are also best singer. i like your voice. Best of luck to you
@nabarajnepal8823
@nabarajnepal8823 2 жыл бұрын
Touching heart😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@laxmanbharati7026
@laxmanbharati7026 2 жыл бұрын
Super Duper❤️❤️❤️❤️❤️
@sarojrai1714
@sarojrai1714 2 жыл бұрын
उत्कृष्ट सब्द संगीत अनि रचनाको सोर आसुथाम्न सकियन बधाई छ सबै टिमलाई 🌹👏🌹👏
@shyamkumarmagar99
@shyamkumarmagar99 Жыл бұрын
"............नहुनुथ्यो भैत सक्यो आत्माले शान्ति पाओस्......"😢 निकै मार्मिक शब्द सिर्जना आयुस्मा घर्ती मगर बहिनी। यस गीतबाट National Music Award 2079 मा Best Female Adhunik Singer को Award जित्न सफल हुनुभएकोमा चर्चित एवं लोकप्रिय गायिका Rachana Rimal बहिनीलाई हार्दिक बधाई एवं थप सफलताको शुभकामना !! साथै आयुस्मा मगर बहिनीको स्वर्गीय दाइहरूको दिवंगत आत्माले बैकुण्ठमा बास गरुन् हार्दिक श्रद्धाञ्जली।
@prabinmagar1290
@prabinmagar1290 Жыл бұрын
यो गित ले भखरै सप्पन्न रेडियो कान्तिपुर बाट मिउजिक अवार्ड पाउन सफल भैइन बेस्ट आधुनिक गायिका बाट प्यारी बैनी रचना लगायत सम्पूर्ण टिमलाई शुभकामना
@frozentamang4231
@frozentamang4231 2 жыл бұрын
गीत संगीतमा यस्तो महासंग्राम शक्तिशाली हुन्छ कि आखा नदेख्ने दृश्टी बिहिनहरुले पनि देख्न सकिन्छ र कान नसुन्ने शोभन शक्ति नभएकाहरुले पनि सुन्न सकिन्छ त्यसैले सायद मलाई लाग्छ यो गीतको शब्द लेख्ने बहिनीको दुबै दाजुहरुले यदि यो दुनियाँमा स्वर्ग छ भने पक्कै पनि सुनिरहेको हुनुपर्छ बहिनीको जय होस ।
@riyakumarisunarmayal8171
@riyakumarisunarmayal8171 2 жыл бұрын
बैनी रोयको देखेर आँखा बाट आँसु आयो। हार्दिक श्रद्धाञ्जली 😭😭😭चिरशान्तिको कामना स्वर्गमा बास होस्😭😭😭
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
Mero ni aashu aayo
@rajularai465
@rajularai465 2 жыл бұрын
So very nice
@rammayathaparana7719
@rammayathaparana7719 2 жыл бұрын
Geet sudai Garda mero aankhabata ni aashu bageko Patto nai vayena
@urgengurung1751
@urgengurung1751 2 жыл бұрын
Mero pani anshu nai ayo 😭😭😭😭
@inrindia355
@inrindia355 2 жыл бұрын
nepali lokdohori
@GurungKanchha07
@GurungKanchha07 2 жыл бұрын
धन्यवाद लाखौं लाख आयुष्मा बहिनि हजुर लाई यति मार्मिक शब्द लेख्नु भएकोमा हजुर को जस्तै आँखा मा आँसु थामियेन मेरो पनि 😭😭😭😭😭
@thulitamang527
@thulitamang527 3 ай бұрын
1:35
@thulitamang527
@thulitamang527 3 ай бұрын
2:21
@kamalbdkarki5680
@kamalbdkarki5680 2 жыл бұрын
अाफ्नाे परिवारमा यस्ताे दुखद घटना घटेकाे परिवारकै सदस्यले ध्यानपुर्वक सुने भनेत साच्चै भावविह्वल वनाउनेखालकाे असाध्यै मार्मिक शव्दहरुले सजिएकाे,सुमधुर स्वरले भरिएकाे गीत उत्कृष्ठ छ।
