म हजुर को अन्तरबार्ता सधै हेर्ने गर्छु । किनकि मलाई हजुर को शब्द चयन निकै मन पर्छ ।अहिले बोडीङ बिधालय पढेका विद्यार्थी ले बुझ्न् गार्हो हुन्छ अर्थात बुझ्दैनन
@sujatagautam2899Күн бұрын
धेरै धेरै धन्यवाद , धेरैले घरमै बसेर पनि धेरै विषयमा जानकारी लिन पाएका छौ ।
@shyamglaan6224Күн бұрын
सुरज डा साप बाट मैले दुई चाेटि उपचार गराएँ पहिलाे ढाँडकाे नशा च्यापिएकाे उपचार र दाेस्राे पुरानाे ग्यास्ट्रिकको पहिलाे उपचार गरेकाे १५ वर्ष भाे दाेस्राे ७ वर्ष भयाे र अहिले सम्म राम्राे छ । मेराे परिवारका र आफन्तहरु धेरैले वहाकाे उपचार लिनुभएकाे छ ।
@rajkumarshrestha1965Күн бұрын
डाक्टर साब्, हजुर संग सम्पर्कको माध्यम पनी पाउन पाए आभारी हुने थिए!
@homgurung7189Күн бұрын
❤❤
@tysonjungthapaКүн бұрын
पहिलो कमेन्ट मेरो
@sangitasainju482Күн бұрын
अकुपंचर विधि बारे विस्तृत जानकारी हेर्ने मौका जुराउनु भएको मा यहाँ दुवैजना मा आभार व्यक्त गरे।
@kamalasubedi138423 сағат бұрын
Particular address पाउं न नेपालको कुनठाउंमा छ यो हस्पिटल
@priyankadhakal6903Күн бұрын
Doctor lai kahaa vetna paincha hola yo pani jankarii pauna paya hunthyo
@rajubasnet3069Күн бұрын
हो रहेछ पन्चर गर्नै पर्ने रहेछ , मेरो साथीको श्रीमती लाई हिस्टेरीया थियो बेहोस हुने तेसैले १७ बर्सैमा बिहे गरिदीय पन्चर गरेपछी आज सम्म देखापरेको छैन २४ बर्ष भो 😂
@KrishnaRimal-xf4djКүн бұрын
Where is your clinic?
@BuddhikalaAdhikariКүн бұрын
मलाई पनि ढाडको नशा च्यापिएको र घुडाको हड्डी खिईएको छ ।एकपटक अकुपंचर डाक्टर संग सल्लाह गर्नु मन थियो ।यो अन्तरवार्ताले धेरै मद्दत गर्यो ।
@deevgc78345 сағат бұрын
@BuddikalaAdikari म पनि धारको नसा च्यापिएर दुखित पिदित छु
@narayankhanal11334 сағат бұрын
अन्तर्वार्ता सुनेर अल्पताल खोज्दै गइयो, रेस्पोन्स जिरो पाइयो, यहाँ भनेजस्तो खास केही रहेनछ । समस्या लिएर गएपछि रेस्पोन्स नै नदिने भए किन आदर्शका कुरा गर्नु? कम्तिमा विरामीका कुरा र रिपोर्ट त हेर्नुपर्छ नि ।
@kamalasubedi138422 сағат бұрын
मोरंग जिल्लामा छ कि छैन यदि छ भने एज्रेस पांउ है
@MegaGehendraКүн бұрын
तर यो मुजी उपचार मंहगो छ क्या॥ पैसो ७-८ ०० सम्म लिन्छन्॥ 😢😢😢