@aakashtamang5554
@aakashtamang5554 2 жыл бұрын
L ma
@suryalamalamasurya5661
@suryalamalamasurya5661 2 жыл бұрын
स्वर्गीय दाजुको सम्झनामा बहिनीले कोरेको शब्द रचनाको सुमधुर स्वर कम्पोज सङ्गीत त्यतिकै राम्रो बि बि अनुरागीको एरेन्ज यो गीतले नरुवाउने को होला
@kumarshrestha137
@kumarshrestha137 2 жыл бұрын
आहा सारै मर्मिक शब्द अनि सङ्गीत साथमा अति मिठास स्वोर मन सारै रुवायो सफलताको युनिट टिमलाई बधाई 😭😭😭😭😭😭😭
@bishnuthakuri294
@bishnuthakuri294 2 жыл бұрын
Waoo nice voices Rachana d and God bless you all team💖🙏💖🙏गित हेर्दाहेर्दै मेरो आँखा देखि आँसु आय को नै था पाएन्😭💖🙏💖😭💖🙏💖😭
@santathapa7685
@santathapa7685 2 жыл бұрын
कति प्रिय स्वर अनि शब्द आँसु बगेको पत्तै भएन
@nmaxentertainment5806
@nmaxentertainment5806 2 жыл бұрын
शब्द शब्दको लागि हरेक शब्दलाई मेरो हृदय देखि 🙏 आयुष्मा बहिनीलाई यो शब्दहरू सोच्न र लेख्न त्यति सजिलो त भएन पक्कै त्यो मन कति रोयो होला।😥😥😥 यो आँखा पनि ओभानो रहेन!😥😥 त्यो परिस्थिमा पनि यति भाबुक बनाउने मात्रै नभएर आँखामा आँसुको धारा रोक्न नसक्ने शब्दहरू लेख्नुभएछ! दाइहरू प्रति हार्दिक स्रद्धान्जली 🙏
@lekhnathsewa
@lekhnathsewa 2 жыл бұрын
निकै मार्मिक शब्द-संगितत।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना।💐💐❤️❤️❤️
@sunilkdong
@sunilkdong 2 жыл бұрын
निकै मार्मिक शब्द सङ्गीत मन छोएयो सम्पुर्ण टिमलाई सलुट छ
@mr.shreeprasadgurung2448
@mr.shreeprasadgurung2448 2 жыл бұрын
आयुस्मा बहिनिको प्रगती अझै उच्च होस यहिं कामना शब्दले मन छोयो।
@Diluvlogs89
@Diluvlogs89 2 жыл бұрын
म मात्र हो कि यो गित सुनेर रुने 😭😭😭😭अरु नि छन्???
@premaapgai1415
@premaapgai1415 2 жыл бұрын
रचना एक राम्रो गायिका हुन बधाई छ बाकी दिन पनि सफल हुनु नेपाली गीत सगीतमा❤️❤️❤️❤️❤️
@shantarai5133
@shantarai5133 2 жыл бұрын
Same To You.
@dambarthapa4290
@dambarthapa4290 2 жыл бұрын
यस्तो शब्द राखेर आर्को पनि गित बनाउनु दाजु को लागि गाउन रचना लाई दिनु सारै मार्मिक छ जो जास को पनि मन रुन छ
@punyaprasadacharya8046
@punyaprasadacharya8046 2 жыл бұрын
@@dambarthapa4290 मेरो छोरो 74 साल पूश 22 गतेमा बूडा बाबा लाई छोलेर गयेको याद आयो बूनू 27 बर्ष थियो आँखा भरि आँसू बोकेर बसि रछू बूनू योगित सूनेर भाबूक छूम
@suryakhadka4923
@suryakhadka4923 2 жыл бұрын
आफ्नो परिवारको पृए पात्र गुमाउदाको पिडा शब्द शब्दमा देखिन्छ ... साथै सङ्गित र स्वोर अनि सम्पुर्ण प्रस्तुति के कुरा गर्नि ... आखामा आसु थामिएनन ... God Bless You Sister बि बि अनुरागि सर र रचना रिमाल 🙏🙏
@dipendraghising2809
@dipendraghising2809 2 жыл бұрын
अत्यान्तै भाबुक शब्दको समिश्रण र मनको बेदना पोखिएको ! मेरो त मन मुटुमा बस्न सफल भो । लेखिका बैनीलाई र रचना नानीलाई बधाई ।
@rammanidk9045
@rammanidk9045 2 жыл бұрын
निकै मार्मिक शब्दको रचना र बहिनीको स्वर पनि एकदमै राम्रो छ ।
@skrai6181
@skrai6181 2 жыл бұрын
साँच्चै नै भाबुक बनायो ❣️❣️ एउटा बैनीले(माईती) दाजुभाई नहुदाकाे पीडा कति खल्लो हुदाेरहेछ रचनाकार बैनी तपाईलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु यस्तै यस्तै अरु तपाईंको हृदय भित्रबाट निकालेर अरु रचनाहरु पनि धेरै लेख्नुस् र यस्तै रेकर्ड गरेर सुन्न पाउ शुभकामना छ साथै मीठो स्वरमा गाउने बैनी र सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद दिन चाहन्छु ।
@dbrai4364
@dbrai4364 2 жыл бұрын
पहिरो ढस्केर । यो शब्दले झन भाबुक बनायो सलाम सबै टिमलाई
@ranajames9976
@ranajames9976 2 жыл бұрын
वाव यो गीतको शब्द लेख्ने आयुस्मा जि लाई मनै देखि धन्यबाद दिन चाहान्छु यति मीठो र पिडादायक गीत सुन्न पाउँदा मेरो मन पनि एकदम रोएको थियो,यो गीत रचना बहिनिले भावुकमा डुबेर गाइदिदा मेरो जिबनसङ्ग पनि मेल खार्को हुदा म पनि रोए,म dubai बाट हेरेको थिए अति मार्मिक गीत असाध्य मन पर्यो धन्यवाद !
@rupakmaharjan9192
@rupakmaharjan9192 2 жыл бұрын
स्वर्गीय दाजुहरू प्रतिको माया र स्नेह यो गीत मा काफि छ।😭😭😭
@darpanlamixanigrg5183
@darpanlamixanigrg5183 2 жыл бұрын
मनै भकानीयो सम्पुर्ण नेपाली चेलीबेटी हरु आउदै गरेको भाई टीका समर्पित गरे है एति राम्रो सब्द अनि संगीत को लागि बहिनी र बिबि अनुरागी दाजु लाई धन्यवाद
@ambikamishra4817
@ambikamishra4817 2 жыл бұрын
गीतका शब्द शब्द ले भाबुक बनायो😥😥😥
@samirrasaili9836
@samirrasaili9836 2 жыл бұрын
बहिनीले आफ्नो दाजुलाइ सम्झेर लेखेको गीत मार्मिक रुवाउने शब्दहरु 😭😭😭😭 गीत सुनेर भाबुक बनायो यो गीत छितै करोड क्लबमा प्रवेश गरोस् हार्दिक सुभकामना सम्पुर्ण तिमलाइ 💐💐
@dambargharti2144
@dambargharti2144 2 жыл бұрын
Sarai man xoyo
@renulimbu1260
@renulimbu1260 2 жыл бұрын
🙏🌹🌹🌹💔💔💔💔💔💔💕😭😭😭😭😭😭😭
@prabhamalla6628
@prabhamalla6628 2 жыл бұрын
😭😭😍😍😍
@sitaniroula7156
@sitaniroula7156 2 жыл бұрын
@@renulimbu1260 सारै मन छुने गाना बैनीलाई मेरो हृदय बाटै कोटी कोटी धन्यवाद
@chandra44oli54
@chandra44oli54 2 жыл бұрын
@@Crazy_crazy777 ओ
@kumardewali5941
@kumardewali5941 2 жыл бұрын
मलाई पनि भावुक बनायो सब्द ले i miss u मेरो प्यारि कान्छि बहिनी आज हामि माझ न भए पनि सधै यो तिम्रो दाजु को मन मुटु मा रहिरह्न्छौ 😭😭😭😭
@thirkumar5945
@thirkumar5945 2 жыл бұрын
अति मार्मिक गित रहेछ एउटा चेली माइतिको देदना प्रस्तुत झल्किएको छ । हजुरहरु सबैलाई बधाई छ दाइको आत्माले शान्ति पावस !!
@khadkukami1326
@khadkukami1326 2 жыл бұрын
कति राम्रो मनै रुवाउने गित लेखेर लिएको यी बैनी ले साच्चिकै मेरो आँखा बाट आँसु आयो गित औनेर म खड्क बि सि हाल साउदी अरब बाट विदेओ हेर्दै
@rambk3652
@rambk3652 2 жыл бұрын
अत्याधिक राम्रो शब्द सँकलन साथसाथै गायन शैली अनि रचनाकाे मीठाे स्वर साथमा मनछुने साङ्गितिक (म्युजिक सिस्टम ) धुनहरुकाे बेजोड प्रस्तुतिले मनमा चसक्क बनायो। सम्पूर्ण कलाकार टिमलाई शुभकामना छ। तिताे सत्य यथार्थमा रचिएको मिठाे मनछुने शब्दहरु लेख्नुहुने बहिनी अायुष्मालाई धन्यवाद साथै तिहारकाे शुभकामना छ❤️
@simamagar9715
@simamagar9715 Жыл бұрын
SIMPLA🎂🌷🌹🥀🌺🌻🌼🏵🏵💖💖💖💖
@manrajjimba5427
@manrajjimba5427 2 жыл бұрын
अन्तर आत्मा देखि नै सम्मान छ चेलि🙏🙏🙏साङ्गितिक क्षेत्रमा अजम्बरी यस्तै गरि सफल्ता मिलि रहुन भगवान सधै दाहिने रहुन यहि कामना गर्छु बहिनि🙏🙏🙏सायद यो गित सुने पछि कुनै पनि ब्यक्तिको आत्माले नै थाम्न सकिँदैन होला।सुरु देखि अन्तिम सम्म कुनै पनि शब्दमा आँसु नझरेको ठाउँ रहेन😭😭😭।हार्दिक धन्यवाद।सफलताको लागि मुसलधारे शुभ कामना सम्पुर्ण टिम प्रती।🙏🙏🙏
@rabindrashresthachannel6895
@rabindrashresthachannel6895 2 жыл бұрын
बहिनी आयुष्मा घर्तीको रचना र बहिनी रचना रिमालको मन मुटुनै छुने स्वर सुनेर, मेरो आंग नै घरी घरी सिरिंग सिरिंग भएर आयो, आंखाबाट आंशु पनि रोक्न सकिएन । बहिनी रिमालको स्वरमा अझैं सरस्वतीले बास गरुन साथै स्वरमा अझि निखार आओस , यहिनै मेरो बहिनीलाई शुभकामना साथै दिवंगत द्वय आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु ।
@firstlove360
@firstlove360 2 жыл бұрын
आँशु थाम्न सकिएन गाँठे 😭😥🥺 आफ्नो दाजुभाइ गुमाउनुपर्दाको पिडा शब्द शब्दमा रोयो। अत्यन्तै मार्मिक भावना।🙏🙏🙏 सम्पूर्ण टिमलाई शुभकामना छ।
@yambaral8250
@yambaral8250 2 жыл бұрын
आयुस्मा बैनि साच्चिकै मन छुने शव्द कोर्नु भएछ रचना को त क तारिफ गर्नु र कुनै शब्द नै छैन
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 2 жыл бұрын
सारै मन छुने शब्द र स्वर, जुग जुग जीउनु, अमर रहनु।
@mitrabhandari9653
@mitrabhandari9653 Жыл бұрын
खाेई के लेखाै कमेन्ट् शब्दहरु मनमै रहेे,शब्द संगित गायनकाे बेजाेड प्रस्तुति ,,,,,,भारी मनले सबैलाई धन्यवाद ,विषेश रचनाकार प्रति गहिरो सहानुभूति ।
@jimiajay772
@jimiajay772 2 жыл бұрын
सारै मन छोयो 😭😭 आयुस्मा बैनी सची कै कवि नै रैछौ ❤️❤️❤️😘😘😘 अझै यसरी नै अगाडि जानू होला
@premgurung9868
@premgurung9868 2 жыл бұрын
कस्तो आँशु नै थामिएन । रचना बैनि को स्वर कस्तो मार्मिक ! आयुश्मा बैनिको बहलाई रचनाको स्वरले जिवन्त पारेको छ । आयुशमा बैनि बोले कै जस्तो भान भयो । हार्दिक श्रद्धाञलि दुबै भाईहरु प्रति ।
@srijanashresthaofficial
@srijanashresthaofficial Жыл бұрын
मैले नि दुई दाजुहरू अनि आमा गुमाएकी छु । 😭😭😭 आयुष्माजीले आफ्नो पीडा लेख्नुभयो तर ... गीत सुन्दा आफैँले भोगेको पीडा लाग्यो । मन छियाछिया भयो । 😭😭😭
@bbthapa895.artist.designer
@bbthapa895.artist.designer 2 жыл бұрын
स्वर्गीय दाजुहरुको सम्झनामा प्रस्फुटित सब्दहरु अत्त्यन्तै मार्मिक साथै मन छुने, बि बि अनुरागीको लय र संगित अनि रचना रिमालको सुरिलो स्वरले सजियाको गित जो कोहीलाई भावुक बनाउने I तिहारकै दिनमा हेर्ने मौका जुर्यो I मेरो श्रीमतीले आँशु रोक्नै सकिनन् अल्पाउमै बित्नुभएको स्वर्गीय दाजु सम्झेर I स्वर्गीय दाजुहरुलाई हार्दिक श्रद्धाञ्जली I सम्पूर्ण टिमलाई धन्यवाद I
@yagaprasedkattel4508
@yagaprasedkattel4508 2 жыл бұрын
m7wwhxfrjudWot
@lokkarki3321
@lokkarki3321 2 жыл бұрын
गित लेख्नु हुने बैहिनी लाई मेरो सलाम
@romiuk3179
@romiuk3179 5 ай бұрын
में इंडिया से हु उत्तराखंड से। पहली बार मेने ये song सुना तब से मुझे Rachana Riml जी का song सुनता हूं मुझे बहुत अच्छा लगता है ❤❤😊😊
@sanukhadka3450
@sanukhadka3450 Күн бұрын
कति राम्रो छ मलाई धरधररि रूवायो बहिनिको स्वर धेरै दामि छ👌👌👌👍👍👍👍❤️❤️❤️❤️
@misscallr.m9628
@misscallr.m9628 2 жыл бұрын
आहा साह्रै मन छुने गित घरको आगान आगान मा तिहार आएको बेला मा आखामा आँसु रोकिएन 😭😭😭😭😭😭रचना बहिनी को स्वार मा गित साह्रै राम्रो बनेको छ।बधाई तथा धेरै धेरै शुभकामना छ।
@geetashrestha3882
@geetashrestha3882 2 жыл бұрын
म पनि स्वर्गीय हुनु भएका मेरा प्यारा अनि आदरणीय दाजु हरु मोहन अनि रेशम लाई धेरै धेरै सम्झिरहेकिछु यो गीतका शब्द हरु रचना रिमाल बहिनी को आवाज बि बि दाजुको सङ्गीत अनि सम्पुर्ण team लाई उच्च सम्मान ।
@basmatitharu8315
@basmatitharu8315 Жыл бұрын
यो गीत हेरेर धेरै रोए मेरोनी दुई दाजु भाई हुनुहुन्थो अहिले हाम्रो सामु हाम्रो भाई नहुदा यो गीत सुनेर आँसु रोक्न सकिन। 😭😭
@gopalgurung7616
@gopalgurung7616 2 жыл бұрын
वा क्या मीठो सब्द अनी रचना नानीको तेस्तै जादु मय स्वोर यो गीत सुने पछी जो कोहीको पनी पक्कै आंखा रसौछ नै होला कीप इट अप रचना नानी तीम्रो भबीस्य उज्जव्ल छ गड ब्लेस यु ,,!
@sishirsubedi985
@sishirsubedi985 2 жыл бұрын
यो गित लेखेको दिदी लाई र रचना दिदी लाई एवम् सबै टिम लाई आगामी दिन को शुभकामना ।💓🇳🇵
@arpanabhattarai7800
@arpanabhattarai7800 2 жыл бұрын
दाजु भाइ नहुने र गुमाउनु पर्दाको पीडा जस्ले भोगेको छ उस्लाई मात्रै थाहा हुन्छ यो गित सुन्दा मेरा आँखाबाट आँशुका वर्षा रोकिएन😭😭😭😭 यो गित यति मार्मिक छ कि सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@aakritichandrawal924
@aakritichandrawal924 2 жыл бұрын
😭😭😭😭😭😭
@palchhangyonzon5969
@palchhangyonzon5969 2 жыл бұрын
समुद्र भन्दा गहिरो हिमाल भन्दा अग्लो यी शव्द को भावहरूभडन्न गर्नु गाह्रो छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🌹🙏🌹
@dilkumarilaxmihamal3558
@dilkumarilaxmihamal3558 2 жыл бұрын
अति मार्मिक सङ्ग मन छोयो😭😭अझै पनि कति यस्ता सत्य घट्नाहरु छ 💟🙏
@nirurai9369
@nirurai9369 2 жыл бұрын
हर शब्दले मनमुटुमा छोयो, झन् बैनी रोएको देख्दा मन् थाम्नै सकिनँ, हजुरको दाईलाई श्रदान्जली अर्पण गर्दछु अनी बैनी लाई पनि सहने शक्ति मिलोस् 🙏🙏
@chandunepal2166
@chandunepal2166 2 жыл бұрын
Very super hit
@bijaymagar6033
@bijaymagar6033 2 жыл бұрын
भावुक बनाउनु भयो रचना मेमको स्वरमा सझिएको दाजु प्रतिको लैखिएको मीठो गित बहिनि लाई पनि शुभकामाना छ लाखौ लाख
@NepalimutuNp
@NepalimutuNp 2 жыл бұрын
बैनीहोस्त यस्तो।निकैराम्रो आफ्नोपन्को भावना ले भरियेको बैनीको माया। सब्द गित निकैराम्रो। जयनेपाल 🙏🙏
@puspagurung538
@puspagurung538 Жыл бұрын
कति मन छोयो अाखा बाटा अाशु खसेको पताई पाऐन कति मिठो शब्द छ यो दाजु को सम्झान मा लेखिएको गित 😭😭😭
@umeshale3722
@umeshale3722 2 жыл бұрын
अत्यन्तै मार्मिक शब्द अनि रचना बुनुको स्वरले आसुनै थामियन सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
@laxmipariyar9588
@laxmipariyar9588 2 жыл бұрын
कति मिठो गित तर म दशचोटि दोरायर सुने र बैनिको आखामा आसु देखदा मेरो आसु रोकन सकिन दाजु बैनिको माया कति गहिरो हुनछकि यहि गितले बताको छ अज रचना बैनिको तोसुरिलो सोरको गित सुपर छ सबै टिमलाई 🙏🙏🙏🙏🙏😭😭😭😭😭😭
@cristinakrk.1310
@cristinakrk.1310 2 жыл бұрын
मिर्तात्माले शान्ति पाओस,बहिनिको अझ उत्तरोत्तर प्रगतिको कामना ,मार्मिक रचना आँसु थामिएन,
@padamneupane2298
@padamneupane2298 5 күн бұрын
याे गितले भाबुक बनायाे म्रितकप्रति हार्दिक श्रद्धाञ्जली
@santoshshah1162
@santoshshah1162 2 жыл бұрын
आयुस्मा बैन्नीले दाजुको सम्झना साह्रै मार्मिक गित लेख्नु भएको रहेछ मेरो नि मन दुख्यो , for the future congratulations baini
@ushaghising8623
@ushaghising8623 2 жыл бұрын
आँसु थाम्न सकियन, आत्माले शान्ति पाओस् दाजुहरुले❤️
@RBmagar_Official
@RBmagar_Official 2 жыл бұрын
वाह ||रचना दिदि मिठ्ठो शवर 💬💬💬💬🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏👏👏👏👏हार्दिक बधाई तथा सुभकामना सम्पूर्ण टिमलाई |||
@sushilasharmapokhrel8824
@sushilasharmapokhrel8824 2 жыл бұрын
जतिपल्ट सुनें उतिनै पटक आँखा रसाएर आयो !! अति मार्मिक 👌👌
@nimabungrai7546
@nimabungrai7546 Жыл бұрын
me too also😭😭
@ansu__7541
@ansu__7541 2 жыл бұрын
धेरै राम्रो र सत्तेता बाेकेकाे शब्द आयुस्मा बैनि काे सत्ते बेथा काे भाेगाई सम्पुण टिम लाई बधाई र भिडियो मा चाडै हेर्ने पाउ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dharmajitdame6feettamang338
@dharmajitdame6feettamang338 2 жыл бұрын
Sarai ramra sor
@chandramainali2370
@chandramainali2370 2 жыл бұрын
साच्चिकै मन छुने र वास्तविक घटनामा आधारित मार्मिक तरिकाले नै लेख्नु भएको रहेछ हो बधाई छ ! धैरे धैरे धन्यबाद गीत संगीत स्वर !! रचना बहिनीलाई अझ लाखाैं लाखाैं शुभ-कामना !!
@prubitamu7489
@prubitamu7489 2 жыл бұрын
सारै भावुक, मार्मिक शब्द 😭 राम्ररी निभायो रचना नानीले यो गितलाई, वधाई तथा शुभकामना छ सबै Team लाई । 👍👍👍👍👍👏👏👏👏👏
@niulshrestha8446
@niulshrestha8446 2 жыл бұрын
धैरे धैरे धन्यबाद गीत संगीत स्वर !! रचना बहिनीलाई अझ लाखाैं लाखाैं शुभ-कामना !!
@parshuramrai8994
@parshuramrai8994 2 жыл бұрын
साच्चिकै मन छुने र वास्तविक घटनामा आधारित मार्मिक तरिकाले नै लेख्नु भएको रहेछ हो बधाई छ !
@somtamang6941
@somtamang6941 2 жыл бұрын
badae xa didi hjrlae deraiderai bastabmaa yo gitle mero man xuyo agami dinko utarutar pragatiko kamanaaa xaaaa didi hjr laeee....
@manbir5675
@manbir5675 2 жыл бұрын
मार्मिक शब्दको चयन बास्तविक घटनामा आधारित यो गीतले सबैको मन रुवायो।
@bishowsharma3399
@bishowsharma3399 2 жыл бұрын
बहिनी रचना रिमालको भबिश्य उज्जल छ नआत्तिई र न मात्तिई कर्मक्षेत्रमा अगाडीबड सगरमाथामा अवश्यपुग्नेछौ शुभकामना ल?
@musicvibes1790
@musicvibes1790 2 жыл бұрын
सर्वप्रथम यति मीठो शब्द सिर्जना को लागि आयुष्मा बहिनी लाई धन्यवाद तथा बधाई सङ्गै अबको दिनहरुमा पनि यस्तै वास्तविक घटनामा आधारित सिर्जना लिएर आउनुहोला शुभकामना! र बि बि अनुरागी दाइ, स्वर को धनी रचना बहिनि लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै बधाइ दिन चाहन्छु। पहिलो पटक मै मनमा बस्ने यो शब्दले आँसु त पक्कै खस्यो। र फेरि पनि म रचना बहिनी को ठूलो समर्थक को तर्फबाट सबैलाइ शुभकामना!
@tekkaucha6771
@tekkaucha6771 2 жыл бұрын
बहिनी रुएको देख्दा मेरो आँसु थामिएन😢😭। बहिनीलाई यो गितले धेरै धेरै हौसल्ला प्रदान गरोस् कामना गर्छु🙏🙏
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 11 ай бұрын
आयुस्माको गितलाइ जुन संगीत दिनु भयो अनुरागी ले त्यसलाई यति मीठो भावमा डुबेर न्याय दिएकोमा रचनालाई धन्यवाद खुशी लाग्यो!्
@nagenmagar4344
@nagenmagar4344 2 жыл бұрын
Aayushma gharti magar ko kati ramro sabda ani rachanako voice..man xoyo..best of luck sampurna team lai
@suryaprasad6009
@suryaprasad6009 2 жыл бұрын
गीतको शब्द सुन्दा आँसु थाम्नै सकिन । रचना छोरीले साह्रै न्याय गरेर गाइन । आयुश्मा बैनीलाई लाखौंलाख धन्यवाद यति मार्मिक शब्द बुनेर हामीलाई दिनुभएको लागि । 💖💖💖💖💖
@sangambasnet4787
@sangambasnet4787 2 жыл бұрын
Heart touching
@sarmilakattel2645
@sarmilakattel2645 Жыл бұрын
सबै गित सून्न लाई रूएरनै समय बित्यो 😭😭😭😭सून्दा यतिसम्म गारो भयो। गित रचना गर्दा कति रूनू भयो होला बहिनी। सारै मन छोयो।
@ranasotanja7710
@ranasotanja7710 2 жыл бұрын
सारै मार्मिक गीत सफल्ताको शुभकामना छ रचना बैनी र सर्जक बैनिलाई।
@gobindathapa9661
@gobindathapa9661 2 жыл бұрын
गितको शब्द शब्दमा दम छ स्वरको त के कुरा गरु,मनै छोयो,रचना नानू सहित होल टिमलाई सफलताको कामना दामी लाग्यो👍️🙏🙏🙏
@lokmansingdan657
@lokmansingdan657 2 жыл бұрын
दाजुहरुको सम्झनामा लेख्नु भएको गीत साह्रै मार्मिक लाग्यो । हजुरको दाजुको स्वर्गमा बास होस साथै हार्दिक श्रद्धाञ्जली ।
@multiang1981
@multiang1981 2 жыл бұрын
जति पटक हेरे त्यति नै पटक आँसु आउँछ मेरो , सबै टिमलाई धन्यवाद अनि गीत लेख्ने बहिनीलाई सोखहरु शक्तिमा प्रधान होस् ।
@govinlama2731
@govinlama2731 Жыл бұрын
ओ हो गित भनेको त यस्तो पो हो। हृदयनै चिरेर राखिदियो। त्यसैले सबैलाई नमन गरे। तपपाईहरु बास्तबै खै भनम शब्दनै छैन। ❤❤❤❤❤❤❤❤❤❤❤❤ 1000000 million likes दिएनि कमि हुन्छ।
@sakilarai8909
@sakilarai8909 2 жыл бұрын
मन देखि भक्कुचुर रूवायो, शब्द मार्मिक सगींत मीठो झन रचनाको अति मीठो स्वर... कति मायालु गीत ... थुप्रै शुभकामना ( दार्जिलिङ देखि)
@krishnarumba4395
@krishnarumba4395 2 жыл бұрын
सारै मन छोयो आफ्नो दाइ गुमाउनु पर्दाको पिडामा अति मार्मिक सब्द तयार गरि संगीत द्वारा प्रस्तुत गरिएको रहेछ धेरै धेरै सफलताको सुभकामना बैनी
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 2 жыл бұрын
धेरै राम्रो मार्मिक गित छ 👍
@munathapamagar5532
@munathapamagar5532 Жыл бұрын
😢😢😢😢❤❤❤ kati man xune geet dherai man paryo wowwow❤❤❤❤dadako aatmale santi pawos😢😢😢❤❤❤
@rajanbajgain1145
@rajanbajgain1145 2 жыл бұрын
सारै मार्मिक । धन्यवाद b b दा ,aaushma baini,rachana baini. ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@bbanuragee
@bbanuragee 2 жыл бұрын
thank you so much
@ajnabichy1137
@ajnabichy1137 Жыл бұрын
वाह ! मनछुने गीत गीतको रचनाकार र रचना बहिनी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !
@pareshpai5672
@pareshpai5672 Жыл бұрын
I am from India. I understand the feelings behind this song. I must say the lyrics, music and singing have become one soul. Great work Mr. Anuragee Sir🌹Both Ayushma ji and Rachana ji have amazing talent and the musicians are outstanding! This is heart touching music !!
@rajunepali1708
@rajunepali1708 2 жыл бұрын
गित धेरै मार्मिक अनि मन छुनुको साथै सम्झनाहरुलाई वरिपरिको वातावरण सग मिलाएर दाइलाई सम्झेको धेरै उत्कृष्ट !! बधाई छ रचनाकारलाई, रचनालाई अनि संगित भर्ने साथिहरुलाई !! संगित पनि धेरै राम्रो लाग्यो!!
@gummagar6172
@gummagar6172 2 жыл бұрын
मेरो भान्जा पाइलट कालिकोटमा सबै यात्रु बचाएर आफुले भान्जा गुमाउनु परेको flashed back भएर आशु थाम्न सकिन गितले मुटु छोयो।
@rajanchauhan6258
@rajanchauhan6258 2 жыл бұрын
अति मर्मस्पर्शी शब्दकोश अनि मार्मिक स्वार कि धनी गायिका बैनी रचना को आवाजले भावुक बनाई छोड्यो आँसु थामिएन मेरो शुभकामना यो गित चाडै करोड क्लबमा जायोस
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 7 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 32 МЛН
Rachana Rimal - TNA Concert, Thailand & Myanmar Episode 5 of 5
54:00
Thai Nepali Sangh Thailand
Рет қаралды 231 М.
Nico’s new friend!#nico #smartnico #funny #dog #cute
0:24
Nico_thepomeranian
Рет қаралды 22 МЛН
Лайфхак с лейкой 🚿
0:37
Сан Тан
Рет қаралды 3,9 МЛН
He doesn’t like illusions
0:17
V.A. show / Магика
Рет қаралды 4,9 МЛН